Maoist Cantonment Corruption: A Case Study. The biggest political corruption in Nepal..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • #usa,#nepal #corruption #history #politics ,#btc,#eth,#techtalkwithtanka,#techtanka
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/

ความคิดเห็น • 347

  • @balirambishwokarma7248
    @balirambishwokarma7248 ปีที่แล้ว +62

    तपाईको मेहेनत र स्रोत सन्कलनको लगनसिल प्रती आभार ब्यक्त गर्दछु किनकी यो ऐतिहासिक
    ज्ञान् तथा न्याईक खोजिको प्रमाण र नजिरको दस्ताबेज हुनेछ।जारी रहोस प्रयतन हरु सलाम छ सर हजुरलाई।

  • @shambhukuikel7169
    @shambhukuikel7169 ปีที่แล้ว +50

    ❤❤धन्यवाद अत्यन्तै यथार्थ र बास्तबिकता अहिले अठार बर्ष पछि ल्याउनु भएकोमा हार्दिक बधाई छ । यहाँलाइ ।

    • @shreeramthapa6885
      @shreeramthapa6885 ปีที่แล้ว +1

      Good u r right to u told.तु छानबिन हुन दराे आयेग हुन जरुरिछ।

  • @bhawanisubedi9408
    @bhawanisubedi9408 ปีที่แล้ว +89

    सतप्रतिशत सहिहो यसको निष्पक्ष छानबिन र दोषिलाइ कार्बाहिको लागित 2084 सालको निर्बाचनमा रास्वपा लाइ दुइतिहाही मतले बिजय गरायर मात्र सम्भब छ।अन्यथा कुनै संभावना छैन।

    • @Kirandeep6778
      @Kirandeep6778 ปีที่แล้ว +5

      रास्बपा पनि दुधले नुहाएको पार्टी हैन रैछ प्रसङ्ग ढाका श्रेष्ठ प्रकरण

    • @vapeboyz3680
      @vapeboyz3680 ปีที่แล้ว +7

      ​@@Kirandeep6778 ani 72 ghanta moh nikasan garyo toh daka kumar loi timro jhole party ko kunnoi neta lae testo gareko xa ahile samma
      Sab vanda jhole noi timaru vaew kya afno hati na dekhne aru ko kamila ni dekh ne

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny ปีที่แล้ว

      ​@@Kirandeep6778 pakhy ho vai tetroo soch .. kaag ley kaan lanu rah kan xamnu k ho katha pad ani comment gar

    • @parushakunwar4090
      @parushakunwar4090 ปีที่แล้ว

      @@Kirandeep6778
      .
      Pizza n

    • @007robinhoodlove5
      @007robinhoodlove5 9 หลายเดือนก่อน +1

      ​@@Kirandeep6778कहाको ढाका कान्ड कहाको 17000 ज्यान कान्ड,wide body ,सर्णाथि,omni ,ललिता निवास ,ज्लहरि,गिरिबन्धु कान्ड का factory हरु एमाले ,काग्रेस,माओवादि😮 पुराना पार्टीको झोले अन्धभक्त हौ भने चुप लागेर बसे भैहाल्योनि किन comment नै गर्नुपर्यो र म झोले हु भन्ने गरि 😂😂

  • @kumarghale9223
    @kumarghale9223 ปีที่แล้ว +10

    टंक जी यति महत्वपूर्ण बिषय प्रस्तुतिको लागि धन्यवाद। नेपालमा भएका लगभग सबै राजनीतिक पार्टीहरु भ्रस्टाचारमा चुर्लुम्बाई डुबेका छन् यसमा कुनै दुबिधा छैन केहि नया पार्टी बाहेक। शक्तिशाली अधिकार सहितको छानविन आयोग गठन गरि २०४६ साल पछिका सबै भूपू प्रधान मन्त्रीहरु ,मन्त्रीहरु, मुख्य सचिवहरु र सरकारी बिशिस्ट पद लिएर काम गरेका कर्मचारीहरु सबैको सम्पति छानविन हुनु पर्छ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 หลายเดือนก่อน

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @indrasunuwar5966
    @indrasunuwar5966 ปีที่แล้ว +16

    यि सबै देश द्रोही भ्रष्टाचारि बिदेशी दालाल हरुलाइ कारबाही हुनुपर्छ

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 หลายเดือนก่อน

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek??

