भान्जासँग फरार भनिएकी माईजु हेटौडाबाट सम्पर्कमा, भान्जासँगको सम्बन्धको खुलासा । YuwaMannepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 เม.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 742

  • @himalbc1593
    @himalbc1593 2 ปีที่แล้ว +104

    यस्ता समाजमा विकृती फैलाउने लाज नभएका महिला लाई सिधैं फाँसी को सजाय दिने कानुन बना सरकार 🙏

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 ปีที่แล้ว +1

      😆😆😆👍👍 अब हामी ले बनाउनु पर्छ ल

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg 2 ปีที่แล้ว +2

      सरकारले फाँसी दिदैन दिने कानुन पनि छैन तर अब तपाईं हामीले नै यस्ता घटना देखियो र हुदैछ भने चाहे केटाले अर्काको परिवार ल्याको होस या केटि अरु सङ्ग आप्नो परिवारलाई धोका दिदैछ भन्ने थाहा भयो भने गाउटोलबाट नै लखेटौ यस्ता यस्ताहरुले समाजमा अत्ति बिकृती फैलिरहेको छ

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 ปีที่แล้ว

      @@radhika-Nachhiringgrg हो हो✊✊✊यस्ता हरुलाइ समाज बहिष्कार गर्नु पर्छ

    • @rdjgamer8706
      @rdjgamer8706 2 ปีที่แล้ว

      Ea ho ktlai ta fasi dinu ani galti garne ketalai chahi k garnu fulmalale swagat garnu yo keta jatko bolne sabda saili nai man pardaina malai

    • @nemlalgharti8563
      @nemlalgharti8563 2 ปีที่แล้ว

      @@rdjgamer8706 kta manxe ko man na pare pani tyo chij tw man parxa hola

  • @thanksyou1792
    @thanksyou1792 2 ปีที่แล้ว +41

    नयाँ लुगा लाउने तरुण तरुणी सबैलाई मन पर्छ तर धर्म र ईज्जत् सोच्नु पर्छ।

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +17

    आईमाईको चरित्र भगवान लाई नि थाहा हुन्न भनेको सही रहेछ।

  • @anitakaliraj7722
    @anitakaliraj7722 ปีที่แล้ว +4

    किसोर सर हजुर लाई धेरै धेरै शुभकामना छ

  • @momkoekloxoro6211
    @momkoekloxoro6211 2 ปีที่แล้ว +93

    किशोर सर अति मन पर्छ मलाई😘😘

    • @gopalrai2676
      @gopalrai2676 2 ปีที่แล้ว +1

      9

    • @sushmasuran8064
      @sushmasuran8064 2 ปีที่แล้ว +1

      @@gopalrai2676 6

    • @sarubhattarai2285
      @sarubhattarai2285 2 ปีที่แล้ว

      Gkhij of ihmty it is a good time nm hi

    • @sushmasuran8064
      @sushmasuran8064 2 ปีที่แล้ว

      @@sarubhattarai2285 kasto aa hamma ko english ho hahaha 😂😂😂😂🤭🤔🤭🤔

    • @murmithamang3700
      @murmithamang3700 2 ปีที่แล้ว +1

      @@sarubhattarai2285 😄😄😄😄

  • @manukhadka7218
    @manukhadka7218 2 ปีที่แล้ว +32

    किशोर सर tapaile ekdam ramro kam garnu hunxa 🙏🙏❤️❤️

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 ปีที่แล้ว +8

    Kishor da ko muskan chahi akdamaii mitho lagx malaii 💗💗😍

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +3

    किशोर भाइ कस्ताकस्ता मान्छे छन् यो धर्ती मा अचम्म लाग्यो यो भिडियो हेरेर ।तपाईंको काम लाई सलाम गरे ।अन्तिम भिडियो पनि राख्नु होला है।।।

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +5

    सुख मातिएकाे यस्ता अाईमाई लाई फेरि सम्हालेर बस्नु भनेकाे तपाईंको शरिरमा राेग लाग्नु हाे त्यसैले यस्ता गतिछाडा अाईमाई आफ्नोतर्फबाट डिलेट हान्दा राम्रो ।

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 ปีที่แล้ว +33

    किसोर सरको काम लाई सलाम छ्🙏
    अब यो आइमाइलाइ पाता कसेर ल्याउनु पर्छ किसोर सर अनि जेल हाल्नु पर्छ।

