How King Birendra saved Nepal from becoming Sikkim?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • राजा बिरेन्द्र बारे बाहिर नलेखिएका र लुकाइएका तथ्य बारे खोजबिन पूर्ण video. राजा बिरेन्द्र संग इंडिया किन रिसाएको थियो? कसरि नेपाललाइ पनि सिक्किम बनाउन खोज्दा बिरेन्द्रले रोके?
    #techtalkwithtanka,#techtanka, #nepal #india #sikkim #geopolitics #history #education
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    History, Politics, Geopolitics: • History & Politics
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    Other :
    www.nytimes.co...
    en.wikipedia.o...
    timesofindia.i...
    and many others..

ความคิดเห็น • 444

  • @kumarrai4304
    @kumarrai4304 ปีที่แล้ว +47

    साँचै नै ज्ञानबर्दक भिडियो र हरेक देशभक्त नेपाली जनताहरु र राजनेताहरुले हेर्नु र बुझ्नु पर्ने विषयको कुराहरु संलग्न गर्नुभएको रहेछ। तपाइँलाई धेरै-धेरै धन्यवाद अनि यस्तै भिडियोहरुद्वारा सबैलाई सचेत बनाउनु हुन आग्रह गर्दछु।साथै तपाइँ र तपाइँको च्यानलले प्रगति गरेको हेर्न चाहान्छु र भगवानसँग कामना पनि गर्दछु।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +15

    सहि बिश्लेषणकाे लागि धेरै धेरै धन्यवाद ,सलाम छ हजूरलाई ।
    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @asianhimalayahomestay
    @asianhimalayahomestay ปีที่แล้ว +13

    टंक सर तपाईँ जहाँ भए पनि हामी नेपाली को शिर उचो हुने खालको सामग्री हरू प्रस्तुत गर्दै जानुहोस्। तपाईँ को बिश्लेषण एक दम सरल र अद्भुत १००% सत्य छ। बेलायती साम्राज्यको नोकर र चाकडी प्रथा बाट हुर्केको इन्डियान हरू हामी जो कोही नेपाली नागरिकलाई रुचाउँदैन। तर हामी नेपाली माथि ति काले भेले धोती हरूको ज्यादती र आतङ्क अनि चुनौती हरू जे भए पनि राजा बिरेन्द्र ले गर्नुभएको जस्तै अर्थात् इन्डियान हरू बिरूद नेपाली गोर्खा जातिहरू त्यो भन्दा पनि उग्र भएर जाग्नुपर्दछ। ☹️ धन्यबाद छ तपाईँ लाई ।अरू धेरै सत्य र तथ्य समेटि भिडियो हरू बनाउदै जानु होला। 🙏❤️

  • @govindabaruwal9851
    @govindabaruwal9851 ปีที่แล้ว +33

    सत्य,तथ्य अनि ज्ञानवर्धक ,
    सलाम छ हजुरको प्रस्तुतिप्रति।

  • @paasaa3040
    @paasaa3040 ปีที่แล้ว +43

    देशको पहिलो गद्दारहरु भने कै नेपालको राजनितिज्ञहरु हो, जब देशलाई साथ चाहिएको बेला झनै छुरा चलाएर आज यो हालतमा पुर्याए ! यिनिहरुलाई जिउदै जलाउनु पर्ने हो खासम!😢

  • @anandabaniya3691
    @anandabaniya3691 ปีที่แล้ว +14

    जय सुन्दर,शान्त,बिशाल नेपाल आमा।🇨🇳🇳🇵❤🙏

  • @PrakashTV99
    @PrakashTV99 ปีที่แล้ว +273

    राजा बिरेन्द्रकाे बम्स नास गर्ने भारतनै हाे एसमा कुनै दुईमत छैन ।

  • @rsdulal5295
    @rsdulal5295 ปีที่แล้ว +72

    राजालाई जति आफ्नु देशको माया कसैलाई हुँदैन । यति कुरा नेपाली ले बुझे भने कम्तीमा देश जोगिन्छ र राजा हुनी हो भने नेताहरू ले अहिले जस्तो देश लुट्न चैं पाउँदैनथे ।

    • @Zener-n3n
      @Zener-n3n ปีที่แล้ว +6

      तपाईंको कुरा साँचो हो तर अब हुन लागेका राजाहरु गद्दीका वास्तविक हकदार होइनन् वास्तविक हकदारको त वंशनाश भइसक्यो। पारस जस्तो फटाहा मान्छे राजा भए देश दुर्घटनामा जान्छ कि भन्ने डर लाग्छ।‌

    • @UWCLUB1
      @UWCLUB1 ปีที่แล้ว +3

      @@Zener-n3n Ekdam sahi kura garnu bhayo. Paras jasto chor ko bau lai RAJA banaunu bhaneko AFNO GHUDA MA AAFAI BANCHARO HANNU ho.

