आज रेलमा यस्तो भयो रेल यात्रा चाईनाको Bhagya Neupane China Tour, Bullet Train EP-18

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 2K

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 7 หลายเดือนก่อน +182

    भाग्य न्यौपाने सर चाइनाको रमाइलो दृश्यलाई भिडियो बाट भय पनि हेर्ने मौका पाइयो तपाईंलाई हृदयदेखि नै सलाम छ !!आफू नगए पनि चाइना हेर्न पाइयो !!जय नेपाल 🇳🇵

  • @NandikapoudelNandika
    @NandikapoudelNandika 7 หลายเดือนก่อน +139

    भाग्य भाईकाे आँटलाई मैले माने 🙏 केही नबुझ्दा पनि नअताली कन राम्ररि भिडियाे बनाउनु भएछ धेरै धेरै धन्यवाद ।

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 7 หลายเดือนก่อน +2

      😂😢

    • @diwakarichettri
      @diwakarichettri 7 หลายเดือนก่อน +2

      Parra kar hu pi dheere ramro

    • @jayakamala822
      @jayakamala822 7 หลายเดือนก่อน +1

      Ho mane mahile Pni ❤❤❤

  • @pslama3155
    @pslama3155 7 หลายเดือนก่อน +120

    भ्रष्टाचारीलाई म्रत्युदण्ड दिने देश अवश्य बिकसित हुन्छ भन्ने प्रमाणको vlog लाई धन्यवाद ..

  • @nanduu.
    @nanduu. 7 หลายเดือนก่อน +20

    धेरै खुशि लागो घरमेै बशि बशि चाईना देखियो भाग्य सरको यआत्रा सहज होश

  • @shinobiplays5143
    @shinobiplays5143 7 หลายเดือนก่อน +9

    भाग्य नेउपानेजयूलाई,धेरै, धेरै धन्यवाद, दार्जिलिङ बाट ्

  • @BamBahadur-rw2zt
    @BamBahadur-rw2zt 7 หลายเดือนก่อน +108

    भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो र यस्तो भिडियो हेरेरा हाम्रो झोले नेता हरुको ढकन खुलोस हजुरको यो भिडियो हेरेरा हाम्रो नेपालिहरुले पनि बिदेसी पाहुनाहरुलाई कस्तो बर्ताब गर्नु पर्ने त्यो सिकोस

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 7 หลายเดือนก่อน +19

    जे होस यति गार्‍हो कुरा लाई सहज तरिकाले हामीलाई मनोरञ्जन दिनुभएको छ धेरै धेरै धन्यवाद भाग्य जि

  • @uttamchhetri1592
    @uttamchhetri1592 7 หลายเดือนก่อน +145

    चाईना ले यत्रो प्रगति गरि सक्यो नेपाल ले गेडा हेरेको हेरै।

    • @NikesBista
      @NikesBista 7 หลายเดือนก่อน +2

      Bck plz

    • @chakradhanrai6848
      @chakradhanrai6848 7 หลายเดือนก่อน +15

      बालेन र हर्क लाई प्रधान मन्त्री बनाउन पर्छ हाम्रो देश पनि छिटै यस्त बिकास हुनसक्छ

    • @Eyevision2023
      @Eyevision2023 7 หลายเดือนก่อน +6

      चिनिया राष्ट्रपति देङ सियाओ पिङ्ग लाई दोस्रो विश्वयुद्धपछि अमेरिका सँगको पर्ल हार्वरको युद्ध पछि जापानले मनाउँदै आएको जापानको राष्ट्रिय एकता दिवसमा मुख्य अतिथि को रूपमा बोलाएछन् र राजधानी टोकियो को यात्रा सुपर रेलमा गराएछन् जुन समय चीनले भर्खर रेल मार्गको विस्तार मात्र गर्दै थियो र जापानी प्रधानमन्त्रीले सोधेछन " महामहिम राष्ट्रपति ज्यू के चीनमा पनि यस्तै द्रुत रेल मार्गको विकास भएको छ? त्यहाँ त अझै पनि दौडिँदा कम्पार्टमेन्ट हलाने रेलमा नै यात्रा गर्दछन् होला हा इवापनी प्रधानमन्त्रीको यस्तो कुरा सुने पछि देङ्ग सीयाओ पिङ्ग लाई आफ्नो र आफ्नो देशको निन्दा, बेईज्जत गरे जस्तो महसुस गरेछन र सोच्छन् किन गए पछि यो भन्दा धेरै तीब्र गतिमा दौडने रेल इन्जिनको आविष्कार गर्न लाउँछ भन्ने सोचेर छन् र देश फर्किए पछि यो भन्दा धेरै तीब्र गतिका रेल इन्जिनको आविष्कार गर्न आउँछउ र अहिलेको बुलेट रेलको आविष्कार गरेका हुन् ।

