वाउ वाउ वाउ❤सुनमा सुगन्ध भनेको यही हो आफ्नो भाषालाइ सदुपयोग गर्नुनै साच्चै यउटा सफल कलाकार को पहीचान हो साच्चिकै भन्नुपर्दा पुर्ब ओखलढुङ्गाको र पश्चिम स्याङ्जाको भाषा त भौगलिकताको हिसाबले फरक छ तर पनी आले दाजुभाइले कसरी मध्यपश्चिमको पहिचान बोकेको मगर भाषामा यती सजिलै गाउनुहुन्छ ? जे होस् आले भाइहरुको भबिश्य उज्वल बनोस् शुभकामना साथै दिपीका, उर्मिला,रुपी बहिनीहरुले पनी आफ्नो भाषाको जगेर्ना गर्ने भरिरपुर्ण कोसि गर्नुभयको छ सबै कलाकार भाइबहिनीहरुको भविश्य उज्जोल बनोस् शुभकामना❤❤ साथै कमल सरको छिटो भन्दा छिटो स्वास्थ्य लाभको कामना❤❤❤❤
भाई लाई बधाई तथा शुभकामना छ । आहा कति मिठो स्वर र शब्द सारै खुसी लायो । उमेर सानो छ पढाई मा focusing गराउनु होला दाई को ठुलो भुमीका छ । बाबु त झन दाई भनदा खतरा रहेछ। शुभ दिन
सारंगी ईन्देणी छर त दोहोरीमा नयाँ कलाकारहरु ले अवसर मौका पाएका छन्। हेर्ने दर्शक श्रोता लाई पनि एउटा दोहोरीमा उनै कलाकारहरु अर्को दोहोरी मा तीनै कलाकारहरु। कहिले काँही त नयाँ नौलो को पनि हेरौं जस्तो लाग्दो रहेछ।
सानो भाइ कति ट्यालेन्ट हो। भाइ र भहिनिको सारै मीठो गित आफ्नो भासा अलि अलि भए को गाको छ राम्रो लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस सफलताको शुभकामना 16:10
आहा उमिेला बहिनि को सोर सब्द नाच्ने सैलि सारै मिठो मन छुनि छ आले सानु भाइ को गायन पनि राम्रै छ सबै कलाकार टिमहरू लगायत सारङ्गी संचालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Ajako dohori Ekdamai romantic ani ramailo lagyo sano bhai ani bahiniko ujjal bhabisheko kamana cha ra sarangi sansar pariwarlai pani bisesh dhanyabat cha best of luck
Wow vai baini ko geet sunera aannada aayo ❤ jati sune pani suni rahu lagne magar bhasa nabuje pani sunna sarai ramailo lago Prativa dherai xa Vai baini all the best👍
Ati ramro ra ramailo dohori gaunun hne lok priya kalakar ati ramro sumdhur swor ka dhani lok priya kalakar gaika urmila pulami ra balkalakar gaek sohan Ale sahit savai lok priya kalakar haru lai samman ra dhannyavad
सम्पूर्णमा नमस्कार हाम्रो दोहोरीलाई सबैजनाले माया गरिदिनुहोला । धन्यबाद!!
धेरै राम्रो छ। ओखलढुंगे भाइ सङ्ग
Hjrko Ghr chai Kaha pareo sis❤❤❤
Congratulations bahini 🎉ramro pargati gardai janu malai cinxau ma abi dai
@@chitrathapa190 अब चाहिँ आले लाफाहरुको लर्को देखियो 👉️ कविता आले * सिला आले * प्रीती आले * देबि आले सिद्धार्थ आले *सोहन आले गज्जव छ बा ✍️🤗
Dherai man parxa tapai ko harek chij hajur pani ekdam Beautyful hunu hunxa Magar ko Name Uchha Rakhnu bha ko ma syabass maile sadhai heri rahanchhu👌🙏
