कांग्रेसको घोषणापत्र लेखेर रास्वपाबाट सांसद बनेका मनीष झासँग अन्तरसंवाद | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
    Guest: Manish Jha
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 463

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +62

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नु होला !

    • @kiranbhatta9166
      @kiranbhatta9166 ปีที่แล้ว +2

      बालेन को अन्तरबार्ता लिनु न सर प्लिज

    • @ampmskm
      @ampmskm ปีที่แล้ว +4

      तपाईं interview गर्नुस्, आफ्नो कथा वाचन गर्न अरु माध्यम प्रयोग गर्नुहोस। उत्तर भन्दा प्रस्न लामो हुन थाल्यो, विजय पाण्डे जस्तो🙏

    • @PraKash-kj4by
      @PraKash-kj4by ปีที่แล้ว +2

      वालेन सहा लाई ल्याउनु पर्यो

    • @ranjitlama1418
      @ranjitlama1418 ปีที่แล้ว

      Sumona shrestha plz

    • @ranjitlama1418
      @ranjitlama1418 ปีที่แล้ว +1

      Sumona shrestha lai bolaunu tarq rajnitik haina uhale uthaune bisayako bare sunne man xa

  • @viewnepal360
    @viewnepal360 ปีที่แล้ว +21

    उहाको अन्तर्वार्ता पहिलो पटक हेरे बहुत मन पर्यो मनिष झा । रास्वपा को उपसभापति उहाँ हुनु पर्ने हो ।

  • @anantalamichhane9689
    @anantalamichhane9689 ปีที่แล้ว +8

    निकै मीठो संबाद मनिष झा को सालिनता मा हाम्रो संस्कृति देखिन्छ। अब गर्न राजनिती यो खालको सालिनता को आवश्यकता पनि छ।

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 ปีที่แล้ว +20

    रा स्व पा को सबैभन्दा मन पर्ने नेता मानिस झा हुन्

  • @bishalpradhan800
    @bishalpradhan800 ปีที่แล้ว +9

    झा सरको, सालिन्ता र बौद्धिकताको लागी सलाम छ 🙏

  • @monikakharel
    @monikakharel ปีที่แล้ว +36

    RSP को एउटा बलियो खब्बा अनि सबै सबैको आशाको किरण मनिष झा❤❤

  • @xetri-xoro
    @xetri-xoro ปีที่แล้ว +7

    मनिस जि जस्तो साफ सुत्र राजनेता आज को देशमा चाइएको छ !!!! सम्पुन देश ले र जनता ले बुझनु छ❤❤❤❤❤❤

  • @yekdev_asafal
    @yekdev_asafal ปีที่แล้ว +1

    मलाई एकदमै मनपर्ने बौद्धिक शालीन ब्यतिक्त्व ❤❤राजनीतिमा भबिस्य राम्रो छ

  • @janakiaryal4238
    @janakiaryal4238 ปีที่แล้ว +1

    हरेक कुरामा सकरातमक बिचार राख्न सक्ने सकारात्मक ब्यक्ती मनिश झा ।नेपालको राजनितिमा आशाको किरण ।

  • @binoduprety2596
    @binoduprety2596 ปีที่แล้ว +11

    उत्कृष्ट अन्तर्वार्ता मनिष सर बाट धेरै राम्रा कुरा हरु सिक्न सकिन्छ । जय घण्टी 🔔🔔🔔🇳🇵

  • @gurungbina
    @gurungbina ปีที่แล้ว +2

    मन, दिमाग र कान पनि आन्नद भयो मनिष सरको ईन्टरभिऊ हेरेर! वहाको शब्द शब्दले मन छोयो। “ नेताले दिने अवसरको महत्व हुन्छ, पोजिसन होइना” so impressed 🔔🔔🔔

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +11

    आज धेरै राम्रो मानानिया लाई बोलाउनु भयो धन्यवाद यत्री सर 🔔🔔🔔🙏🙏🙏

  • @anilpant1584
    @anilpant1584 ปีที่แล้ว +3

    मनिषजी अत्यन्तै सन्तुलित, शान्त र स्पष्ट धारणा राख्ने व्यक्तित्व हुनुहुन्छ उहाँलाई सदैव यस्तै रुपमा देख्न पाउने आशा गर्दछु ।

