भाइरल बशन्त चाम्लीङलाई यहि परेवाले बाआमा र श्रीमती बिर्सायो । अनौठो परेवा सहित इन्द्रेणीमा ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhairalParewa #Krishna_PradipTirpathi
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 711

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +51

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +175

    परेवाको चमत्कार देखेर खुशी लाग्यो 🤗तर
    वसन्त दाजु को पिडा सुनेर आँसु आयो😢🙏
    पक्कै पनि उहाँकै श्रीमतीको आत्मा हुनुपर्छ🙏

    • @manrajtamang8804
      @manrajtamang8804 2 ปีที่แล้ว +3

      Sahi kura

    • @Sklama88
      @Sklama88 2 ปีที่แล้ว +4

      हजुर ले ठ्याक्कै पत्ता लाउनु हुन्छ जतिसुकै 😁🙏🙏

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 ปีที่แล้ว +1

      @@Sklama88 😂😂

    • @Sherpakevin28
      @Sherpakevin28 2 ปีที่แล้ว

      @@Sklama88 haha 😆

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 ปีที่แล้ว +110

    भाइको मिजासिलो र सरलपन साथै दुख र पीडामा पनि मुस्कुराएर हिड्नु भएकोछ ! भाइको आगामी दिन सुखद रहोस् ! शुभकामना छ !

  • @bairagisahila7326
    @bairagisahila7326 2 ปีที่แล้ว +95

    अति खुशी लाग्यो एक चमत्कार परेवा येस्तो हेर्नू पाउँदा बिचित्र लाग्यो हार्दिक बधाई शुभकामना ईन्द्रेनी टिम लाई अनि ईन्द्रेनी का हाई कमान्ड कृष्ण कडेल जिउ लाई नि शुभकामना ।

  • @somgurung3186
    @somgurung3186 2 ปีที่แล้ว +78

    बैनिको आत्मा नै हो भाई बाचुन्जेल राम्रो गर्नु पन्छि लाई ।भाईको सधै हेर्थे टिकटक मा आजु इन्द्रेणी मा देखियो खुशि लाग्यो जय इन्द्रेणी जय कृष्ण कडेल सबैको जय होस।❤️❤️❤️🙏🙏🙏🙏

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว +74

    वसन्त भाइको जीवन कथाले ज्यादै भावुक बनायो❤️
    इन्द्रेणीका सम्पुर्ण टिमलाई हौवा ,सेवा साथै सम्झना पनि।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +73

    उडिरहोस शान्तिको परेवा ! यहाँ अशान्ती 😘चाहनेको कमी छैन तर सत्यको सधैं जित होस जय मानव तीर्थस्थल इन्द्रेणी परिवार🕊️🕊️🕊️🕊️🕊️❤️🕊️🌄❤️

    • @sirjanakhadka3040
      @sirjanakhadka3040 2 ปีที่แล้ว +1

      Derai maya garni basont hjrko nai budiko aatma ho❤️❤️

    • @manjuneupane117
      @manjuneupane117 2 ปีที่แล้ว

      Jaye hosh hajurko Krishna Dai

  • @basudevthapa2059
    @basudevthapa2059 2 ปีที่แล้ว +31

    यो भाई ले ईन्द्रेणि मै काम पाउला जस्तो छ है , मैले त पहिला नै जानु भनि लेखेको पनि थिए कृश्ण भगवान को मन पग्लोस ॐॐॐ

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 ปีที่แล้ว +52

    आहा! आज इन्देणी मा देख्न पाइयो वसन्त दादा लाई।
    जय इन्देणी
    जय संगीत ।।
    👌👏👏👂️👃👃👃❤️❤️❤️

  • @rajughimire9713
    @rajughimire9713 2 ปีที่แล้ว +37

    पावल राईलाई धेरै दिन देखि नदेख्दा खुल्दुली लागि रहेको थियो ! मनमा पाप पनि उब्जेको थियो कतै कृष्ण गुरुङ आएकोले पावललाई हटाएको हो कि भन्ने पनि लागेको थियो तर होइन रहेछ ! पावल भाई तपाईको कला र सीप इन्द्रेणीमा जति प्रसंसित हुन्छ त्यति अन्त हुँदैन ! पछी तपाई पछुताउनु पर्ने हुन्छ ! तपाई मेरो अत्यन्त मन पर्ने बासुरी बादक भएकोले भन्दै छु तपाई इन्द्रेणी मै फर्कनुस् !