  • @prithbirai5432
    @prithbirai5432 11 หลายเดือนก่อน +17

    India has never been in favor of Nepal. It has always tried to suppress Nepal. But in the long run, India will lose. Thanks Tank ji

  • @durluv_jung
    @durluv_jung ปีที่แล้ว +14

    सघियताको खारेजी, राजसस्थाको स्थापना हुनु जरुरी छ! जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @skdk419
      @skdk419 ปีที่แล้ว

      Gaja khanu parx 240 bars desh chalayer pani bikash garnu vane ko kukur ko gu khanu ho desh bachaunu parx army police parichaln garer 17hajar janta ko hatya garnu parx jay shighiye gantantra nepal jindabad ✊✊✊✊✊✊✊✊✊✊rajabadi raja rip 😭😭😭😭😭😭😭

  • @rlama94
    @rlama94 ปีที่แล้ว +9

    तपाईंको यो कुरा सबै नेपाली हरूले बुझ्नु पर्छ भन्ने मेरो चाहना छ। त्यसको लागी म तपाईंको काे भिडियो लाई share पनि गर्दैछु।🙏🙏🙏

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว +8

    दक्षिणी मित्र सारै धुर्त छन । पृथ्वी बुदा ले भनी बक्सेकै छ।

  • @gyanpandey6035
    @gyanpandey6035 ปีที่แล้ว +18

    Miss you King 👑🇳🇵🇳🇵🥰🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @user-ev7no5rz4q
    @user-ev7no5rz4q 6 หลายเดือนก่อน +4

    इतिहासको धेरै video हेर्ने गर्छु। भारत कहिल्यै असल मित्र भएको पाइन्न

  • @thapasurendra6479
    @thapasurendra6479 ปีที่แล้ว +3

    thank you Tanka sir, अरु पनि थुप्रै जानकारी को अपेक्षा गर्दछु

  • @somnathbhatta5702
    @somnathbhatta5702 ปีที่แล้ว +20

    Very true authentic research, Thank you very much sir

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 ปีที่แล้ว +2

    म ईन्डीयन खोज तथा अनुसंधान मुलक भिडीयो बनाउने युट्यूबर ध्रुब राठे को ठुलै म प्रसंसक हु। तर अब नेपालको पनि कम छैन भन्ने लाग्यो, धन्यवाद। तपाईलाई यस्तो खोज मुलक सामग्री का लागी।

  • @kalgurung7558
    @kalgurung7558 2 หลายเดือนก่อน +1

    Yo video aaja sammakoi Mahawtapurna xa, tanka Sirlai dherai2 dhanyabad!.

  • @gopaldangi3841
    @gopaldangi3841 ปีที่แล้ว +9

    इतिहासको पत्र पत्र केलाइ न्यायोचित ,निस्पक्छ्य बिस्लेसन सहित को जानकारी को लागि धेरै धेरै धन्यावाद हजुर लाई सर राजा बारे अनेकन भ्रम भारत र भारतिय पाल्तु दलाल नेता द्वारा भ्रम लाई हामी जनताले नबुझ्नाले आज देश ले यो हबिगत भोग्दै छ जय देश जय राजा

  • @ZurelyVdoz
    @ZurelyVdoz ปีที่แล้ว +6

    No one can do research like you have done here.. thank you Tanka sir.

  • @Suzan_Bk
    @Suzan_Bk ปีที่แล้ว +7

    भारत ले राजा र मदन भन्डारी मारेको हो । जो देश भक्ति भएर राजनीतिमा आउछ त्यो भारतले सकाएर छोड्छ। सर लाइ हिर्दय देखि सलाम 🙏

  • @ramshrestha9770
    @ramshrestha9770 ปีที่แล้ว +9

    You are Great! Thanks for Historical analysis

  • @santoshbaskey
    @santoshbaskey ปีที่แล้ว +9

    Thank you sir for such sensitive information.

