MA TA BHAGYAMANI || म त भाग्यमानी || Shishir Yogi || K. P. Sharma Oli || MUSIC VIDEO

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओलीको म त भाग्यमानी
    MA TA BHAGYAMANI || म त भाग्यमानी || Shishir Yogi || K. P. Sharma Oli || MUSIC VIDEO
    ➤Ringback Tone Of Popular Song ''MA TA BHAGYAMANI''
    1- Ma Ta Bhagyamani....[Ntc CRBT] 0842246
    [Ncell PRBT] 70267411
    2- Sabai Bhanda Thulo Mera Deshabashi...[Ntc CRBT] 0842247
    [Ncell PRBT] 70267413
    3- Chahidaina Dhan Sampati....[Ntc CRBT] 0842248
    [Ncell PRBT] 70267415
    4- Sabai Bhanda Thulo Sukha Emana....[Ntc CRBT] 0842249
    [Ncell PRBT] 70267417
    Music Credits:-
    ➤Song:- MA TA BHAGYAMANI
    ➤Lyrics:- K. P. SHARMA OLI
    ➤Vocal/Music:- SHISHIR YOGI
    ➤Arranger:- B. B. ANURAGI
    ➤Recordist/Mixing:- SHYAMSWET RASAILY
    ➤Recording Studio:- PRIZM DIGITAL
    ➤Record:- 22 MAY, 2020(AD) 9:45 PM
    open.spotify.c...
    Visual Credits:-
    ➤Director:- BIRENDRA BHAT 'BIPIN'
    ➤Cinematographer:- MAHESH MAHARA
    ➤Editor:- LOKESH BHAT
    ➤Post Production:- WORLD COVER MEDIA PVT. LTD. NEPAL 9841780186
    यस् च्यानलमा भएका लोकप्रिय गीत हरुको भिडियो लिंक तल दिईएको छ|
    • मानिस खोजिरहेछु MANISH...
    • कर्णाली पारि KARNALI ...
    • MAYA CHHEUMAI NA AAUNE...
    • BOLNE KOHI CHHAINA बोल...
    • मेरी प्राण पियारी MERI...
    • आमा AAMA by Shishir ...
    • एकमुठी चामल | EK MUTHI...
    #KPOLI
    #MATABHAGYAMANI
    #SHISHIRYOGI
    #K.P.OLI
    #NCP
    #CPNUML
    #NEWSONG
    #NEWNEPALISONG
    #POLITICSRODAY
    #KPOLISPEECH
    #KPOLINEWSONG
    #KPOLISONG
    #sisirYogiSong
    #sisirYogiKpOli
    © & P SHISHIR YOGI 2021
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला नेपाली आधुनिक, राष्ट्रिय, लोकगीत, सामाजिक, दु:खपीडा तथा सामाजिक यथार्थचित्रण गरिएका गीतहरुको भिडियो हेर्न को लागी मेरो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.

ความคิดเห็น • 608

  • @ShishirYogi
    @ShishirYogi  2 ปีที่แล้ว +11

    यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!

  • @IshworD
    @IshworD 3 ปีที่แล้ว +216

    सलाम छ मेरो दादा...
    एमाले ग्रुपबाट आउने/के.पि बा को
    समर्थक को को हुनुहुन्छ? ♥️💐🙏🏼

    • @ramesh_thakuree
      @ramesh_thakuree 3 ปีที่แล้ว +2

      म त भाग्यमानी cpuml

    • @bishnupokhrel8881
      @bishnupokhrel8881 3 ปีที่แล้ว +3

      परिस्थिती जस्तोसुकै किन नहोस् तर मन्दिरको विकल्प चर्पी हुँदैन।
      ✊✊✊के पि ओलि जिन्दावाद