  • @bikashlama69347
    @bikashlama69347 2 ปีที่แล้ว +27

    किशोर दाई नयाँ वर्षको सुभकामना 👍️🎆🇳🇵🎉🎈

  • @deepagyawali2656
    @deepagyawali2656 2 ปีที่แล้ว +17

    नयावर्ष 2079 सालको शुभकामना किशोर सर यि महिला एमाले कार्यकर्ता भन्दा एउटा कुरा सत्य रहेछ जब मानिस जिवनका हरेक मार्गमा तुईन्छ( खस्छ) तब राजनैतिक गर्छ किनकी यहा लाज,इज्जत,औकात,धर्म,नैतिकता र मानवता हुदैन

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      Wow 100% sahi bislesan po garnu vayo deepaa

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว +4

    येस्ति महिला ले गर्दा हामि महिला हरु काे इज्जत गिराउने काम भैरहेकाेछ हाम्राे नेपाल मा। कस्ताे गैरजिम्मेवार लाजमर्दाे कुरा गरेकाे यि महिला ले😡 किशाेर श्रेष्ठ जि लाइ नया बर्ष काे धेरै धेरै शुभकामना💐🙏 सहित अरु नया नया भिडियाे काे अपेक्छ्या पनि गर्दछाै👍️❤️

  • @gautamg8324
    @gautamg8324 2 ปีที่แล้ว +15

    नेपाल मा महिला लाई अधिकार् दिएको फल हो

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +19

    यस्ता आईमाईलाई स्विकारेर राख्नु हुन्न एसै हिडि उसै हिडि अब डिभोर्स दिदा ठिक हुन्छ आईमाई भए पछि कि थुतुनो जोगाउनु कि मुतुनो जोगाउनु यो दुईले बाटो बिराए पछि गयो जिन्दगी।

    • @bharattumbapo1933
      @bharattumbapo1933 2 ปีที่แล้ว +1

      थुतुनो बिगारे तेति फरक पर्दैन तर मुतुनो चै जोगाउनु पर्छ।

    • @Youcan834
      @Youcan834 2 ปีที่แล้ว +1

      Haha kuro chahi thikai ho hai hajur

  • @soniktamuraj2681
    @soniktamuraj2681 2 ปีที่แล้ว +4

    पत्रकार महोदय नयाँ 2079 को हार्दिक मंगलमय शुभकामना , कानुन दोहोरो प्रणाली हुन आवश्यक छ , पेटिकोटे जय नारी भन्ने मुडुली दिदि लाइ question राख्नु पर्ने भो , अहिले त महिला भन्दा पुरुष पीडित धेरै हुन थाल्यो । कति सजिलो लाजमर्दो कहिले मामा कहिले भान्जा संग बस्ने हैट धेरै भो महिला अधिकार ।

  • @bilchetri1269
    @bilchetri1269 2 ปีที่แล้ว +11

    किशोर सर म गुजरात बाट हेदै छु तपाई लाई नयाँ बषको धेरै शुभकामना छ ल

    • @Rime376
      @Rime376 2 ปีที่แล้ว

      गुजरात कुन ठाउँ देखि हो म पनि गुजरात सुरत देखि हो

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +5

    किशोर सर काम धेरै राम्रो लागछ मलाई

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว +5

    Yo saram pacheki khatra vaaluuu.
    Weldone Kishor.

  • @anjandahal6196
    @anjandahal6196 2 ปีที่แล้ว +4

    दाइ हजुरको प्रोग्राम सारै राम्रो लाग्छ मलाई .. अझ धेरै प्रगतिको कामना हाप्पि निउ इयर

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b 2 ปีที่แล้ว +37

    दुइचार दिन पछी थाहा भै हाल्छ तिमीले जसरी पहिलाको श्रीमान लाइ छोड्यौ त्यसरी नै त्यो भान्जा भनाउदा ले तिमीलाइ पनी धोका दिन्छ तिमीलाइ हेर्दै जानु