  • @shyamlama5777
    @shyamlama5777 ปีที่แล้ว +10

    No doubt it was one of the best clip about Nepal history 🙏🙏🙏Our king Birendra was brave and great. that's why we always remember him for his sacrifice and great works.
    Jai Nepal 🙏🙏🙏

  • @rambaral550
    @rambaral550 7 วันที่ผ่านมา

    You are absolutely Great person Tanka jee.
    Our respected legend KING BIRENDRA 🙏🏼🙏🏼🙏🏼 and MAHENDRA 🙏🏼🙏🏼🙏🏼

  • @pariskriti
    @pariskriti ปีที่แล้ว +6

    Thank u. Respect to your research analysis.

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      Hi pari i love you suit💘💘💘

  • @ganeshpaudel4887
    @ganeshpaudel4887 ปีที่แล้ว +8

    waiting next part❤❤❤

  • @MrSubham100
    @MrSubham100 ปีที่แล้ว +6

    King Birendra, even if you are not around us, I am proud of you and will be always. wish you could come back.

  • @dreamleader9265
    @dreamleader9265 ปีที่แล้ว +1

    राजा पारिवारिक बिरासत देखियपनि नेपालमाे हितमा सदैब भारतसंग लडिरहन पर्याे राजनितिक दलहरु संगमिलृर भारत सदैब रनजा र नेवरपालमा थि प्रहनर गरि बसदथ्याे त्यसचाेटलाई उसले सधबे थापिरह्याे बिचरा त्याे राजसंस्थाप्रति सदैब उच्च सम्मान छ❤ सप्रेम सदैब जिबन्त रहिरहाेस

  • @maheshpun8624
    @maheshpun8624 8 หลายเดือนก่อน +3

    Tanka Ji - You are doing God's work.

  • @Ronaldogamer77
    @Ronaldogamer77 ปีที่แล้ว +6

    Great information ❤

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +3

    इतिहासको कुरो सहि सत्य के हो हजुर बाट जान्न र सिक्न पाएकोमा धन्यवाद सर🙏

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 หลายเดือนก่อน +1

    Salute To king Birendra 🙏राजा आजको आवश्यकता 🙏

  • @lelinlalchan5914
    @lelinlalchan5914 ปีที่แล้ว +19

    U could be a succeser of study iq nepal ...... my high hopes and pray for u ... u r doin hard research n real deal

  • @rameskhadka2514
    @rameskhadka2514 ปีที่แล้ว +3

    Well done Sir.
    Every Nepalese should know and understand about this.

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +2

    RAJA BIRENDRA र राजतन्त्र जीवीतै भएको नेपाल अहिलेसम्म सम्बृद्धि भैसकेको हुने थीयो 😢😢

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l ปีที่แล้ว +7

    Great analysis ❤❤

  • @zzntkcv397
    @zzntkcv397 ปีที่แล้ว +13

    All Nepalis should learn Nepal's true history from Tanka Dahal!

  • @prajwalbhattarai4220
    @prajwalbhattarai4220 ปีที่แล้ว +4

    Thank you so much for this video. Its really a true side of the history.

  • @bishnugiri78
    @bishnugiri78 ปีที่แล้ว +7

    King Birendra was the all time bold leader of our nation .

    • @nick.u182
      @nick.u182 11 หลายเดือนก่อน

      Wrong, it is King Mahendra. The only visionary leader of Nepal.

  • @user-ev7no5rz4q
    @user-ev7no5rz4q ปีที่แล้ว +10

    Thank you honorable 🎖 Tanka Sir for your informative video ❤❤❤ I am watching each and every video what you share with us .... 🎉🎉 God bless you and your Family❤❤

  • @pacificoceanshahi5421
    @pacificoceanshahi5421 ปีที่แล้ว +1

    Video dherai maan paryo sir dhanya Baad Tara Malai Hamro Raja Birendra chahiyo 😢😢😢😢😢

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 ปีที่แล้ว +3

    Aati ramro history rahixa sir aaba nepali janataharu shachhet vaya kam garnu parxa india sunga

  • @astro-zodiac
    @astro-zodiac 7 หลายเดือนก่อน +1

    Constitutional Monarchy is the best system for Nepal.

