बुडुको कथा | Buduko Katha | Herne Katha EP130 - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 1.8K

  • @sirjanasizzu
    @sirjanasizzu 2 หลายเดือนก่อน +1087

    राजाराम दाई लाई देखेर खुशि लाग्यो। हामि गमगढि बाट रारा ताल जाने बेलामा राजाराम दाई संग नगरबसमा भेट भएको थियो। " गाडिले हल्लाएको होईन राज्यले हल्लाएको हो " बाटो राम्रो भए किन गाडिले हल्लाउँथियो भन्दा हामि दंग परेको थियो। दाईको कुरा जति सुन्दा पनि कमै हुन्छ्।
    हेर्ने कथा ❤

    • @basantarana7088
      @basantarana7088 2 หลายเดือนก่อน +21

      @@sirjanasizzu hajur ko vlog pani niyamit herne garxu ...

    • @user-wb3oh3sh7x
      @user-wb3oh3sh7x 2 หลายเดือนก่อน +7

      हजुर्को पनि नियमित सोर्ता हो आज पनि हेर्ने कथा र राजा राम दाइ को कुरा ले मन जित्यो ❤❤❤❤

    • @SYAKLUNG
      @SYAKLUNG 2 หลายเดือนก่อน +3

      बैनीको पनि vlog राम्रो हुन्छ, बैनीको भिडियोहरु हेर्दा आनन्द खुशी रमाइलो हुन्छ।❤️🤟🙏

    • @nabrajAdhikari-wm3ve
      @nabrajAdhikari-wm3ve 2 หลายเดือนก่อน +2

      म पनि हजुरको भिडियो नियमित हेर्ने गर्छु ।राम्रो राम्रो भिडियो त हजुर ले पनि समय निकालेर हेर्नू हुदो रहेछ ।

    • @bikramyakkha6390
      @bikramyakkha6390 2 หลายเดือนก่อน +2

      सृजना सिर्जु!हजुरको हरेक बल्क म पनि हेर्छु,जतिको हेर्ने कथालाई हेर्ने गर्छु।

  • @tapendradhami588
    @tapendradhami588 2 หลายเดือนก่อน +279

    राजाराम बुढा दाइको एक विशेष छुट्टै एपिसोड ल्याउनुपर्छ भन्ने जति एक हौ ❤

    • @manojrb2083
      @manojrb2083 หลายเดือนก่อน

      @@tapendradhami588 म नी छु सारै मन पर्यो।।

    • @RajshahiRajshahi-f3u
      @RajshahiRajshahi-f3u หลายเดือนก่อน +3

      म छु मिठो लाग्यो

    • @kulrajawasthi5104
      @kulrajawasthi5104 หลายเดือนก่อน +5

      लेउन् पर्छ धेरै ज्ञान छ उहाँमा

    • @Anilspk
      @Anilspk หลายเดือนก่อน +2

      ekdam sai vnnu vayo

    • @saritapokharel7298
      @saritapokharel7298 หลายเดือนก่อน +2

      Yasma mero pani sahamati

  • @madanregmi9176
    @madanregmi9176 2 หลายเดือนก่อน +722

    राजाराम दाजुको मात्रै एउटा कथा छुट्टै भागमा ल्याउनुपर्यो। सारै गत लाग्दा कुरा छन् उहाँका

    • @narendra8888
      @narendra8888 2 หลายเดือนก่อน +34

      अनुभवि ब्यक्ति राजाराम भाट तर बिडम्बना उनको आर्थिक अबस्था नाजुक 😢😢

    • @sureshbaraili9398
      @sureshbaraili9398 2 หลายเดือนก่อน +6

      ❤❤

    • @ALONE-Universe...
      @ALONE-Universe... 2 หลายเดือนก่อน +12

      एकदमै कुनै दुई मत छैन... हामी पनि सहमत छौं हार्दिकता पुर्वक...
      🙏 क्या 48:51 शब्द भाव उहाँको 🙏 गरिब हुनुको एक गहन परिभाषा 😢 वा...

    • @SanamGole-sy2yo
      @SanamGole-sy2yo 2 หลายเดือนก่อน +8

      एस्मा म पनि सहमत छु है राजाराम बुवा एक्लै को कथा आउनु पर्यो

    • @helpful1990
      @helpful1990 2 หลายเดือนก่อน +3

      Ho ho rajaram dai ko katha aunu parxa

  • @DipalRai-ps5ly
    @DipalRai-ps5ly หลายเดือนก่อน +86

    सुख खोज्ने हैन, दु:ख उपभोग गर्ने हो! वा! क्या बात सलाम! राजाराम बुडा ।

  • @BishnuPathak-l7e
    @BishnuPathak-l7e 2 หลายเดือนก่อน +436

    महङ्गो चिज माग्न लाइ महङ्गो चिज सिकेर आउनु पर्छ ❤

  • @tonivamaharjan7436
    @tonivamaharjan7436 2 หลายเดือนก่อน +124

    राजाराम दाइको जिवनको कथा पनि हेर्न पाए हुन्थ्यो !! सारै मन छोयो।

    • @Blackdevils586
      @Blackdevils586 2 หลายเดือนก่อน

      फुन्जोको कथाबाट प्रकाश दाइको कथा आएझै बुडुको कथाबाट राजाराम दाइको कथा आउँछ होला सायद अब।