    • @Youcan834
      @Youcan834 2 ปีที่แล้ว +1

      Ekdam Sahi vannu vayo 🙏

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 ปีที่แล้ว

      @@Youcan834 😊🙏🙏🙏

  • @agnilama7179
    @agnilama7179 2 ปีที่แล้ว +12

    लाज् पचे कि आइमाई बाहान पार्छ रन्डि यस्तैले गर्दा हाम्रो ईजत् जन्छ हजुर यस्लाई छोडि दिनु अर्को पोई चाहेर हिनेकि भालुलाई केकुरा गर्नु किशोर सर् धन्नेबादहजुर

    • @gangamoktan3351
      @gangamoktan3351 2 ปีที่แล้ว

      Thukk khatini juni pani.pakai rahe.xa.chi chi

  • @tukubalu7006
    @tukubalu7006 2 ปีที่แล้ว +34

    *लोग्ने सोझो छ जे गरे नि हुन्छ भन्ठानेको थियो होला , लाज पचेकि*

  • @lalitatamangsingar9501
    @lalitatamangsingar9501 2 ปีที่แล้ว +7

    हुन त म पनि एउटी नारी हुँ । नारीकाे सम्मान गर्नुपर्छ तर याे दिदि काे कुरा सुन्दा अचम्म लाग्याे। कस्ताे हाे के विदेशमा भाकाे भान्जा काे अाश गरेर अाफ्नाे श्रीमान् र बच्चा छाेडेर जाने छिछिछि

    • @villagerneplease
      @villagerneplease 2 ปีที่แล้ว

      आजकलका आईमाईलाई विश्वास सम्मान गर्नु त आफ्नै टाउकोमा बञ्चरो हान्नु हो।

  • @rameshrawal2602
    @rameshrawal2602 2 ปีที่แล้ว +20

    *गति छाडा आईमाई के सारो भयको हौ अचेल नेपाल मा अहिले नाता गोता त केवल नामको मात्रै रह्यो अरु त अरु आफ्नै भनाउदा ले बुढी टाप कसाउछ* 🤨

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +15

    कठै बरा दुखले सुख खोज्यो।सुखले काल भनेको यहि होला। ताकपरे तिवारी नत्र गोतामे लाजको पसारो🤔🤔

  • @geetanjalilama3146
    @geetanjalilama3146 2 ปีที่แล้ว +19

    कस्तो लाज पचेको आइमाई रैछ,,श्रीमान ले स्वीकारे श्रीमान सँग बस्ने,,भान्जालाई त्याग्ने रे,,नभए भान्जा सँग बस्नेछ रे,,,,हे भगवान!यस्ताहरू ले गर्दा समाजमा आफन्त,साथीभाई,नातागोताहरू सँग को सम्बन्ध को पनि बिश्वास नहुने भयो अब त,,,

  • @santoshrai4821
    @santoshrai4821 2 ปีที่แล้ว +61

    किशोर सर म मलेसिया बाट हेर्दै छु तपाईं लाई नयाँ वर्ष को धेरै शुभकामना

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 ปีที่แล้ว +5

    बिज्जेति माईजु भान्जा थुक्क लाजमर्दो समाज बिगार्छ यस्तो भाईरसहरुले

  • @samirsunar3507
    @samirsunar3507 2 ปีที่แล้ว +1

    किशोर दाजु नमस्कार हजुरकाे कार्यक्रम मलाई सारै मनपर्छ म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏👍️

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +31

    भान्जा संग कसरी बस्ने हो त ? कुरा सुन्दा पनि कान तात्ने कस्तो आइमाई 😡😡😡😡😡

    • @ashimthapa9703
      @ashimthapa9703 2 ปีที่แล้ว +2

      Bhalu nai haixa yo आइमाई

    • @Youcan834
      @Youcan834 2 ปีที่แล้ว

      Hait k saro chahiyeko ho yo 4 janako Aamalai

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 ปีที่แล้ว

      @@Youcan834 😆😆😆👍👍👌

    • @JamkaBhet
      @JamkaBhet 2 ปีที่แล้ว

      तपाई पनि कान्ड हेर्नू हुन्छ 😂😂😂😂

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      Kina kalpana kasari basxa vanne kura tha xainarr hjr laii

