बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा खाली गर्दै बालेन, चौधरी ग्रुपको चाँदबाग स्कुल तत्काल हटाउदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024
  • #balen #balenshah #thechandbaghschool #cg #balenshahnews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 1K

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 หลายเดือนก่อน +188

    आम जनताले बालेन शाहालाई साथ दिनु पर्छ।

    • @Jeff-bv8fo
      @Jeff-bv8fo 2 หลายเดือนก่อน +2

      Ani je man lagyoo Fees ko investment garexa vanda ma saharan family Bata education ko naam ma.bebar gardai base xa Saab school.plus 2 colz le.

    • @anilchetani7401
      @anilchetani7401 2 หลายเดือนก่อน

      @@rupeshthapa3988 यस्तो राणाकालिन आदेश चाहिँ अहिले चल्दैन पावरको दुरुपयोग गर्ने गर्यो भने जति माथि गएको छ त्यति नै तल झर्ने काम चाहिँ बचाउन पर्छ षाख बचाउने काम गरौ

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 2 หลายเดือนก่อน +190

    सलाम छ बालेन जन्माउने बाबा आमालाई ।

  • @razzpahadi4682
    @razzpahadi4682 2 หลายเดือนก่อน +265

    भ्रष्ट नेताहरुले गरेका कुर्तुतहरु निरन्तर सुधारिरहने एक सच्चा, बेदागी, हिम्मतवाला, स्वतन्त्र देशको रियल नायक बालेन ज्यूलाई सलाम छ,, जय बालेन ज्यू।।🇳🇵🇳🇵💪💪🙏🙏

    • @VCPop-br6rg
      @VCPop-br6rg 2 หลายเดือนก่อน +2

      Sarkar KO jagga mah
      Skoll vah KO ramrai ho
      Kin hataunuu pryo 😮😮

    • @razzpahadi4682
      @razzpahadi4682 2 หลายเดือนก่อน

      @@VCPop-br6rg सरकारी स्कुल भइदिए त एकदमै राम्रो हुनेथियो नि!!?

    • @VCPop-br6rg
      @VCPop-br6rg 2 หลายเดือนก่อน +1

      @@razzpahadi4682 khoi tw vah KO
      Sarkar lai jagga chaiyah hola

  • @rajubogati2757
    @rajubogati2757 2 หลายเดือนก่อน +203

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 2 หลายเดือนก่อน +233

    पत्रकार कृष्ण कटेललाई पनि सलाम छ किनभने बालेनले गरेका कामलाई जनताका सामु पुगाएकाे हुनाले ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 หลายเดือนก่อน +79

    यो जग्गा खाली भएपछि बाँसबारी छाला जुत्ता कारखाना नैं पुनर्स्थापना हुनु पर्छ र पहिले २०० जना ले रोजगारी थिए भने अब ४०० जना ले रोजगारी मिलोस् भन्न चाहन्छौ। जय बालेन शाह मेयर ज्यु लाई सेलुट सेलुट सेलुट सेलुट सेलुट सेलुट ॐ जय नेपाल। ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @rakshyapokharel516
      @rakshyapokharel516 2 หลายเดือนก่อน +2

      Chala chai hoina but jutta lai chai nirantarta dinuparxa...janawar ko chala ni k lagayera hidnu

    • @DhanbahadurRajbanshi-h9x
      @DhanbahadurRajbanshi-h9x 2 หลายเดือนก่อน

      एस्ता चोर्हरुसङ्ग कुनै अवस्थामा पनि महानगरले सम्झौता गर्नु चै हुँदै हुदैन

  • @kumarshrestha285
    @kumarshrestha285 2 หลายเดือนก่อน +99

    यो देशमा जे गर्नेछ बालेनले मात्रै गर्छ ❤❤❤ जय नेपाल जय बालेन

    • @deepakkhatri6737
      @deepakkhatri6737 2 หลายเดือนก่อน +4

      अब बलेन समुह बनाएर गर्नुपर्छ !