  • @ABUICHAN
    @ABUICHAN ปีที่แล้ว +19

    निक्कै गज्जबको संकलन।

  • @s-rajmagar5834
    @s-rajmagar5834 ปีที่แล้ว +25

    सारै रामृो । 👍👍👍 था त भयो कि यि हरामी हरू ले के के गरयो भनेर । बरू यि डाका हरू भनदा त राजा नै ठिक ।

  • @Shiwai3725
    @Shiwai3725 ปีที่แล้ว +55

    यिनै यिनै भष्ट्रचारको फाईल खोलिन्छ कि भनेर होला है😢😢😂 2062 पछि सत्ता भन्दा बाहिर छैनन् अनि पैसा,पद अनि कुर्चीमा रिहाल चुहाई राख्ने नरपिसास हरु

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 หลายเดือนก่อน

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

  • @hdhhhs3950
    @hdhhhs3950 ปีที่แล้ว +26

    यो सबै आतंककारी प्रचण्ड को नेपाल सकाउने खेल हो सबै तेहि आतंककारी ले कुम्ल्यार राखेको छ।

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 หลายเดือนก่อน +1

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

    • @gurungsuresh7182
      @gurungsuresh7182 2 หลายเดือนก่อน +1

      जे होस प्रचण्डले नेपालमा एकल राजतन्त्र लाई घोक्राएर दरबर बाटा निकाल्यो र देसमा लोकतान्त्र स्थापन गरेर मिडिया लाई फ्री गरेर जनता लाई रास्ट्रपति हुना पाउने महान काम गरेको छ।

  • @HamroInformation
    @HamroInformation ปีที่แล้ว +10

    RSP should stand strongly on this case. Only hope is RSP till now.

  • @royalgorkha6653
    @royalgorkha6653 ปีที่แล้ว +15

    100% Right sir

    • @santogreet
      @santogreet ปีที่แล้ว +1

      Tanka ji , तपाईं पनि आउनुस नेपालको राजनीतिमा मैले support गर्छु । सबै फटाहा फटाहा भएर खतम भयो नेपाल ।

  • @narayanghartimagar6382
    @narayanghartimagar6382 ปีที่แล้ว +8

    Yestai video aagami din ma aai rahos suvakamana 🎉

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 ปีที่แล้ว +6

    टंक ढकाललाइ धेरै धेरै धन्यवाद

    • @sandeshbista8655
      @sandeshbista8655 ปีที่แล้ว

      Dhakal haina gaas bro dahal ho

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 2 หลายเดือนก่อน

      After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???

  • @rishighatani4853
    @rishighatani4853 ปีที่แล้ว +46

    हाम्रो नेपालका पार्टी र नेता त सबै भारतले पालेका भतुवा हरु हुन यिनीहरू त मेयर बालेन शाहले भनेको झै सबै चोर हुन कसैलाई देशको माया छैन सर

    • @channeld4641
      @channeld4641 10 หลายเดือนก่อน +1

      तुषानाल भन्ने पुस्तक छुटेछ।🙏🙏🙏

  • @manojbhujel9782
    @manojbhujel9782 ปีที่แล้ว +7

    Absolutely right sir

  • @devraut4737
    @devraut4737 ปีที่แล้ว +6

    Thank you सार्है राम्रो भिडियो बनाउनु भयो । हुनत सबैलाई यसको जानकारी छ तर सांग्गोपांग्गो विभिन्न पुस्तकलाई आधार (Reference) बनाएर यौ विचोड पस्किदॅा अझ बढि बिश्वासिलो सर्बसाधारणलाई लाग्छ । wish to see more video about Nepal as you know people of nepal love to hear these kind of issues. Best of of luck

  • @deviramacharya2871
    @deviramacharya2871 ปีที่แล้ว +4

    धन्यवाद ,धेरै धेरै धन्यवाद!कति मेहनत गरेर तयार पार्नुभएछ यो सामग्री!यस्तो संवेदनशील मुद्दालाई जनस्तरसम्म पुर्‍याउन के कसो गर्नुपर्छ?म पनि यसलाई यसलाई