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      @@Eyevision2023 sir support hai

    • @LaxmanNepalii
      @LaxmanNepalii 7 หลายเดือนก่อน +1

      😂😂😂😂😂

  • @BishnuShrestha-ol7sl
    @BishnuShrestha-ol7sl 7 หลายเดือนก่อน +8

    भागे नेऊपाने भाई तपाईत कती भागेमानी संसारै खुमनलाई सबै कुरा नेपाली बैनीलाई सोथेको सोथेकै हुनुहुनछ मत हेरेकै हेरेकै छु भाई तपाईलाई धनवान् गाडी पनी खाल खालको चढदै हुनुहुनछ भासा सबै सीकेर जानु भयेकोभा हुनथो नी भाई सारै रामो्देखियो छोरी मानीस चाहि

  • @sisirtherealhero1984
    @sisirtherealhero1984 16 วันที่ผ่านมา +1

    ट्रेन भन्दा म अलि बढी नै कुद्दै छु। भाग्य सर्को simplicity को फ्यान म। विचरा भाग्य दाई पहिलो पटक के थाहा भन्ने हरु को को हुनुहुन्छ?

  • @BSSSSS4777H
    @BSSSSS4777H 7 หลายเดือนก่อน +19

    धन्यबाद भाग्य सरलाई हामी चीन जान नसक्नेलाई गए जस्तै भाको छ।

  • @dilipshrestha3735
    @dilipshrestha3735 7 หลายเดือนก่อน +7

    भाग्य भाईकाे यात्रा सफल रहाेस,कपाल चैं तिम्राे भएन,चाईना गकाे बेला तेतै काटेर आउ है।

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 7 หลายเดือนก่อน +2

    भाग्य भाइ चाईनाक‍ो यात्रासफलरहोस👌👌♥️♥️भिडिउो देखाउनु भएकोमा धेरै धेरै धन्यवाद

  • @Axtra_Giming
    @Axtra_Giming 7 หลายเดือนก่อน +8

    नाम पनि भाग्य हजुर पनि भाग्यमानी एति सुन्दर ठाउँ घुम्न पाउनु भयो हामी घरमै बसेर देख्न पायाे धेरै धेरै धन्यवाद हजुर लाई शुभ यात्रा 🙏🙏❤️❤️❤️❤️

  • @SujanKanxa-i8g
    @SujanKanxa-i8g 7 หลายเดือนก่อน +1

    अति रमाइलो लागेयो भाग्गे सर तर मान्छे हरु देख्दा निकै पधे लेखेको जस्तो छन इङ्लिस कति पनि न बुज्दो रहिछन तेहा को मान्छे ले

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 7 หลายเดือนก่อน +4

    चाईना हेर्ने अवसर उपलब्ध गराउनु भएकोमा मनै देखि धन्याबाद भाग्य दाई प्रत्यक्ष हेर्न पाउने कुनै चान्स नभएको जिन्दगी लाई भिडियो मार्फत भएपनी हेर्ने अवसर प्रदान गर्नु भयो।यति डिटेल मा आफ्नै मातृभाषा मा बुझाइदिनु भयो खुशी लाग्यो

  • @santoshbajgain1874
    @santoshbajgain1874 7 หลายเดือนก่อน +14

    J होस् नयाँ नयाँ अनुभव गर्न पाइएको छ हेरेर भए पनि धन्यवाद भाग्य न्यौपाने bro

  • @kushangsherpa4217
    @kushangsherpa4217 7 หลายเดือนก่อน +19

    भ।ग्य सर ल।ई धेरै धेरै दन्यब।द छ
    तपाईंले च।ईन। को सबै कुरा दृश्य देख।उनु भएको छ खुशीको कुरा यस्तै न।य न।उलो कुरा हरु देखाउदै ज।नु होला

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 7 หลายเดือนก่อน +4

    भिडियो मार्फतले भएन नि चाइनाको दृश्य हेर्ने मौका पाए हृदय देखि नै धन्यवाद कोटि कोटि नमन दाई❤❤❤

