जगदीश जी यतिकै हिम्मत गरेर पेलेर प्रश्न गर्ने खुबी तपाईँ मा छ भने काँग्रेस, एमाले र माओवादी का महामन्त्रीहरू माथि पनि हेर्ने इच्छा छ कहिले सुन्न पाइन्छ I
एकदम ठिक भन्नू भयो हजुर। रास्वपा ओरालो लागेको छैन उकालो चढ्दै छ, चढी नै रहनेछ जब सम्म सुशासन र समृद्धिको अनुभूति जनतामा हुंदैन। भ्रष्टाचार दबाउने अपराधिहरुलाई समेत अनुभूति गराउने उद्देश्य रास्वपाको छ। रास्वपा अझै क्लीन छ, सधैं क्लीन रहि रहनेछ।
Sahi ho yo media haru jasle gardai x uslai prasna ko prasna jasle k hi gardaina ultai bigarxa uslai k hi prasna xaena khulla xa garkha baneh jasari tei bayra nai ludna sajilo bako ho
पत्रकारीताको ethics था नभाको पत्रुकार प्रस्न सोधेपछि उत्तर पूरा सुन्नु पर्छ नि आधा अधुरो sentence को अर्कै अर्थ लाग्छ भन्ने ज्ञान नभाको छिमेकी मुलुकको गोदि पत्रुकार जस्तै लाग्यो यो मुला पनि
Yo patrakar le rata rat satta dalne kp baa Lai esari interview line chemata dekheko vaye wah!!!! Vanna milcha ki je jati prasna vadas nana thari question Sirf RSP Lai matra yo desh kasari Mathi aula?? Jaba media Janata neta jhole patrakar sabee kehi garchu vanne Kee auula Uthai rahane Tara desh kangal parne Lai ek prasna garna chemata narakne chi chi 🤢🤮 desh bigarne ma timiharu sabeeko hat Cha Ani vancha neta haru le desh bigariyou
मनिष झाले एउटा Well Educated and भद्र शालीन र शिष्ट व्यक्तिको रुपमा आफ्नो विज्ञताको साथ आफ्नो तर्क प्रस्तुत गर्नु भयो । यत्तिको शालीन व्यक्ति आजसम्म कुनै पार्टीमा छैन ।
रास्वपाले जनतालाई धाेका हाेइन आशा देखाएकाे निश्चित हाे। के रकि लामिछानेले निर्वाद रुपमा काम गर्न पाएका हुन र? कृपया मिसन ८४ लाई शफल बनाउदै रास्वपालाई पुर्ण बहुमत दिनुको बिकल्प छैन।
राम्रो मान्छे जन्ताको नजरमा यस्तै पत्रकार को कारण ले नराम्रो बन्न पुग्छ,प्रश्न सोध्ने उत्तर दिदै गर्दा पूरा उत्तर दिन नपाउदै बिचमा अर्कै प्रश्न गरेर उल्टो र पुल्टो प्रश्न गरेर नराम्रो बनाउने ,यो पत्रकार को कुरा सुन्दा रास्वपालाई नराम्रो देखाउने प्रयास गर्दै छ,हामी रास्वपाको समर्थक ले बुझेको छौ हेरेको छौ कस्ले के गरेको छ कस्ले काम गर्न रोकेको छ,रास्वपाले छोटो समयमा गरेको काम हेरेको रैनछ यो पत्रकार ज्यु ले सबै पुरानो पार्टी हरुको झोले हरुले बोलेको तरिकाले प्रश्न र 34"35 बर्ष देखि देश खोक्रो पारेको दलाल नेताको कुरा मिलाएर सोधेको देखियो तर रास्वपा ले यो छोटो समयमा गरेको काम मा चित्त बुझ्दो छ र यत्तिको काम गर्नु नेपालको राजनीति मा राम्रो छ पुरै सरकार बनायो भने रास्वपाले राम्रो काम गर्छ भन्ने बिश्वास पनि छ,अनि किन हतार गर्यो रास्वपा सरकारमा जान ?यो पनि राम्रो सिकाई भएको छ कसरी काम गर्न नसकिने रैछ कस्ले रोक्ने रैछ रास्वपाले नि बुझ्यो हामिले नि देखियो,न्यायाधीश देखि कर्मचारी देखि बिद्यार्थी जन्ता सम्म आफ्नो कप्जामा राखेको छ पुरानो पार्टी हरुले अनि नयाले कोसिस गर्यो तर काम गर्न कसरी नदिने रैछ रास्वपाले र हामिले पनि देखियो बुझियो
यदि यो सच्चा पत्रकार हो भने कैलाश सिरोहियालाइ ल्याएर यसरी नै प्रश्न गर्न सकोस । मनिस हि पार्टीमा यदि केहि बिग्रेको छ भने छलफल गरेर अगाडि बढ्नु होला । अझै पनि हाम्रो आशा रास्वपा माथि छ ।
रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।
यसरी नै यस्तै गरि प्रश्न शेर , ओलि र प्रचण्डलाई सोधेर जवाफ खोजेको दिन मात्रै यस्ता पत्रकारलाई सलुट गरौला नत्र ओरालो लाग्दै गरेको नयाँ पात्रालाई औला हल्लाउँदै ठूलो स्वर भित्र मिडिया माफियाको दम्भ देखिनेछ। राजनीतिक दलका अध्यक्ष वा सभापतिलाई बोलाएर नेपाल र नेपालीको पक्षमा खरो प्रश्न गरेको हेर्ने सुन्ने ईच्छा छ यदि तिम्रो पत्रकारिता साच्चै सत्यको पक्षमा छ भने।
‘१२ भाइ’ ट्याग लगाइदिएर रिसाएका मिडियाहरु र ८४ - चुनावको त्रासमा रहेका ठुला दल र तिनका झोलेहरुले लगाएका आरोपहरुले रा.स्व.पा झन बलियो हुने देखिन्छ। रवि लामिछाने आरोप लागेर प्रहरी हिरासत पुगेर झनै बलियोहुदैँ आएको विगत नबिर्सिनु।
पत्रकार महोदय हो सरकारमा जानू हुदैन थियो आफ्नो नेतृत्व बाहेक । तर हेक्का छ छैन महोदयलाई अहिले कुनै पार्टीको बहुमत छैन । हो यश कारणले अवस्था परिस्थिति हेरिकन रास्वपालाई सरकारमा जाने अधिकार जनता र संविधानले दिएको छ 🙏

oli ley kakha ma rakhey ra RSP ko ghati retna khojey ka thiye bhaney , patrakar ley RSP ley aba bato na biraos ra bwaso haru sanga satraka rahana agraha garey ko lagyo, thank you
मनिष झा लाई महामन्त्री दिईयोस रास्वपा शिर्ष नेतृत्व ज्यु हरु जय रास्वपा good luck rabi dai❤यतिको सरल ब्यक्ति सायदै होलान नेपाल मा तसर्थ अहिल हतास नगरि ८४मा एक पटक सहयोग गरेर हेरौ रास्वपा लाई❤
पत्रकारले जे पनि सुरुमा उलटो बनायो विपक्षमा मात्र बसेपछि धेरै पापीले भन्थे तपाईंले सधैं प्रसन गर्ने । कामगरेर देखाउनु । सरकारमा गएर सिकियो कामगरीयो तीयो देखाइयो धेरै राम्रो गरियो मनिस जी र रविजीको पार्टीले।अहिलेपनि जनता रा .स्वा.र जनमत पर्टीकोलागी उत्साही छो।
सालिनताले मात्र जनताले दुख बाट मुक्ति पाउदैनन जगदिश ज्यु लाई सलाम जो गेस्ट आएपनि असलियत देखिने गरि प्रस्न गर्न सक्ने हिम्मत जो छ एउटा निस्पक्ष पत्रकार मा🎉
मनिश झाज्यु काे पहिलाे पटक अन्तरवार्ता सुने हरेक पक्षबाट सारै राम्रो उतर दिनु भयाे रास्वपामा उदाउदाे नेताकाे रूपमा मैले चिने, नआति नमात्ति एकदम संगाल्लिएर पाटीलाई संचालन गर्नुहाेला, याे पाटिकाे भबिष्य १पटक नेपाली जनतामा आशा जगाउने गरि आओस हार्दिक शुभकामना छ ❤❤🎉
हे जगदिश सर तपाईंले सोचे जस्तो ओरालो लागेको छैन सबै रोइलो हो झोलेहरु को। म रास्वपा को साधारण सदस्य पनि हैन तर एकपटक घण्टी मै भोट हाल्ने हो। गरेनन भने अर्कोपटक दिइदैन भोट ।बाकी केही कुरा media बाजि सुनिन्न जय होस
प्रस्न कर्तामा रास्वपा र रबीलाई खुईलाउने ईनटेनसन प्रबल देखिन्छ, हरेक प्रस्न त्यस्तै छ , तटस्थ भयर सोध्नु जरुरी छ है जगदिस जी , अरुलाई दोश देखायर मात्र हुदैन तँपाइ मेडीयाहरुले पनी तटस्थ भूमिका खेल्नु भयको छैन , १२ भाई र अरुपनी मेडीयाको हर्कत राम्ररी देखेका छौं
रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्यो तर ब्यक्ती माथि भएकै कारणले राजिनामा दिएनन ।
झोले पत्रकार कार्यकर्ता बाहेक सबैको समर्थन रास्पा लाई छ रास्पा ले कही कतैई केही बिरायको छैन् मेरो समर्थन रास्पा लाई जय घन्टी 🔔🙏🙏🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