  • @EducationalSupports
    @EducationalSupports ปีที่แล้ว +5

    यो Video हेर्नेहरुले Like, Share गरौ ताकी यो Video TH-cam ले Recommend गरेर र 3 करोड नेपालीको माझ पुर्याउछ । 🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @MrKewalrai
    @MrKewalrai ปีที่แล้ว +6

    राम्रो विश्लेषण।

  • @zzntkcv397
    @zzntkcv397 ปีที่แล้ว +4

    These videos are so proffessional, that all Nepali TVs could feel ashamed! 👍👍👍

  • @IndraBhandari
    @IndraBhandari ปีที่แล้ว +1

    यी त भए राजनैतिक भ्रष्टाचार । तर सत्ता मै आइसकेपछि पनि तिनै सेनाको डर धाकमा सर्वसाधारणसँग अरबौँ चन्दा असुली गरेका छन् । कतिका त गरिखाने भाँडै रित्याइदिए।
    लेख तथ्यपरक छ । अझै यस्तै यस्तै भिडियो आईरहोस् । धन्यवाद छ टंकलाई 😍🕉🙏🙏

  • @padamshrestha9611
    @padamshrestha9611 ปีที่แล้ว +3

    Sahi ho sabailai yesko jankari huna jaruri xa

  • @rameshgiri6801
    @rameshgiri6801 ปีที่แล้ว +6

    बिक्रम सम्बत २०५० देखि यता नेपाल सरकार द्वारा संचालित कारखाना निजीकरण गरि कोल्याप्स गराउदा सरकार वा पार्टीको तर्फबाट कति भ्रष्टाचार भएकोछ ? महाकाली सन्धि हुनको लागि कति भ्रष्टाचार भएको छ ? त्यो राजनीतिक भ्रस्टाचार हो कि होइन ? आजसम्म महाकाली सन्धि हुँदा मौखिक बोलिएको बार्सिक १.२१ अर्ब आम्दानी कहाँ छ ? सबै कुरा खोजी भएर आवस ।

  • @dipendraoffical1726
    @dipendraoffical1726 ปีที่แล้ว +3

    सर तपाईंले बनाउनु भयका सबै बिषय म हेर्छु खासमा म टेक्नोलोजी तिरको मान्छे भयर तपाईंका अरु भिडियो हेर्थे तर तपाईको रिसर्च चाहिँ बहुत मन पर्यो किनकि तपाईं आफैमा बिज्ञ ब्याक्ती हो त्यसमाथि सबै कुरा खुलायर देखाउनु भयो सर धन्यवाद मलाई पनि केही राजनिक र भ्रष्टाचारका केही बिषय प्रतक्ष रुपमा थाहा छन । म पनि यसरी जनता लाई सहि कुरा दिन चाहान्छु हजुरको सहयोग चाहियो ।

  • @kirati
    @kirati 11 หลายเดือนก่อน +4

    Brother, your research and presentation in this matter is highly commendable. Please keep up the good work.

  • @SahajadMikrani-qc4wv
    @SahajadMikrani-qc4wv ปีที่แล้ว +3

    Good. Very. Good.
    Thank. You.
    SAHJAD. MIKRANY
    SARLAHI

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 ปีที่แล้ว +1

    धेरै मिहेनत गरेर टन्क जि कती मजाले सरल तरिकाले प्रस्तुत गर्नु भयो । अझै येस्ता सामाग्री पस्कदै जानुहोस् धेरै धेरै धन्यवाद

  • @Ratna435
    @Ratna435 ปีที่แล้ว +9

    Thank you for your hard work analysis 🙏

  • @rajendrashakya8396
    @rajendrashakya8396 ปีที่แล้ว +1

    भ्रष्टाचार को नाङ्गो नाच.......यसलाई छुपाउन र यसबाट बच्न देश दुबाउने काम यिनै नेता र पार्टी बाट हुँदै छन..... यसरी नै यिनीहरूको पर्दाफास गर्दै जाउ....... जय देश जय नेपाल

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 ปีที่แล้ว +1

    ❤❤❤❤ यो तपाईं को मेहनत सयमा सय सत्य छ, सर लाई धन्यवाद टक्र्याउन चाहन्छु

  • @mrcgfriend4859
    @mrcgfriend4859 ปีที่แล้ว +2

    Ati nai ramro ra logical video! Yasta video haptama 2 patak aaunu paryo plz! Aatankakari prachandele hamro dusman Bharat ko bui chadera congress emale sanga milera des saknu agi sabai khaldo khanera tu purnu paro sabai milera...

