Fake Bhutanese Refugee Scam : All you need to know..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 266

  • @xetri-xoro
    @xetri-xoro ปีที่แล้ว +52

    दाजु हजुर को खोज खबर लाई सलाम छ मलाई आसाछ यो समाचार ले नेपाली जनता मा केहि तरङ आउने छ❤❤❤❤❤❤❤❤❤

  • @padamkc1408
    @padamkc1408 ปีที่แล้ว +16

    खोज अनुसन्धान गर्ने मिडिया पत्रकार लाई दस औला जोडेर 🙏🙏🙏 अझ राम्रो राम्रो काम गर्दै यस्ता भ्रस्ट कुनेताहरु को उजागार गर्दै जानुस तीन करोड जनताको साथ सपोर्ट अबस्य मिल्ने छ🙏🙏🙏

  • @pitambaracharya3582
    @pitambaracharya3582 ปีที่แล้ว +23

    How Tanka Dahal made me addicted on his channel because of neutrality of news and the comprehensive information? What a wonderful...! Great Tankaji....! God bless you for political and criminal dissection.

  • @sajhachautari7511
    @sajhachautari7511 ปีที่แล้ว +12

    अत्यन्तै सरल र सहज तरिकाले घटनाको चिरफार गर्नुभएको छ । जसले पनि यो घटनालाई स्पष्ट रुपमा बुझ्न सक्छन् । यहाँको यो मेहनत लाई बिषेश आभार व्यक्त गर्दछु र सब्सक्राईब पनि गर्दै छु ।♥️♥️♥️♥️

  • @kbthapa6
    @kbthapa6 ปีที่แล้ว +8

    धन्यवाद टंक ज्यु
    यथार्थ सत्य तथ्य आम नेपाली बीच सम्मपुर्यानु भएकोमा ।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 ปีที่แล้ว +12

    Well done मित्र! Plz, be safe from the criminals' mens rea and actus reus even if they are main leaders.
    मातृभूमिकाे श्राप र पापबाट मुक्त हुने हाे भने याे देशका न्यायमूर्तिहरुले मुद्दाको राेहमा श्रद्धेय टंकद्वारा ब्यक्त यी र आसन्न भनाइ (बिशेषज्ञद्वारा ब्यक्त बिचार)लाई समेत प्रमाणकाे रुपमा ग्रहण गरी संवन्धित मुद्दाकाे पूर्पक्ष गरियाेस।

  • @bbs1127
    @bbs1127 ปีที่แล้ว +6

    तपाईं यो भिडियो हामिजस्ता पनि छर्लङ्ङ भौं
    सलाम नमन।

  • @blockbustercomedy9316
    @blockbustercomedy9316 ปีที่แล้ว +4

    Dai ko yo video le nepali ko majjale nai akha kholdine pakka cha. Yo sabai information hami jasto janta sanga t chadai chain. Yeti clearly jodnu vako cha. Dhanyabaad

  • @murariadhikari5914
    @murariadhikari5914 ปีที่แล้ว +9

    हजुर काे खाेजखवर ले सबै घटना हरु यसरिनै सार्वजनिक गर्दै जानु हाे धन्यवाद छ हजुरलाई

  • @sayas07.melama
    @sayas07.melama ปีที่แล้ว +10

    Tank g tapai lai hami nepali ko tarfa bat 2haat jodi naman cha🙏🏽🙏🏽

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 ปีที่แล้ว +1

    आफ्नो जीवन को प्रभा नगरी देश र जनताको हितमा काम गर्ने पत्रकार मित्र लाई सलाम छ र धेरै धेरै शुभकामना

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 ปีที่แล้ว +15

    Excellent news updates !!! Salute to Tanka Dahal ! You are doing GREAT job for the nation informing people of the facts!