    • @manojrb2083
      @manojrb2083 หลายเดือนก่อน +1

      एकदमै ❤❤❤

    • @rayoflight626
      @rayoflight626 หลายเดือนก่อน

      Ram raja dai

  • @BinaryBrain-e7r
    @BinaryBrain-e7r 2 หลายเดือนก่อน +399

    क्या दार्शनिक बिचार क्या संघर्ष । राजाराम बुढा आजका नेपालीका एक कुशल र दक्ष प्रशिक्षक भन्दा विज्ञ व्यक्ति हुन । उनले बोलेको प्रत्येक शब्दमा शरीरका प्रत्येक अंगमा काडाँ फुलेसँग सँगै ज्ञानको दियोले छोइ राख्छ । यस्तो लाग्छ जीवन जीउने कलाको सार गालामा हात लगाएर सुनिरहु । राजाराम बुढाले बोलेको हरेक बोलीमा दम छ । तत्कालीन समयमा ८ कक्षा मात्रै पढेको दिमाग कम्ताको हैन । उनको साक्षरताले लाग्छ उनी पी.एच.डी गरेर कुटो कोदालो गर्न पो आएका हुन कि जस्तो । कथाको सुरुवातमा राजाराम बुढा भन्ने नाम सुन्न र देख्न वित्तिकै लाग्छ उनी पनि गाउँका एक उही अरु जस्तै अनपढ, अशिक्षीत हुन तर भन्छन नी किताबको बाहिरी रङ्गले भित्रको अक्षरको महत्तवलाई बुझाउदैन त्यस्तै अनौठो लाग्ने क्षमता भएका मानिस रहेछन् ।
    - महङ्गो चिज माग्न लाइ महङ्गो चिज सिकेर आउनु पर्छ ❤
    - जब संकट पर्दैन तब मान्छे बाठो हुँदैन ❤
    - सुख सिक्न गाह्रो हुन्छ तर दुख सिक्न निकै सजिलो।
    नेपालका हरेक कुना कन्धरामा पुगेर हामीलाई वास्तविक नेपालको रहनसहन, सस्कृति, परम्परा जस्ता अनेक कुराहरुलाई प्रत्यक्ष दर्शि जस्तै बनाइ दिनुहुने विद्या चापागाई लगायत हेर्ने कथा टीमलाई विशेष धन्यबाद अर्पण गर्न चाहान्छु ।

    • @EdShahall-jt2tp
      @EdShahall-jt2tp 2 หลายเดือนก่อน +2

      @@BinaryBrain-e7r 💖💖🙏🙏

    • @NimabungRai
      @NimabungRai 2 หลายเดือนก่อน +3

      absolutely right I agree with your opinion ❤😘🙏

    • @narbadadhungana7988
      @narbadadhungana7988 2 หลายเดือนก่อน +2

      एकदम 🙏🙏

    • @youngnepal
      @youngnepal 2 หลายเดือนก่อน

      100%

    • @subodhbudhathoki295
      @subodhbudhathoki295 2 หลายเดือนก่อน

      Hajurkaa sabdaharuma purna sahamati janaudai Rajaram daju laaii samman

  • @Rabindra2Dhakal
    @Rabindra2Dhakal 13 วันที่ผ่านมา +4

    न त कुनै युट्युबे न त सरकार नै पुग्न नसकेको त्यो दुरदराजको जीवनशैलीलाई समेट्ने सामाग्रीको लागि सलाम

  • @arunchaulagain0
    @arunchaulagain0 2 หลายเดือนก่อน +174

    11:43 उहाँको विचार कुनै दार्शनिक भन्दा कम छैन। कति अनमोल विचार । कति ज्ञानको भण्डार । कति पढ्ने हुटहुटी ,कैयौं सपना अनि अनगिन्ती बाध्यता ।

  • @maanu2559
    @maanu2559 2 หลายเดือนก่อน +32

    राजाराम काका भलै गरिब भएपनि नाम जस्तै मन बुद्धि खुशीले निकै धनी हुनुहुदो रहेछ
    उहाँ जस्तो कम्युनिस्टको अगाडि खड्के , प्रचण्डे जस्ता कमाउनिस्टको कुनै तुलना नै छैन

  • @Hari31volgs
    @Hari31volgs 2 หลายเดือนก่อน +543

    Finally waiting is over ❤दिनभरि को काम सकेर फलामे खाटमा पल्टिएर यो विदेशी भूमि बाट हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ ❤ अनि अब फेरी पनि एकपल्ट हाम्रो हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा बनाउनु पर्छ भन्ने हरु यहाँ हाजिर हुनुहोस् हैं त हजुर waiting and watching from doha Qatar 🇶🇦🇶🇦

