बिदेशमा बिबाह गरेर बिचल्ली बनायो भन्दै रुदै मिडियामा, धोका पाएपछि हात काटेर आत्यह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 เม.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.6K

  • @junkiri3808
    @junkiri3808 2 ปีที่แล้ว +63

    कमाउने खाने गर दिदी बहिनी हो यस्ता मुला पोइ को पछि किन लाग्छौ 😢😢

  • @sangitamanju5059
    @sangitamanju5059 2 ปีที่แล้ว +25

    नेपाल मा होस य बिदेस मा कसै को फिलिङ्स सग खेल्नु हुदैन साचो माया गरि सके पछि जस्तोसुकै समस्या को पहाड आओस तेस्को समाधान खोजेर अगि बढनु पर्छ।त्यो केटा लाई तु खोजेर यो बैनी को जीवन थाम्न सहयोग गर्नुस किशोर सर हजुर लाई धन्नेबाद।

  • @Bedkmagar
    @Bedkmagar 2 ปีที่แล้ว +29

    बिदेशमा फिरिमा पाईएको माल स्वाद लिनु पर्छ भन्ने मानसिकता राखेर युज एन्ड थ्रु गर्ने केटाहरूले यो पनि बुझ्न जरुरी छ कि अरुको जिवनसङ्ग खेलवाड गर्नुको परिणाम भोलि अवस्य भोग्नु पर्छ किनकी कानुन नामको चिज पनि छ! गल्ती दुवैको होला तर कसैको जिवनसङ्ग खेलवाड गर्ने छुट कसैलाई छैन!

  • @bhawanasharma5295
    @bhawanasharma5295 2 ปีที่แล้ว +7

    जिन्दगीमा नसोचेकै कुराहरू धेरै आइपर्छ तर हिम्मत हार्ने रुने होइन स्वीकार गर्ने हो कोहि पुरुष बिना पनि बाच्ने हिम्मत गर्नुपर्छ strong हुनुपर्छ

  • @basantipun3941
    @basantipun3941 2 ปีที่แล้ว +106

    कुनै पनि छोरो मान्छेलाइ बिस्वास गर्न धेरै गारो छ टाइम पास को लागि कति नाटक गर्छ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว +1

      natak hoina hau bunu? chahinchha ta sabailai but chahiena bhane chup basne ho kya ani poisa chai nadine ho biha nahunjel moj gara chup basa ketiharu

    • @rajulama1307
      @rajulama1307 2 ปีที่แล้ว +1

      म त गर्छु तर जीवन साथी चही होइन है

    • @Ushabohara2316
      @Ushabohara2316 2 ปีที่แล้ว

      @@rajulama1307 तपाईंको जस्तै सोच,अनि तपाईंको परिवार मा कसैले गर्यो भने दिदी बहिनी होलानि है🙏

    • @bashantirajbanshi3375
      @bashantirajbanshi3375 2 ปีที่แล้ว

      Wowowo sis nam pani hamro milne ra soch pani Sam ho sis

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 ปีที่แล้ว

      @@Ushabohara2316 😂😂sahi vannu vayo

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 ปีที่แล้ว +284

    हाम्रो चेलीहरु घर देखि के समस्याले गाको हुन्छन् नेपाल देखी बाहिर त्यो सबै समस्या भुलेर मस्तीमा डुब्छन् अनि अनि आहिले आएर रुन थाल्छन् त्यसैको परिणाम हो 😍😍

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 2 ปีที่แล้ว +9

    छोराछोरी भएकि मान्छे दुख ले बिदेस गएको बेला सबै घर परिवार बिर्सिएर मोज गर्न अहिेले बल्ल रुने ठिकै भयो

  • @goletamang
    @goletamang 2 ปีที่แล้ว +1

    नमस्कार दाजु किशोर तपाई लाई धेरै धेरै धन्यवाद जुन तपाईंको काम ले हरेक नारी लाई खुशी दिनुभएकोमा दाजु अब तपाईंले हामी अविवाहित युवा लाई कुनै पीडित महिला खोजी दिनुहोस् र दुबै तर्फ कुराकानी मिल्ने मिलाउने काम गरिदिनु भए हामी पीडित अविवाहित युवाको पनि जीवन खुशी हुनेछ .आशा छ तपाईले यहाँ कोमेन्ट को आधार मा पनि बुज्नुहुन्छ

  • @khagindratigela4807
    @khagindratigela4807 2 ปีที่แล้ว +17

    दिदिबहिनी हरु अलिक सचेत भएर मात्र बिस्वस गर्नु र त्यो केटा लाई कारबाही हुनुपर्छ

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +77

    बिडम्बना छ नेपाली चेलीहरुको बिचलित भएको देख्दा किन यसरी हरिलठ्क स्वार्थी केटाको फन्दामा फसेको हुन धेरै केटाहरू यौन इच्छा पूरा गर्नको लागि मात्र केटीहरु संग नजिक हुने गर्छन् यो कुरा केटीहरुले बुझ्न जरुरी हुन्छ।

    • @KingKong-sn3zw
      @KingKong-sn3zw 2 ปีที่แล้ว +3

      Sahi kura bro

    • @gitaroka3863
      @gitaroka3863 2 ปีที่แล้ว +2

      Good

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 2 ปีที่แล้ว +3

      Yes best comment ❤️

    • @sabitralimbu2379
      @sabitralimbu2379 2 ปีที่แล้ว +3

      Yo kti hamro compni ma thiyo bichra aroo KO LAGI kin jeyan goomaunu k xi

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 2 ปีที่แล้ว +2

      @@sabitralimbu2379 ❤️❤️❤️❤️

  • @user-mx7mo8tw1x
    @user-mx7mo8tw1x 6 วันที่ผ่านมา

    ठीक परे छ खटेनिलाई अरूका श्रीमान संग सुते पछि यही हालत हुन्छ ।

  • @shovabaral627
    @shovabaral627 2 ปีที่แล้ว +1

    किशोर भाइ कति राम्रो कुरा गर्नु हुन्छ बधाई छ भाइ आगामी दिन मा पनि यस्तै राम्रो काम गर्दा जानु