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว +2

      इन्द्रेणिको सम्मान त कहाँ पाअोस्????सब चिज पैसा पनि होइन नि सर

    • @falakishoralrai4376
      @falakishoralrai4376 2 ปีที่แล้ว

      Ho ni ta..

  • @santoshadhikari7811
    @santoshadhikari7811 2 ปีที่แล้ว +42

    मेरो अादणिय दाजु प्रदिप त्रिपाठी जय गित जय सङ्गीत 🎸🎶🎤😍🙏

    • @bhagwatirakas9900
      @bhagwatirakas9900 2 ปีที่แล้ว +1

      Pawal bhai tesari Kehi nabhani jada dukkha lageyo don’t worry dai aaphano duno sujayera gyo ….

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 2 ปีที่แล้ว +77

    बसन्त साच्चिकै बसन्त रहेछ, शुभकामना!

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +11

    वसन्त भाइको बासुरिको धुनले एकदम मन छोयो।उज्ज्वल भविष्यको कामना।

  • @rosungchharodung9984
    @rosungchharodung9984 2 ปีที่แล้ว +7

    धेरै राम्रो प्रस्तुति दिनुभयो वसन्त चाम्लिङ भाईलाई प्रगतिशील कामना साथै ईन्द्रेनी परिवारलाई

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +15

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @Vijayakhadka546
      @Vijayakhadka546 2 ปีที่แล้ว

      तपाई पनि कम हुनुहुन्न्ना कति राम्रो लाग्छ आशा खड्का

  • @djalexrai81076
    @djalexrai81076 2 ปีที่แล้ว +56

    बसन्त को कुरा सुन्दा मेरो आँसु रसायो साथै इन्द्रेणी टिम लाई धन्यवाद छ यस्तो मान्छे लाई ल्लाउनु भएयो🙏

    • @mekrajgurung6306
      @mekrajgurung6306 2 ปีที่แล้ว +1

      5

    • @Mishan4444
      @Mishan4444 2 ปีที่แล้ว +1

      Aanshu najharnu mayalu ma xu,

    • @a.h.197
      @a.h.197 2 ปีที่แล้ว +1

      Kasam

    • @djalexrai81076
      @djalexrai81076 2 ปีที่แล้ว

      @@a.h.197 th-cam.com/video/C4xb_c4CcBo/w-d-xo.html

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +42

    धेरै राम्रो प्रोग्राम सुलुट सम्पुर्ण लाई
    जय नेपाल ।🙏🙏❤️👍️

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว +26

    वसन्त जि लाई इन्द्रेणी मा आउनुभको मा धेरै धन्यवाद छ परेवा को पक्कै पनि तपाईं पर्ती कुनै न कुनै शक्ति छ जस्तो लाग्छ तपाइको हरेक पाइला मा हौसला र सक्ति प्रदान गरोस सुभकामना छ।

  • @silalama1325
    @silalama1325 2 ปีที่แล้ว +12

    💕💞❤️ कृष्णा दादा यो दादालाई कतै जागीर मिलाइ दिनु त की आफ्नो दुख पिडा थोरै भएनी विसाउनु सकु ❤️💞

  • @bombahadurghartithapa3740
    @bombahadurghartithapa3740 2 ปีที่แล้ว +25

    म बाग्लुङ्ग देखि रुदै हेर्दै छु परेवा को माया लाइ सम्हाल्नु सर पर्गति हुनि छ आत्मा बल छ बधाइछ

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +37

    कृश्ना बहिनी ले जुन सुकै घट्ना अथवा केहि कुरा लाई लियर तुरुन्त गित बनाइ हाल्ने यो छेमता लाई सलुट गर्छु

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว +3

      इन्द्रेणिको सबै भन्दा इमान्दार कलाकार कृष्णा💕💖

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +52

    आज भने इमानदार सरल गायिका कृष्णा बजागाइ को दोहोरी सुन्न पाइयो आज भोलि राम्रो टुक्का गाउनु हुन्छ कृष्णा बहिनिले

    • @rupakraut946
      @rupakraut946 2 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ammarthapa2936
    @ammarthapa2936 2 ปีที่แล้ว +8

    वसन्त को कहानी सुनेर अाँसु झार्ने को को हुनुहुन्छ यता हाँजिर गरौं त साथीहरू

  • @dipasihahi8643
    @dipasihahi8643 2 ปีที่แล้ว +62

    वसन्त भाइ मन देखि मुरि मुरि शुभ कामना सफल हुनु र ईन्द्रेणि टिम र उपस्थिति हुनु हुने सम्पर्ण मा नमस्कार🌈🌈🇳🇵🇳🇵🙏🙏

