खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ก.ย. 2023
  • खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
    खोलाको किनारमा एक दिन एक रात माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 445

  • @dronajunglimbu
    @dronajunglimbu 6 หลายเดือนก่อน +44

    अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !

    • @RamBk-tf5wl
      @RamBk-tf5wl 6 หลายเดือนก่อน

      😅😅😅😅

    • @abineekalama7420
      @abineekalama7420 6 หลายเดือนก่อน +1

      Nepali le Pako KAHA xodxa,Aile kholama machha dekhnai paro, sabai bis halera current lagayera marera khatam, gau gau kholama machha nai xaina sab ,tel jasto cc ko boss halera kira samet nabachne raixa

    • @bidurthebe8373
      @bidurthebe8373 3 หลายเดือนก่อน

      तेतिको बुद्धिमान कहाँ हुन्छन् हो नेपाली हरु 😂

    • @user-wy1os4hd6x
      @user-wy1os4hd6x 3 หลายเดือนก่อน

      ​@@RamBk-tf5wl#

    • @babuxetrii3934
      @babuxetrii3934 2 หลายเดือนก่อน

      🥰❤️

  • @nabinmagar9233
    @nabinmagar9233 8 หลายเดือนก่อน +6

    आहा कति रमाईलो दृस्य का साथै माछा मार्ने तरिका धेरै राम्रो लाग्यो♥️

  • @milanchhetri6164
    @milanchhetri6164 8 หลายเดือนก่อน +1

    अतिनै रमाइलो ठाउँ रावावेशी र वेशि तिरको भिडियो हरू मलाई साह्रै मिठो लाग्छ र भिडियो बनाउने दाई लाई धेरै धेरै धन्यवाद

  • @bishaltamang9296
    @bishaltamang9296 8 หลายเดือนก่อน +2

    फेरी पनी आत्यन्तै राम्रो र प्राक्रीतिले भरीपुर्ण भिडियो हेर्न पऊदा अत्यन्तै खुशी लागेको छ र तापई लाई धेरै धेरै धन्यवाद छ।यति राम्रो क्रिसियोग्य जमिन लाई डुबनमा परेर ड्याम निर्मण गर्नु चही राम्रो लगेना यदी यो जमिन डुबनमा पर्यो भने यहाका जनताहरुको व्यावस्थापन गरेर मात्रा निर्मणा गर्दा उचित देखिन्छ॥

  • @kedarrai1951
    @kedarrai1951 8 หลายเดือนก่อน +6

    आफ्नो गाऊँ-ठाऊँ हेर्नपाउदा सारै आनन्द हुदोरहेछ.. यो पर्देश बाट👍️👍️

    • @abineekalama7420
      @abineekalama7420 6 หลายเดือนก่อน +1

      Herda Ra herna pauda sabailai gau pyaro lagne Tara basna chai ktm chaine sab Lai 😅

  • @Eidi-kj5fx
    @Eidi-kj5fx 8 หลายเดือนก่อน +2

    धेरै रमाइलो भिडियो मनै आनन्द भयो सात समुन्द्र पार देखि हेर्दै छु🇸🇦🇳🇵

  • @manishrai2370
    @manishrai2370 8 หลายเดือนก่อน +3

    मेरो पुर्खा को कर्मथलो, कहिलेइ म नगयेनी यो video हेरेर मन सारै खुसी भयो ❤❤ स्वर्ग को एउटा टुक्रा... 😊😊

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 8 หลายเดือนก่อน +2

    हरीयालीले भरीपु्र्ण सुन्दर गाऊॅं र खेतका गह्राहरूमा ढक्कमक्क हरिया धानका बोटहरूले,दुबै खेतहरूका बीचबाट एकनासले सुसाउॅंदै निरन्तर बगिरहेको खोलाको दृष्य,अमेरिकाबाट हेर्न पाऊॅंदा मन सारै चन्चल भएको छ। भिडीयो कर्मीहरू भाईहरूलाइ धन्यबाद छ। 😊