    • @uttamgiri7229
      @uttamgiri7229 3 ปีที่แล้ว +1

      uml jindabad

    • @sagunrajgiri1246
      @sagunrajgiri1246 3 ปีที่แล้ว +1

      Not Amale but Huge supporter of K.P Oli

    • @depakyogi493
      @depakyogi493 3 ปีที่แล้ว +1

      I love you kp ba 🙏🙏🙏

  • @SYNepal
    @SYNepal 3 ปีที่แล้ว +297

    केपी ओली समर्थक हरू हाजिर गरम त यता ।।

  • @jrmr790
    @jrmr790 3 ปีที่แล้ว +5

    म कुनै पार्टीमा छैन तर केपी ओलीको राष्ट्रवाद मनपर्छ।

  • @bibeksubedi2031
    @bibeksubedi2031 3 ปีที่แล้ว +3

    म कुनै झोले होइन
    म एमाले को कार्याकर्ता पनि होइन
    तर केपि ओलि मन पर्छ्✊

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 ปีที่แล้ว +5

    आज देश जुन गति वा भिजनमा आगाडि बढी रहेको छ भने त्यो भिजन भनेको सम्मानिय प्रधानमन्त्री वा एमाले नेता अध्यक्ष के पि ओलिको भिजन हो ! पाटिबाट पदका निम्ति कोरना भाईरस बनेर अस्थिर खेल बेईमान तरिकाले हुदै गयो ! प्रधानमन्त्रीलाई धेरै अल्मल्याउदा पनि बिकासका धेरै काम भएका छन् र हुन बाकी छन् ती अति महत्त्वपूर्ण छन् !अझ देशमा र पाटिमा कोरना भाईरस नभएको भय अझै धेरै काम हुने थिए होला !जय केपि बा !

  • @bindugautam3929
    @bindugautam3929 3 ปีที่แล้ว +4

    आहा सर हजुरको आवाज ❣️❣️ केपि बा मलाई मन पर्ने राज नेता🙏🙏

  • @bikramkarki3089
    @bikramkarki3089 3 ปีที่แล้ว +4

    नेकपा एमाले जिन्दावाद ! ज्य होस केपि ओलि को

  • @premsunuwar3744
    @premsunuwar3744 3 ปีที่แล้ว +6

    सम्मान छ के,पि बा!

  • @pradeepkhadkaofficial1504
    @pradeepkhadkaofficial1504 3 ปีที่แล้ว +102

    मलाई यहीँ हिम्मत ,साहस र आत्मविश्वासकाे कारणले ओलीको समर्थन गर्नमा भित्रै बाट जाेस र जागर उत्पन्न भएर आउछ । त्यो जिण र बुढाे शरीर देशभित्रका गद्दार सङसङै विदेशी गद्दार संग एक्लै सामना गरिरहेको छ। र पाे गर्व लाग्छ र मुखबाट केपी ओली जिन्दावाद शब्द आफै निस्किन्छ ।
    #iamwithkpoli✊❤🇳🇵

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      धन्यबाद सर !

    • @pradeepkhadkaofficial1504
      @pradeepkhadkaofficial1504 3 ปีที่แล้ว

      @@ShishirYogi welcome sir 😘😘

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 ปีที่แล้ว +1

      Kp बा जिन्दावाद जिन्दावाद 🙋🏻‍♂️💪💪🙋🙏🙏

  • @rkaps6585
    @rkaps6585 3 ปีที่แล้ว +3

    सम्माननिय प्रधानमन्त्री ज्यू लाई दिर्घायुको कामना

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @krish-nashahi4331
    @krish-nashahi4331 3 ปีที่แล้ว +18

    रास्ट्र गायक शिशिर योगी
    रास्ट्र नायक kp oli 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binayakthing
    @binayakthing 3 ปีที่แล้ว +3

    केपी वलीको डान्स हेरेपछि गित हेर्दै छु 😂😂

  • @tweetsofnepal5408
    @tweetsofnepal5408 3 ปีที่แล้ว +132

    बास्तवमा मा भन्नू पर्दा हामी नेपाली भाग्यमानी हो केपि बा हजुर जस्तो ब्यक्ति ले देश को नेतृत्व गर्दै हुनुहुन्छ ! 😍🙏
    सत्य संग न लड्ने सत्य संग न झुक्ने हामी नेपाली ! जय होस केपि बा ❤️🙏

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद सर !

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 ปีที่แล้ว

      Kp बा जिन्दावाद 💪💪💪🙋🙏🙏

  • @purnathami7864
    @purnathami7864 3 ปีที่แล้ว +25

    प्रधानमन्त्री के पी ओली जिन्दावाद ! कति ईमानदार ,निडर देशभक्त जनप्रेमी नेता के पी शर्मा ओली ज्यु बधाई छ गीत संगितमा पनि उत्तिकै रुचि राखेर आफ्नाे आदर्श प्रकट गर्नु भएकोमा अझै सलाम छ।

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @गाउलेजीवन-म2ण
    @गाउलेजीवन-म2ण 3 ปีที่แล้ว +4

    के पि बा लाई बाचुन्जेल सम्म साथ रहनेछ .
    राष्ट्रबादी बिकास प्रेमी , देश को गौरब राष्ट्र पिता जय के पि बा .