  • @tekendrabishwokarma7713
    @tekendrabishwokarma7713 7 หลายเดือนก่อน +2

    लौ बधाई छ भाग्य सर लाइ चाइना को सम्पुर्ण जानकारी दियको मा❤❤❤

  • @Minakumaritamag
    @Minakumaritamag 7 หลายเดือนก่อน +5

    ट्रेन चाहिँ अत्यन्त राम्रो छ हजुरलाई यो दृश्य देखाउनु भएकोमा धन्यवाद भाग्य न्यौपाने सरलाई

  • @RajkumariumaraSabitra
    @RajkumariumaraSabitra 7 หลายเดือนก่อน +141

    घरी घरी हास्दै रमाउदै हेर्ने जति यता हाजिर हौँ है!भाग्य दाइ तपाइलाई कति कुरा थाहा नहुदाँ,हासँ उठ्दैन थियो?भन्या??

    • @SistamThapa
      @SistamThapa 7 หลายเดือนก่อน +8

      Jane hota ghumn hami pani.

    • @RoeeRaee
      @RoeeRaee 7 หลายเดือนก่อน

      😂😂😂

    • @milanpariyar492
      @milanpariyar492 7 หลายเดือนก่อน

      😂😂😂😂

    • @AnitaRai-mp
      @AnitaRai-mp 7 หลายเดือนก่อน +1

      damii damii❤❤

    • @parshudhamala4359
      @parshudhamala4359 7 หลายเดือนก่อน

      कालो पुति हेर्दै बसेको छ भाग्ये

  • @bebogurung9832
    @bebogurung9832 7 หลายเดือนก่อน +11

    आफ्नो ख्याल् गर्नुहोस् है सर अर्काको देशमा सोचेको भन्दा धेरै राम्रो होस अनि चाडैं फर्कि् आउनु है आफ्नो देशमा ❤❤❤

  • @amarbk1004
    @amarbk1004 7 หลายเดือนก่อน +2

    बिस्वको सक्तिसालि देश चाईना मा गयर रमाईला भिडियो हरु देखाएको मा धेरै धन्यवाद सर

  • @RupbahadurBudha
    @RupbahadurBudha 7 หลายเดือนก่อน +4

    सीट पनि चाइनेच सङ्ग परेछ यात्रा गर्नु को पनि छुटै माझ दामी सुभयात्रा ❤❤

  • @arunkatuwal1478
    @arunkatuwal1478 7 หลายเดือนก่อน +56

    चाइना जस्तो शक्तिसाली देश मा गएर अफिसेल, सार्वजनिक,क्राउड मार्केट् मा गएर भिडियो खिच्ने नेपाली ब्याक्ती भाग्य नेउपाने मात्रै देखे।👍️🙏

  • @dipakdhakal7799
    @dipakdhakal7799 7 หลายเดือนก่อน +9

    रमाइलो छ ,सबै video... नयाँ कुरा हेर्न रमाइलो हुदो रैछ ❤।

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 7 หลายเดือนก่อน +14

    भाग्य नेउपाने को जिन्दगी चील चलिराछ आज भोलि

  • @rijanmagar4941
    @rijanmagar4941 7 หลายเดือนก่อน +1

    भाग्य जि को चिनको भ्रमण रमाइलो होस् हामि हजुरको भिडियो हेरेर एकदमै खुसी भएको छ अर्को भिडियो पर्खाइ मा 🙏🙏

  • @ShantaAdhikari-fc1tj
    @ShantaAdhikari-fc1tj 7 หลายเดือนก่อน +1

    धेरै राम्रो लगो तपाईंको प्रयास अति राम्रो छ ,हामीले पनि भरपूर चीन घुमेको अनुभूति गरेका छौँ।

  • @KalpanaUprety-t6k
    @KalpanaUprety-t6k 7 หลายเดือนก่อน +13

    भाग्य भाइ हजुरको सबै कुरा ठिक्क छ कपाल चाहिँ काटनुहोस न

  • @rajmagar1616
    @rajmagar1616 7 หลายเดือนก่อน +12

    भागे भाइ नेपाल जस्तो रमाइलो देखियो धन्यवाद भाइलाई चाइना बाट भिडियो देखाएको मा धेरै रमाइलो छ भाइ हजुरको सधै शुभ यात्रा भाइ ❤❤

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 7 หลายเดือนก่อน +6

    भाग्य सर, त्याहाँको विकास ढाचालाई नेपालले अनुशरण गरेर विकसित मुलुकमा हाम्रो देस दर्ज गर्न सकौं!❤ यात्रा सधैं शुभ रहोस्, शुभकामना ❤!

