Bhakta Raj Acharya | Nepali Old Evergreen Songs Collection | Audio Jukebox | Music Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025

ความคิดเห็น • 530

  • @JeffreyCamp-v8h
    @JeffreyCamp-v8h 11 หลายเดือนก่อน +47

    अलबिदा! एक गायन युगको अन्त्य !! यति मीठा गीतका लागी फेरी पनी धन्यबाद! हार्दिक श्रद्धांजलि गायक भक्तराज आचार्य ज्यु 😢

    • @sonamaaden762
      @sonamaaden762 11 หลายเดือนก่อน +1

      😢😢😢😢💔💔💔💔

    • @bishnutamang7631
      @bishnutamang7631 11 หลายเดือนก่อน +1

      Pl

    • @sushiljoshi6653
      @sushiljoshi6653 7 หลายเดือนก่อน

      @@bishnutamang7631 ,

  • @ideasknowledgewithinspirat4732
    @ideasknowledgewithinspirat4732 หลายเดือนก่อน +4

    Bhakta raj acharya ko geet 2025 ma sundai xu
    Feeling lucky to listen his voice

  • @rimaljee
    @rimaljee 3 ปีที่แล้ว +29

    जो यो गीत सुन्न आउनुभयो बधाई छ तपाईंको छनोट एकदम महान छ 🥰

  • @UTSAVORIG
    @UTSAVORIG 4 ปีที่แล้ว +76

    सायद अब भक्त राज आचार्य जस्ता महान अमर गायक यो भुमीमा जन्मन्छन् कि जन्मदैनन्? उहाँले नेपाली गीत सङ्गीत को विकाशमा पुर्याउनुभएको योगदान अतुलनीय छ।उहाँ लाई मेरो हृदय देखि नै नमन गर्दछु।

    • @beekeeperarmy5058
      @beekeeperarmy5058 3 ปีที่แล้ว +2

      Janmi sake ka chan unknown nepali Artist youtube channel ma gayera hernus Bhakta raj Acharya ka Avtar ka Geet haru

    • @unknownnepaliartist9543
      @unknownnepaliartist9543 3 ปีที่แล้ว +1

      Yo youtube channel ma hernus ani प्रतिक्रिया dinu hola

    • @tanmyjha8772
      @tanmyjha8772 2 ปีที่แล้ว

      Wah

    • @pokhrelashok
      @pokhrelashok ปีที่แล้ว

      😢

    • @narayandevirajbhandari1881
      @narayandevirajbhandari1881 หลายเดือนก่อน

      B😢😢t😮😢😮g😢😢gb😮gh😢h😢7😮hh😮😮h😢😢😢hhhbb😢g😢😮hghhhhgg6g😢b😢😢h😮😢g😮hbh😮h😢😮5hgg😮b😢hg😢hg😮bghybh😮😢hg😮b😢b😮😮😮hh😮😮😮h😮hg😢😮g😢😮hh😮😮yh😮😢h😮hb😢h😮😢g😢bhhb😮😮😢htgh😢h😢hbg😮b😢😢h😢😮tbbhhh😮b😮😢gyg😢😮bgb😢😮gh😮g😮g😮😮h😮b😮bb😮g😮😮😮b😢6hbggh😢😮h 16:32 😮😮hh😢hh😢😢h😮😮
      6h😢😢h😢h😮h😮y😮hhh😮yh😮hhhhnh😢hh😮😢hyhh😢hh😢6hh😢😮😢ghh😮😢hg😮b😮😢b😢bgbnnnbb😮😮😮h😮😮hyhbh😮h😢😢😢😢hh😢g😢h😮😢bb😢hh😮h😢btbh😮😮g😮h😮h😢h😢hh😮ng😢😢😮bhg😮bb😢bb😢hhg😢hh5😢g😢😢g😢😢b😢6ybg😮h😮hn😢😢bttg😢h😮y😮😮g😮6gh😮😮bh😮 17:14 hh6gh55😮5h😮😮hh😮hhh😮hhg5😮ybbh5😮h6 17:21 😮6mbh😮😮 17:23 y5😮bbg😮😮hh😢b😢hbyh😮b😢 17:30 hb😮bbb😮😢b😮😮b😢bbg😢55😊😊😅😅😅😅😅😅😅😮😮😅😅😮😮😮😮😅😮😮 32:06 😮😅😮😮😮😮😮😅😅😮😮😮😮 32:19 😮 32:20 😮😮😅😅😅😅😅 32:23 😅😮😅😅😅😅😅😮😅😅😅😅😅😮😅😅😮😮😮😮 17:20 😮😮😮😢😮😮😢😮😮😢😮😢😢😢😢😮😢😢😢😢😢😢😮😮😢😢😢