  • @amartamata9503
    @amartamata9503 2 ปีที่แล้ว +1

    मलाई नेपाल को सबै भन्दा मन पर्ने पत्रकार किसोर सर

  • @bipanakhati4304
    @bipanakhati4304 2 ปีที่แล้ว +49

    हे भगवान कस्तो जमाना आयो हुँदा हुँदा माइजु भान्जाको नाता पनि नछाड्ने भए तर म चाहि यो आइमाईलाइ नै दोषी मान्छु आइमाईले इशारा नगरि कुनै पनि छोरा मान्छे तेसै आउदैन😡😡😡

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 ปีที่แล้ว +1

      सहि कुरा

    • @sundarkarkee8426
      @sundarkarkee8426 2 ปีที่แล้ว +1

      yestai ho kujaat ko kududdhi

    • @Godgiftnepal
      @Godgiftnepal 2 ปีที่แล้ว +1

      सहि हो केटा Ie taakna t taakinxa yo t keta ko swavab nai ho tara kt Ie esara nadi keta ko kehi jor chaIdaina

    • @kabingurung1583
      @kabingurung1583 2 ปีที่แล้ว +1

      Sahi ho

    • @sushilarajbanshi6243
      @sushilarajbanshi6243 2 ปีที่แล้ว

      Ho ddd yo kura

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +52

    फलाम तताएर मुजी डाम्नु पर्छ यस्ता आईमाई लाई

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว

      सहि कुरो

    • @premkhadka2706
      @premkhadka2706 2 ปีที่แล้ว

      💯 hjr keta ko pane Damnu parxa

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 ปีที่แล้ว

      हो हो पर्छ 😃😂

    • @karanthapa4032
      @karanthapa4032 2 ปีที่แล้ว +1

      फलाम किन तताउनु पर्यो र म छिन पठाईसो याँहा तिन बर्ष भयो त्यो चिजको मुख देख्न नपाको म तताई दिन्छु फरम हाल ओमन देखी।

    • @nimmilamareadingzone7919
      @nimmilamareadingzone7919 2 ปีที่แล้ว

      😅😅😅😜🙄😜

  • @dipakoli3639
    @dipakoli3639 2 ปีที่แล้ว +3

    दिमाग ले काम नगरेको हैन जाठी तेरो तलको पापाले आगो खोजेर हो गाला फुट्ने गरि हान्नु नि पातकी आईमाई लाई
    (किशोर सर पर्ती हार्दिक नमन )

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 ปีที่แล้ว +1

    सत्य बोल्नुभयो बहिनीले । खुसी लाग्यो ।

  • @kumartamangghsing8578
    @kumartamangghsing8578 2 ปีที่แล้ว +38

    किसोर सर नयाँ बर्ष को सुभकामाना साथै तपाईंको कामलाई धेरै धेरै राम्रो मान्छु

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 2 ปีที่แล้ว +2

    एक पुरुषको दुई श्रीमती राख्न हुने ? महिलाले दुई श्रीमान राख्न मिल्दैन ? मिलेर चिक्दै बसे अति राम्रो.......।
    # हाल संसारमा कसैको इज्जत पनि छैन र इज्जत पनि जाँदैन...... खुशिले जिऔं खुशिले मरौं।

  • @heerapandey1601
    @heerapandey1601 2 ปีที่แล้ว

    सबै पत्रकार हेर्छु सारै मन पर्छ किशाेर सर काे कति राम्रो संग सल्लाह सुजाव दिएर गर्नु हुन्छ

  • @mayathapa9645
    @mayathapa9645 2 ปีที่แล้ว +3

    यस्ता कलंकित आईमाई को कारण समाज दुर्घन्धित भएको छ आम नारीको लाइ विस्वास गर्न गाह्रो भइरहेको छ सामाजिक वहिष्कार गर्नुपर्छ यस्ता धमिरा लाई।

  • @dharmashahi3420
    @dharmashahi3420 2 ปีที่แล้ว +1

    Good Luck Everything ok kishorsts

  • @bigfan8821
    @bigfan8821 2 ปีที่แล้ว +5

    यो चिक्ने कामि दमाई अनि राई लिम्बुहरूको मात्र किन काण्ड आउछ भन्या 🤣🤣🤣🤣

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 2 ปีที่แล้ว

      sabya vasama comment lekhne garnu hos tpako didi bahini xoin ho vai

    • @bigfan8821
      @bigfan8821 2 ปีที่แล้ว

      Kalpana Thamsuhang talai vanya xaina sambandit manxe lai vanya xu

    • @sanjitakattel5455
      @sanjitakattel5455 2 ปีที่แล้ว

      @@bigfan8821 caste tokera bhanna vayena ni sir

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 ปีที่แล้ว +9

    किसोर सर कति राम्रो हुनुहुन्छ राम्रो पत्रकार किसोर सर्🙏🙏🙏🥀🥀🥀🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว

      A hor mayaaa

    • @ledykwt648
      @ledykwt648 ปีที่แล้ว

      थुक्क रन्डी भालु भान्जा शीत तेस्तो बोल्नत के मन्ले सोच्नु नि हुदैन त त मा रन्डी भालस रहेछेस कुकुर नि

    • @ledykwt648
      @ledykwt648 ปีที่แล้ว

      नाई नाई एस्ता रन्डी भालु लाई सुउईकारनु हुदैन भान्जा शीत बिग्रेर बस्नी कस्तो खाल्को भालु हो

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 ปีที่แล้ว +3

    किशोर भाई हजूर लाई नयाँ बर्ष को धेरै धेरै सूभकामना छ हजूर को सम्पूर्ण टीम लाई पनि नया साल को शूभकामना छ?

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 ปีที่แล้ว +8

    होइन हार्डनाता कारणिको मुद्दा हाल्नु मिल्दैना ?? यिनिहरु दुइटैलाई जेल हाल त

  • @tmkocfunnyvideochannel4576
    @tmkocfunnyvideochannel4576 2 ปีที่แล้ว +1

    Kishor vaii mlai ekdam mn prx❤❤❤❤

  • @KrishNa-bm5uq
    @KrishNa-bm5uq 2 ปีที่แล้ว +1

    Kisor sar bhadai xa hajur lai naya barsako suvkamna xa

  • @bipikarana2628
    @bipikarana2628 2 ปีที่แล้ว +1

    किसोर सर मज्जा ले हास्नु भयो मलाई पनि पो हास्न मन लाग्यो यो आईमाई को कुरा सुन्दा

  • @nokhabahadurgc2914
    @nokhabahadurgc2914 2 ปีที่แล้ว +1

    किसोर‌ सरको‌ आवाज ‌र बोल्ने‌ सैली‌ मलाई‌ मन पर्छ‌।

  • @user-by4ue4jn9q
    @user-by4ue4jn9q 5 หลายเดือนก่อน

    किषोर सर कानको जालीफुतने गरि जम्मा झा प्राप्त दिनु होस्

  • @sushmatamang8377
    @sushmatamang8377 2 ปีที่แล้ว +3

    Lots of love from sikkim Kishore sir

  • @Shreekrishna428
    @Shreekrishna428 2 ปีที่แล้ว

    ,keep continue युवा मन नेपाल,

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 ปีที่แล้ว +4

    Hjrko kaam akdamaii man parx kishor da 💗

  • @cemathapa6329
    @cemathapa6329 2 ปีที่แล้ว +1

    kishor sir ko muskan ta ❤️❤️❤️❤️

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 ปีที่แล้ว +16

    हाम्रो नेपाली परम्परा धर्म संस्कार अनुसार माइजू भान्जाको पबित्र साईनोलाई यस्ता यस्ता फोहोरी पापिहरुले गर्दा समाज गाउँ टोल नै अपबित्र बनायो ☹️🤮

  • @gitagita5934
    @gitagita5934 2 ปีที่แล้ว +6

    कुरा सुनेर 🤣🤣नि हास उठयो क्या यो दिदी को 😂😂happy new year किस्वोर sir 🙏🙏🎉🎉

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 ปีที่แล้ว

      हामी लाइ त कसैले पनी Happy New Year भन्दैन्न😊

  • @kamalmate3948
    @kamalmate3948 2 ปีที่แล้ว +2

    किसोर सर हजुरलाइ नब बर्ष २०७९ साली शुभकामना छ है🙏🙏🙏🙏

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +1

    हे भगवान कति राम्राे बन्नु खाेज्नु अाफ्नाे कुरा राम्राे बनाएर के गर्नु छाेराछाेरीकाे अामा घर गरेर बस्नुनी किन बिदेश जानुनी अनि भान्जा अाफ्नाे कि श्रिमान अाफ्नाे थुक्क महिलाकाे नाममा कलंक

