१०० बर्ष पुग्नुभएका सत्यमोहन जोशीसँग विषेश अन्तरवार्ता Satya Mohan Joshi in TOUGH talk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2019
  • सत्यमोहन जोशी । साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास । जसको नाम सुन्ने वित्तिकै धेरैले श्रद्धाले शिर निहु¥याउछन् । साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्ष टेक्दै हुनुहुन्छ । नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक-पटकका राजनीतिक परिवर्तन देख्नुभएको छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवाई मात्र होइन, आफ्नै अगाडी समाज कसरी परिवर्तित हुँदै अगाडी बढिरहेको छ लेखाजोखा गर्न पाउनु भएको छ ।
    एक शताब्दीको जीवन जिउनु आफैमा रोचक छ नै, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले गरेको योगदान अझै उँचो छ । तीनपटक मदन पुरस्कार पाउनुभएका र निरन्तर साहित्य अन्वेषणमा रहनुभएका जोशीसंग आज म १०० बर्षमा उहाँले देख्नुभएको समाज, यसभित्रका प्रबृत्ति, पात्र, जीवन जिउने कला, आहार विहार लगायतका बिषयमा कुरा गर्नेछु । एक शताब्दी टेक्दै गरेको व्यक्तिसंग विरलै मात्र गर्न पाइने यस्तो संवादका लागि स्वागत गरौ आजका मेरा अतिथि ‘वाङमय शताब्दीपुरुष’ घोषित संस्कृतिविद् सत्यमोहन जोशीलाई ।
    नेपाली तथा नेवारी भाषामा ६० भन्दा बढी पुस्तक प्रकाशित गर्नुभएका जोशीले तीन कृतिका लागि मदन पुस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट उज्जवल कीर्तिमान राष्ट्रद्धीप र पद्मश्री साधना सम्मानबाट सम्मानित उहाँ काठमाडौं विश्वविद्यालयको मानार्थ विद्यावारिधीबाट बिभूषित हुनुहुन्छ ।
    #TOUGHtalk #DilBhusanPathak #SatyaMohanJoshi
    #Interface_Nepal #100Years
    TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
    Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak

ความคิดเห็น • 192

  • @rajathakuri6837
    @rajathakuri6837 5 ปีที่แล้ว +1

    आगो तापनु मुडाकाे
    कुरा सुन्नु बुडाकाे दिर्गआयुको धेरै धेरै सुभकमना बाजेलाई

  • @yadabbadal510
    @yadabbadal510 5 ปีที่แล้ว

    १०० बर्ष पुग्नुभएका सत्यमोहन सरलाइ सुस्वास्थ्य र अझै दीर्घायु को शुभकामना !!!
    राजनीतिका औषा हरुलाई ल्याएर तिनका स्वार्थले भरिएका भडाश पोख्न दिएर तिनका प्रदुषित विचार फैलाउन दिनु भन्दा यस्ता जीवित बेद हरुलाई ल्याएर तिनका ज्ञान तथा अनुभव सुनाउने गरे समाज अलि नैतिकता को बाटो लाग्थ्यो कि !!!

  • @rameshmalla8364
    @rameshmalla8364 4 ปีที่แล้ว

    युगपुरूष सत्यमोहन जाेशी प्रति हार्दिक नमन गर्न चाहन्छु

  • @Ganeshjee2066
    @Ganeshjee2066 5 ปีที่แล้ว

    देश र हामि सम्पूर्ण देशवाशी दिर्घजिवी वाङ्गमय सताप्द्धि पुरुष श्री सत्य मोहन जोशी ज्युको अझै दिर्घायु, सुस्वास्थ्यको कामना गर्दछौं र वहाँबाट मुलुक र मुलुकवासीको सुखशान्ति र प्रगतिको निमित्त आशिर्वाद चाहन्छौं /