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 ปีที่แล้ว +115

    ठिकै पर्यो नेपालको चेली हरु नेपाल बाहिर आउँदा ठाउँमा खुट्टा हुँदैन 🤣🤣

    • @madhushahithakuri9741
      @madhushahithakuri9741 2 ปีที่แล้ว

      Sala cheliharu vanxas tyo cheli tero dd bahini vako vaye k garthis hae tehi cheli bat janmeka namarda

    • @kogyikyaw2821
      @kogyikyaw2821 2 ปีที่แล้ว +1

      सहि हो🤣🤣

    • @bholanath4358
      @bholanath4358 2 ปีที่แล้ว +4

      गोरु जाठा

    • @susmithanembang7264
      @susmithanembang7264 2 ปีที่แล้ว +6

      thikai paryo mari pani hunxa jhthi ma pani dubai ma xu kunai pani keta la maya garnu hudaina kukurni

    • @suryasurya-jp3mf
      @suryasurya-jp3mf 2 ปีที่แล้ว

      सही हो

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 2 ปีที่แล้ว +105

    बिदेश मा दुख गर्नु आको होकि कि मस्ति गर्नु हो हाम्रो चेलिहरु बगाली केटा लिएर कम मस्किदै हिडछन आफु ठिक ठाउमा बसेको भए यसरी आज रुदै हिड्नु पर्दैन थियो

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 ปีที่แล้ว +13

    किसोर सर हामी सबै को राम्रो र ईमान्दर सर हुनुहुन्छ 🙏🙏🙏🙏🇰🇷🇰🇷🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷

  • @akabartamata4007
    @akabartamata4007 2 ปีที่แล้ว +6

    त्यो राणिको बान रण्ढोलाइ खोजी खोजी मिडियामा ल्याउनु पर्यो किशोर सर

  • @Pratiksharai01
    @Pratiksharai01 2 ปีที่แล้ว +95

    बुडा बिना पनि बाच्न सकिन्छ दिदी जिन्दगी बित्छ छोरा छोरी छ भने.. तर एउटा केटाको लागि आफ्नो छोरा छोरी नै भुल्नुत आमा भन्ननी सुहाउन्न हौ

  • @Neeshani-n8v
    @Neeshani-n8v 2 ปีที่แล้ว +36

    लाज सर्म पचेको हरु छोरी मान्छे बाहिर बस्नु नि लाज भै सक्यो र दोस्रो कुरा एस्तै आइमाई हरु ले गर्दा केटा हरु नि बिग्रेको हो वास्ता नगरे सि एस्तो अवस्था आइ पर्थ्यो khuchig 👏👏👏👏👏👏👏

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      hehe sahi bhannu bhayo, chup base hunthyo ni akhir age hunjel ta ho,sabailai chahine kura ho but unermai afno bejyat afai garnu chai ramro bhaena yo bahuniko?

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 2 ปีที่แล้ว +1

      बिदेशमा गएर ख्यसा पुतली गर्नु ,आफ्नै गल्ती हो,😁

    • @karimtamang9948
      @karimtamang9948 2 ปีที่แล้ว +2

      म पनि खुचिङ भन्छु

    • @Neeshani-n8v
      @Neeshani-n8v 2 ปีที่แล้ว +3

      चौतारी को मादल जस्ले नि बजाउछ आफू पैसा कमाउनु गको रे naatho पो खेलाइ रा घर परिवार भएर20,25 बर्स बितेको हरु त धोका पाई राछ्न त्यो नि बिदेश मा गएर बिहे गर्नु अचम्म

    • @samjhanapudasaini3659
      @samjhanapudasaini3659 2 ปีที่แล้ว +1

      K vako hola yo aaimaiharu aafno xora xori palera basnuni

  • @magarniparu9025
    @magarniparu9025 2 ปีที่แล้ว +6

    छोरा मान्छेले आफ्नो प्यास मेटौन मायाको नाटक गर्छ भन्नी कुरा किन बुज्दैन छोरी मान्छेले 🙄🙄🙄😏😏😏

    • @deepathapa4296
      @deepathapa4296 2 ปีที่แล้ว

      Tyo ta honi sis but sabai puruslai swarthu hola vaneyo vani ta yo sansar ma kohi runu parne thiyan

    • @shekebeke5063
      @shekebeke5063 2 ปีที่แล้ว

      Sahi ho sis

  • @bandanarai8545
    @bandanarai8545 2 ปีที่แล้ว +5

    सही ठाउँमा आउनुभायो सिस,चिन्ता नलिनुहोस् ,किशोर सरले छिटै समाइदिनु हुन्छ💞💞

    • @karimtamang9948
      @karimtamang9948 2 ปีที่แล้ว

      म त भन्छु यस्ताहरुको त समस्या समाधान नै गर्नु हुदैन दुबईमा यस्ता गतिविधि गरेर हिन्ने धेरै केटिहरु छन यस्ताहरुले गर्दा नेपाली केटी भन्ने बितिकै नराम्रो दृष्टि हेर्ने गर्छ्न

    • @khalingsanjibsanjibkhaling923
      @khalingsanjibsanjibkhaling923 2 ปีที่แล้ว