    • @rameshworkhatiwada-q1u
      @rameshworkhatiwada-q1u 2 หลายเดือนก่อน

      @@Hari31volgs हजुर म साउदी अरबको मरूभूमि बाट हेर्दा उत्साहित छु ।

    • @SarjanRana-ow7rl
      @SarjanRana-ow7rl 2 หลายเดือนก่อน +7

      ma ni falam ko khat ma suter herdae xu ❤

    • @Hari31volgs
      @Hari31volgs 2 หลายเดือนก่อน +5

      @SarjanRana-ow7rl Kun thau bata hununxa nii hjr

    • @SarjanRana-ow7rl
      @SarjanRana-ow7rl 2 หลายเดือนก่อน

      @@Hari31volgs kuwait ho hjur

    • @kumarrautvlog
      @kumarrautvlog 2 หลายเดือนก่อน +2

      Heriyo falam ko khat ma sutera jumla ko dukha sukha❤

  • @somnathneupane8608
    @somnathneupane8608 หลายเดือนก่อน +12

    त्यस्तो दुर्गम क्षेत्रमा बस्ने गरीब मजदूर राजाराम बुढाको ज्ञानका कुरा सुनेर आश्चर्य लाग्यो !! अवसर पाएको भए यिनमा ठूलो बिद्वान हुने लक्षण देखियो !!

  • @puskarthapa53
    @puskarthapa53 2 หลายเดือนก่อน +133

    मान्छे सुख खोज्ने होइन नी दुःखको उपभोग गर्ने हो !!
    Wah

  • @bulbulecampus
    @bulbulecampus หลายเดือนก่อน +14

    खास गरी दुखका रासी,कनाली बासी हुन्
    हेर्दिने सुन्दिने काेइ नाइ अाम जन्ता दासी हुन् । कठै कर्रनाली , राजाराम दाइ

  • @tilakdevkota2918
    @tilakdevkota2918 2 หลายเดือนก่อน +135

    कर्णालीको जुम्ला आफैमा एक आत्मनिर्भर जिल्ला हो। प्यारो जन्मभूमी तिम्रो ऋणी छु ।🙏🙏

    • @bhimbahadurchettri1098
      @bhimbahadurchettri1098 2 หลายเดือนก่อน

      Nice

    • @रिनित्शा
      @रिनित्शा 2 หลายเดือนก่อน

      Jumla 😊

    • @dhirajdahal4744
      @dhirajdahal4744 2 หลายเดือนก่อน +2

      जे जति सक्नु हंच आफ्नो जन्मभुमिको लागी युवा जनसक्ति मिलेर केही गर्नुस है ऋण तिर्नको लागि🙏🙏

    • @रिनित्शा
      @रिनित्शा 2 หลายเดือนก่อน

      @@tilakdevkota2918 jumlako syaau matra khako xu mero euti sathile sukako syaau pani lyaidinu vako thiyo tara kahiley gaki xaina kunai din ghumna jaanu parxa mauka milexa vane

    • @tilakdevkota2918
      @tilakdevkota2918 หลายเดือนก่อน +1

      Huss sujab KO lagi dhanyawad🙏

  • @kalpanadevkota7134
    @kalpanadevkota7134 หลายเดือนก่อน +21

    मान्छेलाई जति दुख हुन्छ त्यति बढि कामको अनुभब हुन्छ ❤❤

  • @Ram-pg1fw
    @Ram-pg1fw 2 หลายเดือนก่อน +91

    जब संकट पर्दैन तब मान्छे बाठाे हुदैन ❤❤❤
    महङ्गो चिज माग्नलाई महङ्गो चिज सिकेर आउनुपर्छ ❤❤

  • @Prempathak-d6k
    @Prempathak-d6k หลายเดือนก่อน +12

    याे कथामा सर्वाधिक रुचाइएको पात्र राजाराम काका हुन मेरो नजर मा । उहाँ एक अथाह ज्ञानकाे भण्डार हुनुहुन्छ ❤

  • @kamalkhatri9010
    @kamalkhatri9010 2 หลายเดือนก่อน +130

    दुरदराजमा सरकार पुग्ने त आशै छैन धन्न हेर्ने कथा पुग्छ्❣️

  • @brihaspatiacharya12
    @brihaspatiacharya12 หลายเดือนก่อน +11

    श्री पाथिभरा माता को आशिर्बाद सदा प्राप्त भईरहोस।।🌹
    श्री पाथिभरा माताकी जय जय जय जय जय।।।🙏🌹🙏

  • @Sunset-pl9qk
    @Sunset-pl9qk 2 หลายเดือนก่อน +47

    १ महिना स्कुलमा गरिएको अध्यान भन्दा हेर्ने कथाको एउटा भाग बाट धेरै कुरा सिक्छु मैले।अाजको भागमा राजाराम सर धेरै बिशेष हुनुहुदो रहेछ।उहाँ बाट अझै धेरै कुरा सुन्न पाए , जस्तो अनुभुति भयो मलाई 😌😌😌

