विमानस्थल काण्ड र विजय लामाको प्रष्टोक्ति | Vijaya Lama in TOUGH talk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । समयमा जहाज उड्न नसकेपछि र एयर ट्राफिक कन्ट्रोलले राती दश बजेदेखि विहान ८ बजेसम्म एयरपोर्टको रनवे मर्मतकार्य हुने भएकाले उडानका लागि अनुमति दिन नमिल्ने बताएपछि एयरपोर्टमा हल्लिखल्लि मच्चियो । निगमले केही यात्रुलाई होटलमा लगेर राखिए पनि सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो र पछि ८ः४५ बजे मात्र जहाज उड्यो ।
    घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो ।
    यो घटनाले नेपाल वायु सेवा निगमलाई अनावश्यक व्यवभार मात्र थपेन्, क्याप्टेन विजय लामालाई स्पष्टिकरण सोध्नुका साथै प्रवक्ताबाट हटाइएपछि निगम र प्राधिकरणका अधिकारीबीचको सम्बन्ध चिसिएको छ । सरकारको पर्यटन वर्ष २०२०, घोषणालाई मुलुकको राष्ट्रिय ध्वजावाहक, र नागरिक उड्यन प्राधिकरणको यो वैमनस्यताले कस्तो प्रभाव पार्ला ?
    आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाको लडाई मात्र थियो वा अन्य केहि ? निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाउनु पछाडी अरु के कारण छ ? नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणबीच कस्तो सम्बन्ध छ ? यस किसिमको तित्तताले समग्र हाम्रो हवाई सेवा तथा २०२० को पर्यटन वर्षलाई कस्तो प्रभाव पार्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ, नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामा ।
    #TOUGHtalk #DilBhusanPathak #BijayaLama #NepalAirlines #FlightCancel
    TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
    Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    TH-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak

ความคิดเห็น • 438

  • @basukumar3823
    @basukumar3823 5 ปีที่แล้ว +145

    विजय सर मेरो नेपाल एयरलाइन्सको मुटु हो उहाँको हर ढुक्ढुकि सुन्नै पर्छ

  • @gautamniroj
    @gautamniroj 5 ปีที่แล้ว +69

    Vijaya lama was and is the best we have in Nepal. He has all the caliber colud have been flying for any best airlines in the world. But he choose to serve in Nepal. #Respect.

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +47

    यो देशमा फटाहा , भ्रस्टाचारि , भु माफिया , तस्कर , मेडिकल माफिया जस्ता व्याक्ति र संगठनले चलाएको देशमा इमानदार र सफा मन हुने व्याक्तिहरुले भोग्नु पर्ने नियत यहि र यस्तै हो रहेछ ।

    • @EPIC-wp2gd
      @EPIC-wp2gd 5 ปีที่แล้ว

      Hatyauna na sake lattya vane jasto vako desh ma

  • @himalayannepal3245
    @himalayannepal3245 5 ปีที่แล้ว +81

    बिजय सरको कुरा १००% साही छ। इटिसी होकि फिटिसी को दादागिरी नै हो १००% । जय चन्द्र सुर्य ✌

  • @yubrajpaudel9943
    @yubrajpaudel9943 5 ปีที่แล้ว +109

    Captain Lama, you are public icon for a reason..... salute.

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +17

    सलाम छ बिजय लामा जि यहाको स्वाभिमान देख्दा गौरव लाग्छ हर्कले छाती फुल्छ लामा ज्यु यो स्वाभिमान सधै यसरी नै देख्न पाइयोस्

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps 5 ปีที่แล้ว +2

    सलाम दाजु गर्ब लाग्छ हजुर जस्तो पत्रकार पनि हुनुहुन्छ 😘😘 तपाईं को बोल्ने सैली को Big fan !really appreciate poilet Bigay lama daaju😍I love Nepal airline 🇳🇵🇳🇵

  • @ujwaldong8169
    @ujwaldong8169 5 ปีที่แล้ว +16

    टपरेहरुले अनेक षड्यन्त्र गरेर जनाजाती कर्मचारी लाई हटाउने !देशमा प्रणाली बिगार्ने साले दरिद्र टपरेहरु👊👊👊नश्लवादी टपरे दरिद्र सोचाइ 👊