वाउ वाउ वाउ❤सुनमा सुगन्ध भनेको यही हो आफ्नो भाषालाइ सदुपयोग गर्नुनै साच्चै यउटा सफल कलाकार को पहीचान हो साच्चिकै भन्नुपर्दा पुर्ब ओखलढुङ्गाको र पश्चिम स्याङ्जाको भाषा त भौगलिकताको हिसाबले फरक छ तर पनी आले दाजुभाइले कसरी मध्यपश्चिमको पहिचान बोकेको मगर भाषामा यती सजिलै गाउनुहुन्छ ? जे होस् आले भाइहरुको भबिश्य उज्वल बनोस् शुभकामना साथै दिपीका, उर्मिला,रुपी बहिनीहरुले पनी आफ्नो भाषाको जगेर्ना गर्ने भरिरपुर्ण कोसि गर्नुभयको छ सबै कलाकार भाइबहिनीहरुको भविश्य उज्जोल बनोस् शुभकामना❤❤
साथै कमल सरको छिटो भन्दा छिटो स्वास्थ्य लाभको कामना❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी बाल गाऐक शिद्वाथ भाइकोत कुरा गरनै ठाउछैन अनि स्वरकी धनी उरमिला पुलामी बैहिनि अनि होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️❤️
मगर बाबू र मगर्नीनानीकाे मगर भाषामा दाेहाेरी गाउदा सारै चित्त बुझ्याे,यसरी नै मगरहरुलाइ झल्काउन पर्याे।
नया नया प्रतिभा लाई अवसर मौका दिनु हुने सारंगी संसार का सञ्चालक कमल सर र यस संस्था लाई धेरै धेरै धन्यबाद प्रगतिको कामना छ
भाई लाई बधाई तथा शुभकामना छ । आहा कति मिठो स्वर र शब्द सारै खुसी लायो । उमेर सानो छ पढाई मा focusing गराउनु होला दाई को ठुलो भुमीका छ । बाबु त झन दाई भनदा खतरा रहेछ। शुभ दिन
नया नया प्रतिभा ला अबसर दिनु भाकाे मा सारंगी संसार लगायत कमल दादा धन्यबाद छ 👌👌👌❤️♥️🇳🇵💯🌹
आज भोलि बाल प्रतिभा मौलाको देख्दा धेरै खुशी लाग्छ ❤❤❤❤❤
बधाई छ भाई सिद्धार्थ भाईको त भन्नै पर्दैन साह्रै मन पर्छ सबै गित सुन्ने गरेको छु बिशेष टिका सानुसंग गाएको सुल्पा ग्रुपको भाका साह्रै राम्रो लाग्यो
सारै मिठाे गित गायर सुनायको मा गायक गाइका लगायत सम्पुर्न टिमलाइ बधाई छ।
सोहन बाबू उर्मिला पुलामी मगर लगायत सारङ्गी सन्सारलाइ लाख लाख धन्यवाद !मनोरञ्जन प्रदानको लागि😀🙏
कान्छा कडा दोहोरिमा दाइ जस्तै अनि उर्मिला पुलामि मगर को स्वार कति मिठो
फुच्चे भाई लाष्टै कडा😂😂😂सफलताको शुभकामना दुबै जना लाई🙏🙏🎉🎉❤❤
नयाँ कलाकारलाई जगह दिने कमल भाईको माहनतलाई सलुट छ❤❤🎉🎉🎉
सर्वप्रथम सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद नयाँ नयाँ कलाकारहरु को प्रस्तुति हेर्न पाउद खुशी र रमाइलो भको छु ❤❤❤
सारंगी ईन्देणी छर त दोहोरीमा नयाँ कलाकारहरु ले अवसर मौका पाएका छन्। हेर्ने दर्शक श्रोता लाई पनि एउटा दोहोरीमा उनै कलाकारहरु अर्को दोहोरी मा तीनै कलाकारहरु। कहिले काँही त नयाँ नौलो को पनि हेरौं जस्तो लाग्दो रहेछ।
दाजुले सिकाएको होकी आफै आएको हो यो बाबु लाइ यस्ता गहकिला सब्द हरु शुभ आशीर्वाद छ बाबु
धेरै राम्रो दोहोरी सोहन बाबू को धेरै राम्रो कडा टक्कर दुबैको धेरै राम्रो छ
ल है आज सानो आले भाइ को दोहोरी हेरेर मनोरञ्जन लिनु होला ❤❤❤!!!
सानो भाइ कति ट्यालेन्ट हो। भाइ र भहिनिको सारै मीठो गित आफ्नो भासा अलि अलि भए को गाको छ राम्रो लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस सफलताको शुभकामना 16:10
Atti mitho
Dubai Bhai ra Baini lai ujjawal bhavishya ko aggrim shuvakamana 💐
बधाई छ बाल प्रतिभा लाई हार्दिक धन्यवाद
Sarangi sansarle naya lai chance diyeko dekhda dherai khusi lagxa
Sohan ani urmila ko swar dherai ramro rahexa 2 Jana koi dherai ramro prastuti ....
Badhai xa sarangi sansar lai...