      Astimatra 1 jodiko bihegarai dinuvaxa kishor sir lee

  • @eebrothers5097
    @eebrothers5097 2 ปีที่แล้ว +33

    बल्ल खायो भन्छु म किनभने देश मा एतिका घत्ना घति रँहदा पनि निउज हेरिन् बिदेशमा कमाउन गाको होकि बउलाउन गाको हो

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +75

    यहाँ जाठ्ठा जाठेनी बिदेशमा कमाउन जाने हाेकि माया गर्न जाने हाेर महिले नबुझेको कुरा अनि धाेका दियाे भनेर मिडियामा रुन अाउछन्।यहाँ अाफ्नै घर परिवारमा त बिश्वास हुदैन्,।पराईकाे देशमा गहेर हाेटल साेटल धाउनु पर्ने,, खबरदारी नारि पुरुष अर्काकाे देशमा गहे राम्रो सँग कमाउ घर फर्केउ अनि अनि जे गरे गर।🙏

    • @kumarrai2863
      @kumarrai2863 2 ปีที่แล้ว +1

      Akdm ramro garexa keta le tai jasto kt hamilai pni milna pay hune thiyo jatipani kt le ajai bata yo coment herdaixs vane bichar gar bidesma timar lai hironi jastai dekhinxa jab npl ko eyrpot jharepasi timar lai fitikai herdaina bujirakh hai

    • @laxumaila5749
      @laxumaila5749 2 ปีที่แล้ว

      Sai ho

  • @goletamang
    @goletamang 2 ปีที่แล้ว

    नमस्कार किशोर दाजु तपाईंको काम प्रती हामी सबै नेपाली धेरै खुशी छौं र धेरै धेरै धन्यवाद दिने छौ साथै हामी तपाई लगायत सबै टिम लाई हृदय देखी साथ सपोर्ट पनि गर्नेछौं .

  • @devithapa6074
    @devithapa6074 2 ปีที่แล้ว

    खुब गरि रैछुउ मैया बधाइ छ

  • @tradakomar9086
    @tradakomar9086 2 ปีที่แล้ว +44

    यी चेलीको पनि ठुलो गल्ती छ,घरको समस्य भएर बिदेशी परेको तेति ठुलो कुरा लाई भुलेर मजमस्तीमा रमाउदा आँसु झार्नु बाहेक अरु केही गर्नु सकिन्दैन,आश गरौ भोलिका दिन राम्रो होस शुभकामना 🙏🙏🙏

    • @nirmayagurung4927
      @nirmayagurung4927 2 ปีที่แล้ว

      Soi ho hjr ko cmt kamauna gako ho

    • @anitapariyar37
      @anitapariyar37 2 ปีที่แล้ว

      Thikka paryo yeslai gharko dukha kam hos vanera kamauna gako kasle maskina vanethiyo ra yeslai poi kasto hunxa vanni tha thiyo bacha pauna kasto hunxa vanni ni tha thiyo utibela moj masti garni bela kohi chahiyena ahile Aayera natak yestalai ta yestai huna paryo thikka paryo jathi😡😡😡😡

  • @dambar_kami1123
    @dambar_kami1123 2 ปีที่แล้ว +42

    किशाेर सर❣️दर्शन नमस्ते। म 2009 देखि मलेशियामा कार्यरत छु। अाजसम्म मैले भेटेकाे,देखेकाे धेरै नेपालि चेलिहरु यस्तै विहेकाे वाहानामा याैन साधन मा प्रयाेग भएका छन । र नेपालि युवाहरुले पनि बुझ्नुपर्ने हाे,विदेशमा फकाईफुलाई साथ दिन्छु भनि वाहानामा याैन साधन बनाउछन। धेरै नेपालि चेलिहरु घरमा बुढि भएका केटाहरु सँग अाखै चिम्लेर क्षणिक माेजमस्तिमा लिभिङ टुगेदर बसेका छन। यस्ताे विकृति विदेशमा माैलाएकाे छ ।
    95% केटि मान्छेले जिवन भरि साथ सपाेर्ट दिन्छु नभन्दा सम्म शरिर सुिम्पदैनन।

    • @laxmi342
      @laxmi342 2 ปีที่แล้ว +1

      Yes ho ni

    • @deepathapa4296
      @deepathapa4296 2 ปีที่แล้ว +1

      Sahi vanu vyo kasai na kasai ko sahara ta chaihinxa nai xori manxe lai pani jab ki maya mamta satha sapot diyasi ta biswash hunu pareyo ni bemani keta ho ketile ta sa sana kura ma biswash garinxa ra jiban yahi ho vanxa sabaile bujidinush

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว

    राम्रो काम गरेछेउ बैनी ल ल बधाई तथा बैबाहीक जीबनको शुभकामना छ

  • @anitashrestha1810
    @anitashrestha1810 2 ปีที่แล้ว +8

    बिहे गरे पनि चुपचाप बसेको भए त भैहाल्थ्यो नि जाबो 2महिना मा बच्चा भको छैन केही छैन तेस्ता मुला को लागि आफ्नो ज्यान नफाल दिदी फेरि कमाउ रमाउ छोड बिहे सिहे 😙😙

  • @narbdrthapa2543
    @narbdrthapa2543 2 ปีที่แล้ว +33

    कमाउन जाने कि मोज मस्ति

    • @naranbk2702
      @naranbk2702 2 ปีที่แล้ว

      Yo kati manxa ko ni galti xa

    • @stylish4575
      @stylish4575 2 ปีที่แล้ว

      Dubai jane sabai yastai valu nai hune raixa 🙄🙄🙄🤔

    • @sanam6886
      @sanam6886 2 ปีที่แล้ว

      मस्ती गर्न

    • @narbdrthapa2543
      @narbdrthapa2543 2 ปีที่แล้ว

      @@stylish4575 हो रहेछ म जान्न अब दुबइ फसिन्छ

  • @jogilokman
    @jogilokman 2 ปีที่แล้ว +38

    लु फेरि अब बिदेस हुदा बिभाहा गरे र मस्ती गरेको परिणाम को लहरनै चलेजस्तो छ ।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 ปีที่แล้ว +4

