बालेनको क्रेजले हल्लियो धरान - हर्कलाई दिए यलम्बर उपहार Balen Shah in Dharan | Harka Sampang Dharan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น •

  • @biradhikari5466
    @biradhikari5466 10 หลายเดือนก่อน +110

    स्याबास हर्क जि तथा बालेन जि मिलेर अगाडि बड्न र नेपाल र नेपालीको हितकोलागी सदा अगाडि बड्न अनुरोध हजुर

  • @kiranrai5067
    @kiranrai5067 10 หลายเดือนก่อน +37

    नेपालको प्रधानमन्त्री बालेन् शाह हुने संकेत जय हर्क साम्पाङ्ग जय बालेन्

  • @prithiviNepali
    @prithiviNepali 10 หลายเดือนก่อน +71

    राजा को देश मा 👑👑👑🇳🇵🇳🇵🇳🇵
    बालेन र हर्क प्रधान पन्च
    अनि भ्रस्टचारी हरु ठाउँ मा आउंथे

    • @gyanstha8263
      @gyanstha8263 10 หลายเดือนก่อน

      यो राजा काङ्तेस यमाले राप्रपा मधेसी दल कसैको काम छैन बालेन र हर्क जस्ता अजै आउन पर्छ देश साचिकै अगाडि बडाउन छ भने।

    • @JogindrarautJogindra
      @JogindrarautJogindra 10 หลายเดือนก่อน +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi 10 หลายเดือนก่อน +51

    गोपी, हर्क, बालेन एकजुट भएर यो देशको मुहार फेर्नु पर्छ ✊✊🙏

  • @jayprakash5780
    @jayprakash5780 10 หลายเดือนก่อน +91

    आब बलेन शाह प्रधानमन्त्री हुनु पर्छ👍️👍️

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 10 หลายเดือนก่อน +11

    वा बालेन वा हर्कसाम्पाङ यसरीनै मेलमिलाप दिगो भैरहोस।

  • @jayakhatri6963
    @jayakhatri6963 10 หลายเดือนก่อน +25

    राम्रो। यी दुबै जुम्ल्याहा लाग्छ । दुबैलाई शुभकामना । जय बालेन, जय हर्क।

  • @purnakhadka8422
    @purnakhadka8422 10 หลายเดือนก่อน +12

    धन्य हो हर्क सम्पाङ गोपाल हमाल , बालेन शाह तपाईहरु जस्तो मेयरहरु मिलेर नेपाल र नेपालिको हितमा कामगर्ने अरु थप हौसला मिलोस ।
    देशका भ्रष्टाचारिहरु लाई आर्यघाटमा पुर्याएर अन्त्यस्टी गर्ने शक्ति भगवानले सदा प्रर्दान गरून् जय बालेन जय देश

  • @PukarBohara6586
    @PukarBohara6586 10 หลายเดือนก่อน +51

    यस्तो हुनु भनेको अब बालेन प्रधानमन्त्री हुने संकेत हो नेपाली जनता हरु 🙏🇳🇵हाम्रो नेपाल,हामि नेपाली🇳🇵

  • @keshartamang560
    @keshartamang560 10 หลายเดือนก่อน +40

    बाघ को भासा,बाघ ले बुझ छ☝️बाघ को गन्ध बाघ ले नै चिन्छ्💪🇳🇵दुई बाघ को भेट् भयो त्यो पनि धरान मा🙏♥️

  • @shyamshrestha4491
    @shyamshrestha4491 10 หลายเดือนก่อน +11

    जय मेयर बालेन शाह धरानमा न्यानाे स्वागत छ र धरान उप माहानगर काे १२३ सौ मौतसब काे सफल रहाेस शुभकामना छ मेयर हर्क साङपाङ ज्यु लाई।🎉

  • @amarkunwar844
    @amarkunwar844 10 หลายเดือนก่อน +11

    धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर हुन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @HEMANTMAGAR-nf6qk
    @HEMANTMAGAR-nf6qk 10 หลายเดือนก่อน +8