  • @ramrijal2516
    @ramrijal2516 8 หลายเดือนก่อน +2

    पहिलो video पनि हेरेको थिए आज फेरि हेर्न पाइयो.माछा मार्ने पुरानो प्रबिधि यस्ता सीप कला जोगाउनु पर्छ.🙏🙏🙏🙏

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 8 หลายเดือนก่อน +1

    दिक्तेल बजारको , सदरमुकाम खोटॅागका सुन्दर र रमणीय गाउॅबस्ती , जता हे-यो उतै हरियाली , धान खेतीको त्यस्तै सुन्दर र हरियाली दृश्य ! सुराही पुग्नु अघि माछा व्यवसायीहरूका ससाना कटेराहरू । जता हे-यो ॲाखालाई र मनलाई शीतलता र आनन्द दिने सुन्दर , हरियाली , उर्वर दृश्यहरू ! अहा , कल्लरी बेसी हॅुदै सुराही थापेको ठाउॅ जानुपर्ने भाइहरूको उद्देश्य , मौसम पनि राम्रो , खेतैभरि धान लहलह फस्टाएको कस्तो सुन्दर दृश्य, ग्रामीण बस्ती , गाईवस्तुका गोठ , परालका कुन्यॅु , वर्षका तीनपल्ट बाली हुने उर्वर भूमि , खोलाहरूमा पानीको बहाव छ , तर बाढी आएको होइन । कुनै पनि गाउॅठाउॅ डुबानमा नपरून् ! ठाउॅठाउॅ हाम्रा नेपाली , परिश्रमी दाजुभाइ -दिदी बहिनीहरूले आफूले जानेका सकेका व्यवसाय गरेर सहजै जीवन यापन गर्ने अवसर पाऊन् भन्ने कामना गरौं ।
    सुराही थापेर माछा पार्ने कामको दृश्य पनि देखियो , पुरै खेत फर्काएर सुराहीमा पार्ने काम पनि एउटा कला नै रहेछ । बॅासका कप्टेराहरूले पुरै पुलजस्तो गरी सुराही बनाइएको दृश्य देखियो ।
    लौ ! सुराहीको काखमा “एकै रात किन नहोस् , “ पुग्नुहुने भाइहरू! एकातिर माछा फ्राइ , अर्कातिर कुखुराको भालेको स्वादिलो सुपसॅग भात खाएर खोला कल्कल बगिरहेको आवाज सुन्दै , छुट्टै मौलिक रमाइलोसॅग भिज्नुहोला । धुम्मेर पानी परेका र भल आएका बेला माछाहरू सुराहीमा त्यति नपर्ने रहेछन् । हामीलाई पनि भाइहरूले त्यहीं पुगेको अनुभूति दिनुभयो । यहॅाहरू सबैलाई मुरी मुरी शुभकामना ! नेपालका रमणीय गाउॅघरका यस्ता मनोहर दृश्यहरू ( क्यामराबाट) देख्न पाउॅनु पनि अत्यन्तै खुसीको कुरा ! सबैमा एकैमुष्ट हार्दिक धन्यवाद ! 🙏🏼🌹

  • @arjunkhadgi1656
    @arjunkhadgi1656 8 หลายเดือนก่อน +4

    आहा कती राम्रो प्रस्तुति 🙏🙏🙏मज्जा आयो हेरेर यो होन्त लाइफ भनेको कस्तो दामी 🙏🙏🙏🙏🙏

  • @janabigurung653
    @janabigurung653 6 หลายเดือนก่อน +1

    वा अति राम्राे ठाउँ वावाे भाेईस पनि मिठाे यति राम्राे भिडियाे हेर्ने अबसर पाय ❤❤❤ हाल लम्जुग जिल्ला बाट 🙏🙏🙏🙏🙏🙏🙏