  • @gagankhati5179
    @gagankhati5179 6 หลายเดือนก่อน +1

    भाग्य दाई हाम्रो कल्पना नगर्न सकिने ठाउँ जानु भाको छन् ।❤

  • @hjddb2813
    @hjddb2813 7 หลายเดือนก่อน +2

    नेपाल बसेर चाइना सबैइ देखियो हजुर लाइ धेरै धेरै धन्यवाद भाग्य सर❤❤❤❤❤

  • @bishnuthapa1782
    @bishnuthapa1782 7 หลายเดือนก่อน +8

    शुभ यात्रा भाग्य भाई आफ्नो राम्रो ख्याल राख्नुहोला।

  • @S.S.SmoktanTamang
    @S.S.SmoktanTamang 7 หลายเดือนก่อน +5

    आफ्नो भाषामा किन यस्तो विकास मलाई अचम्म लाग्यो त्यो पनि बुलेट ट्रेन wow नेपालमा बुलेट ट्रेन भइदिएको भए आज नेपालको कर्मचारी सरकारी पढाइ धेरै हुनुपर्छ कि भने धेरै पढेको निजी कर्मचारी हुनुपर्छ ❤

  • @nbmagar1981
    @nbmagar1981 7 หลายเดือนก่อน +17

    भाग्य सर को भिडियो हेरेर मलाई पनि चाइना घुम्न जान मन लाग्यो very good video 👍️👍️

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 7 หลายเดือนก่อน +1

    नेपाली भाइ भनेर धेरै माया गरेर धेरै खानेकुरा ल्याइद्या रैछ, चाइनिज दिदीले,,, भाग्य!!!!

  • @shankarmijar7697
    @shankarmijar7697 7 หลายเดือนก่อน +1

    भाचिदिए यार मैले त।।।हह्हहहह हास उठयो ,,loved it..

  • @rebeccagurung1577
    @rebeccagurung1577 7 หลายเดือนก่อน +8

    भाग्य भाइ धेरै राम्रो भिडियो बनाउनुभएछ तपाईँले।🎉

  • @shantiluitel1488
    @shantiluitel1488 7 หลายเดือนก่อน +6

    खानु खानु मज्जाले हजुरकै छ जिन्दगि ❤उतापटिकाे दिदिलाईनि बाडेर खानुन खाना

  • @दिपेनराई-फ2त
    @दिपेनराई-फ2त 7 หลายเดือนก่อน +15

    हजूर, सरज्यू,ऐतिहासिक,(नपाली,अरनिको को कला/कृर्ति।ग्रेट वाल,धार्मिक स्थानहरू जान्न,बुझ्न पाए आफू गर्वित ठानथ्यौ.।नमन,नमस्कार।

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 7 หลายเดือนก่อน +1

    भाग्य भाइ लाइ माने मैले चाइना जस्तो देश मा गयर भिडीयो बनायर दुनियाँ जगत देखाउने 1 मात्र नेपाल पत्रकार हुनुहुन्छ

  • @nogirlfriendnotension7799
    @nogirlfriendnotension7799 7 หลายเดือนก่อน +2

    भाग्य सर हजुरको चीन यात्रा शुभ होस
    happy journey

  • @beautifullworld7616
    @beautifullworld7616 7 หลายเดือนก่อน +90

    चाइना कहाँबाट कहाँ पुगिसक्यो नेपाल चाहिँ अयोग्य भ्रष्ट नेताहरुका कारण अगाडि बढ्न सकेन।

    • @Beeknowthevlog
      @Beeknowthevlog 7 หลายเดือนก่อน

      Back dinu la maile tapailai subscribe gareyko xu

    • @sudeepbijukchhe3280
      @sudeepbijukchhe3280 7 หลายเดือนก่อน +3

      नेताहरु लाई मात्र सबै दोष दिएर हुदैंन जनताहरु सचेत हुनु पर्योनी । नाच न जान्दैन आगन टेढो भनेको यहि हो । जय देश ! जय जय नेपाल !!

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 7 หลายเดือนก่อน

      ओलि बालाई देखाउनुपर्ने😢

    • @raisandeb3568
      @raisandeb3568 7 หลายเดือนก่อน

      aba balen harkako timle desh chaina jhai banauxa ?​@@sudeepbijukchhe3280

    • @beautifullworld7616
      @beautifullworld7616 7 หลายเดือนก่อน

      ​@@sudeepbijukchhe3280 सत्ताको कुर्सीमा पुगेका र सत्ताको डाडु पन्यु हातमा भएका नेताहरुकै दोष हो। साधारण जनताले सबै कुरा गर्न सक्ने भए किन चाहियो सरकार ? किन चाहियो बजेट ?