  • @bhimsenthapa8393
    @bhimsenthapa8393 3 ปีที่แล้ว +3

    यो गितमा हाम्रा बा नाचेपछि हेर्न आउने जति यता हाजिर गरौं

  • @nirajprashain4601
    @nirajprashain4601 3 ปีที่แล้ว +3

    नेपालका सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा(केपि)ओलि को धेरै जसो काम गर्व गर्न लायक छ । बिरोधि को काम नै हो बिरोध गर्ने आफुले गर्न नसके पछि गर्ने भनेकै बिरोध हो।। अघि बढ्नुस केपि बा जनता हजुरको साथमा छ।। देश पहिला भन्दा धेरै फेरिएको छ।। अनि यो गीत लेखिदिनु भयो म पनि धेरै भाग्यमानी छु🇳🇵❤️ अनि यो गीत मा सङ्गीत हाल्नु हुने र स्वर दिनु हुने सबैमा नमन्🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Gaganbom4564
    @Gaganbom4564 3 ปีที่แล้ว +7

    मलाई यहीँ हिम्मत ,साहस र आत्मविश्वासकाे कारणले ओलीको समर्थन गर्नमा भित्रै बाट जाेस र जागर उत्पन्न भएर आउछ । त्यो जिण र बुढाे शरीर देशभित्रका गद्दार सङसङै विदेशी गद्दार संग एक्लै सामना गरिरहेको छ। र पाे गर्व लाग्छ र मुखबाट केपी ओली जिन्दावाद शब्द

  • @prakashchaudhary4896
    @prakashchaudhary4896 3 ปีที่แล้ว +35

    जनताको साथ छ तपाईंलाई ।कहिलेपनी नझुक्नु।जनता साथमा छौ

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @khagendrasongren9100
    @khagendrasongren9100 3 ปีที่แล้ว +3

    गीत राम्रो लाग्यो, हाम्रो देश जन्मदै भाज्ञमानी ध्रुव सत्य हो तर हाम्रो कलाकार्, पत्रकार, नेता, कतिथ बिद्वानहरु व्यक्तिगत रुपमा संसारको भन्दा भाज्ञमानी । तर देश डुवेको छ, उदारण्को लागी साउथ कोरिया र थ्याइल्यान्ड लाई नै हेरौँन !!!!

  • @IndraPakheMagar
    @IndraPakheMagar 3 ปีที่แล้ว +8

    धेरै राम्रो गित दाइ त्यसैमा प्रधानमन्त्री के पि को शब्द आहा दाई

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 3 ปีที่แล้ว +33

    कत्ती मीठो शब्द रचना सलाम छ ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 3 ปีที่แล้ว +54

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली #KP_Sharma_Oli ज्यूको शब्द रचना, आदरणीय गायक शिशिर योगी ज्यूको स्वर तथा संगीत, वीरेन्द्र भाट ' विपिन' को निर्देशन र हाम्रो समुहको काम " म त भाग्यमानी" गीत हेरेर प्रतिकृया दिनुका साथै मन परे Share र Channel Subscribe पनि गरिदिनु होला ।। धन्यवाद 🙏🙏💞

  • @bhojarajpoudel3440
    @bhojarajpoudel3440 3 ปีที่แล้ว +8

    सलाम केपि बा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵साच्चै नै भाग्यमानी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵आहा कति भाग्यमानी

  • @ramnathgartaula6703
    @ramnathgartaula6703 3 ปีที่แล้ว +9

    केपी ओलीजी ले सदैव जनताहरूलाई हौसला का साथै जोस युक्त वचन बोल्नुहुन्छ । दृढ भएर अघि बढ्नुहोस् प्रधानमन्त्री जी🙏

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @shikhapun2908
    @shikhapun2908 3 ปีที่แล้ว +3

    राम्रो गीत

  • @Dvcreation
    @Dvcreation 3 ปีที่แล้ว +5

    मन पर्यो केपि बा

  • @gcpashupati
    @gcpashupati 3 ปีที่แล้ว +108

    नेपाल को राष्ट्रिय हिरो, राजनेता सम्मानिय प्रधानमन्त्री को शब्द रचना र शिशिर योगिको आवाज साच्चिकै उत्कृष्ट छ गीत

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      धन्यबाद !

