प्रेम बिबाह गरेर छोरा जन्मिएपछि दलित भन्दै श्रीमानले बिचल्ली बनायो, मार्न सक्छ भन्दै धरधरी रोईन् ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 566

  • @sonurai3038
    @sonurai3038 2 ปีที่แล้ว +56

    धेरै दुख लाग्छ किसोर भाइ के हुन्दै छ हाम्रो नेपाल मा जसरी नि यो बहिनी लाइ न्याय दिलै दिनु पर्यो भाइ😘

  • @ramdahal8993
    @ramdahal8993 2 ปีที่แล้ว +68

    अाफ्नो हक हितको लागि लड्नु बैनि उचित न्याय को अपेक्षा गर्छौ सर।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 ปีที่แล้ว +87

    किशोर सरको क्या दरो जवाफ यार, सारै मन पर्यो। यसैगरी पीडितलाई साथ दिदै जानुहोला, हाम्रो पनि साथ छ।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +66

    रुप र जवानीमा जात थाहा हुदैन जब घरमा स्विकार्दैनन् अनि जात थाहा हुन्छ पापी स्वार्थी केटाहरू कारबाही होस् सरकार यो रत्न मान श्रेष्ठ लाई तुरुन्तै कारबाही होस्।

    • @babita-7413
      @babita-7413 2 ปีที่แล้ว +5

      यो साले कुकुर लाइे जेल मा सडाउन परो किन भ ने जातीय भेद भा गरेको हु नाले

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +2

      100% sahi kuro

    • @arjunchhetry6794
      @arjunchhetry6794 2 ปีที่แล้ว

      Kata ko karbahi bhana ko ho Rai lai karbahi hola ni jasto cha hai Ali Ka bichar garnu hai sabaro .

    • @t__gharti_magar3648
      @t__gharti_magar3648 2 ปีที่แล้ว

      Haru chai navane ni huntho🤔

  • @soniktamuraj2681
    @soniktamuraj2681 2 ปีที่แล้ว +105

    kishor ji .यो बैनी को बिबाह दर्ता हुनु पर्यो अनि बल्ल छोरा को जन्मदर्ता हुन्छ , बिबाह बिना छोरा आकाश बाट झर्दैन ,१ दलित २ महिला , ३ बाल्क ४ मानव अधिकार कुनै पनि निकाय बाट न्याय पाउनु हुन्छ , पीडित ले न्याय पाउनैपर्छ ,

    • @shilakilambu3604
      @shilakilambu3604 2 ปีที่แล้ว

      A1a\\a\\\1a\\44⅞⅞¹¹

    • @niranjanbhattarai3094
      @niranjanbhattarai3094 2 ปีที่แล้ว +2

      Ani bihe darta bina divorce file huncha ta sajjan brinda 🤔🤔

    • @soniktamuraj2681
      @soniktamuraj2681 2 ปีที่แล้ว +2

      @@niranjanbhattarai3094 Teita bhane ko Kta le Adalat ma pesha gareko Rey divorce gari paau bhaner ,

    • @bimalaachhami468
      @bimalaachhami468 10 หลายเดือนก่อน

      भिडियो त पुरानो रहिछ तर बच्चाको जन्मदर्ता त हुदो रहिछ,बाल अधिकार हनन गर्न पाईदैन रहेछ।मेरो छोरा बुहारीले बाल बिबाह गरेर २ सन्तान जन्माएका छन,नाती नातिनीको जन्म दर्ता भयो,दलित भत्ता खादैछन तर बिबाह दर्ता भएको छैना।

  • @ashmitadarlingvlogs4126
    @ashmitadarlingvlogs4126 2 ปีที่แล้ว +183

    पीडितको मनको आवज सुनिदिने युवा मन नेपाल💐💐🙏🙏

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 2 ปีที่แล้ว +71

    आज भोलि त कसैको बिस्वास गर्नु हुदैन प्रेम बिभाह हो या मांगी बिभाह होस पछि त रुनु नै पर्छ 😭