  • @ratnakarki8321
    @ratnakarki8321 ปีที่แล้ว +3

    अन्तरबार्ता पुरा सुनियो । निकै परिपक्क लाग्यो, रास्वपाका समर्थक प्रति जुन आरोप आयो त्यो पुरापुर सत्य होइन, किनकी तेती समर्थन नगरेको भय आज नेपालमा आसाको घेरा आउदैनथ्यो । अन्य शुभेच्छाको लागि धन्यवाद ।।

  • @dilipadhikari4071
    @dilipadhikari4071 ปีที่แล้ว +4

    माननीय ज्यु नमस्कार। देश र जनताका लागी निस्वार्थ भावले लग्नुहोला। सुभकामना

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 ปีที่แล้ว +17

    Thanks a lot Tikaram G for give chance to Manish Jha g kindly voice positive and logically debate. 👍️👍️👌👌❤️🙏❤️

  • @purnachaulagain1742
    @purnachaulagain1742 ปีที่แล้ว +50

    मधेशको सान रास्वपाको मान
    मनिष झा मन पर्ने नेता मध्य एक
    #जय_चन्द्र_सुर्य 🇳🇵

  • @aryalrms
    @aryalrms ปีที่แล้ว +4

    नोकिया फोन जति पुरानो भए पनि बलियो मा एक नम्बर नै थियो । मेरा हजुरबुबा जति पुरानो मान्छे भये पनि ब्याबहारिक, अनुभबी र एक जिम्मेवार सदस्य हुनुहुन्छ । .. यात्री जिले रास्टृय परिचयपत्रको बिषयमा प्रश्न शोध्न बिर्सनु भयो !! सुन्न मन थियो ।

  • @devishrestha9779
    @devishrestha9779 ปีที่แล้ว +3

    उत्कृष्ट अन्तरबार्ता।Bold,smart and intelligent Manish sir

  • @ramsingdhami9321
    @ramsingdhami9321 ปีที่แล้ว

    मनिष झा ज्यू सँगको अन्तर्वार्ता निकै शालिन र भद्र लाग्यो.....अागामी अंकहरूमा डा.भिमार्जुन अाचार्य, भरत दाहाल र डा.सुरेन्द्र केसी ज्यूहरूका अन्तर्वार्ता पनि हेर्न पाउँ धन्यवाद ।

  • @nirajkc8418
    @nirajkc8418 ปีที่แล้ว +8

    Very good interview congratulations both of you Jay ghanti

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 ปีที่แล้ว +14

    मनिष जि नयाँ पुस्ताको बौद्धिक ब्याक्ती हुनुहुन्छ । स्पष्ट बक्ता देश र जनताको लागि काम गर्नुहोला राजनीति यात्रको सुभकामना छ ।

  • @sureshkunwar9424
    @sureshkunwar9424 ปีที่แล้ว +10

    Brilliant and humble man

  • @ranjanaaatreya8068
    @ranjanaaatreya8068 ปีที่แล้ว +1

    मनिष सर एकदम राम्रो हुनुहुन्छ । हिजो नेपाली कांग्रेसमा रहदा सधै आफ्नो पार्टी प्रती रक्ष्यात्मक रहनु भो । आज जहाँ हुनुहुन्छ फेरि पनि आफ्नो पार्टी प्रतिको इमानदार भुमिका तारिफ योग्य छ । ❤❤

  • @mohanchaulagain
    @mohanchaulagain ปีที่แล้ว +11

    One of the best politician. Best wish Manish sir

  • @rajjairu8052
    @rajjairu8052 ปีที่แล้ว +4

    मनिस सर हजुरको तर्क एकदम राम्रो लाग्छ । तपाईंको राजनीतिक यात्रा सफल रहोस् ।🙏

  • @bikramthapa6622
    @bikramthapa6622 ปีที่แล้ว +14

    One of the favorite politician of Nepal 🇳🇵

  • @shyamalashiwakoti6792
    @shyamalashiwakoti6792 ปีที่แล้ว +9

    Finally someone who can articulate his words without any negative connotations and putting others down and at the same time able to effectively delivers his message. Excellent interview from the host side as well.