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +1

    जय बालेन ❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 2 หลายเดือนก่อน +94

    दायाँ बायाँ सुन्ने होइन सिधै खाली गराउने हो बालेन जि।वडा अध्यक्षको दुई जिब्रे कुरा सुन्ने होइन।

    • @AnantaGuragain
      @AnantaGuragain หลายเดือนก่อน

      वडाध्यक्ष चौधरीको हनुमान रहेछ।

  • @durgesshrestha4664
    @durgesshrestha4664 2 หลายเดือนก่อน +60

    खुसी भयाै हामी यस्तै राम्राे कामहरू अागामीदिनहरूमा हुँदै जाअाेस

  • @prakashpariyar-bu3wi
    @prakashpariyar-bu3wi 2 หลายเดือนก่อน +81

    मेयर शाब हजुरको काम लाई मान्नुपर्छ 🙏🙏🙏

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 2 หลายเดือนก่อน +1

    यो भष्ट्राचारको अन्त हुनुनै पर्छ। अब भोलिबाट बाँसबारी छालाजुत्ता कारखाना पुनर निर्माण हुनु नै पर्छ। बालेन बाबु र राजु पाण्डे र सबै तिमलाई शुभकामना छ र जय होस। कार्य सिद्ध होस भगवानसँग मेरो बिनम्र प्रार्थना छ। जय नेपाल। 🙏 ❤🙏

  • @RamPrasad169-wg7kn
    @RamPrasad169-wg7kn 2 หลายเดือนก่อน +73

    बालेन साह जिन्दाबाद

  • @madanchaudhary6600
    @madanchaudhary6600 2 หลายเดือนก่อน +26

    पावर फुल र हिम्मत वाला मेय जय बालेन शाहा🙏

  • @DRGTM-b3r
    @DRGTM-b3r 2 หลายเดือนก่อน +81

    जय बालेन शाह ❤️🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵

  • @Jangrajbasnet
    @Jangrajbasnet 2 หลายเดือนก่อน +1

    अब बालेन प्रधानमन्त्री हुनुपर्छ देश अब बालेन शाहले बनाउने छन्

  • @mohanthapa9302
    @mohanthapa9302 2 หลายเดือนก่อน +70

    जय बालेन धेरै राम्रो काम गर्नुभयकाेछ🎉

  • @tulsiyadav9479
    @tulsiyadav9479 2 หลายเดือนก่อน +1

    आम जनताले साथ दिनु पछॅ जय नेपाल जय बालेन ज्यू

  • @bohoragovinda4269
    @bohoragovinda4269 2 หลายเดือนก่อน +36

    बालेनले सरकारि जग्गा फिर्ता ल्याउने र केपि हजुर बा ले भ्रष्टाचारि लाई दिने यहि त हुने होला नि ,बिचरा मेरो देश नेपाल

  • @rudramagar3819
    @rudramagar3819 2 หลายเดือนก่อน +1

    21 तोप को सलामी छ निस्पक्ष निडर राष्टप्रेमी मेयर बालेन शाह ज्युलाई 🙋🇳🇵

  • @saugatrijal482
    @saugatrijal482 2 หลายเดือนก่อน +24

    राजु पाण्डे र बालेन लाई सलाम छ

  • @baltamang9038
    @baltamang9038 2 หลายเดือนก่อน

    जय बालेन शाह
    सम्पूर्ण टीमलाई उच्च सम्मान।।

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 หลายเดือนก่อน +15

    अध्यक्षले चौधरीको आची घिचिसकेको रैछ। नेपालको भबिस्य बन्नु भनेको बच्चा,बृद्ध सबैको भबिस्य भन्नू हो। सिम्पथी बटुली आज-2भोलि-2 टिकिरहने ध्याउन्नमा छ। तेसैले अबको निति पहिला नेपाल।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 2 หลายเดือนก่อน +2