  • @sajgautam
    @sajgautam 5 ปีที่แล้ว +1

    मेरो बुवा जमानामा संख्या बिभागमा जागिर खादा मान्यबर पनि संगै हुनु हुन्थियो भनेर भन्नु हुन्थियो बुवाले , आज बुवा बित्नु भएको पनि ९ वर्ष भयो...सत्य मोहन मान्यबर लाई देख्दा मेरो बुवाको याद आयो...नेपालको एउटा पर्याय हुनु हुन्छ मान्यबर, ...नमन

  • @dhankc2547
    @dhankc2547 5 ปีที่แล้ว +2

    १०० बर्षगाठ्को सुभकामन हुजुरलाइ

  • @rajubhandari6178
    @rajubhandari6178 5 ปีที่แล้ว +1

    आउदै गरेको जन्म दिनको लाखौं लाख शुभकामना हजुरबुबा 😍🙏😍🎈🎈🎂🎈🎈🎉🎉🎊🎊

  • @devrajpradhan7142
    @devrajpradhan7142 5 ปีที่แล้ว +19

    उहाँको सुस्वास्थ्य र अझ धेरै दीर्घ जीवनको कामना।

  • @roshanshakya4246
    @roshanshakya4246 5 ปีที่แล้ว +3

    आदरणीय सत्यमोहन जोशि लाई नमन, शताब्दि पुरुष लाई जन्मदिनको शुभकामना

  • @bidurdangal1785
    @bidurdangal1785 5 ปีที่แล้ว +1

    शताब्दी पुरूष श्री सत्य मोहन ज्यूको सु-स्वास्थ्यको कामना।

  • @hukumgiri3847
    @hukumgiri3847 5 ปีที่แล้ว +2

    १०० बर्ष पुग्नुभएका श्री सत्यमोहन जोशी हार्दिक बधाई तथा दिर्घायु सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हृदयदेखि शुभकामना छ।।।।

  • @purushottampanta835
    @purushottampanta835 5 ปีที่แล้ว +1

    फुर्सद मा पुरै हेर्नु पर्छ एैतिहासिक ब्यक्तित्व हादिक नमन १०० जन्म दिन काे हादिक शुभकामना

  • @ranamagar5706
    @ranamagar5706 5 ปีที่แล้ว +3

    जोशी सरको सवाशथे लापको कामना

  • @sureshasuresha6520
    @sureshasuresha6520 5 ปีที่แล้ว

    सत्यमोहन सर को स्पष्टता, शिस्तता, सरलता, सादा र सन्तुष्ट जीबन, सादा बिचार, सादा आहार नै सुखि, खुसी र दीर्घायु जीबन को आधार हुन

  • @kiranadhikari5943
    @kiranadhikari5943 5 ปีที่แล้ว +3

    सत्यमोहन जोशी ज्यू १०० वर्ष लाग्नु भएको अवसरमा उहाँलाई हजुर मार्फत शुभकामना दिन पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै शुभकामना साथै आगामी दिनहरुमा सुगम र सुखमय होस्।

  • @ramprasain235
    @ramprasain235 5 ปีที่แล้ว +2

    तपाईंको जीवन आफैँमा एक सन्देश र दिशानिर्देश हो - श्री सत्यमोहन जिजु।
    धन्यवाद पाठक सर ।

  • @sudersanthapa2391
    @sudersanthapa2391 5 ปีที่แล้ว

    जय होस् आदरणीय सत्य मोहन जोशी ज्युको नेपाली कला, संस्कृति, भाषा, साहित्य, इतिहास इ यावत कुराहरुको खोज अनुसन्धान गरेर हामीलाई दिनु भयो र अज्जै दिदै हुनुहुन्छ l १०० वर्ष पुग्नु भएको मा धेरै धेरै शुभकामना तपाइलाई l

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 5 ปีที่แล้ว +5

    सताप्दि पुरुष सत्यमोहन्जि लाइ मनै देखि नमन !!!
    Thanks 🙏 toughtalk show

  • @youthnepal224
    @youthnepal224 5 ปีที่แล้ว +5

    आज भन्दा ७ वर्ष अगाडि ९३ वर्षका संस्कृत विद सत्यमोहन जोशी लाई साझा सवालमा देख्दा केही कमजोर देखिनुहुन्छ तर आज अझै हिस्टपुस्ट देख्दा अचम्मै लाग्यो ,, शुभकाहजुरलाई

