साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 376

  • @krishnakumarilamichhane11
    @krishnakumarilamichhane11 2 ปีที่แล้ว

    याे भिडियाे हेर्दा हेर्दै कति बेला आँसु आयाे थाहा नै पाईन 😥😥😥😥😪😴 भिडियाे बनाउनु हुने नारायण सरलाई धेरै ,धेरै धन्यवाद 🙏👀

  • @anilmagar5608
    @anilmagar5608 5 ปีที่แล้ว +3

    यो भिडियो ले मन छोयो 😟😟😟

  • @sabinasanu9344
    @sabinasanu9344 7 ปีที่แล้ว +2

    कतारको कुरा सुनेर आँखा बाट आँसु जरो

  • @uttampaudel
    @uttampaudel 11 ปีที่แล้ว +3

    मेरो सलाम बीरबहादुर दाई, उहाको परिवार, नारायण जी अनि साझा सवाल टिम लाई |

  • @youcando5246
    @youcando5246 5 ปีที่แล้ว +3

    दुखमा पर्नेहरुको समस्य निमट्यान्न्न पार्न नसक्ने राज दूतावास मुर्दबाद,,!!

  • @RAWCLIP295
    @RAWCLIP295 3 ปีที่แล้ว +3

    यो दुताबसकि आईमाई यक नम्बरकि दलालि खतम छ,पत्रकार नारायण दाई सलाम छ हजुरलाई🙏🙏

  • @lbgurung603
    @lbgurung603 8 ปีที่แล้ว +36

    नारायण दाइको बोली जति सुने पनि सुनिरहु जस्तो लाग्ने यो कार्यकमले मेरो मनै दुखायो

  • @bikrammagar4482
    @bikrammagar4482 4 ปีที่แล้ว +2

    Narayan dai great

  • @Gc.chandra
    @Gc.chandra 11 ปีที่แล้ว +7

    धन्यवाद साझा सवाल यि महामहिमको औकात देखाइदिनु भएकोमा ,आखिर यस्ता पनि राजादुत हुँदा रहेछ्न ।

  • @bibekkhatri8786
    @bibekkhatri8786 11 ปีที่แล้ว +4

    जब मैले यो भिडीयो हे रे आसु नै आयो हामी नेपाली हुनुमा गर्भ गर्छाै तर बिडम्बना नारायण सर लाई धन्यवात छ

  • @rabisunar505
    @rabisunar505 3 ปีที่แล้ว +1

    Derai RamroLago

  • @binodjungrana3413
    @binodjungrana3413 5 ปีที่แล้ว +2

    अरु मेरो मन छुने कुरा भो तर मेडम शर्मा ले आफ्नो नेपाली को दुःख दिएको काे मा पनि आफ्नो जिममेवारी पूरा गर्न सक्नु हुँदो रहेनछ उहाँ दूतावास भाको काम छैन

  • @purisir3657
    @purisir3657 4 ปีที่แล้ว +2

    So nice program

  • @प्रेमखनालखनाल
    @प्रेमखनालखनाल 5 ปีที่แล้ว

    पत्राकार ज्यु सलाम छ समस्या हरु धेरैलाई दखियो नेपाल सरकारले पनि हेर्नुपर्छ ।।

  • @kuwarmanu4252
    @kuwarmanu4252 4 ปีที่แล้ว +1

    कति महान बिचार अनि स्वच्छ मन तपाईं अझै धेरै अगाडि बढन सक्नुहुन्छ । सफल जिबनको शुभकामना ।।

  • @sueajshresth3337
    @sueajshresth3337 8 ปีที่แล้ว +11

    नारायेन दाजु ले जुन यो रामबाहादुर जि लाई आफनु परिवार लाई भिडियो खिचेर भेट गाराइ दिनु भयेको देखदा साराइ खुसी र तेहि खुसिले मेरो आँखा बाट बर्खा मा पर्नी झरी झै आँसु बर्सियो नारायेन दाजु ले यो चै धेरइ पुन्ने को काम गर्नु भयेको देखदा साराइ खुसी लाग्यो र म सुरज श्रेष्ठ को तरफ बट रिदये देखि नै धन्ने वाद छ दाजु तपाईं लाइ