  • @DevikaAle-hf7pd
    @DevikaAle-hf7pd 2 หลายเดือนก่อน +10

    बुवा त हामि 12/15 बर्ष पढेर अहिले पढेको येउटा केइ लाइन याद गर्न सकिएको छैन उहा बुवा आठ पढेर पनि पुरा रमायण माहाभारत स्लोक जान्नु भा रैछ। कति राम्रो स्लोक कति राम्रो बुझाइ कति राम्रो बिचार्❣️❣️💜💜🧡

  • @ReshamKc-wn3mk
    @ReshamKc-wn3mk 2 หลายเดือนก่อน +62

    हराएको बर्स पछिको अर्को निकै मन छुने उत्कृष्ट कथा फेरि आज हेर्न पाइयो❤

  • @devilalrawat8643
    @devilalrawat8643 หลายเดือนก่อน +9

    वास्तविक विकट ठाउँको यथार्थलाई विश्व सामु दृश्य अवलोकन गराउनु हुने महान नेपाली नारी विध्या sister लाई अनगिन्ती धन्यवाद ।

  • @redmimii-db3le
    @redmimii-db3le 2 หลายเดือนก่อน +42

    सत्य युगकाे मानव जीवन जस्तो , मानिस खाना भाषा कला सस्कार सभ्यता अनि मानवीय जीवन शैली सबै कुरामा कुनै मिशावट छैन विशुद्ध अर्गानिक विशेष धन्यवाद हेर्ने कथाको टिमलाई ।

  • @Tekraj_Bhandari
    @Tekraj_Bhandari หลายเดือนก่อน +10

    साह्रै मन छोयो यो कथाले❤ धन्यवाद दिदी तपाईँलाई

  • @SthaNbn
    @SthaNbn 2 หลายเดือนก่อน +51

    जब संकट पर्दैन तब मान्छे बाठो हुँदैन ❤

  • @prakashacharya1778
    @prakashacharya1778 หลายเดือนก่อน +3

    जुम्लामा गएर यस्तो राम्रो भिडियो बनाएर सबैलाई परम्परा को झल्को हेर्ने मौका दिनु भयो धन्यवाद दिदि❤❤❤

  • @SAROJGHIMIREYOUTUBE
    @SAROJGHIMIREYOUTUBE 2 หลายเดือนก่อน +41

    सुख सिक्न गाह्रो हुन्छ तर दुख सिक्न निकै सजिलो।।।

  • @kamalbastola7540
    @kamalbastola7540 หลายเดือนก่อน +5

    सारै गहकिला कुरा राजाराम दाईको मिलेछ भने समाबेश गरै अर्को अंशमा ❤️❤️❤️।

  • @Er.KamalThapaMagar
    @Er.KamalThapaMagar 2 หลายเดือนก่อน +32

    राजाराम दाजुको कथा तथा भनाई सारै अनि अत्तिनै मिठेा लाग्यो 🙏🙏 धन्यवाद हेर्ने कथा टिमलाई 🙏

  • @ratanrawal3398
    @ratanrawal3398 2 หลายเดือนก่อน +4

    यस्तो ब्यति को कुरा सुन्दा झन धेरै मेहनत गर्न मन लाग्छ 😊

  • @nepalicricketnews2081
    @nepalicricketnews2081 2 หลายเดือนก่อน +156

    छेउमा मान्छे म'र्दा पनि वास्ता नहुने सहर भन्दा खुट्टामा सानो घाउ लाग्दा पनि सबै जम्मा हुने गाउँ नै प्यारो ! Yak le arko lai support garau

    • @Saya.722
      @Saya.722 2 หลายเดือนก่อน

      @@nepalicricketnews2081 एकदमै सहि लेख्नूभयो

    • @sailendrabamthaquree2593
      @sailendrabamthaquree2593 หลายเดือนก่อน

      @@nepalicricketnews2081😥💗🤝

  • @raza987
    @raza987 หลายเดือนก่อน +1

    अाइ सम्मको सब भन्दा राम्बो भिडियो खस समाजको !!

  • @babitabohara8246
    @babitabohara8246 2 หลายเดือนก่อน +53

    आफुले बाचिरहेको जीवन भन्दा फरक अनुभव हुन्छ हरेक कथा हेर्दा ,❤❤❤❤

  • @gomumagar
    @gomumagar 2 หลายเดือนก่อน +2

    बैदेशिक भुमिमा बसेर नेपालको कुना कन्दराहरु हेर्न पाउँदा हेर्ने कथा टिम प्रति सल्युट गर्न मन लाग्छ हजुरहरुको टिम प्रति सलाम छ ❤❤

  • @ramkrishnathapa2152
    @ramkrishnathapa2152 2 หลายเดือนก่อน +30

    राजाराम बुवाको हरेक शब्दले मन भकानिएको छ बोल्ने शब्द , पढाइ भन्दा यहां भोगाइले जिन्दगि अनुकूल बनाउँछ❤❤❤