    बालेन दाइ जस्तो यो देसमा भाउनु गर्व गर्छु

  • @Subinlama-p5s
    @Subinlama-p5s 10 หลายเดือนก่อน +5

    जय बालेन जय हर्क यी नै हुन नेपाल का उज्वाल भबिस्या
    बालेन हर्क is best

  • @LokendraOza
    @LokendraOza 10 หลายเดือนก่อน +35

    जय हर्क जय बालेन 🙏🙏🙏

  • @amargurung4890
    @amargurung4890 10 หลายเดือนก่อน +9

    जे गर्नुभयो सारै राम्रो काम गर्नुभयो मेर हार्का राज राई ज्यु । बधाइ छ । मेर र उपा मेर ज्यु लाई ।

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 5 หลายเดือนก่อน

    नेपालमा जे जति इज्जत का काम भय सबै दार्जिलिङ बासिले गरेकाे कुरा हाे । सत्य यहि हाे ।

  • @rajeshkaduwal
    @rajeshkaduwal 10 หลายเดือนก่อน +2

    दुबै जना देशले खोजेको महत्वपूर्ण ब्यक्तित्व हुन!🇳🇵🇳🇵❣️🙏

  • @gopalpokhrel9598
    @gopalpokhrel9598 10 หลายเดือนก่อน +8

    जुझारु युवा एक हुनैपर्छ।
    No party more
    Youth might be bold
    To hold coming new nepal
    Have a great memory

  • @agamrai7959
    @agamrai7959 10 หลายเดือนก่อน +1

    Jai ho harka sampang jai ho balen sah jiu 🙏🙏

  • @ritaacharya9983
    @ritaacharya9983 10 หลายเดือนก่อน +5

    दुईजना स्वतन्त्र मेयर भेट हुनुभयो धेरै राम्रो अझ धनगढिका स्वतन्त्र मेयर लाई पनि बोलाएको भए राम्रो हुनेथियो ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 10 หลายเดือนก่อน +7

    Congratulations धरान बासीलाई.

  • @Sherpavlog138
    @Sherpavlog138 10 หลายเดือนก่อน +2

    Wow ❤धेरै धेरै राम्रो छ। मेयर जीहरू लाई जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

  • @Sapnarai-f1q
    @Sapnarai-f1q 10 หลายเดือนก่อน +6

    Congratulations balen and harka sampang sahab jiu

  • @mewahangofficial
    @mewahangofficial 10 หลายเดือนก่อน +19

    जय हर्क बालेन

  • @guitargurung269
    @guitargurung269 10 หลายเดือนก่อน +10

    जय हर्क,जय बालेन,जय जय नेपाल

  • @DeviKarki-n5q
    @DeviKarki-n5q 10 หลายเดือนก่อน +17

    धेरै राम्रो धेरै राम्रो वालेन जि आउनु भयकाेमा।प्रचण्ड आउनु भन्दा वालेन शाह आउदा धेरै प्रभावकारि भयकाेछ।मलाई लागेकाे कुरा वा मेराे मनमा खटकियकाे कुरा धनगढिका मेयर गाेपाल हमाल ज्यु लाई पनि निम्ताे दियर वाेलायकाे भय सुनमा सुगन्ध हुने थियाे।

  • @AshokRai-k9v
    @AshokRai-k9v 10 หลายเดือนก่อน +4

    हर्क र बालेन जिदाबाद ❤❤❤❤

  • @nirajkc8418
    @nirajkc8418 10 หลายเดือนก่อน +24

    Congratulations both mayar sab 🇳🇵💐🙏♥️

  • @krishnadhungana7688
    @krishnadhungana7688 10 หลายเดือนก่อน +9

    जय हो देस पेरेमी, बालेन,शाही,हरक शामपाग,निडर,देस का हिरो,जनता का,भगवान,नै हुन,जय रासट बाद,बालेन,जिनदा बाद,🇳🇵🇳🇵❤️❤️🌹💐🌺🎈🎉🙏🏾🙏🏾

  • @QueenLady-f2s
    @QueenLady-f2s 10 หลายเดือนก่อน +9

    Good luck harka sampang ra balen shah🎉🎉🎉

  • @technicalsansar1942
    @technicalsansar1942 10 หลายเดือนก่อน +23

    ज्यान धरपमा पर्ने डरले नगएको हो प्रधामन्त्री

    • @pawanmagar5464
      @pawanmagar5464 10 หลายเดือนก่อน

      Bebahar testai chha ta ani mardaina aaba bahira aayau ki sakiyau payu vhor parchandere

  • @padambiswakarma7386
    @padambiswakarma7386 10 หลายเดือนก่อน +76

    Yes! this what we janataa wanted . Well done harka and balen.