    • @harip2169
      @harip2169 8 ปีที่แล้ว +1

      Sueaj Shresth

  • @prabinshrestha2753
    @prabinshrestha2753 11 ปีที่แล้ว +6

    अाखा रसाउने खालको छ, अधिकांस नेपालिहरुको दु:ख, जो खाडी मुलुकमा कार्यरत छन् ।

  • @sueajshresth3337
    @sueajshresth3337 8 ปีที่แล้ว +1

    म पनि हाल कतार माइ हो यो राम्बाहा दुर दाजु को यो जीवन कथाले साची नै मेरो मन पनि धेरए भावुक हुनु पुग्यो धन्ने वाद नारायेन दाजु लै

  • @lalitbhandari2726
    @lalitbhandari2726 4 ปีที่แล้ว +3

    नारायण दाइ को आवाज चाहि हो के दुताबास कि आइमाइ चाहि गुन्डा रैछ भन्ने कुरा प्रमाणित हुन्छ।

  • @phurbapakharin5971
    @phurbapakharin5971 10 ปีที่แล้ว +15

    नेपालीको सुख दुख मा आवाज उठाउनु भयको मा धेरै धेरै धन्नेबाद यहाँ लाई
    नेपाली को दुख नबुज्ने हरु लाई के थाहा आफ्नो देश को माया कस्तो हुन्छ भनेर
    मुटु नहुने लाई के थाहा आफ्न्त को माया कस्तो हुन्छ भनेर !!!!!!!!!!!

    • @nakulgurumg2176
      @nakulgurumg2176 7 ปีที่แล้ว

      PHURBA PAKHARIN patrakara cai ramro

  • @nirulimbu471
    @nirulimbu471 4 ปีที่แล้ว +1

    ३ वर्ष पछि आज फेरि हेर्न मान लागो ।।।

  • @arjunraja4976
    @arjunraja4976 7 ปีที่แล้ว +6

    हजुर को यो कार्यक्रम ले धेरैको अँखा खोलेको क्स नारायण दाजु यस्तो प्रयास अजै गर्नु हुन हजुर लाई मेरो आग्रह छ दाजु । अनि अर्को कुरो रज्दुत जिउ ले गर्नु भएको कुर पटकै मिलेन यस्तो मान्छे लै रज्दुत किन बनयो सर्खारले क बोलेको तेस्तो तेस्लै बहिस्कार गरेर अलि जल्दो बल्दो बनौन मिल्दैन ???? मेरो सर्खार लै पर्स्न यो छ ।

  • @parmilasunar9936
    @parmilasunar9936 6 ปีที่แล้ว +14

    पत्रकार भनेकोत यस्तोपो हुनुपर्छ तर के गर्ने यस्ता पत्रकार लाई पनी बिदेश जानबादे बनाको छ यो सरकार ले

  • @grgboyable
    @grgboyable 11 ปีที่แล้ว +2

    Narayan sherestha should be awarded,,,, it's simply tremendous ,,, pls keep rocking,,

  • @SajanShrestha
    @SajanShrestha 11 ปีที่แล้ว +2

    Great job. तपाईंको यो प्रयास् एकदम सराहनिय छ ।

  • @rajulamathing4212
    @rajulamathing4212 4 ปีที่แล้ว +1

    परदेश को दु:खद देखेर मन सारै रुयो

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal  8 ปีที่แล้ว +10

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @ramtamang1137
    @ramtamang1137 8 ปีที่แล้ว +1

    derai khusi lageu.narayan sir.derai derai danyabad xa.tapaile sansarma dukha pariraka nepali haruko dukha pidha bujna duldai hunuhunxa ra katti paythauta dulisaknu bhayo pani.sajha sawal team ani tapai yatra sadha sadhai safal rahun.