    • @ChetanRawal-p5y
      @ChetanRawal-p5y หลายเดือนก่อน

      सारै मन छोयो योकथामा मलाई
      बिध्या जि

  • @KulmanMagar-b4r
    @KulmanMagar-b4r หลายเดือนก่อน +3

    शुरुदेखी अन्तिम सम्म हेरे कताकता रमाइलो पनि लाग्यो भने दु:खद र पिदाहरु हेर्न र सुन्न पाउँदा सारै दु:खद पनि लाग्यो भौगुलिक बिक्क्ताका हिसाब र गरिबिका कारणले अब गणतन्त्र र संधिय सरकारले छितो भन्दा छितो बिकास गर्न जरुरी छ ! कर्णाली
    प्रदेश लाई शुभयात्रा छ ! हेर्ने कथा कि संचालिका लाई धन्यवाद छ ! ❤❤❤❤

  • @surajkc3618
    @surajkc3618 2 หลายเดือนก่อน +32

    कर्णाली काे कथा एक मार्मिक र मन छुने वास्तविक कथा रहेछ।

  • @bhimpandey6859
    @bhimpandey6859 2 หลายเดือนก่อน +1

    यस्ता दुःख गरेर खाने ठाउँ पनि छ।सलाम छ कर्णाली लाई राज्यको विशेष ध्यान जाओस्।

  • @parasnepali6334
    @parasnepali6334 2 หลายเดือนก่อน +20

    जो सँग धेरै सीप छ त्यो सबैभन्दा गरिब हो? Wow😍 Amazing ❤🙏💪

  • @Gyanu422
    @Gyanu422 2 หลายเดือนก่อน +3

    हाम्रो प्यारो कर्णाली दुख छ तर रमाइलो र मौलिकता बाँचिरहेको छ। यथार्थ, वास्तविक जिवनको भोगाइ यहि हो।आजको विषयले अझ बढि मनमा प्रेरणा प्रदान गर्यो ।

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 2 หลายเดือนก่อน +26

    दक्षिण सुडान (जुबा) बाट हेर्दै छु।
    राजाराम दाजु को बिचार महान लाग्यो।
    उहाँले कबीर दोहा समेत पढ्नभ्याएछन म कबीर भक्त शास्त्रीय प्रमाण को आधार मा संसार को लागी कबीर दास भनिएपनी वेद ज्ञान को आधार मा उहाँलाई पुर्णब्रम्ह परमेश्वर मान्छौ उहाँको ज्ञान अद्भुत छ।

  • @ramhariaryal6791
    @ramhariaryal6791 หลายเดือนก่อน +2

    निकै दर्शनिक के भनम शब्दै आएन❤❤❤

  • @KrishnaChaudhary-js5fc
    @KrishnaChaudhary-js5fc 2 หลายเดือนก่อน +22

    आहा क्या मीठो तरिकाले आफ्नो पढाईको कुरा खोल्नु भयो मन सारै छोयो हार्दिक नमन 🙏🙏

  • @roshanbk5712
    @roshanbk5712 หลายเดือนก่อน +1

    वा कस्तो बौद्धिक व्यक्तित्व राजाराम बुवा उहाँको एउटा छुट्टै एपिसोड लिएर आउनुहोला❤❤

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 หลายเดือนก่อน +22

    सार्है मन छुयो र अँखा पनि खुल्यो मेरो जिवनको सबैभन्दा महत्वपूर्ण पाठ दुख सिक्नु सजिलो हुन्छ सुख सिक्नु धेरै गाह्रो धेरै सीप सिक्नु गरिब हुनु हो दास बन्नु हो भने सीप नसिक्नु भनेको धनी बन्नु शासक बन्नु र झुटो बोलेर शासन गर्नु हो हुनु हो हुन पनि हो यहि नै सत्य हो 🎉

  • @padamloppa9539
    @padamloppa9539 2 หลายเดือนก่อน +1

    हेर्ने कथा जति भाग हेर्दै गयो उति उति घ्वात लाग्दो र interest जहा सरकार को नजर पुगेको छैन त्यहा बिध्या चापागाइ पुग्दछ धन्य छ तपाइलाइ❤

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 หลายเดือนก่อน +16

    घरमै बसेर पनि सन्सार घुम्न पाउँदा खुशी लाग्छ धन्यवाद हेर्ने कथा टिम

  • @minasanu3072
    @minasanu3072 หลายเดือนก่อน +1

    आहा कति सुन्दर सिकाई सुनिरहु लाग्यो राजाराम दाजुको त्यो कुराहरू ।

  • @TRAVELdinesh-t1v
    @TRAVELdinesh-t1v 2 หลายเดือนก่อน +18

    आहा …..राजा राम बुढा को episode नै हेर्न र सुन्न सीरै मन लाग्यो विध्या दिजु विन्ति छ🙏🙏

  • @gyanendraojha964
    @gyanendraojha964 2 หลายเดือนก่อน +1

    राजाराम दाई लाई मेराे नमन। उहांकाे अलगै कथा र अनुभब सुन्न पाइयाेस। बिद्याजी।

  • @sandiprokaya7963
    @sandiprokaya7963 2 หลายเดือนก่อน +17

    He is Literally , who said " गाडिले हल्लाएको होईन राज्यले हल्लाएको हो "