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 2 ปีที่แล้ว

      Thik vannu vo tara aaja voli pailako jasto xaina pirit vaye vanni hoina xito karbai garera aafu kasari khusi hunxam tyo garni ho baba

    • @bishnuchhetri3647
      @bishnuchhetri3647 2 ปีที่แล้ว +1

      Sahi hjr

  • @sitarai3297
    @sitarai3297 2 ปีที่แล้ว +57

    बच्चा र श्रीमतीलाई सबैको साथ मिलोस् ।धन्यवाद किशोर सर !हजुरको अन्तरवार्तामा आबस्यक कुरा मात्र सोध्नुहुन्छ ।पिडित र पिडकलाई सोध्ने शैली प्रशंसनीय छ । पिडितले न्याय पाउन् ।

  • @himmatpoonmagar4419
    @himmatpoonmagar4419 2 ปีที่แล้ว +44

    यो खाते लाई छोडनु हुदैन मुजि रादी रात बिताउन मात्रै जिन्दगी होर मुजि यत्रो बीच बातो मा अलपत्र बनाउने लाई त केही त केही गर्नुपर्छ 🙏💙

  • @nepalianita6821
    @nepalianita6821 2 ปีที่แล้ว +38

    बच्चाको लागि न्यायको पहल गरिदिनु होला।।

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +17

    लु है किशोर सर हजुरकै दाजु भाइ पर्दोरछ नरम करम मिलायर यो चेलिले न्याए पाउनु पर्छ🙏🤪😍

  • @rawanpun7401
    @rawanpun7401 2 ปีที่แล้ว +19

    न्याय दिनु दाइ त्यो पापीलाई छितो समातनु दादा बिचरा दिदी नानि😢😢😢😢😢

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 ปีที่แล้ว +11

    पिडित हरुको लागि किशोर सर जिन्दावाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +60

    हेर्दै चोर जस्तो मान्छे सँग यति सोझी बहिनी
    कसरी फस्यो 🤔अझै उहीँ ठुलो कुरो गर्छ🙄
    त्यो भतुवा लाई नछोड्नु है बहिनी ☹️😬

    • @Sumithkarki
      @Sumithkarki 2 ปีที่แล้ว +2

      यता पनि😁 cmnt garna aunu vo😁😁😁😁

    • @kamalagurung6882
      @kamalagurung6882 2 ปีที่แล้ว +1

      Right

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 ปีที่แล้ว +1

      @@Sumithkarki 😂😂tpai pani yo didiko comment mtr hernu hunxa jasto xa tw

    • @basnetvloggaming
      @basnetvloggaming 2 ปีที่แล้ว

      𝑯𝒐 𝒉𝒋𝒓

    • @Sumithkarki
      @Sumithkarki 2 ปีที่แล้ว

      @@kalpanathamsuhang3357 100%

  • @indiraghimire2716
    @indiraghimire2716 2 ปีที่แล้ว +17

    यो केटालाई कडा कारबाही होस !

  • @goutambose3488
    @goutambose3488 2 ปีที่แล้ว +25

    पत्रकार ज्यू त्यो फटाहा लाई पानी मूनि बाट खोजेर भए पनि यो बहीनी लाई आफ्नो अधीकार दिलाई दिनु परयो

  • @indralimbu8358
    @indralimbu8358 2 ปีที่แล้ว +74

    म त भन्छु कि आफ्नो जात छोडेर अन्य जात सङ कसैले पनि बिहे नगर्नु होला हिजो एउटा लिम्बुनी पनि यो बैईनी जस्तै रुदै आएको थियो र अरु केहि होइन अन्तरजातीय बिहे बिहे गर्नु को परिमाण हो यो गघा लाई ल्याएर कानुनी रुप मा घोक्रे ठयाक लगाउनु पर्यो

