दोहोरी गायक भगवान भण्डारी पहिलोपटक परिवार सहित आए मिडियामा, छोराले झन मिठो दोहोरी गाउने रहेछन्
ฝัง
- เผยแพร่เมื่อ 16 มิ.ย. 2024
- दोहोरी गायक भगवान भण्डारी पहिलोपटक परिवार सहित आए मिडियामा, छोराले झन मिठो दोहोरी गाउने रहेछन्
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bhagawan Bhandari
Family
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#bhagawanbhandari
#bhagawanbhandarifamily
#bhagawanbhandarisonanddaughter
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
छोरो आवाजले मेरो शरीरमा काडा नै उम्यारो ।। जहाँ बसेर जे गर्नु हुन्छ । यस्तै बोली वचन होस ।सधै सफलता को शुभकामना ।। धेरै माया ।।
सस्कारी बाबा ममिको राम्रो अनुशासन वाला छोराछोरी ❤❤❤🎉🎉
Mlai ta sabai git mn prxa daju mnai dekhi samman nmn sanai dekhi hjrko git sundoi aako ho daju babu nanu suvaashibad 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
विदेशमा पनि आफ्ना छाेराछाेरीलाई नेपाल, नेपाली माटाे, भाषा र गीत चिनाउन सफल हुनुभएकामा हजुरलाई सलाम । छाेराछाेरीलाई पनि सलाम । म हजुरकाे फ्यान हुँ।
साची भगवान दादा को छोरा को पर्सट नेपाली बोली तेस्मा पनि कति मीठो आवाज मा गित ल सबै जना लाई सम्झना साची नेपाली सस्कार सिकाउनु भाको रहिछ ❤❤❤❤
भगवान दाइ भनेको लोक गित क्षेत्रको धरोहर हुन❤
जन्म भुमि र संस्कृति सम्झनु नै हामी नेपालीको पहिचान हो अमेरिक बसेर पनि आफ्नो बाउ बाजे जन्मेको ठाउँ भुलेका ,रहेनछन् बाबु नानीहरू ले खुशी लाग्यो जय स्याङ्जा
मिनिमाइज भगवान भण्डारी सारै innocent sweet रहेछ❣️❣️
छोराको स्वर राम्रो रहेछ दाजु सधैं फेसबुक मा स्टाटस हरु मात्रै पोस्ट गरेर नबस्नु,❤सरकार सङ्ग माग गरेर भए पनि दोहोरी क्षेत्रमा ल्याउनु पर्यो❤🇳🇵🇳🇵
अत्यन्तै उत्कृष्ट परिवार ❤❤❤❤ अनि भाइ पनि बुनु पनि मन पर्यो । यस्तो परिवारसंग भेट्नु पाए ।।भगवान भेटाइ देउ न ।। मेरो दिदी को मन पर्ने गाएक रे ।। भगवान भण्डारी सर ।।खुसी लाग्यो ।।
आँसु आयो दाइ संगै बाबु ले स्वर मिसाएको देखेर 😢😢
भगवान् भण्डारी सरको सहपरिवार देख्दा धेरै खुसी लाग्यो।
कमल सर राजु परियार,भगवन भण्डारी दाजु र बद्री पङेनी दाजुहरुलाइ सङ्गै राहेर अन्तर्वार्ता लिनुहोला है।।
आहा खुसी सुखि परिवार दाजु को भगवान भण्डारी दाजु र लोक स्वर सम्राट राजु परियार दाजु लाइ एकसाथ मिडिया मा लिनुहोला भन्न चाहन्छु 🙏
आहा
कति मीठो लोक भाका गाएको
घर परिवार मिडियामा आएको,, बनको काँफल बनकै चरि लाई....🎉❤❤👌👏 खसिको अवसर 🙏🙏
भगवान भन्डारी भन्नू त साथी भावन त न भन्दिय हुन्थ्यो कि ❤❤❤❤
बाबुको दोहोरी हेर्न आत्तुर हुने यता हाजिर हौ त ❤❤धेरै राम्रो छ स्वर अझै निखार्दै जानू उच्च भबिस्यको शुभकामना बाबुलाइ
आहा खुशी लाग्यो भगवान दाजुको साथमा भदा र भदैनि लाई देख्न पाउँदा 🎉🎉🎉❤❤❤❤❤
Sam to you hajur 😂😂😂
राम्रो परिवार भगवान् सर को परिवार्❤️🙏
राजु परियार भगवान सर सङ हेर्न मन छ ❤❤
बाबुको आबाज कति राम्रो शफल्ताको सुभ कामना
😘😘😘😘😘😍😍😍❤❤❤ अत्यन्तै उत्कृष्ट मान्छेको भिडियो हेर्नू मन लाग्यो ।।
हाम्रो हैण्डसम भगवान भण्डारी सर ❤️🙏🇳🇵 बाबुको हेयर स्टाइल सेम बाबाको जवानीको जस्तै।
🎉🎉🎉भगवान दाजी सगै बाबू नानी लाई करोडौं करोडौं शुभकामना धेरै खुशी लाग्यौ सुखी परीवार🎉🎉🎉🎉🎉🎉
चर्चित गायक आदरणीय दाजु भगवान भण्डारी दाजु नेपाल आगमन भयका भय आसा छ नौलो सांगितिक कोशेली सुन्न र हेर्नु पाइने छ
भगवान भनडारि राजु परियार बद्री पङगेनि शिला अाले चन्द शरमा लाई सगेेे लिनुपर्छ
Raju pariyar daie rw vagawan vandrai daie laie sangaie intrviwe linu paryo Kamal sir
अब भगवान भण्डारी र राजु परियार दाइको लिनु पर्यो कमल जि
भगवान भण्डारी विष्णु खत्री राजु परियार सिला आले मिले सम्म सङ्गै अन्तर्वार्ता लिनु पर्यो
Raju dai ra bhagwan❤❤
आहा कति राम्रा छोराछोरी भगवान भण्डारी सरका ❤❤ठ्याक्कै बाबा जस्तै ❤❤नानी बाबू पनि❤❤
Sarai man parne lokgayak ustai xora pani khusi lagyo❤❤❤
अलि अलि हुनेखानेहरु बिदेश भासिने गरिबी अनि डन धेरै बस्ने देश नेपाल हुने देखिन्छ यति ठाेलाे लाेकपिरय गायक त खुसि हुने रहेछन् सनतान उतै बसने भनदा
मलाई मनपर्ने गायक भगवा दाइ,
Miss garxu dai hjr lai first choti delhi ma bhet bga thyo hjr sang 2 choti dhaulageeri cassette center ma 🙏
आहा छोराको पनि आवज सेमे बाबा कै जस्तो रैछ ❤❤
Wow good kati ramro xora xori haru good
वाउ दामि बाबू को गित
बाबु नानी कति राम्रो बाबु कति मिठो बोलेको ❤❤❤
wow kasto ramro xoraa xori kasto ramro npl bolnu ghaunu vako 👌🏻👌🏻🤲🤲🤲🤲❤❤❤❤❤❤❤❤🙏🙏🙏
My favourite singer Bhagawan Bhandari sir.