  • @Sukragurung1987
    @Sukragurung1987 2 หลายเดือนก่อน +3

    राजाराम दाईको कुरा गहकिलो छ। कुरा भित्र कुरा लुकेको, अनि कुरा भित्रनै कुराको दर्पण भेटेको। राजाराम दाईको जीवन लाई।

  • @Dipendra-Thapa-x8e
    @Dipendra-Thapa-x8e 2 หลายเดือนก่อน +16

    कर्णाली अाफैमा एक अात्म निरभर प्र र्देश हाे। मैले त नछुटाई पूरा हेर्य।
    ❤love you मेराे प्याराे जन्म भुमि

  • @K.BChanda
    @K.BChanda 2 หลายเดือนก่อน +1

    हेर्ने कथाको सालिन सभ्य सुपर बाचिका बिद्या जि लाइ लाखौ लाख सम्मान दुर दराजको कथा देखाउनु भएको मा कति आपनत्व भएका नेपालि

  • @radhashrestha4812
    @radhashrestha4812 2 หลายเดือนก่อน +18

    राजाराम दाईको कुराले सारै मन छोयो! मान्छेले सुख खोज्ने होइन दुःखको उपभोग गरेर बस्ने हो! 😢
    सुख सिक्न गार्हो हुन्छ तर दुःख सिक्न निकै सजिलो!😊
    दुःखको दासी कर्णाली बासी 🥹सरकार को आँखा नपुगे पनि हेर्ने कथा पुगेर यो कथा हेर्न पाइयो खुशी लाग्यो धन्यवाद हेर्ने कथा टिमलाई ❤️
    जुम्ला बासिको मेहनती हातहरू प्रति नमन! सारै घुम्न मन लागेको छ जुम्ला आशा छ कुनै दिन साक्षात्कार गर्न पाउँला जुम्लाको ❤❤😮

  • @atctech5460
    @atctech5460 หลายเดือนก่อน +1

    विद्या जी प्रति नमन र धेरै माया वास्तविक विकट ठाउँको यथार्थलाई विश्व सामु दृश्य अवलोकन गराइ देशलाइ बिदेशसामु चिनाउने नारी प्रति उच्च सम्मान

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 2 หลายเดือนก่อน +59

    राजारामको छुट्टै कार्यक्रम बनाउनुपर्ने देखियो । यो गाउँ मष्टो देवताको प्रसिद्ध गाउँ पनि हो ।

  • @aarjuwagle3211
    @aarjuwagle3211 หลายเดือนก่อน +1

    नेपालको नै कथा होर जस्तो लाग्ने यो सबै हेर्दा कुनै फिल्म हेरेको जस्तो यसरी घरै बसेर यस्ता कथा हेर्न पाइएका छौ धेरै धेरै धन्यवाद हेर्ने कथाको टीमलाई।❤️

  • @sulavsharma3955
    @sulavsharma3955 2 หลายเดือนก่อน +14

    कति राम्रो कुरा गर्नु भएको बुबाले यो सन्देश नेपालको कम्निस्ट हरुले सुन्नेस्

  • @DR_GAUTAM
    @DR_GAUTAM 2 หลายเดือนก่อน +1

    राजाराम दाजु बोल्ने शैली अनि शब्द निकै मन पर्यो ❤ कर्णाली को मान्छे पनि कस्तो मजाले बुझिने नेपाली बोल्नु भाको

  • @kalachapagain-ny3oz
    @kalachapagain-ny3oz 2 หลายเดือนก่อน +15

    कति राम्रो मेराे देश यहि विध्या sis काे भिडियाे मार्फत देखियाे कति दुखि र सिधा हामी जनता भगवानले राम्रो मान्छेकाे जनम किन दिनुभयन जाे देश रजनताकाे माया गरे

  • @gitachhetri4516
    @gitachhetri4516 หลายเดือนก่อน +1

    पुरानै संस्कार पुरानै तरिका तर एक अर्कामा सहयोगि अर्कै स्वादको परेर खप्पिस साहित्यिक मन देखियो।मज्जा आयो ।

  • @sudhapudasaini1884
    @sudhapudasaini1884 2 หลายเดือนก่อน +20

    कर्णाली मा विकास भएन भन्ने मात्र सुनेको थिए ,आज कर्णालीको सानो भिडियो देख्दा, ति आमा, दिदीबहीनी र साना केटाकेटीको दुख देख्दा ।उहाँहरूको मिहिनेत देख्दा धैरै नरमाइलो लाग्यो।हाम्रो देशका नेताले कहिले बुझ्लान कर्णालीको जनताको पिडा।।हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @arjunthapamagar4258
    @arjunthapamagar4258 2 หลายเดือนก่อน +1

    कति मिठो हो यो कथा पैलाकोआफू ले न गरे पनि देख्न न पाय पनि सुन्न र बुज्न पाउँदा गर्व लाग्छ फुर्खा हरु ले गरेको काम प्रति❤❤❤❤❤❤