    • @vijaymishra2897
      @vijaymishra2897 2 ปีที่แล้ว

      ,ww

    • @sajaniranjit5199
      @sajaniranjit5199 2 ปีที่แล้ว

      Ho rahexa sacho ho yo kura aafnai jat ra aafno family ko sahamati ma matrai biba garnu parxa Ani Maya ma parda sabai birsinxa Tara time aaye paxi yesto hunxa

  • @mantamrakarvlogs421
    @mantamrakarvlogs421 2 ปีที่แล้ว +9

    बहिनीलाई र बच्चालाई अधिकार दिलाएर त्यो केटालाई कार्बाही होस ।

  • @jibanshankar3809
    @jibanshankar3809 2 ปีที่แล้ว +16

    याे मान्छेलई कडा भन्दा कडा कारभई हुनु प्रछ र सिरमतिलई अदिकार दिनु प्रछ नानिलई पनि अदिकार हुनु प्रछ आमा र नानिले अदिकार पाउनु प्रछ याे अपरादी लई छाेडनु हुदइन

  • @harikopila5165
    @harikopila5165 2 ปีที่แล้ว +34

    बिवाह जुनसुकै जात सङ गर्नु आजकल को जमाना मा ठुलो कुरा भएन तर बिवाह गर्दा सोझो सरल र इमानदारी सङ बिहे गर्नु यस्ता एडिक टेयापे सङ बिवाह गर्दा यस्तै परिणाम हुन्छ।।

  • @indirapaudel3389
    @indirapaudel3389 2 ปีที่แล้ว +11

    भाइ किशोर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 ปีที่แล้ว +32

    पछिल्लो समयमा धेरै मान्छेहरुमा किन राक्षसीपन आउन थालेको छ, घरबार, ईष्टमित्र, लालाबाला प्रति मोह साच्चिकै कमि आउदै छ। बैनिलाई हक अधिकार मिलोस्।

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +18

    नेपाल मा दिनप्रति दिन यस्तै घटनाले उग्ररुप लिदैछ।

  • @bmkshitizshrestha3998
    @bmkshitizshrestha3998 2 ปีที่แล้ว +19

    यो ब्वासोलाई छोड्नु हुन्न है।जसरी भए नि यस्लाई कठघरामा उभ्याउनु नै पर्छ।

  • @govindanice4398
    @govindanice4398 2 ปีที่แล้ว +34

    हामी माया मोह भन्छम तर अहिले को इस्तीथिती जातको कुरा गर्नु नराम्रो हो तर दिदी बैनी हो आफ्नो जात भन्दा तल्लो माथिल्लो जात सङ बिहे नगर्नु होला

  • @narayanbohara9638
    @narayanbohara9638 2 ปีที่แล้ว +13

    दुबै जनालाइ यकै साथ मा राखेर यो बैनिको बिहे दर्ता र सानो बाबुको जन्म दर्ता गरायर यो बैनिले पाउनी हक अधिकार दिलाइ दिनु पर्यो सर 🙏🙏

  • @Comedy-club-k5t
    @Comedy-club-k5t 2 ปีที่แล้ว +13

    जे जस्तो भएपनि आफ्नो जात सङग बिबाह गर्नु पर्न रहेछ।

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว +10

    तेस्को करङ भाचेर अधिकार लिनु पर्छ बैनी हिम्मत नहार सबैले साथ दिन्छन तिमिलाइ

  • @dilbahadursunarbc2841
    @dilbahadursunarbc2841 2 ปีที่แล้ว +2

    यो बहिनी लाई न्याय हुनु पर्छ किशोर सर त्यो भाते लाई जसरी ल्याउनु कार्बाही हुनु पर्छ

  • @drishtihsg4510
    @drishtihsg4510 2 ปีที่แล้ว +16

    किशोर सर लाई धेरै धेरै धन्यवाद 🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇨🇮🇨🇮🇨🇮

