चन्द्र भण्डारी जि सहि कुरा हो यहा अब रबि लाई जे गरेको छ यहि चाल अब सबै नेता लाई लागू हुनै पर्छ केपि सेर गगन आरजु जस्ता दजनौ को अचल सम्पत्ति लाइ शुद्धिकरण गराउन कुनै एक जना देश भक्त अगाडी आउनै पर्छ अब 😢 बल्ल रबि को मिसन पूरा हुन्छ
हजुर एक सच्चा सत्यभक्तिमार्गोन्मुख ब्यक्ति हो। रवि एक नजिर हुन नेपालि राजनितिमा यसको दुरगामि असर पर्छ राजनितिका अहिलेका र पछि सम्मको लागि राजनितिक रुपबाट महत्त्वपूर्ण र गम्भिर विषय हो.....
अब बाख्राका नाइके भनेर चिनिने गगन थापाले प्रमाण जुटाउन सकेनन् भने उनलाई पाँच वर्ष जेल ५० हजार जरिवाना हुनेछ दुई महिना क्रस भइसक्दा पनि केही प्रमाण आधिकारिक रुपमा देखिएको छैन🙏
चन्द्र सर बिचार फरक होला पाटी फरक होला तर सत्य र तथ्य बोल्नु नै मानव ता हो हाम्रो देश ले र जनताले खोजेको परिवर्तनको तिडर हुन रबि जनताको न्यायलय भन्दा ठुलो न्यायलय केही र कुनै हुदैन रबि जनताको न्यायलय मा निर्देश थिए छन् र रहि रहने छन् चितवनका जनताले देखाउछन् रबि के हो भनेर हेक्का राख नालायक हो
अब जुनसुकै मुद्दा चले पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाउनु पर्छ । विभेद गर्न पाइदैन । उमा गाैरी सहकारीमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगाउनुपर्छ ।
नेपाली काङ्ग्रेसमा चन्द्र भण्डारी जस्ता महान ब्याक्ती लाई सलाम छ रबि लामिछाने जेल जाने हो भने सम्पुर्ण नेताहरू एक दिन जेल त जानै पर्छ भ्रष्टाचारी एमाले र काङ्ग्रेसले रबि लामिछाने लाई गरेको षड्यन्त्र हो।खबरदार🤔🤔
चन्द्र भण्डारी कस्तो
१ ) जनप्रिय
२ ) लोकप्रिय हुन खोज्ने
1
1
1
1
1
माननीय चन्द्र भण्डारी जि नेपाली कांग्रेसका जिउदा नेता हुन सलाम छ
रबि दाइ जिन्दावाद चन्द्र भण्डारीले जे भन्नुभएको छ यक दम सहि हो धेरै धेरै धन्यवाद छ hajurlai
चन्द्र भण्डारी जीको कुरा ठीक हो। साथीहरु ❤अब भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ
नेता भनेको यस्तो हुनुपर्छ सलाम छ हजुर तपाईंलाई😅😅😅😅😅
बुझ्ने नेता भनेको चन्द्र जि हो सलाम हजुरलाई।।।
नेतामा हुनुपर्ने गुण तपाईं मा छ ।जनताको भनाइ सत्प्रतिशत राख्नुभयो यहालाई धेरै धेरै धन्यवाद।
सलाम छ चन्द्र G
रबि निर्दोष हो भन्नेकुरा प्रष्ट छ🔔🔔🙏🙏
अबको एकमात्र विकल्प जय देश जय रवि जय 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
चन्द्र भण्डारी जि सहि कुरा हो यहा अब रबि लाई जे गरेको छ यहि चाल अब सबै नेता लाई लागू हुनै पर्छ केपि सेर गगन आरजु जस्ता दजनौ को अचल सम्पत्ति लाइ शुद्धिकरण गराउन कुनै एक जना देश भक्त अगाडी आउनै पर्छ अब 😢 बल्ल रबि को मिसन पूरा हुन्छ
सही कुरा राख्नुभयो चन्द्र भण्डारीज्यूले। रविमाथि चलाएको हतियारले भोलि प्रधानमन्त्री राष्ट्रपति समेत तानिन सक्ने कुरा जनताका आवाजले देखाइरहेको छ
हजुर लाई धन्यवाद
नेपाली काँग्रेस का देशभक्त राष्ट्रप्रेमी नेता लाई सलाम।
चन्द्र भण्डारी जिउ धेरै धेरै धन्यबाद
कांग्रेसमा एकमात्र मनपर्ने नेता चन्द्र भण्डारी।
सहि कुरा भन्नू भयो
नमस्कार 🙏 सम्माननीय चंद्र भंडारी जी जय घंटी 🔔🔔🔔🔔
ईमानदार सत्य बाेल्ने नेता
सहि हो चन्द्र जी
very good chandra sir hajur lai naman chha 👍️👍️🙏🙏🙏
सही लाग्यो तर सही समय लाई चींन्नु ऐले को आबस्यक्ता भयको बेला आयो जती रबी कठोरता गर्चंन आफै
ईमानदारीताका साथ बोलदिनु भयो धन्यवाद डा.साव
सहि हो चन्द्र भण्डारी सर सलाम गर्छु हजुरलाई हजुर ले बोलेको कुरा सलाम छ
काङ्ग्रेस मा पनि देश प्रती माया गर्ने नेता छन
हजुरलाइ धन्यबात सर
Ak dam ramro bichar
हजुर एक सच्चा सत्यभक्तिमार्गोन्मुख ब्यक्ति हो।
रवि एक नजिर हुन नेपालि राजनितिमा यसको दुरगामि असर पर्छ राजनितिका अहिलेका र पछि सम्मको लागि राजनितिक रुपबाट महत्त्वपूर्ण र गम्भिर विषय हो.....