    यो जसले मोज गरेर सम्पति कुम्ल्याएको थियो त्यसलाई कानुन कारबाई सङ्गै खाली गराउनु पर्छ। बालेन्जी लाई सलमछ उनका काम प्रति।

  • @BabinMangol
    @BabinMangol 2 หลายเดือนก่อน +46

    त्यहि भएर बालेन जिन्दाबाद भन्न मन लाग्छ

  • @sujanmishra2442
    @sujanmishra2442 2 หลายเดือนก่อน +2

    बालेन एक मात्र हिरो हो नेपाल को बालेन को जति आट र हिम्मत कसैमा छैन नेपालमा। बालेन लाइ राजा बनाउने भने बल्ल बन्छ नेपाल सिङ्गापुर जस्तो

  • @SaralaRai-n6x
    @SaralaRai-n6x 2 หลายเดือนก่อน +19

    एक्दमै सहि भ्रष्टाचारको आन्त्या हुनै पर्छ

  • @Hindikahani2467
    @Hindikahani2467 2 หลายเดือนก่อน +2

    सलाम 🫡🫡🫡 जय बलेन धेरै राम्रो सधै यस्तो काम गदै जानु सपोट छ हामी नेपालीको

  • @indirakarki5858
    @indirakarki5858 2 หลายเดือนก่อน +10

    सुपर बालेन दलीय राजनीति मा नै डाेजर लगाउनु पर्छ जनता को साथ छ

  • @anjuniraula4043
    @anjuniraula4043 2 หลายเดือนก่อน +6

    come on Balen 💛
    यसरी भ्रष्टाचार बिरुद्द कार्य गर्ने हो देशका करिब ७५% युवा विदेश जादैनन् / जानु पर्दैन ।

  • @nirugkc
    @nirugkc 2 หลายเดือนก่อน +5

    Right 👍👍बालेन साह जिन्दावाद।खालि गरो। खालि गरो

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 2 หลายเดือนก่อน +2

    भ्रष्ट नेताहरुले गरेका कुर्तुतहरु निरन्तर सुधारिरहने एक सच्चा महान सपुत सलाम छ बालेन जन्माउने बाबा आमालाई ।

  • @1993Nep-NA
    @1993Nep-NA 2 หลายเดือนก่อน +5

    हरेक नेपाली ले देशको माया लाग्छ भने बालेन लाई साथ दिनु होला।

  • @philharmonic15
    @philharmonic15 2 หลายเดือนก่อน +1

    नेपाली छोरो बल्ल जाग्यो जय बालेन जय देश

  • @birashatrana
    @birashatrana 2 หลายเดือนก่อน +5

    गुड न्युज जय स्वाभिमान ‌बालेन शाह

  • @gpkat2980
    @gpkat2980 2 หลายเดือนก่อน

    बालेन सर को जय होस १०० बर्श बाचुन

  • @rameshkarki3906
    @rameshkarki3906 2 หลายเดือนก่อน +4

    यो देशले मागेको र जन्माएको एउटा महान सपुत, बालेन्द्र।
    "यो नेपाली शिर उचाली संसारमा लम्किन्छ"

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 2 หลายเดือนก่อน +8

    बालेन दाइको काम प्रती यति धेरै चासो राख्ने असल पत्रकार अनि राम्रो काम हरु जनता सामु देखाउने र नराम्रो काम हरुको तुरुन्त भण्डाफोर गर्ने हरेक न्युज र वेब खबर का असल अनि महान दुबै जना पत्रकार हरुलाइ सलाम छ अझै तेब्ररुपमा अगाडि बढ्नुहोला❤