  • @reginarai2789
    @reginarai2789 7 หลายเดือนก่อน +47

    कपाल चाई सराई भयो है हजूर को येस्तो गर्मी मा काटनू होस ना हजूर को कपाल 🤕🤕🥹 आलीक सुवा ऐना है भाग्य सर कपाल ले 😅

    • @Anjugurung-f9f
      @Anjugurung-f9f 7 หลายเดือนก่อน +4

      चाईनामा
      यति राम्रो सफा मान्छेहरुको भिड्मा डारी जुङा पालेको कपल पनि फोहोरी जुम्रा परे जस्तो देखिने है

    • @pabitraLimbu-g9w
      @pabitraLimbu-g9w 7 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

    • @ramsharan3830
      @ramsharan3830 7 หลายเดือนก่อน

      😂😂😂😂

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      @@ramsharan3830 support garnu hola hai sir ma Pani hjr haru lai back garxu

    • @pabitraLimbu-g9w
      @pabitraLimbu-g9w 7 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣🤣🤣

  • @नमस्तेजितुपुलामीमगर
    @नमस्तेजितुपुलामीमगर 7 หลายเดือนก่อน +3

    नाम मात्र भाग्य होइनछ सबै कुरा मा भाग्य भएको होइछ सर तपाईं

  • @LalitaLimbu-n4y
    @LalitaLimbu-n4y 7 หลายเดือนก่อน +1

    😂🎉Bhagya ju hjr ko
    yatra ramro r safalta ko kamana garda xu
    hai.yesri nai jiban has
    .muka vai parchar gar
    .nu vaye ko deknu pa
    .un hai.GOOD. LUCK .
    🌹🙏🥰🥰🌹🥰🌹🥰

  • @hemrajmagar2345
    @hemrajmagar2345 4 หลายเดือนก่อน +2

    चाइना आफै मा आत्मनिर्भर भएको देश हो जहाँ न अर्काको देश रोजगार खोजेर जान्नु पर्छ n t हामी नेपाली हरुलाई जस्तो इंग्लिश langugae को आवश्कता परेको छ

  • @chakradhanrai6848
    @chakradhanrai6848 7 หลายเดือนก่อน +62

    चाइनिस हरु बुद्द जस्तै शान्ती सङ्ग बस्छ यो ठाउमा बङाली इन्डेन नेपाली भयोभने हल्ला गरेर कान खान्छ

    • @jkstudionepal857
      @jkstudionepal857 7 หลายเดือนก่อน +1

      अनि हो नि है😂😂😂😂

    • @jkstudionepal857
      @jkstudionepal857 7 หลายเดือนก่อน

      खाली बिजनेस क्लास सिट भनी राको छ😂😂😂

    • @BalhGR
      @BalhGR 7 หลายเดือนก่อน

      😂😂

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      @@BalhGR malai Pani support garnu hola ma ni hjr haru lai support garxu

    • @khuwalungchannel7426
      @khuwalungchannel7426 7 หลายเดือนก่อน

      😂😂😂😂😂

  • @PramodkhatiPramodkhati
    @PramodkhatiPramodkhati 7 หลายเดือนก่อน +18

    यता हामीलाई नि सपोर्ट गरम्न ❤❤😢😢
    सबै सबैलाई पशुपति नाथ ले रक्षा गरून् 🙏🙏

    • @PramodkhatiPramodkhati
      @PramodkhatiPramodkhati 7 หลายเดือนก่อน

      ❤❤❤❤,🙏🙏🙏🙏

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      ​@@PramodkhatiPramodkhatimalai Pani support garnu hola ma ni hjr haru lai support garxu

    • @one-Levell
      @one-Levell 7 หลายเดือนก่อน

      Ok mero ni subscribe la bro

    • @amitmagarofficial2297
      @amitmagarofficial2297 7 หลายเดือนก่อน

      म पनि छु है

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      @@amitmagarofficial2297 tq sir tq so much hjr lai Pani back gardeko xu

  • @chemzongsanu
    @chemzongsanu 7 หลายเดือนก่อน +8

    चाईना त चाईना भैगोनी कुनै चिजको कमि छैन👍️

  • @durbanewar1314
    @durbanewar1314 6 หลายเดือนก่อน +1

    Bhagya neupane , ,,,,,dai chaina des ghumera dekhaye koma hjrlai dhoinybad hjrlai,,,,,,happy journey ❤❤❤

