जंगलमा भेडा पाल्ने गुरुङ दाई भन्छन् ‘स्कुलबाट भागेर भेडा गोठमा बस्न जान्थें’ │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 เม.ย. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: th-cam.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

ความคิดเห็น • 34

  • @Rajengurung490
    @Rajengurung490 3 หลายเดือนก่อน +2

    म ईटहरीबाट हेर्दै छु हजुरको प्रस्तुती भिडियो सामाग्री सार्है मनपर्छ ।

  • @ramchandraaryal9080
    @ramchandraaryal9080 3 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो । अ्मेरिका न्यु योर्क देखि हेर्दै छु। आनन्द अनि शान्त वातवारणमा पहाडका कुना कन्दराहरु घुम्दै आफ्नै ब्याबसायमा रमाउने गुरुङ दाईप्रति सम्मान्।

  • @chandra1369
    @chandra1369 3 หลายเดือนก่อน +1

    गुरुङ काे जिन्दगी भेडा हेरेरै जाने भयाे

  • @chitragurung3747
    @chitragurung3747 2 หลายเดือนก่อน

    Good job gurung bhai I am wathing from india

  • @anilthapa5279
    @anilthapa5279 3 หลายเดือนก่อน +2

    खुशी लाग्यो मिहेनेती लिल बहादुर जी मा
    उहांले भने झै गाउपालिकाले घुम्ति गोठका लागी ठाउठाउमा पानी र छाप्रो बनाउन जरुरी देखिन्छ

  • @amarkunwar844
    @amarkunwar844 3 หลายเดือนก่อน

    कडा परिश्रमको भिडियो हेर्न पाउँदा रमाईलाे लाग्छ म साउदी बाट ❤❤❤

  • @kbgurung9290
    @kbgurung9290 2 หลายเดือนก่อน

    बास्तबिक गोठालो जीवन बारेको पुरै अँसा सुनेर अचम्म लाग्यो । भनिन्छनि एक पाराको जिबन । यत्तिको जबानी अबस्थामा परिवार देखि टाढा रहेर कहिले सम्म जिउन पर्ने हो सायद बाध्यता होला । जिबन भनेकै सँघर्स मात्र त हैन होला नि, जीवनको केही भाग समय परिवार लाइ पनि दिने गरेमा राम्रो हुन्थ्यो । काठमाडौं देखि हेर्दै छु ।

  • @chandrabc3581
    @chandrabc3581 3 หลายเดือนก่อน +1

    मेरो घरचै बाग्लुङ हाल चै साउदी बात हेर्दै छु है

  • @RajendraBatha
    @RajendraBatha 3 หลายเดือนก่อน

    रोल्पा हाल साउदि अरब बात हेर्दै छु हजुरर्को बयाब्साय सफल्मय बितोस 🎉❤

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 หลายเดือนก่อน

    लमजुङ बाट हेर्दै छु

  • @rupagurung9229
    @rupagurung9229 3 หลายเดือนก่อน

    good job

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 หลายเดือนก่อน

    Good ❤❤

  • @hembahadur8911
    @hembahadur8911 3 หลายเดือนก่อน

    Kuwait

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 3 หลายเดือนก่อน

    अझ धेरै पल्नु हाेला हस्त धन्नेबाद जय किसान।

  • @AnitaGurung-fb9gm
    @AnitaGurung-fb9gm 3 หลายเดือนก่อน

    Mo sorpani bat ho therai ramro lakyo❤

  • @kushalbudhamagar2539
    @kushalbudhamagar2539 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @sitagurung
    @sitagurung 3 หลายเดือนก่อน

    Mero saila vai from hong kong

  • @kumargurung9320
    @kumargurung9320 2 หลายเดือนก่อน

    Sahi kura ho Hawa Pani vana paidaina

  • @user-sg8uc6vq9v
    @user-sg8uc6vq9v 3 หลายเดือนก่อน

    ❤❤❤❤❤😊

  • @rameshthajali9151
    @rameshthajali9151 3 หลายเดือนก่อน

    Ma dubai bata herdai chu chitra sir nepal ko location myagdi jhin

  • @user-rf8th9ej7b
    @user-rf8th9ej7b 3 หลายเดือนก่อน

    Ma India wat ho bro

  • @savojtan8416
    @savojtan8416 3 หลายเดือนก่อน

    Pachthar dekhi

  • @user-wk2hc4qc7n
    @user-wk2hc4qc7n 3 หลายเดือนก่อน

    Gorkha bhata ho

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v 3 หลายเดือนก่อน

    Good life waching from india

  • @gyankarki658
    @gyankarki658 2 หลายเดือนก่อน

    M qatar

  • @ambahadurgurung921
    @ambahadurgurung921 3 หลายเดือนก่อน

    Good 👍 job 👏 ❤

  • @ChijaChijagurung
    @ChijaChijagurung 3 หลายเดือนก่อน

    Dherai barsa pachi metro Solti lai dekhna payo jai Nepal citra❤

  • @gurungrabi5621
    @gurungrabi5621 2 หลายเดือนก่อน

    Hongkong

  • @indrabhandari9211
    @indrabhandari9211 3 หลายเดือนก่อน

    म सल्यानी हाल मलेसिया देखि 👅🇳🇵🇳🇵🇳🇵💓🤣❤️❤️

  • @ranjema703
    @ranjema703 3 หลายเดือนก่อน +4

    सबैभन्दा तनाब रहित जीवन नै येही हो तर अलिकति व्यवस्थित आफ्नो खानपिन मा ध्यान दिनु होला अझै धेरैको संख्यामा पालन गरेर राम्रो आम्दानि गर्नुस् जय किसान

  • @abhiyangaming2355
    @abhiyangaming2355 2 หลายเดือนก่อน +1

    Darjeeling k gurung

  • @bhimkatuwal6798
    @bhimkatuwal6798 3 หลายเดือนก่อน

    Ma ilam bata herdai chu

  • @SamalGurung-fn1mi
    @SamalGurung-fn1mi 3 หลายเดือนก่อน

    mh gorkha bada

  • @indrabahadurkhadka8483
    @indrabahadurkhadka8483 3 หลายเดือนก่อน

    Morangin bata