    • @ramprasad-tu9uy
      @ramprasad-tu9uy 5 ปีที่แล้ว +3

      सर कुरा जतियता तिर न लैजाउँन राम्रो लाई राम्रो नराम्रो जो कोहि भयपनी न राम्रो सधै सम्मान छ बिजय सर लाई नमन छ मेरो

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +3

      100% सहि हो।।

    • @leoking8884
      @leoking8884 5 ปีที่แล้ว +1

      Ujwal Dong yaha jatiyeta ko daridra tucchha sabda ali suhaudaina . soch badle desh badlanxa.

    • @ujwaldong8169
      @ujwaldong8169 5 ปีที่แล้ว

      @@leoking8884 नांगो तरिकाले प्रहर भैरहेको तथ्य हरु जत्ती पनि छन एउटा प्रधिनिधी घटना हो कानुन मन्त्री शेरबहादुर तामाङ लाई राजीनामा गराउनु👊त्यत्रो विवादमा मुछिएका बिष्णु टपरेलाई खै???अनि स्वर्गीय उड्डयन मन्त्री लगायत अनि नश्लवादी ब्यवहार सिधै छैन र? ?

  • @abhishekshrestha3643
    @abhishekshrestha3643 5 ปีที่แล้ว +18

    The interviewer needs to let the guest complete his sentence. So annoying when you are trying to hear what he is trying to say and this guy keeps interrupting midway every time. This seems like my drunk uncles talking during a wedding or something. Like wtf.

  • @humgmagar2845
    @humgmagar2845 5 ปีที่แล้ว +13

    धन्यबाद दिलभुसणपाठक जि बिजयलामालाइअथितिलियकाेमा

  • @chakrathapa
    @chakrathapa 5 ปีที่แล้ว +10

    आफ्नो राश्ट्र को ध्वजा बाहक लाई पहिलो प्राथमिकता दिनु हाम्रो कर्तब्य हो ! खुसी लाग्यो यो कार्यक्रम उत्कृस्ट छ।

  • @dineshadhikari8961
    @dineshadhikari8961 5 ปีที่แล้ว +15

    माफिया,तस्कर चोर, फटाहा देशद्रोही,राजनीतिक दलका दलेहरु तथा विदेशीका दलाल
    नेताहरु ले मात्र लुटिखाने देश हो यो। विजय लामा तथा प्रेम सन्जेल जस्ता ईमान्दार र देशभक्त मान्छेहरुलाई कुनै ठाँउ छैन नेपालमा। सतीले सरापेको देश

  • @NirmalghisingTamang
    @NirmalghisingTamang 5 ปีที่แล้ว +11

    ओ पत्रकार मित्र प्रश्न सोधेपछी पूरा बोल्न दिनु पर्छ कि पर्दैन पाइलट बिजय लामा कि तपाई हो?

    • @sumeetkc1203
      @sumeetkc1203 5 ปีที่แล้ว

      NirmalghisingTamang 23456789
      Tei tw..
      Yestai le ho bhrastachar garne

  • @SanjeevSinghRanaOfficial
    @SanjeevSinghRanaOfficial 5 ปีที่แล้ว +1

    यो साले पत्रकार आफु मात्रै बोल्ने हो क्या हो क्याटेन लाई बोल्न नदिने बेला बेला मा पारा पो तात्तियो

  • @lifeadhikari2
    @lifeadhikari2 5 ปีที่แล้ว +15

    देश भक्त कर्मचारी पो रहिछन त लामा जि त ।

  • @Baburamrana11
    @Baburamrana11 5 ปีที่แล้ว +9

    सलाम छ मेरो बिजय सरलाई सच्चा ईमानदार देश भक्त देशको लागि केही गर्छु भन्ने ब्यक्तिलाई भ्रष्ट चोर घुसखोर दलाल गधा कुकुरहरू टिक्न दिएन।👇️👇️👇️👇️👇️

