मकै भुटे जस्तै दुश्मन भुटेका मगर लाहुरे ‘बा’ को युद्ध अनुभव ! दुश्मन त कति ढले कति │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2023
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: th-cam.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #baglung

ความคิดเห็น • 107

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 ปีที่แล้ว +5

    71 सालको लडाइँमा धेरै बहादुरी साथ गोर्खाहरुले नाम कमाएको कारण आज हामी गर्वको साथ गोर्खालीको फौजमा जागीर खाइरहेका छौँ !
    धन्यवाद पुर्खाहरुलाई जसको बहादुरीको कारण आज पनि कयौं युवाहरूलाई जागीर खाने सुनौलो अवसर पाएका छौँ !
    जय गोर्खा जय हिन्द जय नेपाल 🇳🇵🇮🇳

  • @alokmagar6666
    @alokmagar6666 11 หลายเดือนก่อน +1

    सुन्सरि,इनरुवा

  • @Delje960
    @Delje960 11 หลายเดือนก่อน

    Very good programme

  • @ratnabahadurgurung3055
    @ratnabahadurgurung3055 4 หลายเดือนก่อน

    Sarai ramro ani ramailo

  • @user-hm2ci9zf9b
    @user-hm2ci9zf9b ปีที่แล้ว

    Good

  • @birbahadurmajhi5790
    @birbahadurmajhi5790 ปีที่แล้ว

    India se नेपाली हो मुझे अक्षर लगा soul himslaya भारत

  • @gagansinghthapa8445
    @gagansinghthapa8445 ปีที่แล้ว

    ल है म डोटी बाट।

  • @alebhupendra1727
    @alebhupendra1727 ปีที่แล้ว +1

    उदयपुर हाल मलेसियाबाट हजुर 🙏🙏 लाहुरे बा को कुरा सुनेर हामी चाउरे हरुको मुटुक नै काम्छ गाँठ्ठे !

  • @luckydura6948
    @luckydura6948 ปีที่แล้ว +2

    Proud to be Gurkhas ❤️❤️🥰🇳🇵🇳🇵💪💪

  • @user-yl6oo9fe2c
    @user-yl6oo9fe2c 3 หลายเดือนก่อน

    Ramro Lagyo pachadi chuna Tal Kene Ghar Banauda Kam Gareko Ho Chinchu Ba Ramro Hunu Huncha 🙏👏🙏👍🙏

  • @jaigurung4456
    @jaigurung4456 ปีที่แล้ว

    From UK 🇬🇧

  • @umeshmagar8632
    @umeshmagar8632 ปีที่แล้ว

    जे होस बाचे र आऊ भय छ बा😮❤❤

  • @user-in2sq8cb3y
    @user-in2sq8cb3y ปีที่แล้ว

    Salam 6 bir gorkha lai

  • @lalbdr2435
    @lalbdr2435 ปีที่แล้ว

    सधै खुशी देखिन पाउ मामा जी

  • @rahulthaparahul8761
    @rahulthaparahul8761 ปีที่แล้ว

    Aasam india

  • @bhubbahadurmagar3747
    @bhubbahadurmagar3747 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว

    धन्यवाद छ तपाई लाई ❤

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    राम्रो लाग्यो 👍🙏

  • @ganeshchaudhary5631
    @ganeshchaudhary5631 ปีที่แล้ว +2

    Jay gorkhali jay nepal 🇳🇵

  • @user-db2ks4dq4m
    @user-db2ks4dq4m ปีที่แล้ว

    jhappa bat herdai xu sir

  • @bhuwanthaparocky8453
    @bhuwanthaparocky8453 ปีที่แล้ว

    Abudhabi UAE bata herdai xu nikai ramro lagyo❤

  • @sagargurung1539
    @sagargurung1539 ปีที่แล้ว +1

    Wow congratulations ❤

  • @rgvai3859
    @rgvai3859 ปีที่แล้ว

    Im india gorkha stat assam

  • @yamthapa8305
    @yamthapa8305 ปีที่แล้ว

    किरण सर 🙏म ईलाम बाट हेर्दै छु धन्यवाद

  • @limbubabu5073
    @limbubabu5073 ปีที่แล้ว

    अब फेरि पहिचान को लागि भुट्नु पर्नेदिन आयो बाजे

  • @bosankonwar5650
    @bosankonwar5650 ปีที่แล้ว

    Proud to be gorkhali son from assam tinsukia

  • @umeshmagar8632
    @umeshmagar8632 ปีที่แล้ว

    जे भएको थियो। त्यो भूमि प्राप्त गर्नु भयो तर आफ्नो देश नष्ट भ यो नि हजुर 😢😢😢

  • @YamGharti-bs1hh
    @YamGharti-bs1hh 7 หลายเดือนก่อน

    Rn mayam ghart

  • @a20ss95
    @a20ss95 ปีที่แล้ว

    I am from sikkim ravangla

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 ปีที่แล้ว +1

    baje kadah rahexa 🙏🙏🙏👏👏👏👌👌👌

  • @bikramrai6397
    @bikramrai6397 ปีที่แล้ว

    Assam

  • @BareltamangGolay-dh9ke
    @BareltamangGolay-dh9ke ปีที่แล้ว

    Siliguri from

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 ปีที่แล้ว

    म मलेसिया बाट हेर्दै छु वीर गोर्खाली भने को यी हुन अहिले को त काम छैन

  • @yghothane3153
    @yghothane3153 ปีที่แล้ว

    very 👍👍nice

  • @padamgrg3856
    @padamgrg3856 11 หลายเดือนก่อน

    🙏

  • @navrajpradhan4118
    @navrajpradhan4118 ปีที่แล้ว

    Navraj pradhan 1/3 GR
    From Dehradun india🇮🇳

  • @yamkumarishrestha6530
    @yamkumarishrestha6530 ปีที่แล้ว +1

    ktm. Lalitpur

  • @nickghising_official4921
    @nickghising_official4921 ปีที่แล้ว

    India bata dherai dhanne bad hajur lai. Hajur haru le garda hamro ja base ne gorkhali haru ko name rakhe ko

  • @pratimagurungpratimagurung4451
    @pratimagurungpratimagurung4451 ปีที่แล้ว

    यस्तै खाले अन्य भिडियो ल्याउदै गर्नु होला सर
    म यूएई बाट हेर्दै छु ।

  • @gurungnarprasad2113
    @gurungnarprasad2113 ปีที่แล้ว

    jai gorakh sir

  • @lalbdr2435
    @lalbdr2435 ปีที่แล้ว

    मामा सधै ठुशी देख्न पाउ

  • @bishnudhakal4577
    @bishnudhakal4577 ปีที่แล้ว +1

    बृटिशले नेपाल र नेपाली लाई शोषण गर्यो जाने बेलामा टिस्टा कागडा फिर्ता नगरी गयो।

  • @rozeenashrestha8542
    @rozeenashrestha8542 ปีที่แล้ว

    Jaya nepal jaya mahlike ayo gorkhlie ma gorkha

  • @Prem-ic5fg
    @Prem-ic5fg ปีที่แล้ว

    Parm.badur..inda.candgad

  • @gaganrai6413
    @gaganrai6413 ปีที่แล้ว

    Salute to our budos

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว

    From gorkha 🙏❤❤

  • @kaugurung8414
    @kaugurung8414 ปีที่แล้ว

    Namaste 🙏 sir 🙏 I'm chandigarh

  • @indiramgr3294
    @indiramgr3294 ปีที่แล้ว

    हामी नेपाली हरु लाई पैसा को लागि लालच देखाएर आफ्नो देशको राष्ट्रिय को बचाउ ने काम हो