धेरै खुसी लाग्याे भविष्यको लोक दोहोरिको कर्णधार यिनीहरू नै हुन् बाबु नानी र बहिनी उर्मिलालाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤
नयाँ नयाँ प्रर्तिभा भाइ बैनी को अब्बल प्रतिभा अति राम्रो छ। अजै प्रगति गर्दै जानू होला । सबै टिलि लाई शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
कडा आयो है हाम्रो आले र पुलामिको ।
उर्मिला बहिनीको गित सुन्न पाईयो गजाब दोहोरी भाइ बहिनी लाई उज्ज्वल भबिस्यको शुभकामना ❣️❣️
सिद्दार्थ को दुवै भाई होनहार कलाकार हुने छाँट देखियो सुभकामना छ दुवै भाई लाई ❤❤🎉😂।
Hamro mgr vasama gaunu hunxa vailai congratulations khusi lagxa
लु खरो रैछ सिद्दार्थको भाइको भाइ बधाई तथा शुभकामना
सम्पूर्ण सारङ्गी संसार परिवारलाई नमस्कार ,कमल दाई अब पाठ 2 पनि ला मगर भाषामा सारै रमाइलो लाग्यो ,
सारै चित्त बुझ्ने दोहोरी हेर्न पाइयो आझ दुबैजना लाई सफल्ताको सुभ कामना❤
ला ला केटोत कर्दपो रछत!दाइहरु भन्दा लाग्ने।
सारै मन परो मलाई त यो गित नानि बाबू को सब्दा सारै मीठो छ शुभकामना दुबै जानलाई
आहा उमिेला बहिनि को सोर सब्द नाच्ने सैलि सारै मिठो मन छुनि छ आले सानु भाइ को गायन पनि राम्रै छ सबै कलाकार टिमहरू लगायत सारङ्गी संचालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
La Urmila baini ko dohori Outsatnding xa Dubai Jana Baini ani Bhai lai pargatiko kamana ❤all the best❤❤❤🙏🙏Entire Saranggi sansar team, Many 🙏 Thanks❤❤
लौ नयाँ प्रतिभा को भाइ लाई बधाई छ तगदा रैछ
सर्व प्रथम स्वास्थ्य लाभ काे कामना कमल सर हजुर लाई, बधाई छ दुवै भाइ बहिनी लाइ❤
Wau very nice ❤भाई बहिनीलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आशा सहित आशीर्वाद छ ❤।
Ajako dohori Ekdamai romantic ani ramailo lagyo sano bhai ani bahiniko ujjal bhabisheko kamana cha ra sarangi sansar pariwarlai pani bisesh dhanyabat cha best of luck
उर्मिला बहिनी को सधैं नाच मात्रै देखेको थियो तर आज गित पनि सुन्न पायो धेरै खुशि लाग्यो
Wow vai baini ko geet sunera aannada aayo ❤ jati sune pani suni rahu lagne magar bhasa nabuje pani sunna sarai ramailo lago
Prativa dherai xa
Vai baini all the best👍
सोहन भाई चाई लास्टै कमेडी रैछन् त मजा आयो लास्टै रमाइलो
पछि गयर दाजुस्तै हुन्छन बाबु❤️❤️
नयाँ कलाकारलाई सफलताकाे शुभकामना ।
wow dherai ramro jhan tesma aphno vasa ni jhan kati ramro ❤❤❤ bhai baini best of luck
Im a big fan of Urmila from halfmoon 🙏🙏🙏🙏
नयाँ प्रतिभा रोहन र उर्मिला को दोहोरि राम्रो छ, पुन यो जोडी लाइ गाउन बोलाउनु होला, धन्यवाद। ❤❤
हाम्रो नयाँ सानो बाबुलाई सफलताको शुभकामना निरु थापा राना मगर 🎉🎉🎉🎉🎉❤❤❤❤
Magar is brand ❤❤❤❤❤Kudeek secha lingcha ale nismane nani ra vay❤❤
Urmila sister rw Rohan vai super star dohori all the best sarnagi sansar all inter teams🌹🌺🌸🌼💮🌻🌷
उर्मिला त अब चर्चित हुने बेला भैसकेको छ सोनिया पुनले आजसम्म गाएको सुन्न पाएको छैन।
Waa beautiful singing 🎤🎤👏👏👍👍bhai and Bhani all the best
दाजुको भाई भन्नु नै पर्ने रहेछ जुवाफ चाही उर्मिला बहिनी लाई खत्रा जवाफ दिनुभयो अति खुसियालीको लाफालाई धन्यवाद मगरभाई
यता नि देख्न पाइयो दुई दाजु भाई लाई ❤❤❤❤
उज्जल भविष्यको कामना ❤
Aaha ramailo xa Dohori rohan vai and urmila kanxi❤❤❤🎉🎉😂😂😂😂😂
सानो बाबु को पनि सारै राम्रो प्रयास
उज्ज्वल भविष्यको लागि लगन जारी रहोस्
जिलौ 🙏