Good kura ho❤❤❤❤❤
Namaskar sir 🙏 ❤❤❤❤good job Jaya rabi ❤
Very nice.kura.aayo.sir.21.Top.ko.salam.xa.hajur
नेपाली कांग्रेसका प्रभावशाली इमान्दार नेता चन्द भन्डारी सर लाई धन्यवाद रबि दाइ जिन्दाबाद जय घन्टी जय नेपाल
अब बाख्राका नाइके भनेर चिनिने गगन थापाले प्रमाण जुटाउन सकेनन् भने उनलाई पाँच वर्ष जेल ५० हजार जरिवाना हुनेछ दुई महिना क्रस भइसक्दा पनि केही प्रमाण आधिकारिक रुपमा देखिएको छैन🙏
चन्द्र भण्डारी जस्तो भिजन भएको नेताको स्थान हेर्दा अचम्म लाग्छ
देशले मागेको नेता हो उहाँ
सलाम छ नेता ज्यु हजुरको विचार लाई
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चन्द्र सर बिचार फरक होला पाटी फरक होला तर सत्य र तथ्य बोल्नु नै मानव ता हो हाम्रो देश ले र जनताले खोजेको परिवर्तनको तिडर हुन रबि जनताको न्यायलय भन्दा ठुलो न्यायलय केही र कुनै हुदैन रबि जनताको न्यायलय मा निर्देश थिए छन् र रहि रहने छन् चितवनका जनताले देखाउछन् रबि के हो भनेर हेक्का राख नालायक हो
नेता भनेको यस्तो हुनु पर्दछ चन्द्र सर लाई धन्यवाद धेरै धेरै
राम्रो कुरो गर्नुभयो धन्यबाद हजुरलाई सर
रबि लाई ठगेको आरोप भन्दा जिल्ला घुमाउदा घुमाउदै खर्च धेरै भय जस्तो छ।तेस मा भरस्टाचर भय को होला छानबिन होस
अब जुनसुकै मुद्दा चले पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाउनु पर्छ । विभेद गर्न पाइदैन । उमा गाैरी सहकारीमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगाउनुपर्छ ।
कुहिएको भाउजु कांग्रेस भित्रका महान जननेता मानणिय चन्द्र भण्डारीका हरेक सोच प्रति हार्दिक आभार व्यक्त गर्दछू
कंग्रेशका ज्युदा नेता
देश प्रति माया भएको इमान्दार र जिउँदो माननिय ज्यु 🙏🙏
Inside kongress only one leader always supported him brilliant go ahead Chandra sir
नमस्कार सम्मान छ हजुर प्रति ईमानदार देश लाई चाहिने सच्चा सत्य बोल्ने नेता चन्द्रभणडारी जि रबि जि को सपोर्ट गर्नुस् रबि जि निर्दोष छन जय घण्टी
ramro bichar chandra sir
कांग्रेसका जिन्दा नेता चन्द्र भण्डारी।
सहि कुरा गर्नु भयो चन्द्र सर हजुरले रबि दाइ माथी यो सरकार ले अन्याय गरेको छ खबरदार अब जन्ता एक भएर रबि सरलाई साथ दिनु प्रछ जय रबि सर
नेपाली कांग्रेसका जिउदा नेता हुन सलाम छ
good sir
Justice for Rabi.❤❤
नेता यस्ता हुनुपर्दछ तर यस्ता यथार्थबादि नेतालाई मार्न धरापथापे अरु थाप्दै जनेछन्।
इमानदार नेता चन्द्र भणडारी सलाम छ ।
Chandra dai balla bolnu vayo khusi lageyo
भीम राहुल चन्द्र भण्डारीजीहरू ८४ मा रासोपामा आउनुपर्छ जय घण्टी 👍👍🙏🙏🔔🔔
Jay hos doctor sab jindbad❤❤❤🎉🎉🎉