    जवानिमा होस गुमाउँदा एस्तै हुन्छ आफ्नो छोराहरू को लागी कमाउन गएको मान्छे आफ्नो कमाइ मा ध्यान दिनु पर्ने हो एक्छिन को रमाइलो ले जिन्दगी भरि रुनु पर्ने भो

  • @christensangitarai8359
    @christensangitarai8359 2 ปีที่แล้ว

    जति मिडियामा हेरे पनि छोरी मान्छेहरुको बुद्दि आउदैन हाै म पनि बिदेस मै छु

  • @dineshhima4224
    @dineshhima4224 2 ปีที่แล้ว +17

    किसोर दाइ अब कहिले काहि सरकारि कार्यलय तिर नि छड्के गर्न जानु पर्यो दाइ Huge respect from jhapa surunga❤️

    • @indutrai5558
      @indutrai5558 2 ปีที่แล้ว +1

      Hota ni estaa gattixadaharuko news katti hernu hao.....xyaa....k garna janxan hao biiiides goru gaiharu

  • @basantipun3941
    @basantipun3941 2 ปีที่แล้ว +5

    दाइ को अन्तिम को कुरा एकदमै सहि मन पराउछु भन्ने कति आको थे होला तर उस्लाइ बिस्वस गर्न पुगिन बिदेस को ठाउमा कोहि मान्छेले 3/4 बर्ष हुदा सम्म नि साथ दिन्छ माया गर्छ भने आफू एक्लै जस्तो भाको ठाउमा बिस्वास त लाग्दो हो तर धेरै भन्दा धेरै केटा मन सङ्ग खेल्छन त्यस कारन उम हुम बिस्वास कसैलाइ नगर्नु

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 2 ปีที่แล้ว

    धन्यबाद त्यो भाइलाइ।मेरो त स्यालुट छ भाइलाइ।

  • @binitasunchiuri7910
    @binitasunchiuri7910 2 ปีที่แล้ว +8

    बच्चा लाई छोडेर अर्को सग रमाइलो गरेर हिड्ने अनि बिहे गर्ने लाई राम्रो हुन्छ त बच्चा को पाप लाग्यो ।। अर्काको ठाँउ मा गए पछि राम्रो सग काम गर्नु पर्छ केटा को पछि लग्दै हिंड्नी हो र पहिला बिहे गरेर न चेतेको आफू ठिक ठाँउ मा बस्नु पर्छ नि

  • @meyrlaxu8154
    @meyrlaxu8154 2 ปีที่แล้ว +47

    ठिकै भएछ बच्चाको आमा कमाउन गएको कि रमाउन गएकी।।। अविवाहित भन्दानि बिबाहित आइमाई नै बढी बिगि्रएको देख्दा अचम्म लाग्छ।।। कसैलाई पनि आफ्नो शरीर दिनुभन्दा पहिले उसको घर परिवार देखि लिएर सबैसँग कुरा बुझेर अनि सामाजिक परम्परा अनुसार बिबाह गरेर मात्र आफ्नो शरीर सुप्नु पर्छ। हैन आपसेक्ता भएर सम्झौतामा गरेको हो भने मिडिया बाजि नगरौँ ।।

  • @ratnapandey3949
    @ratnapandey3949 2 ปีที่แล้ว +34

    बिचरा सोजि केटि रछे सोजो पन को फाईदा उठाएछ जसरि भएपनि मिलाउनुपर्छ सयोग गरिदिनु होला

  • @rajurumbahetauda6054
    @rajurumbahetauda6054 2 ปีที่แล้ว

    जे होस केटा ले रामरौ गरेछा माजा लिएर गुड

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 หลายเดือนก่อน

    साबधान बीदेस मा के को लागी जानू भको हो बीचार गर्नु होस
    हजुर हरु को
    आँखा अगाडी नै छ प्रमाण

  • @laxmilama950
    @laxmilama950 2 ปีที่แล้ว +8

    Stay strong sister

  • @aaroshitamang355
    @aaroshitamang355 2 ปีที่แล้ว +17

    आज भोलि बुढी भन्दा पनि बुढा हरु फहार हुन थाले🤔

    • @nickkarki9595
      @nickkarki9595 2 ปีที่แล้ว

      Aja voli dherai jaso news bidesh kasiko buda kasaiko budi afno ghr pariwaer xora xori birsera aru snga masti gareka hunxan abo bidesh ma galti garne aruko buda budi snaga lagnelae naya kanunn banaunu parcha haina vane kati asto ghatna ghati rahancha

  • @dhiraazrairam9981
    @dhiraazrairam9981 2 ปีที่แล้ว +1

    We support you 💕💜💕 sister moly pani aasu aayo baini aakha ma aasu dhekhe ra

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว

    बिदेशमा जाने नेपाली चेलीबेटी कुन उदेश्य लिएर बिदेश गएको हुन ? कोहि केटा पाउन साथ किन मरिहत्ते गरि सम्बन्ध मा बस्छन । यसमा यो बैनिको ठुलो गल्ति छ । सानो गल्तिले गर्दा आफ्नो भबिस्य नै बर्बाद हुदैछ। अनि अर्को फटाह लफङो लाई जसरि हुन्छ पक्राउ गरि सत्य कुरा मिडियामा ल्याई कडा कार्बाहि गर्नु पर्छ।

