प्रचण्डमाथि क्रान्तिकारी उथलपुथल, जादुगर प्रचण्डसँग ओली रोक्ने दुई अस्त्र अझै बाँकी ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 321

  • @hastaramrai7312
    @hastaramrai7312 3 หลายเดือนก่อน +89

    छिटो छिटो भ्रष्टाचारको फाइल खोलेर भ्रष्टाचारीलाई जेल कोच्नुपर्‍यो

  • @bhishanpumarai319
    @bhishanpumarai319 3 หลายเดือนก่อน +61

    बाकि 30 दिन मा सबै लाइ पक्रेर कोचेर मात्र राजिनामा दिए जन्ता ले स्वकार्ने थिए कि 😮

  • @deepakkhanal2944
    @deepakkhanal2944 3 หลายเดือนก่อน +44

    राजीनामा कुनै हालतमा दिनु हुन्न प्रचण्डले

  • @Purbalikanxo2437
    @Purbalikanxo2437 3 หลายเดือนก่อน +25

    रबि सर प्रधानमन्त्री ज्यू ले राजीनामा दिनुभएन भने तपाईको लागी १ महिना बाकी छ तपाईँले यो एकमहीनाको समयमा अनिल कपुरको हिन्दी चलचित्र "नायक" हेर्नुहोस र काम गर्नुहोस नेपाली जनताले तपाईको फोटो भगवान मानेर पूजा गर्न्छन

  • @ramkandel7671
    @ramkandel7671 3 หลายเดือนก่อน +47

    उखानेलाई कुनै हालतमा पनि प्रम बन्न दिने होईन। यो ब्वाँसोले २०४६ साल देखि नै नेपाललाई धोखा दियको छ। रबिलाई छोयर देखाउ

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      Right

  • @SalinBc-u6n
    @SalinBc-u6n 3 หลายเดือนก่อน +22

    यो अबस्थामा प्रचण्ड ले राजिनामा दिय भने त्यो भन्दा लज्जास्पद केही हुदैन ।

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 3 หลายเดือนก่อน +73

    राजिनामा दिनु हुन आफनाे सक्दाे पावर देखाएर छाेडने।।।

    • @astro.indra66
      @astro.indra66 3 หลายเดือนก่อน +1

      के पावर च र अब 32 सिटेको समानुपातिक हटायो भनी 5 सिट लेउछ

  • @hemantasijapati6573
    @hemantasijapati6573 3 หลายเดือนก่อน +74

    याे काङ्ग्रेस र एमाले मिलाउन अमेरिकी सफल भएका छन , नेपाली भुमि चिनका बिरूद्व प्रयाेग गर्दै छन ,जनता सचेत हुन जरुरी छ ।

    • @moneylal-h8r
      @moneylal-h8r 3 หลายเดือนก่อน +9

      जनता ले केही गर्न सक्दैनन्
      सिदै यि भ्रष्टाचारी नेताहरु लाई नमारे सम्म केही हुदैन नेपाल मा mcc को लागि जन्ता कति सडकमा उत्रिएका थिए यि दलाल ले कस्तो गरेर पास गरायो

    • @rinastha6057
      @rinastha6057 3 หลายเดือนก่อน +2

      Janta t mahu _ bhat
      500 paypxi k chahiyo r
      Desh ko Bal mtlb

    • @hemantasijapati6573
      @hemantasijapati6573 3 หลายเดือนก่อน

      @@rinastha6057 तिमी मुला पहिला देश काे भुराजनीती र अन्तर्राष्ट्रिय राजनीति बुझ्ने गर गाली गर्नुभन्दा पहिला

    • @RameshRai-o2x
      @RameshRai-o2x 3 หลายเดือนก่อน

      Ani prachanda muji chahi

    • @hemantasijapati6573
      @hemantasijapati6573 3 หลายเดือนก่อน

      @@RameshRai-o2x प्रचण्ड पनि भारतीय र अमेरिकी दलाल नै हाे , अब प्रचण्ड बाट आफ्नो स्वर्थ पूरा गर्न सक्दैनन् ,त्यसैले एमाले ,काङ्ग्रेस मिलाएका हुन । प्रचण्डकाे अब नेपाली राजनीति मा शक्ति नै छैन ।याे पाटि मेटिदैछ