    • @fourgaming8530
      @fourgaming8530 10 หลายเดือนก่อน +3

      Belne sti harka sri jai nepa😮l

    • @reenubhattarai7564
      @reenubhattarai7564 10 หลายเดือนก่อน

      ​@@fourgaming8530to😮😢😢😊

  • @ramkumarlama8033
    @ramkumarlama8033 10 หลายเดือนก่อน +4

    जय जयकार मेयर बालेन, हर्क, गाेपि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Nikshreth
    @Nikshreth 10 หลายเดือนก่อน +1

    congratulation मेयोर हर्कसाम्पाङ जिउ र बालेन साह ❤

  • @nombahadurrajali1823
    @nombahadurrajali1823 10 หลายเดือนก่อน +17

    Jaya hark balen

  • @sonikabhandari5550
    @sonikabhandari5550 10 หลายเดือนก่อน +3

    जय बालेन जय हर्क

  • @saudkrishna9022
    @saudkrishna9022 10 หลายเดือนก่อน

    म तपाई देसका चर्चित मेयर हर्क साम्पंग राई बालेन साह गोपी हमाल ज्यु लाइ अग्रह गर्न चाहन्छु कि तपाई हरु स्वत्न्र बाट उठेर जनताको जनप्रतिनिधि बन्नु भयका हौ र जनताकै सपना पुरा पनि गर्नु भयका छौ देस बने तपाई हरुकै हात बाट बन्नेछ जो दिन तपाई हरु तिन जना को हातमा देसको सत्ता को चाबी हात पर्ने छ युवाहरु ले देस छोडेर जानु पर्दैन तपाई हरुले आ आफ्नो कार्यक्रममा यक अर्का लाइ अतिथि को रुपमा बोलायर आ आफ्नो कार्यक्रम को शोभा बढाउनुहोस् त्र कुनैपनि राजनीतिक पार्टीका नेताहरुलाई न बोलाउदा हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵

  • @prabhatshrestha1220
    @prabhatshrestha1220 10 หลายเดือนก่อน +4

    Best wishes both of you balen and harka ji🇳🇵🇳🇵

  • @JagsDeuba
    @JagsDeuba 10 หลายเดือนก่อน +13

    Aba hunxa j hunxa desh ma good to see you both of you together❤🙏jay देश जय जन्मभूमि 🕉☯️

  • @rupashrestha5039
    @rupashrestha5039 10 หลายเดือนก่อน +14

    You guys such brave . We have hope that you guys be successful and minister of Nepal

  • @RajKumarChaudhary-x9g
    @RajKumarChaudhary-x9g 5 หลายเดือนก่อน

    ❤बालेन दाई र हर्क दाई हाम्रो नेपाल को भबिस्य
    हुन❤

  • @sarurai9426
    @sarurai9426 10 หลายเดือนก่อน +4

    Harka balen❤❤❤👍️👍️🙏🙏🙏

  • @Fattepur
    @Fattepur 10 หลายเดือนก่อน +2

    Balen Shah , hark sampag jiu vagwan ho nepali jantako lagi ❤❤❤🙏🙏🙏

  • @samayson3938
    @samayson3938 10 หลายเดือนก่อน +4

    जय वालेन जय हर्क 🙏🇳🇵🇳🇵

  • @laxuchettri7729
    @laxuchettri7729 10 หลายเดือนก่อน +1

    Balen king❤❤❤❤ And Harka sampang . Supports each others

  • @chitrarana8837
    @chitrarana8837 10 หลายเดือนก่อน +2

    Desma dashai aako jasto lagyo..love U harka sampang and balen shah

  • @roshanshrestha8488
    @roshanshrestha8488 10 หลายเดือนก่อน +31

    Well done mayor saab for calling Mayor BALEN for the event 😊😊as chief guest

  • @rupjungthapa3109
    @rupjungthapa3109 10 หลายเดือนก่อน +7

    👍️👍️👍️❤️🇳🇵🇳🇵🇳🇵🌺👌👌👌🌹🙏🙏🙏 जय बालेन शाह
    जय हर्क साम्पाङ
    जय धरान ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 10 หลายเดือนก่อน +43