  • @12345678951518
    @12345678951518 5 ปีที่แล้ว +3

    कस्तो मेरो देश ? जहाँ डाक्टर , पैलट र इन्जिनियर जस्ता master mind लाई जाबो भ्रष्टाचारी ,घुसखोरी , देशद्रोही जस्ता कुपात्रा को mind ले निर्देशन गर्छ ।
    यहि हो मेरो देशको standard ? दिक्का लाग्छ

  • @ilovenepal777
    @ilovenepal777 5 ปีที่แล้ว +51

    The legend VIJAY LAMA grand salute to you sir 👨🏻‍✈️✈️

  • @ghanashyamsunar7518
    @ghanashyamsunar7518 5 ปีที่แล้ว +2

    लुटेराहरुको माझमा राष्ट्र भक्ति बिजय लामालाई निरास बनाउने चोर फटाह हो हेर्दै जाउ सत्यको जित अबस्य हुनेछ ।

  • @anilsecret1461
    @anilsecret1461 5 ปีที่แล้ว +18

    Respect or salute public icon bijay sir jay chandra surya 😍

  • @anandalamichhane
    @anandalamichhane 5 ปีที่แล้ว +1

    साउदि अरब जहाँ अहिले नेपालि कामदार जाने मुख्य गन्तब्य हो । उता नेपाल एयरलाइन्सले यात्रु तथा यात्राको गन्तव्य नपाएर घाटा मा चलि रा बेला किन साउदि अरबका मुख्य शहरहरुमा रुट प्रमिट नलिएको??? म र मजस्तै साथिहरु रियादबाट काठमाडौं जाँदा किन १२/१४ घण्टा कतार, दुबै, मस्कट्को एयर पोर्ट्मा चिसो र अनिदोमा कहिले सम्म प्रताडन सहनु पर्ने ?? कहिलेबाट हामिले नेपाल एयरलाइन्सको जहाज चढेर ५ घण्टा मै नेपाल पुग्न पाउने ??? ट्रान्जिट पिडित समग्र साउदि अरबमा काम गर्ने नेपाली मनको आवाज हो यो।

  • @rlama7121
    @rlama7121 5 ปีที่แล้ว +16

    Vijay lama G very confident honest fearless personality
    Salute to him

  • @loxxxrana8165
    @loxxxrana8165 5 ปีที่แล้ว +22

    whatever other says i don't give a shit but coolest pilot of the country is Bijaya Lama sir.❤️❤️❤️

    • @raishara3136
      @raishara3136 5 ปีที่แล้ว

      Praxxx Rana yes is a truth

  • @hilenadhikari3908
    @hilenadhikari3908 5 ปีที่แล้ว +8

    बिचरा मेरो देश र देश को नेताहरु राम्रो मान्छे लाइ् गरि खान दिदैन।।

  • @SanjeevSinghRanaOfficial
    @SanjeevSinghRanaOfficial 5 ปีที่แล้ว

    यो मुला पत्रकार ले बिजय सर लाई नेगेटीभ नेगेटीभ पारा मा प्रश्न सोधि रा छ

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 5 ปีที่แล้ว +38

    आदर्णिय दर्शक तथा स्रोता ब्रिन्द नमस्कार 🙏
    आजको मेरो अथिती हुनुहुन्छ बरिस्ट क्याप्टेन बिजय लामा
    आउनुस् आजको मेरो अथिती लाई स्वागत् गरौ

  • @frozentamang4231
    @frozentamang4231 5 ปีที่แล้ว +6

    जसले जे भने पनि नेपालमा राम्रो काम गर्ने मान्छे यो देशमा टिक्न गार्‍हो नै हुन्छ यो जुगौ देखि चलिआएको शासन प्रणाली नै यस्तो छ।

  • @MankajiNepali
    @MankajiNepali 5 ปีที่แล้ว

    पहिलो कुरा त यो भिडेओ अपलोड गर्नु हुने (दिल भुसन पाठक) जिउ लाइ धन्नेबाद इन्टरभिउ को लागि
    हामी जनता लाई थाहा थिएँन यत्रो रिन छ भनेर बल्ल सबै कुरा थाहा भयो , जैले पनि नया सरकार लाइ घुस खायो भन्ने , पुरानु सरकार लॆ गरे को गल्ति लुकाउने , नया सरकार ले केहि गरेन भनेर

  • @kewalghimire5495
    @kewalghimire5495 5 ปีที่แล้ว +10

    salute Bijay sir and thanks Pathak sir...