  • @ramniroula3438
    @ramniroula3438 ปีที่แล้ว +12

    Kati Ramro khoj, Iam ur big fan tanka dai, keep going,always with you❤

  • @kishorrai7570
    @kishorrai7570 ปีที่แล้ว +3

    राम्रो भिडीयो,रहस्य सबै थाहाँ पाईयो ।

  • @thapasurendra6479
    @thapasurendra6479 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो ब्याखा गर्नु भयेको छ टन्क सर धन्यवाद

  • @milanbhattarai7039
    @milanbhattarai7039 ปีที่แล้ว +1

    Great. 👍जनतालाई चै नियम कानुन र कर ले बाधेर यी नेता र कर्मचारी जघन्य अपराध गर्न पछि नपर्ने रहेछन। नेपाल किन जहिले गरिब देश भयो र केहि सिमित नेता कर्मचारी र ब्यापारी करोडौ चाडै करोडौको घर,ठूला ठूला ब्यापार ठूलै risk लिएर गर्न सक्छन भनेको ता यस्तो पो हुदोरहेछ।

  • @zzntkcv397
    @zzntkcv397 ปีที่แล้ว +6

    Finally I could understand this mafia network!

  • @yamprasadpoudel9772
    @yamprasadpoudel9772 ปีที่แล้ว +3

    जानकारी गराउनु भएकोमा धन्यबाद सर 🙏

  • @bahaschutaridilliramacharya
    @bahaschutaridilliramacharya ปีที่แล้ว +3

    राम्रो लाग्यो सत्य तथ्य विषयमा आधारित छ ।

  • @smithl942
    @smithl942 ปีที่แล้ว +1

    सबै लाई एक एक गरि जनताको अदालतमा उभाएर कडा भन्दा कडा सजाय दिनुपर्नेछ ।हामी सबै नेपाली मन हरुले🇳🇵🇳🇵🇳🇵

  • @khemlawati8663
    @khemlawati8663 8 หลายเดือนก่อน

    खोजमुलक समाचारको लागि धन्यबाद ।

  • @abhilashinishan
    @abhilashinishan ปีที่แล้ว +2

    जानकारी त लगभग सबै थियो तर पनि कुन कनेक्सन कहाँ र कसरी जोडिएका छन् भन्ने चाहिँ क्लियर थिएन।त्यो सबै क्लियर गरि दिनु भएकोमा धेरै धेरै धन्यबाद।

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 5 หลายเดือนก่อน

    पूरा भिडियो हेर तपाईंलाई सत्य समाचारकाे लागि सलाम

  • @pratiksapkota5083
    @pratiksapkota5083 ปีที่แล้ว +7

    Very informative, well researched and well communicated … subscribed .. keep going Tanka sir!

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 ปีที่แล้ว +9

    Wow! Good effort 👏👏👏👏

  • @vikram1gurung684
    @vikram1gurung684 ปีที่แล้ว +15

    Thank you for your input great job 👏 👍 keep spreading the truth bro 😎

    • @maidharjhapa4223
      @maidharjhapa4223 ปีที่แล้ว

      सरअपराधिछुटनुहुदइनचानसपाॐछपराधिलेसजायहुनुपरछठगिधनदाहोदेसकोबरबाद

  • @rajarambhandari909
    @rajarambhandari909 ปีที่แล้ว +6

    very good tanka sir

  • @tenzenlama4789
    @tenzenlama4789 ปีที่แล้ว +3

    Great leadership and activities proud of Nepal

  • @dibakarpant3390
    @dibakarpant3390 10 หลายเดือนก่อน

    न्याय मरेकै त खै कसरी भनौ तर अभ्यास र तउर-तरिका अनी रबैया हेर्दा त त्यस्तै देखिन थाल्यो,दुर्भाग्य ! जनता सार्बभौम हो,यो कुरो कुनै नामधारीहरुको जमातले निर्मित कानूमा उल्लेख होस् या नहोस् ! सार्बभौम जनता भन्दा माथि कोही रहन सक्दैन र रहदैन पनि यो कुरो समयमै सत्ता र भत्ताधारिलाई हेक्का होस् ! जय जननी नेपाल ! जय न्यायदेव कालभैरव !