  • @TilakShreesh-r8w
    @TilakShreesh-r8w 2 หลายเดือนก่อน +35

    जय बालेन अघि बढ बालेन & राजु पान्दे

  • @AviChaudhary-q1n
    @AviChaudhary-q1n 2 หลายเดือนก่อน +16

    यो हो नि तरिका प्रत्यक्ष प्रधानमन्त्री हुने ब्याब्स्था बनाउ

  • @pradeepthapa7424
    @pradeepthapa7424 2 หลายเดือนก่อน +12

    सोमबार का.म.न.पा त्यहाँ पुग्दा विद्यार्थीको भविष्य र अभिभावकको लगानी डुब्छ भन्ने sentiment card CG ले खेलेर झमेला वा झडप गराउनसक्छ। तसर्थ बडो सतर्कपुर्वक कदम चाल्नपर्छ।

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i 2 หลายเดือนก่อน +8

    झ्याम झ्याम हान्नु पर्छ । डाका हरु ले एत्तिको २४-२५ बर्ष भोक चनल गरेको हिसाब किताब गरेर पाइ पाइ तिराउनु पर्छ । सकिन्छ भने भ्याज को श्याज हानेर भु-माफिया हरु लाई पैसा तिराउनु पर्छ । - जय बालेन । ।

  • @reciperai8588
    @reciperai8588 2 หลายเดือนก่อน +7

    गैर कानुनी काम गरेर मात्र नेपाल देश मा धनी हुने रैछ।चौधरी पनि यसरी धनी भयो।

    • @sharadshrestha3391
      @sharadshrestha3391 2 หลายเดือนก่อน

      One of the most wanted DAKA by my mother country Nepal

  • @laxmibista8562
    @laxmibista8562 2 หลายเดือนก่อน +8

    अति राम्रो काम वालेन जस्तो प्रधान मन्त्री भए आज कस्तो हुने थियो यो देश

  • @HimalKhadka-y2o
    @HimalKhadka-y2o 2 หลายเดือนก่อน +4

    भ्रष्टाचारीलाई नछाेड बालेन 🙏🙏🙏साथ सपाेट सधैंका लागि रहनेछ🙏🙏🙏🕉️🕉️

  • @budathokiramkumar9947
    @budathokiramkumar9947 2 หลายเดือนก่อน +3

    सलाम छ बालेन सर लाइ

  • @lhatsheringnawa7165
    @lhatsheringnawa7165 2 หลายเดือนก่อน +4

    अब सबै सरकारी जग्गा फिर्ता गर्नु पर्दछ जई बलेन।

  • @subhabisunke3706
    @subhabisunke3706 2 หลายเดือนก่อน +7

    यस्ता देशको संपति हडपेर रजगज गर्ने सामान्ति हरुलाई तु देश निकालन गर्नु पर्छ जय देश जय बालेन जि

  • @govindniroula3002
    @govindniroula3002 2 หลายเดือนก่อน +11

    मेयर मा जित हासिल गतेदेखि हालसम्म मेयर बालेन्द्र लाइ दलाल नेता र माफिया ब्यापारि हरु ले गरेको कुकृत्य लाइ सर्टिङ्ग गर्न नै ठूलो लडाइ लड्नु पर्यो।नगर सफा,रोड चिल्ला, हराभरा र जति राम्रा काम गरेको छ यो त राजधानी बासिन्दा को लागि बोनस हो।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน +14

    नेपालकाे राजा नै बनाउनुपर्छ बालेन जि लाई ठिककाम कस्ताे चाेर याे चाैधरिगृप

  • @खुशीच्यानल
    @खुशीच्यानल 2 หลายเดือนก่อน +4

    अब आन्दोलन हुनुपर्छ बालेन साहालाई प्रधानमन्त्री बनाउनकाे लागि र अहिले का बुढा नेताहरूलाई देश निकाला गर्नुपर्छ

  • @bhim0966
    @bhim0966 2 หลายเดือนก่อน +4

    अबको २०८४ मा युवा प्रधानमन्त्री बालेन शाह हुन्।100%

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 หลายเดือนก่อน +4

    धन्यवाद बालेन सर अति राम्रो काम भएको छ यस्ता सरकारि जग्गा जताततै छ हाेला खाेज तलास गर्नुपर्छ ेजय बालेन सर