  • @internetchomik7497
    @internetchomik7497 5 ปีที่แล้ว +9

    He’s national hero of Nepal 🇳🇵

  • @1sujangrg
    @1sujangrg 5 ปีที่แล้ว +7

    Bijay Lama ~ Real Hero. Stand on your position, we are with you. Jaya Chandra Surya!

  • @shukulal-tamang
    @shukulal-tamang 5 ปีที่แล้ว +12

    One of the best episode ever, proud of you Vijaya sir, salute

  • @घिप्चेलीSP
    @घिप्चेलीSP 5 ปีที่แล้ว +12

    I'm with Vijay Lama 🙏🙏🙏

  • @rameshtamu6653
    @rameshtamu6653 5 ปีที่แล้ว +19

    Bijay sir u r great man I'm salut for ever🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊

  • @devugendra85
    @devugendra85 5 ปีที่แล้ว +5

    Bijaya lama should be the incharge of trivubhan international airport.

  • @purnasingh4518
    @purnasingh4518 5 ปีที่แล้ว +12

    Bijay lama , best person !

  • @dogapart4701
    @dogapart4701 5 ปีที่แล้ว +4

    बिजय दाईको खरो बोलिमा दम छ तर देशको हरेक निकाय र प्राधिकरणहरु लुटाहा प्रबृती नातबाद कृपाबाद र भ्रष्टचार को जेलोमा जकडिएकोले तत्काल परिवर्तन र सुधार नआए पनि बिजय दाईको अभियानले एक दिन चाँडै सकारत्मक परिवर्तन आउने पक्का छ। दाईको आवाज अझै बुलन्द बन्दै जाओस।👍️👍️👍️👍️👍️

  • @bishnuthapa4334
    @bishnuthapa4334 5 ปีที่แล้ว +37

    नेपाली समाजको बाहुनबादलाई अन्त्य नगरी नेपाली समाजको समृद्धि र बिकासको कल्पना पनि नगरे हुन्छ? मैले बाहुन ब्यती लाई आरोप लगायेको होइन जो बाहुनबाद्को खोल ओदेका हरुले बुझ्नु जरुरी छ।

    • @himalayannepal3245
      @himalayannepal3245 5 ปีที่แล้ว +6

      Malai pani testai laagxa. history herda yo brammaan badh le desh sakayo.

    • @kmlmgr2126
      @kmlmgr2126 5 ปีที่แล้ว +1

      Sahi ho

    • @दीपेन्द्रभुसाल
      @दीपेन्द्रभुसाल 5 ปีที่แล้ว +3

      त्यस्तो गरेर पनि समस्या समाधान नहोला साथी।
      हरेक जात धर्ममा यस्तै हुन्छन् मान्छे।
      मान्छेको आफ्नो प्रकृति, ,आदिले फरक पर्छ नि।
      बाहुन पनि त बाहुन बाट लुटिएका छन्।
      हामी लाई आफ्नैले लुटेको हो साथी, नेपालीले नेपालीलाई, कुनै जातले हैन होला....सायद

    • @yubrajkhatri5049
      @yubrajkhatri5049 5 ปีที่แล้ว +3

      यो जातीय कुरा किन निकाल्छौँ। जातीयता भन्दा राष्टिर्यतलाई सम्मान गर।

    • @himalayannepal3245
      @himalayannepal3245 5 ปีที่แล้ว +1

      @@दीपेन्द्रभुसाल कुरा साही हो मित्र पिडित छन तर ईमानदारिता को खिल्ली नै उडायो । तर राज्य संचालक को तेहि बहुन वाद बिकास के सुन्न्य नै छ येस्को जिम्मेवारी कस्ले लिने दु:खद कुरा यहि हो । त्यो भन्दा अरु भन्न खोजेको केही होइन ।

  • @kailashmainalikailash5916
    @kailashmainalikailash5916 5 ปีที่แล้ว +22

    😍नेपाल एरलाइन्स दिल भुशन पाठकको हो यानीकी आम पब्लिक हो ! ग्रेट सल्युट बिजय लामाज्यु 😍

  • @sanjeevlamgade8612
    @sanjeevlamgade8612 5 ปีที่แล้ว +6

    This is the spirit required captain. You're amazing. Respect you.