  • @chhabimagar6392
    @chhabimagar6392 2 ปีที่แล้ว +7

    पवल राई एक दम मन पर्ने बासुरी बादक अथाह मन पर्थ्यो तर आज दुख लाग्यो यत्रो बर्ष काम गरेको थाउमा जसले मान दियो सान दियो दाम दियो सन्सार चिनायो तेहाबात निस्कदा सल्लाह बिना निस्किनु अलि मन खल्लो लाग्यो

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +4

    कैलाश (बसन्त) राई प्रति सम्मान छ जय गीत जय सङ्गीत जय ईन्द्रेणी।

  • @narendragurung4390
    @narendragurung4390 2 ปีที่แล้ว +37

    दुख मा परेको मान्छे हुनुहुन्छ राई भाइ राख्नुत्यही कार्यक्रम मा

  • @dilurai2912
    @dilurai2912 2 ปีที่แล้ว +23

    भाईको यो अमुल्य समयलाई सदुपयोग गर्नुहोस अथाह शुभकामना एवं ईन्द्रेणी टिमलाई शुभकामना

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 ปีที่แล้ว +34

    पावल लाई पैसाले पुगेर होला नत्र त्यत्रो बर्ष कृष्ण सर सङ्ग सङ्गै काम गरेर कि जान्छु भनेर जानु पर्यो एक वचन नसोधी गयो भन्दा दुख लाग्यो अहिले युटुब तिर vlogs बनाएर हिड्छन टीका सानू सङ्ग।।।।।त्यही भएर होला।।।

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +25

    ओहो मलाई कति मन पर्ने माया कस्तो हो भाइको धेरै टिक टक मा हेर्छु धेरै भन्दा धेरै मन पर्छ खुसी लाग्यो र भाई रुदा आँसु आयो अरु केही भन्न सकिन

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +30

    ल आज यो दाइलाइ इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो।।

  • @bimalaq8770
    @bimalaq8770 2 ปีที่แล้ว +20

    आहा कति रमाइलो जय ईन्देणि म चाहिँ बिरानाे मुलुक देखि ईन्द्रेणि नछुटाई हेर्ने प्रदेशि कान्छि

    • @premdangi8412
      @premdangi8412 2 ปีที่แล้ว

      सबैकाे प्यारो इन्द्रेणी दिन दुखि काे झनै सहारा ,,,,,,,,जय इन्द्रेणी ।

    • @mem4544
      @mem4544 2 ปีที่แล้ว +1

      Ho hai

    • @rhomamatalama2824
      @rhomamatalama2824 2 ปีที่แล้ว

      Mapni sadhai naxutai Herne nepali kanxo

    • @mem4544
      @mem4544 2 ปีที่แล้ว

      @@rhomamatalama2824 I love u la🤣🤣🤣

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 2 ปีที่แล้ว +36

    अाहा कति राम्रो बासुरिकाे धुन र बेडमा बसेर सुनदैछु ।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    प्रदिप भाई र प्यारी कृष्ण बजगाई बहिनीको गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ

  • @kumarikumaran9336
    @kumarikumaran9336 2 ปีที่แล้ว +18

    सारै मन भक्कानीयर आयो सफलता को कामना छ सबै लाई सम्मानछ

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 ปีที่แล้ว +1

    वसन्त भाइ को जीवन काहानी साथ्मा परेकाको साथ अनि सगै मिठो बासुरिको धुन्ले एक किसिमको छुट्टै इतिहास रचेक छ , र यो भाइको मात्रै नभएर सारा नेपालीको लागिनै एक नयाँ कुरापनी हो , जै होस वसन्त भाइको , सेवा 🙏💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +16

    मानिस मा जस्तै पसु पन्छि मा पनि कति राम्रो ज्ञान

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +216

    पावल राइ किन जानु भएको रहेछ भनेर मलाई धेरै चासो थियो तर आज कृष्ण सरको मुखबाट सुन्दा पावल भाइ आफै निष्किनु भएको रहेछ दुख लाग्यो भनेर जानु पर्थ्यो गल्ति भयो

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 2 ปีที่แล้ว +13

      मलाइ पनि धेरै दिन सम्म त्यही सोच मा थिय पवल जि का जानू भो किन जानू भो के कारण ले जानू भो मलाइ पनि घरी घरी प्रशन आउथ्यो ।