    • @roshanpandey7337
      @roshanpandey7337 3 ปีที่แล้ว +2

      Katihasnu ho yasta nalayak Pani rasta ko Hiro re kun jhole ho cmnts garnepani

    • @tapendrab.c6060
      @tapendrab.c6060 3 ปีที่แล้ว +1

      नेपालीको हिरो राजनेता सम्माननिय प्रधानमन्त्री ज्युको शब्द रचनामा र शिशिर योगिको आवाज साच्चिकै उत्कृष्ट छ

    • @user.sameersattish
      @user.sameersattish 2 ปีที่แล้ว

      Kerako rajneta oli chor

    • @adrielsujaldewan7316
      @adrielsujaldewan7316 2 ปีที่แล้ว

      Nice song

  • @rameshshrestha8270
    @rameshshrestha8270 3 ปีที่แล้ว +6

    भाग्यमानी तिमी छौ र त हाम्रो सम्बृद्धिको सपना जीवित छ। i am with Kp Oli 💕

  • @raskotsaugat7576
    @raskotsaugat7576 3 ปีที่แล้ว +2

    i lop u kp बा म कालिकोट बाट ह्जुरको ठूलो फ्यान

  • @revoltsurendra7978
    @revoltsurendra7978 3 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵स प्र म ज्यु समर्पित अति मिठो सुमधुर शब्द सङ्गित

  • @homniraula5816
    @homniraula5816 3 ปีที่แล้ว +4

    सार्है राम्रो लय, शब्द साथै गायन

  • @pranabkoirala5193
    @pranabkoirala5193 3 ปีที่แล้ว +21

    केपी बा ले Romantic songs पनि लेख्नुपर्छ भन्ने म मात्रै हो कि क्या हो??

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      धन्यबाद !

  • @Bishnupaudel29
    @Bishnupaudel29 3 ปีที่แล้ว +61

    लोव यु KP बा लाख बर्ष बाच 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️😘😘😘

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @ramesh_thakuree
    @ramesh_thakuree 3 ปีที่แล้ว +63

    समृध नेपाल सुखी नेपाली को मुख्य परिकल्पनाकार pm oli ज्यु को शब्दमा म त भाग्यमानी गितले सबैको मन जन को ओठ मा झुन्डियोस ।सबै टिमलाइ सुभकामना ।लाल सलाम

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว +1

      धन्यबाद सर !

    • @ramesh_thakuree
      @ramesh_thakuree 3 ปีที่แล้ว

      @@ShishirYogi wc sir

  • @parisinghi6459
    @parisinghi6459 3 ปีที่แล้ว +2

    नेपाली जन्ताले फेरि तपाई लाई पुर्ण बहुमतले जिताएर प्रधानमन्त्री बनाउने छनु 😊😊😊

  • @gsbhandari1037
    @gsbhandari1037 3 ปีที่แล้ว +1

    अती राम्रो गीत शब्द संकलन सबै कुरा धेरै राम्रो छ प्रधानमन्त्री ओलीको भिजन लाई सलाम छ
    #iamwithkpoli 🇳🇵✊

  • @prabhabeducation-sciencech8040
    @prabhabeducation-sciencech8040 3 ปีที่แล้ว +19

    सुन्दर सपना; गीतको शब्द त्यतिकै सुन्दर ; पार्टी र व्यबहार त्यतिकै सुन्दर बनाउदै जानु पर्ने आबश्यकता र अत्यन्तै जरुरी पनि; शुभकामना !!

  • @dknonline2678
    @dknonline2678 3 ปีที่แล้ว +13

    प्रधानमन्त्री केपि शर्मा ओलि जिन्दावाद लाल सलाम

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @kumarkishan3392
    @kumarkishan3392 3 ปีที่แล้ว +1

    यहि अठिट कारण केपि ओलि लाइ समर्थन गरेका छौ । आम नेपालिले

  • @reameshbasnyt7024
    @reameshbasnyt7024 3 ปีที่แล้ว +22

    वास्तवमै सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ❤️❤️ गर्व गर्छु ।।

  • @dilkumarrokaya8306
    @dilkumarrokaya8306 3 ปีที่แล้ว +23

    आई लभयू केपी बा लाखौ वर्ष बाची रहनु ! हजुरलाई हाम्रो साथ सपोर्ट सधैं भरी रहि रहने छ बा !!❣️❣️❣️❤️❣️❣️✊✊🙏🙏🙏

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @dipakadhikari6428
    @dipakadhikari6428 3 ปีที่แล้ว +11

    सरै राम्रो गीत...!!! टिकटक मा हेरेर आको हैं हजुर...शब्द स्वर वा...!!!