  • @dambar_kami1123
    @dambar_kami1123 2 ปีที่แล้ว +67

    चाेर फटाहाले मुखले साचाे माया गरेकाे नाटक गरेर विचरि दिदी लाई दिप गहिराे प्रेम जालमा दुवाएर याैन शाेसन गरेकाे रहेछ😭दिदी अझै उमेर छ" मर्ने प्रयास नगर्नुहाेस😭❣️ कसैलाई पनि बिस्वास गर्ने जमना छैन😭।

    • @milan8691
      @milan8691 2 ปีที่แล้ว +2

      कुरा सहि भन्नु भयो

    • @ritatamang1602
      @ritatamang1602 2 ปีที่แล้ว +3

      Honi paisa haru pani kati khako x tyo ktale

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 ปีที่แล้ว +2

      kati ramro socha hjr ko ❤❤

    • @punamgaha8999
      @punamgaha8999 2 ปีที่แล้ว +2

      Sahi vannu vo

    • @radikadangi7477
      @radikadangi7477 2 ปีที่แล้ว +1

      2 Ota bacha vako aaimai ko ni to kin chahanxan dulo ta thulai hunxa hola

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 ปีที่แล้ว +3

    हामी नेपाल मा केही गर्न नसके पछी दुख पाएर बिदेस आउछम तर किन यो भुल्छन बिदेस आए पछी हैट म चाहिँ दुख गर्न आको दुख गर्छु तर केटा चै आमाको कसम केटा बनाउनु हैन एउटै देसमा भाको केटा सङ बोल्दिन पनि 🙏आफ्नो दाजु भाइ बाहेक 🙏 watching from cyprus🇨🇾🇨🇾🇨🇾🇨🇾🇨🇾

  • @muskanlimbu2085
    @muskanlimbu2085 2 ปีที่แล้ว

    ठिकै पर्यो पहिले नै सोच्नु पर्दैन जस्ले जे भन्यो मानीहाल्ने येस्तैए हुन्छ

  • @mohanbahadurpunmagar9682
    @mohanbahadurpunmagar9682 2 ปีที่แล้ว

    Galti temro nai cha sister, you.forgot that you went to abroad for your children....
    That’s the best statement Kishor sir....

  • @g.sbist4978
    @g.sbist4978 2 ปีที่แล้ว +38

    राम्रो गर्नु भयो बिदेश के गर्नु गएको बिहे गर्नु
    जस्को चेली छोरी भएनी बिदेश मा मजा लिने काम मात्र हुन्छ अहिले थाहा भयो

  • @meenab.k.9997
    @meenab.k.9997 2 ปีที่แล้ว +6

    kishor daa , hajur le harek froud haru lai khojera track ma leunu vako xa 🥰
    great work✌️👏

    • @bigfan8821
      @bigfan8821 2 ปีที่แล้ว

      ah chikne 2 ta bachha ko ama huni ani hami jasto kanya fasauni jathi haru aja great job rey ; nepali society anuhar 1 bachha vako mau ley kanya kt sanga jindagi ko sapana dekhnu galat ho bujhis kamini

    • @meenab.k.9997
      @meenab.k.9997 2 ปีที่แล้ว

      @@bigfan8821
      eaaa ta ni testai characterlesss fataha hos🤣🤣🤣 bichara married haru lai fasaune ani bhagne ma parne ma ta ni pani raixas, ta jasto manxe ko kaam ta kehi hunna aru lai gari ganre ani afu chachi samaj ma gandagi failaune, ta jasta bata expection rankne haru dhekhi achhama lagxa esta gandagi ma kasari trust garxan 😂🤣🤣

    • @bigfan8821
      @bigfan8821 2 ปีที่แล้ว

      meena b.k. kamini hera ekohoro kailey kehi hudaina tailey j sukai van dohoro hunxa galti but reality bat gar kamini aunty ; nepali samaj ley ajhai arko ley xodeko budi swasni lai kanya kta ko ghar ma accept mari gaya hudaina ; yo change auna ajhai 50 barsa lagxa bujhis suddi aunty ; hami educated ta xau but we still lacls that confidence to face society and our parents man milnu xuttai kura ho but jindagi var chika mari garnu xuttai kura ho 🤣🤣🤣🤣

    • @tbproduction8273
      @tbproduction8273 2 ปีที่แล้ว

      T pni bhalu raixes khatini ..thukka aimei hru ..bidesh ma gyer moj masti grne aile rune mare hunx timi hru jasto bhalu hru

    • @kopilamagar4129
      @kopilamagar4129 2 ปีที่แล้ว

      @@bigfan8821 educated vayerw esto kura nagarnuna sir g

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว

    बिश्वास गर्नु नै ठुलो भुल तपाई को न्याय मिलोस

  • @suryadiyali4908
    @suryadiyali4908 2 ปีที่แล้ว

    किशोर सर
    तपाईंले यस्तो मुद्दामा हात लगाइसक्नु भएको छ अबको दिन हरुमा हजुर को प्राय केश यस्तै आउँछ होला अब भन्ने लाग्छ किनकी प्राय बिदेशी केटाकेटी यस्तरी धेरै बसेका छन 100% मा 30% हरु जोडि भएरनै बसेका देखिन्छ बिदेश तिर 🙏🙏

  • @MrDembe
    @MrDembe 2 ปีที่แล้ว +20

    la badhai xa kishore bro❤️👌👌👌👌👌👌finally 800k😁

    • @saritathapa8830
      @saritathapa8830 2 ปีที่แล้ว +2

      5

    • @All1988
      @All1988 2 ปีที่แล้ว +1

      khae hamro ta kasaile subscribe nai gari didaena ta hami chae kaile badhai khane 😉😉😉