  • @sushilbista1987
    @sushilbista1987 8 ปีที่แล้ว

    नारायण श्रेष्ठ नेपालका उत्कृष्ट पत्रकारहरु मध्यका हुन ।
    वीर बहादुर जुन कतारमा काम गर्छन उनको भोगाइ प्रस्तुत एउटा नमुना कार्यक्रम हो । यस्ता धेरै कार्यक्रम जो नेपालका आम जनताको दिल छुनेगरी प्रस्तुत गरेका छन उनले ।
    आज पनि उनलाई नेपाल मै बसेर यस्तो पत्रकारीत गर्न आवस्यक छ । भोलीका दीनमा अरु नारायण जन्मीनु पर्छ। अनि अमेरिका अथवा अन्य देश नभइ नेपाल मै योगदान दिन जरुरी छ ।
    नारायण श्रेष्ठ नेपाल फर्कनु जरुरी छ ।
    धन्यवाद ।

  • @_saddest
    @_saddest 7 ปีที่แล้ว +2

    really emotional,,ee बरि वीर बहादुर

  • @ramgubhaju
    @ramgubhaju 11 ปีที่แล้ว +2

    OK this is what journalism about. Hats off Narayan Shrestha.

  • @ombahbahadur1705
    @ombahbahadur1705 7 ปีที่แล้ว +1

    नारायण दाइ यसरी नै अरु२ सबै देशमा जानुहोला

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 ปีที่แล้ว

    साझा सवाल को नारायाणा जु लाई फेरी पॉच साल पछि हेरदै छु है मेरो रोलपाली दाजु वीर बाहादुर को जीवन कथा ले मन छोयो के गरने यो भादेताले हो कोई रहर ले हैन

  • @prabinshrestha2753
    @prabinshrestha2753 11 ปีที่แล้ว

    यो कतारमा रहेका नेपालीहरुको समस्या र दुःख समेटीएको साझा सवाल अत्यन्त राम्रो लाग्यो।

  • @hamrogaughar958
    @hamrogaughar958 7 ปีที่แล้ว +1

    यो कार्यक्रम हेरीरहदा खुसी पनि दु:ख पनि लाग्यो यसरी 12बर्स पछी आफ्नो जीवन साथि लाई भीडियो आर्फत अनुहार देखाउदा परीवारको सबैको आनुहार उज्यलो पनि देखीयो । भने केही दु:ख पनि तपाईंको कार्यक्रम बी बी सी सझा सवाल लाई म सलाम गर्दछु। यस्तै देश बहीर देश भीत्रको कार्यक्रम नीरन्तर पर्स्तुत गर्नु होला। धन्यवाद ।

  • @limbulimbu3843
    @limbulimbu3843 4 ปีที่แล้ว +1

    मेन्पावर मा आगो लाउनु प्रछ दलाली र भ्रष्टाचारविरुद्ध आवाज उथाउनु प्रछ आउनु होस् हामी सब एकै हाउ

  • @भरतकेसी-ट5म
    @भरतकेसी-ट5म 4 ปีที่แล้ว +1

    त्यो देशका दुखदखवर दखाइदिनुभयकोमा धेरै राम्रो

  • @munabhujel7301
    @munabhujel7301 8 ปีที่แล้ว +9

    Man Dukh.ne Khalko lago sir yastai. xa npli ko life ma ma pani gulf.mai.dukha.gardai Xu. yo program. 10 pal.ta bho.hereko.jati.herepani.ajhai.herena man.lagxa.thank.u.sir

  • @surajupadhyay1935
    @surajupadhyay1935 11 ปีที่แล้ว

    सुरुमा आखा रसाए, पछि राजदूत लाई देखेर प्रचंडे, सुशील र झलनाथ लै गालि गर्न मन लाग्यो..तर फेरी सोचे समस्या हाम्रो देशको गरिबी र अशिक्ष्या को हो..म पनि विदेशमा (नर्वेमा) छु..खुसि छु , सुखी छु, र क्यान्सर मा रिसर्च पनि गर्दै छु, तर मेरो नेपाली दाजु भाइ हरु प्रति मेरो जिम्मेवारी के? भन्ने लाग्यो.. नेपाल फर्किनै पर्छ !! देश मै केहि गर्नु पर्छ..सायद कुनै प्राथमिक स्कूल मा पढाउनु पर्ला/ कुनै बिकट गाउको..धन्यबाद नारायणजी तपाईको पहल को लागि..

