देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो। जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ । सार्है राम्रो सोच र काम सफलताको शुभकामना
कार्यक्रम हेर्दा पनि धेरै उर्जा मिल्यो। अवस्य पनि कृषकको पोल्टामा आउने फाइदा जति बिचौलीयाले खाएका छन्। सरकारले फलफूल,तरकारीको ठेट मुल्य तोकेर यो समस्याको समाधान गर्न आवस्यक छ।
पढे लेखेका साथि भाई हामिनै लाग्नु पर्छ।म नि कोरिय बसे कमाई राम्रै थियो तर सुजन जि ले भन्नु भए जस्तै त्यहाँ जिवन थिएना।मैले नि नेटहरुमा नै रिसर्च गरेर मेरो गाँउ सुहाँउदो काम बाख्रा पालन शुरु गरेको छु।सुजन जि जस्तै धेरै सोच भएका देशमा केहि गरौँ भन्नेहरुले उहाँबाट ठुलै प्रेरणा लिन सकिन्छ।धन्यवाद पावर मिडिय कृषकहरुलाई यसरी नै अगाडि ल्याई राख्नु होला।
मलाई पनि याे पेसा धेरै मन पर्छ। कृषि प्रधान हाम्रो देश अझै पनि अरु देश प्रति निर्भर छ। र साथै आफ्नै ठाउकाे तरकारी ले बजार पाउन नसक्दा दुख लाग्छ। हजुर काे बिचार धेरै राम्रो लाग्याे सर👌👏
अत्यन्तै राम्रो शिक्षा अाँत्मा निरभर्ता ज्ञान दिनुभएको छ मिडिया सबैलाई करोडौंको नमन छ ।हजुरले कृषिको बारेको जानकारी मलाई पनि दिनुहोस् सब्जि खेतीपाती बजारको बेचबिखन गर्नुपर्ने तरिका कसरी गर्नुपर्नेछ!र खेतीपाती अाधुनिक तरिकाबाट सहजरूपमा गर्नुपर्ने शिक्षा तालिम र सिप अत्यन्तै अावश्याक छ हामीलाई
नमस्कार, म पनि हाल बिदेशमा छु, मैले पनि मेरै देशमा केही गर्ने आँट गरिरहेको छु कृषि सम्बन्धी जानकारी दिनहुँ खोजिखोजि हेरिरहेको छु। आज खोजेको अन्तवार्ता भेटे खुशी लाग्यो धेरै प्रेरणा मिलेको छ।
Sujan Shrestha seems he knows what is he doing and very real agriculture scientist I would like to say. He is a great contact who wants to learn or collaborate with make Nepal real agricultural country. I am inspired and impressed!
Hi Sujan bhai, dherai ramro lagyo tapai ko Agricultur ko kura r kaam, mero marpha ko saag pani dekhena payo ajhai khusi lagyo.best of luck agami din ko lagi.
Sujan Bhai Ko kura sahi ho ma ni last year hile ghumna Java maile dekheki tomato batoh muni faleko dikhiyo kasto nararo lagiyo kacho ko bepar ko lagi No I indian tomato Roknu pariyo No 2. Shano shano Haate mesin India wa chaina batah liwne r tomato sauce kechap chilli sauce banawna sakincha hola ni ma Hk ma chu malai ni fm hard man parcha bhai ko pargati ko suvkamana cha Thank you sis
Listening to Sujan's optimism, view and study I get goosebump...salute you for that. Hope that reseach tranfer on to writing for future enducation purpose. Otherwise how can we transfer that knowledge to future gen education?
धेरै राम्रो काम गर्नु भाछ साथी बधाई छ र बाकी कुरो चै मेरो पनि ठूलो रहर छ कुनै कृषि काम गर्ने तर आफ्नो सहज खाल्को जग्गा जमिन नहुदा दुख लाग्या छ त्येसैले यी यस्ता युट्युब तिर भिडियो हेरेर चित्त बुझाउने काम गर्दैछु उफ्फ्फ्फ्फ्फ
होइन एउटा कुराको भय मलाई सधैं लागिरह्यो, त्यो के हो भने मिडिया कर्मी जसले समाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक कुरालाई फैलाउनु पर्ने हो तर हाम्रा पत्रकारहरुलाई पढेलेखेका मान्छेहरूले प्राज्ञिक क्षेत्रभन्दा बाहिर गएर काम गरेको कोही भेटियो भने बढाइचढाइ गरेर उक्त कामलाई तुच्छ र सङ्कीर्ण बनाइदिन्छन्। राम्रो र नमुना काम गर्ने, राजनीति र समाजसेवा भनेको पढेलेखेका र शिक्षित व्यक्तिहरूले नै हो गर्ने भन्ने कुरा कहिले बुझ्छन्?!