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 ปีที่แล้ว

      झापा माँ बुडा ले बुडी लाई डिवोस दीनि बुडी ले चाई अरका को बुडा बिगारने कामगर

    • @roshanishahi3434
      @roshanishahi3434 ปีที่แล้ว

      पहिला जात भयन अहिले जत खाेज्ने जेल हाल्नु पछ कुकुर लाई पहिला थाहा पाकाे थियन

  • @tarasarma6629
    @tarasarma6629 2 ปีที่แล้ว +24

    यस्तो छोड्ने छोडेर जाने अलपत्रपार्ने भनेको जुनैजातमा पनि हुन्छ अाफ्नै जातमा बिहे गरेपनी हुन्छ जीवान बिताउन लाई जिवनसाथी चाहिँ राम्रो हुनु पर्यो अाफ्नै जातमा बिहे गरेपनी यस्ताो कति भएको छनी बैनी यस्ता लाई छोड्नु चाहिँ हुदैन है

  • @indiraghimire2716
    @indiraghimire2716 2 ปีที่แล้ว +19

    जात ले के गर्छ भछ्न नी !माया प्रेम गरून् जेल मात्रै हो तेस्तो भन्ने बीहे पछि यी यही हुन्छ !तेसैले आफ्नै जात का सग बीहे गर !

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +13

    जबानी लुटेर अफ्नोस्वार्थ पुराभएपनी
    मान्छे एस्तोहुन्छ एस्तोलाइ कारबाहिगर्ने
    कुनै निकाय नभएकोजस्तो लाग्यो

  • @kajibahing5175
    @kajibahing5175 2 ปีที่แล้ว +4

    good job kishor vai yo bahini pidit xa support to her

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 2 ปีที่แล้ว +11

    पत्रकार दाइ पहिले भेट्ने बितिकै याे केटालाई एक झापड हान्नु पर्याे है यस्तो ठुलो कुरा गर्नेलाई ।

  • @dipakthapa2736
    @dipakthapa2736 2 ปีที่แล้ว +33

    साला बोका जे मन लाग्यो त्यही गर्न पाइन्छ।यति सजिलै डिभोर्स गर्न पाइन्छ? के केटी मान्छे भनेको खेलौना हो मनलाग्दी गर्ने?

    • @samjhanalama6853
      @samjhanalama6853 2 ปีที่แล้ว +2

      Hjr ko ho tyo ta thaa xaina tara hjrko comment le mero man chuyo sabai keta mancheko man yastai hunu ni

  • @renusoni4822
    @renusoni4822 2 ปีที่แล้ว +13

    धोकेबाज रहिछ केटा 😢

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +7

    किशोर जि तपाईंले यो बैनिको न्याय का लागि सपोर्ट गर्नुहोला हामी पनि साथ दिन्छौं येस्ले मार्न पनि सक्छ

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 2 ปีที่แล้ว +12

    यति सानो बाबू यति राम्री Wife हुँदाहुँदै
    भातमारा लाई स्वर्ग कै परी पाउँछु भनेर छोडेर हिँडेको होला 👉️ उनीहरू को आँशु को सराप लाग्ला धेरै चुरीफुरी नगर्दा हुन्छ महासय 😡😡

  • @yubarajbhattarai2672
    @yubarajbhattarai2672 2 ปีที่แล้ว +60

    किन होला दिन प्रति दिन नेपालमा यस्तो घटना क्रम बड्दो???

