बाख्रा पालेर मनग्गे आन्दामी गर्ने सोच्नु भएको छ भने यो हेर्नुहोस ll बोयर बाख्रा Boyar goat farm

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2018
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepal.news
    www.nepalihotmodel.com/
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.news

ความคิดเห็น • 388

  • @thebsa2vlogs869
    @thebsa2vlogs869 4 ปีที่แล้ว +11

    आफू मात्र गरि खाउ अरुले गरि नखाओस भने सोच भएको मान्छे रहेछ। कुनै पनि हालमा यती महगो बाख्रा हुदैन ।

  • @ronixxxx1234
    @ronixxxx1234 5 ปีที่แล้ว +3

    बोयर को नाम मा सर्बसाधाराण जनता लुत्ने काम बन्द गरउ कोइ ठाउँ मा 1000/1500 प्रती kg भन्छ कोइ थाउमा 2000/2500 प्रती kg भन्छ यो त सरासर लुत्ने काम भयनर होला थाउ हेरि हेरि 50/100 को फरक होला तेस्मा केइ गुनासो छैन तर यति सारो जनता पनि नलुतौ धन्न्याबाद

  • @udayagurung7093
    @udayagurung7093 5 ปีที่แล้ว +42

    एउटै बाेकालाई 9 लाख भनेपछि हामी जस्तो गरिबले चहि के खाेया हेरेर बस्ने

  • @simthapa1285
    @simthapa1285 5 ปีที่แล้ว +16

    राम्रोसँग बाख्रा पाल्नी हो भने हाम्रो घर गाउँ तिरको बाख्रा पाल्दानी राम्रो हुन्छ।बोयर नाइ चाहिन्छ भन्नी छहिना।

  • @omrokaya3865
    @omrokaya3865 4 ปีที่แล้ว

    तपाइ महा सयको कुरा त ठिकै हो तर 5 लाख 6 लाख 10 लाख जति भयपनी औटा बोका किन्नु भयो ठिकै हो तर तेयो बोकाले कति उत्पदन गरि सको 3 बर्ष पहिला 6/7 लाख हालेको बोका 3 बर्ष पछि सम्म पनि तेति बहङ्गो नगर्नुश न तपाइले त धेरै फाइदा लगिहाल्लु भयो So अब केही सहुलियत दर्मा दिनुस अरु लाई पनि सहजै हुन्छ तर कुरा गर्न पनि कति आँखा बुझेर कुरा गरेको यसो अलि फुल्ती दियर गरुम्न हो सर

  • @upendramakhim791
    @upendramakhim791 4 ปีที่แล้ว

    बोयर बाख्रा भन्दै भ्रम फैलयाउदै नेट वोर्किङ धन्दा बराबर गर्नु लागेको छ।९ लाख को बोका कि सुन हो??

  • @skgorkhali9474
    @skgorkhali9474 4 ปีที่แล้ว

    बाख्रा लाई धेरै खोकी लागेको रछ।

  • @nirmanihumagai163
    @nirmanihumagai163 5 ปีที่แล้ว +11

    किन यो बोयर बाख्रा यति महँगो ? यस्को मासु बजारमा कसरी बिक्छ? यो सिधै मान्छे लुट्ने काम हो? मासु कसरी खाने यस्को बजारमा ? बताउनु पर्यो?

  • @binaysahani7154
    @binaysahani7154 5 ปีที่แล้ว +18

    तपाईं को कुरा त सहि हो दाजु तर हामी जस्तो साधारन किसान ले त 2/3 लाख तिरेर किन्न त सकिदै न नि दाजु मलाइ पनि 1/2 ओता बीउ चाहे को थियो तर तेतोरो पोइस छैन मेरो रहर त रहर मै सिमित हुने भयो!!!!

  • @suryapk4631
    @suryapk4631 3 ปีที่แล้ว

    10 लाख को बाख्रा रे। भनेपछि साधारण किसान ले त नसोच्दा नि हुनेरछ...

  • @pabinify
    @pabinify 4 ปีที่แล้ว +1

    यो त खुलेआम ठगी हो । सम्बन्धित निकाय को ध्यानाकर्षण हुन जरुरी छ।

  • @narayangosai4328
    @narayangosai4328 5 ปีที่แล้ว +16

    हैट यो गैडा पालन हो कि बाख्रा यार ।

  • @pravhatdip28
    @pravhatdip28 5 ปีที่แล้ว +2

    Great job Sir... To be honest & Continue.. God bless you Sir.

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +4

    व्यापार बिजिनेस् र पैसा कमाउने हरुले बोयर बाख्रा पाल्ने हो नत्र खान को लागि भए त आफ्नै देशको लोकल नै राम्रो हो हजुर !

  • @fastonlinetv1732
    @fastonlinetv1732 5 ปีที่แล้ว

    सारै राम्रो लाग्यो 🌹💕💕🌹💕🌹

  • @pravinneupane3243
    @pravinneupane3243 4 ปีที่แล้ว

    Boer bakhrako jankari masanga xa

  • @sherbhadurthapa5215
    @sherbhadurthapa5215 5 ปีที่แล้ว +6

    राम्रो काम तर लोकल को वृद्धि दर ३० / ३५ ग्राम मात्र भन्दा मिलेन कि किनकी लोकल तराइ को खसी पनि १ बर्ष मा ४५ किलो भाको छ । पालेको अनुभव हो ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 5 ปีที่แล้ว +2

    Very good

  • @santoshmaharjan5699
    @santoshmaharjan5699 5 ปีที่แล้ว +14

    यो फटाहा लाई कार्बाही गरियोस छिटो हन्दा छिटो कहि ९ लाख पर्छ सरकार किन मौन...?

  • @haribanshprasad1843
    @haribanshprasad1843 4 ปีที่แล้ว

    Nice good job