    • @rajacharya122
      @rajacharya122 3 ปีที่แล้ว

      😃👍️👌

    • @rajacharya122
      @rajacharya122 3 ปีที่แล้ว

      बा बाचुन्जेल सधै समर्थन हुने छ 🙏🙏👌✊✊✊

  • @SYNepal
    @SYNepal 3 ปีที่แล้ว +19

    Wow neki ramro geet raix dhanyab all team lai video neki ramro bananu vayax

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @bhimsen2308
    @bhimsen2308 3 ปีที่แล้ว +39

    यति मिठाे शब्द लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र स्वर संगितका लागि शिशिर याेगीलाई धन्यवाद 🤗🤗🤗🤗

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @rajupaudel5708
    @rajupaudel5708 3 ปีที่แล้ว +35

    आहा कति राम्रो सुनिरहु जस्तो प्रतिभाको धनी हाम्रो के पि बा ।।।।।

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @anilyogioffical1435
    @anilyogioffical1435 3 ปีที่แล้ว +4

    देश छ र सबै भाग्यमानी भएकाछौं ।देश बचाउ अनि मात्र गित गाएको सार्थकता होला भन्छन् जनता ।

  • @premnarayanneupane
    @premnarayanneupane 3 ปีที่แล้ว +12

    कति मीठो शब्द, सङ्गीत अनि स्वर।

  • @gopalsunar1209
    @gopalsunar1209 3 ปีที่แล้ว +2

    15 बर्षा सम्म नेपाल लाई प्रधानमन्त्री केपि ओलि जस्तो शासक चाहिएको छ।।यस्तै यस्तै भिजन बोकेको प्रधानमन्त्री नेपाल ले पाए देश बिकास मा कायापलट हुन्छ।।।तर झोले प्रचण्ड माधब नेपाल र झलनाथ जस्तो गोबर ले बिकास हुन दिएनन् आम नेपाली जनता ले ढिगान लाउन जरुरी छ।।।।

  • @ainmahar481
    @ainmahar481 3 ปีที่แล้ว +18

    म त भाग्यमानी ! म त नेपाली आहा म त एमाले । सलाम छ राजनेतालाई

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @rajlama2039
    @rajlama2039 3 ปีที่แล้ว +8

    सलाम छ के पि बा सदैब म हजुरको साथ मा छु

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @akens19
    @akens19 3 ปีที่แล้ว +16

    गजब देश प्रति माया। धन्यवाद 🇳🇵

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @sudarshan.adhikary
    @sudarshan.adhikary 3 ปีที่แล้ว +1

    शिशिर योगीले दशकौंदेखि खोजिरहेको त्यो देश बनाउने एउटा मानिस भेट्टाएछन् क्यारे । केपी ओलीको अहिलेको यश देख्दा यिनले केही गर्छन् झैं लाग्न थालेको छ ‌। जय देश । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 ปีที่แล้ว +1

    सलाम छ

  • @krishnabhattarai8361
    @krishnabhattarai8361 3 ปีที่แล้ว +11

    राजनेता केपी ओलि ।❤️❤️😍😍

  • @ishworlove9470
    @ishworlove9470 3 ปีที่แล้ว +24

    Wawa dami xa nice songs kp ba jindabad

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @theeagles8039
    @theeagles8039 3 ปีที่แล้ว +51

    सम्माननिय प्रधानमन्त्री ज्युले देश तथा नागरिकलाई संमृद्धिकाे बाटाेमा डाेर्याउने प्रयास गर्नु भन्दा पहिल्यै मेराे छाेरिकाे नाम "संमृद्धि" नामाकरण गरेकाे थिए उनी अहिले ७ बर्षकि भईन त्यसैगरि प्रधानमन्त्री ज्युकाे संकल्प "संमृद्ध नेपाल सुखि नेपाली" भएकै कारणले मेराे भर्खर जन्मिएकाे छाेराकाे नाम पनि "संमृद्ध" नामाकरण गरेकाे छु । ❤️I AM WITH KP OLI❤️