रास्वपा नेता किन तर्फ फर्काउन सक्दैन 😢 दल को र नेतृत्व को डिफेन्स किन गर्दैन 😏 खै प्रश्न एकातिर जबाफ एकातिर 🙄 ए रास्वपा नेता हरु राष्ट्रिय tv मा बहस मा जाउ हो । अनि गाउ गाउ जाउ संगठन बिस्तार गर्न्🙄 मिस्सन 2084 सफल पार्ने हो भने 😏 i am with rabi sir ❤ जय रबि ❤ जय रास्वपा 😊
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
मनिष झा तपाइको शालिनता,आफुलाइ प्रस्तुत गर्ने तरिका लाई सलाम,तर केहि समय मा तपाईं लगाएत स्वर्णिम हरुले पार्टी को नेतृत्व गर्नु एकदम आवश्यक छ।रबि को बिषय मा धेरै टिप्पणी रहेन तर उहाले पहिला आफुलाइ लागेको दाग मेटाउन र पार्टिलाइ स्थाइ रुप मा स्थापित गराउन नेतृत्व मा नबस्दा उचित रहला। निर्डर पत्रकार जगदिश सर लाई सलाम छ,तपाईं जत्तिको निर्डर भएर,आग्रह पुर्वाग्रह नराखी जनताको प्रश्न लाई तपाइको सो मार्फत प्रस्तुत गर्ने जिग्गज पत्रकार हुनुहुन्छ यो तपाइको उचाइ सधै कायम रहोस।
Never seen a politician like honourable Manish Jha with such a decency, decorum, integrity, calm and collectiveness, adorable. Keep it up. Keep that RSP flag flying high🙏🔔🙏
डा. मुकुल ढकाल दोस्रो पुडासेनि नबनुन। यसो भएमा रबि तिमिलाइ हामि चितवन बासिले पुडासेनि काण्डमा ज्यान दिएर जेलबाट निकाल्नेले हामिले नै कठालो समाउने छौ। अब मुकुल ढकालको ज्यानको Guarantee रास्वपाका रवि लामिछानेले लिनु पर्छ।
हामी पनि चितवन कै हो ब्रो... तर कसै पार्टिको झोले हैन! रबिले सबैको जिम्मा लिनु पर्छ भन्ने का लेखेको छ?? रबिलाइ यति सबै कुराको जिम्मा दिने तिमिले युटुबमा कमेन्ट गर्ने बाहेक केके कुरोको जिम्मा लेको छौ??? उ देसका लागि केइ गर्छु भनी हिडेको छ,सक्छौ सहयोग गर सक्दैनौ न्यायधिस नबन
रबी नरहे रा.स्व.पा. रहदैन रा.स्व.पा.नरहे उनलाई परिचालित गरेका दलहरुको आगामी ८४ को चुनाबमा जित निश्चित छ भनेरै बारम्बार रबी माथि प्रहार गरेका मुकुल ढकाललाई तत्काल साधारण सदस्य पनि नरहनेगरी हटाईयोस अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ 🔔🔔🔔🔔🔔
मनिष झा को सालीनता प्रति मेरो उच्च सम्मान ।
Good Hun Manis gha yo patret ghole ho congers ko
मृधु भासाको शब्द शब्द मा अपराध लुकेको हुन्छ ! प्रा: डा
जगदीश जी यतिकै हिम्मत गरेर पेलेर प्रश्न गर्ने खुबी तपाईँ मा छ भने काँग्रेस, एमाले र माओवादी का महामन्त्रीहरू माथि पनि हेर्ने इच्छा छ कहिले सुन्न पाइन्छ I
ओरालो लागेको जस्तो ठानेर मृग छोप्ने प्रयास गरीराछ मान्छे खोलानाला बन जंगल गिटीबालुवा खाने राक्षस को अगाडि पर्ने साहस पनि त हुनुपर्यो नी ।
एकदम ठिक भन्नू भयो हजुर। रास्वपा ओरालो लागेको छैन उकालो चढ्दै छ, चढी नै रहनेछ जब सम्म सुशासन र समृद्धिको अनुभूति जनतामा हुंदैन। भ्रष्टाचार दबाउने अपराधिहरुलाई समेत अनुभूति गराउने उद्देश्य रास्वपाको छ। रास्वपा अझै क्लीन छ, सधैं क्लीन रहि रहनेछ।
❤❤❤
@@Nar6007 के के छ त्योत बिस्तारै जनता ले थाहा पाउदै छन अब को केही वर्ष मा नेपाली राजनीति मा रबि पनि हुदैन रास्वपा पनि हुँदैन
He don’t have man inside him to question old party leader coz he will get fire from his job. He is one of 12 brother.
माननीय मनिश झा !!! शालीन , इमानदारी ,स्पष्टता , बौद्धिक , क्षमतावान , हरेक कुरा मा परिपक्वता , सरल ब्याक्तित्व हुनु हुन्छ
मृधु भासाका शब्द सब्दमा अपराध लुकेको हुन्छ !!हरेक प्रश्न को जबाफ जिब्रो चपाएर बोल्दैछन मनिष झा
@@romankarki6323अनि को त राम्रो गगन थापा??