    • @thesamu007
      @thesamu007 2 ปีที่แล้ว +9

      Beymani manchhya powal rai

    • @Dilnathpaudel
      @Dilnathpaudel 2 ปีที่แล้ว

      @@UmeshKumar-db3yn is an

    • @mayapuri5693
      @mayapuri5693 2 ปีที่แล้ว +1

      damiii

    • @gitalimbu3386
      @gitalimbu3386 2 ปีที่แล้ว +15

      अब एक राई गए अर्को राई आउनु पर्‍यो वसन्त राई यहि काम गर्नु होला मलाइ असध्यै मन पर्ने बासुरी बादक पावाल राई तर इन्द्रेणी छोडेर दुख लाग्यो अब इन्द्रेणी केही भएना होला तेसैले केही कोन्लागी होला त्यो पनि आफ्नो सोच हो के भन्ने

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +14

    जय गित //
    जय संगीत //
    जय नयाँ नयाँ पर्तिभा //
    जय इन्द्रेणी /////////

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +74

    कति राम्रो बासुरि को धुन सफलता को शुभकामना

    • @omkumaribhattachan1072
      @omkumaribhattachan1072 2 ปีที่แล้ว

      Basant vai ko basuri dhun ko suvakamna hos

    • @birbahadurrai4757
      @birbahadurrai4757 2 ปีที่แล้ว +1

      Basant..g..gajolo..oru..enrenea..team..lai..dhare..dhare..maya..india..state..Arunachal..pradesh

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +10

    भनिन्छ मानिसको र पशुपन्छिको सम्बन्ध एक अर्काको मित्रता र सम्बन्ध जुन कुरा बशन्तराइ र यो परिवारको सम्बन्धले पनि पुष्टि गर्छ र बशन्तजीको जीवन कहाखानी र यो परेवासितको मिलनलाई. संयोग नै मान्नु पर्छ म इन्द्रेणीको निमित दर्शक हु कुनै पनि episode छुटाउदैन तर आजसम्मकै फरक र अनौठो कार्यक्रम हेर्ने मौका मिल्यो धेरै राम्रो र रमाइलो लाग्यो

  • @kedardhakal6444
    @kedardhakal6444 2 ปีที่แล้ว +3

    बसन्त भाई र परेवाको साथ मा देखेर रमाइलो लाग्यो ।भाई हार नखानु भविष्य उज्वल काममा छ धन्यवाद।🙏🙏

  • @minaoman58
    @minaoman58 2 ปีที่แล้ว +3

    आहा कति मिठो गित गाऊनु भयो सबै lndreni टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ल😭😭😭😭😭😭😭😭

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +5

    पावाल राई पहिलै जानू पर्थ्यो हाल गएछन ठिकै भयो हाम्रो धर्म सांस्कृति जगेर्ना गर्न लागि पर्छ उसैलाइ माय हुन्छ उसैले इन्द्रेणी मा बासुरिको धुन दिन्छ ॐ कार धर्म त्यागेर डुल्ने हरु इन्द्रेणी बाट टाढै भएलो राम्रो जय होस इन्द्रेणी र परेवा पाल्नु हुने दाजु साथै सबैको love you to all

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      केही हद सम्म यहि कारण होला

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +9

    इन्द्रेणी का बाध्यबाधक बसुरी को मिठो धुन बजाउने पावल राई लाई कति मिस गर्नु हुन्छ

    • @Rameshbaduwal4257
      @Rameshbaduwal4257 2 ปีที่แล้ว +1

      मिस गर्न त हुन्थ्यो नि उहाँ आफै निस्ठुरी बनेर जानू भयो।।।

    • @Numba02_
      @Numba02_ 2 ปีที่แล้ว +1

      Not to much, there are a lot other than him

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +11

    वसन्त जि को बोल्नी शैली कति मीठो तपाईंको दुख हरु सम्झदा नरमाइलो लाग्यो

  • @bishnudumi4814
    @bishnudumi4814 2 ปีที่แล้ว +4

    आज को कार्यक्रम साह्रै राम्रो अनि मन छुने। दोहोरिका कलाकार हरु पनि भगवान झैँ गाउन अनि बोल्न सक्ने सम्पुर्णमा नमन!