  • @pyaromanxe176
    @pyaromanxe176 2 หลายเดือนก่อน +29

    हेर्दा कुनै फ्लिमको कहानी जस्तै लाग्छ तर हाम्रो वास्तविक जिवनयापन यहि नै हो,,,,

  • @amritshrestha0091
    @amritshrestha0091 หลายเดือนก่อน +1

    जब संकट पर्दैन तब मान्छे बाठो हुँदैन ,, एकदमै राम्रो लाग्यो

  • @mangalibudha7045
    @mangalibudha7045 2 หลายเดือนก่อน +9

    मलाई त कस्तो याद आयो घरको हाम्रो गाउँ कति राम्रो देखिन्छ त।❤

  • @SandhyaKirati
    @SandhyaKirati 2 หลายเดือนก่อน +2

    मान्छे सुख खोज्ने होइननी दुखको उपभोग गरेर बस्ने कति राम्रो विचार राजाराम बडाको,अहिलेको मान्छे भन्दा पहिलेकै मान्छे वैज्ञानिक हुनू,जब मान्छेलाई दुख पर्छ समस्याबाट जुज्न पर्छ तब उपायनी हुने रहेछ।विशेष धन्यवाद हेर्ने कथा समूहलाई हजुरहरुको कार्यक्रम मार्फत भौगोलिक विकटता भएनी,जान नपाएनी त्यहाँको अवस्था,रहनसहन,संस्कार संस्कृति टाढै बाट भएनी देख्न पाएका छौँ🙏

  • @rajeshthapa1167
    @rajeshthapa1167 2 หลายเดือนก่อน +13

    राजाराम दाईको गफ मात्र मिठो होला भन्ठानेको त ज्ञान अनि अध्ययन पनि गजबै रहेछ। साह्रै दामी मान्छे उनी।
    ती तमाम आमाहरूप्रति नमन, त्यस्तो लजाउने प्रवृतिका नारीहरूले न 😊आफ्ना कथा र व्यथा भन्नमा हिचकिचाए न, लजाए नै।
    अन्तत: १५ दिनको पर्खाइपछि सुन्दर कथा पस्किएर आनन्द प्रदान गरिदिनहुने सम्पूर्ण 'हेर्ने कथा' का टोलीलाई सहृदय धन्यवाद।
    🙏🙏🙏🙏🙏

  • @Nepaliteachers
    @Nepaliteachers หลายเดือนก่อน +1

    आह कति राम्रो भिडियो ।
    जुम्ला को

  • @anmolbhatta7918
    @anmolbhatta7918 2 หลายเดือนก่อน +11

    जब म हेर्ने कथा हेर्न थाल्छु तब मेरो मन उहीँ गाउँको पाखामा गएर अल्झिन्छ्😪

  • @kalimanu1026
    @kalimanu1026 หลายเดือนก่อน +1

    कति घत लाग्दा कुरा, कति मिजासिला कुरा, कति यथार्थ बोकेको राजाराम दाइ का कुरा.....❤

  • @aayan_jp
    @aayan_jp 2 หลายเดือนก่อน +10

    48:49 धरै कुरो गरेपछि धेरै काम जानेपछि यो गरिब हो भन्ने proove हुन्छ l Heart touching.....

  • @sumanshrestha2578
    @sumanshrestha2578 หลายเดือนก่อน +1

    thank u हेर्ने कथाका टिमहरुलाई तपाईंहरू ले गर्दा आज लगभग नेपालका अधिकामस दुर्गम जिल्ला हरु हेर्न पायकाेछु आफु जान नसकेनि गयभन्दा आन्नद आउछ याे कथाहरु हेर्दा❤❤❤❤

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 2 หลายเดือนก่อน +12

    किन किन एक दार्शनिक विश्वविद्यालय भन्दा पनि माथिको लाग्छ हेर्ने कथाको हरेक एपिसोड ।

  • @Yubrajr6vlog466
    @Yubrajr6vlog466 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद हेर्ने कथा को टिमलाई यति राम्रो भिडियो बनाउनु भएको मा ❤❤

  • @anjanaraut365
    @anjanaraut365 2 หลายเดือนก่อน +7

    महान विचारका धनी राजाराम जि हजुर को विचार र सोच प्रति म नतमस्तक भए 🙏🙏

  • @diwakarwasti6705
    @diwakarwasti6705 2 หลายเดือนก่อน +1

    मनमोहक कथा, पुर्वका हामी, पश्चिम छर्लङ्ग भईयो, राजाराम बुढाका बिद्वानी कुरा सुनेरा मन फुरुङ्ग भया हुन 🙏🙏

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 2 หลายเดือนก่อน +12

    दुखकाे उपभाेग गर्न जान्नु नै जीवान हाे ।

  • @shambhubikrambista9362
    @shambhubikrambista9362 หลายเดือนก่อน +1

    राजाराम दाइको कुरा सा-है मन पर्यो र अझै सुन्न मन छ |

  • @dharamendrarokaya8658
    @dharamendrarokaya8658 2 หลายเดือนก่อน +13

    I Love jumla❤❤ कनकासुन्दरि गाउँपालिका का जति यता हाजिर ❤❤

  • @chandrathapa7614
    @chandrathapa7614 หลายเดือนก่อน +3

    हामी नेपालीको पहिलेको जिवनशैली अझै नि उस्तै रहेछ जुम्ला तिर । नेपालीको मन बिचार एकदमै स्वर्थहिन खुल्ला हृदयका छौ हामी । कति हसिला रसिला मिलनसार जुम्लेलिहरु साथै राजाराम दाइ विशेष ब्याक्ती उहाको विचारलाई अर्को भागमा सके सम्म समेट्नुहोला ।
    हेर्ने कथा टिमलाई धेरै धन्यवाद नेपालका दुर्दराजका गाउँका जीवनशैली प्रस्तुत गरेकोमा