  • @ribjungtv3974
    @ribjungtv3974 8 หลายเดือนก่อน +1

    आहा फ्राई माछा र चिरिप्प त्यो खोलाको आवाज कति रमाईलो

  • @Rawammc1
    @Rawammc1 8 หลายเดือนก่อน +5

    दामी हजुर माछा

  • @raihoki5317
    @raihoki5317 8 หลายเดือนก่อน +2

    यति राम्रो अन्न उत्पादन खेति कृषि जमिन मास्नु हुन्न बिधुत काे लागि अरु प्रसस्तै ठाउँ हरु
    छन्

  • @chakrarai4642
    @chakrarai4642 8 หลายเดือนก่อน +2

    दाइ हजुर्को 🙏🙏🙏vlog अति राम्रो सुन्दर सारै मीठो याद दिलायो ❤️❤️❤️

  • @parthahazarikaparthahazarika
    @parthahazarikaparthahazarika 18 วันที่ผ่านมา +2

    Ramro lago hojur

  • @simaxetree7883
    @simaxetree7883 8 หลายเดือนก่อน +1

    हजुरहारु ले बनको video सबै हेर्छु धेरै राम्रो लाग्छ यति सुन्दर दृश्य देखाउनु भको मा धेरै धेरै धन्यवाद हजुर हरु को टिम लाइ🙏🙏

  • @hembdrshahi8789
    @hembdrshahi8789 8 หลายเดือนก่อน +4

    यति राम्रो ठाँउ खेती योग्य प्राकृति ले भरी पुर्ण बचाउनु पर्छ

  • @dilkumar2773
    @dilkumar2773 8 หลายเดือนก่อน +4

    भिडियो अति राम्रो छ तर येति सुन्दर बेसि उर्बर भुमी डुबान मा पर्छ भन्ने कुरा सुन्दा अति नै चित दुखेको छ येस बिसय मा नेपाल सरकार ले बिकल्प खोजोस।

  • @user-vu5hq6wp6r
    @user-vu5hq6wp6r 8 หลายเดือนก่อน +1

    भाइ अति खुशी लाग्यो।म बेल्जियम देखि आउँदा रावाबेसि को माछा खानु पर्दछ है।धन्यवाद । रमाइलो थाउ रहेछ।

  • @bhawindrarai5942
    @bhawindrarai5942 2 หลายเดือนก่อน +2

    मेरो पुर्ख्यौली घर भएको ठाँउ अति राम्रो । म रावाखोली साङपाङ राई हो ।

  • @jesonmagar3
    @jesonmagar3 8 หลายเดือนก่อน +14

    यो सुन्दर ठाउँमा बस्ने पाउनु आफूमा एउटा छुट्टै गौरव काे कुरा हो। love you रावाबेसी

    • @dakusubba1749
      @dakusubba1749 8 หลายเดือนก่อน +2

      Hernu matraii maja ho gauma basnu ko paida m jasto gaulelai matraii thaha xw.

    • @light-1985
      @light-1985 8 หลายเดือนก่อน +1

      @@dakusubba1749 रमाउन सिक भाइ।मनै हो मुख्य कुरो तिम्रो मन खुशी छ त जहि पनि रमाईलो हुन्छ।रमाउन जान्नुपर्छ।अफ्रीकामा चर्को घाम सुख्खा पानी नहुने ठाउँमा खाना नहुने ठाउँमा हप्सीहरु कति रमाउदै नाच्दै बस्छन।

    • @jesonmagar3
      @jesonmagar3 8 หลายเดือนก่อน

      @@dakusubba1749 sabaiko Asanai safnai pida xa.

    • @prashantrai1234
      @prashantrai1234 8 หลายเดือนก่อน

      Źb

    • @SafalAcharya-fb3bf
      @SafalAcharya-fb3bf 8 หลายเดือนก่อน

      ​@@dakusubba1749pida ta hajur jaha base ni uhi ho . Sahar basyo dhulo dhuwa rog ko pir gau basyo sewa subida ko .