  • @lamatr5234
    @lamatr5234 5 ปีที่แล้ว +19

    Bijay Lama, he was the best, is the best and will be forever best...

    • @shibakarki1532
      @shibakarki1532 5 ปีที่แล้ว

      100% engineer sap. Wow sir aaja comment mani dekhiyo sir laii✌️

  • @prabhushrestha3056
    @prabhushrestha3056 5 ปีที่แล้ว

    छिटो भन्दा छिटो नेपाल एयरलाइन्सले जर्मनको फ्रान्कफोर्टमा उडान शुरु गर्नु पर्यो....!!

  • @bhiyonglama3367
    @bhiyonglama3367 5 ปีที่แล้ว +4

    Captain bijay lama ko imandarita le ghusia kukur haru ko pet varna payen hola tehi vayer yesto gardaix..👊👊👊

  • @thelastking8848
    @thelastking8848 5 ปีที่แล้ว

    पछिल्लो समय nepal airline राम्रो छ रे ।

  • @adiplamaadip7552
    @adiplamaadip7552 5 ปีที่แล้ว

    एउटा सचचा देशभक्त बिजय सिर ।salute छ् मेरो।।

  • @tamangrai5851
    @tamangrai5851 5 ปีที่แล้ว +20

    Best pilot in Nepal Bijay Lama ! He always tells the truth.

  • @krishnakc8972
    @krishnakc8972 5 ปีที่แล้ว +13

    What a legend in the Nepal Airline! Salute to you .

    • @raslimbu1717
      @raslimbu1717 5 ปีที่แล้ว

      Wawa real hero 👍👍

  • @ride14
    @ride14 5 ปีที่แล้ว +8

    No offence to Capt Lama but if NA cannot dispatch a 330 aircraft in 90 mins they can forget abt coming to Europe or any busy airport when you have to turnaround whole aircraft in 70-90mins. Hope NA learn from this issues

  • @subinmaybindad268
    @subinmaybindad268 5 ปีที่แล้ว +27

    Legend captain mr Bijaya lama always thinking positive 👍👍👍#imwithbijaylama

  • @bhagwangurung3646
    @bhagwangurung3646 5 ปีที่แล้ว +12

    It was superb interview , I would request everyone to travel Nepal airlines, we will push to upgrade NAC. We will see reasult within 1-2 yrs. "Jay Chandra sury."

  • @bikashkarki575
    @bikashkarki575 5 ปีที่แล้ว +2

    विजय लामालाई साथ दिउँ । कोको हुनुन्छ ।हात उठाउनुस् त ।

  • @elzippo3712
    @elzippo3712 5 ปีที่แล้ว +1

    बिजय सरको कुरा १००% साही छ। इटिसी होकि फिटिसी को दादागिरी नै हो १००% । जय चन्द्र सुर्य .

  • @himalatamang1136
    @himalatamang1136 5 ปีที่แล้ว

    आफू मात्र बोलेर हुने भए किन gest ल्याउनु पर्यो?? निचोड कुरा बोल्नै नदिने यस्तो पनि हुन्छ ?? सबै जिम्मेवारी त कर्मचारी क्याप्टेन बिजय लामाको मात्र हैन नि ??

  • @dhanlimbu7740
    @dhanlimbu7740 5 ปีที่แล้ว

    क्यापटेन बिजय लामा 100%✅🙏🙏🙏

  • @PilotPramodRegmi
    @PilotPramodRegmi 4 ปีที่แล้ว

    जय चन्द्र सुर्य Vijaya Dai, Thanks for update. You are the inspiration of Millions might be Billions. I love watching your videos, Keep up the good works. Happy Landings.