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +31

    पाओल राई जि ले नसोधी जानुभएको रहेछ।।किन हो?? के कारण हो पाओल जि??सम्पुर्ण दर्सकलाई इन्द्रेणी मा आएर जबाफ दिनुहोला ।सधैं जसो इन्द्रेणी मा देखिरहेको मान्छे यक्कासी नदेख्दा खल्लो लाग्छ ।।

    • @sitaregmi4095
      @sitaregmi4095 2 ปีที่แล้ว +1

      Tika sanga hideko dekhethe bhagako jasto xa

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 ปีที่แล้ว +1

      @@sitaregmi4095 नहँसाउनु न हजुर 🤣🤣🤣होइन होला तेस्तो त??अब टीका त ठुली मान्छे कहाँ पाओल शीत भाग्नु हो?

  • @damarghale107
    @damarghale107 2 ปีที่แล้ว +14

    Hats off to you Basanta Bhai. You have a very pure soul. God bless you.

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +4

    आहा पंछी र मान्छेको कति मीठो घनिष्ठता , पावल राइले इन्द्रेणी छोडनु नै थियो भने , सल्लाहबाट छोडेको भा राम्रो हुन्थ्यो , कृष्ण सरको सुझाव फ्लो गरेको भा ठिक हो , जय इन्द्रेणी

  • @bamtamu6119
    @bamtamu6119 2 ปีที่แล้ว

    बशन्त भाई को हरेक चाहना को सफलता को शुभ कामना छ

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +5

    तो परेवा साहेद भाईको श्रिमती हुनु पर्छ❤️🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🥰

  • @UR.RamTamang
    @UR.RamTamang 2 ปีที่แล้ว +4

    त्यो मुला.. पवल जादा केहि हुन्न .. कालो गयो गोरो आउछ .. कृष्ण दाई. Keep it up

  • @Slr2079
    @Slr2079 2 ปีที่แล้ว +2

    प्रगतिको कामना छ,,है बसन्त सर जिन्दगीको अतीत लाई भुलाउने माध्याम मात्र नभएर तपाईँको लागि श्रीमती को देह आत्मा पक्कै छ यो पंशी (परेवा)मा सधैं यसरी एकआपसमा माया देख्न पाइयोस् शुभकामना 👏👏

  • @lalibahadur1119
    @lalibahadur1119 2 ปีที่แล้ว +2

    साचो माया को आत्म बनेर आउनु भछ हजुर को जिबन सङिनी उहाँ को आशिर्वाद ले पकै ठुलो उचाइ मा पुग्नु हुने छ सर जय इन्दिर्नि🙏🙏🙏💅💕💖💓

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว +3

    wou कृष्ण सर्को बासुरी बजाइ मन पर्‍यो

  • @janrai3320
    @janrai3320 2 ปีที่แล้ว +5

    बासुरिकाे धुन मलाई सानै उमेर देखि मन पर्छ।अति सुन्दर धुन।सफलताकाे कामना🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 ปีที่แล้ว +3

    वसन्त जी मनलाई बलियो बनाएर अगाडी बढ्नु होला शुभकामना

  • @bishnuojha8711
    @bishnuojha8711 2 ปีที่แล้ว +2

    आहा कति राम्रो बासुरी धुन र कति राम्रो परेवा हो र आज प्रदिप tripathi दाइ लाई indreni मा देखन पाउँदा धेरै खुसि छु र साराइ राम्रो गीत पर्तुत गर्न्नु भो राम्रो लायो

    • @sitaregmi4095
      @sitaregmi4095 2 ปีที่แล้ว

      Bhaguwa milnu paryo ni ta

  • @gayankarki9713
    @gayankarki9713 2 ปีที่แล้ว +21

    वसन्त भाई लाई आज ईन्द्रेणीमा पाउँदा खुसि पनि लाग्यो भावुक पनि भय हरेश न खानु भाई आफुले सोचे जस्तो आफुले चाहे जस्तो न हुदो रहेछ, जिबनमा कहीले दु:ख सुख यस्तै हो , मानिस को जिन्दगी