  • @kuwarmanu4252
    @kuwarmanu4252 4 ปีที่แล้ว

    दादा हजुर मेरो तरफबाट धेरै धेरै धन्यवाद काम धेरै राम्रो छ हजुरको भिडियो हेरेर धेरै म पनि अासु झरे दादा अनि हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @9803072423
    @9803072423 11 ปีที่แล้ว

    नारायण जी तापलाई धेरै धन्याबद ! नेपाल देखि कतार आइ नेपालहरुको पीरमर्का तथा समस्या हरुलाई साझा सवाल मार्फत उजागार गरिदिनुभएकोमा! शायद यो कार्यकर्म ले हाम्रो देश कों कुटनीति, पररास्ट्र मन्त्रालय, नेपलिराज् दुतावास तथा नेपाली नेता हरु कों आँखा खोल्न मा तपाइको प्रर्यास ले मद्दत पुगेको छ ! तपाई कों काम ले विदेस रहेका लाखौ नेपाली हरुकों परतिनिधित्यो गरिरहेको छ! अझै यस्तै प्रयास कों आशा राख्दछौ....................

  • @nirajale6763
    @nirajale6763 11 ปีที่แล้ว

    बिर बहादुर दाइ को वास्तविक कहानी लाइ देख्यो भने जो कोहि पनि यक चोटी भाबुक हुन्छ यसरि दुक्ख गरि राख्नु भाछ तेस्तो तातो मरभुमिमा त्योपनि १२ वर्ष सम्म आफ्नो घरपरिवारलाई सुक्ख दिने आकंछाले आफ्नो लागि भन्दापनि अरुकोलागी संघर्स गरिराख्नु भाछ.नारायण सर लाइ सलाम छ

  • @johnrai7065
    @johnrai7065 7 ปีที่แล้ว +2

    What a wonderful episode Narayan Dai that’s humanity

  • @dolrajdumre797
    @dolrajdumre797 11 ปีที่แล้ว

    कार्यकरम साझा सवाल बी बी सी का सम्बाद दाता श्री नारायण श्रेष्ठ ज्यु र उहाँलाई सहयोग गरि देश् बिदेशमा परेका बाधा अडचन दु:ख पीडा र नेपालिहरुले आफ्नो जिवन्यापन को करम मा हुने समस्या हरूलाई जस्ताको तेस्तै पस्कन सफल हुनुहुने तपाइहरूको टीम लाई धेरै धेरै धन्यबाद् , यो क्रम को पाइला सदैब अगाडी लम्किरहोस मेरो शुभकामना

  • @durgadhakal9769
    @durgadhakal9769 11 ปีที่แล้ว +1

    naran sirrrr tapaiko mehanat laiii mannai parx yesta ghatna haru sadai paskadai garnus

  • @bibendratamang5565
    @bibendratamang5565 5 ปีที่แล้ว +3

    झुटो आश्वासन दिएको हो यो अाईमाई

  • @kpopxblinkue5963
    @kpopxblinkue5963 7 ปีที่แล้ว +7

    Narayan shrestha sir you really Did so many great jobs when you were a BBC REPORTER .......
    I really appreciate ! And miss you extremely......

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 5 ปีที่แล้ว

    नेपाली राजदुत सारो लज्जाजनक रैछ। कमिसन खादाे रैछ यो राजदुत । थुक्क नेपाल सरकार 😣😒 सारो दुःखाको कुरा।

  • @arai2273
    @arai2273 8 ปีที่แล้ว +1

    Probably one of the best Nepali programmes till date. Hats off to the journalist.

  • @kasiramthadamagar7810
    @kasiramthadamagar7810 8 ปีที่แล้ว +1

    Nepal ma naran dai jasto talent manxyako jarurat xa ...tq

  • @horaabinod4283
    @horaabinod4283 11 ปีที่แล้ว

    हामी दाजु भाई बेदेश जानु पहेला राम्रो सँग बुजेर मात्र जानु होला नत्र साह्रै दुख पएन्छ साझा सवल कार्यक्रम को लागि धरै धनेबाद छ जो कतार सम्म आएर हाम्रो नेपाली को पिदा तपाईं सम्म देखाए देइएको मा धनेबाद नारायण जी लाई । । ।