  • @yamadhikari7277
    @yamadhikari7277 2 หลายเดือนก่อน +5

    याे अतेन्तै राम्रो काम गर्नु भयो बालेन जि तपाईं अब यो देस को पर्धान मन्त्री बन्नु पर्छ जय बालेन

  • @रामप्रशाद
    @रामप्रशाद 2 หลายเดือนก่อน +4

    जय माहा नगर
    जय नेपाल हामी नेपालि हाम्रो नेपाल ❤❤🙏🙏

  • @sujankhadka9720
    @sujankhadka9720 2 หลายเดือนก่อน +2

    सलाम छ बालेन्द्र प्रमुख ज्यू लाई

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 2 หลายเดือนก่อน +3

    समय केही फरक होला तर पक्का खाली गराउनु नै पर्छ।

  • @birendrabahadursapkota4878
    @birendrabahadursapkota4878 2 หลายเดือนก่อน +4

    जय बालेन । हाे त रहेछ मारबाणी र नेता मिलेर देश नै बेचेकाे ठहर त अबश्यै भयाे ।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 หลายเดือนก่อน +4

    जय बालेन खाली गरा उनुस।खाली नगरे हामी जनता आउछौ।बच्चाहरु अर्को स्कुलमा पढाउने

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 หลายเดือนก่อน +5

    बिनोद चौधरी ग्रुप ले पचासै पर्सेन्ट जरीवना तिर्खा पनि कम हुन्छ

  • @bhuwanpun8089
    @bhuwanpun8089 2 หลายเดือนก่อน +4

    सबै को साथ छदै छ नआत्तिनुहोला जन्ता तपाईकै साथ मा छौ

  • @indramaharjan3259
    @indramaharjan3259 2 หลายเดือนก่อน +1

    धन्यवाद बालेन सर

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 2 หลายเดือนก่อน +5

    बालेन् जस्तो राज नेता नेपालमा कोही छैन।

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 2 หลายเดือนก่อน +10

    सोमबार नै हटाउनुपर्छ त्यसै छोड्ने होइन बयालिस साल देखी सिजीले उपभोग गरे बापत को छेतिपुर्ति पनि तिराउनु पर्छ।

  • @khadgaramechhapeli-yd5ze9od6f
    @khadgaramechhapeli-yd5ze9od6f 2 หลายเดือนก่อน +3

    सहि हो सहि
    यदि सरकारि मापदण्डअनुसार भयन भने केही पनि नछोडेस बालेन सरकार

  • @kiranprakashpun9611
    @kiranprakashpun9611 2 หลายเดือนก่อน +6

    यसरी नै सबै ठाँउ को च्यापियेको हद्पियेको सरकारी जग्गा फिर्ता गर्नु पर्यो

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +4

    बालेन ज्यू बासबारी जग्गा खाली संगै देशका लुटेरा पनि खाली गर्ने काम होस ।

  • @sureshshah5214
    @sureshshah5214 2 หลายเดือนก่อน +7

    यो अध्यक्ष कस्तो हो स्कुलभनेपछि जति अनियमितता गरेपनि हुने । सानालाइ येन ठुलालाइ चैन भनेको येही हो ।

  • @mirmirebihani
    @mirmirebihani 2 หลายเดือนก่อน +5

    बालेन सर हाई हाई,,,,,बालेन सर जिन्दावाद 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @bikashlama69347
    @bikashlama69347 2 หลายเดือนก่อน +5

    मीयर बालेन शाह जे गर्छ ठिक गर्छ कडा गर्छ बालेन शाह जिन्दावाद अबको ८४ चौरासी बालेन शाह प्रधानमन्त्री सबैले साथ सपोर्ट गरौं। जय नेपाल जयदेश 👍🇳🇵🙏

  • @ramanshahi939
    @ramanshahi939 2 หลายเดือนก่อน +4

    सरकारी जग्गा मा पहिला जुत्ता कारखाना पछि स्कूल जेहोस बालेन भने भगबान अवतार हो जय होस बालेन जी को