    • @buddharanirai5479
      @buddharanirai5479 2 ปีที่แล้ว

      Sahi ho hjr ko kura

    • @MrDembe
      @MrDembe 2 ปีที่แล้ว +1

      @@All1988 youtuber hora hjr ni😂

    • @MrDembe
      @MrDembe 2 ปีที่แล้ว +1

      @@All1988 dami raixa hjr ko vlog kip going huss👌

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 2 ปีที่แล้ว +3

    येस्तै हो नानी पैसा कमाउन गको परिवार पाल्नुल़ाई हो कि लब गर्न अहिले आयर यस्तो उस्तो भनेर कहाँ हुन्छ, पैसा कमाऊ तर इज्जत चाही नफाल नानी हो 🙏

  • @BabasunuwarRai
    @BabasunuwarRai 2 ปีที่แล้ว

    किशोर सरको बोल्ने शैली एकदम 😮 👌 ♥️

  • @rudrahari4208
    @rudrahari4208 2 ปีที่แล้ว

    बाठो रहेछ केटा फ्री मै स्वार्थ लुटेर फरार भयछ हैट

  • @manzatrai2074
    @manzatrai2074 2 ปีที่แล้ว +3

    बिदेस मा एस्तै बुढा कमाउनु गको बधाई छ

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 2 ปีที่แล้ว +7

    भने पछि बिदेश त खेल खेल्ने मैदान पो रहेछ।
    केटाहरु गोल ठोकेपछी उपाधी पनि लान नभुल्नु है।
    यसरी ट्रफी बेवारिसे छाड्ने भए किन खेल खेल्नु?

  • @hariprasadpandey409
    @hariprasadpandey409 2 ปีที่แล้ว

    यो सबै 1/2वटा उदाहरण मात्रै हो !

  • @rosnarai7444
    @rosnarai7444 2 ปีที่แล้ว

    कमजोर न हुनु सिस ..कसैलाई कसैको जिन्दगी सँग खेल्ने आधिकार छैन..मन लाई दरो पारेर तेस्तो धोकेबाज लाई जसरी हुन्छ खोजेर आफ्नो अधिकार माग्ने हो..त्यसै छोड्नु हुँदैन ..यस्तो सम्म गर्नु पर्छ कि तेस्तो लाई ..अर्को चोटि बाट कसैको जिन्दगी संग न खेलोस्...कमजोरी त देखाउने होइन हामी नारी हरु ..मन लाई दरो बनाएर .आकाश पाताल कहाँ छ .खोजेर आफ्नो अधिकार लिनु सिस🤬🤬🤬😠😠😢😢

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว +14

    बिहे गर्ने भनेपछी के छाला नै घाेट्नु पर्छत , अनि यदी छाला जुदाइ सकेपछी आनन्द दुबैलाइ आयाे , सक्की गाेनी , बिहे त्येसरी हुन्छत हीड्दा हीडदै छाला जुदायर बिहे हुनत अग्नि साक्षि राखेर सातफेरा लगाउन पर्छ जसमा दुबै तिर काे आफन्त हुन्छन अनि पाे हुन्छ देख्न बितीकै कुखुरा काे भाले पाेथी जस्ताे गर्ने

    • @Lok-uc6mu
      @Lok-uc6mu 2 ปีที่แล้ว

      thutono or mutunno kamal 🤪😜🤣

    • @resammagar4481
      @resammagar4481 2 ปีที่แล้ว

      सही कुरो गर्नू भयो

  • @dipendragurung1782
    @dipendragurung1782 2 ปีที่แล้ว +4

    अब खाडी मा मोज मस्ती गर्ने आफ्नो घर भुलेर।अनि दुख पायो नेपाल गयेर मिडिया मा जाने को ताती हुने भयो अब।

  • @Ushabohara2316
    @Ushabohara2316 2 ปีที่แล้ว +1

    छोरी चेलि हरु सचेत रहौ,दुख लाग्छ यसरी रुदै मिडियामा देख्दा,गल्ती दुईटा कै छ,हरेक कुरा नारि ले मात्र सोच्नु पर्ने,त्यो पुरुष हो भन्दै मा जे नि गर्दा माफ हुने नारि के खेलौना सोच्ने पुरुष लाई कार्बाहि गरौ,,

  • @Amirgr7
    @Amirgr7 2 ปีที่แล้ว

    नेपालमा बाहुन क्षत्रिको कानुनि,राज छ,अपराधि हो, सजाय दिनुपछजसरि भए नि

  • @jdjp2024
    @jdjp2024 2 ปีที่แล้ว +5

    Santosh sir bato aabo kishor sir tir saryo jasto chha 🤔🤔 @#kapurbot tv bato @#yuwa man #Nepal tir dherai aaunu thalyo

  • @yasodaphombo440
    @yasodaphombo440 2 ปีที่แล้ว +15

    Love you kishor sir...... 🙏🙏🙏💘💘💗💞

  • @dipakrai8134
    @dipakrai8134 2 ปีที่แล้ว +2

    म पनी बिदेशी नै हु हजुर यस्तो त बिदेशमा धेरै नै भेतिन्छ खै कस्को गल्ति भनोउ......!
    मलाई त अचम्म लाग्छ....! नेपाली दाजु भाइ दिदीबहिनी हरु पैसा कमाउनु होईन relax गर्न आको जस्तो लाग्छ...!
    Hotel,Baar,park मा उहा हरुको चर्तीकला देख्दा सारै नै दुख र लाज लाग्छ.....!

    • @laxmisraee2612
      @laxmisraee2612 2 ปีที่แล้ว

      Yo Dd ko taw galti dekhadina ma gharbar ramro thiyo vane100% yo Dd ko galti tunthayo..tara gharbar tutisakekoraixa.. pheri naya life start garna khojnu k yo galtiko ho ra????