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 ปีที่แล้ว

    India of assam lakhimapur Bhitoripam

  • @rakeshpun4914
    @rakeshpun4914 ปีที่แล้ว

    😮😮💪💪🥰🥰

  • @santagrg7028
    @santagrg7028 ปีที่แล้ว

    From
    U.k

  • @sundarlama3033
    @sundarlama3033 ปีที่แล้ว

    Buba kada khoji patrikako dammi laagyo lahure bako vdo herera🙏🙏🙏

  • @rudraghamal3269
    @rudraghamal3269 ปีที่แล้ว

    Manipur imfhal dekhi🙏🙏🙏

  • @user-vr3ve6tk1j
    @user-vr3ve6tk1j 11 หลายเดือนก่อน

    Kisan

  • @bijaygurung3871
    @bijaygurung3871 ปีที่แล้ว

    Namskar baba 🙏I’m usa

  • @DEVTHAPA93
    @DEVTHAPA93 ปีที่แล้ว

    Mo assam dekhi herde xu 🙏

  • @user-ko1rn5jr6c
    @user-ko1rn5jr6c ปีที่แล้ว

    Rolpa

  • @mitrarair5374
    @mitrarair5374 ปีที่แล้ว

    ♥️♥️💪🏼💪🏼💪🏼💪🏼👍🏼👍🏼👏🏼👏🏼👏🏼👏🏼

  • @dipeshthapa1040
    @dipeshthapa1040 ปีที่แล้ว

    Gorkhakali levsansar jitekobthiyo

  • @ronitthapa2121
    @ronitthapa2121 ปีที่แล้ว

    Assm lamdig

  • @samipshahithakuri7570
    @samipshahithakuri7570 ปีที่แล้ว

    Nisikhola 3 Baglung

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 ปีที่แล้ว

    मान्छेले मान्छे मारेर के गर्व गरनु पैसाको लागि मान्छे मार्ने ठिक लागदैन

  • @mithusharma9022
    @mithusharma9022 ปีที่แล้ว

    🇮🇳Indian

    • @noobinJung
      @noobinJung ปีที่แล้ว

      Gorkhali nepali🇳🇵🤜Dekhis

  • @sambugurung6584
    @sambugurung6584 ปีที่แล้ว

    Darchula nepal bat

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s ปีที่แล้ว

    Magar ba jamana ta khatrai hunuhudo hola ahile ko umer ma pani yeti tagda

  • @chandrakumal4509
    @chandrakumal4509 ปีที่แล้ว

    Ma Delhi ata

  • @baburamthapa7102
    @baburamthapa7102 ปีที่แล้ว

    Gujarat India

  • @ajayterapapa7168
    @ajayterapapa7168 11 หลายเดือนก่อน

    Moh kashimer ko golmarge

  • @simonthapa9886
    @simonthapa9886 ปีที่แล้ว

    Nawalpur ❤❤

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 ปีที่แล้ว +2

    सर हामीले भनेको विषयमा चासो दिनुहुन्न त हो मैले भनेको थिएन मौरी विकास केन्द्र ललितपुरको गोदावरीमा तालीमा अन्य प्रदेशको मानिस कसरी सहभागी हुन पाइछ कति शुल्क लाग्छ, व्यवसायिक रुपमा मौरी नपाल्ने ब्याक्तिहरु सहभागी हुन पाउँछन कि पाउँदैन यस विषयमा भिडियो बनाउनु न महिले अगाडिकाे कमेन्ट मा पनि भनेको थिए यस विषयमा ललितपुरको गोदावरीमा नै गएर बनाउनुहोला तपाईंले स्पष्ट रुपमा बनाउने भिडियो बनाउनु हुन्छ सर त्यहि भनेर अनुराेध गरेका हाे मैले यश विषयकाे लागि केही दुःख गरदिनुन सर🐝🐝🐝🙏 बनाउनु हुन्छ भन्ने अाशा लिएको छु सर🐝🐝🙏

    • @gangashrestha9650
      @gangashrestha9650 ปีที่แล้ว

      Lpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppll

  • @harkapun9874
    @harkapun9874 ปีที่แล้ว +15

    लाहुरे भन्ने शब्द पनि मन पदैन मलाई लडाकु लडने सुरो ज्यान लिने भिडन्त गर्ने भन्दा कस्लाई मन पर्ला एक समय नेपालवाट लडाईमा पठाउने चलन भएछ वृतिस समयमा उस्को स्वारथको लागी नेपाली सासकले नजानिदो तरिकाले वेचेका हुन किन एउटै मंगोल वर्णलाई मात्र विदेसी भुमी दुई सय वर्ष देखी आज सम्म इन्दिया वृतिस सिगापुर बुनाईलाई पठाइ रहेको छ यसवाट कति रकम पाउछ नेपालले गोव्य छ हाम्रो सरकार विदेशी विच ठूलो स्वार्थ लुकेको छ पहिले को लडाइमा कती मरे पलाएन भए अहिले उटी लडाई छैन ठोरै मर्छन केही जागीर पाए जस्तो देख्ला आफ्नै देशमा रोजगार व्यवस्था भएको भए विदेशी को लागी किन जान्थे त्यही तलब पाउने भए यो कहिले सम्म हुने हो कोही पनि रहरले गएको होइनन यो बाध्यता बनाइय को छ आफनो देसको दिनदिनै सिमा मिछदै आउदा पनि शुरक्षा गर्ने छैन एक शक्द बोल्दैन युवालायुवालाइ आफनै देशमा लगाउनु पर्ने हो यस कारण यो ठिक छैन विदेशीले पनि सस्तो सिधा इमान्दारी सिपाई प्रयोग गर्न पाएर नेपाल यूग यूग यस्तै गरीब अस्थिर होस भन्ने चाहन्छ हाम्रो आर्य वर्णका शासकहरुले पनि मुलवासी मंगोल बर्णकाहरु सधै एस्तै वेचिउन पलाएन होउन अन्धा वैरो भएर वसुन भन्ने चाहना छ यो विचार हुतेर जाओस देश र जन्ता को हितमा हुने सुजवुज आओस यही आशा गरौ जनता चेतनासिल हौन शासकहरुकको मनको आखा खुलोस

    • @tamangamar3336
      @tamangamar3336 ปีที่แล้ว

      सहि कुरो तामाङ राई लिम्बू गुरुङ सेर्पा मात्रै छन लाउरे अरु त बाठो काहा जान्छ काल को मुख मा