  • @rajendrashrestha5402
    @rajendrashrestha5402 5 ปีที่แล้ว +1

    १०० बर्ष पुग्न लाग्नु भयकाे मा हार्दीक बधाई ।

  • @user-lp5nh6fy3u
    @user-lp5nh6fy3u 5 ปีที่แล้ว +5

    आजाको कार्यक्रम हेरेर सारै आनान्द आयो ।।हृदय देखि नै धन्यवाद दिल भूषण पाठक सर लाई ।।। र सत्य मोहन जोसि ज्यु लाई सु स्वास्थ एबम दिर्घायु को कामना

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +1

    सत्यमोहन जोसी नेपाल र नेपालीको लागि एउटा जिउदो ईतिहास र सम्मान

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 5 ปีที่แล้ว +30

    दिल भुसन पाठक सर सताब्दी पुरुष सङ्गको टफ टक राम्रो लागो र माहान पुरुषलाई नमस्कार गरेर स्वागत त गर्नसक्नु भएननी कि तपाईमा सस्कारको कमि भकै होत ? कृपय हामी नेपाली हौ नेपालिको सस्कार नबिगारौ चाहे जोसुकै होस अथिती बोलाउदा नमस्कार गरेर स्वागत गर्नुहोला !

    • @damberniroula3930
      @damberniroula3930 5 ปีที่แล้ว +1

      Uha yakdamai ramro byaktitwa hunuhunxa malai thaa xa but malai ni kata kata mahapuruslai samman chai napugya laagyo hai sir haamile aafuvanda jestha lai mannai parxa jasto laagxa.
      Arulai jastai uhalai ni sidhai swagatam matra garda suruwat ali khallo laagyo anyway aru ta gajjab xa sir.

    • @iloveuJoesomuch
      @iloveuJoesomuch 5 ปีที่แล้ว

      W

  • @sharwankumarchhetri5299
    @sharwankumarchhetri5299 5 ปีที่แล้ว +2

    respect salute for great father साथै जन्म दिनको धेरै धेरै शुभ-कामना र दिर्घायु सुस्वास्थ्यको कामना 120 🎊❤️👏🎂🎂🎂🙏🙏🙏✊✊✊🥇🥇🥇😇😇😇

  • @ghanshyampuri6215
    @ghanshyampuri6215 5 ปีที่แล้ว +4

    मेरो हजुरबुबा पनि १०० बर्स भन्दा बढी उमेरको हुनु भो गुल्मी जिल्ला मदाने गाउँ पालिका वार्ड नम्बर ३ उहाँ पनि अझै यस्तै तन्दुरुस्त हुनुहुन्छ। यहाहरुलाई मेरो पनि सु स्वास्थ्य र दिर्घायुको कामना

    • @SuperSmartkey
      @SuperSmartkey 5 ปีที่แล้ว

      हजुरबुबाको सु स्वास्थ्यको शुभकामना ।

  • @laxmangurung2200
    @laxmangurung2200 5 ปีที่แล้ว

    सत्यमाेहन ज्यू प्रति अत्यन्त गर्व गर्छु । उहाँबाट जीवनकाे केही महत्त्वपूर्ण कुरा सिक्ने माैका मिले दीलभुसन सर लाई धन्यवाद भन्न चाहन्छु । खुसी लाग्यो । सर

  • @bikashrai1368
    @bikashrai1368 5 ปีที่แล้ว

    वाङमाय शताब्दी युग पुरुष सत्यमोहन जोशी ज्यु हजुरलाइ स्वास्थ र दिर्घायुको कामना ।

  • @rambuddha8319
    @rambuddha8319 5 ปีที่แล้ว +1

    जंन्म दिन को लाखै लाख शुभकामना बाजे लाई #सु-स्वास्थ यबम दिर्घायुको कामना #

  • @itsmychannel7430
    @itsmychannel7430 4 ปีที่แล้ว +1

    Happy 101th Birthday legend 🎂

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 ปีที่แล้ว +9

    हजुर बुवा १०० बर्ष पुग्न लाग्नु भयको रहिछ
    जन्म दीन को करोडौ सुभ कामना
    God bless you