  • @KajiRamThapa3
    @KajiRamThapa3 ปีที่แล้ว

    यो सत्ते हो सर यस्ता भ्रष्टाचारको भिडियो बनायर जनता लाई सचेत गराउनु भयको मा धेरै धेरै धन्यबाद छ 🙏🙏🙏🙏

  • @rsdulal5295
    @rsdulal5295 ปีที่แล้ว +5

    सुडान काण्ड ' लाउडा काण्ड वाइड बडि काण्ड को पनि भिडियो आओस् ।

  • @surajgurung5280
    @surajgurung5280 ปีที่แล้ว +1

    100% correct. Baburam should watch this video. Please someone forward him this video. Great job

  • @sajhachautari7511
    @sajhachautari7511 ปีที่แล้ว +3

    To Be Continue........

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l ปีที่แล้ว +3

    एकदम सत्य कुरा हो यो ।

  • @babitarana6015
    @babitarana6015 ปีที่แล้ว +1

    Tanka ji ma niyemit hajur ko vidio hexu nepal ma maobad matra hoina aruthula party r neta haruko pani vidio rakhnus tq🙏🙏🙏🙏

  • @goldensagriventure3416
    @goldensagriventure3416 ปีที่แล้ว +2

    एकदम सहि बिबेचना !

  • @ganen007
    @ganen007 ปีที่แล้ว +1

    Tanka Dahalji, well researched content.

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน +1

    हृदय देखि नै धन्यवाद टंकदाई🙏✌️✌️✌️✌️

  • @rahulgurung8363
    @rahulgurung8363 ปีที่แล้ว +3

    Bilkul sahi bhanu bha ini neta harule Nepal lai bechi khaye balen saha jasta honest neta lai pm bananus desh biksit huncha jai Nepal 🙏🙏🙏🙏

  • @yubarajrai980
    @yubarajrai980 ปีที่แล้ว +1

    धन्यवाद हजुरको यो सत्य तथ्य जानकारीको लागि 🙏

  • @opulentpiranah
    @opulentpiranah ปีที่แล้ว +1

    Good dherai kura ko jaankari ko lagi 🙏🏻thank you .

  • @jayrthapa4351
    @jayrthapa4351 ปีที่แล้ว +2

    Tapaile ahile sammakai sabai vanda ramro kura uthaunu vo Tapaiko kura ekdamai sandarbik xa samasamayik xa kei farak pardaina je kura uthaunu vayo sahi kura garnu vo tapaile. tesaile malaita ekdamnai man paryo estai estai content Haru didai janu hola jai desh jai naresh good job ❤❤

  • @babulaldangol7907
    @babulaldangol7907 ปีที่แล้ว

    लगभग सबै कुराहरू सत्य छनन । ब्याख्या गर्ने सैलि धेरै राम्रो छ।

  • @sabinkarki8365
    @sabinkarki8365 ปีที่แล้ว +1

    Good job good research keep it up ..I am watching you

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 หลายเดือนก่อน

    धेरै राम्रो समाचार बनाउँनु भयो धन्यबाद

  • @Rajbam86
    @Rajbam86 ปีที่แล้ว +3

    You are the great informer
    Plz keep it up 👍 ❤

  • @kbrana4305
    @kbrana4305 ปีที่แล้ว +3

    Thanks so much for your important information it is your true analysis.

  • @hemgrg1993
    @hemgrg1993 ปีที่แล้ว +3

    Thank you bro for info. Great job great collection 👍👍👍👍

  • @bhimsaud3718
    @bhimsaud3718 ปีที่แล้ว +1

    dherai raamro jankari

  • @parsuram8537
    @parsuram8537 11 หลายเดือนก่อน

    धेरै सान्दर्भिक , राजनीतिक भ्रष्टाचार तथा रास्ट्रघात बारे जानकारी को लागि विशेष धन्यवाद ।

  • @bardaan1
    @bardaan1 ปีที่แล้ว +2

    सहि विश्लेषण ।

  • @beenasanyasi2482
    @beenasanyasi2482 ปีที่แล้ว

    100% right sir I’m watching from USA

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job bro thanks 4 video.