  • @tilabahadur1384
    @tilabahadur1384 2 หลายเดือนก่อน +6

    राजा राम दाइ नमस्कार कतिधेरै ज्ञानकाे रहेर छ र पनि दु:खले छोडेन।

  • @Sonam_official52
    @Sonam_official52 หลายเดือนก่อน +2

    मान्छे सुख खोज्ने होइन दुखको उपभोग गरेर बस्ने हो 💗 Wow👌👏💗💗

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 2 หลายเดือนก่อน +42

    प्रचण्डे उखाने र सेरेको गणतन्त्रले गजबै बिकाश दिलाएको रहेछ 😥 बैज्ञानिक युगमा जनताको पीडा उस्तै 😢😢

  • @khempun4425
    @khempun4425 หลายเดือนก่อน +1

    यो आठ कक्षा बाला दाजुको त आवाज पनि उस्तै मिठो गफ पनि श्रुतिमधुर, उनको मात्रै एक एपिसोड सुन्न पाए आनन्द आउथ्यो।

  • @aakashbudha1213
    @aakashbudha1213 2 หลายเดือนก่อน +10

    जन्म भूमि अनि हेर्ने कथा मैले सोचेको पनि थिएन ❤❤❤❤

  • @dipakthapa9564
    @dipakthapa9564 2 หลายเดือนก่อน +2

    एक आफ्नै शैली ,
    विद्या दिदीको प्रस्तुति ,
    नेपालको अर्गानिक कथा ,
    हेर्ने कथा ,
    मन पर्यो आजको एपिसोड पनि ❤

  • @sarojghartixettri7018
    @sarojghartixettri7018 2 หลายเดือนก่อน +11

    धेरै माया हेर्ने कथाकाे‌ टिमलाई अर्घाखाँचि देखि ❤❤❤
    हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤♥️♥️

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 หลายเดือนก่อน +1

    हेर्ने कथा सारै राम्रो यथार्था दुर दराजको कुरा देख्न पाईन्छ🙏❤️

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 หลายเดือนก่อน +9

    हेर्ने कथाको यसपालिको श्रृङ्खलामा पनि रोचकता पूर्ण गाँउले जिवन हेर्ने मौका दिनुभएकोमा धन्यवाद छ।❤

  • @entertainment1-24
    @entertainment1-24 หลายเดือนก่อน +1

    राजाराम ज्यु साहित्यको खानी हुनुहुन्छ रैछ।घट्ट बनाउने टिम पनि रमाइलो लाग्यो।धन्यवाद हेर्ने कथा

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 หลายเดือนก่อน +7

    सधैं सबै भाग हरु न-छुटाइ हेर्ने गर्छु ।। धेरै धेरै मन पर्छ हेर्ने कथा .... सम्पुर्ण टिम लाई धेरै धेरै माया अनि नमस्कार 🙏🙏💖💖💖💖💖💖👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YourLad-co7lq
    @YourLad-co7lq หลายเดือนก่อน +1

    **मान्छे सुख खोज्ने होईन नी दु:खको उपयोग गर्ने हो** मन छोयो👌👌❤️❤️

  • @manish19969
    @manish19969 2 หลายเดือนก่อน +6

    राजाराम दाई एक ठुलो साहित्यकार पनि रहेछन र ज्ञानि पनि। एकपटक भेट्न मन लाग्यो।

  • @MayaluTv-br5zv
    @MayaluTv-br5zv 2 หลายเดือนก่อน +1

    राजाराम दाजुको दार्सनिक कुरा जीवन संघर्ष भोगाइले साच्चिकै मनलाइ भावुक बनायो सुदुर कर्णालीको यो कथा बस्तुले अहिलेनी साच्चिकै पिछडिएका नै रहेछन कर्णाली बासी जनता सरकारले पनि नहेरेकोनै रहेछ दुर कर्णाली भन्ने भान भयो मलाई एकदमै मन छोयो कथाले बधाई होल युनिटलाइ नै।।❤❤

  • @SantoshiXettri-r1l
    @SantoshiXettri-r1l 2 หลายเดือนก่อน +5

    Mero payaro daju dherai nai khusi lako xa hjr lai video ma bolira ko dekhan ❤❤❤ pako ma❤❤❤❤❤and janma bhumi ko katha maile yasari heran pauxu hola vanera socheko ni thiyan

  • @rajkpakhrin
    @rajkpakhrin หลายเดือนก่อน +2

    यसलाई भनिन्छ पानी घट्टा। यो नै हाम्रो ग्रामीण भेगको परिचय हो❤