  • @budhatamang4591
    @budhatamang4591 ปีที่แล้ว +2

    सुन्दा पनि रगत उम्लेर आउँछ
    तर
    के गर्नु र हात्तीको अगाडि आफ्नै कुकुरको छाउराहरु भयो पछि।

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 8 หลายเดือนก่อน

    जानकारी पस्किनु भएकोमा धन्यवाद

  • @IndraTiwari-s6v
    @IndraTiwari-s6v 2 หลายเดือนก่อน

    विचार विश्लेषण धेरै राम्रो लाग्यो धन्यबाद

  • @neeteshdewan
    @neeteshdewan 11 หลายเดือนก่อน +2

    Late Birendra Bir Bickram Shah was the Greatest King in Nepal’s History, India is responsible for Royal Massacre. Jay Raja🙏, Jay Desh 🇳🇵

  • @nextview6676
    @nextview6676 ปีที่แล้ว +8

    जनता सबै भेडा भएपछि कसको के लाग्छ र? राजा विदेशी सामु डटेर भिड्थे तर अहिलेका भोसडिवालाहरु पाऊ पर्छन्!

  • @tiktokgroupe99
    @tiktokgroupe99 4 หลายเดือนก่อน +1

    मेरो देस नेपाल् कस्तो थियो कस्तो भयो😥😥 फेरि पनि अब सबै नेपाली मिलेर राजा ल्याउन पर्छ।।।🙏🙏🙏🙏🙏

  • @gigaff2942
    @gigaff2942 ปีที่แล้ว +3

    200 percent right univarsal truth ,never reject anybody

  • @nisanrai3210
    @nisanrai3210 ปีที่แล้ว +3

    Thank you daju.❤ next epsiode ko parkhai ma xu.

  • @rajkumarbishwakarma
    @rajkumarbishwakarma 6 หลายเดือนก่อน

    truth news ko lagi hajur lai dhanyabad

  • @subhasbhatta4543
    @subhasbhatta4543 5 หลายเดือนก่อน

    जय सुन्दर,शान्त,बिशाल नेपाल आमा..

  • @bhaktakumari9426
    @bhaktakumari9426 ปีที่แล้ว +3

    Thank you for your informative video. Normally I have been watching for some months.

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 2 หลายเดือนก่อน

    योबिसलेसण सततेहो सत्ते घटना जनता सामु ल्याइ दिनुभयो धनने बाद

  • @user-uf7xy7hm6e
    @user-uf7xy7hm6e ปีที่แล้ว +2

    वीरेन्द्र 🙏🇳🇵

  • @suryamanshrestha1925
    @suryamanshrestha1925 2 หลายเดือนก่อน

    Tathya purna jankaree ko lagi hardik dhanyavad gyapan gardachhu !

  • @binodadhikari7652
    @binodadhikari7652 ปีที่แล้ว +1

    Very good information.

  • @dbarkc1613
    @dbarkc1613 2 หลายเดือนก่อน

    dherai ramro lagyo

  • @bishuofficial2954
    @bishuofficial2954 ปีที่แล้ว +9

    Respect to your research analysis .sir .

  • @dillirajbhandari4739
    @dillirajbhandari4739 ปีที่แล้ว +1

    नेपाल लाई भुटान र सिक्किम लाई जसरी गुलाम बनाउन सकेन अनि तेहि झोक मा मार्यो हाम्रो राजा लाई 😢

  • @MarkoosSunny
    @MarkoosSunny 9 หลายเดือนก่อน

    मलाई त यो कुरा थाहै थिएन। साँच्चै! कस्तो #बिसम परिस्थितीबाट गुज्रेको रैछ नेपाल, झन्डै भारतमा गाभिएको। अझै पनि भारतको गिद्धे दृष्टि छँदैछ। राजनिती दल, लोकतन्त्र भनेर मत्रै पनि नहुदोरैछ। बिदेशीको इसारामा चलने कठपुतलीहरु कोहि पनि देशभक्त हुनसक्दैनन। यति कुरा चैं बुझे भो! धन्यबाद!

  • @baba2nanu
    @baba2nanu ปีที่แล้ว +4

    Raja birendra yek asal raja hun.