    • @kazithakuri6670
      @kazithakuri6670 ปีที่แล้ว +1

      जे मा पनि जात नजोडौँ न यार🤔 मेरो भतिजा नि British लाहुरे नै हो अर्को एक जना कुवँर दाई जमानामा रिटायर भैसके। पुरै देश भरी के छ अवस्था बुझेर बोलम न।

    • @Anjali30304
      @Anjali30304 ปีที่แล้ว

      ​@@tamangamar3336 अरु जात लाई त भर्ती लिदैन भनेर हाम्रा गाउलेले बाहुन्ले पनि गुरुङ थापा लेखाउछ्न

    • @Mr.Rai1592
      @Mr.Rai1592 ปีที่แล้ว

      ​@@kazithakuri6670 ,झुकल ले लाहुरे वको हो घुस खुवाएर पैसा को लोभ मा

    • @kazithakuri6670
      @kazithakuri6670 ปีที่แล้ว

      @@Mr.Rai1592 किन साथि अरुले चैँ तलब लिदैनन? पैसा घरमै थुप्रेको हरु पो जाने हो लाहुर भिड्न?

  • @EmergingCooksrkn
    @EmergingCooksrkn 11 หลายเดือนก่อน

    Mobile bata herdaichu

  • @preciousreading1934
    @preciousreading1934 ปีที่แล้ว

    यस्तालाई दुम्बा भनिन्छ।

  • @sundarpun95
    @sundarpun95 ปีที่แล้ว

    India bat

  • @homgurung8594
    @homgurung8594 7 หลายเดือนก่อน

    Bahadur vane ko yo ho

  • @Sharosa
    @Sharosa ปีที่แล้ว +1

    "लाहुरे" शब्द भनेको तितो यथार्थको मिठ‍ो शब्द ह‍ो।।

  • @samipshahithakuri7570
    @samipshahithakuri7570 ปีที่แล้ว

    Gaula Bajaya

  • @sagunregmi9627
    @sagunregmi9627 ปีที่แล้ว

    @

  • @kumarrai8316
    @kumarrai8316 ปีที่แล้ว

    Mo Assam lndia bato ho

  • @sandiprai6739
    @sandiprai6739 ปีที่แล้ว +2

    Hauray Buro fauji ta fauji nai ho ta ra hawa bolda raicha .

  • @gurungkrishna2603
    @gurungkrishna2603 ปีที่แล้ว

    हैन हि म रिटायर भयको 9बर्ष भयो सबै भुली सक्यो तर हाम्रो 1/4 GR को गुरु लाई आजै सम्म k hi भुली को chhina रैछ अर्गिनिक चिसो पानी खाएको बुडो हरु गाठे

  • @merokatha6591
    @merokatha6591 ปีที่แล้ว

    हा हा पहिलो भिडियो मा लडाइँ मा परेन भन्ने बाजे के को भुटुङ्ग तुङ्ग फेरि 😂🤣

  • @opvideoc2753
    @opvideoc2753 ปีที่แล้ว

    🤣🤣🤣 ओ हो

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว

    फेस बुक मा कुन vlog मा कति भिउज गको छ यता खोइ

  • @anilshrestha9421
    @anilshrestha9421 ปีที่แล้ว

    Guff lauxaa budo khii kha xau k k padak payau tmro name ta khii sunnidena dekhdena hawa ma guff lauxaa odar ma tauko lukara thoit ..

  • @Rom974
    @Rom974 ปีที่แล้ว

    baje haru tyo jamana ma nepal ma kehi kam napaye pani khetipaati garera basya hune jabo indiako lagi jayan ko baaji lagayera aru sanga ladnu kina gayeka holan

  • @nialiam2946
    @nialiam2946 ปีที่แล้ว

    JE HOS LAURE CHI KAI KARHAA CHI K KO HUN 6 MILEU PAAYO BHA NE 10 CHOT TA SARAA SAR CHI K KAI CHI K KO CHI K KAI CHI K KO CHI K KAI GARE RA K HI DEKHDAI NA KUROBUTBHO NI NAA T NAA T NI HARU HO FROM JAPAN TOKYO 🤣🤣🤣🤣🤣🤣😄🤗

    • @tea1240
      @tea1240 ปีที่แล้ว

      Jai gorkha jai nepal from mizoram gorkha india

  • @lalitkumarsingh8776
    @lalitkumarsingh8776 ปีที่แล้ว

    इंडिया

  • @birkhonewar1011
    @birkhonewar1011 ปีที่แล้ว

    Assam

  • @DyDy-oc2cb
    @DyDy-oc2cb ปีที่แล้ว

    Good

  • @chandrachhetrii
    @chandrachhetrii ปีที่แล้ว

    Assam