  • @Realnep-hop420k
    @Realnep-hop420k 7 หลายเดือนก่อน +1

    Business class sit भनेर २०० चोटी भन्दा नि भाग्य दाइ को यो style कडा 😂😂 big respect दाजै ❣️

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 7 หลายเดือนก่อน +34

    छिमेकी चिनले यति धेरै प्रगति गरिसक्याे...हामी नेपालिकाे हालत 😮

    • @BharatKumarofficail
      @BharatKumarofficail 7 หลายเดือนก่อน +3

      हामी त कुनै दिन नेपाल हो पनि भन्न पाउँदैन उ होला 😭😭😭😭🙏

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 7 หลายเดือนก่อน

      😢

    • @PurnadonLimbu
      @PurnadonLimbu 7 หลายเดือนก่อน

      गोबर खाएर बिकास हुदैन नि।

    • @chitratamangpakhrin8788
      @chitratamangpakhrin8788 7 หลายเดือนก่อน +1

      हामी त भ्रष्टाचारि कंग्रेस ,एमाले ,माओवादी पाल्दैमा ठिक्क भको छ ।

    • @Jenisakali059
      @Jenisakali059 7 หลายเดือนก่อน

      नेपाली नेता सधै कुर्ची ताना तान हुन्छ कसरी बन्छ र यस्तो बिकासित देस 😢

  • @omharipradhan9293
    @omharipradhan9293 7 หลายเดือนก่อน +37

    दाइ धेरै हस्याउनु भयाे😂😂

    • @MamataSen-k2z
      @MamataSen-k2z 7 หลายเดือนก่อน

      😂😂

    • @UzanChettri
      @UzanChettri 7 หลายเดือนก่อน

      @@MamataSen-k2z support garnu hola hai malai Pani

    • @budhbahadur880
      @budhbahadur880 7 หลายเดือนก่อน +1

      Aww k ajai kapal hernuna chetrek parexak butaldeko jai😂😂😂😂😂😂😂😂😂

    • @ALEX-p9f7h
      @ALEX-p9f7h 7 หลายเดือนก่อน +4

      🤣🤣 Chinese lai are you Chinese re ?

    • @bytforlife
      @bytforlife 7 หลายเดือนก่อน

      😂😅​@@ALEX-p9f7h

  • @panditjagannath3486
    @panditjagannath3486 7 หลายเดือนก่อน +1

    चितवनबाट सिकागो अमेरिका , जय होस् भाग्य न्यौपाने !

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 7 หลายเดือนก่อน +2

    ma esto paristimaa pareko vae toilet ma pasera runthe hola. 😊😃 Vage sir dhrai aatilo one way communication on Business trip railway travel. Dherai maya lagyo. realy respect you sir.

    • @ritabhujel1501
      @ritabhujel1501 4 หลายเดือนก่อน

      😂😂😂😂😂

  • @prajagurung1025
    @prajagurung1025 7 หลายเดือนก่อน +6

    Business seat last हुदोरैछ भन्ने बुझियो 👌👌🥰🥰✌️🤞👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✌️

  • @krishnaprasadadhikari1742
    @krishnaprasadadhikari1742 7 หลายเดือนก่อน +7

    Namaste Bhagya Sir. Tapai haruko kapda ra mobile wholesale ko video Nepal ma small business harulai dherai helpful cha. Milcha vane machinery store (example: MOMO banaune machine) haruko pani video upload garnuna.🙏

  • @atctech5460
    @atctech5460 7 หลายเดือนก่อน +10

    चाइनिज बहिनिले त केहि खानु भएन छ नेपाली पाराले सोधेको भए हुन्थ्यो नी

  • @rajbhatt9250
    @rajbhatt9250 7 หลายเดือนก่อน +1

    धन्यवाद भाग्य न्यौपाने सर हामी लाई पनी चाइनाको बुलेट ट्रेन मा घुमाउनु भयो

  • @sanulingden7818
    @sanulingden7818 7 หลายเดือนก่อน +1

    चाइना जस्तो Develop हुन त नेपाल आमा ले अर्को जुनि लिनु पर्छ।😢😢भिडियो मार्फत चीन को द्रश्यहरु देखाउनु भयो भाग्य सर (धेरै)२ धन्यवाद ! नोगेन सेवारो!🙏🙏

