इन्द्रेणीको इतिहाँसमा सबैभन्दा रमाइलो कार्यक्रममा पुर्ण नेपाली र जयनन्द लामाले बाले आगो । ०१.०६.०७८

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PurnaNepali #

ความคิดเห็น • 1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +198

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +114

    यो उमेरमा पनि पन्ध्र बर्षे जोषलाई सलाम छ जयनन्द लामा र पुर्ण नेपालीदाइलाई

    • @rampoudel3801
      @rampoudel3801 2 ปีที่แล้ว

      राधे राधे श्री कृष्ण कडेल दाई पूराना गायक हुन् हारगायको गित सुन्न पाइयो धेरै धन्यवाद छ

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 ปีที่แล้ว +76

    अग्रज कलाकार प्रति उच्च सम्मान / आजको कार्यक्रम को रौनक नै अलग छ !
    कति रमाइलो !

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +121

    रेडियो नेपाल बाट धेरै सुनिएको अावाज र नाम,पुर्ण नेपाली देख्ने अवसर पाइयो।धन्यवाद,कृष्ण दाइ र इन्द्रेणि टिम💖🙏🇴🇲

    • @limbooturman5634
      @limbooturman5634 2 ปีที่แล้ว +1

      आज धेरै समयपछि अर्गानिक गित सुन्न पाइयो अहिले सबै तोडफोड गरेर ओरिजिनल लाई ब्रोकन बनाएर गरेको मात्रै जताततै सुन्न पाइन्छ ।

    • @shankarb.k8216
      @shankarb.k8216 2 ปีที่แล้ว

      @@limbooturman5634 lal bahadur kami

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +295

    उहाँ हरु दुबैजना बुवा हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा ढोग गरे है🙏🙏

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 ปีที่แล้ว +1

      आयुशा नानु आशीर्वाद छ है नानु सारै सस्कारि छौ

    • @durgagurung6507
      @durgagurung6507 2 ปีที่แล้ว

      आशिर्वाद 😇 शुभकामना छोरी लाई 💞💞

    • @bishnusunar945
      @bishnusunar945 2 ปีที่แล้ว

      Aasirbat xa xori asal manxe bannu

    • @sostikakandel3418
      @sostikakandel3418 2 ปีที่แล้ว

      Mero pani dhoga xa hae

    • @kapurgurung9566
      @kapurgurung9566 2 ปีที่แล้ว +1

      धेरै मुवाईलमा मात्रै नझुण्डिऊ है अायुशा, timetable बनाऊ ईन्द्रेणी नछाेडा, पहिलाे प्रथामिकता पढाइ है ? भविस्य उज्ज्वल देखि रहेकाे छ ।

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 ปีที่แล้ว +83

    रेडियो नेपालमा खुब सुनिन्थ्यो आज फेरी सुन्न पाईयो मजा लाग्यो सलाम छ सरलाई🙏🙏

  • @takbahadur6736
    @takbahadur6736 2 ปีที่แล้ว +41

    मेरो पुस्ताको लागि इन्द्रेणी इतिहास हो कुष्ण सर हजुरलाई सम्मान र नमन छ।मनमाया दिदी इन्द्रेणी को लागि यउटा खम्बा हो सर 4 जना को ठाउमा 3 भयर मन नदुखाउनु तर मनमाया दिदिलाई सम्मान र ईज्जत् को साथ राख्नुस हजुरको र इन्द्रेणी को बाटो सधैंभरि राम्रो र मन मनमा बस्न सफल हुन्छ ।

    • @laxmidevikunwar5215
      @laxmidevikunwar5215 2 ปีที่แล้ว +3

      होनी हजुर मनमाया बैनी त इन्द्रेणी कि एउटा अबल खम्बा हो

  • @athahasagar4211
    @athahasagar4211 2 ปีที่แล้ว +164

    वरिष्ठ कलाकार श्री पुर्ण नेपाली ज्यु ले बजाउनु भएको "मादल"को ताल outstanding छ...!!

