Shishir Yogi | Singer | Suman Sanga - 18 July 2019
ฝัง
- เผยแพร่เมื่อ 19 ต.ค. 2024
- Shishir Yogi | Singer | Suman Sanga - 18 July 2019
Suman Sanga | Kantipur TV | Nepali Talk Show | Interview By Suman Kharel | Latest Nepali Interview
This program was aired in Kantipur Television on 18 July 2019 at 6:30 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
अबको "Nepal Idol" judge शिशिर योगी हुनुपर्छ।🙏
कठइ बारी दया लाग्छ आज्काल को यो भाइरल शब्द सुनेर येस्ता गायक लाई चै फेस्बुके हरुले कति चिन्छ्न होला है
Sahi ho bro ma ta lastai thulo fan
सहि भन्यो !
Pakkai pani
मलाई यो कार्यक्रम सार्है मनपर्छ जहा ओझेल परेका महान व्यक्तिलाई समेट्नुहुन्छ । सुमन सर Salute
नेपालमा एस्ता महान गाएक किन चर्चामा नलिएको मिडिया रन्डिकोबान हरु नराम्रो कुरा लाई मात्र अगाडी ल्याउने गर्छ्न एउटा गित नछुटाइ सुनेको छु
सहि हो शिशिर योगी को खत्रा फ्यान हो म
Dhannybad cha
शिशिर योगि जस्तो गायक देशले पाउनु ठुलो गर्बको कुरा हो।सारै सरल .मिजासिलो र कहिलै घमण्ड नगर्ने ।यो नै उहाँको विशिष्ट गुण हो।
Dhannybad sir
@@ShishirYogi स्वागत छ हजुर।
आमा ले घाँस कात्दै गर्दा भिर मा जन्मे को मान्छे म! हास्न लाई ओठ खोले आँखा भरी आँसु भयो , यो देश मा म एउटा मानिस खोजिरहेछु , तिम्ले पराई ठानेपनी , जस्ता हजारौं सडाबहार गीत हरु का गायक शिसिर योगि
गलाअबरूद्ध बनाउने , आंखाभरि आंशु भरी दिने गित गाउने हे योगि, आमाका सेवा गनॅ नपाउने को लागि तिमीनै आमाको आकोॅ प्रतिबिम्ब र स्मरण हा
यो देशमा म एउटा मानिसखोजि रहेछु।वा यो गित जब जब सुन्छु भावुकहुन्छु।
गायक शिशिर योगिलाई प्रतक्ष्य दमकको कार्यक्रममा देखेको थिए तर यस्तो लामो दारी थिएन मैले त झनै चिनिन।बरिस्ठ गायक शिशिर सरलाई नमन।यो देशमा म एउटा मानिस खोजिरहेछु.....वा वा।
एक अनुसाशित गायक हो शिशिर योगि ज्यु र सारङी रेटे पनि यो गित अति मन पर्ने गित उहाको।
शिशिर योगि को शब्द होस वा गला एउटा कलाकार को हस्ती नै हो योगि मेरो मान मन मा योगि का गित गुन्जीछन मेरो सलाम
Dhannybad yubaraj ji
सुमन दाइ तपाईंको कार्यक्रम बास्तबमै अन्तरबार्ता हुने गर्छ दाइ। म नियमित दर्सक हो।
हजुरको स्वर जस्तो सायद स्वर अरु कसैको छैन ।युगौं युग सम्म सदावहार छन् सिसिर सर हजुरको गीत हजुर लाई कोटि कोटि प्रणाम 🙏🙏🙏🙏
देशको गहना महान ब्याक्तित्व ।कुन शब्दले सम्मान गरौ यस्ता महान ब्याक्ति लाई हार्दिक नमन।
अत्यन्त मन पर्ने गायक शिशिर योगी हार्दिक नमन अनि संचालक सर्द्वय सुमन खरेल ज्यु प्रति नमन
४ वर्ष अघिकाे भएनि सदाबहार लाग्ने याे ईन्ट्रिभियु धन्यवाद सुमन दाइ।शिशिर दादालाई पनि धन्यवाद
मेरो एउटा एकदमै मन पर्ने गायक । अन्तर वार्ता मा लयाउनु भो अती नै खुसी लागयो ।
Sisir sir ka geet sabai sunne mai matrai hu ki kohi hunu hunxa😍🎧🎧🎧🎧🎼🎼🎼
amazing singer.