    • @maheshwarithapa4863
      @maheshwarithapa4863 3 ปีที่แล้ว +1

      बधाई समृद्धि र समृद्ध

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @dipeshthapa9256
    @dipeshthapa9256 3 ปีที่แล้ว +2

    Sammananiya pm kp sarma oli jyu ko yo mithi rachalai pran dine atyadhik lokpriya gayak adarniya daju shishir yogi jyu lai ridaya dekhi uchcha samman byagta gardaxu . 🙏🙏🙏 💐💐

  • @prakashchhetri5595
    @prakashchhetri5595 3 ปีที่แล้ว +2

    म त भाग्यमानी आहा कति भाग्यमानी.
    We love You Kp `Ba´…

  • @sunitakhatri8879
    @sunitakhatri8879 3 ปีที่แล้ว +3

    Nice song kp ba jindabad

  • @krishnabhattarai8361
    @krishnabhattarai8361 3 ปีที่แล้ว +2

    देशको गौरव देशलाई आफ्नु ज्यान भन्दा धेरै माया गर्ने राजनेता ।❤️❤️😍❤️❤️❤️

  • @begamgmagar5791
    @begamgmagar5791 3 ปีที่แล้ว +43

    अरू के हुन्छ थाहा छैन तर यो देश लाई केपी ओली ले अझै केही बर्ष नेतृत्व गर्न पाए बिकास कार्य धेरै अगाडि बढ्छ यसमा कुनै दुई मत छैन

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @lalubhujel1124
    @lalubhujel1124 3 ปีที่แล้ว +2

    धेरै राम्रो गीत सारै मन पर्यो।बास्तबमा केपी ओलि महानै छन।

  • @resamraj3517
    @resamraj3517 3 ปีที่แล้ว +4

    love u baa .जय होस केपि बाको

  • @subashsapkota2574
    @subashsapkota2574 3 ปีที่แล้ว +18

    Very nice songs

  • @travellermebiren
    @travellermebiren 3 ปีที่แล้ว +3

    राजनेता केपि ओलि र स्वरको धनी गायक शिशिर योगि ज्यु प्रति हार्दिक सम्मान गर्दछौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Valleyofmount9550
    @Valleyofmount9550 3 ปีที่แล้ว +10

    Kp बा को जय जय होस् kpबा जिन्दावाद जिन्दावाद 🙋🏻‍♂️💪💪💪🙏🙏🙏🙏

  • @shersinghdhami8819
    @shersinghdhami8819 3 ปีที่แล้ว +2

    मन पर्ने नेता के पी बाँ । ❤️🙏🙏

  • @shikharkandel9942
    @shikharkandel9942 3 ปีที่แล้ว +12

    kp oli jindabaad ra singer shishir yogilai dhanybaad.

  • @iamsubashkhadka8805
    @iamsubashkhadka8805 3 ปีที่แล้ว +25

    लव यु केपि बा अझै 100 बर्ष आयु रहोस् 🙏🙏🙏🙏🙏🙏

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 3 ปีที่แล้ว +2

    महान केपी बा

  • @bhanubhattarai9653
    @bhanubhattarai9653 3 ปีที่แล้ว +1

    अति नै राम्राे अनि मिठाे।राष्ट्रकै लागि जन्मिएका खडग प्र अाेली जिन्दाबाद।
    याेगि जीलाई सलाम

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      तपाईंको प्रतिकृया हाम्रो लागि महत्वपूर्ण हुन्छ। कृपया हाम्रा कामहरुलाई प्रोत्साहन गरिदिनुहोला, अनी हाम्रो च्यानल SUBSCRIBE गरी भिडियो Share गर्नु भन्नु त पक्कै नपर्ला ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 3 ปีที่แล้ว +1

    Kati Mitho geet . Sadhai bachirahanu kp ili ji

  • @rameshvk1085
    @rameshvk1085 3 ปีที่แล้ว +1

    अति राम्रो गित के पी शर्मा ओली प्रधानमन्त्री बा‌ को

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      तपाईंको प्रतिकृया हाम्रो लागि महत्वपूर्ण हुन्छ। कृपया हाम्रा कामहरुलाई प्रोत्साहन गरिदिनुहोला, अनी हाम्रो च्यानल SUBSCRIBE गरी भिडियो Share गर्नु भन्नु त पक्कै नपर्ला ।

    • @rameshvk1085
      @rameshvk1085 3 ปีที่แล้ว

      Ok sir👍👍👍

  • @durgap.kharal195
    @durgap.kharal195 3 ปีที่แล้ว +1

    सुन्दर देश प्रेमी गीत ..