साना साना प्रतिभा साली भाई बहिनीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पूर्ण सारंगी संसार टिमलाई शुभकामना 🙏🙏🙏
सफल रहोस् सानो बाबु साङगितिक गायन यात्रा सफलताको शुभकामना रुपि उर्मिला सिद्धार्थ धेरै धेरै सम्मान बधाई अगाडि बढ्दै जानु ल निरु थापा राना मगर ❤❤❤❤❤❤
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई भाई बहिनी हरू लाई❤❤❤❤❤❤❤❤❤❤❤
आहा सिदार्थ को भाइ पनि राम्रो गायाक हुन्छ पछि ❤ भाइ बैनी दुबै को स्वार शब्द चयन सारै राम्रो छ ❤ शुभकामना ❤❤
Vai kanxo sano vayani dohori kada ❤❤❤
धेरै राम्रो लाग्यो अझ झन मगर भाषा मिसाएको मा।
मगरकुङ मिजाको भबिष्यको उच्च प्रगतिको कामना
रमीला बैनी सारै लजालु साेभाब कि हुनुनछ मलाई सारै रामरी लागछ वाहाले गाएकाे सारै सुनन मन लागेकाे छ मलाई
सानाे अालेभाइ सफलताकाे शुभकामना साथै उरमिला बहिनिलाइ पनि सारङ्गि सन्सार टिमलाई धन्यावाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Bhabisye ramro chh babuko pragati hudai jawas dai bhanda kada hunechh babu
Badhai chh babulai
सारै राम्रो सोर भाइ र बैनि को सुभकामना सारङ्गी सम्पुर्ण टिमलाई नमस्कार
सानो बाबु साँगितिक यात्रा को साथ साथै पढाई प्रति पनि हौसला दिँदै गर्नु है सिद्धार्थ जि शुभकामना निरु थापा राना 🎉🎉🎉🎉🎉
एकदमै उत्कृष्ट प्रस्तुति ।
बाबुको 👑♥️
नमस्कार सबै जना लाई आज धेरै राम्रो लायो दोहोरी
देश खायो यो दोहोरी गीतले
Rohan babu auni din ko jaldo baldo ek kalakar ho
उर्मिलाले पो राम्रो गाइन । keep it up.
Ati ramro ra ramailo dohori gaunun hne lok priya kalakar ati ramro sumdhur swor ka dhani lok priya kalakar gaika urmila pulami ra balkalakar gaek sohan Ale sahit savai lok priya kalakar haru lai samman ra dhannyavad
My favourite song best wishes all the team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
La Badhai xa Ale vai✌️🤘❤️🙏
यो सानो भाइ लाई धेरै भन्दा धेरै शुभकामाना छ बडो राम्रो गित गायेको मा
Urmila bhini ta malti talent hunu hudo raxa badhai xa Dubai Babu nani Lai God bless you❤️❤️❤️❤️❤️❤️
Badhai xa sano Babu Lai agami din ma pani Babu ra urmila sis KO dohori Sunna pauni xa vanni Asha rakheko xu❤
Good luck ale Babu❤️❤️❤️
आले हरुले खानेभयहै दोह,ी
ल कमल भाइ यो जोडि फेरि ल्याएकोमा धन्यबाद
गीत नाच एकदम राम्रो
लौ है आयो नयाँ भाइ हाम्रै गाउँका आले भाइ❤️❤️🥰
Dubai Bhai bahiniko git ramro xa agadi badnu hola dhanyabaat
2 janako dohori pahilo palta suniyo akdam ramro lagyo ❤👍
Congratulations nani ,babu cute
Magar is brand 😊😊😊😊😊
सारङ्गी संसार को फ्यान जति एता हाजिर हुम ल 🙏❤️
सुहान भाइ पछि राम्रो कलाकार हुने सम्भावना छ/ सुहान लगायत सम्पुर्ण कलाकार हरूमा सफलताको शुभकामना छ,
Big Fan Urmila sis Alyssa good luck Best of luck all you Babu good luck ❤❤❤Magar song Dami xa LA LA ❤❤❤
धेरै धेरै बधाई छ , नानी बाबू हरु लाई जे होस भबिश्यमा मगरको प्रतिनिधित्व र जिम्मेवारी बहन गर्ने छ भन्ने पुर्ण बिश्वास लाग्यो । बिस्वास लाग्यो
धेरै राम्रो बदाइ छ भाईलाई प्रगति को शुभकामना🎉🎉🎉❤❤
आहा कति खत्रा रहेछ भाई Nice songs ❤❤❤❤
राम्रो छ दुबै जनाको 🎉🎉🎉🎉🎉
स्याबास काल्या भाइ ❤❤❤
आहा राम्रो प्रस्तुति सारै राम्रो गित गाउनु भयो आगामी दिनहरु सझै प्रगती उन्नति हुँदै जावस
Supap❤❤❤ 👌👌👌👌
Nice dohori दुबै जनाकाे प्रस्तुति दामि ❤ good luck