  • @amritgorkhali7646
    @amritgorkhali7646 5 ปีที่แล้ว

    क्याप्टेन लामाले उडाउनु भएको नेपाल एरलाइन्सको यात्रा गरेको छु।प्येसेन्सर संग राम्रो व्यबहार गर्नु हुन्छ खुशी लाग्छ,गल्ती सच्चाउदै जाने हो भने हुन्छ नेपाल एरलाइन्सको बिकास।

  • @bijaymokatan3835
    @bijaymokatan3835 5 ปีที่แล้ว

    captain VIJAY LAMA ज्यु लाई कुनै पनि पद र घुसपैठ को जरुरी छैन उहाँ लाई नेपालमा राम्रो काम गर्ने लाई खुट्टा तान्ने धेरै छन घुस्याहा हरु छि!

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang6636 5 ปีที่แล้ว

    जय चन्द्र सुर्य भन्न छुट्टाउनु भयो बरिस्ठ पाइलट बिजय लामा सरले। मैले आशा गरेको थिए अन्तिममा भान्नु हुन्छ भनेर । अलिकति खल्लो लाग्यो। तर अन्तर्वाता धेरै राम्रो लाग्यो।

  • @yokpangdenbhupen4030
    @yokpangdenbhupen4030 5 ปีที่แล้ว

    पत्रकार महोदय बिजय लामालाइ तपाइले प्रस्न सोध्दैगर्दा तपाइले त आदि बोल्दै बुज्नुहुन्छ होला तर हामिले बुझ्दैनौ त्यसकारण प्रसनको उत्तर पूरा गर्न दिनुहोला !! तपाइको सबै guest लाई प्रस्नको पूरा उत्तर गर्न/दिन दिनुहोला !!

  • @MrDhiraj8limbu
    @MrDhiraj8limbu 5 ปีที่แล้ว +3

    Lots of Respect To Bijay Sir 🙏🏻✊✊✊ Jai Chandra Surya🤟

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว

    Cpt. Bijaya lala हजुर लाई सलुट छ 👊👊👊👌

  • @niveshshrestha7326
    @niveshshrestha7326 5 ปีที่แล้ว

    नेपाल एयरलाईन्स बलियो हुन धेरै विमान चाहिन्छ, त्यसको लागि पर्याप्त हयांगर चाहिन्छ,जुन TIA मा सम्भव छैन,जसको तत्कालको उपाय-बन्दै गरेको गौतमबुद्ध विमानस्थल हुनसक्छ... तर मिडियाको अनुसार त्यहाँ अन्तराष्ट्रिय विमानका लागि ५/६ वटा मात्रै हयांगर छ... नेपाललाई एसियाको ट्रान्जित बनाउन समयमै सोच्नुपर्छ

  • @saminalama1599
    @saminalama1599 5 ปีที่แล้ว

    बिजय लामा अपराधी हुन 4 मि पनि माग्नु ?समयको पर्बाहनै नहुने ठाउँमा अनि क्विन्टल क्विन्टल सुन र अरबौ खरबौ घोटाला हुने ठाउँमा यात्रुको पक्षमा बोल्नु अपराधि हुन ।

  • @Nagen_Gurung
    @Nagen_Gurung 5 ปีที่แล้ว

    तपाई जस्तो निडर, स्वाभिमान,असल ब्यक्ती अरू धेरै जना भैदिएको भए हाम्रो ध्वजाबाहक जहाज को रिन चाडै तिरेर नाफा मा ल्याउन सकिने थियो बिजय दाई।

  • @laxmigurung2082
    @laxmigurung2082 5 ปีที่แล้ว

    कस्तो प्रतकार होला राम्रो संग बोल्न दिनु पर्छ नि समय नभएको भए किन बोलाउने

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 ปีที่แล้ว

    लामालाई अब राजनितिमा ल्याउने भए कुरा यहि हो । यश कुरामा लामा सरको दोष छैन ।

  • @dynakodenepal6282
    @dynakodenepal6282 5 ปีที่แล้ว

    नेपाली भाव बोकेको गीत
    th-cam.com/video/8vjgyIPr9ao/w-d-xo.html

  • @dhangurung7438
    @dhangurung7438 5 ปีที่แล้ว

    सचमुच नै यो नेपाल ऐर लैन भित्र को सबै भ्रस्ट हरु लाई Kick out गर्नु पर्छ ! तेस्को लागि सरकारको तरफ बाट कदम चल्नु पर्छ ! सबै नेपाली जनता उठ्नु जरुरत छ !