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 หลายเดือนก่อน +1

    शब्दमा सकारात्मक साेच सारै राम्रो काममा पनि यस्तै भैरहनु 🙏

  • @rajeshkafle7920
    @rajeshkafle7920 ปีที่แล้ว

    राम्रो लाग्यो कुरो।
    टिकाराम जी रवी लामिछाने जी लाई बोलाएर उहाँसंगको गुनासोको उत्तर वहाँबाटै सुनाउने प्रयास गर्नुस्।

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 ปีที่แล้ว

    मिठाे धुन पनि 😍😍

  • @user-rq9eo8df1v
    @user-rq9eo8df1v ปีที่แล้ว +4

    मनिस झा नयापिडी हरु को कार्य र आबसेक्ता त्यही हो जो चाहिन्छ जो पुरानै नाया सैलैमा जलन्त छ जो परिबर्तन सम्भब छ हाम्रै पालामा जय देस 🇳🇵🇳🇵🇳🇵

  • @toypandey6866
    @toypandey6866 ปีที่แล้ว +4

    You are so great person manis jha ji .you have so visionary politician

  • @kaleymgr1796
    @kaleymgr1796 ปีที่แล้ว +5

    One of the very talented person from rastra sotantara party maninaye manish jha.I enjoy listening this interview.

  • @biratnepal2333
    @biratnepal2333 ปีที่แล้ว +5

    Manish jha❤️
    We have lots of expectations from you

  • @Psctayari199
    @Psctayari199 ปีที่แล้ว +11

    मनिष झाको बोल्ने शैलीको ठुलो फ्यान

  • @pushparaj-offical
    @pushparaj-offical ปีที่แล้ว +9

    अबका मानिसहरू प्रिय मनिष सर

  • @ujjawalkharal6055
    @ujjawalkharal6055 ปีที่แล้ว +7

    अन्तरवार्ता जस्तै बाहिरको वातावरणको गुञ्जाएसलाई पनि स्वतन्त्र रहन दिनुभएकोमा खुसी लाग्यो सर!!!

  • @user-ii7lx5pq6c
    @user-ii7lx5pq6c ปีที่แล้ว

    kati ramro bichar❤

  • @Advanture3
    @Advanture3 ปีที่แล้ว +5

    He is soo clear visionary leader , new parliament giving us new taste of real politics . ❤ i am proud to have such a best politician in our Nation. Wish you best of luck ..

  • @dipakpathak3690
    @dipakpathak3690 ปีที่แล้ว +10

    What a brilliant leader we have

  • @uddhavsapkotasapkota487
    @uddhavsapkotasapkota487 ปีที่แล้ว +3

    So good program i love it this coversatins

  • @rajukunwar4878
    @rajukunwar4878 ปีที่แล้ว +8

    परिपक्व,शालिन र स्पष्ट विचार राख्ने व्यक्तित्व । बहस, र विचार सम्प्रेषणमा मलाई मनिष जी उत्कृष्ट अनुकरणीय व्यक्ति लाग्दछ । उहाँको कार्य सम्पादन र प्रदर्शनको परिक्षणको काल मान्छु वर्तमान समय । आशा छ निराश बनाउनुहुने छैन । शुभचिन्तक - राजु

  • @khilkhadka5744
    @khilkhadka5744 ปีที่แล้ว +6

    यो कार्यक्रम को उत्कृष्ट बक्ता

  • @prakashbadu7083
    @prakashbadu7083 ปีที่แล้ว +5

    Great interview Manish sir. Your speech is so admirable❤❤.. umn.. fabulous !! Always with facts, rationality, polite. Indeed, these days, we Nepalese wait to listen your amazing voice wherever poseible. A ray of hope.. All the best !!

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 ปีที่แล้ว +3

    जय देश जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +22

    रास्वपा का सबै मानानिय हरु बिग्या बिग्या हुनु हुन्छ

  • @dbgorkha
    @dbgorkha ปีที่แล้ว +3

    सारै मिठो आवाज र विचारक ।

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz ปีที่แล้ว +7

    Proud of you Manish dai 💘

  • @harkakarki7173
    @harkakarki7173 ปีที่แล้ว

    मनिष ,तिमी ऐना हौ ,जहाँ हाम्रो भावना लाई स्प्स्ट देखिन्छ ,

  • @pawansharma-nm3dd
    @pawansharma-nm3dd ปีที่แล้ว +5

    great ❤person mr.jha

  • @dipendrashahi3788
    @dipendrashahi3788 ปีที่แล้ว +1

    भाबि यो देशको नेतृत्व गर्नसक्ने क्षमतावान ब्यक्तित्व हो मनिश झा

  • @rupakgautam8807
    @rupakgautam8807 ปีที่แล้ว

    टीकाराम यात्रीज्यूलाई धन्यवाद आगामी दिन राजनीतिक दलमा आबद्ध भएर देशको प्रतिनिधित्व गर्नु हुनेछ भन्ने अपछ्या लिएको छु।❤