    • @karanbhul4749
      @karanbhul4749 2 ปีที่แล้ว

      पुर्ण नेपाली ईन्द्रेणी मा आउँदा आज पो भयो रमाइलो सबै टिमलाई धेरै धेरै धन्यवाद छ शुभकामना छ

    • @tenjingsherpa3259
      @tenjingsherpa3259 2 ปีที่แล้ว +4

      Yasto madal bajhaune nepalma janmeko chhaina ajai....

    • @redderssredder72
      @redderssredder72 2 ปีที่แล้ว

      @@tenjingsherpa3259 nhuchchhe man Dai is a supremo ! Prem Dev Giri ....?

  • @chhabilal772
    @chhabilal772 2 ปีที่แล้ว +13

    आज देख्न पाइयो रेडियोमा सुनेको स्वर पुर्ण नेपाली ज्युलाई धेरै धेरै शुभकामना छ जति पनि पुरानो कलाकार हुनुन्छ यसरी नै चिनाउने गर्नु होला।

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 ปีที่แล้ว +38

    आहा शर्मिला जी र जयनन्द सर काे नाचमा बेग्लै स्वाद छ।🙏🙏

  • @sonamramdam4841
    @sonamramdam4841 2 ปีที่แล้ว +5

    पुणे नेपाली र जननद लामालाई मन पराउने यता हाजिर हुन हाेई ।अाज इन्देनी धेरै रमाइलो छ।दुबै जना काे जाेश 16बषेकाे छ।

  • @bairagisahila7326
    @bairagisahila7326 2 ปีที่แล้ว +6

    आँसु आयो आज यो ईन्द्रेनी मा समानित हाम्रा पुराना सर्स्टा कलाकार जय नन्द लामा पुर्ण नेपाली जिउ लाई सलाम बधाई शुभकामना

  • @birendarkashi5185
    @birendarkashi5185 2 ปีที่แล้ว +30

    आहा कति रमाइलो सङ्है मन पनि आन्न्द आयो धन्यवाद छ इन्द्रेणी लाई 🙏🙏👌👌🌷🌷👈️

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +10

    आज सबै भन्दा उत्कृष्ट भो इन्द्रेणी प्रोग्राम कृष्ण कडेल सरलाई धेरै धेरै धन्यबाद अनि सम्पुर्ण टिम्बर

  • @pralhadprasai8313
    @pralhadprasai8313 2 ปีที่แล้ว +33

    धेरै खुसी लाग्यो अग्रज कलाकार को प्रस्तुती देख्न पाइयो🙏

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 2 ปีที่แล้ว +28

    धेरै राम्रो लाग्यो आज धेरै धन्यवाद छ इन्देणी समाज लाई साथै सफल्ता को सुभकामना छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +77

    |पुर्ण नेपाली र जयनन्द लामा जस्तो पुरानो र बरिष्ठ गायकलाई इन्द्रेणीमा ल्याएर कृष्ण कडेल सरले सिंगो लोक पार्थिहरुलाई. रमाइलो र सम्मान गर्नु भएकोमा कृष्ण सर र सम्पूर्ण इन्द्रेणी तीमलाई हार्दिक धन्यवाद

    • @kukrdog1062
      @kukrdog1062 2 ปีที่แล้ว

      Kti rmailo vyo ajata how

    • @bamshrestha7268
      @bamshrestha7268 2 ปีที่แล้ว

      Sahikura vannuvo

    • @mf________120
      @mf________120 2 ปีที่แล้ว

      kisan kadel dai lai kati baje call narna sakinxa hola

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +21

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा पुरण नेपाली जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +40

    आहा आज धेरै रमाइलो र खुशी ले भरिपुर्ण लोकप्रिय इन्द्रेणी हेर्न सुरु गरियो, अग्रज legend अर्गानिक उत्कृष्ट कलाकार ज्यु हरु प्रती सम्मान छ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।