  • @bikrampokharel1
    @bikrampokharel1 11 หลายเดือนก่อน +20

    अलबिदा भजन शिरोमणि । तपाईंको सङ्गीत ले सधैं अमरत्व प्राप्त गरिरहने छ । भौतिक शारीर लोप भए पनि आत्मा सधैं हामी सङ्गै रहिरहने छ ।❤

    • @sangitagurung6083
      @sangitagurung6083 11 หลายเดือนก่อน +2

      🙏🙏🙏🙏💐💐💐💞

  • @singersoorbaniya
    @singersoorbaniya 3 ปีที่แล้ว +10

    भक्त राज ज्यु जस्ता गायक नेपाल मा न पहिले थिये न पछि हुने छन। अब्बल शास्त्रीय सङगीत का महारथी one N only Bhakta raaj acharta jyu..नमन 🙏

  • @prakashkharel1115
    @prakashkharel1115 11 หลายเดือนก่อน +6

    भक्तराज सबै नेपाली संगीतप्रेमीका मन भित्र संधै जीवितै रहनेछन् ।उहाँको शरीरले मात्र हामीलाई छोडेर गएको हो आत्मा त स्वरूपमा सयौं वर्षका लागि संधै हामीमाझ जिवित रहनेछन् ।।

  • @DiwakarBajgai
    @DiwakarBajgai 17 วันที่ผ่านมา +1

    LEGENDARY MAN BHAKTARAJ ACHARYA❤❤😢😢

  • @anmolshrestha60
    @anmolshrestha60 5 ปีที่แล้ว +96

    शताब्दी कै महान गायक...उहाँको तुलना कोही सँग हुदैन

  • @Reetakandel
    @Reetakandel ปีที่แล้ว +6

    भजनशिरोमणि श्रद्देय भक्तराज आचार्य ज्यूप्रति नमन्🙏❤️

  • @poudeltanka4613
    @poudeltanka4613 11 หลายเดือนก่อน +8

    नेपाली कला गित सङ्गीत आकाशमा सधै चम्किरहने महान तारा🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🌷🥀सताब्दी पुरुष प्रती श्रद्धा सुमन्🙏🙏🙏😭😭हजुरको बैकुण्ठ मा वास होस जय पशुपतिनाथ

  • @sanjaylamak521
    @sanjaylamak521 4 ปีที่แล้ว +15

    बेजोड अवाजका धनी सुरसम्राट् महान गायक तथा सङ्गितकार आदरणीय भक्तराज आचार्य ज्युका अभूतपूर्व रचना र सिर्जनात्मक कार्यहरुका उचित मुल्यांकन र सम्मान नभयेको हामी सबै श्रोताहरुले अनुभव गरेकै छौ तर वहाले आफ्ना अमुल्य सिर्जनाबापत पाउने सबैखाले पारितोशिक पुरस्कार आफ्नो जिवनकालमै पाउनुपर्छ भन्ने हामि श्रोताहरुको जोड्दार र बुलन्द चाहना र माङ्ग हो । महान श्रस्टाप्रती हार्दिक नमन गर्दै दिर्घायु तथा सुस्वास्थको कामना ।

  • @bharatchhetri4667
    @bharatchhetri4667 11 หลายเดือนก่อน +7

    भावपूर्ण श्रद्धाञ्जली,नमन दुखत मनले,हजुरको भजन र गीतले युगौ युग सम्म अमर रहनुहुनेछ ।

  • @unknown_gamers7376
    @unknown_gamers7376 2 หลายเดือนก่อน +1

    मेरो वैंशालु उमेरदेखिका प्रिय गायक भक्तराज।अहिले भर्खरै उनको जीवन आधारित चलचित्र 'आचार्य' युट्युबमा हेरें।मर्मश्पर्शी लाग्यो।अफशोस लाग्यो उहाँ यही साल फरवरी २०२४ सन् मा बित्नुभएको रहेछ।चलचित्र हेरेर थाह पाएँ।नमिठो लाग्यो। उहँको सँगीत धरातल भारतको जलपाइगढीस्थित डुवर्स दुमसीपाडा हो।मलाई गर्व छ डुवर्सप्रति।तर उहाँ ती अमर गीतहरूमा सधैं बााँचिरहनु हुनेछ।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि।

  • @silwalpurushottam2814
    @silwalpurushottam2814 3 ปีที่แล้ว +4

    भजनशिरोमणी भक्तराज ज्यू प्रती हार्दिक नमन:
    शताब्दीकै उत्कृष्ट गीत संगीत उपहार प्राप्तीले
    तन तथा मन धन्य भएको छl यो गीत संगीत शताब्दी
    भरीनै अजर र अम्बर रहनेछ।🙏