    ❤❤❤❤❤legend. Respected.
    Mayor balan saha. ❤❤❤❤❤
    Heartly congratulations due Mayor shaba haru.❤❤❤❤❤

    • @angelstha748
      @angelstha748 10 หลายเดือนก่อน

      Ko vanda ko kam ta raja bina ta rajye khali vayena vane mantri bina dharan mahatsab nahune hor yesta ramro ramro gyan buddi dine meyer huda hudae kina afno karyekram nagarnu ramro garnu vayo

    • @premikapunmagar-xw3dg
      @premikapunmagar-xw3dg 10 หลายเดือนก่อน

      ❤जयबालेनहकृ

  • @Ksk2080
    @Ksk2080 10 หลายเดือนก่อน +7

    good luck balen sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balrambhattarai2130
    @balrambhattarai2130 10 หลายเดือนก่อน +3

    बालेन शाह जिन्दावाद

  • @limbuhang9348
    @limbuhang9348 10 หลายเดือนก่อน +3

    Jo jasle dharan ko maya garxa uniharulaai dharane le sammaan sahit maya ijjat dinexa Jay dharan...balen ...harka Jay ho

  • @sudhakc9212
    @sudhakc9212 10 หลายเดือนก่อน +17

    Congratulations 🎊🎉🍾🎈 ❤

  • @amarkunwar844
    @amarkunwar844 10 หลายเดือนก่อน +3

    बलेन जिन्दाबाद ❤❤❤❤

  • @sushilarai6169
    @sushilarai6169 10 หลายเดือนก่อน +4

    Harka balen gindabad

  • @ramrai8537
    @ramrai8537 10 หลายเดือนก่อน +6

    यलम्बर राजा मात्र होइन ईतिहास हो

  • @rajandragurung3975
    @rajandragurung3975 10 หลายเดือนก่อน +9

    जय मेयर बालेन र हर्क जय होस जिन्दावाद

  • @Barsalimbu-w2w
    @Barsalimbu-w2w 10 หลายเดือนก่อน

    अब प्रधान मन्त्री बालेन र हर्क साङ्ग्पाङ्ग हुनु पर्छ

  • @cklimboo8306
    @cklimboo8306 10 หลายเดือนก่อน +8

    👏👏👏🙏🙏🙏 ❤️❤️❤️Great Speech Balen!

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 10 หลายเดือนก่อน +4

    ❤❤NICE JAI BALEN JAI HARKA🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @susma2273
    @susma2273 10 หลายเดือนก่อน

    वा.. वा... कती सहि बचन दिनुभो सत्ते कुरा गर्नुभो हो पढे लेखेको बुद्धि जीबी बरिस्ठ चहि बालेन्जीलाई मानिन्छ अब हर्क sir. बलेन sir. सुजन किराती sir. रबि लामेछामे sir मिलेर यो बुडा मात्री दिमाख नलगाई जेपाई, तेइ कामगर्ने देश बिगार्ने मात्री नेतालाई निकालदिनु होल़ा may god bless you alwys🙏🙏🙏🙏

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 10 หลายเดือนก่อน +3

    Jay hark balen great leader 👏

  • @ChemaliMoktan
    @ChemaliMoktan 4 หลายเดือนก่อน

    जय बालेन जय हर्क सम्पाङ ज्यु 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵😍😍

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 10 หลายเดือนก่อน +1

    सारै राम्रो सुर्वात अब देशका प्रमुख पदमा राख्न जनता आतुर छन् ई दुई हस्तिहरुले १० वर्षमा मलेसियाको सतरमा पुराउदै ३० वर्ष भित्र बिकासीत राष्ट्रको स्तरमा पुराउने छ ।