  • @ashmitadarlingvlogs4126
    @ashmitadarlingvlogs4126 2 ปีที่แล้ว

    दुःखीहरुको मनको आवज युवा मन नेपाल🥺🥺😻😻💐💐🙏🙏

  • @gmnjamuna8300
    @gmnjamuna8300 2 ปีที่แล้ว +1

    किसाेर दादा नमस्कार happy new years मलाई युवा मन नेपाल सारै मन पर्छ हाल म खडिमुलुक कतार बाट

  • @padambahadur3481
    @padambahadur3481 2 ปีที่แล้ว +10

    किशाेर सरलाई सफलताकाे शुभकामना

  • @bhupendrashrestha9619
    @bhupendrashrestha9619 2 ปีที่แล้ว +1

    yesko next part Pani leaunu hai kisor sir ...dheraii nai ramro kam garnu hunxa sir hjr lay ... yesarii nai ramro Kam gardai janu hola ..

  • @roshannepali6751
    @roshannepali6751 2 ปีที่แล้ว +6

    बदाइछ सालिनानी सारै राम्रो काम गरेछोउ तिमिलाइ अलिकती लाज लाग्दैन भान्जासङ्ग के मलाइत तिमिलाइ भन्न लाज लाग्यो तिमी सहि छोउ भने सरक्क घर जाउ तेतिठुलो ठूलो बाबू नानी समालेर बस

  • @lankabahadurlamalanka3180
    @lankabahadurlamalanka3180 ปีที่แล้ว

    Kishor sir ko Kam dherai ramro Ra bolne daily pani thyankyu 👍😍🥰

  • @bhagwangiri9467
    @bhagwangiri9467 2 ปีที่แล้ว +8

    किशोर सर हजुरलाइ नयाँ बर्षको शुभकामना म उदयपुर कटारी 2 बाट

    • @rajuadhikari9977
      @rajuadhikari9977 2 ปีที่แล้ว

      कटारी काहा नीर हो sir

    • @bhagwangiri9467
      @bhagwangiri9467 2 ปีที่แล้ว

      @@rajuadhikari9977 कटारी नगरपालिका 2 गिद्दबर हो सर मेरो घर

  • @nirmalapanta1431
    @nirmalapanta1431 2 ปีที่แล้ว

    Jo ja bhayeni kisor sir ko kamlai chai mannai parxa kati ramro patrakarita garnu bhako xa 😍😍😍

  • @rachanapradhan1502
    @rachanapradhan1502 2 ปีที่แล้ว +1

    😀😀😀😀😀😀😀👍खुस्केट रहेछ आइमाई त लाज पचेकी 😀

  • @sanugurung6848
    @sanugurung6848 2 ปีที่แล้ว +1

    Hjr lai naya barsako subhakaman

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 2 ปีที่แล้ว +25

    कस्तो बुद्धि बिगारेकी भाउजू हैट अलिकति सोच्नु भएन थुक्क जिन्दगी

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +4

    Happy new year 2079 kishor vai.🌹❤️🇳🇵 .from uae.

  • @kamlabasnet6846
    @kamlabasnet6846 2 ปีที่แล้ว

    के हों कुरा सुन्दा पनि अचम्म लाग्यो,‌😃😃

  • @subashnagurung8917
    @subashnagurung8917 2 ปีที่แล้ว +2

    छि छि छि छि कस्तो लज पचेको आइमाई रहेछ हे भगावना🙏🙏🙏🙏🙏🙏

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +2

    लाजभन्ने चिज काहगयोहोला भगवान
    अफ्नै भान्ज सङग भाग्ने

  • @nevermaind9754
    @nevermaind9754 2 ปีที่แล้ว +6

    आज भोलीको कुनै कुनै आईमाई हरुको मुटुना चम्कीएको हुनाले एस्तो भाको हो कुन जमाना आको होला लाज पचेका आईमाई हरु हावा नचली पात हल्लीदैन घरकोना घातको भाको बेला मात्रै थाहा हुन्छ