    • @nabaraj524
      @nabaraj524 2 ปีที่แล้ว

      Legend 🙏🙏🙏

    • @bhagatsingh7572
      @bhagatsingh7572 2 ปีที่แล้ว +1

      किन सर नमस्कार हजुर लाई यो करेकरम अलीकता लामो बनाई दिए हुन्थे सर

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 ปีที่แล้ว

      आज को कर्यकरम अति राम्रो छ फेरि अर्को पल्ट पनि ल्याइयोस

    • @motikumarshrestha1238
      @motikumarshrestha1238 2 ปีที่แล้ว

      परदेशी भुमिमा डिउटिमा छु मेरो जन्म हुन भन्दा पहिलाको अग्रज कलाकार लाइ सम्मान र मादलु को ताल सुन्दा धेरै आनन्द आयो ।

  • @sanulama3581
    @sanulama3581 2 ปีที่แล้ว +5

    यो पुरानो गित रेडियो नेपाल म एक्दमै सुनेको गित आज फेरि इन्द्रेणी बाट सुन्न पायो धन्यवाद इन्द्रेणी परिवार जय इन्द्रेणी !जय कृष्ण दाइ

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 2 ปีที่แล้ว +3

    पुरानो पुस्ता भनेको पुरानै होनि कति मौलिकता सालिन्ता वा वा सम्मान छ सम्पुर्ण लाई

  • @ganeshkarki8706
    @ganeshkarki8706 2 ปีที่แล้ว +21

    इन्द्रेणी कार्यक्रम को इतिहास मा सुनौलो अक्षरमा लेखिने यक विशेष यपिसोड हो आजको प्रस्तुति ।।

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 2 ปีที่แล้ว +22

    आजको माहोल धेरै रङ्ग रमाइलो बनाइ दिनु भयो अग्रज कलाकार पुर्ण नेपाली र जय नन्द लामा जि लाई सयऔ बर्ष को कामना गर्द्छु जय इन्द्रेणी

  • @karanlama8043
    @karanlama8043 2 ปีที่แล้ว +1

    नाम र गीत मात्रा सुनिन्थ्यो आज इन्द्रेणीले गर्दा legend singer लाई प्रत्यक्ष हेर्ने अनि चिन्ने मौका मिल्यो यसरी नै अरु ओझेलमा परेका गायकहरुलाइ चिनाउदै लैजानु होला धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @aayushranagaming8360
    @aayushranagaming8360 2 ปีที่แล้ว +5

    सलाम यी दुइहस्ती पुर्ण नेपाली सर अनि जयनन्द सरहरुलाई।

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 2 ปีที่แล้ว +5

    वरिष्ठ कलाकार पुर्ण नेपाली जिउ को मादल को तालले इन्द्रनि को महोल नै फरक उर्जा मिलेको छ तेसै माथी जयानन्द सर को उपस्थिति ले झनै रमाइलो छ !!!!!!!!!

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +4

    पुर्ण जि लाई सलाम छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @indramanpokharel3804
    @indramanpokharel3804 2 ปีที่แล้ว

    वरिष्ठ कलाकार लाई देखन पाइयो सारै खुशी लागो र इन्द्र्नी लाई धेरै धेरै धन्यवाद छ पुर्ण सर देखन पाइयो

  • @padamchetri8073
    @padamchetri8073 2 ปีที่แล้ว

    आहा सोलिट छ पूराना पुस्ताका गायक दोय पुर्ण नेपाली र जयनन्द लामा सर लाई कति मिठो जोस है ।
    म दिल्ली बाट

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +7

    जे होश मलाइ मनमायाँ वाइवाको स्वर अति नै मिठो लाग्छ ! अति खुलेको आवाज सुन्दा नै आंग नै जिरिङ्ग हुने ! लोक दोहोरीमा गायिकाहरुमा बिमा कुमारी दुरा,शर्मिला गुरुङ,देवी घर्ति,बिष्णु माझी,शिला आले र मनामायाँको स्वर "ए " क्लासको स्वर हुन् !