  • @bijaylama3899
    @bijaylama3899 8 หลายเดือนก่อน +1

    साच्चै हाम्रो देश सुन्दरताले भरिपूर्ण छ।स्वर्ग झै सुन्दर।तर बिडम्बना अब यो बेशी,यी हरियाली खेतका फाट हरु बिलिन हुनेछन।

  • @bishnudumi4814
    @bishnudumi4814 8 หลายเดือนก่อน +3

    तपाईंको भिडियो सुन्दरत छदैछ साथै खोजी पत्रकारिता अत्यन्तै समय सान्दर्भिक पनि❤ तर तपाईंको प्रस्तुती झनै राम्रो र किरात टोन झै सरल तरिकाले बोल्ने शैली राम्रो। सधैं सधै यस्तै प्रगतीको कामना!

  • @nawarajgurung1030
    @nawarajgurung1030 8 หลายเดือนก่อน +1

    राम्रो कुराहरू गर्नु भयो❤ यस्तो जमिन डुबन मा पर्न हुदै हुँदैन हजुर। उत्कृष्ट भिडियोलाई सलुट छ 👏

  • @santuregmi2314
    @santuregmi2314 8 หลายเดือนก่อน +3

    आहा मेरो गाउँ आखा नै रसायो देखेर ❤️❤️❤️❤️

  • @dipaktamang7705
    @dipaktamang7705 8 หลายเดือนก่อน +2

    धेरै राम्रो छ आफ्नै गाउँ पुगेको आभास हुन्छ।❤❤❤❤❤

  • @bojmallathakuri6131
    @bojmallathakuri6131 6 หลายเดือนก่อน +1

    मलाई पनि बचपनकाे याद आयो कालिगडमा यसरी नै खाइथियाे माछा हामीले पनि

  • @aprvlog7609
    @aprvlog7609 8 หลายเดือนก่อน +1

    हुनत मेरो घर पनि खोटाङ नै हो तर पनि यती राम्रो गाउँ ठाउ को सुन्दरता अवलोकन गर्ने मौका कहिले जुरेन तथापि हजुरको भिडियो मार्फत पुर्बि क्षेत्रका बिभिन्न भुभागहरु हेरेर आन्नदित हुन पाएकि छू यो अवसरको लागि बिशेष धन्यवाद दाई हजुरलाई
    🌷🌹🌹🌷
    हाम्रो खोटाङ राम्रो खोटाङ 😍😍

  • @ChangeCanHappen48
    @ChangeCanHappen48 7 หลายเดือนก่อน +1

    यो सुन्दर श्रब्यदृष्य सामाग्रीको लागि धेरै धेरै धन्यवाद ! ❤❤❤

  • @user-ze9to3kn9e
    @user-ze9to3kn9e 8 หลายเดือนก่อน +2

    परदेशबाट हेर्दैछु बरबोटे गाउँ सिरिसे,साठिमुरे र सुप्ली बेॅसि पुवाखोलाको सम्झना दिलायो

  • @indirapun3558
    @indirapun3558 8 หลายเดือนก่อน +3

    बन जंगल को संरक्षण गराऊ खोलानाला को मूल फुटाऊ येसरी माछा खाना पाऊ नेपाल लाई सधाई जलाधार बनाऊ

  • @michaelgurung508
    @michaelgurung508 8 หลายเดือนก่อน +3

    अति नै सुन्दर र मनमोहक दृश्य हेर्ने पाए.. हजूर लाई धन्यवाद!!🌹🙏,, सारै राम्रो बिस्लेसन हजुरको..

  • @bhavirai2982
    @bhavirai2982 8 หลายเดือนก่อน +2

    Ďai namaskar tyo rawa besi ko drisya haru ramro rahecha dekawnu ani batawnu vayekoma dhannyabad.

  • @rheagurung790
    @rheagurung790 8 หลายเดือนก่อน +3

    सारे रमाइलो भयछनि भाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +2

    यति रमाइलो भिडियो हेर्न म, ढिलो आइपुगे छु नि 😢🤭

  • @user-sr1wm7wi8y
    @user-sr1wm7wi8y 2 หลายเดือนก่อน +1

    ❤राम्रो लाग्यो खोटाङ को रावाखोला को माछा पनि देख्न पाइयो❤❤❤

  • @nareshbk3387
    @nareshbk3387 8 หลายเดือนก่อน +1

    हेल्लो सथि हाेरु सारै रमाइलो मेरो घर sayngjaa हाे हाल कतार बाटा हेर्दै

  • @dipakbhujel5772
    @dipakbhujel5772 8 หลายเดือนก่อน +1

    मेरो ससुरालि ठाउँ यति मजाको ❤❤❤

  • @bishaltamang9586
    @bishaltamang9586 8 หลายเดือนก่อน +1

    Aha kati ramailo mo pani jana man lagyo tyo thauma !