    • @gangaghimire2119
      @gangaghimire2119 2 ปีที่แล้ว

      @LTT Game Nerf3 is the wa@333

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว +1

      त्यहि भयर अाफ्नै जातमा बिहे गर्नु पर्छसबैले जान्नुहाेला

  • @basantigurung9686
    @basantigurung9686 2 ปีที่แล้ว +27

    जातभातको कुरा गर्न पाउदैन भनेर जो जति भुके पनि जातिय छुवाछूत हटेको छैन गैर दलित सङ बिबाह गर्दा मख्ख नहुनुस सोचबिचार गरौ है महिला दिदी बहिनि

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 ปีที่แล้ว +11

    किशोर भाई नमस्कार यो बैनि लाई पनि न्याय दिलाउन परो हजूर को कल्याण हुनेछ ? भाई 🙏🙏

  • @gomaregmi3666
    @gomaregmi3666 2 ปีที่แล้ว +1

    अन्तर आत्मा देखि नै सम्मान गर्दछु किसोर भाइ

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +10

    यो बैनिको साथ हामी दुन्छौ त्यो खातेलाई कार्वाही होस एसरी अलपत्र पार्न पाइदैन कुनै चेलिलाई

  • @kabitashrestha4402
    @kabitashrestha4402 2 ปีที่แล้ว +5

    yo manxelai karbai hos kisor sir🙏🙏🙏

  • @kamalnepali3852
    @kamalnepali3852 2 ปีที่แล้ว +7

    बिचरि जसरि हुन्छ किसोर सर त्यो बैनिलाई न्याए दिलाउनुपर्यो

  • @reshbahadurnepali8323
    @reshbahadurnepali8323 2 ปีที่แล้ว +5

    हाम्रो द्लित समाज का महिलाहरु आफ्नो जात छोडी कुजात शीत बिहे किन गर्छ्न जानीजानी मेरो सुझाब यो छ कि आफ्नो जात छोडी आर्को जात शीत बिहे नगरौ

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +47

    पहीला राम्री देखो सोर्गनै पुग्छु भन्ने लागो अहिले अछुत भो जाठा🤨" आँखा" मन " बुद्दी सब्बैमा ट्याप्प पट्टि लागेको थीयो त्यो बेला " बच्चा जन्मीयो जीम्मेवरी बढो कर्तब्य आयो अनि स्यार्न सक्दीन रे 🤨" तेस्ले डीभोर्स दीयो भने आधा अङ्स लीएर बस्नु " अरुको जीबन्मा खेल्ने अधिकार कसैलाइपनी छैन " जवानीको तलाउमा उम्लीने होइन भाइ " यस्ता सानातीना झै झगडा सब्बैका बुडाबुडीबीच हुन्छ "यो तेरो पन्छाउने मेलो हो "बीबाह जस्तो कुरा सोचेर मात्रै अघि बढ्ने गरौ" धन्यवाद ??

  • @ilovebts2251
    @ilovebts2251 2 ปีที่แล้ว

    बैनी को ज्यान खतरामा छ किशोर सर बिचार गर्नु होला।

  • @somgurung4774
    @somgurung4774 2 ปีที่แล้ว +21

    दलीत महिला हरु ले गैरीदलीत सगं बिहे गर्दा मख्ख हुनु महा ग़लत ९०% असफल देखीन्छ ।

  • @reshmasubba8929
    @reshmasubba8929 2 ปีที่แล้ว +5

    Bhai you are nice n fighting for justice!God bless You!

  • @umeshchhetri1637
    @umeshchhetri1637 2 ปีที่แล้ว +2

    बहिनी ले पाउनु पर्ने अधिकार पाउनुपर्छ कस्तो स्वार्थी निर्दयी बुढो बिहे गर्दा जात हेरेन अहिले आएर जात को कुरा गर्ने कडा सजाय होस

  • @sagerkhadka
    @sagerkhadka 2 ปีที่แล้ว +3

    खातेले दलित भनेर हेपेको रहिछ । यो बहिनिलाइ हक अधिकार को लागि हामी सबै साथमा छौ

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +30

    कुरा न मिले पछि छुट्टै बस्नु राम्रो ।मन नै मिल्दैन भने सङ्गै बसेर के गर्नु 🤔🤔🤔आफ्नो अधिकार लिएर छुट्टै बस्नु राम्रो होला ।।