  • @nishashrestha7509
    @nishashrestha7509 10 หลายเดือนก่อน

    गर्ब लाग्यो यस्तो दिन पनि आउदो रहेछ धरान बासी लगायत रास्ट्रप्रेमी नेपालीमा हार्दिक बधाई 💞😥🇳🇵🙏
    भ्रष्ट दलाल रास्ट्रघातीले देश बेची सके बालेन ,हर्क ,ज्ञानेन्द्र शाही आउ देश जोगाउ 😥😥🇳🇵🇳🇵🙏
    देश र जनता बेच्ने 🇳🇵भ्रष्ट ,दलाल ,माफिया ,रास्ट्रघाती,अपराधीहरुको चङोलमा यो देश हुनु हाम्रो दुर्भाग्य यिनिहरुलाई आजैको दिनबाट बहिष्कार
    Great बालेन,हर्क ,ज्ञानेन्द्र शाही 🙏🙏🇳🇵🇳🇵💞

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 5 หลายเดือนก่อน +1

    Jaiy greater Nepal. 🎉🇳🇵🎉
    All the best Harga sir ra Balen sir.

  • @meandyou7806
    @meandyou7806 10 หลายเดือนก่อน

    येस्ता प्रघानमत्री पाटीगत हिसबे हेरने सोतनत्र मियेर मन नपरेको भन्ने मजादिन बजेट दिन्न भन्ने होभने जनता मा अज्जै वित्रीण आक्रोस फैलाउछ मावैबादी पाटीलाई ध्रीणन र अपराघीक नजरले हेरछन जनताले यो देस को बजेट तपाई को निजीसम्पती होईन। यो बजेट तिने जनताले तिरेको कर हो प्रघानमत्री जी बेलैमा नसचिए र पाटी लाई नसुघारे भ्रष्टचार बन्द नगरे चैरासी को चुनाब मा पाटी सिद्दीन्छ गरिब जनता लाई तातो गोली हैन रोजगारी दिनुहोस अन्नेथानलिनु होला घन्याबाद

  • @mithilapradhan4866
    @mithilapradhan4866 10 หลายเดือนก่อน +1

    पृथ्वीनारायण साह काे नेपाल किरात काे फाेटाे राखनु नहुने बरू पृथ्वीनारायण साह काे फाेटाे राखे हुन्दा हुन्थियाे याे त झगडा हुने काम भयाे हर्क मेयर ज्यु बालेन सर धरान आउनु भएकोमा स्वागत छ आईदिनु भएकोमा धन्यवाद अति राम्रो सुझाव दिनुभएको धन्यवाद

    • @anandsubba8425
      @anandsubba8425 10 หลายเดือนก่อน

      पहिलो कुरा पृथिबि नाराण साहा र यलम्बरमा फरक छुट्याउ र कतिकति बर्ष सासन गरे त्योपनि छुट्याउ

  • @subitajrai5935
    @subitajrai5935 10 หลายเดือนก่อน +1

    जय हर्क साङपाङ ❤❤❤

  • @aashanbramichtami2921
    @aashanbramichtami2921 10 หลายเดือนก่อน

    हाम्रो नेपाली आमा को 2 वीर xora ❤❤❤❤हरके र बालेन्

  • @UshaRai-hy3pc
    @UshaRai-hy3pc 10 หลายเดือนก่อน

    ❤❤ wauu esri ekdam sakratmak prabal honhar Harkhsampang ra balensaha ko jodi satee prakiti shram shaskirti prati thulo laga maya deker ridhyy ma fullko samundr xall fulbari Bagan xiyo sachike jayy hrkk& Balen sir❤❤❤

  • @surandratharu4222
    @surandratharu4222 10 หลายเดือนก่อน +7

    Good luck ❤❤❤

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 10 หลายเดือนก่อน +1

    king is king जय बालेन शाह 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 10 หลายเดือนก่อน +7

    हर्के मेयर नभएको भए यस अघि किन गरेन त बालेन ?