  • @sunitabaniya2074
    @sunitabaniya2074 ปีที่แล้ว

    अरूकाे जिबन सङग खेलने अघिकार कसैलाई छैन मन नभय फेसटु फेस भनेर अगाडि बड्नु पर्छ याे नाथे नपुसक लाई कार्बाई हाेस र याे बैनिले बाकि जिबन तिनै छाेराहरू काे साथमा बिताउन शुभकामना पाेई जाबाे हाेस या न हाेस छाेरा छाेरि जिबन जिउनि अाघार हुन ,,,,

  • @gitashrestha8792
    @gitashrestha8792 2 ปีที่แล้ว +26

    आफ्नो घर को दुख समजेर काम गर्नु पर्ने पुरुस्को साधन हुनुहुदैन थीयो पुरुषले साथ नदीदा मर्नु त हुदैन आफ्नो बच्चालाई सम्जनु पर्छ

  • @sanurai1252
    @sanurai1252 2 ปีที่แล้ว +10

    अब के गर्नु हजुर जानी जानी त्यो पनि अर्काको देशमा किन विश्वास गर्ने काइदा बिहे गरेर बिहे दर्ता गरिएको पोई ले त छोड्छ के गर्नु किन यो दुबईमा मात्र यस्तो धेरै हुन्छ बिहे गर्नु गकाे हो दुबई बच्चाको लागि दुःख गर्नु गाको बुइने बिचरा बेलैमा बुद्धि पुराउनु राम्रो हो भोलिको दिन नसम्झी किन काम बिगारेको बुईनी

    • @ranamaskey7027
      @ranamaskey7027 2 ปีที่แล้ว

      उम के कमाउन गाको अनि केटाले भन्दैमा बिबाह गर्दिने त

  • @everyday4511
    @everyday4511 2 ปีที่แล้ว +1

    त्यतिको माया अफ्नो श्रीमानलाई गरेको भए आज यो दिन देखने नै थिएन होला गति छाडा आईमाई ठिक्क परेछ।पहिलो माया भनेको पहिलो माया हो।पहिलो मायालाई तिमीले घृण गरेऊ त्यसकै पाप लागेको हो अरु केही होइन दुइटा छोरा पालेर बसेको भए कति राम्रो हुन्थ्यौं।गति छाडा आईमाई।

  • @sirjanamamanoramaavas7621
    @sirjanamamanoramaavas7621 2 ปีที่แล้ว +2

    अपराध, गलत त्यो पुरुषले गरेको छ यी चेलिले त साचो माया गरेको छ नि। फेरी किन नारीले नै समाज आफन्तमा अपहेलित हुनु पर्ने ? मुख देखाउन गाह्राे साह्रो त त्यो गलत गर्ने पुरुषको हुनुपर्छ ।आफुलाई कमजोर नबनाउनु चेली ।

  • @bishnugole8398
    @bishnugole8398 2 ปีที่แล้ว +2

    बेलामा बुद्दी नपूर्यपछि दुःख पाइन्छ नेपालमा 75/के टी को दिमाग बिग्री सक्यो समयको परिवर्तन सँगै

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว +4

    यिनी दुबै जना खराब हुन छाेड्जु चै हुदैन गति छाडा हरुदुबै लाई सगै बादेर सिस्नाे पानी लगाउनत मीलेन तर सगै बसेर जीबनबिताउन बाद्दे बनाउन पर्छ सजाय यही हुन्छ

  • @christensangitarai8359
    @christensangitarai8359 2 ปีที่แล้ว

    म पनि बिदेसमै छु मत आईमाईहरुलाई हेर्छु माहा बेस्या हुन्छ अनि दुख्खा न पाएर कस्ले दुख्खा पाउछ त कस्को मँगले आफ्नै ढङ्ले छोरा मान्छेको फुटानि छोरी मान्छेको होतनी यस्तै हुन्छ

  • @nabinachamlingraee1768
    @nabinachamlingraee1768 2 ปีที่แล้ว

    खै कस्लाई के भन्ने दुनियाँ स्वार्थी छ पहिला पनि घर बार बिगरिसकेपछी दिदी हजुर तपाई ले धेरै सोच्नु पर्ने हो😥😥 जे होस छोरी चेलिलाई खेलौना सम्झिने यो भात मारा लाई ल्याउनु पर्यो किशोर दाजु🙏🙏

  • @suryakumarirai9503
    @suryakumarirai9503 2 ปีที่แล้ว +3

    Kasko man ma k x khai kasari thaha paunura auta sacho kt le auta bisos bina aphano sampura samapit garinx halat yasto hunax😭😭😭 feri dos aux kt lai nai

  • @naindragahatraj5180
    @naindragahatraj5180 2 ปีที่แล้ว +21

    घरकाे दुख सम्झेर बिदेश अाउछाै तर यहाँ अाई सके पछि सबै बिर्सनछाै के भनाै र खै

    • @khambdr3198
      @khambdr3198 2 ปีที่แล้ว

      नेपालको आइमाई हरु लोग्नी छोरा देख्नै नहुनी अहिले नेपाल आएर कोलाई देखाको आंसु बिदेस बिहे गर्ना गको की पैसा कमाउन कती मान्छे ले धोका पाइराखेछा देखी राखेछ फेरि पनी

    • @buddhitamang525
      @buddhitamang525 2 ปีที่แล้ว

      Nepal ko neta ra hamro didi baini haru akai hai

  • @mainamaina832
    @mainamaina832 2 ปีที่แล้ว

    तेस्तै हुन्छ सिस केटाहरु को मन बुज्नै सकिदैन

  • @vikramnepal2204
    @vikramnepal2204 2 ปีที่แล้ว

    हा हा हा स्वादै भयो यस्तो आईमाईलाई खुकुरिले ल्वाम ल्वाम छिनैदिनु पर्ने

  • @chaburai8531
    @chaburai8531 2 ปีที่แล้ว +3

    होइन नेपाली दिदी बहिनी जति बिदेशमा रहनु हुने सबै आ-आफ्नो दुख पीडाले बस्नु भएको छ जो कोहि पनि यसरी माय प्रेममा नफस्नु होला प्राय केटाहरुले टाइम पास मात्रै गरेको हुन्छ र यो बहिनिको जस्तो हालत हुन्छ यो बहिनिला न्या दिलाउनु होला किसोर सर!