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 8 หลายเดือนก่อน +2

    मासु मा माछा सारै मन पर्छ।त्यो पनि रावा खोलाको के गर्न्नु हजुर पर्देसी भैइयो🌺🇨🇳🇳🇵💐😍🌹

  • @balramkc6497
    @balramkc6497 3 หลายเดือนก่อน +1

    Dheray tada vay pani ma aafai teha vay jasto mahasus vayo malai khusi lagyo akdam ramailo

  • @beingnaturelover8901
    @beingnaturelover8901 8 หลายเดือนก่อน +1

    Next level ko video thanku so much
    Ahile ka tai na tuiko video ko bichma kasto ramro video 🙏🙏

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 8 หลายเดือนก่อน +1

    मलाई यसरी रमाईलो गर्न सह्रै मन लाग्छ ।

  • @durgachaudhary2562
    @durgachaudhary2562 8 หลายเดือนก่อน +1

    धेरै सुन्दर ठाउँ ।

  • @ThulungNara
    @ThulungNara 8 หลายเดือนก่อน

    सुन्दर ठाउँ 💗बिचरा निर्दोश माछा....

  • @durgarai628
    @durgarai628 8 หลายเดือนก่อน +1

    Good manuj g ramailo lagyo👍👍❤️🌷tapai ko vlog ramro lagchha, badhai chha hajur ko ti,,,

  • @pratikdhakal8246
    @pratikdhakal8246 8 หลายเดือนก่อน +1

    आगिल्लो वर्ष पनि यै रावा खोलामा माछा मारेको भिडियो हाल्नु भएको थियो ,,, त्यो वर्ष भन्दा आइले धेरै माछा पर्यो जस्तो छ है sir ।।।।।❤❤❤❤❤❤❤

  • @munalama4819
    @munalama4819 8 หลายเดือนก่อน +1

    ❤️❤️❤️💕💕💕💋💋 i Love Nepal mo cahi Cyprus bata herdaixu Thank you so much hajr ko temlai

  • @Krishnabhatt-lt1ug
    @Krishnabhatt-lt1ug 8 หลายเดือนก่อน +2

    Daju maile ni hereko thiye hai por ko video
    pschim tir ni aaunu n la kati khotang bhojpur matrai dekhaunu hunx hau...........nice video daju

  • @saapntamang2356
    @saapntamang2356 8 หลายเดือนก่อน +1

    नमस्कार दाई दार्जिलिंग बाट । कती रमाइलो दृश्य। मेरो बाल्यकाल याद आयो, सानो छदा म पनी दुवाली फरकाएर यसरी नै अशाला माछा मारने गर्थे

  • @sushilghimire6944
    @sushilghimire6944 8 หลายเดือนก่อน +1

    अर्गानिक मनोरञ्जन । यस्तै मनोरञ्जन लिन बिदेशीहरु धेरै खर्च गरेर नेपाल लगायत देश आउछन् हाम्रो घर गाउँ या भनौ जीवन अर्गानिक नै छ ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 8 หลายเดือนก่อน +5

    My favourite episode fishing ❤lots of love all team from Qatar🇶🇦🇳🇵❤️

  • @user-uw7yk5vb1j
    @user-uw7yk5vb1j 6 หลายเดือนก่อน +2

    प्रकृतिले संसारको सबै भन्दा सुन्दर देश नेपाल ❤

  • @RajendraBatha
    @RajendraBatha 2 หลายเดือนก่อน +1

    🎉यो थाउ सारए मन्पर्यो हजुरर्को vlg नछुताएकनि हेरियो धन्यवाद हजुरर्लाए खेति योग्य जग्गा न्मिचेको भ्य हुनेथियो सरर्कार