  • @mankhadka7531
    @mankhadka7531 2 ปีที่แล้ว

    किशोर सर म इंडिया बांट हेरदै छु आज नया बषं को धेरै धेरै सुभकामना सर🙏🙏🙏

  • @musicfanatic1213
    @musicfanatic1213 2 ปีที่แล้ว +1

    20:02 तपाई सँग बिहे गर्छु भन्देको भए रमाईलो हुन्थ्यो।

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว +1

    इमोसनको कारणले घटना घट्यो ।इमोसन आए पनि भान्जासग नजानु पर्ने हो । भान्जो पनि खत्तम पो रहेछ । नाताको पनि ख्याल नराख्ने दुबैजना खत्तम ।

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว

    श्रीमान् ले भान्जासग संका गरेको त 100% ठिक रहेछ त ।

  • @seawilung400
    @seawilung400 2 ปีที่แล้ว +2

    नजायज सम्बन्ध पक्कै थिएछ

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +34

    नया बर्ष २०७९ सालको धेरै धेरै शुभ कामना सम्पुर्णमा सबैको जय होस 🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    happy new year kishor bhai god bless you best wishes कस्तो आइ माइ होला इज्जत नभाकी भालुनी रहेछ

  • @sharadpunmagar4679
    @sharadpunmagar4679 2 ปีที่แล้ว +3

    Akchoti vanja laii pani contact ma linu paryo kishor da

  • @bikashmausam753
    @bikashmausam753 2 ปีที่แล้ว

    किसोर सर लाई म स्वागत गर्न चाहन्छु ।

  • @sanjokmagar
    @sanjokmagar 2 ปีที่แล้ว +1

    श्रीमानले बरु झरी आदि व्यारी दुख पीर खप्न सक्छ तर स्वास्निले बिदेश जान्छु भन्यो भने कदापि सहन सक्दैन।। भान्जोले मस्त खुम्ल्यानु खुम्ल्याएछ नि मोरिलाई।।

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +3

    यस्ता त गर्बैमा तुहिनु नि छि थु लाज नभकी आईमाई यस्तो दिदिलाइ बस्न दिनि कस्ति बैनी हो🙂😡😥

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 2 ปีที่แล้ว

    Happy new year, kishor sir from Qatar.,

  • @samjanasunar8563
    @samjanasunar8563 2 ปีที่แล้ว

    Happy new year Kishor vai 🌹🌹🌺🌺🌺🌺

  • @amarmagar1012
    @amarmagar1012 2 ปีที่แล้ว +1

    Esto Naari lai.. Badhai Xa Kishor Sir...
    Hajur lai.. 2079 sal ko Suvakamana

  • @sangitalimbu5187
    @sangitalimbu5187 ปีที่แล้ว

    Kishor sir bolnu vako dherai ramro lagxa ❤️❤️❤️

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 ปีที่แล้ว

    Happy new year kishor sir yo daini ko kura sunda ta hasho lagyo

  • @ritukhatri906
    @ritukhatri906 2 ปีที่แล้ว +5

    Happy New years Kishor dai

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +1

    गारो छ हो युबामन नेपाललाइ सुड्डा सुड्डिले सारै दुख्ख दिने भये

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว

    Kishor patrakar matra navai ramro samaj sebi pani ho.
    Weldone kishor.

  • @amitsubba5412
    @amitsubba5412 2 ปีที่แล้ว +1

    याे भालुनि हाे यसले भानजा लाई मजा ले चिकाएकाे छ।भालुनि लाज नभएकाे १ नम्बर काे महाभालुनि हाे।

  • @kashinathacharya9184
    @kashinathacharya9184 2 ปีที่แล้ว +1

    Good job 👍

  • @manukhadka7218
    @manukhadka7218 2 ปีที่แล้ว +5

    didi tapiale akdam galti garnu bheyo k vanu vako malai saram lagyo🤣🤣😝😝😝

  • @sitapoudel5297
    @sitapoudel5297 2 ปีที่แล้ว

    मलाईता किशाेर भाइ लाईचि सलामछ

  • @anishshahi8879
    @anishshahi8879 2 ปีที่แล้ว

    good job sir

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +2

    साइनो नै नदेख्न्ने त कस्तो पसुहरु हो आफ्नै भान्जा सङ कसरी पोइला जानू हे केके सुन्नु पर्छ

  • @buddhitamang525
    @buddhitamang525 2 ปีที่แล้ว +2

    Neta jiu haru hamro Nepal ko ha ha ha