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +5

    बरिष्ठ कलाकार पुर्ण नेपाली र जयनन्द लामा हार्दिक धन्यबाद।
    तर आज समय धेरै कम भयो जस्तो लाग्यो,जय गीत जय सङ्गीत जय ईन्द्रेणी।।

  • @krishnanepal3005
    @krishnanepal3005 2 ปีที่แล้ว

    आदरणीय जयानन्द लामा तथा पूर्ण नेपाली को कला गला जोस जाँगरको उच्च सम्मान , अभिनन्दन र अभिवादन ।

  • @gurungsuresh7182
    @gurungsuresh7182 2 ปีที่แล้ว +1

    मेरो मन छुने इन्द्रेणी कार्यक्रम का कडेल जी र मन माया जी साथै सबै बैनी र दाजु भाइ लाई सबै लाई सलम ।

  • @subasrana7820
    @subasrana7820 2 ปีที่แล้ว +6

    मलाई मन पर्ने मनु पनि पुरानै हो कि के हो 😂😂🤣 पुराना सर्जकहरुको गित पनि कति कण्ठ रहेछ कति सहज तरिकाले गाउन सक्ने ,,,सबै सबैमा सम्मान 🙏🙏🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +27

    यो मिठो भाका मैले ४६/४७ सालतिर सुनेको जस्तो लाग्छ तर कस्को सृजना थाहा थिएन आज थाहा भयो साह्रै खुशी लाग्यो यस्तो कालजय भाकाहरुलाई. बचाइ राख्नु पर्छ

  • @ganeshgurung72
    @ganeshgurung72 2 ปีที่แล้ว +2

    गित र नाच भन्नेको यो हो । यस्ता सृष्ट हरु लाई राज्यले उचित सम्मान गर्नु पर्छ l

  • @lucas8837
    @lucas8837 2 ปีที่แล้ว

    पुर्ण नेपाली दाइ जस्तो मान्छे म स्तब्ध भए salute 🙏

  • @purnashahi6235
    @purnashahi6235 2 ปีที่แล้ว +10

    कृष्ण कदेल सन्चलाक इन्द्रेणी कार्यक्रम यहि बिसेस्ता पुरानो पुस्तादेखी नया कलाकार सम्म अताउन सक्ने धेरै धेरै धन्यबाद सर

  • @pabitragautam8400
    @pabitragautam8400 2 ปีที่แล้ว +5

    अग्रज कलाकार दाईहरुप्रति उच्च सम्मान । यतिकाे उमेरमा पनि जाेश,जांगरले भरिपूर्ण पाईयाे ।सम्मपूर्ण ईन्द्रेणी परिवारलाई सम्मान तथा नमस्कार ।

  • @prashantent
    @prashantent 2 ปีที่แล้ว +1

    पूर्ण नेपाली जयनन्द लामा दुवै नेपाली संगीतका नक्षेत्र, हार्दिक श्रद्धाञ्जली जयनन्द लामा सर

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 6 หลายเดือนก่อน

    ❤❤❤पूरानो रेडियो नेपालबाट सुनिएको वरिष्ठ कलाकार नमन् छ आज भिडियोमा प्रत्यक्ष हेर्ने मौका पनि पाइयो जय होस् इन्द्रेणीको सम्पूर्ण टिम हरूलाई ❤❤❤❤

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 ปีที่แล้ว +26

    legend is legend ..हार्दिक नमन..🙏
    अहिलेको नया पुस्ता त पैसाले बनेको गायक के को गायक नालायक चै हो

  • @Rection895
    @Rection895 2 ปีที่แล้ว +12

    ईन्द्रेणी मा बल्ल आज अर्गेनिक मादल बज्यो पहिलो चोटि विशेष धन्यवाद पुर्ण दाईलाई र ईन्द्रेणी टिम लाई

  • @sumanale1848
    @sumanale1848 2 ปีที่แล้ว +41

    अचेल त आज चलेको भाका भोलि हराउछ।उहाँहरुको हामी नजन्मिदै रेकर्ड भएको गित अझै आगो बाल्दैछ।बाघ बूढो हुदैन।