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 8 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉रमाइलो लाग्यो ।

  • @chakragurung9244
    @chakragurung9244 8 หลายเดือนก่อน +1

    अति राम्रो कृषि योग्य जमिन मनै लोभिने ठाउ

  • @kiranrai1593
    @kiranrai1593 8 หลายเดือนก่อน +2

    सारै रमाइलो सर ❤️🙏🙏😊

  • @krishnakc1727
    @krishnakc1727 8 หลายเดือนก่อน +1

    yo dirisyale gaughar gumeko ghajalko metayo thanku hjr harulai👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @user-tt6mj9zq8t
    @user-tt6mj9zq8t 8 หลายเดือนก่อน +1

    धन्यवाद छ भाई तपाईं लाई रावा खोला को तिप माँ 🐟 माछा परेको र रमाइलो गरेकोमा

  • @manbahadurtamang9482
    @manbahadurtamang9482 8 หลายเดือนก่อน +1

    वा कति रमाइलो सर।

  • @balkumarigurum2097
    @balkumarigurum2097 8 หลายเดือนก่อน +2

    Ok 👌 Wow wow very nice good beautiful song brother ji god bless you my friend is in my

  • @sujaltmg7796
    @sujaltmg7796 8 หลายเดือนก่อน +1

    Wow hami pardesh ma hunelai yesto video herda sarai aaananda aauxa❤❤❤❤

  • @ranjitkumar02646
    @ranjitkumar02646 8 หลายเดือนก่อน +2

    Beautiful place and very grateful my nepal

  • @gorkhaman3785
    @gorkhaman3785 2 หลายเดือนก่อน +1

    यसरी माछा पार्न थाप्ने लाई त भुरुगं थापेंको पनी भन्छन् ।
    भुरा / बच्चा माछा हरु चॉही पानी मा नै छाडिदिनु पर्छ हो साथी हो

  • @harirambhetwal7506
    @harirambhetwal7506 8 หลายเดือนก่อน +1

    सुन्दर दृश्य भिडियो

  • @Chandrarai-cg7st
    @Chandrarai-cg7st 7 หลายเดือนก่อน +1

    उदयपुर देखि 4 घन्टा मा पुगिन्छ यो ठाउँ दिक्तेल पुग्नै पर्दैन🙂🙂🙂

  • @devrajthapa2256
    @devrajthapa2256 8 หลายเดือนก่อน +1

    मनोजसर लाई धन्यबाद 🙏

  • @balkrishnadahal9481
    @balkrishnadahal9481 8 หลายเดือนก่อน +1

    धन्यवाद प्रस्ताेता लाई ।

  • @uropfromdng
    @uropfromdng 8 หลายเดือนก่อน +1

    यो दाई को भिडियो एक्दम राम्रो लाग्छ मलाई

  • @gurungbijaya4677
    @gurungbijaya4677 8 หลายเดือนก่อน +3

    Amazing place like heaven 🇳🇵

  • @user-oc8tc9fl6i
    @user-oc8tc9fl6i 8 หลายเดือนก่อน +1

    Tapaiko video haru herda sarai aananda aaux

  • @balbdrrai9708
    @balbdrrai9708 8 หลายเดือนก่อน +1

    अाहा अम्वक त दामी रहेछ सर🇲🇾

  • @ghartiboy7577
    @ghartiboy7577 8 หลายเดือนก่อน +3

    Wow so beautiful place 🇳🇵🇳🇵👉🇸🇦🇸🇦

  • @HP_Dogra
    @HP_Dogra 8 หลายเดือนก่อน +6

    धेरै रमाइलो । तर म त सनातनी बुद्धिस्ट हुँ, माछा मासु खाँदिन।

  • @khadkarajendra7315
    @khadkarajendra7315 6 หลายเดือนก่อน +1

    दामि ब्रो राम्रो प्रस्तुति ।

  • @ashokbasnet3646
    @ashokbasnet3646 4 หลายเดือนก่อน +2

    Aaha saro ramailo mahol 🙏🏻❤️

  • @gauravrai2114
    @gauravrai2114 6 หลายเดือนก่อน +1

    Wow very good mero khotang jila❤❤

  • @balkumarigurum2097
    @balkumarigurum2097 8 หลายเดือนก่อน +2

    My favorite best serial ji Dhanyavad Prabhu ji Amen 🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷

  • @18sarbanrai
    @18sarbanrai 8 หลายเดือนก่อน +2

    सारै राम्रो राम्राे भिडियो बनाउनुहुन्छ धन्यवाद सर ❤❤

  • @jamunabhudathoki3795
    @jamunabhudathoki3795 8 หลายเดือนก่อน +3

    🙏🏻🙏🏻🙏🏻Nepal I love Nepal 🙏🏻🙏🏻🙏🏻

  • @nareshthapa5528
    @nareshthapa5528 8 หลายเดือนก่อน +1

    रावा खाेला लभ छ सर

  • @KIWAHANG
    @KIWAHANG 8 หลายเดือนก่อน +1

    WOW PRAKRITIKO SUNDAR BHUMI KHOTANG ❤❤

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 8 หลายเดือนก่อน +1

    यो साप्सुक गाउँ रमाइलो छ

  • @Peshal01
    @Peshal01 8 หลายเดือนก่อน +1

    सुन्दर मेराे गाउँ ❤

  • @yadavrimal
    @yadavrimal 8 หลายเดือนก่อน +4

    साथि हजुरले वनाउनु भयकाे भल्ग सारै मन पर्छ । यसरिनै सुन्दर ठाउकाे भल्ग हामिलाई देखाउदै जानुहाेला ।

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 8 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो आजाको प्रस्तुती ।पुन अरु अम्स आयोस आसागरुम। best off lock

  • @k_wun-xd8yh7ky7o
    @k_wun-xd8yh7ky7o 8 หลายเดือนก่อน +1

    कति मिठो हुन्छ नी❤❤

  • @devendrasutar
    @devendrasutar 8 หลายเดือนก่อน +2

    Yo tarai banda ramro thau duban hunu hunna andolan garnu Parxa yeti dherai ramro beshi khet sadai hunu Parxa ❤❤❤❤❤❤❤

  • @GORKHABOYZ.OFFICIAL
    @GORKHABOYZ.OFFICIAL 8 หลายเดือนก่อน +1

    Hii I'm from tawang arunachal pradesh and I love villagers life

  • @dhanghalley3381
    @dhanghalley3381 8 หลายเดือนก่อน +1

    Sarai ramailo lagyo hajur Ko yo video herera. Thanks.

  • @Ganesh-dx9yp
    @Ganesh-dx9yp 8 หลายเดือนก่อน +1

    एस्तो ठाउमा बिजुली उत्पादान गरेर गरिबलाई मार्नु।धान रोपाई पनि गर्नु मिल्ने जलबिदुत उत्पादन पनि गर्ने बाताबरण बनियोस। जए नेपाल 🇳🇵🇳🇵

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 8 หลายเดือนก่อน +1

    Sarai ramailo arganik video dai

  • @baljitrai1338
    @baljitrai1338 7 หลายเดือนก่อน +1

    रावाबेशिको माछा खानुपये त दामि हुने थियो भाई

  • @abhisekhgahatraj6477
    @abhisekhgahatraj6477 8 หลายเดือนก่อน +1

    Very beautiful place.

  • @kumar.bro1981
    @kumar.bro1981 8 หลายเดือนก่อน +1

    दामी भिडियो ❤

  • @jogjog1563
    @jogjog1563 8 หลายเดือนก่อน +2

    WAw

  • @zwantmg4674
    @zwantmg4674 7 หลายเดือนก่อน +1

    मेरो मावली बाक्सिला रावा खोलाको माछा त न १ हो नि

  • @kpanwar5957
    @kpanwar5957 8 หลายเดือนก่อน +2

    Wow what a beautiful nepal