सै हो सै हो बधाई छ 👏👏तपाईलाई हामी स्याङ्जालीहरु पनि सामुहिक रूपमा गाई पाल्ने योजना बनाइयो तर लोभी अनि चतुर हरुले लाखौं लगानी माटोमा मिलाइ दियो। मेरो एक लाख आज चार बर्ष भयो हराएको महशुस गरेको छु अब म आफै आफ्नो गाउँमा बाउ बाजेको खेतबारीमा यसरिनै आधुनिक खेती गर्ने सोचेको छु।
ढुंगे युगमा झैं ओढारमा बस्ने बा-आमाको कथा: भीरमूनिको कहाली लाग्दो जिवन >>> th-cam.com/video/imt9iqoQh-E/w-d-xo.html
हजुर्को नाम केहो
मिलेर काम गरौं सर, म पनि नेपाल आउन चाहन्छु।।
@@rampanta1330 sure. Let us know when you are back.
Agriculture must be innovation and echosystem
Waha sir ko address pauna sakinaxa ?
Malai gayera sikna man xa hajur
Sahayog garnu hos please
सुजन जिको काम र बिचारलाई ह्रदय देखि सलाम छ , यहाले चालेको हरेक पाईलामा सफलता मिलोस ....
पढेको मान्छे कृषक भयो भने यस्तो हुन्छ । गजब लाग्यो कार्यक्रम ।
जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ ।
देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो।
जे होस एउटा उदाहरणीय व्यवसायी बन्नु भएको छ। राम्रो लाग्यो । पढेर माटो छुनु हुदैन भन्ने हरुले केही सिकौ ।
सार्है राम्रो सोच र काम सफलताको शुभकामना
सूजन sir हजूर लाई मेरो हिर्दय देखी सलाम छ , sir हसम्रो नेपालमा आजभोली नेपाली यूवाले परिश्र्म नै गर्न सक्दैन ।
कार्यक्रम हेर्दा पनि धेरै उर्जा मिल्यो।
अवस्य पनि कृषकको पोल्टामा आउने फाइदा जति बिचौलीयाले खाएका छन्।
सरकारले फलफूल,तरकारीको ठेट मुल्य तोकेर यो समस्याको समाधान गर्न आवस्यक छ।
पढे लेखेका साथि भाई हामिनै लाग्नु पर्छ।म नि कोरिय बसे कमाई राम्रै थियो तर सुजन जि ले भन्नु भए जस्तै त्यहाँ जिवन थिएना।मैले नि नेटहरुमा नै रिसर्च गरेर मेरो गाँउ सुहाँउदो काम बाख्रा पालन शुरु गरेको छु।सुजन जि जस्तै धेरै सोच भएका देशमा केहि गरौँ भन्नेहरुले उहाँबाट ठुलै प्रेरणा लिन सकिन्छ।धन्यवाद पावर मिडिय कृषकहरुलाई यसरी नै अगाडि ल्याई राख्नु होला।
हेल्ले सर जी
देशमा कृषिक्रान्ती गर्ने भनेकै उहाँहरू जस्तै कृषकहरूले हो।
कृषिप्रधान देशलाइ यस्तै सृजनशील ब्यक्तिहरुको खाचो छ!!
मलाई पनि याे पेसा धेरै मन पर्छ। कृषि प्रधान हाम्रो देश अझै पनि अरु देश प्रति निर्भर छ। र साथै आफ्नै ठाउकाे तरकारी ले बजार पाउन नसक्दा दुख लाग्छ। हजुर काे बिचार धेरै राम्रो लाग्याे सर👌👏
Really this guy has lots of experience about agriculture..
This kind of person should be the agricultural minister in Nepal..
M from india..
सहि हो अब किसान एक हुनै पर्छ।
Interview line ra dine both are perfect. Dami
सुजन जि को ब्यबसाय देख्दा सार्है लोभलाग्दो लाग्यो।
I have learnt more than my 3 years horticulture course in New Zealand than watching his gentleman. Keep up good wrk .