Great person.
Great vocal.
Love your create.
Thank you
@@ShishirYogi
You welcome sir.
You are my favorite Singer.
उहाँको स्वरमा यति मिठास छ जुन गित सुनो जीवन नै परिवर्तन गर्ने शैली छ उच्च सम्मान हजुरलाई ।
Dhannybad yubaraj ji
@@ShishirYogi welcome sir🇳🇵🇳🇵🇳🇵
शिशिर योगि प्रती सलाम छ !
उत्कृष्ट गाएक शिशिर दाजु । नमन छ
म इराक बाट हेरिरहेको छु रमाइलो लाग्यो शिसिर संगको कुराकानी
राजा बिरेन्द्र को हत्या भएपछि बिहानि पख रेडियो नेपाल बाट शिशिर योगीले गाएको भजन 'आज पिन्जडा को चरी उडी गयो' एकदम सान्दर्भिक थियो तर अफसोच उक्त भजन मैले फेरि कहीँ पनि भेटिन
अतिराम्मराे गायक सिसिर सर जनजन मनमन मा बस्ने गायक हुनुनछ
यस्तै सुगम संगीत को राम्रो दख्खल भएको मान्छे जज हुनुपर्ने नेपाल आइडल, द भ्याइस अफ नेपाल , लगायत रियालिटी को जज हुनुपर्ने मान्छे शिशिर जि के गर्नु दुई्चार गित गाएर चर्चित भएको लाई जज बसाले को देख्दा नेपाल मा सुरेन्द्र केसि ले भनेको write man write place कहिँ भएन र नेपाल को यो हालत भएको हो भनेको सहि मिल्छ
Dhannybad
वाउ कति राम्रो शिशिर सर को संगित....
He is a great singer..... I love this programme
Thank you
Aaj fery man khulira aauxa ani aakha rasayerw janxa missing a lot sihir sir
मध्यपश्चिमको सान ❤
राप्तिको छोरो
शिशिर योगी❤❤🙏
ऊत्क्रृष्ट गायक कतै हराएजस्तो
Wow shishir yogi sir hajur ko aawaj ma jadu xa 😍😍
नेपालको एउटा जिउँदो इतिहास शिशिर दाई, legend singer, सदा जीवन उच्च विचारको एउटा नमुना🙏🏼🙏🏼❤️❤️❤️
Dear Shishir you are a precious gems of Nepali music.We are proud of you, long live your this beautiful music journey.
dhanya suman sir yasta yasta byakti lyaunu hola
शिशिर सर को यक यक गित नसुनाइ सुनेको छु।।❤️❤️❤️
सनो छडा रेडियो मा शिशिर सर को गित सुन्दा माजा आउन्थो।❤️❤️❤️❤️
Salam x sisir sir hajur lai. Kati mitho Aawaj jati sune pani sunam sunam lagni x. Ani patrakar sir ko interview lini salin saili ra sobhav dekhda Aasadhai khusi lagyo.
कान्तिपुर टेलिभिजन , कान्तिपुर FM , कान्तिपुर पत्रीका जति कान्तिपुर FB, page , youtube , जस्ता बिधुतिय डिजिटल च्यानलमा views नै आउदैन किन होला । बुझ्न सकिन
शिर शिर योगि जि सङगितको गुरु धेरै धेरै भन्दा मीठो अावाज छ शिर शिर योगी सोर शमराठ शिरशिर योगी😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍अनुशाशन गायक महान
राम्रो गायककार हुन दारी ब्रो🤗🤗
उक्तम कार्यक्रम , प्रस्तोता अनि पाहुना सधै नियमित हेर्ने गर्छु असाध्यै मन पर्छ हजुर यो कार्यक्रम ।
Nepali sangit ka swar samrat shishir yogi Dada
Lovely great job
very nice singer .....