😂😂😂😂😂
Jhole 😂😂😂😂
jhole jha
कति सालिन मनिस सर । आशा नमारौ है रास्वपाबाट धेरै हुन सक्ने कामका सुरुवात भएका छन । 🔔
पत्रकार ज्यु को र माननीय मनिस झा जी को सवल जवाफ अत्यन्तै सान्धर्भिक रहेको छ।
दुवै जनाको सवल जवाफ ले अत्यन्तै मन छुयो। धन्यवाद यहाँहरू दुवै जनालाई।
मिस्टर मनिष झा प्रति सम्मान छ। देश र जनता प्रति बफादार रहाेस रास्वपा र हिम्मत हार्न हुदैन।
प्रतेक प्रस्नको जबाफ मा जिब्रो चपाएर जबाफ दि रहेका छन ! समानुपातिक सान्सद मनिष झा ले
धन्यवाद जगदिश सर अब काग्रेस एमाले माओवादी लाइ बोलाएर सोध्नुस त १३० दिनेलाइ जसरि ३४ बर्ष देश चलाउने लाइ पनि ।
Sahi ho yo media haru jasle gardai x uslai prasna ko prasna jasle k hi gardaina ultai bigarxa uslai k hi prasna xaena khulla xa garkha baneh jasari tei bayra nai ludna sajilo bako ho
मनिस ज्यू लाई सलाम छ। हार हाेईन जित हाे जनताको आस ईमानदार ले नै गर्छ।
मनिष झा को जवाफ दामी लाग्यो । जगदिश खरेलले प्रश्न गर्दा तयारी देखिएन ।
के कुरा सोध्नु भनेर पत्रकारिता हैन जनता को कुरा बोल्ने हो र यो अन्धवक्त हुनु छैन
१००%
यस्तो भ्रस्टचारले जगडियको देसमा सकेसम्मत रास्वपा लाइ बिफल बनाउने कोसिस हुन्छ तर रास्वपा सत्यको पक्ष्यमा छ यसमा बहुसङ्ख्यक जनताको आसा छ
सहकारी ठगको पार्टीले केहि गर्दैन
जय रा सो पा जय मनिस झा जिउ जय रवि,
सालिन र उच्च बेत्तित्व हुनु भएको मनिष झा जी उच्च सम्मान छ रास्वपा सरकार मा गए बाट नै मेरो मनमा चलिरहेको कुरा आज उहाले भनिदिनु भयो
मनिस झा जि सरल बेक्ती महामन्त्री बनाउन पर्छ रास्वोपा ले।❤
question le pani pani vayo
पहिलाे पटक रास्वपाकाे नेता डगमगाएकाे अवस्था देखियाे । जगदीश सरकाे पत्रकारीता नेपाली इतिहासले सझै सम्झने लाएक छ🙏🙏
मनिष झाको सालिन्ता र बौद्धिकत्ता अति राम्रो रहेछ एक दम राम्रो ईन्ट्रभिउ लागो सम्मान छ मनिष र जगदीश सरलाई
जय श्रीसीताराम
रास्वपा सरकार मा जाँदा पुरानापाटिलाइ नै देशसन्चालनगर्न
रामरी सिकाउदा जनतामा खुसियालि छायो
धेरै राम्रो अन्तर्वार्ता र अनि मनिश सर उत्तर दिएको चित्त बुझ्यो र प्रश्न सोधाई को पनि
दुबै जना उत्कृष्ट सम्मान छ। मनिस झा को नम्रता सालिन्ता प्रती उच्च सम्मान छ।
पत्रकार भनेको यत्तिको दम भाको हुनुपर्छ।वाह जगदीश जि सलाम।।।।
दम त हुनुपर्छ की तर प्रश्न सोधेपछि उत्तर पनि सुन्ने गर्नुपर्ने हो🤣
@@himalrmagar9840😂😂😂
Dam chai vako knowledge chai kam jasto 😂
यो काङ्ग्रेस को प्रवक्ता को रूपमा प्रस्तुत भाको छ यो प्रत्रकार
पत्रकारीताको ethics था नभाको पत्रुकार
प्रस्न सोधेपछि उत्तर पूरा सुन्नु पर्छ नि
आधा अधुरो sentence को अर्कै अर्थ लाग्छ भन्ने ज्ञान नभाको
छिमेकी मुलुकको गोदि पत्रुकार जस्तै लाग्यो यो मुला पनि
सलाम छ पत्रकार ज्यू तपाईँलाई, यस्तै खरो प्रश्नको अपेक्षा गर्दछौं।
गजब को इन्टर्भियु पत्रकार लाई धन्यवाद छ अझै झक्झक्याउन जरुरी छ
हजुर जस्ता पत्रकार ले मात्र इ पात्र वा यो पार्टिलाइ सुधार्न सक्छ
Yo patrakar le rata rat satta dalne kp baa Lai esari interview line chemata dekheko vaye wah!!!! Vanna milcha ki je jati prasna vadas nana thari question Sirf RSP Lai matra yo desh kasari Mathi aula?? Jaba media Janata neta jhole patrakar sabee kehi garchu vanne Kee auula Uthai rahane Tara desh kangal parne Lai ek prasna garna chemata narakne chi chi 🤢🤮 desh bigarne ma timiharu sabeeko hat Cha Ani vancha neta haru le desh bigariyou
यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
Kangresh ko chor khate ho
Sahiho Chorthik xainaher churSima Kati sit aauxayo sale bar vaiko joke ho@@deshbhaktanepalirp
जगदीश जी, मनिश झा जीको अन्तर्वार्ताले जनतालाई वर्तमान बुझ्न गाह्रो भएन......!