  • @kapilpokharel6275
    @kapilpokharel6275 3 หลายเดือนก่อน +44

    प्रचण्डे ले गुमेको शाख जोगाउने हो भने सर्लक्क राजा र सेनालाइ देश बुझाउदा राम्रो ।। यी फोहोरी दलका टाउके बाट यो देशमा हुने वाला केही छैन ।।

    • @tejtamang8862
      @tejtamang8862 3 หลายเดือนก่อน

      Tero bauko raja

    • @sunilkarki4670
      @sunilkarki4670 3 หลายเดือนก่อน

      @@tejtamang8862randiko baan muji ghus khako this ki kya ho paile ??

    • @basantarai8618
      @basantarai8618 3 หลายเดือนก่อน

      😂😂😂😂 raaja ta aba isss 😅

    • @kapilpokharel6275
      @kapilpokharel6275 3 หลายเดือนก่อน

      @@tejtamang8862 तेरि आमा लाई बनाइदिउला

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi 3 หลายเดือนก่อน +45

    पचण्डले अब राजाको हातमा देश सुम्पिदिए सबै जनतालाई र देशलाई पनि फाईदा हुन्छ ।

    • @khukurigaming7225
      @khukurigaming7225 3 หลายเดือนก่อน +2

      Thik bhan nu bhyo ❤

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 3 หลายเดือนก่อน +1

      ठिक भनिस गोठालो 😅😅

    • @khukurigaming7225
      @khukurigaming7225 3 หลายเดือนก่อน

      @@SanjayGurung-rb8cn ta Randi KO choro chai mero gotha lo ho 🤣 muji tero khandan mero gothalo 🤣 muji jhola haru KO party KO kukur ho ta randiko choro 🤣🤣 muji lada MC gotha muji jhola haru KO 🤣🤣

    • @DeviKumariDahal-gs1yi
      @DeviKumariDahal-gs1yi 3 หลายเดือนก่อน

      @@SanjayGurung-rb8cn मलाई गोठालो भन्नेलाई मेरो हैसियत के थाहा ?

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 3 หลายเดือนก่อน

      @@DeviKumariDahal-gs1yi हिजोको दास र गोठालो युगको विचारधारा भयको को मान्छे गोठालो नै होस् l

  • @ghimireshanker98
    @ghimireshanker98 3 หลายเดือนก่อน +14

    एक महिना भित्रमा भुटानी शरणार्थी र गिरि बन्धु टि स्टेकाे ठगहरुलाई जेल हाल्नु पर्छ।है

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 หลายเดือนก่อน +12

    ३० दिन भित्र प्रचण्डले भने झन्डै उथलपुथल गर्नु बालाई गिरिबन्धु टि स्टे काण्डमा र राष्ट्रिय भाजुलाई भुटानी शरणार्थी काण्डमा छ्याप पक्रिने जेल कोच्ने दम छ भने

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 3 หลายเดือนก่อน +14

    देश र जनता जाउ भाडमा भन्दै आपराधी बचाउ पाटी र सरकार निर्माण हुने भयोकोमा बधाई छ नेपाली भेडा लाई ।

  • @DeepikaKathayat-w4p
    @DeepikaKathayat-w4p 3 หลายเดือนก่อน +13

    प्रचन्ड जि राजिनामा दिनु हुदैन

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 3 หลายเดือนก่อน +9

    प्रचण्डले सत्ता राजालाई बुझाइदिए हुन्छ।🙏🙏🙏

  • @rijal5405
    @rijal5405 3 หลายเดือนก่อน +6

    राजालाई सत्ता छोपेर तिमीले ठूलो काम गर्नेछौ प्रचण्ड अन्तिम मौका तिमीलाई

  • @loyemlimbu917
    @loyemlimbu917 3 หลายเดือนก่อน +7

    मुर्दा ओलि लाइ रोक्नु नै पर्छ

  • @gnawalidhundirajDhundirajgnawa
    @gnawalidhundirajDhundirajgnawa 3 หลายเดือนก่อน +5