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey ปีที่แล้ว

    सत्त्य समचार समयशानदर्भिक छ
    धन्यबाद 🙏

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 ปีที่แล้ว

    बाबुको ईच्छाश्क्तिलै धेरै!! धन्यबाद्छ!! अरुबीसयाहरु धेरै!! छन्!! तेतापनी मध्यान्जाओस!!

  • @dammp8726
    @dammp8726 ปีที่แล้ว

    dherai dukkha garera clear and sharp analysis garnu vako raixa...hats off..to you..janta aba jagxan ki...hope for it...thanks...

  • @syk850
    @syk850 ปีที่แล้ว +3

    India ko isaaramaa kina nachxa Nepal yasko bisaye maah auta video garaidina pareyo tanka daaju❤❤

  • @Pemnuritv
    @Pemnuritv ปีที่แล้ว +1

    अपुरो भिडियो next part 〽️

  • @sudeepthapa9624
    @sudeepthapa9624 ปีที่แล้ว

    सबाई शई हो यो video बनाउन भको कुरा sir thank you येस्ताई next mor.ज्ञान 👌👌👍️👍️

  • @xdipeshx.
    @xdipeshx. ปีที่แล้ว +3

    सत्य हो 👍️

  • @let_bibek
    @let_bibek ปีที่แล้ว +2

    Thank you so much for such a valuable content.

  • @dikshyabhusal5784
    @dikshyabhusal5784 ปีที่แล้ว +2

    best off luck sir

  • @destineloathe2999
    @destineloathe2999 ปีที่แล้ว +5

    So crucial contents! Needs more significantly research.

  • @prabinsapkota4114
    @prabinsapkota4114 ปีที่แล้ว +2

    Absolutely 👍

  • @yomlimbu4526
    @yomlimbu4526 ปีที่แล้ว +2

    Nice...

  • @siladahal2752
    @siladahal2752 ปีที่แล้ว +2

    Great work .❤good job.

  • @vishnuprasad9611
    @vishnuprasad9611 ปีที่แล้ว

    Very very good and valuable news and deshbhakt tank

  • @ThePanda131
    @ThePanda131 ปีที่แล้ว +1

    Hat's off for your research

  • @silenteyes8510
    @silenteyes8510 ปีที่แล้ว +2

    Loved youre analysis

  • @alexshrestha7789
    @alexshrestha7789 ปีที่แล้ว +3

    100% satisfied

  • @parsuram8537
    @parsuram8537 ปีที่แล้ว

    सहि र तर्कसंगत बिश्लेसन ।

  • @-Rr1990
    @-Rr1990 ปีที่แล้ว +1

    Tanka Dahal 🙏🏽

  • @krishnalamichhane905
    @krishnalamichhane905 ปีที่แล้ว

    DAMDAR AAWAJ AAYO❤❤

  • @GyanBudathoki-ox3np
    @GyanBudathoki-ox3np ปีที่แล้ว

    Thank you dada yestay ramro video aagami dinharuma pani lyaudai garnuhola hjr ko video dherai man parxa

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 ปีที่แล้ว +2

    आहिले प्रचण्ड ले केस्को लागि २ लाख मागेको होला।।। केही न केही त पक्कै छ।।। अब रवि लामिछाने ले यो मुद्दा लाई आफ्नो एजेण्डा नै बनाएका छन्। केही गर्छन् कि? प्रचण्ड आहिले सरकार बचाउन लाई आफ्नो काल (रवि) लाई आह्वान गरी रको छ।।। अब k होला त????? 🤔

  • @hdhhhs3950
    @hdhhhs3950 ปีที่แล้ว +3

    यो सत्य हो

  • @pradeepneupane346
    @pradeepneupane346 ปีที่แล้ว +2

    100% true...