  • @sunilthapas2562
    @sunilthapas2562 8 ปีที่แล้ว +34

    यो आईमाई खत्तम छ।

    • @shyamlama210
      @shyamlama210 7 ปีที่แล้ว

      Sunil Thapas2 tq

    • @vikramtikhatari7073
      @vikramtikhatari7073 6 ปีที่แล้ว

      I have no words for Mr bir bahadur dai. & Mr narayan you did done really God job .you realy touch my heart because you concted family .I want to you sey thanks once again

    • @dipenmagarthapa2330
      @dipenmagarthapa2330 6 ปีที่แล้ว

      Yesali ta thik sanga chiknu parchha

  • @mukeshkhatri161
    @mukeshkhatri161 4 ปีที่แล้ว +1

    Very good

  • @mushkanganesh9869
    @mushkanganesh9869 3 ปีที่แล้ว

    धेरै राम्रो कामनारा यणदाजु

  • @grandprime6982
    @grandprime6982 8 ปีที่แล้ว +6

    धेरै राम्रो कारेकर्म नारायण दाइ

  • @kumarkattel723
    @kumarkattel723 11 ปีที่แล้ว

    विचरा बीरबहादुर आफु बिजुलीको पहुच भन्दा पनि बाहिर खुल्ला मरुभूमिको बिचमा १२/१२ बर्स सम्म बसेर भए पनि आफ्नो परिवार लाई जुन हिसाबले राख्नुभएको रहेछ त्यो देखेर सारै खुशी लाग्यो, यो वहाको मात्र नभएर कयौ नेपाली हरुको बास्तबिकता हो / thank you narayan sir tapai ra tapaiko program ko lagi. aagami dinma pani hamiharu tapai bata yastai program ko apekshya garchhau

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 6 ปีที่แล้ว +1

    धेरै बधाई छ नारायण दाई लाई

  • @johnmagar1778
    @johnmagar1778 7 ปีที่แล้ว +2

    yekdam ramro xa yo program

  • @mannbahadurbista4087
    @mannbahadurbista4087 5 ปีที่แล้ว

    हजुर लाई मन देखि नै धेरै धेरै धन्यवाद छ सर

  • @bijaypandit8894
    @bijaypandit8894 11 ปีที่แล้ว +1

    Narayan sir u r a great human being...hats off for your work

  • @sanjibsharma8648
    @sanjibsharma8648 11 ปีที่แล้ว +1

    Sarai Ramro lagyo.....Nepali ka Dukha Dekhda Mann Variyera aun6...J hos nepali Journalist haru ko kam swayagat yogya cha...

  • @khimraj2292
    @khimraj2292 7 ปีที่แล้ว +2

    good work narayan dai

  • @adhikariesther8904
    @adhikariesther8904 4 ปีที่แล้ว +1

    Very nice

  • @sharmilalama2677
    @sharmilalama2677 7 ปีที่แล้ว +2

    dheraii ramroo kamm dajuu hjr koo

  • @narayanlama2017
    @narayanlama2017 11 ปีที่แล้ว

    वीर बहादुर दाईको समस्या देखेर मेरो पनि धेरै मन रुयो लाग्छ वीर बहादुर दाई को समस्या देखेर मेरो त केही होइन जस्तो लाग्छ । अन्त्य म नारायण जि लाई धेरै धेरै धन्यवाद ......

  • @bmkg77
    @bmkg77 11 ปีที่แล้ว +1

    It was really touchable vedio so me no have some any words to explain this one vedio..i can say narayen shrestha is really great person in nepal..i salute 100 from on my side him

  • @Askbhandari
    @Askbhandari 11 ปีที่แล้ว +2

    Wow Narayan Bro really great u Brother....I cant believed but now i can believed when i saw this episode really touch my heart great job brother good bless you always all the best ........!!