    राजिनामा माग्नेलाइ सवक सिकाइदेउ र जिल्ल बनाउ प्रचण्ड ज्यू

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 หลายเดือนก่อน +18

    आफ्नो लागि दौडने हुन जनताको लागि लागि के गरे मात्रै जनताको टाउकोमा रिन थप्ने हुन भेडा जनतालाई यो नै ठिक छ

    • @srndipika
      @srndipika 3 หลายเดือนก่อน

      O

    • @srndipika
      @srndipika 3 หลายเดือนก่อน

      Good

  • @Animeworld-df6qr
    @Animeworld-df6qr 3 หลายเดือนก่อน +12

    1 mahina vitrama dherai vanda dherai file kholera counter attack Hanna parne dekhinxa

  • @janakbhatt6352
    @janakbhatt6352 3 หลายเดือนก่อน +5

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 หลายเดือนก่อน +9

    सबै भेडा नेपाली जनता ला धन्यवाद दिन्छु

  • @rupeshpun5432
    @rupeshpun5432 3 หลายเดือนก่อน +1

    यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,

  • @alsonsharma1941
    @alsonsharma1941 3 หลายเดือนก่อน +1

    हिजोको सरकार सहकारीबन्धुले चल्यो अहिलेको सरकार भूटानीबन्धुले ढल्यो

  • @sumanakharel5767
    @sumanakharel5767 3 หลายเดือนก่อน +2

    अब सरकारले राजिनामा दिने हैन संसदहरुले नै राजिनामा देउ , सरकार ढाल्ने खेलमा लागेर डुङ्डुङ्ति गनाएर काम छैन ।अन्तरराष्ट्रिय ब्यज्जत नेपालकाे ।

  • @ManiRai-u6h
    @ManiRai-u6h 3 หลายเดือนก่อน +3

    Good luck prachanda ji

  • @Delje960
    @Delje960 3 หลายเดือนก่อน +1

    दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 หลายเดือนก่อน +2

    यी भ्रष्ट आरजु र के पि लसि 2084 पछि जेल कोच्नु पर्दछ।

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 3 หลายเดือนก่อน +1

    अन्तत बालेन शाहले भने का भुटानि बन्धु को मिलन हुने नै भयजस्तो छ तर खुङखार प्रचण्ड को राजनितीको पावर अब देखिने वाला छ ।

  • @shantapokharel66
    @shantapokharel66 3 หลายเดือนก่อน +1

    अब प्रधानमन्त्री ज्यु जनताको मन जित्नको लागि सब फायल खोल्नुपर्छ।।

  • @Visitnepal058
    @Visitnepal058 3 หลายเดือนก่อน +3

    शैनिकको हातमा दिदा हुन्छ

  • @bekkhomyongkha
    @bekkhomyongkha 3 หลายเดือนก่อน +2

    अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!

  • @mailkirat
    @mailkirat 3 หลายเดือนก่อน +3

    चाेरहरुलाई जेल काेच।

  • @bipinacharya5041
    @bipinacharya5041 3 หลายเดือนก่อน +3

    Democracy in other country = for the people , by the people and of the people
    Democracy in Nepal = against the people , by the biased people and of the selfish leader.

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 3 หลายเดือนก่อน

    अब एक महिना छ सबै भ्रष्टाचारी भुमाफिया सुनतस्कर भुटानी शरणार्थीको सम्पुर्ण फाइल खोल्ने झेल कोच्ने बल्ल राम्रो हुन्छ। गिरी बिन्दु फाइल खोल्ने झेल कोच्ने

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 3 หลายเดือนก่อน

    अपराधिहरुको छटपटाहट ई लेन्डुपे हरुलाई नेपाली जनता ले डण्डित गर्नुपर्छ यदी यस्ता नाटक गरेर नेपाली जनता लाई ढाटिरहेकाछन् सचेतबनौ।

  • @apsherpa5876
    @apsherpa5876 3 หลายเดือนก่อน

    राजनीति फोहोरी खेल नें हो रहेछ भन्ने प्रमाणित भयो। पटक पटक यस्ता ग़द्दार भ्रष्टाचारी नेताहरुलाई जिताएर फेरि पनि भेडा जस्तो मूर्ख नबनौ ।