  • @upendranegi1990
    @upendranegi1990 ปีที่แล้ว +1

    धन्यवाद बिचार को लागि माननीय ज्यु सकारात्मक बिचार ले सकारात्मक उर्जा दिन्छ भन्छन म बुझियो धन्यवाद

  • @kishorthapa6273
    @kishorthapa6273 ปีที่แล้ว +1

    एक राम्रो मान्छे अनि नेता

  • @ranilshrestha4321
    @ranilshrestha4321 ปีที่แล้ว +3

    As the host, so is the guest. मनिष जि ले सबै जिज्ञासा को शालीन उत्तर दिनुभयो । आफ्नो बाहेक सबैको प्रसंशा गर्नुभयो। वहाँको योग्यता ले पार्टी साथै देशलाई बिकास गर्छ। यात्री हजुरको यात्रा सदा अघि बढोस् । शुभकामना छ।🇳🇵🙏

  • @prakashchhetri8272
    @prakashchhetri8272 ปีที่แล้ว +12

    मधेस परदेश भन्दा पनि देशले गर्व गर्न सक्ने माननीय मनिष झा

  • @jayakrishnapoudel8500
    @jayakrishnapoudel8500 ปีที่แล้ว

    Manish sir can answer every question equally well.

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 ปีที่แล้ว +2

    Manish jha ji my favourite ❤️🙏jai ghanti🔔🔔🔔

  • @dipendrashahi3788
    @dipendrashahi3788 ปีที่แล้ว

    मनपर्ने नेता यहाँको बिद्दताको कदर गर्दछु सान्दर्भिक बिचारकोलागि धन्यवाद!

  • @rkkc79nepal
    @rkkc79nepal ปีที่แล้ว

    धेरै राम्रो बिचार । एउटा होनहार युवा राजनीतिकज्ञा । देश ले मागेको एउटा युवा ।

  • @pradeepkc9929
    @pradeepkc9929 ปีที่แล้ว +14

    हाम्रो आसाको किरण ! मेरो आइडल 🙏

  • @roshanprasai6221
    @roshanprasai6221 ปีที่แล้ว +6

    Worth watching interview, Manish Jha, a new hope of our nation.

  • @sanusappu
    @sanusappu ปีที่แล้ว +1

    Manish Ji ekdam ramro bolnu huncha!!🙏

  • @krishnalamsal1994
    @krishnalamsal1994 ปีที่แล้ว +1

    thank you both of you.

  • @shreesubedi1779
    @shreesubedi1779 ปีที่แล้ว +3

    सालिन र जवाफ देहि नेता मनिष झा 🙏🙏🙏🔔🔔🔔🔔

  • @bijaychhetri1817
    @bijaychhetri1817 ปีที่แล้ว +1

    What a leader manish jha big fan of you sir...

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว +17

    बौद्धिक एवम् भिजन सहितको नेता ❤

  • @sharandahal7628
    @sharandahal7628 ปีที่แล้ว +2

    Good Personality Manish Sir. Yetika Boudik Byaktitwa Bhayeka Leader Politics Ma Aaye Paxi Aba Hami Deshko Unnati Pragatiko Aasha Badi Xau.

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว

    मनिष झा सरलाई नमस्कार 🔔🔔🔔आज पहिलोपटक तपाईंको अन्तरबार्ता हेर्न पाए।कार्यक्रम संचालक यात्री जि लाई पनि धेरै धन्यवाद 🔔🔔🔔जय घण्टी 🙏🙏🙏

  • @santoshbhatta1334
    @santoshbhatta1334 ปีที่แล้ว +12

    He is Talent, Bold, Smart and good presenter.. Love u manish jha shan of pradesh 2......

    • @rasmisunar5886
      @rasmisunar5886 ปีที่แล้ว

      Not only Pradesh 2 yar he is shan of Nepal also bro. Jaya Desh Jaya ghanti

  • @bimalashrestha5466
    @bimalashrestha5466 ปีที่แล้ว +3

    So humble leader Manish Jha

  • @Rampahari_Pokhara
    @Rampahari_Pokhara ปีที่แล้ว

    So humble person 🙏💐best wishes ahead in your political career Manish Ji ❤🎉🙏💐

  • @tikarmbk277
    @tikarmbk277 ปีที่แล้ว +4

    जय घण्टी जय रास्वपा❤❤❤

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 ปีที่แล้ว

    Manish sir lai salam xa

  • @shantosgc7789
    @shantosgc7789 ปีที่แล้ว +1

    One of the most likeable politicians, he always puts clear thought and views. We need such kind of personality in politics. Much love and respect ❤❤❤

  • @chhatraluitel4850
    @chhatraluitel4850 ปีที่แล้ว +3

    Great leader🙏

  • @kiranaryal6224
    @kiranaryal6224 ปีที่แล้ว +6

    Manish Jha is a poster man & future of RSP. He is an intellectual & qualified person to lead modern party in new era.