Sachikai man pareko gayak adarniya sishir sir lai herna pauda sarai khusi lagyo. Kunai bela sir kai geet sunera practice garthe ra ajhai pani gungunauxu. Yeti dherai amar geet dine hajur prati sadubad sir. You are a bright star in Nepalese music portfolio
मन पर्ने गायक 🙏🙏
सुपर voice शिशिर जी
Mero sabai bhanda ati man parne gayak yogi
Ati mitho lagyo..
I know- Shishir Yogi is a best nationalist singer. I regard always my lovable singer. Thanks!
Dhannybad
Namaskar sisir sar ra suman sar
Yo manchhe is😍😍😍😍😍
My best singer ❣️ 💕
nice song
One of my best singer ....
Thanks for coment
i love yogi sir and suman sir all time best
Legend man... Salute 🙏🙏
Great fan of yours, uncle!
Thank you
Shishir Yogi you are most welcome 🙏🏼
I would love to see you someday!
Nepal le Sudhir yogi paaunu mi musical history maa gaurab ko kura ho. Yekdamai mitho voice. Chhadera kama saaraa...
सलाम छ ।।
Salam!
Malai sabai vanda badi man parne gayak madhhe Shishir yogi pani ak hunuhunxa .uhako harek geet sunna man lagxa.ra suneko pani xu .
Great singer .
आहा!!!यिनलाइ सम्मान गर्न सब्दै छैन साएद शब्दकोषमा....
Very nice
Always Mah Favorite Singer :)
love you dai
कार्यक्रम धेरै छोटो भयो , अलि बढाउनु पर्यो सर ।
gentleman sisir sir and suman sir wow .we proud both of you
Best of best
Thank you
One of my best Singer.. music chai kaha sikaunu hunxa??
Dhannybad! Music sikaudaina kati pani
Legend _for _a_reason 🤗🤗
Wooow😍
Greatxa hjr ko ghit dai ramro hos 😍🇳🇵❤🇲🇾
He is my best singer
What a legend singer ! Hats off Maestro!!
My best singer shisir yogi
Good
Amazing 😻 singer 🙏🙏🙏
I like the way of talking n respecting with guess.
हाम्रो दाङको सान बरिस्ठ गायक तथा संगीतकार। उहाँले गायका सबै गित राम्रो छ। एक चोटी सुने पछि सुनिरहु लाग्छ ।
What a great singer you are! Love the way you sing. Narayan Gopal ji's image in him. His voice.
Darsan Hajur🙏🙏 ahile tw dherai budo hunu vayexa
अाज भाेलीका यूटुबेहरूले त सायद शिशिर याेगीलाई चिन्दैनन् हाेला ।
Sisir daju ko geet haru man paraune koko hunuxa
My favourite singer always he
Thanks for coment
Proud with him
Thanks for coment
गाउँमा कोहि छैन
शिशिर योगी सेकेण्ड को नारायन गोपाल
रबिन्दर मिस्र राज्निती मा लागेर मानिस हरु को गाली खादै छन सुमन जि चाही राम्रो कार्यक्रम सन्चालन गरिरानु भाछ अनि शिशिर जि त अहिले को जल्दो बल्दो हुनुहुन्छ राम्रो कार्यक्रम राम्रो कलाकार
Dhannybad
यस्ता माहन कलाकार हरुको चर्चा किन गर्दैन आज भोलिको छ्याप छ्याप्ती मिदिया हरुले
खाली रुप रङ्गको मात्रै जताततै चर्चा हुदैछ तेहि भएर हाम्रो सस्कृती हराउदै गैरहेको छ
Aaha mero manko gayek
Ani deshbhakti geet aaha
Dhannybad chabi ji
Aja dekhna paye😊khusi xu
Sisir Daaju good
he is great singer
🙏🙏🙏
yati bahan aadarsa gayak ajsamma ojhelma rahixa balla aja chindaixu greate singur salut xa
Suman sir could you please bring Ramesh Rayan and Manjul on the show? It's been very long time we have not heard about them.I would personally be pretty much delighted to see them.
👍️👍️👍️👍️👍️
😍😍😍
Some time I think Sishir yogi a little incarnation of "swor shramat" Narayan gopal.
Dhannybad! Narayan gopal mero adarsa gayak hunuhuncha
Shor samrat....sisir....respect....