पेशा त आफ्नो ठाउँ मा छ सबैले एउटा एउटा काम गर्नै पर्छ तर मलाइ वाहाको बिचार सारै मन पर्यो ।
धेरै राम्रो सोच बिचार सुजन जि को, खुसी लाग्यो ।
yaak dam ramro lagyo sujan ji ko bichar !!! @power media network le sujan ji lai contact garne madyam ni bandiye hune....
बिचार सारै राम्रो।
सहि जानकारी दिनुभयो उहाँले सरकारले बजार को व्यवस्थापन गरोस।
Video हेरेर एकदमै राम्रो लाग्यो।
yesta padhe lekheka yuba le nai krishi ko unnati pragati garna sakxa dhanyabad Sujan ji lai
भाइ हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु।
Such a great mind and vision 🙌 watching this young farmers interviews are really motivating 👍
साह्रै जानकार मान्छे। यस्ता उद्यमीलाई सरकारले संरक्षण गर्दै अरु यस्ता थुप्रै उद्यमी जन्माउन सक्नु पर्छ। Good luck 👍
100% सहि कुरा उठान गर्नु भयो।
सुजन जी अति राम्रो सोंच
धेरै राम्रो सोचाइ छ सुजन जि
Ramrro bichar bhai ko best of luck
अत्यन्तै राम्रो शिक्षा अाँत्मा निरभर्ता ज्ञान दिनुभएको छ मिडिया सबैलाई करोडौंको नमन छ ।हजुरले कृषिको बारेको जानकारी मलाई पनि दिनुहोस् सब्जि खेतीपाती बजारको बेचबिखन गर्नुपर्ने तरिका कसरी गर्नुपर्नेछ!र खेतीपाती अाधुनिक तरिकाबाट सहजरूपमा गर्नुपर्ने शिक्षा तालिम र सिप अत्यन्तै अावश्याक छ हामीलाई
तंपाईको सोच राम्रो लाग्यो
राम्रो लाग्यो।अरुलाई पनि सिक्ने सिकाउने युवालेनै गर्नुपर्नेछ ।
ठिक छ
राम्रो काम, जे गरौ आफ्नै माटो मा गरौ प्रगती को लागि सफल्ता को सुभकामना
वोव कत्ति राम्रो सोच सुजन जि को।
मेरो जस्तै सामुहिक सोच रहेछ्। 1 कृषि सडक, अाौजार र सामुहिक ग्रुप हुनु नितान्त अाबष्यक हुन्छ
great work Sujan ji
Damn, agriculture ko ta science book nai nikale huni Sujan sir le. So much detailed knowledge.
किसानले गरेको उत्पादित सामानको मोनोपोलि हट्नु आवस्यक छ।
नमस्कार, म पनि हाल बिदेशमा छु, मैले पनि मेरै देशमा केही गर्ने आँट गरिरहेको छु कृषि सम्बन्धी जानकारी दिनहुँ खोजिखोजि हेरिरहेको छु। आज खोजेको अन्तवार्ता भेटे खुशी लाग्यो धेरै प्रेरणा मिलेको छ।
Woww great though sujan jee first priority is system of government.
Well done 👍. Nepal need people like you! Keep it up 💪👍 the interview linee sister pani sarai manparyo, good questions!
सहि छ गफ पनि बबाल हान्दोरहेछ यो दाइ
Guf hoin lesson ho
Positive energy. thank you
हिसाब ठिकै हो
nikkai khusi chu bikas ko bato ma lageko ma..... mero eutai wish hajurlai neta haru ko ankha naagos... be success
सार्है राम्रो सोच र काम सफलताको शुभकामना
Great Vision , Great thoughts . Keep Going
एक दमै सही भन्नु भो
Sujan ji ko soch ekdam ramro rayacha kusi lagau
Ramro program bahini..🙏
ज्ञान बर्दक राम्रो लाग्यो ।।
dherai ramro kura garnu vayo hjr le
I am Impressed Sujan Bhai.
सरनिय काम युवाको सबैले सोचने सिक्नुपर्ने
Wow yo ho patrakarita bunu+sujan brother ko agriculture concept 1000 salute both of you
All the Best
Eklai eklai nagaru 100 jana milera garau hajarau hector ma garau
What a line bro man xoyo garnu parne nai ho
garnu parx milera
Sujan ji ko bichar mahan chha
Very motivated show..