सेम दाइ को आवाज बाबू को ❤❤
Sundar parebar❤❤❤❤
छोरिको नाटक त अमेरिकी तिरै पुगेछ त
Baabu kati zyaani
Derai man parani lok dhori gahek❤❤❤❤
आफू जन्मेको देश छोडेर बस्छु भनेको सुन्दा अचम्म परे जस्को बुवा नेपाल बसेर लोकप्रिय भएर अमेरिका जानू भाछ
कत्ति राम्रो❤❤❤
Aafno umer ani tyo samay ra ahile pani fulma bhamara bhanne geet sunda chhuttai aananda lagchha ra ahile sammaka lok dohori ma sabai bhanda man parne geet pani tyehi ho mero
wow xoro kati ramro
kati ramro sor babuku♥️♥️
Nice family's good luck 🎉🎉
Beautiful family 💖💖
Amui sanu le gako 1st time sune vizu😘😘
Wow beta beti god bless you
Nice family
kamal sir hajur ko sargam vanako ho
Good song
अब फेरि नयाँ काेसेलि अाउने भयाे।।।
❤❤❤❤
😍😍😍👌
❤❤❤❤❤❤
म त छक्क परे अर्को लोक दोहोरी किङ को आगमन देख्दा
Babu sadai Nepal Maya garnu hai
Baba xora same face wow ❤❤❤
❤❤
❤❤❤❤❤
Xora super 🙏🙏🙏🙏
Namasta daju
❤🎉🎉🎉
👍👍👍👍👍👍👍👍
😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🎉
बरिस्ठ लोक गायक को परिवार त यस्तो छ अब पछिको पुस्ता सकिन्छ लोक क्षेत्रमा । यता भएका सिकारु गायकलाइ कार्बाही गरेर बसिखान दिन्नन । सुधार्न पो कोसिस गर्ने हो । लट्ठी नै भाच्ने गरेर कारबाही त गर्नु हुन्थेन क्या
Same voice
❤❤❤❤❤❤❤❤
k ho bhagaban dai ko xori ko tone ta American gaye xa ni ........
🙏🙏🙏🙏🙏🙏
ओहो छोरी कति राम्री मलाइ दिनु पर्यो है 😁😁😁😁😁😁😁
बाबू नानी को लवाज चाहिँ अमेरिका तिरै जान्छ किन कि अमेरिका बसेको भएर होला
I fuck with this heavy
Boli pani baba ko jasto rahixa
कृष्ण कंडेल ले अमेरिका मा हुदा पैसा हिनाबिना गरेको आरोप लगाउनु भएको कुरा जता ततै आएको थियो l अब इन्द्रेणीमा गएर के भएको हो स्पस्ट पारेमा राम्रै होला कि कसो?
छाेरा त ठिकै हाे छाेरी भरि अलि नेपाली भाषा नै नअाउने के साराे हाेभाई बा अामा सब नेपालिमा बाेल्ने तर छाेरिलाई अर्काे पटक नेपाल अाउदा प्रस्ट नपालि सिकाउन जरुरि छ
get ya money up broke nigga
जेठि बुढि को बेहाल छ
अमेरिका काे नागरिक भएर नेपाली नागरिता त्यागेकाे किन नेपाल आएकाे
Nepal xoder pardesi huna kosko man hunxr? jagir milauhus n sabailai koi Nepal xodne XIN .badhyatale bidesi bhayar bachnu pareko x tapailai vanna kati sajilo ho
यो छोरी भनौदो को एक झापड दिनु पर्ने नेपाली भएर नेपाली टोन भासा बोल्नु पर्छ नि बोल्दा नि रिस उठ्ने
छोरिको नाटक बढी भो छोरा चाहिँ राम्रो लायो धेरै अमेरिकी बन्न खोजी कुकुर्नि
राम्रो परिवार भगवान् सर को परिवार्❤️🙏
❤❤
❤❤❤❤
❤❤❤❤❤❤