    • @raghunath8760
      @raghunath8760 2 ปีที่แล้ว +3

      दामी पुराना कलाकार को जोस र जागर

  • @ritachaulagain1353
    @ritachaulagain1353 2 ปีที่แล้ว +1

    पुर्ण नेपाली जयनन्न्द लामा सर हरुमा हार्दिक नमन 🙏🙏

  • @kapurgurung9566
    @kapurgurung9566 2 ปีที่แล้ว +5

    असाध्यै राम्रो लाग्यो , बच्चा हुदा रेडियोबाट सुनिएको अवाज, प्रष्ट सिङ्गो शरीर देख्न पाईयाे, दुवैकाे जाेश उत्तिकै , जयनन्दा सरलाई त सिरियल र चलचित्रमा देखि रहन्थियाे तर पुर्ण सर पहिलाे चाेटि देख्न पाईयाे, अति खुसि लाग्याे, धन्यवाद ईन्द्रेणी परिवर ।

  • @aitalimbu2175
    @aitalimbu2175 2 ปีที่แล้ว +7

    अति राम्रो हामी वा मैले 39 बर्ष अगाडी सुनेको आज जस्तै लाग्यो पुरानो गीत । धन्याबाद इन्द्रेणी पूर्ण दाई लाई यहा ल्याई दिनु भएको मा🇳🇵⭐⭐⭐⭐🙏🙏 Hong Kong मा Rect Training गर्दा गुरुजी हरु ले नचाएको बिर्सिएको छैन ।

  • @BBThapa-jn7ex
    @BBThapa-jn7ex 2 ปีที่แล้ว

    बाफरे बाप मेरि आम्म्मै इन्द्रेणी स्टेज नै उफारे है..🙏🙏 हार्दिक हार्दिक सम्मान पुर्ण नेपाली दाइ र जयनन्द लामा दाईलाइ अझै भक्खरको हुंदो रहेछ।अहिले जति बर्ष पुग्नुभो अब उता पनि त्यतिनै दुबैजना यस्तै फ़ुर्तिलो भएर बाच्नु होला यहि कामना गर्दछु।

  • @govindatamang2487
    @govindatamang2487 2 ปีที่แล้ว +1

    वास्तवमा पुरानगित सङित सरै राम्रो छ सलाम इन्द्रेनी तिम र जय नन्द दादा र पुर्न दादा

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 2 ปีที่แล้ว +3

    याे हाे नेपाली इतिहास ।अब हर कलाकार काे सम्मान सहित इतिहास रच्ने काम इन्द्रेणी काे हाे।सलाम छ किष्ण दाइ लगायत इन्द्रेणी परिवार,,,,

  • @smarika284
    @smarika284 2 ปีที่แล้ว +3

    धेरै दिन पछि बल्ल आज इन्द्रेणी मा रमाइलो एपिसोड हेर्न पाइयो।हामीले सानैदेखि रमाइला रमाइला गीत सुन्दै आयेको गायक पुर्ण नेपाली अनि जयनन्द लामा आउनु भएको रहेछ सारै खुशी लाग्यो।😍😍

  • @user-gn4ug9vc2i
    @user-gn4ug9vc2i 2 ปีที่แล้ว +1

    आहा मादल को ताल नाचौ नाचौ😍😍😍
    कस्लाई नाच्न मन लायो यो मादल सुन्दा?😲

  • @robinishor7927
    @robinishor7927 2 ปีที่แล้ว

    Tiktok bata ako Aha kati ramro prastuti❤️ Purna Nepali jeu lai dherai dhanyabad.

  • @salinakhadka5778
    @salinakhadka5778 2 ปีที่แล้ว +4

    इन्द्रेणी को अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति, दुबै अग्रज कलाकार,सर्जक प्रती उच्च सम्मान 🙏🙏

  • @pitamberthapa4163
    @pitamberthapa4163 2 ปีที่แล้ว +10

    आहा आज यो पुरानो गाना सुनेर धेरै खुशी लाग्यो धन्नेबाद छ इन्द्रेणी परिवार लाई

  • @lakshmanlakshman8755
    @lakshmanlakshman8755 2 ปีที่แล้ว

    जय नन्द ज्यु @ पुर्ण ज्यु लाई धेरै धेरै सम्मान विशेष धन्याबाद कृष्ण कडेल ज्यु लाई