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 5 ปีที่แล้ว +10

    आदर्णिय दर्शक तथा स्रोता ब्रिन्द नमस्कार 🙏
    आउनुस् आजको मेरो अथिती लाई स्वागत् गरौ

  • @Suresh-sm5mw
    @Suresh-sm5mw 5 ปีที่แล้ว +25

    Happy 100 years Birthday. And more birthday comes ahead....

  • @pushkallama9132
    @pushkallama9132 5 ปีที่แล้ว

    आहा कति मीठा कुरा.....

  • @user-il2kg9jc8p
    @user-il2kg9jc8p 5 ปีที่แล้ว +1

    हजुरको कृतिको सोल्युट गर्दै अझै धेरै धेरै बाँचेर ईतिहास रच्नु होला हजुरबा सु-स्वास्थ्य एवम् दीर्घायुको शुभकामना

  • @aanshubhujel
    @aanshubhujel 5 ปีที่แล้ว

    सत्यमोहन जोशी ज्यू प्रति कोटि कोटि नमन, साथै उहाँको कार्य र

  • @rajeskarki4977
    @rajeskarki4977 5 ปีที่แล้ว +4

    आज को कार्यक्रम हेरेर धरै आनन्द आयो !धन्यवाद दिल दाइ ,सत्यमान जोसि नेपाल को जिउदो इतिहास को सु स्वास्थ्य को कामना गर्छु ! राजनीतिक पात्र भन्दा फरक पात्र को खोजी गर्नुहुनेछ भन्ने आशा गर्दछु दिल वुसल sir आगामी दिन हरुमा पनि

    • @25batchkaspam77
      @25batchkaspam77 5 ปีที่แล้ว

      ma uha 200 barsa pugeko mero xora le suos vanne chahancu

  • @AshishShresthabrt
    @AshishShresthabrt 5 ปีที่แล้ว +11

    I've had heard about him, and just heard. After watching this talk show I am very influenced by him. Truly a living legend and ideal personality for every individuals. Salute to "सताब्दी पुरुष" ।।।

  • @tulsiram6245
    @tulsiram6245 5 ปีที่แล้ว +7

    अझै सु-स्वास्थ्य दिर्घायुको कामना ।।।

  • @deepakbhusal8024
    @deepakbhusal8024 5 ปีที่แล้ว +2

    हजुरबा लाई 100बर्ष को हार्दिक शुभकामना छ

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 ปีที่แล้ว +5

    बडाे मजा अायाे अाज धन्यवाद पाठक सर अब "राजनीतिक बिश्लेशक शौरभ सर लाई " हजुरको कार्यक्रम मा हेर्ने मन छ !

  • @Sharan_Ghimire
    @Sharan_Ghimire 5 ปีที่แล้ว +2

    आहा! कत्ति मज्जा आयो ।। धन्यवाद दिल भुसन सर 👏👌

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 5 ปีที่แล้ว +6

    Life dherai antrawaarta heriyo duniyo tara aaj yo kurakani jasto antarwaarta suneko rahenxu bhagwaan ko kurakani sune jasto lagyo yastaa mahan purus lai ekpatak vetna paya vane kati khusi hune thiya
    Thank you Dil Bhusan. Sir 💯 purus ko kurakani herne sunne mauka milaidinu vayo
    🙏🙏🙏Satya Mohan Joshi jyu .

  • @grinfacelaxu
    @grinfacelaxu 5 ปีที่แล้ว +1

    सु-स्वास्थ्य दिर्घायुको कामना
    Wrinkles are younger!