  • @sundarrai
    @sundarrai 3 ปีที่แล้ว +13

    श्रद्धेय महान गायक भक्तराज आचार्याज्यूलाई राज्यले जति सम्मान दिनुपर्ने हो त्यति नदिएको जस्तो लाग्छ। उहाँ नेपालकै महान तथा अद्धितीय गायक हुनुहुन्छ।

  • @balram157
    @balram157 11 หลายเดือนก่อน +3

    Hajar hajar sapana jastae hajar hajar juni lieara yo nepal matribhumi ma janma lieara aaunu. 3KROD nepali ko manmutu ma dhadkan banera dhadkinu. bhajan shiromani bhakta raj aachary jyu asamayik nidhan ko khabarle shtabdh banaeako pal uhanko aatmako chirshantiko kamana n uhanko pariwarma daere dharan garne shakti milos ahi prathana gardaxu.

  • @saturogojo56
    @saturogojo56 11 หลายเดือนก่อน +2

    Bhaktaraj acharya yug purush hunu hunthyo gayan chetra ma wahako barabari yo yuhg ma ashambhav cha great hajur har nepali ko man ma Amar rahunu Huncha 🙏🏻

  • @bhaktaburathoki582
    @bhaktaburathoki582 4 ปีที่แล้ว +3

    भक्तराज सरको स्वरमा कोइ एक जादुनै छ झैं लाग्छ, कति मीठो अनि वजनको स्वर! गायकी उस्तै। कसरी बिर्सन सकिन्छ र यी मधुमय आवाजहरू।

  • @shertamang3597
    @shertamang3597 4 ปีที่แล้ว +5

    भजन शिरोमणि ज्यूलाइ प्रणाम र म्यूजिक नेपाललाइ धन्यबाद ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @bhawaniupreti264
    @bhawaniupreti264 4 ปีที่แล้ว +3

    सपना फुटेर आँसु बनेछ त्यो आँसु फेरि बेथा बनेछ ।आहा कति मार्मिक छन शब्दहरु ।भजन शिरोमणी यो देशका लागि इश्वरका बरदान हुन यस्ता महामानव माथी आक्रमण गर्ने यो देशकै दुश्मन हो ।

  • @hiralalshrestha8506
    @hiralalshrestha8506 11 หลายเดือนก่อน +3

    कर्ण प्रिय गायक संगीतकार भावपूर्ण हार्दिक श्रद्धाञ्जलि। कालजयि अमर सुमधुर गीत संगीतमा सदैव हामीहरूबिच रहि रहनुहुनेछ।

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 ปีที่แล้ว +4

    🇳🇵🇳🇵अति उत्तम कृति यश कृतिमा योगदान दिनु हुने सम्पुर्ण कला,, गला साहित्य का धनी हरु लाई 🇳🇵सलाम 🇳🇵साथै ,यस्ता कृति बचायर योगदान दिनु हुने म्युजिक नेपाल प्रती नमन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺

  • @rlcn5521
    @rlcn5521 3 ปีที่แล้ว +17

    म भारत को आसाम बाट हजुरका गीत सुन्ने हरु भित्रको एक श्रोता हुँ। ईश्र्वर प्रदत्त स्वरले बिभूसित हजुर का कालजयी गीत हरु सधैं सबैको कर्णप्रिय र अमर हुने छन्।

  • @SeemaRai-q7r
    @SeemaRai-q7r 11 หลายเดือนก่อน +4

    MalaiAajasayead lagvag 38 barsatira ko yad ma yo gitle jhalko aaira xa t dukha ko kur yo git gaunu hune gayak ko nidhan bhayeko !!!!!

  • @harinepal6122
    @harinepal6122 3 หลายเดือนก่อน +2

    सदाबाहार २०८१❤️

  • @allaykailacmickmu5670
    @allaykailacmickmu5670 2 ปีที่แล้ว +3

    Swarma unee mahaa samraat thiye mero swayam anubhav maa,,,

  • @minauprety9199
    @minauprety9199 11 หลายเดือนก่อน +2

    हजार सपनाहरू को माया लागेर आउँछ .....
    यस्ता कर्ण प्रिय आवाज का गायकलाई हार्दिक श्रद्धाञ्जली 🙏🌼

  • @gokarnathapa6729
    @gokarnathapa6729 4 ปีที่แล้ว +11

    आदरणनिय, भक्त राज आचार्य ज्यु, नेपाली सांगेतिक छेत्र का हजुर बेग्लै सम्मानित छुट्टै नाछेत्र हुनुहुन्छ। हजुर का गीत हरु जुग जुगान्तर सम्म कर्ण प्रिय रहनेछन। जब मा एक्लै जंगल मा बन्यजन्तु को अध्यन गर्न जान्छु म हजुर का यी कर्ण प्रिय गीत प्रकृति को बहाब संगै सुन्छु। के गर्ने मेसो पाए हजुर को दर्शन गर्न मन लागेको थियो।