  • @ajitkhadka3097
    @ajitkhadka3097 10 ปีที่แล้ว

    यो भीडियो हेर्दा मेरो अाखा बाट आसु नै रसायो ।। दाजु हजुर लाइ धेरै धन्यवाद अनी हजुर को साझा सवाल टिम लाइ पनी ।।। तर यो फिडियो हेर्दा लाक्छ तेहाको राजदुतावास पनी बे मतलबी नै हो ।।

  • @chandrarai9000
    @chandrarai9000 11 ปีที่แล้ว +1

    साचिक्कै विरबहादुर दाई "वीर" नै हुन्, वीरहरु सधै अरुका लागि बाच्छन् र मर्छन् । राजदुत भनेको हाम्रो श्रम, ट्याक्स, करबाट आएको रकम खाने जन्तुमात्र रहेका भन्ने कुरा कतारका राजदुतबाट पुष्टि हुन्छ ।

  • @bijaypandit8894
    @bijaypandit8894 11 ปีที่แล้ว +3

    This program truly deserve just one thing omg ....it's amazing

  • @arjunpuri1646
    @arjunpuri1646 11 ปีที่แล้ว +3

    Heart touching...great job narayan sir...

  • @maxisoul145
    @maxisoul145 11 ปีที่แล้ว

    Bir Bahadur dai,you have sacrificed all your life just for happiness of your family. It touch my heart and makes me cry. When i see this story of Bir dai; than my problem is nothing infornt of yours what you have been facing in life. I am living in europe since 7 years and not visited nepal yet due to all kind of situation. But how much a man can do for his happiness of family. Narayan Shrestha thank you so much for making this kind of effort to make her wife happy.

  • @jitrai8038
    @jitrai8038 11 ปีที่แล้ว +1

    tapaiko shajha karyakram dherai ramro xa .Dhanyabad naran ji.

  • @amarajlimbu6807
    @amarajlimbu6807 11 ปีที่แล้ว +2

    thank 4 bbc sajha sawal episode, specially thanks to NARAYAN dai

  • @janardang6808
    @janardang6808 11 ปีที่แล้ว

    danyabad narayan ji ra team lai ,yasari sramik haru ko dukha pida lai jastako tastai tapakka tiper prasaran garekoma ,
    ek patak qatar ko nepali raj dut ra dutabas le kin pravav kari ta nivauna nasakeko vaner nepalka pararastra ra pradhan mantri ko jawaf khojne karya garnu hun anurodh garda xu,janardan ghimire arghakhanchi,nepal hal colorado usa

  • @bikrantpun8542
    @bikrantpun8542 9 ปีที่แล้ว +1

    Narayan dai salute xa, hajr qtar ani ktm hudai dang bir bahadur daiko ghar samma aaunu vayo, u r great, paraiwarko sumadhur sambanda ko lagi

  • @grandprime6982
    @grandprime6982 8 ปีที่แล้ว +11

    नेपाली दूतावास मा त तेस्तो छ किन नो हेपुनत कतारीहरुले

  • @siruskhamemgr306
    @siruskhamemgr306 11 ปีที่แล้ว

    नारायन दाई अतिनै राम्रो प्रस्तुति...खुशी लाग्यो..धेरै धेरै धन्यबाद......

  • @parsuramkhanal3386
    @parsuramkhanal3386 11 ปีที่แล้ว +2

    Good eposide narayan ji

  • @milankharel1963
    @milankharel1963 11 ปีที่แล้ว +1

    नखाऊ भने दिनभरि को सिकार!!!!!खाऊ भने कान्छा बाउको अनुहार!!!!!!! जसरि नि दुख पाउने सर्बसदारण नेपाली नै हुने भये !!!!!! के गर्नु नेपाल मा बसेर नि हुने केहि छैन !!!!!जब सम्म देश मा केहि हुदैन तब सम्म नेपाली हरु को येस्तै हो.!!!!!!!!!!!!

  • @shyamkarki1080
    @shyamkarki1080 10 ปีที่แล้ว +1

    realy touchuing heart oftter watching this vidio thanks for good jod narayan dai god blases you and realy bad our nepal mbc ...