  • @achhambudhamagar586
    @achhambudhamagar586 2 ปีที่แล้ว +11

    अरुको दुख मा ताली बजाउने काम राम्रो त होइन तर मा कसम चेली हरुको एहा हरकत देख्दा त नेपाल को नामै लिन मन लाग्दैन यार

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 2 ปีที่แล้ว

    Namaste kishor job sir, from Qatar...

  • @ashoklama759
    @ashoklama759 2 ปีที่แล้ว

    जस्ले जे भने पनि पहिला काे लिंग सानो भयर ठूलो खोजे पछि ठीक पर्यो यस्ता काे सहयोग नगरे पनि हुन्छ किशोर जी बानी राम्रो भयर त पहिला काे ले छोडेको होला

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว +11

    साले चोर केटा कहाँ बस्छ् त्यो तेस्लाइ भाटा लाउनु पर्छ खाते चोर लाई गर्ने बेलामा मोज्मस्ती गरेर अहिले भाग्न पाउदैन तेस्लाइ कार्वाही गर्नु पर्छ

    • @digitalcity3638
      @digitalcity3638 2 ปีที่แล้ว

      Kti ko ni galti xa hw keta ko matar hohen galti

  • @milan8691
    @milan8691 2 ปีที่แล้ว +3

    जे हुनु भयो किशोर दाजु दुबैजनालाई भेट गराएर छिनोफानो गर्दिनुहोला पिडा छ यो दिज्युलाई कमेन्ट हेरेको कतिले यहि दिज्युको गल्ति देखाएको छ तेस्तो नभन्नु होला केटामान्छेको पनि गल्ति हुन्छ उहालाई मात्रै गल्ति नदेखाउनु

  • @assd7551
    @assd7551 ปีที่แล้ว

    पोइ चाइएको भय नेपाल मा बिहे गरेर बसे को भय हुनेथियो

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    यस्ता धोकेबाजहरुलाई छोड्नु हुन्न

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +10

    यस्ता पागल मान्छेहरु देख्दा नि हासो लाग्छ एउटा श्यालले धोका दिदैमा आफ्नो सरिरलाइ किन दुख दिएको हात काटेर के पाउछ यदि पैसाहरु खाएको छ भने फिर्ता लिने आफै गरि खाने नि

    • @bimalsojo1641
      @bimalsojo1641 2 ปีที่แล้ว

      Good sala tali maga garise

  • @kuchaickw205
    @kuchaickw205 2 ปีที่แล้ว +5

    दिमागमा गु पसे पछि के लाग्छ र

  • @mohanrijal8853
    @mohanrijal8853 2 ปีที่แล้ว +1

    रिलेसनमा बस्नु अगाडि धेरै सोच्नु पर्छ बैनि ! तेति खेर जवानी समाल्न गारो भयो अैले पछुतार हुन्छ र!

  • @babipun4146
    @babipun4146 2 ปีที่แล้ว

    Dai hjur lai darrai darma lagxa,hjur lai sadai ramro hoss,pirit nari Haro lai naaya dinu hunxa yo vnda thulo kura k nai hora😊 god bless you dai

  • @ranamaskey7027
    @ranamaskey7027 2 ปีที่แล้ว +3

    बच्चाको लागि बिदेश गाको भन्छौ अनि बिबाह गरेर आफै मिडियामा आएर रोएर हुन्छ बेलैमा सोच्नु पर्दैन

  • @tulashipandey494
    @tulashipandey494 2 ปีที่แล้ว +3

    ठिकै भयो राम्रो भयो खातेनि खाते हरु माेज मस्ति गरने ठिकै भयो

    • @janakidhakal9755
      @janakidhakal9755 2 ปีที่แล้ว

      Thikks vayo bides kamauna gako ki poi khojna khateni

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 ปีที่แล้ว

    अब पालो यस्तो है सर जसरी नि खोजेर सम्पर्क म ल्याउनु परेउ है

  • @arjunsuncheuri8947
    @arjunsuncheuri8947 2 ปีที่แล้ว +2

    नेपाल छोडेर गएपछी भुइमा खुट्टा हुदैन ठीक्क पर्यो खास मा छोरिमान्छे बाहिर गएसी सबै भुल्छन

  • @Leezasubba
    @Leezasubba 2 ปีที่แล้ว +7

    यो हाम्रो नेपाली दिदि बहिनिहरुलाई शतबुद्धी देउ भगवान🙏कमाउन गको मान्छे विवाह गरेर के नाटक देखाको होला

  • @basantmagar9207
    @basantmagar9207 2 ปีที่แล้ว +6

    बिदेश मा पैदा कमाउन आको हो बिहे गर्ने होइन नानी गल्ती तिम्रो हो

  • @rajtamu3749
    @rajtamu3749 2 ปีที่แล้ว

    जे हुन्छ झापा को पत्रकार लाइ पुग्छ यस्तो कान्द

  • @shailenchemjong
    @shailenchemjong 2 ปีที่แล้ว

    राम्रो । नबुझि सुम्पिदा यस्तै हो ।