  • @ranamagar5706
    @ranamagar5706 5 ปีที่แล้ว

    हामीलाई त बुडापाखाको कुरा सुन कती मन प्रदछ कती सतयता छ यसता मानछे पाउन अब गारो छ

  • @holenrai6103
    @holenrai6103 5 ปีที่แล้ว

    हजुरबुबा तपाई १०० बर्ष मात्र हैन हजारौ बर्ष बाच्नु पर्छ तपाइ जिउदो इतिहास हुनुहुन्छ धेरै धेरै सुभकामना!

  • @karkikedar447
    @karkikedar447 5 ปีที่แล้ว

    शताब्दी बाजे लाई मुरिमुरी बधाई तथा शुभकामना
    छ । 💟💟🌹💐🌺💐🌺🏵️🌹🌺💐🌺❣️

  • @ganeshkarki8392
    @ganeshkarki8392 5 ปีที่แล้ว +1

    अाज हजहजुरबा को कुरा सुन्दा धेरै धेरै खुसि लागो

  • @sukmansuhang5590
    @sukmansuhang5590 5 ปีที่แล้ว

    Proud moment! Inspirational person.

  • @bimbafilms4567
    @bimbafilms4567 5 ปีที่แล้ว +1

    Bhitrai dekhi khusi lageko chha ! Saskritibid satapdi purus satyamohan joshi prati samman ani dil bhusan sir prati kritagya !

  • @swaminicksubedi
    @swaminicksubedi 5 ปีที่แล้ว +13

    Amazing character, great human being - amazing philosopher. I bow down to you. Happy 💯 th birthday.

  • @krishnatorjeyofficial8146
    @krishnatorjeyofficial8146 5 ปีที่แล้ว

    Happy cenury to satabdipurus satyamohan joshi.🎂

  • @lilaupreti3180
    @lilaupreti3180 5 ปีที่แล้ว +1

    Nepali sahitya ka dharohar yugpurus Satyamohan joshi lai 100 barsa ma prabes garna lagnu vayako upalakshyama janma dinko karodou hardik mangalmaya subhakamana.

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 ปีที่แล้ว

    प्रणाम गरे,यी बाजेलाई सय वर्ष पुग्नु भएकोमा, हामी पनि यसरी नै बाच्न सकौ!

  • @sandiparyal4005
    @sandiparyal4005 5 ปีที่แล้ว

    जय हो सु स्वस्थ दीर्घायु को कामना हजुरबुबा

  • @teerthadahal8700
    @teerthadahal8700 5 ปีที่แล้ว

    चाख लाग्दो जन्मदिन को शुभकामना !

  • @bikashdhakal3174
    @bikashdhakal3174 5 ปีที่แล้ว +1

    Thank u dilbhusan jee for bringing dr.satya mohan joshi in tough talk.very important person.

  • @sujanshahi3740
    @sujanshahi3740 5 ปีที่แล้ว

    100 barsa ko umer ma ni ajhai 20 - 22 barsa ko jangar ra aat dekhda ekdam motivate vayeko chu. Dirghayu ko su-swastha ko dherai dherai kamana. belated happy birthday hajur buwa. love u always.

  • @bidurdangal1785
    @bidurdangal1785 5 ปีที่แล้ว

    दिल भुषण सर नमस्ते!!!निकै अग्रज ब्यक्तित्व तथा जिउँदो इतिहाँस ल्याउँनु भएकोमा धेरै धन्यबाद।यस बसाईमा वहाँकी पत्नीलाई पनि संगै ल्याउँनु भएको भए सुनमा सुगन्ध हुँने थियॊ।आशा छ....अर्को अन्तरवार्तामा संगै ल्याउँनु होला।

  • @dipenshrestha3802
    @dipenshrestha3802 5 ปีที่แล้ว +4

    Yesto Khunkhar Baje lai xodera xora Nati haru chai k khana bidesh ma baseko hola ... So many things to learn from him .. Ani Tyo char Jana dislike garne Chorharu chai ko hola. Happy birthday Baje . Living legend

  • @shirishchitrakar5196
    @shirishchitrakar5196 5 ปีที่แล้ว +4

    the english language he speaks at this century ages is incredible and his memory power at 100 looks same as of 15