  • @RameshRamesh-dn5ey
    @RameshRamesh-dn5ey 5 ปีที่แล้ว

    थाइल्याण्ड मा पर्यटकको घुइँचो लाग्ने मूख्य दुइ कारण त सवैलाइ थाहा छ है । त्यस्तो किसिमको अाकर्षण नेपालमा हुनु हुँदैन । पर्यटक तान्ने भनेको हाम्रो सँस्कृति र विविधतापूर्ष भूगोल नै हो अझ मुख्य भूगोल हो तर त्यहाँ पुग्न न वाटो छ न वास छ न स्वास्थ्य सेवा छ न अन्य कुनै स्तरीय अापतकालीन सेवा । पर्यटक किन अाउने त्यै काठमाण्डुको धुलो र धुवाँ खान ? सुनेको थिएँ अमेरिकातिर एक सय डलर लुट्न कै लागी कालेहरुले व्यक्ति हत्या गर्छन त्यस्तै नेपालमा अलि दुर्गम तिर एक्कलै हिँडेको पर्यटक भेट्यो भने वुंगाहरुले एउटा मोवाइल र क्यामेराको लागी उसको हत्या गरेका उदाहरण पनि छन् ,,,

  • @nabinrai7380
    @nabinrai7380 5 ปีที่แล้ว

    पहिला राजदुत लक्की सेर्पा लाई जाल झेल गरेर हटायो अनि अहिले बिजय लामालाइ पनि एउटा निउ बनाएर हटाए यो सबै हामि जनजाती जस्तै तामाङ राई लिम्बू सेर्पा गुरुङ हामिलाई कहिले पनि अगाडि बढ्न दिदैन यो बाहुन बादी सरकारले ।।।।

  • @krishnagurung9963
    @krishnagurung9963 5 ปีที่แล้ว +4

    🙏🌹🙏🌷Vijaya sir your Garta Pailuta🙏🙏🙏🙏🤝

  • @basantathapa9594
    @basantathapa9594 5 ปีที่แล้ว

    साच्चीकै भन्नेहो भने हाम्रा देशका कतीपय नेताहरुत गुहु र गोबर संग तुलना गर्ने लायक पनी छैनन ।। हर देशको प्रगती र बीकास हुनुमा शीक्षाको ठुलो महत्व हुन्छ कीत सकारात्मक सोच केही छैन पापी भष्ट्री हरु संग

  • @beyondinfinity3876
    @beyondinfinity3876 5 ปีที่แล้ว +9

    respect to this man!

  • @Kiranweekly
    @Kiranweekly 5 ปีที่แล้ว

    बिजय सर हामी नेपालिको सान हो । ❤️🙏

  • @binodrasaili2082
    @binodrasaili2082 5 ปีที่แล้ว +4

    Pride of Nepal 🇳🇵 Captain Bijay Lama and Dil Bhusan Pathak very inspirational personality thank you 🙏🏼

  • @himalpariyarnewyears4064
    @himalpariyarnewyears4064 4 ปีที่แล้ว

    बिजय लामा कुरो 100/ सहि हो No no doubt

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 5 ปีที่แล้ว +4

    You are both doing great Senior Captain Vijay Lama Sir I Salute you .🇳🇵🙏
    Jay 🇳🇵🇳🇵🇳🇵

  • @kamalshenchury7952
    @kamalshenchury7952 5 ปีที่แล้ว +3

    नेपालमा अनियमिता र जनताको पक्षमा बोल्नेहरु प्राय कसिङर नै बन्ने गर्छन्

  • @official_raaz5530
    @official_raaz5530 5 ปีที่แล้ว +6

    We Always support to bijay lama sir.

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 5 ปีที่แล้ว +5

    You r not alone Vijay
    Vijay name is enough to get victory in the end so far.