  • @BLO766
    @BLO766 ปีที่แล้ว +1

    Nice plz 🙏 updated more one of the good channel much love sir jai Nepal 🇳🇵💪✊😊

  • @subbasakun2548
    @subbasakun2548 8 หลายเดือนก่อน

    Tapailai dherai dherai dhanyabad sir chor netaharule kati samma bhram phailayeko xa dalalharu le🙏🙏

  • @user-jx4nz8sq8g
    @user-jx4nz8sq8g 2 หลายเดือนก่อน

    thanks for good ihformation.!

  • @bhddha123ratna8
    @bhddha123ratna8 ปีที่แล้ว +1

    Solute for tanka sir

  • @saminraisaminrai3324
    @saminraisaminrai3324 2 หลายเดือนก่อน

    धेरै राम्रो

  • @Shajanbaiju3
    @Shajanbaiju3 ปีที่แล้ว

    एक दम राम्रो लाग्यो

  • @GrismaHamal
    @GrismaHamal 9 หลายเดือนก่อน

    धन्यवाद छ। सर पुरानो कुरा जानकारी गराउन भएकोमा

  • @PremMarasini-z4j
    @PremMarasini-z4j 6 หลายเดือนก่อน

    Tank Dahal, Happy!!

  • @buddasubba1475
    @buddasubba1475 ปีที่แล้ว +3

    Could you please make more information about late king Birendra & whole family killed by whom🙏

  • @encardateoncologist5408
    @encardateoncologist5408 ปีที่แล้ว +2

    राजा बिरेन्द्रकाे शाही परिवार नरसंहार गर्ने भारतनै हाे । 100 % True. India killed Royal Family of Nepal.

  • @satyakhadka3035
    @satyakhadka3035 ปีที่แล้ว +3

    राजा भनेको राजा महेन्द्र र राजा बिरेन्द्र मात्रै हुन् अरु लाई म त्यति मान्दिन तर यी लूटेरा भ्रष्ट दलालहरु भन्दा राजा ज्ञानेन्द्र नै ठिक छन् बरु ।

  • @user-uf5wb5lv9b
    @user-uf5wb5lv9b 6 หลายเดือนก่อน

    Dheray ramro sir

  • @Rajbam86
    @Rajbam86 6 หลายเดือนก่อน

    Excellent information ❤❤

  • @bpsantosh
    @bpsantosh ปีที่แล้ว +1

    dherai ramro vdo sir

  • @subasgautam934
    @subasgautam934 ปีที่แล้ว +1

    ❤❤Good information

  • @aplnepal
    @aplnepal ปีที่แล้ว +1

    अति सुन्दर 🙏🙏🙏👍️👍️👍️👍️👍️🤝🤝🤝

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z 2 หลายเดือนก่อน

    सुन्दर ,शान्त नेपाललाई यो अवस्थामा पुर्याउने काङ्ग्रेस हो।

  • @anishpal1855
    @anishpal1855 ปีที่แล้ว +4

    Rajtantra is the best❤

  • @sunilshrestha657
    @sunilshrestha657 ปีที่แล้ว +1

    dhanyabaad Tanka ji, video ekdamai ramro ra sandarvik lagyo, 5 class pass nagareko neta ra swarthi bhahun haru le satta payera desh ko aaja yo halat banayo, kaile yo bahun ko budi aaula, bholi desh nai narahe k bechera khancha yi neta bhanauda haru.. Bharat ko chakari garera kaile sama malik lai khusi rakhna sakchan yini harule....

  • @tyshiiofficial
    @tyshiiofficial ปีที่แล้ว

    जब सम्म चन्द्र सुर्य रहन्छ तब सम्म नेपाल रहन्छ।
    Akhanda Bharat Is Myth, The Dream.
    Akhanda Nepal Is The Truth, The Reality.