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 11 หลายเดือนก่อน +5

    हार्दिक भावपूर्ण श्रद्धाञ्जली भक्तराज आचार्य जिउ उहाको स्वर्गमा बास होस् 😂😂😂😂😂😂😂😂😂😂

  • @zyoti2000
    @zyoti2000 11 หลายเดือนก่อน +3

    वैकुण्ठ बास् होस् !!
    स्वर तथा साङ्गीतिक क्षेत्रका एक तारा भजन शिरोमणि भक्तराज आचार्य 🌷
    "हजार सपनाहरूको माया लागेर आउँछ
    बाँच्ने रहर जस्तो फेरि भएर आउँछ ..."
    भावपूर्ण श्रद्धाञ्जली 😢
    #Restinpeace😢

  • @chetawasthi9400
    @chetawasthi9400 2 หลายเดือนก่อน +1

    म लाई आसधै मन पर्ने हाजार सपना को माया लागेर आउँछ बाच्ने रहर फेरि पनि पालायेर आउँछ।❤❤❤😥😥

  • @ritabaraili-ob4gw
    @ritabaraili-ob4gw 11 หลายเดือนก่อน +1

    Siri vagtaraj ahchariya jiu ko vajan sunera nagarne, jati sune pani jhanai suna man hune, hajur ko aatma maly santi pahosh hardik sardanjali 🙏🙏🙏

  • @BhawaniBhawani-p3m
    @BhawaniBhawani-p3m 4 หลายเดือนก่อน +1

    He is the one of the finest best singer and composer ever in Nepalese industry
    he is best of the best in sentimental track in this universe there is not any doubt coz i ve heard lots of music i cant find better heart touching than him....love

  • @AshokThapaMagar
    @AshokThapaMagar 11 หลายเดือนก่อน +4

    नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्तराज आचार्य
    हामी माझ रहनु भएन ।
    हार्दिक श्रद्धाञ्जली 🥲( २०८०फागुन १४)

    • @DryEther
      @DryEther 11 หลายเดือนก่อน +1

      Kati ramro geet haru, ma 20 barsa ko vaye tara purano geet mann parxa

    • @justcallmepratik
      @justcallmepratik 11 หลายเดือนก่อน

      malie pani no doubt @@DryEther

  • @romankunwar8715
    @romankunwar8715 3 ปีที่แล้ว +2

    Sabda Sangeet tyo jamanako ahiley ni mann ma chasakka hunxa... Kati mitho swor sabda❤️❤️

  • @sareetathapa8175
    @sareetathapa8175 4 ปีที่แล้ว +4

    अल्झिए कहि त के भो
    बाटो भुलेको छैन
    भाची सकेको बिशवस फेरि भएर आउँछ......यो गीत मेरो लागि बनेको जस्तो

  • @संगीतप्रेमिप्रदेशीकान्छा

    कहिलै सुने पनि यो मन बाट कहिलै नअघाउने शब्द सधै अमर नै रहने संगीत

  • @gtmp-one4073
    @gtmp-one4073 10 หลายเดือนก่อน +2

    त्यो समय संगीत दुनियाँको स्वर्णिम काल थियो, मुटुको हरेक कुनामा छोइदिन्छ, यस्ता गीतहरू सधैँ धर्तीको हृदयमा अमर रहनेछन्,नमन सुरका राजा भक्तराज आचार्य ज्यू ❣️🙏🙏

  • @arthaseling691
    @arthaseling691 4 ปีที่แล้ว +5

    याे देशमा हरेक घटना रहस्यमा सकिएकाे छ/ति अपराधिहरु जसले भक्तराजलाइ साँघातिक हमला गरेर उनकाे आवज दबाइयाे/ति अपराधिहरु किरा परेर मरुन/

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 3 ปีที่แล้ว +2

    सङ्गीत सम्राट भक्तराज आचार्य नेपाली सङ्गीतका सगरहिमाल हुनुहुन्छ।गायन र सङ्गीतमा उहाँको बराबरि त के, उहाँ छेउसम्म कोहि पुग्न सकेनन।

  • @AshikNepali-x1o
    @AshikNepali-x1o 11 หลายเดือนก่อน +2

    नेपाली संगीत आकाश मा अब यतिका मिठास भरिएका गित हरु सायदै आउदैन र यतिका मिठो गित गाउन सक्ने हिम्मत भएका गायक गायिका हरुको जन्म पनि हुदैन होला सक्दैन पनि कसैले पनि यतिको मिठो गितहरु बनाउन....भक्तराज आचार्य ज्यु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु😢😢😢😢

  • @coolmind6564
    @coolmind6564 ปีที่แล้ว +1

    हाहा!!!कति रमाइलो ,सुन्दर,ज्ञानबद्धकर,यथार्थपरक रचना,सलाम छ हजुरलाई🙏🙏

  • @surajbhandari7919
    @surajbhandari7919 3 ปีที่แล้ว +1

    sabaiko afno afno pida cha...bichitra cha sansar tara yo geet haru sabai ghau ko malam...thanks bhaktaraj ji and the great great lyricists!!