  • @nirmlabasnet3097
    @nirmlabasnet3097 2 ปีที่แล้ว +5

    हाे एस्ता पिडितलाइ ज्यननै दिएर साथ दिनुपर्छ याे चाेरलाइ छसड्नु हुदैन किसाेर सर

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 2 ปีที่แล้ว +5

    आजकालको लोग्ने स्वानीहरु यस्तै हो समस्या कमाई नभए पछि सधै भगडा ।

  • @phulmayagurung5646
    @phulmayagurung5646 ปีที่แล้ว

    बिचरा यो बैनी लाई न्याय मिलाई दिनुस किशोर सर अहिले को जमानामा पनि जात भात को कुरा गर्ने कारबाई होस

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 2 ปีที่แล้ว +2

    सलामछ सर हजुर लाई किसोर सर नियाए दिलाउनु होला यो बैनि लाई

  • @milansiwakoti6303
    @milansiwakoti6303 2 ปีที่แล้ว +7

    के सोचेर चिन्दै नचिनेको मान्छे संग सबन्ध राखेको। यो मान्छेको कुरासुन्दा उस्कै मात्रै कुरा गर्छ। सघै सुतेर बच्चा जन्माउने अहिले छोडेर जाने। यो केटाकेटि खेलाचि हो मुला।किशोर सर यो बैनि हजुरको सरणमा अाएको छ। हजुरले सहयोग गर्नु हुनेछ। धन्यवाद हजुरलाई।

  • @kalpanarumba8587
    @kalpanarumba8587 2 ปีที่แล้ว +1

    Right kishor brother yakdam sahi lagyo tapaiko kura good job

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +3

    आफ्नो हक अधिकार को लागि लड्नु र आगाडि बढ्दै जानु होला दिदी तपाईंको साथमा किशोर सर हुनु हुन्छ ढुक्क हुनुस् तपाईंले कुनै हालतमा पनि न्याय पाउनू हुन्छ,,,यो यो डाका फटाहा हेर हेर बोलेको अलि कति पनि लाज सरम छैन है डाम्ना,,पैले बच्चा नहुँदा राम्री भयो बूढी अहिले बच्चा भएँ पछी नराम्रो लाग्यो तलाई डाका,,,नारी लाई खेलौना सम्जिन्छस्स डाका फटाहा

  • @sitaadhikari5692
    @sitaadhikari5692 2 ปีที่แล้ว +7

    Justice for sister

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +5

    यो ठ्याम्के लाई छोड्नु हुन्न फेरि अर्को लाई पनि यस्तै अलपत्र बनायर छोड्छ है सर

  • @kshrestha2836
    @kshrestha2836 2 ปีที่แล้ว +2

    Kishor stha tapailai man dekhi salut garxu .tapaile jun programs dherai ramro xa

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 ปีที่แล้ว +2

    बिचरा यो बैनी धेरै पीडित रैछिन किशोर सर बैनी को लागि न्याय गर्दिनु सर

  • @maxisku896
    @maxisku896 2 ปีที่แล้ว +1

    किशोर सरले यो केश हेर्नू भयो अब यिनी बैनिलाइ न्याय त अवस्य दिलाइ दिनु हुन्छ 🙏 तर यति हरिबिजोग यिनी बैनिको देखि रहँदा दलित अधिकारकर्मी समग्र महिला अधिकारकर्मि चै कुन दुलो बाट च्याएर बसेका छन हँ ????

  • @thalbirpratima7912
    @thalbirpratima7912 2 ปีที่แล้ว +11

    यो मान्छेलाई पाता कसेर सिस्नो पानीले हान्नु
    पर्छ बिबाह गर्ने बेलामा गर्‍यो अहिले बेहाल बनाउन पाइन्छ?तेरिमा फटाहा अझै ठुल्ठुलो कुरा गर्दैछ?