  • @SagarBist-t6o
    @SagarBist-t6o 3 หลายเดือนก่อน

    यो सरकार ढल्योभने अब यो लुटतन्त्र को सरकारलाइ जनताले सुकार्यनेछैनन । अब अतीभयो जनता सडकमाउतर्नेछन ।हेर्नुहोला ।

  • @bikashChand-h2l
    @bikashChand-h2l 3 หลายเดือนก่อน

    अब त प्रचण्ड ले सम्झिने पानी छम्किने ३२ सिटे प्रचण्ड लाई ८०र ९० सिट का २ ठुला राजनीतिक दलले आजिबन बोकेर हिड्नु पर्ने अर्काको बुइ चढेर कति दिन रजकाज चलाउनु हुन्छ भागबन्डाको दिएको भाग खानु पर्दैन त ठिक्क्क गरेछ ८४ को निर्वाचन मा माओवादी लाई बत्ती बालेर खोज्नु पर्छ

  • @raysentertainment491
    @raysentertainment491 3 หลายเดือนก่อน

    यो एक महिनामा प्रधानमन्त्री र गृहमन्त्री मिलेर गिरीबन्धु र शरणार्थी काण्डलाई अघि सारेर जेल कोचे जनताले विश्वास गर्नेछ

  • @sumankhadka1335
    @sumankhadka1335 3 หลายเดือนก่อน

    लाज नपचेको प्रधान मन्त्री प्रचण्ड सत्ता घटकको ठूलो पार्टी एमालेले सत्ता परिवर्तन गर्न काङ्ग्रेस संग सहमती भइ सके पछि राजिनमा दिनु पर्दैन? अझै एक महिना भित्र बहुमत सिद्ध गर्छु भन्नु पागल पन होइन र?

  • @prameshwordahal7488
    @prameshwordahal7488 3 หลายเดือนก่อน

    नेताहरूले एक अर्कोलाई घात गरेपनि
    देशलाई चाहिँ घात नगरून।
    अाफ्नाे दुनाे मात्रै साेझाउन मात्रै नलागुन।

  • @angpassanggolay
    @angpassanggolay 3 หลายเดือนก่อน

    जे जस्तो सुकै भने पनि सब भन्दा राम्रो काम नै प्रचण्डले गर्दैछ। बिकासले पनि फड्को मार्दैछ।

  • @anonktm9398
    @anonktm9398 3 หลายเดือนก่อน

    ठोक्ने मध्यावधि ! लाज पचाउने ठोक्ने। नेपालमा जे गर्दा नि हुन्छ । केपी बा ले पनि टराई मारेकै हुन् । होएगा तो होएगा नही तो, आपका जाएगा न बापका जाएगा ।नेपाली जनताका ऋणका भारी थोडा बडेगा । यस्तै हो यहांको चलन । धन्यवाद ।

  • @makarlimbu8049
    @makarlimbu8049 3 หลายเดือนก่อน

    परचन्डेले जलहरि, सेरे र सेर्निलाई दनक दिनुपर्छ,मार्नु कि मर्नु हिम्मत छ ? देखाईदे येदि तेरोबाउले मुतेको छोराहोसभने माओबादीको नाम राखेर बिरगति प्राप्तगर बड्डो येहिहो मौका

  • @desrai2654
    @desrai2654 3 หลายเดือนก่อน

    काङ्ग्रेसी र एमाले भित्र सबैभन्दा बडी भ्रष्टाचारी रहेछन् भन्ने प्रमाण हो यो सर्बसाधरण जनताले बुझ्न जरुरी छ🙏

  • @netrabasnet9640
    @netrabasnet9640 3 หลายเดือนก่อน

    पसुपतीनाथ नपुगुनजेल सता लीपसा धरतीकाबोज हरूलाई लखेट्नुपर्छ अब सचेत नागारीकले

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 3 หลายเดือนก่อน

    रवि ले र प्रचण्ड ले १ महिना मा सबै भस्टचारी कोक्नु पर्छ प्रचण्ड ले राजीनाम दिनु हुँदैन