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 4 ปีที่แล้ว +3

    🚭️👌🙏वाउ दा दामी ♥️कृति । यश कृतिमा योगदान गर्नुहुने।सम्पुर्ण अग्रज कला गला साहित्यका । अथाह भण्डार हरु 🇳🇵नमन्🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम्🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🙏✋🚭️

  • @sahadevkarki7895
    @sahadevkarki7895 4 ปีที่แล้ว +5

    भर्खर भर्खर लभ परेको थ्यो😘 अनि धोका दिएर गई😭😭 त्यो बेला को यो गित मेरै लागि थियो 😣गित सुन्दै रूदै का ती पल😥😥जति चोट दिन्छौ देउ मायालु यो मुटुमा साचेर राख्ने छु ।।अहिले सम्म याद अाउछ निश्ठुरी क‍ो😭

  • @rubirubina7301
    @rubirubina7301 4 ปีที่แล้ว +3

    यो गित हर मा मेरो अतीत लुकेको छ अनि म एकन्ता मा सुन्ने गर्ने गर्छु अफै भित्र हराउने गर्छु

  • @shyammaharjan9849
    @shyammaharjan9849 5 ปีที่แล้ว +12

    स्रदय श्री भक्तराज आचार्य ज्युको भजन हरु सुनेपछी भोक प्यास हराउने !नमन छ !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @uttampaudel2431
    @uttampaudel2431 10 หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली 💐❤🙏 हजुरको मृत्तामाको चिर शान्तिको कामना गर्दछु 🙏

  • @devigurung1842
    @devigurung1842 7 ปีที่แล้ว +64

    भक्तराज नेपाली सङ्गीत अाकास सूर्य हुन।गायक, सङ्गीतकार तथा गितकार हुन।अदभुद गाएन क्षमता , शुध्द शब्द उचारण ,गाएकिमा शास्त्रीय सङ्गितको सुवास नै उनको बिशिष्ठ र पृथक पहिचान हो।

    • @sujanwagle5553
      @sujanwagle5553 5 ปีที่แล้ว +5

      वास्तविक गायक र बहुप्रतिभाका धनी अादरणीय भक्तराज अाचार्य सदासर्वदा नेपालीको हृदयमा रहिरहने छन् ।

    • @krishnabhujel541
      @krishnabhujel541 5 ปีที่แล้ว

      सही हो

    • @uddhabkhatri3044
      @uddhabkhatri3044 5 ปีที่แล้ว

      Yes

    • @dipsharma7945
      @dipsharma7945 4 ปีที่แล้ว

      Bhakta raj ji nepali sangeet akash ma dhrubatara hún,,

    • @sunilpangeni1758
      @sunilpangeni1758 4 ปีที่แล้ว +1

      Sahi yo swar sabda le Sara pir dukha harauxa sunda

  • @sonirai3950
    @sonirai3950 3 ปีที่แล้ว +2

    मनका कति कुराहरु गितले बोलिदिदा सारै मन छुन्छ महान गायक भक्तराज आचार्य ज्यु हजुर सधै हामी माझ अजर अमर रहिरहनुहुनेछ हजुरका यि मिठा गितहरु सुनेर मन कहिल्यै थाक्दैन हार्दिक नमन💞

  • @rajendrathapa143
    @rajendrathapa143 5 ปีที่แล้ว +7

    nepalka singing legend,mahan gayak...amazing song,,hats off to u bhaktaraj acharya.

  • @VideoofInshan
    @VideoofInshan 8 หลายเดือนก่อน +1

    Hardik Shradhanjali Bhakta Raj Acharya jyu😢😢😢

  • @manishjungchhetri3650
    @manishjungchhetri3650 11 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली
    Bhajan Siromani (भजन शिरोमणि): Bhakta Raj Acharya legend 😢💔🕉️🙏

  • @bhaskarkhatiwada9652
    @bhaskarkhatiwada9652 3 ปีที่แล้ว +7

    अजम्बरी स्वर ,शब्द,संगीत !
    महान गायक लाई कोटि काेटि सम्मान !! 🙏🙏

  • @tracharya2022
    @tracharya2022 2 หลายเดือนก่อน +1

    उहाँको उपर मा फिल्म बनेको रहेछ हेरे सारै संघ्रस गर्नु भएको रहेछ ! घरी घरी आँसु टिल पील भए साएद मेरो पनी काहाँनी एस्तै एस्तै भएर होला ! 7:23

  • @HARIRIJAL55
    @HARIRIJAL55 3 ปีที่แล้ว +1

    Acharya sir wa wa

  • @surjaprdha5807
    @surjaprdha5807 4 ปีที่แล้ว +13

    MY SINCERE THANKS TO RADIO NEPAL. .. HUGE RESPECT TO BHAKTA RAJ ACHARYA. ......