  • @beingpro2318
    @beingpro2318 2 หลายเดือนก่อน

    Wow babaal lagyo video,yesko part 2 pani lyanu sir

  • @MangaleGurung-nv8vh
    @MangaleGurung-nv8vh ปีที่แล้ว

    thank you very much for the today`s news information 👋👋👋👋👋

  • @rajkumardotel132
    @rajkumardotel132 หลายเดือนก่อน

    ❤ धन्यवाद ।

  • @yambasnet9518
    @yambasnet9518 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद हजुरलाई

  • @justhere3565
    @justhere3565 10 หลายเดือนก่อน +1

    King Birendra was a gentleman and a sagacious ruler. True he had failures, too, but the worst ones were due to family hardliners including Queen Aishwarya and Gynendra. King Birendra’s fault is that he could not restrain them. Maybe. We who read Nepali history without fear and favour (being a foreigner) feel that had King Birendra not died Nepal would have turned into a functional democracy. He was well educated, naturally gentle, and an accommodative personality. He would have provided a strong moral leadership and emboldened Nepal’s international standing in a true sense. Mahendra was successful to some extent. But the respect, if you will it, he commanded was partly due to the Cold War geopolitics. West wanted to have Nepal, a strategically located country, on their side, a launchpad for their anti-China strategy. But the moral leadership that Birendra would have given would have been different: a proper respect with a fewer strings attached.
    Sadly, Nepali republicanism has failed. Those who fought for it have themselves turned into hounds of feudatory politics and let the country slide into a gradually expanding chaos. Royalist who are crying for the return of monarchy, at least in a constitutional form, project their image of Birendra to the persona of Gynendra, which is a mistake. I don’t believe Gynendra will do any better than he did when he had the opportunity. I know some will pounce at me for saying this but it needs to be said anyway. During the Maoist insurgency, King Birendra did not deploy the army saying if his army attacked Nepalis, whose king he really was. So yeah he wanted unity, differences thrashed out and addressed. But the argument about GS acquiescing, without resorting to violence, to the parliamentary decision to abolish monarchy was not completely his greatness: he did make very calculated move. The royalty’s internal support was at its lowest then. In the 21st century, monarchy must draw its legitimacy from the people it rules over. International community is not favourable to monarchy. In GShah’s case, he had lost a lot of local legitimacy due to the coup he did in absolute lapse of judgment. So with a plummeting local legitimacy, army that was already quite poor in terms of ammunition, and a general international scorn, G Shah had few alternatives. King Birendra was different.

  • @TheCPJK
    @TheCPJK ปีที่แล้ว +2

    Raaja vaneko raja hunxa. Desh ko maya hunxa. Raaj dharma pura garxa.

  • @dfgvvv1267
    @dfgvvv1267 ปีที่แล้ว +6

    यो भिडियो हेरेपछि भारत भन्ने देश र वर्तमान हाम्रा दलाल नेताहरु प्रती झन घृणा जागेर आयो?

  • @nabinpaudel5592
    @nabinpaudel5592 ปีที่แล้ว +2

    हजुरकै च्यानलबाट हेर्न चाहन्छु २०५८ जेष्ठ १९ दरबार हत्याकण्डको बारे

  • @amritarai2936
    @amritarai2936 ปีที่แล้ว +1

    Thanks alot keep it on👍👍👍

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 ปีที่แล้ว

    Good job sir lai salute xa given good knowledge to all people....Jai Nepal.

  • @dawatamang4437
    @dawatamang4437 10 หลายเดือนก่อน

    You are great Whistle Blower..Bides ma rahera pani Nepal lai ekdum garne Nepali xoro

  • @sabindhimal9880
    @sabindhimal9880 ปีที่แล้ว +1

    respectable content

  • @Yubrajkandel
    @Yubrajkandel ปีที่แล้ว +2

    आज राजा वीरेन्द्र हुन्थें भने आयातित नागरिकता विधेयक पास हुँदैन्थ्यो, लुम्बिनी र कपिलवस्तु भारतको मानचित्रमा समेटिदैंन थियो, चुरे र तल्लो अरुण बेचिदैंन थियो।
    राजा वीरेन्द्र सँग भारत डराउँथ्यो।

  • @tikaramthapa7905
    @tikaramthapa7905 2 หลายเดือนก่อน

    हामी नेपाली सबै एउटै जय गोरखा जय नेपाल

  • @lalitrai3137
    @lalitrai3137 3 หลายเดือนก่อน

    Sabaiko Kalo kartut kholer jantalai jankari garnu vayekoma dherai dhanyabad.

  • @demthapa5250
    @demthapa5250 7 หลายเดือนก่อน

    राम्रो