कति शालिन मनिश जी, कति सुन्दर प्रस्तुति जगदीश जीको,
गगन को उत्पादन हो मनिष झा
मनिष झाले एउटा Well Educated and भद्र शालीन र शिष्ट व्यक्तिको रुपमा आफ्नो विज्ञताको साथ आफ्नो तर्क प्रस्तुत गर्नु भयो । यत्तिको शालीन व्यक्ति आजसम्म कुनै पार्टीमा छैन ।
रास्वपाले जनतालाई धाेका हाेइन आशा देखाएकाे निश्चित हाे। के रकि लामिछानेले निर्वाद रुपमा काम गर्न पाएका हुन र? कृपया मिसन ८४ लाई शफल बनाउदै रास्वपालाई पुर्ण बहुमत दिनुको बिकल्प छैन।
राम्रो मान्छे जन्ताको नजरमा यस्तै पत्रकार को कारण ले नराम्रो बन्न पुग्छ,प्रश्न सोध्ने उत्तर दिदै गर्दा पूरा उत्तर दिन नपाउदै बिचमा अर्कै प्रश्न गरेर उल्टो र पुल्टो प्रश्न गरेर नराम्रो बनाउने ,यो पत्रकार को कुरा सुन्दा रास्वपालाई नराम्रो देखाउने प्रयास गर्दै छ,हामी रास्वपाको समर्थक ले बुझेको छौ हेरेको छौ कस्ले के गरेको छ कस्ले काम गर्न रोकेको छ,रास्वपाले छोटो समयमा गरेको काम हेरेको रैनछ यो पत्रकार ज्यु ले सबै पुरानो पार्टी हरुको झोले हरुले बोलेको तरिकाले प्रश्न र 34"35 बर्ष देखि देश खोक्रो पारेको दलाल नेताको कुरा मिलाएर सोधेको देखियो तर रास्वपा ले यो छोटो समयमा गरेको काम मा चित्त बुझ्दो छ र यत्तिको काम गर्नु नेपालको राजनीति मा राम्रो छ पुरै सरकार बनायो भने रास्वपाले राम्रो काम गर्छ भन्ने बिश्वास पनि छ,अनि किन हतार गर्यो रास्वपा सरकारमा जान ?यो पनि राम्रो सिकाई भएको छ कसरी काम गर्न नसकिने रैछ कस्ले रोक्ने रैछ रास्वपाले नि बुझ्यो हामिले नि देखियो,न्यायाधीश देखि कर्मचारी देखि बिद्यार्थी जन्ता सम्म आफ्नो कप्जामा राखेको छ पुरानो पार्टी हरुले अनि नयाले कोसिस गर्यो तर काम गर्न कसरी नदिने रैछ रास्वपाले र हामिले पनि देखियो बुझियो
ramro sanga sunus ra hernus ta patrakar kaha nira galat lagyo tapai lai nachaine kura sodheko xa ra ?
one of the best journalist in nepal...jagdish
Patrakar lai salam cha...
Yo patraka 100% biased cha.
Jhole bhakt harulai ramro manxe naramrai lagxa
यदि यो सच्चा पत्रकार हो भने कैलाश सिरोहियालाइ ल्याएर यसरी नै प्रश्न गर्न सकोस । मनिस हि पार्टीमा यदि केहि बिग्रेको छ भने छलफल गरेर अगाडि बढ्नु होला । अझै पनि हाम्रो आशा रास्वपा माथि छ ।
नेपाली राजनितिको शालिन अनि सभ्य नेता मा. मनिष झा ❤️
100%
Malai ni man parxa manis jha🙏🙏
Yo mnxe netai hoina ......chunab jitera aaune po neta ....tika layera aayeko k neta
I like Manis jha
रासोपा कहिल्यै पनि ओरालो लागेको छैन । पत्रकारले मात्रै ओरालो लगाएको हो । झन् मजबुत भएको छ जनताको अगाडि
याे राजनिति तर्क केटाकेटि नै भयाे झा जी ।
अब पार्टीले रवि माथि अान्तरीक अनुसन्धान गर्ला ।
सिगाे पार्टी भन्दा रवि अतालिएकाे हाे सत्तामा जान सहकारीका कथाले
निर्मम समीक्षा ढिला भएन र?
नेपाली राजनीति मा अहिले सम्म मलाई मन पर्ने एक कुशल प्रभावशाली स्पष्ट वक्ता मनिष झा।
साह्रै मन पर्ने मान्छे लाग्छ तपाई, पत्रकार भनेको यत्तिको दम भा'को हुनुपर्छ ।
वाह ! जगदीश जी सलामछ ।
अंतर्वार्ता सून्दै गर्दा पत्रकारले चाहेको उत्तर किन रबीको बिरुद्ध तपैहारू जानूभएन भन्ने देखियो !! तर मनीस जी yours confidence is good !!!!
रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।
वाह पत्रकार भनेको त यस्तो हुनुपर्छ। यति निडर र तथ्यपरक पत्रकार जगदिशलाई सलाम छ।
नेपाल को top 5 जनलिस्ट जगदिस सर सलाम छ ! अति राम्रो लाग्यो आजको कार्यक्रम
What a well educated explanation from Dr. Monesh Jhaa. Big respect 🙏 84th we all people need give majority vote for 🔔🔔🔔
यसरी नै यस्तै गरि प्रश्न शेर , ओलि र प्रचण्डलाई सोधेर जवाफ खोजेको दिन मात्रै यस्ता पत्रकारलाई सलुट गरौला नत्र ओरालो लाग्दै गरेको नयाँ पात्रालाई औला हल्लाउँदै ठूलो स्वर भित्र मिडिया माफियाको दम्भ देखिनेछ। राजनीतिक दलका अध्यक्ष वा सभापतिलाई बोलाएर नेपाल र नेपालीको पक्षमा खरो प्रश्न गरेको हेर्ने सुन्ने ईच्छा छ यदि तिम्रो पत्रकारिता साच्चै सत्यको पक्षमा छ भने।
सहि कुरो
एकदमै सहि भन्नू भो
भौमान को कन्डोमा भन्किने झीगा मुला पत्रकारलाई के को दोष
‘१२ भाइ’ ट्याग लगाइदिएर रिसाएका मिडियाहरु र ८४ - चुनावको त्रासमा रहेका ठुला दल र तिनका झोलेहरुले लगाएका आरोपहरुले रा.स्व.पा झन बलियो हुने देखिन्छ। रवि लामिछाने आरोप लागेर प्रहरी हिरासत पुगेर झनै बलियोहुदैँ आएको विगत नबिर्सिनु।
तिम्रो घर कहाँ हो ? कठै बरा
पत्रकार महोदय हो सरकारमा जानू हुदैन थियो आफ्नो नेतृत्व बाहेक । तर हेक्का छ छैन महोदयलाई अहिले कुनै पार्टीको बहुमत छैन । हो यश कारणले अवस्था परिस्थिति हेरिकन रास्वपालाई सरकारमा जाने अधिकार जनता र संविधानले दिएको छ 🙏
यो पत्रकारलाई थाहा छैन बोल्ने शैली नभएको पत्रुकार
नेपालको एक बौद्धिक पत्रकार ।
रमेश प्रसाईको खाँचो छ यो पत्रकार सर लाई
आखा हुनेको यो हबिगत आखा नहुनेको के को फुर्ति ऋषि धमलाले हिजो त्यही रमेश उप्रतीलाई मुताएको हैन र ?😊
😂😂😂
रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।
ilam bata ramesh fel vayo interview dina
@@madhunganaतिमी आँखा भएको ले के खुत्याको छौ। शारीरिक रुपमा अपांगहरूलाई होच्याउने ले बोल्ने शैलीमा सुधार गर्ने कि?
Very good Manish jha Sir 🙏 84 ma harsambhab bahumat lyaunu parxa, jay ghanti 🔔🔔🔔
यत्तिको प्रश्न सोध्ने पत्रकार अलि धेरै भाको भए ...🤔
साधुवाद प्रस्तुतकर्ता ज्यु 🙏
काङ्ग्रेस एमाले को नेतालाई यतिको कडा प्रश्न गरथे होला त।
@@HomBahadur-uy8gr exactly
oli ley kakha ma rakhey ra RSP ko ghati retna khojey ka thiye bhaney , patrakar ley RSP ley aba bato na biraos ra bwaso haru sanga satraka rahana agraha garey ko lagyo, thank you
काङ्ग्रेस को झोले हो यो पत्रकार याद राख्नुहोस।
यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
वास्तवमा मुकुल ढकाल १००% नै सहि थिए, छन्, र हुनेछन
नेपाल को सबै भन्दा मन पर्ने पत्रकार
Yo jhole ho patrakar
Dhamala 2 😂😂😂
@@PravinRai-r9vसही, प्रश्न सोधेपछि उसले चाहे जस्तो उत्तर मात्र आउनु पर्ने, सार्है किच्चक पत्रकार पो रहेछ प्रश्न सोधेर बोल्नै नदिने धमलाको भाई रहेछ 😂
पत्रकारि हजुरकाे अति सुन्दर र मनिसझा दवै सुन्न लायक जय राश्वपा
पत्रकारिता भनेको यस्तो हुनु पर्छ ! यसपाली स्वतन्त्र पार्टी सरकारमा जान हुने थिएन
यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।
सरकारमा जानू थियन।चोरहरुले हामी सचियौ आउनुस हामि सङ मिसिनु भने त्यो प्त्याउनु गलत भयो।
Yo pani Rishidhamala 2 😂 reix
Patrakar haina patrukar ho
Idiot lai manish jha le path sikayo
Agreed
रिएलाईजेसन धेरै ठुलाे कुरा हाे, धन्यवाद मनिषझाज्यू!
अहिले सम्मको सहि पत्रकार जगदीश ।
मुकुलकाे प्रतिवेदन 100% सहि छ ।
Apu xa sahi jatha😮
👎👎👎👎
मूर्ख मानव 100% सहि भन्ने काहीँ कहिल्यै केही हुदैन।
पत्रकार भनेको येस्तो हुनुपर्छ सलाम
मनिस झा मलाइ मन पर्ने नेतामा पर्नु हुन्छ र स्व पा❤
अब रास्वपाप्रति जनताको आशा जगाउने हो भने रवि र स्वर्णिमबाहेकका साथीहरू नेतृत्वमा आउनु पर्छ। रवि क्लबबाट पार्टीलाई माथि उठाउनु पर्छ।
Mukul le 2year napugeko party KO badnam garyo.Ne Ka and UML le 34 year samma mistake Garda kehi nahune but Mukul lai kasle uchalyo manan gara ta?