  • @anilchhetri439
    @anilchhetri439 2 ปีที่แล้ว +1

    Kishor sir great job I'm support for you

  • @alishachhetri673
    @alishachhetri673 2 ปีที่แล้ว +10

    Great job Kishore Sir 👍

    • @Tara-ll1md
      @Tara-ll1md ปีที่แล้ว

      Great job kishor sar

  • @football_shorts712
    @football_shorts712 2 ปีที่แล้ว +6

    Good job dai🙏🙏🙏

  • @tufanrijal208
    @tufanrijal208 2 ปีที่แล้ว +9

    किन दिनप्रतिदिन यस्ता घटनाहरु घट्दैछन नेपाल मा

  • @tulsalimbu1483
    @tulsalimbu1483 2 ปีที่แล้ว +5

    Please 🙏 Kishor bhai help garnuhoss hai yo baini laeeee 🥰

  • @user-bp4uo7hj2o
    @user-bp4uo7hj2o 2 ปีที่แล้ว

    Good job kishor dai पीडित लाई न्याय दिलाई दिनु होला

  • @sunitathakuri8044
    @sunitathakuri8044 2 ปีที่แล้ว

    याे बैनिले अधिकार पाउनु पर्छ पिडित काे मन काे अावाज सुन्ने युवा मन नेपाल लाई मेरो काेटि काेटि नमस्कार छ 🙏🙏🙏

  • @milansiwakoti6303
    @milansiwakoti6303 2 ปีที่แล้ว +6

    यो मान्छेको अर्को केटि हुनु पर्छ। त्यसैले छोड्नु अाटेको हो। यो भाईले उल्टो जुत्ता लायो। यस्तो मान्छेलाई कडा कारबाई हुनु पर्यो।

  • @amritsujana1759
    @amritsujana1759 2 ปีที่แล้ว

    Youwa man nepal ko kishor dai one of the best youtuber in Nepal salute dai hajur lai

  • @devsunar1557
    @devsunar1557 2 ปีที่แล้ว +8

    याे खातेलाई तुरुन्त कार्बाहि हाेस

  • @meromaya0008
    @meromaya0008 2 ปีที่แล้ว

    दुई तर्फको कुरा प्रष्ट सुनेर राख्न सक्ने खुबी भएको पत्रकार किशोर श्रेष्ठ 👍️🙏

  • @kedarkedar9679
    @kedarkedar9679 2 ปีที่แล้ว +9

    नौलो पाउलो नौपुलाघास परोनोभयो जकल्टाको नास गाह्रो छ हाम्रोनेपाली समाजमा

  • @jamunalimbu2848
    @jamunalimbu2848 2 ปีที่แล้ว +3

    Good job kishor sir🙏

  • @kumaristha3249
    @kumaristha3249 2 ปีที่แล้ว +4

    दाइ जसरी निएय दिलाउनु होला दादा

  • @manumagar2580
    @manumagar2580 2 ปีที่แล้ว +2

    वा वा हाम्रो नेपाल को जन्ता हरु सगै सुत्न हुनि रात बिताउन हुनि जब समस्या आउँछ जात खोज्नी जब दुई मुटु येक हुन्छ्नी तेस्मा न जात हुन्छ न धनसम्पती हुन्छ बाँस येउतै कुरा हुन्छ त्यो हो जिन्दगीभर साथ निभाउनी