  • @srijanchamlingrai5824
    @srijanchamlingrai5824 ปีที่แล้ว +3

    माओवादी भारत द्वारा परिचालित शक्ति थियो यसमा कुनै दुबिधा छैन भारतले यसरीनै सिक्किम कश्मिर स्वतन्त्र देशलाई आफ्नो बनायो पाकिस्तान टुक्राएर बंगलादेश खडा गर्यो श्रीलंका मा तमिल टाइगर स्थापना गरेर २० बर्ष गृहयुद्ध गरायो भुटान को बिदेश निती भारतिय र भुटानी पराराष्ट्रमन्त्री बनेर निर्धारण गर्ने सम्झौता छ भुटानको भारतमा बाहेक कुनै देशमा दुताबास छैन भारतलेनै हेर्छ । साथै भुटान र भारतको मुद्राको मुल्य पनी समान बनाएको छ अहिले नेपाली भन्दा सानो भुटानी मुद्रा अहिले भुटानको १०० रुपैया को विनिमय दर १६० छ । माओवादी को नेतृत्वहरुको नियत सहि थिएन रहेछ कुनै नेता सहि निस्किएन गाउँ घरमा पनी प्रतिशोध र हचुवाको भरमा जन कारबाही गर्यो यसमा मेरो परिवारले पनी सजाय भोग्नु पर्यो अर्थिक र मानसिक यातना त्यो बेलामा बुवा अपहरण परेर ४ लाख फिरौती मागेको हो केबल भुतपुर्व प्रधानपंच भएकै भरमा ।

  • @birendragautam5445
    @birendragautam5445 หลายเดือนก่อน +1

    मैले यो क्यान्टोनमेन्टमा भ्रष्टाचार हुनुमा मुख्य दोष शान्ति मन्त्रालय को देख्छु।
    त्यसामा मुख्य दोश कर्मचारीको छ उनले आफैं प्रतेक लडाकुलाई हातैमा लालनपालन को खर्च दिने गर्थ्यो।

  • @tulasiprasadadhikari5617
    @tulasiprasadadhikari5617 ปีที่แล้ว +2

    Aru parti haruko pani yesari nai janakari video
    Banaununa please

  • @MadhuSudhan-ri7sm
    @MadhuSudhan-ri7sm ปีที่แล้ว +1

    सर MCC को बारेमा पनि यस्तै video बनाउनु पर्यो ।

  • @pranisha9095
    @pranisha9095 ปีที่แล้ว +1

    sahe kura

  • @Nepalipann
    @Nepalipann ปีที่แล้ว +1

    नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
    कसैलाई देशको माया छैन ।
    Balen shah

  • @user-xt3sx4lp1z
    @user-xt3sx4lp1z ปีที่แล้ว

    अति आवश्यक जानकारी

  • @rozwandav7943
    @rozwandav7943 6 หลายเดือนก่อน +1

    Good work tanka ji

  • @chhetrinim
    @chhetrinim ปีที่แล้ว

    हजुरको न्युज 100% सत्य हो

  • @Informativesush
    @Informativesush ปีที่แล้ว

    Bravo ! Salute to you for digging this kind of news tanka g .

  • @asmitagorkhali9773
    @asmitagorkhali9773 ปีที่แล้ว

    Thank u for insightful video🙏

  • @samirkc1592
    @samirkc1592 ปีที่แล้ว

    बिल्कुल सहि कुरा।

  • @subashpariyar610
    @subashpariyar610 ปีที่แล้ว +1

    Tanks l🙏🙏

  • @anandarana5961
    @anandarana5961 ปีที่แล้ว

    many- many thanks for information and great job also.

  • @milankoirala5737
    @milankoirala5737 ปีที่แล้ว +2

    Yes🤔🤔🙏

  • @TheMrgurung
    @TheMrgurung ปีที่แล้ว

    टंक जि अति राम्रो खोज जसले देशलाई खाल्डो जाना बाट केही हद सम्म जोगाउने छ। माओवादीले गरेको घोटाला अवस्य जाँचबुझ गरिनु पर्ने छ।

  • @basuthapa7564
    @basuthapa7564 ปีที่แล้ว +1

    Suggestion
    English sub title le garda jaruri data haru visible vayena plz.

  • @Raishaila
    @Raishaila ปีที่แล้ว

    hami ta yesta Rajnitik kura haru ma anabigya chau Tara pani dherai jankarimulak Lagyo!

  • @topprasadbastola9480
    @topprasadbastola9480 ปีที่แล้ว +1

    Wow

  • @Hums4Npl
    @Hums4Npl ปีที่แล้ว +2

    खाशै चित्त बुझ्दो खोज अनुसन्धान गरेर बनाएको भिडियो जस्तो लागेन

  • @haribhattarai8063
    @haribhattarai8063 9 หลายเดือนก่อน

    बहुत राम्रो !
    एक पटक संवाद गरौं है सा’ब !