  • @himalpariyarnewyears4064
    @himalpariyarnewyears4064 4 ปีที่แล้ว

    नेपाली एयरना मा 100/ विजय लामा दादा एकम सबै को ढुक्क ढुकि नेपाली सफल

  • @bijaymokatan3835
    @bijaymokatan3835 5 ปีที่แล้ว

    जय बिजय लामा जय चन्द्र सुर्य !

  • @shankarkhatiwada9006
    @shankarkhatiwada9006 5 ปีที่แล้ว +2

    बिजयलामा काे मुख हेरेर जन्ताले अागाे लाएनन् नत्र के हुन्थ्याे ?

  • @tankagurung1311
    @tankagurung1311 5 ปีที่แล้ว +4

    Bijaya sir hamro nepal airlines hero meru danda ho there no doubt

  • @asokshrestha4155
    @asokshrestha4155 5 ปีที่แล้ว +4

    Nice to see both of you a legend captain of Nepalese sky with a legend tv journalist.

  • @raynersunuwar859
    @raynersunuwar859 5 ปีที่แล้ว +6

    Captain lama you are really great man I salute

  • @gurunglx
    @gurunglx 5 ปีที่แล้ว

    चोर नै चोर भय पछि कस्को के लाग्छ र

  • @narayanbhurtel238
    @narayanbhurtel238 5 ปีที่แล้ว

    बिज्य लामा लाइ दलाली माफिया हरु ले विवाद मा लेउदै छन

  • @yattrikarai47355
    @yattrikarai47355 4 ปีที่แล้ว

    लामा सरको कुरा दामी लाग्यो

  • @sabinarayantamang4296
    @sabinarayantamang4296 5 ปีที่แล้ว +2

    पाइलट लामाको कुरा सही हो,तर आफ्नो विचार प्रस्तुत गर्ने शैली ठिक नभएको र यो घटना पनि केही हदसम्म राजिनामा दिनुभएको कानुन मन्त्रीको घटनासङ्ग मिल्न खोज्छन्।।।।।।।।।।

    • @ghalerajalamjung7852
      @ghalerajalamjung7852 5 ปีที่แล้ว

      Sabi Narayan tamang babu satya kuro bolda aauni expression ho prastuti naramro hoina

    • @sabinarayantamang4296
      @sabinarayantamang4296 5 ปีที่แล้ว

      @@ghalerajalamjung7852 daju emotional vayara kura garnu ramro hoina ris utnu swababik ho Tara tespaxiko natijako pani
      Hekka rakhera volnuparxa...Euta samanya manxele boleko kura Ra euta Padma baseko byaktile bolda sadaiba bichar puryara bolnuparxa....

  • @shreedhojchemjong4270
    @shreedhojchemjong4270 5 ปีที่แล้ว

    बिजय लामाको कुरा सहि हो

  • @BirgurunG
    @BirgurunG 5 ปีที่แล้ว

    जय विजय लामा।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +6

    डा सुरेन्द्र के सी लाई किन निम्त्याइदैन यो कार्यक्रम मा ? के असली राजनितीक बिस्लेसक जसको बिचार सारा जनताले सुन्न चाहान्छन किन बोलाइदैन ? के छ कारण ?

  • @yampurjapun4341
    @yampurjapun4341 5 ปีที่แล้ว +5

    I salute for you Captain Bijaya Lama Sir

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 ปีที่แล้ว

    केपि सरकार मुर्दाबाद

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 ปีที่แล้ว

    सलाम छ विजय सर लाई जय नेपाल

  • @Rup_Tmg
    @Rup_Tmg 5 ปีที่แล้ว +2

    Mathi dislike garne kukur haru chai pakai pani brastachari lutera haru holan, I'm with captain bijay lama..✊✊✊

  • @sankarkhadka4371
    @sankarkhadka4371 5 ปีที่แล้ว +3

    Bijay sir salute cha🙏🇳🇵

  • @surajbhandari2358
    @surajbhandari2358 5 ปีที่แล้ว +2

    The legend VIJAY LAMA grand salute to you sir 👨🏻‍✈️✈️

  • @Pizzalover8282
    @Pizzalover8282 5 ปีที่แล้ว

    sacho manchhe ko man ruku dekhinxa daiiko anuharma..