जस्ले जे भने पनि ८४ मा रास्वपा लाई बहुमत ले जिताउने हो हो।मनिस सर अल्लि कडा रुपमा प्रस्तुत हुनु पर्यो।
खुल्क्याइस मुजि
सरकारमा जानु हतार भयो त्यो भन्दा हतार मुकुल ढकाललाई निकाल्नु भयो !अझै मौका छ ! प्लेटफार्म रबि लामिछाने भए तर पार्टी बनाउन पहल गर्नुहोला!
Proud of Jagdish sir👏👍👍
मनिष झा लाई महामन्त्री दिईयोस रास्वपा शिर्ष नेतृत्व ज्यु हरु जय रास्वपा good luck rabi dai❤यतिको सरल ब्यक्ति सायदै होलान नेपाल मा तसर्थ अहिल हतास नगरि ८४मा एक पटक सहयोग गरेर हेरौ रास्वपा लाई❤
Really a great journalist. Hit on the nail with exact accuracy. Very much needed in the present scenario.
जगदिश जी को भाषा खास मलाई त्यति मन परेन
किन तेरो आमालाइ ठोक्यो र
Mananiye manish jha great ❤🔔
पत्रकारले जे पनि सुरुमा उलटो बनायो विपक्षमा मात्र बसेपछि धेरै पापीले भन्थे तपाईंले सधैं प्रसन गर्ने । कामगरेर देखाउनु । सरकारमा गएर सिकियो कामगरीयो तीयो देखाइयो धेरै राम्रो गरियो मनिस जी र रविजीको पार्टीले।अहिलेपनि जनता रा .स्वा.र जनमत पर्टीकोलागी उत्साही छो।
सालिनताले मात्र जनताले दुख बाट मुक्ति पाउदैनन जगदिश ज्यु लाई सलाम जो गेस्ट आएपनि असलियत देखिने गरि प्रस्न गर्न सक्ने हिम्मत जो छ एउटा निस्पक्ष पत्रकार मा🎉
मनिष जि नटवरलाल जस्तो स्वाठ को पछि लागेर सती नजानुस तपाईहरु जस्ता नेपालमा बचेखुचेका , आशा गरेका केही मान्छेहरु Please
सलाम पत्रकार
मनिश झाज्यु काे पहिलाे पटक अन्तरवार्ता सुने हरेक पक्षबाट सारै राम्रो उतर दिनु भयाे रास्वपामा उदाउदाे नेताकाे रूपमा मैले चिने, नआति नमात्ति एकदम संगाल्लिएर पाटीलाई संचालन गर्नुहाेला, याे पाटिकाे भबिष्य १पटक नेपाली जनतामा आशा जगाउने गरि आओस हार्दिक शुभकामना छ ❤❤🎉
Respect on Manish Jha. He is a great leader.
अब ८४ मा सबै जनता यकहुन जरुरि छ
१३० दिने कार्यसमिछा अनुरुप आगामी दिनको ०८४ को चुनाबमा ढुक्क भोट हाल्ने निर्णय गरियो रा स्व पा लाइ
Salute Jagdish g
Keep it up
याे पत्रकार पत्रुकार हाे १२ भाइ मध्यकाे रहेछ मनिष झा जस्ताे शालिन व्यक्तिसग प्रस्न साेध्ने हैसियत देखियन
Mug bahun ali ramro sanga bujh her jatha jhole pani naban
झोले
जगदिश खरेल जी को खडाे अन्तर्वार्ताले मनिष झाबाट धेरै जानकारी स्रोताहरु सामु ल्याउनु भयो । धन्यवाद जगदिश जी ।
मन पर्ने पत्रकार यत्तिको चाहिँ हुनुपर्छ 🙏
जवाफ मा झा जि को मृदुभाषि लवज सार्है मन पर्यो,👍️🇳🇵
great leader
पत्रकार सलाम
आज को अन्तरबार्ता गजब लाग्यो बिचमा नोक झोक पनि भयो तर दुबै पात्र आ आफ्नो ठाउँमा सही थिए।
खरो प्रश्नको लागि सलाम छ जगदीश दाजु
रबिको सहि स्पष्ट निर्णयले राम्रो नेता छानेको रहेछ धन्न आलाकाचा मुकुले परेन
Salute Jagdish Jiu!