  • @Jayagole.Tamang
    @Jayagole.Tamang 7 หลายเดือนก่อน +36

    भाग्य सर को भिडियो नहेरी निन्द्रै लाग्नु छाड्यो।

    • @middleclass2723
      @middleclass2723 7 หลายเดือนก่อน

      Good
      Yesto hunai parxa
      Tehi bhayera desle bikas gari sakyo

  • @tilaktiwari9569
    @tilaktiwari9569 7 หลายเดือนก่อน +5

    भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो

  • @Sagar_Official71
    @Sagar_Official71 7 หลายเดือนก่อน +11

    सबै जना नयाँ साथीहरु एक अर्कालाई सपोर्ट गरौं है 🎉🎉🎉

    • @one-Levell
      @one-Levell 7 หลายเดือนก่อน

      Mero ni subscribe la bro

    • @one-Levell
      @one-Levell 7 หลายเดือนก่อน

      Mero ni subscribe la ma ni back garne Xu hai

    • @Cooking-GS
      @Cooking-GS 7 หลายเดือนก่อน

      La back pni dinu hai

    • @Bimaltamang11
      @Bimaltamang11 7 หลายเดือนก่อน

      Ok back

  • @khyamsubba
    @khyamsubba 7 หลายเดือนก่อน +1

    जय बजरंगबली
    रक्षा गरून् भगवानले हजुर लागाएत सारा मनुस्य प्राणी लाइ🙋🙋‍♂️🌅🌻

  • @SunitaRai-g3i
    @SunitaRai-g3i หลายเดือนก่อน

    राम्रो राम्रो रैछ या भाग्य न्यौपाने nice ♥️❤

  • @prasadpuri1065
    @prasadpuri1065 7 หลายเดือนก่อน +4

    नेपालमा कतै यात्रा गर्नु पर्याे भने बसमा समेत याे मेराे सिट हाे भनेर कुटाकुट पर्दाे हाे😂😢

  • @devyt1720
    @devyt1720 7 หลายเดือนก่อน +5

    नयाँ साथी सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ।🙏🙏🙏

    • @Cooking-GS
      @Cooking-GS 7 หลายเดือนก่อน

      La back pni dinu hai brother

  • @rajusaha5469
    @rajusaha5469 7 หลายเดือนก่อน +1

    Tapai ko madhyam bat china ko pragati herna paiyo tapai lai dherai dherai dhanyavad

  • @bijaysidharath4948
    @bijaysidharath4948 5 หลายเดือนก่อน +1

    दाई यार लास्टै हँसाउनुभयो हजुरले तर जे भएनी मजा त मजा आयो मलाई त तपाईँको कुरा लास्टै मन पर्‍यो दाइ

  • @yalisunuwar
    @yalisunuwar 7 หลายเดือนก่อน +1

    affno bastabikta arulai dekhaidinu vyeko dhanyabad hjurlai mh lai aafoile gyer vogejsto lagyo ani xorimanxelai respect grer bolnuhudoroix ekdamoi ramro❤

  • @chandraghorati1366
    @chandraghorati1366 2 หลายเดือนก่อน +1

    चाईना त बिश्व को पावर फुल देश हो नेपालका नेताले आफ्ना छोरी छोरी मात्र हेछन् नातेदार अनी प्रचन्ड ले इन्डिया गएर मुर्रा लिएर आउछ यस्ता छन् नेता अनि देश र जनता ले दुख पाऊदैनन्

  • @BiruLama-v4u
    @BiruLama-v4u 7 หลายเดือนก่อน +2

    भाग्यमानीको खप्पर ठूलो अभागीको के जाति ठूलो भन्थे हो रहेछ सिटमा पुग्न पाएको छैन यस्तो सुविधा छ त।।

  • @loknathsharma8693
    @loknathsharma8693 6 หลายเดือนก่อน +1

    Happy journey Bhai, Thank you very much for wonderful video

  • @umaniroula5424
    @umaniroula5424 7 หลายเดือนก่อน +2

    धन्यवाद भाइ घर बसिबसि चाइनाको बुलेट ट्रेन र चाइनाको शहर हेरियो ।

  • @ChintamaniBasnet-xd6gj
    @ChintamaniBasnet-xd6gj 7 หลายเดือนก่อน

    भाग्य नेउपाने दाइ हामी आभारी छौ राम्रो सङ आउनु ल ❤❤❤❤

  • @Bsn_purbeli
    @Bsn_purbeli 7 หลายเดือนก่อน +2

    गति परिस न्योउपाने भाग्य येस्तो राम्री केति छेउमा बस्दा😅😅😂😂

  • @PRAKASHMAHARJAN-iy6sg
    @PRAKASHMAHARJAN-iy6sg 7 หลายเดือนก่อน

    Dherai ramailo lagyo. Afai puge jasto laygyo. Dhanyabad.