  • @kripakhatri2167
    @kripakhatri2167 11 หลายเดือนก่อน +1

    Hardik sradanjali sworsamrat bhaktraj aachary

  • @yuvrajsiddharta9451
    @yuvrajsiddharta9451 6 ปีที่แล้ว +8

    सङ्गीत सम्राट भक्तराज नेपाली सङ्गीत कै अाचार्य हुन।सुरमा पकड,गायनमा गमक उनका बिशेषता हुन।

  • @top10nepal981
    @top10nepal981 4 ปีที่แล้ว +3

    सताब्दीकै महान गायक भक्तराज आचार्य प्रति हार्दिक नमन

  • @paraskoirala449
    @paraskoirala449 4 ปีที่แล้ว +1

    एस्ता महान गायक सधै सुनिरहु लाग्ने।आजको वहाँ को स्वस्थ्य अवस्था देख्दा आँसु आउँछ।हे भगवान के भयो एस्तो।

  • @tulsirai7282
    @tulsirai7282 5 ปีที่แล้ว +2

    हजार सपना हरुको माया लागेर आउँछ,,,,जति चोट दिन्छौ देउ मायालु,,,,,,,माया मेरी सांझ बनी,,,,,उफ्फ्फ ,,,,,फेरी ती दिन हरु आए कति जाती हुन्थ्यो,,,,

  • @sajankhadka5384
    @sajankhadka5384 3 ปีที่แล้ว

    salute x hajur lai no word for discrib

  • @kusumrana7989
    @kusumrana7989 4 ปีที่แล้ว +13

    Heart touching voice... Huge respect bhakta raj acharya sir🙏

  • @shivarajgautam939
    @shivarajgautam939 2 วันที่ผ่านมา +1

    जति चोट दिन्छौ देउ मायालु
    मुटु भित्र साचेर राख्ने छु
    जति आँसु दिन्छौ देउ मायालु
    दुइ आँखाबाट झार्ने छु
    जति चोट दिन्छौ देउ मायालु
    मुटु भित्र साचेर राख्ने छु
    मुटुमा फूलेको बिश्वासको फूल
    बिवशताको हुरीले झारिदिएछ
    मुटुमा फूलेको बिश्वासको फूल
    बिबशताको हुरीले झारिदिएछ
    तर तिम्रो नजरमा दोषीको श्रेय
    यो अभागी लाइ मिलेछ
    ठीकै छ मायालु म तिम्रो नजरमा
    दोषी भएर बाँच्ने छु
    जति आँसु दिन्छौ देउ मायालु
    दुई आँखाबाट झार्ने छु, जति चोट-
    बिछोडको घाउमा खाता नबस्दै
    तिमीले फेरी बदनाम गर्यौ
    बिछोडको घाउमा खाता नबस्दै
    तिमीले फेरी बदनाम गर्यौ
    मेरो जीवनमा बहार आउने
    सारा मुहानहरु थुनी दियौ
    ठीकै छ मायालु म जीवन भरि नै
    उजाड भएर बाँच्ने छु
    जति चोट दिन्छौ देऊ मायालु
    दुई आँखाबाट झार्ने छु, जति चोट-

  • @roshnilama3220
    @roshnilama3220 5 ปีที่แล้ว +3

    Kati ramro sabda haru xan yo giit ma manko vawana haru jasae aily ko jamana ma yasto giit ka paownu

  • @amishapokhrel3510
    @amishapokhrel3510 4 ปีที่แล้ว +40

    मेरा ती स्वरहरुलाइ थुन्नु त्यति भएन
    सबले भुलेको जस्तो भुल्नु पनि भएन ...
    खै के comment गरुँ
    ती स्वर कसरी थुनिए 😭😭 सोच्दै टोलाउछु म त 🎼🎼🎼

  • @positiveray
    @positiveray 5 ปีที่แล้ว +18

    यो जाडो मौसम , छाडेको पृयशिको याद , तातो चिया अनि यो गीत ओहो पुरै शरिरलाइ सजक बनाइ दिन्छ ❤️❤️❤️