Sujan Shrestha seems he knows what is he doing and very real agriculture scientist I would like to say. He is a great contact who wants to learn or collaborate with make Nepal real agricultural country. I am inspired and impressed!
❤Nice thinking . Next level vision . Best of luck one day you will success what you think. we all are with you daju ❤
Sujan sir ko kura ekdam ramro xa yo kura sabai kisan le bujnu parxa..
राम्रो काम
Hi Sujan bhai, dherai ramro lagyo tapai ko Agricultur ko kura r kaam, mero marpha ko saag pani dekhena payo ajhai khusi lagyo.best of luck agami din ko lagi.
कुरा सै हो 100/1000 रौ जना मीलेर सारा देख लाई माल सप्लायर गरम
i think i quit my job iam not satisfied my job , its good inspiration thank you so much daju
Sujan sir hajur ko ajai derai derai subhakamana ajai derai pragatiko lagi subhakamana ani hami jastai manchhe lai sikni mauka paiyosh....👏👏👍👍🙏🙏🇳🇵🇳🇵⚘⚘
Sujan Bhai Ko kura sahi ho ma ni last year hile ghumna Java maile dekheki tomato batoh muni faleko dikhiyo kasto nararo lagiyo kacho ko bepar ko lagi
No I indian tomato Roknu pariyo
No 2. Shano shano Haate mesin India wa chaina batah liwne r tomato sauce kechap chilli sauce banawna sakincha hola ni ma Hk ma chu malai ni fm hard man parcha bhai ko pargati ko suvkamana cha Thank you sis
Inspiring Cha video. Salute to sujan jee
You are grat thiking &you are right personalities .
From Nepal now a PhD graduate in US always think of these kinds of farming. We need scientific farming like these.
एक दम राम्रो
Good job bro best of luck
Very useful video n best of luck brother
Nice is another good program. Motivational.
सहि कुरा हाे
Dai salut😊😊😊😊🇳🇵🇳🇵🇳🇵
पढेको मान्छेको कुरै फरक कामै फरक
Very inspirational . Keep up good work bro . Desicion making with Data analysis is the key to success.
Dherai ramro video dekhaunu vayo baini mitho bolima ❤
Listening to Sujan's optimism, view and study I get goosebump...salute you for that.
Hope that reseach tranfer on to writing for future enducation purpose. Otherwise how can we transfer that knowledge to future gen education?
धेरै राम्रो काम गर्नु भाछ साथी बधाई छ र बाकी कुरो चै मेरो पनि ठूलो रहर छ कुनै कृषि काम गर्ने तर आफ्नो सहज खाल्को जग्गा जमिन नहुदा दुख लाग्या छ त्येसैले यी यस्ता युट्युब तिर भिडियो हेरेर चित्त बुझाउने काम गर्दैछु उफ्फ्फ्फ्फ्फ
best wishes for u sujan..
Hands with right intelligence...i wont say good luck...but i would look forward to learn from you..🙏
Good job brother
Eakdam ramro lagyo yo program
Good job malai pani nepal mai kehi garna man laachha.
Wow good jop dhai
होइन एउटा कुराको भय मलाई सधैं लागिरह्यो, त्यो के हो भने मिडिया कर्मी जसले समाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक कुरालाई फैलाउनु पर्ने हो तर हाम्रा पत्रकारहरुलाई पढेलेखेका मान्छेहरूले प्राज्ञिक क्षेत्रभन्दा बाहिर गएर काम गरेको कोही भेटियो भने बढाइचढाइ गरेर उक्त कामलाई तुच्छ र सङ्कीर्ण बनाइदिन्छन्। राम्रो र नमुना काम गर्ने, राजनीति र समाजसेवा भनेको पढेलेखेका र शिक्षित व्यक्तिहरूले नै हो गर्ने भन्ने कुरा कहिले बुझ्छन्?!
Motivated waw great job sujan ji 👍 love it
Ekdam ramro information
धेरै राम्रो काम
कृषक तथा आम ब्यबसायीहरुसँग अन्तरबार्ता लिँदा उहाँहरुको सम्पर्क नम्बर र स्थानको बारेमा पनि जानकारी गराईदिनु भयो भने प्रभावकारी हुने थियो ।
यो कुन ठाउँ होला ?? र सम्पर्क नम्बर कतिहोला??
Great job sujan Dai!!🙏🙏
Sujan dai great thinking
Very Interesting. Good Job, Well done Sujan JI.
good work daju
love from australia