यो पत्रकारले रबि को बिरोध गर भनेको छ मनिश झा लाइ तर मनिश झा सम्यमित हुनु भएको छ। 12 भाइको यो पत्रकार पनि रहिछ
वा वा वा पत्रकार भनेको यस्तो हुनुपर्छ ।सलुट जगदीश जि उत्तर भन्दापनि प्रश्न सुन्नमा मज्जा अायाे धन्यवाद जगदीश जि🇳🇵
हे जगदिश सर तपाईंले सोचे जस्तो ओरालो लागेको छैन सबै रोइलो हो झोलेहरु को। म रास्वपा को साधारण सदस्य पनि हैन तर एकपटक घण्टी मै भोट हाल्ने हो। गरेनन भने अर्कोपटक दिइदैन भोट ।बाकी केही कुरा media बाजि सुनिन्न जय होस
जगदीश सर सलाम छ 🎉🎉
प्रस्न कर्तामा रास्वपा र रबीलाई खुईलाउने ईनटेनसन प्रबल देखिन्छ, हरेक प्रस्न त्यस्तै छ , तटस्थ भयर सोध्नु जरुरी छ है जगदिस जी , अरुलाई दोश देखायर मात्र हुदैन तँपाइ मेडीयाहरुले पनी तटस्थ भूमिका खेल्नु भयको छैन , १२ भाई र अरुपनी मेडीयाको हर्कत राम्ररी देखेका छौं
Ani andhabhakta le gu lai ni halwa soch ko gandha aayo
Great Jagadish sir good question
Manis Jha is a great leader ❤❤❤❤❤❤❤❤
man parne patrakar🙏🏻🙏🏻🙏🏻
रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्यो तर ब्यक्ती माथि भएकै कारणले राजिनामा दिएनन ।
रास्पा जिन्दा बाद तेतिकै भनेको हैन नेता हरु बुदिजिबी छन ❤❤❤❤❤
धन्यवाद जगदीश सर ❤
Wow पत्रकार ज्यु कोइसन राम्रो
झोले पत्रकार कार्यकर्ता बाहेक सबैको समर्थन रास्पा लाई छ रास्पा ले कही कतैई केही बिरायको छैन् मेरो समर्थन रास्पा लाई जय घन्टी 🔔🙏🙏🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Such a calm reply in every questions and maturity on top!!!❤❤❤ Good luck Manish dai❤❤
रास्वपा नेता किन तर्फ फर्काउन सक्दैन 😢 दल को र नेतृत्व को डिफेन्स किन गर्दैन 😏 खै प्रश्न एकातिर जबाफ एकातिर 🙄 ए रास्वपा नेता हरु राष्ट्रिय tv मा बहस मा जाउ हो । अनि गाउ गाउ जाउ संगठन बिस्तार गर्न्🙄 मिस्सन 2084 सफल पार्ने हो भने 😏 i am with rabi sir ❤ जय रबि ❤ जय रास्वपा 😊
defense गर्न चाहिँ नसकेको हो मनिसले
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
सबै चोरै चोर भएर जाने देश भनेको नेपाल हो
Rishi dhamala Lai Pani maat dine patrakaar rahechha..prasna garne, Uttar nai nasunne....aadhar Uttar matrai sunera kura uljhauna khojne....
मनिष झा तपाइको शालिनता,आफुलाइ प्रस्तुत गर्ने तरिका लाई सलाम,तर केहि समय मा तपाईं लगाएत स्वर्णिम हरुले पार्टी को नेतृत्व गर्नु एकदम आवश्यक छ।रबि को बिषय मा धेरै टिप्पणी रहेन तर उहाले पहिला आफुलाइ लागेको दाग मेटाउन र पार्टिलाइ स्थाइ रुप मा स्थापित गराउन नेतृत्व मा नबस्दा उचित रहला।
निर्डर पत्रकार जगदिश सर लाई सलाम छ,तपाईं जत्तिको निर्डर भएर,आग्रह पुर्वाग्रह नराखी जनताको प्रश्न लाई तपाइको सो मार्फत प्रस्तुत गर्ने जिग्गज पत्रकार हुनुहुन्छ यो तपाइको उचाइ सधै कायम रहोस।
आज बाट यो मणिस झा मलाई सहि लाग्यो ।। इति सालिन तरिकाले जवाफ दियो। म भय यिनको जवाफ यिनकै पाराले दिन्थे ।।
Your question's have such a power, true ,fact point and being great journalist. I truly respect and love you sir
पत्रकारमा हुने गुण भन्ने यो हो हजुरलाई सलोट छ।❤
Never seen a politician like honourable Manish Jha with such a decency, decorum, integrity, calm and collectiveness, adorable. Keep it up. Keep that RSP flag flying high🙏🔔🙏
डा. मुकुल ढकाल दोस्रो पुडासेनि नबनुन। यसो भएमा रबि तिमिलाइ हामि चितवन बासिले पुडासेनि काण्डमा ज्यान दिएर जेलबाट निकाल्नेले हामिले नै कठालो समाउने छौ। अब मुकुल ढकालको ज्यानको Guarantee रास्वपाका रवि लामिछानेले लिनु पर्छ।
सहि प्रश्न
dunya ko thekka rabi leh lineh kaha lekhya xa huh?
ए बाब्बा ती मुकुल बाबुअ को पारा हेर न होउ अनि प्रश्न गरिसियो
यसले चितवनमा भोट हालेकै थिएन
हामी पनि चितवन कै हो ब्रो... तर कसै पार्टिको झोले हैन! रबिले सबैको जिम्मा लिनु पर्छ भन्ने का लेखेको छ??
रबिलाइ यति सबै कुराको जिम्मा दिने तिमिले युटुबमा कमेन्ट गर्ने बाहेक केके कुरोको जिम्मा लेको छौ??? उ देसका लागि केइ गर्छु भनी हिडेको छ,सक्छौ सहयोग गर सक्दैनौ न्यायधिस नबन
एकदमै राम्रो दमदार interview अझ दुई जनाको interview हेर्न मन छ आहुती ज्यु र ज्ञानेन्द्र शाही को अपेक्षा गर्दै छु