  • @netrakathayat7547
    @netrakathayat7547 11 ปีที่แล้ว

    narayan daju hajur la dherai dherai dhanbad 6a hai hajur. hjaur le yasari nepali ko dukha kasta boker . hajur koman ma yati thulo daya aayar yasari ghar pugnu bhaya ko ma . yasari nai hajur ko sahetale . kehi nepali harule ali dukha khanu bata bachana sak6a daju thanks to lala

  • @sujanraisujanrai5991
    @sujanraisujanrai5991 8 ปีที่แล้ว +7

    congrechuletion narayan dai

  • @nareshrawal8000
    @nareshrawal8000 11 ปีที่แล้ว +1

    Great job Narayan ji....yo episode 285 sabai lagabhaga 3 karoda Nepali lai hairaun Ani real Nepal thahuncha....

  • @nirajshah3567
    @nirajshah3567 7 ปีที่แล้ว

    धन्यवाद दाजु यी सब दुख लाइ संकलन गर्न vaya ko ma...sari man parayao yo varekram...

  • @voturaja3875
    @voturaja3875 7 ปีที่แล้ว

    नारायण दाइ तपाईं बाट धेरै खुसी छुम हामी दुखी काम दार कतार बासी नेपाली हरु

  • @harineupane3
    @harineupane3 11 ปีที่แล้ว

    आँखै रसायो यो बिबिसी साझा अबाल कतार पार्ट-२ले अनी खुशी लाग्यो बिरबहादुर दाइको परिवार संग भेट गराएकोमा..!

  • @sunilthapa2267
    @sunilthapa2267 7 ปีที่แล้ว +1

    I like this program.....best of luck shaja sawal...bro

  • @amanbagar5962
    @amanbagar5962 6 ปีที่แล้ว +1

    Yesli vanxn patrakrita dhrai ramro kam garnu vyo daju salm xa naryan daju🙏

  • @suryadevkota4774
    @suryadevkota4774 11 ปีที่แล้ว +1

    heart touching episode ever........

  • @madakavenkatesh6712
    @madakavenkatesh6712 10 ปีที่แล้ว

    THANKS NARANYAN DAI FOR YOUR GOOD JOB .....tara teyo mbc ma kam garne rajdutle vhaneko sabai thik vhaye pani kam vhane kunai pani hudai na phaile ma pani testai samasaya parera teha gayeko thiye .............dukha lagxa hamro goverment lai dekhera sabai varstchari..............

  • @pramilakarki6729
    @pramilakarki6729 8 ปีที่แล้ว +5

    thanks all sajha sawal team n it.s news touch my heart

  • @Ravimoonji
    @Ravimoonji 5 ปีที่แล้ว +1

    A very touching story. Salute to you Narayan bro.

  • @Pravinthapa678
    @Pravinthapa678 6 ปีที่แล้ว +1

    One of the best programme

  • @kishanmoktan4005
    @kishanmoktan4005 11 ปีที่แล้ว +1

    Nepalese people gulf life same like desert........
    Sad story watching this video & my eye falldown tears......thks a lots 4 Narayan dai

  • @parasshow3245
    @parasshow3245 5 ปีที่แล้ว +1

    Rammro job good dai

  • @anupdhakal27
    @anupdhakal27 8 ปีที่แล้ว +3

    Narayan Shrestha is a super man

  • @vinam1984
    @vinam1984 11 ปีที่แล้ว +1

    REALLY EXCELLENT ,HEART TOUCHING PROGRAM ,KEEP UP THE GOOD WORK.ALL THE BEST .THANK YOU FOR THIS ONE.

  • @Gopsiwa95
    @Gopsiwa95 11 ปีที่แล้ว

    साझा सवाल टिमको कार्य एकदम सराहनिय छ । सुनौलो भबिष्य र सुखी जीबनको अनगिन्ती सपनाहरु बोकेर बिदेशिएका नेपालीहरुको पिडा र बिडम्बनाको वारीमा फलेको तितो यथार्त सहितको रेमिटेन्स बाट चलेको मुलुकको प्रतिनिधित्व गर्ने राजदुत मायाकुमारी शर्माको गैर जिम्मेवार उतरहरु र बिर बहादुरको कुरा सुने पछि थाहा भो नेपालीले स्वदेश विदेश मा कति दुःख पाएका छन् भनेर ? यस्ता पिडादायी जडको सम्बोधन र निर्कियौल कहिले हुन्छ ?

  • @khusalpariyar9052
    @khusalpariyar9052 8 ปีที่แล้ว +2

    great Narayan..
    Dai