  • @premthapa9686
    @premthapa9686 2 หลายเดือนก่อน +4

    अत्यन्त सराहनीय कार्य बालेन सरको, यस्ता सोशक, सामन्त र अतिक्रमण वादी हरु लाई नाङ्गे झार बनाएर सडकमा भिख माग्ने अवस्थामा ल्याउनु पर्छ, जय बालेन शाह।

  • @lizabogati4372
    @lizabogati4372 2 หลายเดือนก่อน +4

    बालेन लाइ साथ सपोर्ट गर्नु हुने राजु पान्डे लाइ सम्मान छ

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 2 หลายเดือนก่อน +4

    धेरै राम्राे काम बालेन ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ameerkc5033
    @ameerkc5033 2 หลายเดือนก่อน +4

    तुरुन्तै आजै खाली गर्ने नत्र येस्तो मा चै डोजर जिन्दावाद हुनै पर्छ

  • @MinLarki
    @MinLarki 2 หลายเดือนก่อน +5

    जसरी पनि महानगर ले हटाउनुपर्छ सरकारी जग्गामा कसैले मनपरि गर्न पाउदैन

  • @sushilatamang7474
    @sushilatamang7474 2 หลายเดือนก่อน +4

    यो सबै भ्रस्टाचारि नेताहरुको कारणले गर्दा हो।नत्र यसरी अरुको देसमा आयर यति ठुलो
    गद्दारि गर्न सक्दैनथ्यो होलानी। अहिले खाली
    गर्ने कुरा सुन्न पाउँदा सारै खुशी लागेको छ।
    जय बालेन सर।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 หลายเดือนก่อน +9

    कि कालू पाण्डे कि राजु पाण्डे नामआउने इनैकै हो जयबालेन

  • @shomkumarrai7902
    @shomkumarrai7902 2 หลายเดือนก่อน +5

    यो देशमा सरकारी जग्गा सरकार कै हुनु पर्छ भन्ने हर्क र बालेन मात्र रहेछ । अब धरान को जलधार को जग्गा हर्क को भुमाफिया हरु संग जीत हुन्छ कि हार हेर्नू बाकी छ।जय हर्क,बालेन,गोपी👍️🙏🇳🇵

  • @ganeshpande1035
    @ganeshpande1035 2 หลายเดือนก่อน +17

    वालेन को जै होस भ्रष्टाचारको अन्त गर

  • @durgesshrestha4664
    @durgesshrestha4664 2 หลายเดือนก่อน +10

    अति राम्राे काम

  • @rajanmalla1523
    @rajanmalla1523 2 หลายเดือนก่อน +7

    धेरै राम्रो , बालेन १ मात्र राज नेता ....!

  • @bikramrpak8535
    @bikramrpak8535 2 หลายเดือนก่อน +7

    बिचरा सरकार र बिचौलिया को देश ,आज सम्म को दुरुपयोग को भरपाइ सरकार ले बेहोर्ने कि चौधरी ग्रुप ले , ४२ साल देखी आजसम्म को कारबाही के हो ? कारबाही नहुने ,थाहा पाउदा फिर्ता गर्नेगरि यसरी त छेउछाउ का जग्गा जति मिचेर प्रयोग गरे नि भो नी 🙅🙅

  • @ganbalama2778
    @ganbalama2778 2 หลายเดือนก่อน +7

    👍️👍️👍️ जय बलेन बिचौलियाको ढाड भाचिनुपरछ जे गर्नु भाछ बलेन्जी धेरै राम्रो ग्गर्नु भाछ गूड् बालेन