  • @nirsen7734
    @nirsen7734 2 ปีที่แล้ว

    पुर्ण नेपालि र जय नन्द लामा लाइ उच्च सम्मान जय इन्द्रेणी

  • @premlawati1520
    @premlawati1520 2 ปีที่แล้ว +4

    जय हो इन्द्रेणी, अाजको जस्तो रमाइलो फेरि हुन्छ कि हुदैन । कालजयी श्रष्टा दोयलाइ मुरी मुरी धन्यवाद ।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै धेरै धेरै भयो आज कृष्ण सर दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +2

    धेरै धेरै सम्मान छ पुर्ण नेपाली ।
    यो गीत म १२. बर्ष हुँदा सुनेको थिए
    आज इन्द्रेणी को इतिहास को दिन भयो
    धन्यवाद कृष्ण सर साथै इन्द्रेणी परिवारलाई ।जय लोक सङीत 🙏🙏👍️👍️🌷💜

  • @ajayneupane9275
    @ajayneupane9275 2 ปีที่แล้ว +1

    हार्दिक श्रदान्जलि जयनन्द लामा ज्यु हजुरको स्वर्ग मा बास होस

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 ปีที่แล้ว +4

    मानमाया दिदीले कति मीठो जवाफ दिएकी । वाह ।

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +4

    गीत धेरै सुनेको र सँगै कल्याण शेरचनको नाम कानमै छ तर त्यसमा पूर्ण नेपाली.. लाई गौण बनाइएको रहेछ तर ह्रिष्टपुष्ट रहेछ, खुशी लाग्यो।
    जयनन्द लामा लोक स्टारको जज अभिभावत्व अनुभवपूर्ण कमेन्ट यादमा रहिरहन्छ।
    दुवैलाई आदरसहित 🙏

  • @krishnabanjara7590
    @krishnabanjara7590 2 ปีที่แล้ว +1

    धेरै राम्रो
    मनमायाले कलिलो तामालाइ गायको झन राम्रो लाग्यो ।

  • @parbatigurung1211
    @parbatigurung1211 2 ปีที่แล้ว +1

    Purna sir and jayananda Lama lai salam 48 years aghi ko git pani jasta ko testai

  • @govindakarki4998
    @govindakarki4998 2 ปีที่แล้ว +4

    इन्द्रेनी मा आजको जस्तो जोसिलो कार्यक्रम कहिले पनि हेर्न पायको थियन। सारै रमाइलो आजको इन्द्रेनी ।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +12

    आज भने सार्है रमाइलो एपिसोड आएछ इन्द्रेणी मा जय गित सङ्गित जय कलाकारिता

  • @user-lv3ss5eh1h
    @user-lv3ss5eh1h 2 ปีที่แล้ว

    पुर्ण दाजुको रमाइलो सँगै जय नन्दन दाजु आएपछि झन थपियो रमाइलो बबाल नयाँ पुस्ताले सिक्नु पर्ने यस्ता पुराना कलाकार सँगितका खम्बाहरुसँग आजभोलि अस्त बेस्त गित गाएर मात्रै हिट भइन्छ भन्नेहरुलाई सबक पनि हो । दुबै जनालाई सम्मान सु-स्वास्थ्य दिर्गायुको कामना छ र सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ।👏👏

  • @Painfullife751
    @Painfullife751 2 ปีที่แล้ว +3

    Aahaaaa katttiii suner thaken उच्च सम्मान छ हजुर 2 जना लाइ यस्तै जोस जागर सधै रहिरहोस 🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 ปีที่แล้ว +7

    आहा कति रमाईलो जय इन्द्रेणी सबै भाई बैनी हरु लाई नमस्कार मनु आई लब यु बैनी

  • @aitirai5866
    @aitirai5866 2 ปีที่แล้ว

    कलाकार भनेको त यस्तो पो त जय नन्द लामा र पुर्ण नेपाली जस्ता उदाहरण कलाकार सलुट हजुर हरुलाई जय नन्द लामा हजुरलाई स्वर्ग मा भए पनि ।