  • @bishnurana3631
    @bishnurana3631 7 หลายเดือนก่อน +1

    Bhagya sir hajur KO video dami lagyo katai haraunu ni vako xa so interesting video

  • @reshamneupane6902
    @reshamneupane6902 7 หลายเดือนก่อน +1

    Wow!
    Great video ❤
    Thank you so much for this amazing and informative video ❤
    Have a great time ❤

  • @somsubedisomsubedi8221
    @somsubedisomsubedi8221 7 หลายเดือนก่อน

    चाइना घुमे झै फिल भयो धन्यवाद भाग्यमानी भाग्य जि

  • @bimalgurung-9844
    @bimalgurung-9844 6 หลายเดือนก่อน +2

    हाम्रो नेपालमा पनि बुलेट ट्रेन को प्रोजेक्ट तैयार पारेको छु, येस्मा काम चल्दैछ एक दुई हप्तामा पूरा हुन्छ। त्यो चीनको भन्दा अलिक स्पीडमा कुद्ने र खाना पनि अलिक मीठो अनी धेरै पाइनेछ।

  • @sudingrg3096
    @sudingrg3096 7 หลายเดือนก่อน

    Good luck Happy travelling bhage vahi 🙏👍👏

  • @SushilRevolution945
    @SushilRevolution945 6 หลายเดือนก่อน +1

    302 मा छिटोछरितो नेपाल आईपुग्नुहोस शुभकामना भाइ 🙋‍♂️🇳🇵🌿💐🌵🌱🌷🙏🌹💪🙋‍♀️

  • @SantaSomai
    @SantaSomai 7 หลายเดือนก่อน

    कति खूसि लाग्यो चाईना को सबै ठाउँ देख्न पाउदा

  • @BhimMagar-o1w
    @BhimMagar-o1w 7 หลายเดือนก่อน

    Je hos china janu napaye Pani hjr ko TH-cam marfat herna paye Khushi lagyo hjr ko vdo ful herdai xu sir thank you very much

  • @gyanbahadurtamang22
    @gyanbahadurtamang22 7 หลายเดือนก่อน +2

    छिमेकी देशको प्रगति हाम्रो नेपाल ले लिन सकेन मलेशिया जस्तो देश बनाउने हाम्रो छिमेकी चाइना ले हो

  • @gopalsurkhali5854
    @gopalsurkhali5854 7 หลายเดือนก่อน

    Very nice Documentry Bhagya sir keep it up.

  • @KhagendraKumar-h1u
    @KhagendraKumar-h1u 3 หลายเดือนก่อน +1

    खाना जे जति मिठाे भए पनि मन चाहिँ दाहिने पटटि छ जस्तो लागछ खोइ कुन्नी त

  • @HimbahadurMagar-z4e
    @HimbahadurMagar-z4e หลายเดือนก่อน +1

    🙏🙏 very good job hajur

  • @somtamang5083
    @somtamang5083 7 หลายเดือนก่อน

    Kasto comedy Lagyo video 😅😅Kasto Ghado bho aba Rey Ani tauko haldayara Nepali Khana noi Mitho hamlai Rey 😂😂❤❤Babal haso Lagyo hai very nice Video 😅😅❤❤

  • @sharadapariyar9824
    @sharadapariyar9824 7 หลายเดือนก่อน +2

    भाग्य भाइ हजुर लाई धेरै धन्यवाद छ बिकसित राष्ट्रमा प्रत्यक्ष भिडियो देखाउनु भएकोमा।

  • @sobitabiswakrama4408
    @sobitabiswakrama4408 7 หลายเดือนก่อน +2

    धेरै राम्रो लागो भाग्य सर हजुर भाग्यमानी हुनुहुदोरहेछ 😅😅😅😅❤❤

  • @jayalama1434
    @jayalama1434 7 หลายเดือนก่อน +2

    चाईनामा समस्या भनेको नि भाषा हो र पनि पर्यटक लाई सहयोग गर्दा रहेछन चाईनिजहरुले

  • @suchansiluwal9796
    @suchansiluwal9796 7 หลายเดือนก่อน +1

    Side maa basne manxe lai disturb bhayo bhagya Daju Kati pyar pyar boleko😂😂😂

  • @suryajoshi5346
    @suryajoshi5346 5 หลายเดือนก่อน

    Excellent video.thank you very much ❤️

  • @arjunkami-ec5zu
    @arjunkami-ec5zu 7 หลายเดือนก่อน

    सारैइ रमाइलो सर हजुर सङैगै यात्रा गरेजस्तो भयो