    • @unknownnepaliartist9543
      @unknownnepaliartist9543 3 ปีที่แล้ว

      New Bhakta Raj Acharya from Sikkim type garera waha ka geet haru sunnu hola awaz same to same cha

  • @meenakarki3636
    @meenakarki3636 ปีที่แล้ว +1

    Bhakta Raj sir koti koti naman nice voice

  • @InshanChaulagain-y4n
    @InshanChaulagain-y4n 11 หลายเดือนก่อน +1

    Hardik Shradhanjali Hajur Amar banirahanuhos❤❤❤

  • @pratimamagar9916
    @pratimamagar9916 4 ปีที่แล้ว +10

    Anyone listening to these great songs during this Coronavirus (Covid-19) lockdown?

    • @sarojkhadka7881
      @sarojkhadka7881 4 ปีที่แล้ว

      Yes☺. I miss her listening to this song. She is no more with me 😐.

    • @santoshmanger1149
      @santoshmanger1149 4 ปีที่แล้ว

      Damidami

    • @puspa.s.bhandari2224
      @puspa.s.bhandari2224 4 ปีที่แล้ว

      Yes. Listening from Bhutanese quarantine facility. Love old songs .

  • @flokihelga2971
    @flokihelga2971 4 ปีที่แล้ว +2

    गित भनेको येस्तो हुनु पर्छ स्वचछ र अर्थपुर्ण |

  • @narbadagiri1068
    @narbadagiri1068 4 ปีที่แล้ว +5

    उहाँ नेपाली गीत सङ्गीतका तारा हुनुहुन्छ उहालाई मन देखी नमन उहाको बारे मा जति शब्द बोल्यो,लेख्यो कम पर्छ 💝💝💝💝🙏

  • @devarajprasai5892
    @devarajprasai5892 11 หลายเดือนก่อน +1

    पुर्ण नेपाली र गोपाल योञ्जन लाइ घटना को सबै थाहा हुनुपर्छ

  • @manikala888
    @manikala888 3 ปีที่แล้ว +2

    Jati sune pani Sunna maan lagne geet haru

  • @Lokendradhami8
    @Lokendradhami8 4 ปีที่แล้ว +1

    Bhajan siromani shree bhaktaraj parti mero pranaam

  • @yadabacharya5944
    @yadabacharya5944 3 ปีที่แล้ว +1

    Best 👍💓 songs Respected Dear , Bhaktta R Acharya

  • @kehi_nilo
    @kehi_nilo 4 ปีที่แล้ว +1

    Mero lagi hjur God ho Sngeet ko... 🙏🙏

  • @tejkhatri730
    @tejkhatri730 5 ปีที่แล้ว +9

    अजम्बरी गितहरु जति सुन्यो सुनिरहु लाग्छ नमन छ

  • @kamaljumli2569
    @kamaljumli2569 11 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली भक्त राज आचार्य भँजन शिरोमणि

  • @namastebuipa3554
    @namastebuipa3554 5 ปีที่แล้ว +4

    यदि भक्तराज आचार्य को जिब्रो को क्यान्सर नभयको भय नारायण गोपाल को उपाधी उस्के पाउथ्यो तर नारायण गोपाल ले त्यो उपाधी पाउनु भनेको रानी को पनि हात छ। तर तेसो भन्दैम नारायन गोपाल को स्वोर नराम्रो भन्न खोजेको हैन उहा को पनि स्वर त बहुत राम्रो हो ई दुई मा कस्ले उपाधी र नाम पाउथे भन्ने अझै मेरो मनले सोच्न सकेको छैन।दुबैको गीत र स्वर असाध्यै मन पर्छ।यस्तो गीत सुन्दा जिन्दगिको सबै दुखहरु बिर्सियर तेहि गित मा हराउछु।

    • @sameerkharel6059
      @sameerkharel6059 4 ปีที่แล้ว

      Narayan Gopal Lai swor SAMRAT ko upadi raani le ya kunai euta le deko haina sir...sabai Nepali le deko upama ho tyo...bhaktaraj Achrya is best singer of country...Narayan Gopal is king of all the singers whose popularity can't be beaten ever...he is and will always be Sehenshah of voice in Nepali music ..

    • @lalbabumagar6250
      @lalbabumagar6250 9 หลายเดือนก่อน

      तथ्यहिन ।

  • @sapanarai8872
    @sapanarai8872 5 ปีที่แล้ว +5

    ❤❤❤ mero lagi gaunu vaneko jasto fell hunxha kash tes samai janam vayeko vaye hune 😙😙😙😙😙😙

    • @mountainfrost7095
      @mountainfrost7095 5 ปีที่แล้ว

      Teita ali dhilo janmiechu jasto lagne 😊 life kati simple thio.