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +11

    बशन्तजीको कहानी सुन्दा धेरै दुख लाग्यो

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 ปีที่แล้ว +14

    आहा कति राम्रो 🙏🙏👌👌🌺🌺👏👏👏👏👏👏👏👏👏

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว

    आजको प्रोग्राम भने विशेष बसन्त भाई को छ तर कति खेर भाबुक नि बनायो कतिखेर हसायो हुनत यो जीवन मा सबैलाई कहिले दुख कहिले सुख हन्छ कसैले ले नि सुख हुदा न मातिन्नु होला दुख मा न आतिन्नु होला मेरो यहि बाट संदेश छ अनि कृष्ण दाई लाइ जिउदै भगवान नै हुनुहुन्छ किन की कहिले पशुपक्ति काँ बादर लाइ खाना दिएको हुन्छ कहिले दुखि गरिब लास साथ सपोट बिरामी हरुको दुखेको गाँउमा मलम पट्टि लागाउनु हुन्छ आज भने बसन्त भाई लाइ परेवा ल्याएर आउनु भाछ हुनत बसन्त भाई धेरै मेडिया युतुबर मा आउनु भाई थे तर तेती कसैले चिन्दैन तर आज पवित्र मन्दिर मा वा कृष्ण भगवान को आगनमा आउनु को जस्तो कहिले हुँदैन कृष्ण दाई हजुर छौ रे सबैको दुख सुखको शितल दिने छहारी बन्नु भाछ मैले हजुर को जति पेखेनी पुग्दैन म नि हजुर लाइ सम्जदा सम्ज्दै कहिले कहिले त रुन्छु म कहिले कृष्ण भगवान लाइ भेट्न पाउला र भनेर तर मैले जति लेखे पनि हजुर लाइ पुग्दैन हजुर लाइ सलाम छ 🙏🙏🙏🙏सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏🙏 बसन्त भाइ को साथ साथै मिठो दोहोरि अनि कृष्ण दाई हजुर पवल भाई गयो टिका गइ भन्नु हुन्छ नि जाने हरु जान दिनु होस् स्वार्थी हरु हुन दुख पर्दा वा कहिले केहि काम न पाउदा कृष्ण कडेल लाइ सम्झने हुन पैसा कमाइ सके पछि अनि आफु भाइरल भैसके पछि छोड़छन् कृष्ण दाई गाउँ घरमा भन्छन नि कुच्चो बिजाई घट्ट बाजो रहदैन तेही भएर जाने हरु जान्छनन सम्झनु होस् फेरी भन्छन ए मलाई त सम्झिराछन अझ बोलाउछन् भन्छन तेही भएर जाने हरुको वास्था न गर्नुभगवान को लाइ महा भगवान ले दिई हाल्छन 🙏🙏

  • @bharatbahadur392
    @bharatbahadur392 2 ปีที่แล้ว +2

    पावल राई मलाई धेरै मन पर्ने बासुरी बादक कलाकार हुनुहुन्छ र मैले फ्लो गर्दै अाएको पनि छु कहिलेकाँही मान्छे बाट जानेर वा नजानेर गल्ती हुन जान्छ अाशा छ अाजको कार्यक्रम हेरेर पावल भाइले कृष्ण कडेल संग अबश्य माफी माग्नुहुनेछ🙏

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว +2

    बसन्त भाई लाई ईन्द्रेणी मा देखन पाउदा धेरै खुसी लागो आगामी दीन हरु सुखद रहोस शुभकामना छ

  • @gangakc7143
    @gangakc7143 2 ปีที่แล้ว +1

    उराठै लाग्छ नि डाडा पारी बन , निस्ठुरी को माया ले सारै पर्यो झन यो भाका मा बासुरी को धुन अति मीठो लाग्यो मन पर्ने गाना पनि हो मलाइ धन्यवाद वसन्त जि सफलता को कामना अनि सम्पुर्ण पनि इन्द्रेणी टिम लाई साथै माया सम्झना जहिले पनि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +21

    SINGING FOLK DUETS- PRESERVING CULTURE:
    WOW - WAO- WOW
    What a lively episode with pigeon and Basanta Ji.
    Long Live Basanta Ji with your peaceful heart:
    Basanta Ji is a real peace and nature loving person :
    Pigeon is symbol of peace & a bird can trust a person who has innocent , pure , harmless vibration.
    It is rare incident and show that how peaceful , harmless heart attracts even bird.
    We are living in a world where a human beings behave like predators to another human beings.
    You are great heart Basanta Ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @gyanchhetri7537
    @gyanchhetri7537 2 ปีที่แล้ว +2