  • @shreemastababa4397
    @shreemastababa4397 2 ปีที่แล้ว

    म नेपाली हुनुमा गाैरब लाग्छ जय ईन्देणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹

  • @amritweekly1996
    @amritweekly1996 2 ปีที่แล้ว +3

    आज इन्द्रेणी प्रोग्राम हेरेर मन अत्यन्तै खुशी भयो गाउमा जन्मेको भएर होला।आज यति पुराना काैडा गीत सुन्न पाइयो। धन्यवाद इन्द्रेणी सम्पुर्ण परिवारलाई।

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 2 ปีที่แล้ว +3

    कल्याण शेरचन, पूर्ण नेपाली, क्षेत्र गुरुंग, जयनन्द लामा । लोक संस्कृतिका लोकल हुन । मनमाया जुनै पुस्तासंग मिल्न सक्ने । मनमाया इन्द्रेणीकी हस्ती ।

  • @girmagar7972
    @girmagar7972 2 ปีที่แล้ว

    Purna Nepali ra jayenanda lama dubai buwa lai salute xa n indreni hole team lai dhanyebad namaskar hjr

  • @rejungmochi4698
    @rejungmochi4698 2 ปีที่แล้ว

    Aile samma kai ramailo aaj vayo.indrani team lie dhanyabad 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunithapa6574
    @sunithapa6574 2 ปีที่แล้ว +6

    आहा कति रमैलो हो आज, सानो छंदा रेडियोनेपालबाट सुनेका गीतहरू आज स्वयं सर्जकबाट सुन्न पाऊँदा जत्ति रमैलो के होला र? अनि मनमाया दिदीलाई चाई सबै गीतहरू कंठस्थ रैछ, अझै खुशी लाग्यो। जयनन्द लामा सरको उपस्थितिले झन रौनक थपेकोछ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +6

    रेडियो नेपालमा सुनियको आवाज बरिष्ट गायक पुर्ण नेपाली सर लाई देख्ने जमर्को ईन्द्रेणि मार्फत मिलाई दिनु भयकोमा कृष्ण कडेल सर लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว

    इन्द्रेणी ले गर्दा यस्तो महान् कलाकारको दर्शन पाइयो।

  • @khimmagar7198
    @khimmagar7198 2 ปีที่แล้ว +2

    अग्रज कलाकार माथि उच्च सम्मान श्रि पूर्ण नेपाली र जय नन्द लामा सर। आहा कति रमाइलो धन्यबाद इन्द्रेणि टिम अनि कृष्ण कँडेल सर,,,

  • @karnagurung769
    @karnagurung769 2 ปีที่แล้ว +4

    वरिष्ठ कलाकार द्वय लाई सलम छ old is gold !

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +5

    पुरानो अग्रज एतीहासिक कलाकार हरू बाट गित हेर्नु पाइयो धेरै राम्रो कार्यक्रम आजको कार्यक्रम इन्द्रेणी. 🙏

  • @ashoksunuwar859
    @ashoksunuwar859 2 ปีที่แล้ว

    कसम आज जति को रमाइलो अनि दामी कार्यक्रम कहिले नि भको थिएन है आस्त रमाइलो

  • @krishnadahal6942
    @krishnadahal6942 2 ปีที่แล้ว +1

    झण्डै तिन चार दशक अघि नेपाली संचार माध्यम को को जेठो संस्था रेडियो नेपालमा घन्किने लोक दोहोरी कार्यक्रममा झुल्किन्थे आईसंङ, जयननद, पूर्ण लगायतका कयौ कलाकार मध्ये का प्रमुख र पुराना सर्जकको आवाज आज पुन ताजगी गराउनुभएको मा ईनद्रेणी कला सदन टिम र सहभागि सरहरू मा हार्दिक नमन!
    आउने दिनमा अझ पुरानो तथा मौलिक कलाकार हरू लाई प्रोत्साहन गर्न सकियोस , कृष्ण सर!