  • @TilakPokhrel-sq2in
    @TilakPokhrel-sq2in 3 หลายเดือนก่อน

    यो तिस दिन भित्र येहि सरकार ले खुलेका फायेल मा दोसि देखियेका सबलाइ खोरमा थुनेर उथल पुथल गर्नुस रबि जि । येति गर्नु भो भने 84 मा चुनाव प्रचार नै गर्नु पर्दैन । तेतिकै बहुमत आउछ ।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 หลายเดือนก่อน

    देशकाे राजनितिकाे चावि विदेशि दुताबासमा छ तर यिनिहरुले जनताहरूलाई भ्रम छरेर,काँङ्ग्रेस एमाले मिलेर देश लुटेर खाने पुरानै दाउ मात्रै हाे।

  • @GopalDiyali-h4b
    @GopalDiyali-h4b 3 หลายเดือนก่อน

    बारम्बार भ्रष्टचार गरेर देश दोहन गर्न पल्केको धोके बाज उखाने रणडो राले संग मिलेर गिरि बन्धु काणड बाट बांच्न र शेरे आरजु लाई टिकापुर भुटानी शरणार्थी काण्डबाट बचाउन शेरेको पाउ मोल्न तेल बोकेर बुडानिलाकणठ पुगेछ

  • @astro.indra66
    @astro.indra66 3 หลายเดือนก่อน

    मुजि प्रचण्ड लाई अब सत्तामा 1 दिन्पनी राख्न हुन्न घेत्रायेर निकाल्न पर्छ रास्ट्रपति बाट थमोउती लियेर 1 महिना हैन 1 दिन्मा निकाल्न पर्छ येलाइ कि बहुमत हुन परो सरकार मा बस्न हैन भने निकाले हुन्छ

  • @pravatbudha75
    @pravatbudha75 3 หลายเดือนก่อน

    1 महिना भित्र नै सबै भ्रष्टाचारी लाई जेल कोच्नु गृह मन्त्री ज्यु नतरी आफै जेल सम्म को बाटो यात्रा को तयारी मा रहनु 😂😂😂

  • @minathakuri1812
    @minathakuri1812 3 หลายเดือนก่อน

    बिदेशी का भरिया जस्ले जे काम लाउछ तेहि गर्छन् ।यी चोर सबै दलाल हरु देशको अभिशाप हुन।।।

  • @gyanbahadur9367
    @gyanbahadur9367 3 หลายเดือนก่อน

    नेपाल् को राजनीति राजनीति हैन यो त एउटा् गनाको सिनु हो अब त्यो सिनु खाने चतुरे यी दुई प्रचण्ड र ओलि नाम का गिदड र गिद्द को होडबाजी छ

  • @shivaaryal482
    @shivaaryal482 3 หลายเดือนก่อน +1

    जस्ताकाे सङ्गत गर्याे उस्तै हुदा रहेछन उछलपुछल त अाेलि पनि सिकाएछन त प्रचण्डले ।

  • @Himal-k3p
    @Himal-k3p 3 หลายเดือนก่อน

    गिरिबन्धु चियाबगान चुप,,सर्णार्थी प्रकरण चुप,,मुख्य सहमति यहि हो😡

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 3 หลายเดือนก่อน +1

    अब भुटानी + गिरिबन्दु काे काण्ड डाेकाेमा मा हगि?....

  • @StrangER_111RR
    @StrangER_111RR 3 หลายเดือนก่อน +1

    Party farak ho natra sab autai dyang ko mula hun koe le kei napni wala xena nepal ko politics ma jst power ma nahuda vukni power ma huda chup basni sab afno duno sojaune haru matra ho sab bharastachari chor haru matra 5,6 mth barsa din ma sarkar ferna basna kam matra ho aru kei napni wala xenan

  • @deewas98
    @deewas98 3 หลายเดือนก่อน

    प्रचण्ड दलालले रजिनमधिदा झोले लाई गरो हुन्छ नि त😛🙏❤️❤️🙏🙏

  • @JaiShreeram-bg4zt
    @JaiShreeram-bg4zt 3 หลายเดือนก่อน

    किन दिनि राजिनामा आफुले गरेको बिगारेको देश आफैले सुधार्ने मौका मिलेको छ अरु फाइल खोल्नु पर्छ