    अति राम्रो प्रश्तुती सलाम छ सबोई ईन्द्रेणी टीम लाई ,।।

  • @govindaaryal4157
    @govindaaryal4157 2 ปีที่แล้ว +28

    प्रदेशमा रहेका मानिसहरुको थकाई बिसाउने चौपारी भाको छ साङ्गिगीतिक क्षेत्र 👷💃

  • @anbahadurpun5680
    @anbahadurpun5680 2 ปีที่แล้ว +4

    आज वसन्त बाबू र गाजलु लाई ईन्र्देणि मा देख्नु पाउँदा खुसि लाग्यो वसन्त बाबू साच्चै वसन्त ऋतु जस्तो हुनु हुदो रहेछ साथै दोहरि पनि राम्रो लाग्यो ईन्र्देणि सँचालक कृष्ण कडेल भाइ लाई पनि धन्यबाद छ

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +2

    सबै जना को कमेन्ट हेर्दा पावल राई फेरि इन्देणी मा फेरि आउन परो भनेर आफ्नो आफ्नो तर्क राख्न्नु भएको रहेछ र मेरो पनि तर्क राख्न मन लायो जाने लाई कसैले रोक्न मिल्दैन तर गए पनि बर्सेनि काम गरेको ठाउँ छोडेर जादा राम्रो सग म जान्छु भनेर सबै सग हात मिलाएर बिदाइ भएर गए कति राम्रो हुन्थ्हो होला तर यहाँ कुरा सुन्दा केहि जानकारी न दिई गएको छन भन्न्न मा आयो हुन्त भित्र आन्तरिक कुरा हामी दर्सक हरु लाई थाहा हुदैन जहाँ गए पनि आफ्नो कला लाई दर्सक माझ दिदै गर्नु होला

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +6

    यो परेवा त पक्कै तपाईंको श्रीमती कै आत्मा हो भाइ तपाईंको बुदिले धेरै माया गरेको रहे छ ।यो परेवालाई धेरै धेरै माया गर्नु ल भाइ। म साउदी बाट है भोजपुर ।।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +5

    वसन्त भाइ को जीवन कहानी सुन्दा सारै भावुक भय

  • @uttamgurung740
    @uttamgurung740 2 ปีที่แล้ว

    इन्द्रेणी सबैको सपना को घर अनि मन्दिर हो यहाँ आउने रहर आफ्नो कला देखाउने रहर सबै सबै लाई अबस्य पनि हुन्छ कला नै न भय नि सायद यस पबित्र मन्दिर मा पाइला टेक्ने रहर सबै सबै लाई हुन्छ। धेरै कलाकार जन्मायको चिनायको ठाउँ हो इन्द्रेणी गाउने देखि बजाउने सम्म धेरै लाई साथ दियको छ इन्द्रेणी ले तर कतिपय अनुहार हरु यहाँ बाट हराइसकेका छन थाहा छैन किन हो आ आफ्नो समस्या हरु हुन सक्ला तर मन माया वाइवा कृष्ण बजगाइ जस्ता महान कलाकार हरु अझै पनि सुरुवाती देखि अहिले सम्म यहि देख्न पाइन्छ गर्ब को कुरा हो इन्द्रेणी को जय होस 🙏🙏

  • @mitrarai3491
    @mitrarai3491 2 ปีที่แล้ว +4

    Grand salute all of you especially highly respect Krishna sir for your kindness and humanity as well 👏🙏, Very precious event with dear Basanta Vai

  • @geetalamsal1964
    @geetalamsal1964 2 ปีที่แล้ว +3

    जय इन्द्रेणी परेवा त शान्तीको पर्तिक हो राम्रो हुन्छ।।

  • @dorkc6607
    @dorkc6607 2 ปีที่แล้ว

    खै के लेखौ सबद नै छैन बिडोयो पुरा न हेरदै आखा आँसु ले भरिए त पाईलाई धेरै धेरै शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +18

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple :
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

    • @jogindorrout1460
      @jogindorrout1460 2 ปีที่แล้ว

      🇳🇵🙏💓🥀🥀🌷🇳🇵

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +14

    पावल पनि घमन्द नै रहिछ मान्छे त मैले त सोचेको पनि थिएन पावल तेस्तो होला भनेर यतिका बर्स सम्म सङै बस्नी काम गर्नी गरेर केही न भनी निस्कनी जस्को नि मन दुख्छ नि तेस्तो कसै ले न गर्नु होला पिलिज अरु दिदी दाइ हरु ले

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      सब कुरा पैसा त होलानि सर??