  • @yogendragiri77
    @yogendragiri77 5 ปีที่แล้ว

    आदरणीय युग पुरुष लाई जन्म दिनको हार्दिक मगलमय शुभकामना 💐

  • @mrit2022
    @mrit2022 5 ปีที่แล้ว +4

    This is what we called living legend, his speech is so inspiring! Long live joshi sir

  • @raynersunuwar859
    @raynersunuwar859 5 ปีที่แล้ว +1

    Namaskar Dil bhushan Dai. Sarba pratham ta salute xa hjr lai 100 pugnu vyko ma tyo vanda thulo kura t himalay tv ko 4 tala vaban chadhnu vyo tyo jhanai thulo kura ho.aajhai dherai barsa bachnu yahi kamana gardaxu.

  • @sumitkaranjit9993
    @sumitkaranjit9993 5 ปีที่แล้ว +1

    satya mohan joshi naam matra sunda ni khusi lagcha.huge respect.suswasthya ra dirghayu ko mero pani suvakamana.

  • @creativemind7422
    @creativemind7422 5 ปีที่แล้ว

    Dherai majja lagyoo programme herera .. Itihaas ko kura haru record garera rakheko vayee paxi ko 100 barsa paxi aauna pusta haru lai ekdum upayogi hune theyoo.. Itihaas miteyee paxi Saab mitenxa tesaile save history save culture. Satyr mohan joshi hajurbuba lai janmadin ko subhakamana.

  • @umadevipantha1196
    @umadevipantha1196 5 ปีที่แล้ว +3

    jiwit deota satye mohan g..hardeek naman ..ani pyaro patrakar dil sir prati hardek dhanebad.

  • @purnagurung1413
    @purnagurung1413 5 ปีที่แล้ว

    हजुर बुवा को जन्म दिन को धेरै धेरै शुभ कामना

  • @purnasingh4518
    @purnasingh4518 5 ปีที่แล้ว +2

    हामी सबैको अग्लो ब्यक्ति

  • @me2000
    @me2000 5 ปีที่แล้ว +2

    Thank you dinbhushan dai for inviting mr joshi. HBD 💯

  • @dogapart4701
    @dogapart4701 5 ปีที่แล้ว +3

    हैट १०० बर्षमा पनि यती चनाखो? यहि नै बिश्वास लागी रहेक छैन। ८०,८५ बर्षमै मानिसहरु सुन्ने शक्ती गुमाइ सकेका हुन्छ्न अझ भनौ म मेरै आयु ६० ६५ भन्दा बडि देख्दिन वहाँ सय बर्ष अघी को मान्छेले ईङलिशमा बोल्नु भयो.... अच्चम्म्🤔🤔🤔🤔नमन गर्दछु वहालाई। धेरै नेपालका बिष्लेसक र नेताहरुले सत्य मोहन जोशी को नाम किन लिंदा रहेछन भनेर बल्ल अहिले म बुझ्दैछु।

    • @me2000
      @me2000 5 ปีที่แล้ว +1

      Dogapart 😆😆

  • @shushilkl
    @shushilkl 5 ปีที่แล้ว

    100 years and still so energetic !!!
    Seems like he will still live 25 years but I want more than that. I pray for his longevity. 'Active life, longer & healthy live'. I learned from this interview.

  • @tekshrestha1764
    @tekshrestha1764 5 ปีที่แล้ว

    respectable Satya Mohan Joshi proud to be listen your interview.

  • @achyutsharma7019
    @achyutsharma7019 5 ปีที่แล้ว +3

    Happy birthday 🎂🎉 living legend
    Thank you so much for your love dilbhusan sir

  • @thoughtthread7
    @thoughtthread7 5 ปีที่แล้ว

    Beyond Amazing.