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 3 หลายเดือนก่อน

    इनिहरुको सरकार ढल्नु बनाउनु भनेको सत्रपोइले आईमाई जस्तै हो ""

  • @sarojshrestha8491
    @sarojshrestha8491 3 หลายเดือนก่อน

    ३० दिन भित्रमा धम्माधन कस्ले के के गरेको फाइल खोलेर पछिको बाटो सुरछित गरे राम्रो हो।

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 3 หลายเดือนก่อน

    भै हाल्याे नि 32 सिट ल्याएर 18 महिना देश लुटि सक्याै अब अरूलाई लुट्न देउ

  • @keeritijoshi3179
    @keeritijoshi3179 3 หลายเดือนก่อน +1

    कति हास्नु 😂 फटाहा पण्डित घनश्याम दाहाल उर्फ पुष्प्कमललाई अर्को फटाह पण्डितले धोका धणिमा जित्यो 😂

  • @Prabinmainali93
    @Prabinmainali93 3 หลายเดือนก่อน +1

    प्रचन्ड र रबीले हर हालतमा सरकार छोड्नु हुदैन। नत्र देस दुर्घटनाग्रस्त हुने निश्चित छ

    • @Footx111
      @Footx111 3 หลายเดือนก่อน

      Prachande ra Rabi milera ae mahinama dekhaidinuhos vattavatti vrastachari kukkurharulai pakrera jel nahale des khatatamax ra jantale tapaiharulai mafi dina layak bannuhune xaina himmat garnus jantale sath dnxn

  • @AchyutPanday
    @AchyutPanday 3 หลายเดือนก่อน

    दुई जना मिल्यो भने भुटानी शरणार्थी केस गिरी बन्धु केश शबै चट बनाउन मिलेको

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 หลายเดือนก่อน

    सभापतिले राता रात जे गरे पनि हुने रैछ, यसको मतलब सांसदहरु त भुइँको किरा सरह पो हुँदो रहेछ ।

  • @khotang-l1m
    @khotang-l1m 3 หลายเดือนก่อน +1

    गीरी बन्धु र भुटानी बन्धु नै रहेछ एमाले र काङ्ग्रेसको एजेन्डा 😂😂😂😂 थु

  • @bhimthapa4662
    @bhimthapa4662 3 หลายเดือนก่อน

    शेरेको अगाडि ओलि धेरै ठिक तर यिनीहरुको अगादि गगन र रबि हरु धेरै ठिक ।। तर के गर्ने चान्स् नै छैन ।।।

  • @sumanasha4997
    @sumanasha4997 3 หลายเดือนก่อน

    भ्रष्टाचारि हरु लाई धमा धम जेल कोच्नु पर्छ प्रचण्ड सरकार अनि जन्ता ले साथ दिने छ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 3 หลายเดือนก่อน

    जस्ताे प्रचण्डले गरे थपकै इमन्दारि साथ वाेलिले पैंचाे तिर्दै

  • @AchyutPanday
    @AchyutPanday 3 หลายเดือนก่อน

    प्रचण्ड ले राजीनामा न दि कन पुरानो फाइल खाेले भने 84 मा माओवादी अगाडि हुनेछ

  • @krishnapaudel1719
    @krishnapaudel1719 3 หลายเดือนก่อน

    फ़ाइल पहिला त क्यान्टोनमेन्ट घोटाला को खोल्नुहोस रवी सर

  • @AaitiGurung-f6k
    @AaitiGurung-f6k 3 หลายเดือนก่อน +1

    30 din vitra sabailai jelma kochnu parxa 😢😢

  • @SukBdrLimbu
    @SukBdrLimbu 3 หลายเดือนก่อน

    यो लाछिन आब किराँती हारुको शासन आउनु ले घुम्दाइ छ हाइ बै

  • @LaliShrestha-r4l
    @LaliShrestha-r4l 3 หลายเดือนก่อน

    जुन पार्टीको सरकार ब्जये पनि भ्रष्टा 2:57 चारी नै आउने हो ।भ्रस्टाचार झन बढनेछ

  • @rameshghimire341
    @rameshghimire341 3 หลายเดือนก่อน +1

    बिश्वासको मत भने एक हप्ता भित्रै लिने प्रचण्ड ज्यु , फ्लोर test लिन किन डराएको??? मेजिक नम्बर त छदैछ नि होईन र???