  • @thaparanjan8150
    @thaparanjan8150 6 ปีที่แล้ว +16

    Thank you music Nepal. Respect to Bhakta Raj Acharya.!!! 🙏🏼

  • @ravindhakal
    @ravindhakal 4 ปีที่แล้ว +1

    युगौंयुग गुन्जिने छन् उहाँका स्वरहरू 🙏💓

  • @keshabchhetri8605
    @keshabchhetri8605 7 ปีที่แล้ว +13

    Hajar sapana haruko maya lagera auchha..... One of the best number of nepali music

  • @guddualoksulav
    @guddualoksulav 4 ปีที่แล้ว +11

    Why to study Pharmacognosy, when you've Bhakta Raj's soulfulness residing inside. No drugs
    are better. Finest, finest collections!

    • @unknownnepaliartist9543
      @unknownnepaliartist9543 3 ปีที่แล้ว

      New Bhakta Raj Acharya from Sikkim type garera waha ka geet haru sunnu hola awaz same to same cha

  • @KALYAN_-hu7ij
    @KALYAN_-hu7ij 3 ปีที่แล้ว

    Yo dislike garne ani uwhaa haruko baba mom ni 1000 guna bachos ani khusi hos😍😍

  • @akshaysherakungfu918
    @akshaysherakungfu918 2 ปีที่แล้ว +1

    Bhakta raj acharya ji ki tarah koi nahi lagta mujhe nepali gaano mein kitni beautiful voice hai heart touching

  • @khatiwadabrothers
    @khatiwadabrothers 7 ปีที่แล้ว +6

    मेरो प्रतिक्रियामा भक्तराज आचार्य ज्यु लाई उपमा दिने कुनै शब्द नै छैन । उहाँको गीत गाउँने प्रयास मात्र गर्छु गाउँन नसके पनि । उहाँलाई म नेपाली संगीतको भगवान नै मान्छु ।

  • @tekbahadhur4226
    @tekbahadhur4226 7 ปีที่แล้ว +2

    Hajar Sapana haru ko maya lagera aauchha. ...mutu chhune yo geet, sadhai suni rahu lagne

  • @madanmarasini5455
    @madanmarasini5455 5 ปีที่แล้ว +1

    सबै बेहोसी नसा पिएर........;What a song!

  • @ajitdhimal5125
    @ajitdhimal5125 5 ปีที่แล้ว +42

    यि महान गायक लाई आक्रमण गर्ने आतंककारी हरु मर्ने बेला मा किरा परेर मरुन !

    • @pramanadhikari8178
      @pramanadhikari8178 4 ปีที่แล้ว

      धेरै दुखको कुरा त नि। वास्तवमा ति को थिए होलान है।

    • @lokthapa9217
      @lokthapa9217 4 ปีที่แล้ว

      Yestai chha yaha

    • @ashishacharya129
      @ashishacharya129 4 ปีที่แล้ว

      Ho ra . Kahile akraman vayeko thiyo ra waha lai?

    • @dijeshshrestha223
      @dijeshshrestha223 4 ปีที่แล้ว

      @@ashishacharya129 2046 tyaya dekhi uha gauna saknu bhayena

    • @sabindamak9027
      @sabindamak9027 4 ปีที่แล้ว

      सहि भन्नू भो दाजु 🙏🙏

  • @UttamDhakal
    @UttamDhakal 11 หลายเดือนก่อน +2

    Hardik Shradhanjali 🙏🙏♥️ Tapai ko kaljayi geet haru ko sangalo ko lagi dherai dhanyabad 😢

  • @ashokghimire2239
    @ashokghimire2239 5 หลายเดือนก่อน

    मेरो भगवान मेरो स्वास तिमीमा !

  • @sudarshandhakal672
    @sudarshandhakal672 3 ปีที่แล้ว +1

    Music Nepal लाई विनम्र अनुरोध, कृपया उहाँको सम्पुर्ण गीतहरू TH-cam मा राख्नु पर्यो यसैगरी

  • @arunlama5913
    @arunlama5913 ปีที่แล้ว +2

    Lifetime songs till Human Civilisation will be in this world

  • @EveryThingHere-hr1dj
    @EveryThingHere-hr1dj 6 ปีที่แล้ว +4

    यो आवाज भक्तराज आचार्य को होइन स्वयं भगवानको आवाज हो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @binodjoshi8545
    @binodjoshi8545 2 ปีที่แล้ว +1

    Maya meri saanjha 😍🔥🔥🤗🤩

  • @durgasubedi7230
    @durgasubedi7230 7 ปีที่แล้ว +6

    भक्तराज आचार्यका स्वरका गीतमा मेरो बिचारमा सदावहार छन अन्त छैन