  • @anantashrestha296
    @anantashrestha296 ปีที่แล้ว +1

    Great work...

  • @soccershepherd
    @soccershepherd ปีที่แล้ว +19

    You are a true researcher

    • @gajurmanrai1737
      @gajurmanrai1737 ปีที่แล้ว

      सहि कुरा हाे 👍️👍️

  • @budhatamang4591
    @budhatamang4591 ปีที่แล้ว +2

    यो केश अबो नेपाल बाहिरको पनि चासो हुनै पर्छ ।
    अबो यसैमा टेकेर अमेरिकन हरुले उनीहरूको फाइदाको कुनै काम कुरो पारित गर्छ केश ढीस मिस।
    नेपाल झन् झन् गरिबी , आरजाक्ता ।
    यस्तै हो लोकतान्त्रिक नयाँ नेपाल ।

  • @menen1233
    @menen1233 11 หลายเดือนก่อน

    धन्यवाद जानकारी दिनुभयो।

  • @nandarajprocha
    @nandarajprocha ปีที่แล้ว +1

    Andra bhundi nai chharlanga hune prastuti. Excellent

  • @rameshmajhi5726
    @rameshmajhi5726 ปีที่แล้ว +1

    Well done dai❤❤❤

  • @harkashrestha2382
    @harkashrestha2382 ปีที่แล้ว

    राम्रो इनविसतिगेसोन राम्रो खोज patrakarita

  • @ajayprajapati8296
    @ajayprajapati8296 ปีที่แล้ว

    Yestai khabar haru nirantar aune asha rakhdai daju lai dhanyabad.

  • @birgurung7076
    @birgurung7076 ปีที่แล้ว +1

    Crystal clear updates, thanks a lot

  • @zokera001
    @zokera001 ปีที่แล้ว

    चार जात छत्तिस वर्ण मिलेर गरेको भ्रष्टाचार !!👌
    How did you get access to all those official documents , Tanka BRO ? Job done right ! Thanks...

  • @uttamchhetri1592
    @uttamchhetri1592 9 หลายเดือนก่อน

    सलाम हजुर।🙏 नेपाल को हित र स्वाभिमान को बाधक देखियो आयातित गणतन्र। दलाल देसद्रोही गद्दार सरकार को अन्त्य गरौ अपराधी हरूलाई जेल हालौ।

  • @bhushanrai5524
    @bhushanrai5524 ปีที่แล้ว +2

    very good presentation!

  • @shivarajchapagain2283
    @shivarajchapagain2283 ปีที่แล้ว

    Tanka g namaste 🙏🙏💕 thank you for your information by video , maile yo video lai kamtima 30 jana mathi lai saare gareko xu hei nepal tira ka sarokar wala haru lai, so thankful for you this video

  • @Jun-mn9qh
    @Jun-mn9qh ปีที่แล้ว

    Sarai ramro bhai charlanga banai dinu bho. Investigation garne Manoj KC lai lakhaun dhanyabaad dina chahanchu ma pani. His courage and investigation skill/ability are superb outstanding. N subscribed your channel too.

  • @padamkc1408
    @padamkc1408 ปีที่แล้ว +1

    अब यी स्याल भ्रस्ट कुनेता बाट देस बन्दैन नेपाली सेना का प्रधान सेनापती ज्यु तु सैनिक शासन लागेको घोसणा गर्नुस र यी सब लाई तुरुन्त पक्राउ गरि कार्बाही अघि बढाइयोस पुलिस को बिस्वास छैन हामिलाइ आट हिम्मत गर्नुस कतिन्जेल दास भएर यी भ्रस्ट कुनेताको आदेस सिरोपर गरेर बस्नु हुन्छ🙏🙏🙏🙏