  • @pritush
    @pritush 5 ปีที่แล้ว +1

    Every minute of the program i was saying ‘dyaaammmm’ ‘jyaaaammmm’ ‘woooow’ amazing interaction. 🙏

  • @beginninginevening7619
    @beginninginevening7619 5 ปีที่แล้ว

    बाउ बाहुन जोशी आमा नेवार र संगत पनि नेवार नै परनु भएछ क्यारे तपाइलाइ सौ सालको बधाइ छ अझै रहनु होला लव यु बाजे

  • @khadkagurung4283
    @khadkagurung4283 5 ปีที่แล้ว +1

    god bless satya mohan buba.

  • @eurosahir3486
    @eurosahir3486 5 ปีที่แล้ว +6

    again first Viewers of this episode Dil Bhusan sir thanks for like my comment great Show of Nepal Tough Talk..💝💝

  • @ashoktiwari8441
    @ashoktiwari8441 5 ปีที่แล้ว

    Dil bhusan pathak सरले अन्तर्वार्ता लिने शैली मनपर्ने जति एता 💕💕

  • @nilamdahal4626
    @nilamdahal4626 5 ปีที่แล้ว +1

    नमन हजुरबा

  • @rommanandhar1598
    @rommanandhar1598 5 ปีที่แล้ว +1

    Woww un amazing person and wonderful interview with century Human Heroo Stay Mohan Joshi 🎂🎊❤❤❤👏

  • @gautamniroj
    @gautamniroj 5 ปีที่แล้ว +3

    Very inspiring with zest for life. clarity on thought and humbleness in behavior. Five years on same energy, dedication and zest for what he does . Respect.

  • @musafir_krishna
    @musafir_krishna 5 ปีที่แล้ว +3

    One of the best episode ever....

  • @surace047
    @surace047 5 ปีที่แล้ว +4

    GREAT CENTURY MAN, A day comes one in era. And that's a day of his birth

  • @kmahaju
    @kmahaju 5 ปีที่แล้ว +2

    Such a nice interview good job dil bhusan sir ...keep goin sir..!!

  • @vishnunepal1448
    @vishnunepal1448 5 ปีที่แล้ว +4

    Feel Lucky to watch this episode....

  • @thebatamang8497
    @thebatamang8497 5 ปีที่แล้ว +1

    dherai khusi lagyo bhusan sir.

  • @aashish82
    @aashish82 5 ปีที่แล้ว +1

    Jai hosh! What a rare opportunity to witness this conversation. Inspired!

  • @sunakothibudokaidoclubnepa9047
    @sunakothibudokaidoclubnepa9047 5 ปีที่แล้ว

    Su swasthyako kamana gardaxu.
    Satyamohan Joshi g ko kura suni rahau lagyo.karekram sakekai thaha bhayena.
    Ekdamai furtilo hunuhunxa Salam xa wahalai.

  • @kashavbastola4969
    @kashavbastola4969 ปีที่แล้ว

    God bless you buwa 🙏🙏🙏🙏

  • @lafarana009
    @lafarana009 5 ปีที่แล้ว +1

    Saskriti bidh satya mohan joshi..

  • @rocsrana8252
    @rocsrana8252 5 ปีที่แล้ว +3

    Inspiration!!

  • @dhirajshrestha510
    @dhirajshrestha510 5 ปีที่แล้ว +2

    One of the best episodes

  • @jitukaka6587
    @jitukaka6587 5 ปีที่แล้ว +1

    Amazing personality 👍👍👍👍
    Great Interview

  • @pramilathapa2784
    @pramilathapa2784 5 ปีที่แล้ว +1

    Love this episode to see .i love this programme and regular viewers

  • @partapbikram4579
    @partapbikram4579 5 ปีที่แล้ว +2

    Felling blessed

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +2

    happy birthday to u satyamohan jyu god bless u

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 5 ปีที่แล้ว +1

    सत्यमोहन जोशी Wowwwww नमस्ते

  • @sanjeevshrestha1279
    @sanjeevshrestha1279 5 ปีที่แล้ว +4

    In my point of view
    🇳🇵🇳🇵🇳🇵🇳🇵
    a good personality of Nepal
    .🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangamneupane1467
    @sangamneupane1467 5 ปีที่แล้ว +2

    Happy century*100* th Birthday
    #BOOS_❤❤❤