    • @rameshmagar9273
      @rameshmagar9273 2 ปีที่แล้ว +1

      @@mitralimbu6876 पैसा भन्दा नि इमादार हो मानिस मा एउता

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      @@rameshmagar9273 सर एउटा ग्रुपमा बसे पछि,सर सल्लाह हुनु पर्थ्यो नि

    • @rameshmagar9273
      @rameshmagar9273 2 ปีที่แล้ว

      @@mitralimbu6876 उम के सर सल्ला हुनु पर्ने सर सल्ला बिना निस्कनु भैछ तेस्तो न गर्न पर्ने

  • @krishnabdrkarki4788
    @krishnabdrkarki4788 2 ปีที่แล้ว +4

    नमस्कार म कृष्ण कार्की धादिङ बाट ईन्द्रेणी को फ्यान हुँ कृष्ण सरको बासुरि मनपर्यो

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +3

    कृष्ण बजगाईं को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्ण

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +17

    पावल राई कहाँ जानुभएछ भन्ने लाग्थ्यो तर अर्को दाेहाेरीमा देखे किन ईन्द्रेणी छाेडेकाे हाेला? भन्ने काउतुहल्ता अाज मेटियाे।अब बसन्त चाम्लिङ भाईलाई ईन्द्रेणीमा देख्न पाउ

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 2 ปีที่แล้ว +3

    अब बसन्त दाईलाई इन्द्रेणी मै राख्नु पार्‍यो कृष्ण सर्🙏🙏🙏

  • @thesamu007
    @thesamu007 2 ปีที่แล้ว +5

    Wow Krishna kadel basurii bajauna perfect

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +12

    यो परेवा पकै दाजुको श्रीमती को आत्म हुनसक्छ ।

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 2 ปีที่แล้ว

    साच्चिकै बसन्त सर ज्युको राम्रो कला छ र उहाँको पिडा सुन्दा त धेरै दु:ख पनि लाग्यो र यो परेवा नि उहाँ सङ्गै देक्दा साच्चै अचम्मित छु🙏🙏

  • @tikaram6193
    @tikaram6193 2 ปีที่แล้ว +1

    संमपूर्रन टिम हरू मा ढेरैई ढेरैई धनैबाद छ

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 ปีที่แล้ว +8

    धर्म बेचूवा पावल राइत धोकेबाजपो रहेछन ईमानदार होलान भनेकोत इन्द्राणीको जयहोस

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 ปีที่แล้ว +5

    बसन्त को दिबङ्ग्गत श्री मति को चिर शान्ति को कामना छ !

  • @bijayarawal6633
    @bijayarawal6633 2 ปีที่แล้ว +7

    कृष्ण दाइ अलिकति पैसा र नाम कमाय पछि ईण्देणि छाेडेका छन धेरै ले अब फेरि तिनी मान्छेलाई नल्याउनु हाेला।

  • @Santoshtheflutist
    @Santoshtheflutist 2 ปีที่แล้ว

    Bashanta ji bises indreni karakram rahecha, Krishna Kandeil ji lai dherai dhaynabaath 🙏🙏🙏

  • @shayamkarki1943
    @shayamkarki1943 2 ปีที่แล้ว

    ल बस्न्त ज्यू परेवा तपाई को आत्मा हो
    धेरै माया दियछ बिचारा लाई

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +1

    बसन्त भाईको पोष्टहरु हेरेर अलि sentiment हुने बानी छ। मनुष्य समाज भन्दा अलि भिन्न छ।

  • @manukumaripun7765
    @manukumaripun7765 2 ปีที่แล้ว +3

    वसन्त भाईको कहानीले साह्रै अासु बग्यो मेरो त 😢😥🤚💘

  • @purnasir2811
    @purnasir2811 2 ปีที่แล้ว

    बैनि को शब्द चयन उत्कृष्ट हुन्छ सबै कलाकार ज्युलाई धन्यवाद

  • @manmayarai8947
    @manmayarai8947 2 ปีที่แล้ว +6

    आहाकती राम्रो धुन🌷💐👍🥰👍💐🌷

  • @hameronepal8915
    @hameronepal8915 2 ปีที่แล้ว +5

    धेरै मन छुने गित अनि परेवा को कानी

  • @govindadhimal4542
    @govindadhimal4542 2 ปีที่แล้ว +1

    परेवाको जिउ मैला भएछ चिलाएर कनै रको छ,नुहाई दिनु पर्ने रछ।बेस्ट अप लक राई जी

  • @sandeshbc7833
    @sandeshbc7833 2 ปีที่แล้ว +1

    indreni is good programme❤️❤️❤️❤️❤️

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +1

    कीष्न सर को हातमा बाँसुरी 🌿💓💕🌿🌷