  • @punyakarki2844
    @punyakarki2844 3 ปีที่แล้ว +8

    निडर युगपुरुषलाई नमन

  • @loksewagoal1933
    @loksewagoal1933 3 ปีที่แล้ว +9

    Wow

  • @benamgiri2380
    @benamgiri2380 3 ปีที่แล้ว +24

    धेरै केहि भनिन, Love You Forever and Ever Baa ❣️❣️

  • @pradipkhadka1322
    @pradipkhadka1322 3 ปีที่แล้ว +17

    शब्द आहा❤️

  • @bimasunuwar6081
    @bimasunuwar6081 3 ปีที่แล้ว +8

    Nice song p.m.Oli✊✊👍👍❤

  • @rojanchaulagain9751
    @rojanchaulagain9751 3 ปีที่แล้ว +25

    केपी ओली देशभक्त नेता मात्र नभई एउटा राम्रो रचनाकार र असल नेतृत्व दिन सक्ने एक स्वाभिमानी नेता हुनुहुन्छ।🙏❤️🙏

  • @553674540
    @553674540 3 ปีที่แล้ว +6

    केपी बा !! हजुरलाई सलाम ✊✊🙏🙏

  • @yubarajpandey9657
    @yubarajpandey9657 3 ปีที่แล้ว +41

    आहा कति मिठो😊सम्माननिय प्रधानमन्त्री ज्यु लाइ सलाम

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद

  • @prabhatkarki5215
    @prabhatkarki5215 3 ปีที่แล้ว +2

    जय नेपाल जय सम्बृद्धि 🙏🇳🇵🇳🇵🇳🇵

  • @durlovesharma5161
    @durlovesharma5161 3 ปีที่แล้ว +4

    सलाम छ प्र म ज्यू। शिशिर दाजु।

  • @chandrasundas9637
    @chandrasundas9637 3 ปีที่แล้ว +1

    रास्ट्र नायक पिम केपी ओली।

  • @debilaloli8173
    @debilaloli8173 3 ปีที่แล้ว +1

    सबैको हित को लागि यो गित होला ,म त भाग्यमानी ,,,,,, केपि ओलि मात्रै नभइ देश प्रति माया गर्ने तनाम जन -जनतालाई हृदय देखि नै उच्च सम्मान गर्छाै सबैले ( तिम्रा भोटर हामी दुखि जनतालाई नभुल्नु नि सम्पूर्ण नेता ज्यू हरु)

  • @rameshbohora7874
    @rameshbohora7874 3 ปีที่แล้ว +29

    कति राम्रो शब्द नेपाल म जन्मे म त भाग्यामानि ❤️

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @nicesongnicesong7220
    @nicesongnicesong7220 3 ปีที่แล้ว +10

    Wow very nice song 👍👌

  • @manipurskanxo9040
    @manipurskanxo9040 3 ปีที่แล้ว +2

    Love u kp jiu ,.,.,. From India ,

  • @santoshjethara9180
    @santoshjethara9180 3 ปีที่แล้ว +2

    Really nice

  • @ganeshshahi103
    @ganeshshahi103 3 ปีที่แล้ว +22

    Very nice song

  • @suniltiruwa4115
    @suniltiruwa4115 3 ปีที่แล้ว +1

    Nice song.Nice compose

  • @bishalacharya5235
    @bishalacharya5235 3 ปีที่แล้ว +14

    Great leader KP Oli

  • @VUBYA
    @VUBYA 3 ปีที่แล้ว +50

    Fan of KP OLI 🙋

  • @narayanjanadeepkc9627
    @narayanjanadeepkc9627 3 ปีที่แล้ว +5

    Very nice..

  • @kumaracharya5488
    @kumaracharya5488 3 ปีที่แล้ว +22

    Jay hos kp ba ko🙏🙏

    • @ShishirYogi
      @ShishirYogi  3 ปีที่แล้ว

      धन्यबाद !

  • @kalpanagurung8880
    @kalpanagurung8880 3 ปีที่แล้ว +1

    हामी सबै भाग्यमानी 👍️👌💚

  • @Lokraj_Joshi
    @Lokraj_Joshi 3 ปีที่แล้ว +17

    जय होस् केपी शर्मा ओली ज्यु काे 🙏🇳🇵🇳🇵