  • @khemmagar5567
    @khemmagar5567 2 ปีที่แล้ว +5

    अाहा कति रमाइलो मादल बजाकाे देखेर मत छक्क परे पुण सर गित पनि कति राम्रो गाउनु भाकाे उमेर मा त तहकानै मच्चाउनु भयाे हाेला सलाम छ हजुर लाई पुण सर जय लामा सर लाई🙏👌🙏🎤🎤💖💖

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว +8

    म जन्मेको 2030 शाल को पो गित रहेछ सलाम छ महान कलाकार हरु प्रति ।

  • @Dilchhetri2045
    @Dilchhetri2045 2 ปีที่แล้ว

    धेरै धेरै सम्मान अनि सबैलाइ बढाइ छ आज सारै रमाइलो भयो ।।🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalkhatri7471
    @bimalkhatri7471 2 ปีที่แล้ว

    साँच्चीकै यो प्रोग्राम ईतिहास नै हो यो पो हो नेपाली लोकगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 2 ปีที่แล้ว +4

    कति मिठो गीत
    मिठास ले भरिपूर्ण ❤️
    आहा पुर्ण नेपाली 💕
    मेरो नेपाल मेरो नेपाल मेरो नेपाल 🙏🙏🙏

  • @dirghagurung8642
    @dirghagurung8642 2 ปีที่แล้ว +3

    यो कार्यक्रमले २०३५, २०३६ साल तिर को पोखरा को माहोल को झल्को दिलायो। धेरै धन्यबाद छ पुर्न सर र इन्द्रेनि लाइ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 ปีที่แล้ว

    आहा ढिलै भएपनि ईन्द्रेणी हेर्ने आज मेरो पालो आयो जय ईन्द्रेणी।

  • @bhumabhandari4437
    @bhumabhandari4437 2 ปีที่แล้ว +2

    बिश्व मा सबैभन्दा ठुलो मन र दिल भयेको हामी नेपाली नै हौ

  • @krishnadahal6942
    @krishnadahal6942 2 ปีที่แล้ว +3

    प्रतिभासाझ का पतिभा हरू को जमघट जुराऊने ईनद्रेणी का कलाकार हरु मा सलाम!

  • @RamBahadur-lx5su
    @RamBahadur-lx5su 2 ปีที่แล้ว +10

    अाहा अाजा किष्ण सर ले राेजे काे खाेजे महान् कलाकार लाई स्थान् दिनु भयच धेरै धेरै शुभकामन् छ पूरा टिम् लाई 🎆🎆🎆🎆🎆🎆💐💐💐💐

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 2 ปีที่แล้ว +2

    वा दुई बरिस्ठ कलाकार ज्यु हरु लाई हार्दिक सम्मान सहित इन्द्रेणी कार्यक्रम को उत्तर उत्तर प्रगति को कामाना।

  • @nirmalbishowkarma6893
    @nirmalbishowkarma6893 2 ปีที่แล้ว

    आज सम्मै कै उत्कृष्ट दोहोरी लाग्यो पुर्ण दाइ र जञान्द दाइ लाई सम्मान र सलाम छ

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 ปีที่แล้ว +5

    यो होनि त हाम्रो बास्तबिक लोकगीत भनेको
    असाध्यै राम्रो लाग्यो /उम्रीदै 3पत पलाएको झै गर्नेले केही सिक्ने कि अग्रजहरुबाट!!!

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 ปีที่แล้ว +4

    www very nice जय नन्द सर पुर्ण सर बधाई छ no mcc यो गीत ले मेरो मन छोयो अँखा बाट आशु नै झर्यो नेता हरुले सुनेर मनन गरौं mcc खारीज गरौं नत्र युवा पुस्ता हरुले खुकुरी भाल बोकेर सडक म उत्रिने छ

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 5 หลายเดือนก่อน

    Old Barist kalakar puran Nepali and Mr jayananda super songs the indreni ma tahaka machayo thanks all team

  • @gneshacharya310
    @gneshacharya310 2 ปีที่แล้ว +1

    Purna nepaliko geet ta suneko aajamanxe dekna paiyo badhai xa inderni Tim lai