  • @rawanpun7401
    @rawanpun7401 2 ปีที่แล้ว +1

    Bichra nani kati maya lagdo raicha

  • @serlygurung2466
    @serlygurung2466 2 ปีที่แล้ว

    Kishor sir yo baini laayi nya adhikar dilayi dinuhos thank you 🙏

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 ปีที่แล้ว +2

    अचेलको प्रेम भनेको मोबाइल माध्यम जस्तैः इमो,फेसबुक,tik tok इत्यादी बाट कुनै स्वार्थ पुर्ती गर्न को लागि माया गरेको बनावटी नाटक बाट दुबै जना उत्साहित भएर हतारमा निर्णय लिइ दुई जना एक हुन्छन अर्थात बिवाह गर्छन तर बिस्तारै समय बित्दै जादा त्यही दुई जना श्रीमान श्रीमती एक अर्कामा मनमुटाव हुँदै जान्छ र त्यसको सजाय पाउने भनेको सन्तानले हो बिचरा उ निर्दोश हुन्छ.... माया प्रेम भनेको त जति बेला मोबाइल थियन न फेसबुक,न इमो न अरु एक आपसमा बोल्चाल हुने धेरै समय बिचमा भेटघाट नहुने एकले अर्का लाई राम्रो सग बुझ्दै जाने त्यो माध्यम थियो प्रेम पत्र अर्थात चिट्ठी हो त्यो प्रेम बाट बिवाह गरिएको जोडि अहिले सम्म छुटिएको सुन्न र देख्न पाइएको पनि छैन आखिर त्यो हो नि त सच्चा प्रेम भनेको ...

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 ปีที่แล้ว +2

    Sahi kura garnu bhayo Kishor sir

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 ปีที่แล้ว +3

    Kishor sir 🙏🙏🙏

  • @durgaplayboy4916
    @durgaplayboy4916 2 ปีที่แล้ว +1

    Wow kisor sir tapai ko kaam lai Samaan x hajur lai sdai yestai kaam garnu hola

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 2 ปีที่แล้ว +3

    Good Sir

  • @dogapart4701
    @dogapart4701 2 ปีที่แล้ว

    त्यो केटालाई पनि ल्याएर अन्तरवार्ता गर्नु पर्यो किशोर जि। दुई पक्ष कै कुरा सुन्नु जरुरी हुन्छ।

  • @Rupabaraili-mh4qe
    @Rupabaraili-mh4qe 3 หลายเดือนก่อน

    याे बहिनिले अदिकार पाउनै पर्छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @deepaknath4303
    @deepaknath4303 2 ปีที่แล้ว

    Qiswor sir u r asking good quation

  • @nandalalkathayat6370
    @nandalalkathayat6370 2 ปีที่แล้ว

    किशोर सर यो बैनी लाई न्याय दिलाइ दिनुहोस
    बिचरा दुखी गरि को मलम बन्नु होस सर हजुर
    लाइ भगवान ले रक्षा गर्ने छ्न हजुर को भलो हुने छ

  • @pabitraroka3264
    @pabitraroka3264 2 ปีที่แล้ว

    कसताे ठुलो कुरा गरछ अजै अर्को काे छाेरि लिएर तेसरि बिचल्ली पारनेलाइ सजाय हुनुपर्छ

  • @sabinatamang5045
    @sabinatamang5045 2 ปีที่แล้ว

    Kishor ji hjrko kaam prati dherae vanda dherae aavar xu hoi ma ta yesari nai agadi badhaudae janu hola👍👍👍

  • @kumaristha3249
    @kumaristha3249 2 ปีที่แล้ว +6

    दादा हजुर को काम लाई सलुत दादा त्यो बैनी लाई जसरी हुन्छ निएय दिलाउनु दादा

  • @oppoa5428
    @oppoa5428 2 ปีที่แล้ว

    बिवाहा दर्ता बनाएको छ भने यो बिसयमा प्रोसेस चाल्नु पर्छ।

  • @kalarai1430
    @kalarai1430 2 ปีที่แล้ว

    किसाेर भाइ न्याय र अदिकार दिलाउनु हाेला र छाेटाे भन्दा छिटाे

  • @sureshbista9221
    @sureshbista9221 2 ปีที่แล้ว

    good job kisor bhai plz help garnu hos yo bahini laie

  • @amarmahatara6849
    @amarmahatara6849 2 ปีที่แล้ว +1

    सलाम छ युवामन नेपाल लाइ