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 3 หลายเดือนก่อน +1

    कहिले सरकार परिवर्तन हुन्छ।थाहै नहुने त्यही भएर सामाजिक विषयको एकदुई ओटा प्रश्नको उत्तर बिगार्ने गरिन्छ ।

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 3 หลายเดือนก่อน +2

    Rip congress yamale

  • @netrabasnet9640
    @netrabasnet9640 3 หลายเดือนก่อน

    प्रचण्ड जीउले राजालाई बुजाउनुसन सता फीरता गर्नुपर्छ राजालाई

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 3 หลายเดือนก่อน

    शहकारीठग काे संकट रछानेलाई जेलमा हाल्नुपर्छ

  • @SunilTharu-v3u
    @SunilTharu-v3u 3 หลายเดือนก่อน

    बल्ल खाइस मुजि रवि बहुत ओलिको गुलो मालिस गर्दैथिस अब बुजिस

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 หลายเดือนก่อน

    प्रधानमन्त्री को mahan bichar x

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 3 หลายเดือนก่อน

    हेर्दै जाउ काङ्ग्रेस र एमालेको कुनै हालत्मा सरकार बन्दैन

  • @sanukajishrestha6067
    @sanukajishrestha6067 3 หลายเดือนก่อน

    सम्सद भङग गरि मध्याबद्गी चुनाब गरौनु पर्छ

  • @durgalimbu6513
    @durgalimbu6513 3 หลายเดือนก่อน

    पाटिभन्दा राजानै ठकहाेला जस्ताे बनाए नेताहरूले

  • @cbdai-ry2st
    @cbdai-ry2st 3 หลายเดือนก่อน +1

    Yo Oli lai jasari pani dinu hunna . Prachand jiu Ravi lai daro sath dinus ra yo ek mahina ma jasari pani E dalal lai jail bhornus.

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 3 หลายเดือนก่อน

    इ दुई काङ्रेस एमाले पनि लुट्नु नै जाने हो

  • @VishnuJishi
    @VishnuJishi 2 หลายเดือนก่อน

    अबको प्रधानमन्त्री जनता लाई चुन्ने दीनु

  • @durgalimbu6513
    @durgalimbu6513 3 หลายเดือนก่อน

    केबन्दु र भुटानि सरणनाथिले सरकार ठल्याे

  • @Nisanmagr
    @Nisanmagr 3 หลายเดือนก่อน

    सेरे र केपि मोरेपछी बल्ल बन्छ देश मुजिहरु😡

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 3 หลายเดือนก่อน

    गिरिबन्दु र भुटानी को कान्ड निकाले पछि एक भको हो

  • @gombolama6059
    @gombolama6059 3 หลายเดือนก่อน

    जनदा बेजनु नापएरा जनदा बेजनुको लागि सरकार बन्नु खोजेको हो

  • @ArjunLama-w9d
    @ArjunLama-w9d 3 หลายเดือนก่อน

    नाटक अलि बेशी भयो हजुर

  • @GauriAdhikari-v9e
    @GauriAdhikari-v9e 3 หลายเดือนก่อน

    Aba tax tirna banda garam,hamiley tireko tax yehi congress,yemaley,maobadi ani khawobadi milera khani ho.gu khawo dakaharu.desh lutna samma lutey.majjak banayo bharastachariharuley.

  • @DeepikaKathayat-w4p
    @DeepikaKathayat-w4p 3 หลายเดือนก่อน +1

    यि दुबै चोर लाई सरकार चलाउन दिनुहुन

  • @nanale3158
    @nanale3158 3 หลายเดือนก่อน

    राजीनामा दिन हुन्न बल प्रयोग गर्नुपर्छ

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g 3 หลายเดือนก่อน +1

    ब्रस्ताचारी र तस्करी जोगाउन नयाँ सरकार वा हाम्रो देश

  • @sbthapa5125
    @sbthapa5125 3 หลายเดือนก่อน

    5 बर्ष प्रचण्डको सरकार हुनुपर्छ।