  • @neetarai2996
    @neetarai2996 10 หลายเดือนก่อน

    बालेन प्रधानमन्त्री हो अबको

  • @amritlama7293
    @amritlama7293 10 หลายเดือนก่อน +6

    Good luck both of u

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 10 หลายเดือนก่อน

    अब धनी काठमाडौंले गरिबधरानलाई ढाडस्!

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 10 หลายเดือนก่อน +1

    Good work

  • @ramkajigurung9799
    @ramkajigurung9799 10 หลายเดือนก่อน +2

    Jay harka Jay balen

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 10 หลายเดือนก่อน

    नमस्कार बलेन हर्क र सबै मा सुभ कामना गर्दछु तर धरान मा जिउँदो गाई गोरु काटेर खान पाईदैन ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 10 หลายเดือนก่อน +6

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️हिन्दुराज्य नेपाल जिन्दबाद

    • @susilrai3462
      @susilrai3462 10 หลายเดือนก่อน +1

      Euta vikhari ayexa jalera marnu

  • @dhurba3499
    @dhurba3499 10 หลายเดือนก่อน

    जे भयो सो अति नै सुन्दर भयो।

  • @gopalrai3498
    @gopalrai3498 10 หลายเดือนก่อน

    हर्क राज साम्पाङ हाइ हाइ

  • @gopaldewan1982
    @gopaldewan1982 10 หลายเดือนก่อน

    ❤❤❤ yek dam thik

  • @rdckc5674
    @rdckc5674 10 หลายเดือนก่อน +3

    Balen harka ji to good 👍👍❤❤

  • @bimalmagar3513
    @bimalmagar3513 10 หลายเดือนก่อน

    जय जय हर्क र बालेन् ❤❤❤❤

  • @sudippandey8497
    @sudippandey8497 10 หลายเดือนก่อน

    Aabako pradhanmantri and uppradhanmantri balen and harka

  • @premneupane4436
    @premneupane4436 4 หลายเดือนก่อน

    धन्यवाद!मेयर बालेन जी ! शुभ कामना!

  • @aitarajrai172
    @aitarajrai172 10 หลายเดือนก่อน

    Balen VS Harka is future Hero of Nepal 🇳🇵

  • @KriskhaChettri
    @KriskhaChettri 10 หลายเดือนก่อน

    Nepal aamako saccha saput hun hamro mayor Balen Shah ra Harka ji 🙏

  • @dhirajrai9420
    @dhirajrai9420 10 หลายเดือนก่อน +1

    Ma aja sabai vanda dherai khushi vayeko din🎉🎉❤❤

  • @punchandra1785
    @punchandra1785 10 หลายเดือนก่อน

    बल्ल ठिक्क भयो प्रचन्डे जये हर्क

  • @JackSharma-s7e
    @JackSharma-s7e 9 หลายเดือนก่อน

    हामी जन्ता भेडा नभएर 2084 मा बालेन लाई देशको PM बनाउपछ ! चोर दलाल पुराना नेताहरू जेलमा हुनेछन् 🙏🇳🇵

  • @sanjurai7102
    @sanjurai7102 10 หลายเดือนก่อน

    प्रचण्डे र रामचन्द्रे झस्किये छ ओलीबाकाे साताे नै गयाे।

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 5 หลายเดือนก่อน

    कुनै पनि सनसारका देश इमान्दार अनुसासीत रहेनन भने ताेदेशकाेे अस्थित्वो मे टिनछ पक्का ।

  • @amarsaud8446
    @amarsaud8446 10 หลายเดือนก่อน +6

    Good luck 🙏

  • @lovekishorbista6687
    @lovekishorbista6687 10 หลายเดือนก่อน +2

    Balla ali dahi garyo.. prachanda ko ali support garejasto dekhinthyo harka sampangle.. manchau ni Yalambar lai hami pani... Jai Kirateswor..

  • @subbaLimbu779
    @subbaLimbu779 10 หลายเดือนก่อน

    त्यो देस बेचुवा दलाल हरु भन्दा बालेन लाखौ गुना जनता खुसिछन।

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf 10 หลายเดือนก่อน +4

    Good job balen