  • @rhydamtamang5965
    @rhydamtamang5965 2 หลายเดือนก่อน +8

    सरकारी जग्गा कस्ले अनुमति देको हो सबै लाई हदैसम्मको कार्बाही हुनुपर्छ बालेन सरलाई मात्र था रैछ कुन जग्गा सरकार को पर्छ भनेर बालेन सर मात्र हो रैछ जान्नी बुझ्नी देश को माटाेलाई माया गर्नी देशभक्ती सपूत अहिलेसम्म अरु नेताहरु र त्यो बेलाको सब जो जो दोसि छ सब लाई टाउको मोडेर 77 जिल्ला घुमाउनुपर्छ यत्रो विद्यार्थी हरुको कसैको पनि शिक्षा मा अलिकति समस्या आयो भनी यस्को जिम्मा सब जो जो चोर छ तिनिहरुले लिनुपर्छ जय बालेन जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SunuwarNetra
    @SunuwarNetra 2 หลายเดือนก่อน +10

    यो जग्गा खाली भएको हेर्ने ठूलो रहर छ❤❤❤❤

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 2 หลายเดือนก่อน

      Good balan

  • @gitaoli321
    @gitaoli321 2 หลายเดือนก่อน +4

    बिचरा बच्चाहरूकाे बिजाेग हुने भयाे बालेनलाई यस्ता कामकाे लागि सलाम छ

  • @beenasharma4575
    @beenasharma4575 2 หลายเดือนก่อน +6

    जय बालेन ! 1:53 तपाइको सोच र दुरदृष्टी भएका अरु नेपालआमाका सपुतहरु मैदानमा उत्रीए दुष्ट र भ्रष्टहरु ठेगान लगाउन सजीलो होला !जय बालेन जय राष्ट्र 🙏🙏🙏

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 2 หลายเดือนก่อน +5

    वावा बालेन जी को कामलाई मन्नै पर्छ जय बालेन जी 🙏🙏🙏🙏🙏🙏

  • @akashlimbu6649
    @akashlimbu6649 2 หลายเดือนก่อน +1

    यो भारतीय नागरिक बिनोद चौधरीले लुटेको नेपालको सबै सम्पती फिर्ता गरियोस

  • @omnarayanthami9956
    @omnarayanthami9956 2 หลายเดือนก่อน +32

    जय बालेन............. धेरै राम्रो........Good...... balan sir

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 2 หลายเดือนก่อน +2

    सलाम छ बालेन साहा जिन्दावाद

  • @Lyricsofficial1993
    @Lyricsofficial1993 2 หลายเดือนก่อน +6

    मौका दिएपछि टर्दैन त्यै भएर नेपाली पछि परेको

  • @KrishnaGautam-z6g
    @KrishnaGautam-z6g 2 หลายเดือนก่อน +9

    सम्पुर्ण जनताले बालेन साहालाई साथ दिनु पर्दछ जय बालेन साह

  • @gyanjirel851
    @gyanjirel851 2 หลายเดือนก่อน +3

    हुने खाने धनी धनी मान्छेहरूले रोजगार गरेर के गर्ने गरीब दुखीलाई मरेर गरेको आम्दानी तिमीहरू सकस्छ भने अर्को ठाउँमा सरेर गरीब दुखीलाई रोजगार दिएर देखाउ 🙋🏻🙋🏻जय बालेन्🇳🇵🇳🇵💪

  • @thaparamesh4478
    @thaparamesh4478 2 หลายเดือนก่อน +5

    देश घातीहरुले यसरी नैं हाम्रो देश को सार्वजनिक चिजहरु बेचेर खाने भ्रष्टचारीहरु गर्दा आज सम्म जनताहरु ले दुख भोग्नु परिरहेको छ

  • @sanitamainali
    @sanitamainali 2 หลายเดือนก่อน +11

    good बालेन साह

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 หลายเดือนก่อน

    जय जय बालेन सर
    🌹🌺♥️🙏🙏🇳🇵

  • @LalBohara-z1y
    @LalBohara-z1y 2 หลายเดือนก่อน +10

    सल्युट छ बालेन।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 หลายเดือนก่อน +6

    जय बालेन शाह मेयर ज्यु जिन्दाबाद ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