  • @samratlamichhane6035
    @samratlamichhane6035 ปีที่แล้ว +1

    Loved the Info ❤

  • @aplnepal
    @aplnepal ปีที่แล้ว +8

    खोजअनुसुन्धान गर्न धेरै समय लगाय पनि भिडियो छोटो र प्रस्ट बुझिने भयको हुदा नहेरी चित्तै बुझ्दैना।🙏🙏🙏👍️👍️👍️🤝🤝🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @uddhathapa2842
    @uddhathapa2842 ปีที่แล้ว +4

    अर्को पार्ट प्रतीक्षा हुनेछ

  • @KailashKoiral
    @KailashKoiral ปีที่แล้ว +1

    टिकापुर जग्गा काण्डकाे पनि यस्तै भिडियाे सामाग्री चाहियाे सर

  • @kamalkhanal9666
    @kamalkhanal9666 ปีที่แล้ว

    Jaile dhekhi maile pailo patak tanka g lai sune! Regular sunna thale. Sab nepali le sunera manan garnuparne videos. Haami kasta manxe laai jitai raako xam manan garnuparne videos

  • @lamayogi
    @lamayogi ปีที่แล้ว +4

    अनि अमेरीकामा हुने नक्कली शरणार्थीहरुले डर मान्नु पर्छ की नाई जस्ले ग्रिनकार्ड पनि लिई सकेका छन्?

    • @hamrochannel8313
      @hamrochannel8313 ปีที่แล้ว

      the United States government has the authority to take action against individuals who enter the country using fake documents. If someone is found to have entered or remained in the United States through fraud or misrepresentation, they may be subject to deportation or removal proceedings😅

  • @daulatkaucha7906
    @daulatkaucha7906 ปีที่แล้ว

    जानकारीको लागि धन्यवाद सर 🙏

  • @sarojlama7916
    @sarojlama7916 ปีที่แล้ว

    Wow kya majja ayo.. thank you. V well presented 😊

  • @LOKENDRA-95
    @LOKENDRA-95 4 หลายเดือนก่อน

    टंक सर नमस्कार एसआइपी नेपालमा कस्तो छ भविष्य यसको बारेमा पनि भिडियो बनाइदिन हुन अनुरोध गर्दछु❤❤🙏🙏🙏

  • @rabindrakurumbang
    @rabindrakurumbang ปีที่แล้ว +3

    thank u sir.

  • @visnukarki8611
    @visnukarki8611 ปีที่แล้ว

    Thanks Sir
    Dherai Ramro Samachara Sunna Paye
    Pheri Ek Choti Tapai Lai Dhanyawad

  • @nawarajmali20
    @nawarajmali20 ปีที่แล้ว

    सर्वप्रथम धन्यवाद, यस घटनाकाे लगभग अन्त्यतिर नेपाल प्रहरिले सरकारि वकिलकाेमा प्रतिवेदन बुझाउने समयतिर मिस्टर ओलि र प्रधानमन्त्रि प्रचण्डकाे 2/3 पटककाे गाेप्य भेटघाटकाे बारेमा उल्लेख गर्नुभयन ।

  • @nuntamall1907
    @nuntamall1907 ปีที่แล้ว

    Very good information about 👏👏👏 jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏

  • @haribhattarai8063
    @haribhattarai8063 11 หลายเดือนก่อน

    गजब छ !
    धन्यवाद भाइ !

  • @travellersview4975
    @travellersview4975 ปีที่แล้ว +1

    भ्रष्टाचार सम्बन्ध यस्तो भिडियो please बनाइ राख्नु होला.