  • @rasmisunar5886
    @rasmisunar5886 ปีที่แล้ว +1

    You both are great

  • @ramrijal374
    @ramrijal374 ปีที่แล้ว

    Manish jee ,i have seen so many leaders,in my life but never ever seen like you, .you have clear view,concept and perception which is very important within a leader.May be some time I will have an opportunity to see you .Goodluck ❤❤❤

  • @kumargurung7068
    @kumargurung7068 ปีที่แล้ว

    good politicians salute manish jhaa sir!

  • @basantathapa6267
    @basantathapa6267 ปีที่แล้ว

    आहा,कति राम्रो बिचार!प्रजातन्त्रको कपिराइट क्लेम गर्ने कांग्रेस ,गणतन्त्रको माओवादी ,संघीयता र मधेस आन्दोलनको मधेसबादी दल हरुको आज के हालत छ ,जनताले हेर्दैछ्न्।

  • @brahmasami940
    @brahmasami940 ปีที่แล้ว +1

    Always good to listen Manish Jha sir🙏

  • @saileshpathak8891
    @saileshpathak8891 ปีที่แล้ว +8

    Very interesting interview... The blend of understanding and knowledge, perfectly presented. Worth watching !! 😊

  • @gorkhali3505
    @gorkhali3505 ปีที่แล้ว

    राम्रो मुन्छे मनिष सर

  • @dipendrashahi3788
    @dipendrashahi3788 ปีที่แล้ว

    मनिश झा शालिन, बौद्धिक,बिचारको परिपक्वता,धैर्यता छ राजनितिगर्ने ब्यक्तीमा यस्तै परिपक्वता आबस्यक छ।

  • @prayash92
    @prayash92 ปีที่แล้ว +4

    फेरि एकपटक Dr. अरनिको लाई यस कार्यक्रम ल्याई हेर्न मन छ ।

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +17

    मानानिया सुमाना ज्यु लाई पनि बोलाउनु पर्यो

  • @karnasunam5942
    @karnasunam5942 ปีที่แล้ว +1

    कांग्रेसी इस्कूलिंग ले अति मीठो अभ्यास दियको छ। great नेता मनीष मान्य जू

  • @dhurbapunjali1704
    @dhurbapunjali1704 ปีที่แล้ว +8

    मलाई मन पर्ने नेता।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 ปีที่แล้ว

    तथ्य र तर्कमा टेकेर संसद हल्लाउने एक दमदार संसाद मनिष झा best wises

  • @prakashshrestha304
    @prakashshrestha304 ปีที่แล้ว

    सहकारी सम्बन्धि समाचार प्रसारण गरिदिन हुन हार्दिक अनुरोध ।

  • @shobhakatuwal4732
    @shobhakatuwal4732 ปีที่แล้ว +3

    Jay RSP ❤best wishes for mission 84 ❤❤

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w 4 หลายเดือนก่อน

    सुन्दा सुन्दोइ निदाएछु निदाएछु भोलि सुन्न पर्ला शुभ रात्री ॐ शान्ति !!

  • @sumeshupadhyaya7951
    @sumeshupadhyaya7951 ปีที่แล้ว

    Wonderful Interview Manish Sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @chakragurung9244
    @chakragurung9244 ปีที่แล้ว +1

    Manish jha is one of my favourite young politician

  • @chandrabasnetdipak5637
    @chandrabasnetdipak5637 ปีที่แล้ว +1

    टीकाराम यात्री सर! तपाइँको नेपाली बोलाइ साथ साथै असरदार प्रश्न सोध्ने कलाको म मित्र भएको छु।र म शुद्धताका साथ नेपाली भाषा सिक्न। इच्छुक ब्याक्ती हु।तैसैले तपाइको हरेक कार्यक्रम हेर्ने गरेको छु।

  • @laxmangc7237
    @laxmangc7237 ปีที่แล้ว +1

    Good

  • @amarajshahi9321
    @amarajshahi9321 ปีที่แล้ว +1

    सुमाना जि लाई ल्याउनुन सर यक्दम हेर्ने र देख्न मन छ ❤❤❤

  • @keyran5745
    @keyran5745 ปีที่แล้ว

    उत्कृष्ट ❤