  • @premrana6563
    @premrana6563 9 หลายเดือนก่อน

    सबैले बुझ्ने गरिभ्रष्टाचार र राजनीति बेईमानी भ्रष्टाचारको चिरफार गरिदिनु भएकाेमा नमन ! विभिन्न काेणबाट कानुनी अाधारबाट अपराध पुष्टि भएपछि सार्बजनिक स्थलमा फाँसी दिने व्यवस्था हुनुपर्ने हाे । यस्ता जाे काेईले देश र जनताको लागि गद्दार गरेमा । यसरी नै हजुर भिडियो हेर्न पाईयाेस ।

  • @narendra4177
    @narendra4177 ปีที่แล้ว

    very good information thanks Tanka jee.

  • @bipin_raut
    @bipin_raut ปีที่แล้ว +6

    Very beautiful❤❤❤❤❤

  • @bhimsenbm3004
    @bhimsenbm3004 ปีที่แล้ว

    यस्तै हुँदै होला थाहा थियो। यस्तै हुन्छ यहाँ।। नेपाल हो नेपाल

  • @harighimire3462
    @harighimire3462 ปีที่แล้ว

    सहि सुचाना जनता माझ ल्याउनुभये को मा धन्या बाद

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 ปีที่แล้ว

    सबै अपारीहरुलाइ राष्ट्रपति को निगाहमा आममाफी दिने छन पिर नगर्नुहोस् पत्रकार ज्यू ।

  • @manjilgrg398
    @manjilgrg398 ปีที่แล้ว

    सर हजुरको भिडियोहरु सबै हेर्छु ईडटिङ लगायत सबै कुरा राम्रो छ अलि ब्याकराउण्ड म्युजिक राम्रो हाल्नु the nepali comment ko jasto

  • @Cr7-z8u1q
    @Cr7-z8u1q ปีที่แล้ว +1

    Daaju le sabailai reveal gardinu vayo aba sabaiko dhaaat bata pasina aauni vayo ... Hajurko videoko impact dekhdai xu ra katai katai naam chaleko youtube harule pani aba hajurkai yahi content banauna thali sakey ....
    Gazzab xa ...

  • @minbdrrana7407
    @minbdrrana7407 ปีที่แล้ว

    धेरै न राम्रो हजुर हजुर लाइ धन्यबाद।।।।।।।।

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 ปีที่แล้ว +1

    Narayan kaji sir 👍👍👍

  • @nirajshahi5750
    @nirajshahi5750 3 หลายเดือนก่อน

    असाध्यै राम्रो भिडियो ।

  • @pahadivideos
    @pahadivideos ปีที่แล้ว +1

    Tanka ji , your presentation is well documented and fair! Keep it up!

  • @MrPema420
    @MrPema420 ปีที่แล้ว

    absolutely clear operation 😍😍😍😍😍😍

  • @BirazTLimbu
    @BirazTLimbu ปีที่แล้ว

    Tnq

  • @taluraaz4167
    @taluraaz4167 ปีที่แล้ว

    Yo kanda maa hami janta lai update garau dinu vayeko dhanaybad plz lagi nai parxa feri 12bhai jasto chai nahosh sir plz Namaste

  • @sikleshgrg8589
    @sikleshgrg8589 ปีที่แล้ว +1

    Very good information tanka sir

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว

    त्यसैले नेपालीको रगत चुस्ने पापी ठूला साना माछा नेता/नेत्री भ्रष्टाचारीहरूलाई जेल ठोक र शर्वस्वहरण गर् तिनका देश बिदेशमा थुपारेका धन संपत्ती। 🇳🇵

  • @rameshydv747
    @rameshydv747 8 หลายเดือนก่อน

    Your information is very good keep it up

  • @minapokhrel2338
    @minapokhrel2338 ปีที่แล้ว +1

    Bro u r great

  • @gurungdip9147
    @gurungdip9147 ปีที่แล้ว

    Good presentation

  • @ramkajisyangbo8746
    @ramkajisyangbo8746 ปีที่แล้ว

    Thanks for your information

  • @mahendralimbu3083
    @mahendralimbu3083 8 หลายเดือนก่อน

    Good job tanka bro thanks 4 video.

  • @ramanshakyanp
    @ramanshakyanp ปีที่แล้ว

    Amazing dai ko presentations

  • @safalyatrai7410
    @safalyatrai7410 ปีที่แล้ว

    धन्यवाद सर नालायक छन सबै हाल खाडीमा ❤❤❤❤

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว

    वाऊ लाग्यो👍️

  • @gbraut5554
    @gbraut5554 ปีที่แล้ว

    Go ahead thanks

  • @movies-yz8be
    @movies-yz8be ปีที่แล้ว

    Thanks 👍

  • @dhanbahadur187
    @dhanbahadur187 ปีที่แล้ว

    Great job.

  • @aniltulacha5184
    @aniltulacha5184 ปีที่แล้ว

    Hats off to you.

  • @dipenadk1992
    @dipenadk1992 ปีที่แล้ว

    babal video..bro thanks🙏

  • @shivaadhikari9458
    @shivaadhikari9458 ปีที่แล้ว

    Great sir thank you

  • @shambhukuikel7169
    @shambhukuikel7169 ปีที่แล้ว +1

    बाध्यताले गर्दा छताछुल्ल बनाउन पर्ने स्थिती पर्याे बिदेशीले दबाब् दिए पछि यसमा सबै जनताकाे माअाेल र ध्यान केन्द्रीकृत गर्ने र सत्तामा रहेका दलालहरुबाट नागरिक्ता एम सि सि कार्वायन र अन्य देश धाति काम लागाउने हुनाले नेपाल पनि युक्रेन भन्दा ठुलाे दुर्घटनामा पारेर दलालीहरु भाग्ने भयाे ।

  • @sangamsharmaa4644
    @sangamsharmaa4644 ปีที่แล้ว

    सुरुमा तपाइँले युट्युव च्यानल खोल्नुको उद्देश्य अर्कै थियो जस्तो लाग्थ्यो त्यहाँ उपलब्ध भिडियोहरु हेरेर , तर आजभोलि खोज अनुसन्धान गरेर जटिल विषयलाई पनि अत्यन्तै सरल तरिकाले प्रस्तुत गर्नुहुन्छ जसले गर्दा धेरैलाई यथार्थता बुझ्न सजिलो हुन्छ । यस कार्यका लागि हजुरलाई धेरै धेरै धन्यवाद । आशा छ हजुरले प्रस्तुत गर्नुभएको भिडियो कुनै पनि पुर्वाग्रही पक्ष-विपक्ष नभई निष्पक्ष हुनेछ । यस्ता खोजमुलक भिडियोहरु निरन्तर आइरहुन् । अनि अर्को कुरा हजुरको च्यानल सिकाउने भएकोले हरेक विषयको बारेमा हजुरले जस्तै गरि कसरी खोज अनुसन्धान गर्ने?? पुराना कुराहरुका बारेमा पनि कसरी research गर्ने भन्ने विषयमा पनि एउटा जानकारीमूलक भिडियो बनाउनु भए आभारी हुने थियौं । #Tanka_Dahal #Teach_talk_with_Tanka

  • @RaimadanRaimadan-xr1kk
    @RaimadanRaimadan-xr1kk ปีที่แล้ว

    good job sir

  • @rajuthapa1627
    @rajuthapa1627 ปีที่แล้ว

    Excellent.

  • @baburampradhan464
    @baburampradhan464 ปีที่แล้ว

    Great news

  • @tilakgautamtilakgautam2818
    @tilakgautamtilakgautam2818 ปีที่แล้ว

    Great ...

  • @rockyido-ng9jz
    @rockyido-ng9jz ปีที่แล้ว +1

    excited wow 😮😮

  • @deshlabhulakochora143
    @deshlabhulakochora143 ปีที่แล้ว

    100% true and keep on it dai

  • @tengyalpo7779
    @tengyalpo7779 ปีที่แล้ว

    Good information

  • @sabinagurung6253
    @sabinagurung6253 ปีที่แล้ว

    Very good news