मलाइ काग्रेस को मनपर्ने नेता
सत्य बाेलनि नेता हजुरलाइ सलामछ❤जय रबि जय घनटि❤
good analysis
तपाई जस्तो नेता देशले पाउन गाह्रो छ तपाईलाई पावरमा आउन कहिल्यै दिइन्न
Desh ko sachha saput
आफ्नै भ्रष्टाचारि नेताकार्यकर्ता लाई र आफैलाई राख्नको लागि Vip जेल kp oli ले झापामा जेल बनाएका छन 2 अर्ब को
सहि कुरा गर्नु भयो बुवा
बिजय सधै सत्यको अबस्य हुनेछ।
नेपाली काङ्ग्रेस भित्र देशभक्त नेता छन त चन्द्र भण्डारी जस्तो हुनुपर्छ अरु नेपाली काङ्ग्रेस भित्र भएको नेता हरु सबै जिउदा लास भन्दा फरक नपर्ला
मेडिकल कलेज खाेलेपनि अडडा अदालत जे खाेलेपनि पारटिकाे मानछेहरु भरना गरनुलाई मात्र हाे जनताहरुकाे खुनपशिना लुटनेनै त हाे थुकका
सही र यथार्थ कुरा नेता ज्यू
सबैभन्दा मन पर्ने संसद चन्द्र भण्डारी एक मात्र हो पैले देखि रबि को बारेमा कडा उफिराख्नु भएको छ जय जय रबि दाई😮😮😮😮
sahi bhannubho sir
माननीय चन्द्र भण्डारी सर नेपाली कांग्रेसका जिउता नेता हुनुहुन्छ उहालाई हिदय देखि सम्मान का साथ सलाम छ हजुरलाई🇳🇵
४७ पछि का राज्य समञ्त्र मा रहेका नेता मन्तृ र उच्च पदस्थ कर्मचारि हरु को समेत सम्पति शुद्दिकरण हुनु पर्छ।
एमालेमा एक मात्र देशभक्त भिम राहुल र कांग्रेसका दुई मात्रै देशभक्त चन्द्र भण्डारी र शुनिल सर्मा रबि लामिछाने जिन्दाबाद
Good dr🎉🎉❤❤🎉🎉❤
Jaya chandra sir jaya rabi sir jaya ghanti jaya youbaaa❤
नेपाली काङ्ग्रेसमा चन्द्र भण्डारी जस्ता महान ब्याक्ती लाई सलाम छ रबि लामिछाने जेल जाने हो भने सम्पुर्ण नेताहरू एक दिन जेल त जानै पर्छ भ्रष्टाचारी एमाले र काङ्ग्रेसले रबि लामिछाने लाई गरेको षड्यन्त्र हो।खबरदार🤔🤔
जन नेता भनेको यस्तो हो
सत्य कुरा
100% right voice Chandra sir salam.
नेपाली जनता को कालो काङ्ग्रेस भित्र को एक महान नेता ज्यु♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya nepal.
चन्द्र भण्डारी सर धेरै राम्रो बहुदिक हुनुहुन्छ ❤❤❤❤सलाम सर
Sahi ho
Sai kura ❤
Jaya ghanti jaya rabi dai
100% Sahi kura neta jyu tapai jasto neta des lai jarurat xa
सहि कुरा
नेपाली काँग्रेस पार्टीका एक मात्र सच्चा देशभक्त नेता।
अब सबै राम्राे जति यकठाउमा भयर नया पाटिखाेल्नु पर्याे सबै खराब मान्छेलाई जेलहाल्नु पर्छ सर
नेपाली काङ्ग्रेसको एक मात्र महान नेता चद्र भण्डारी हो ।
Wa wa kati ramro kura garnu hunxa Sambad bhanadsri jyu le 🎉 badahai xa
नमन छ तपाईंलाई !! सबैभन्दा मलाई मन पर्ने नेता डा .चन्द्र भण्डारी 🙏🙏🙏
जन्ताको नेतामा यस्ता बिचार हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤
उहाको बिचार राम्रो लाग्छ ।अब हरेक नेताको सम्पत्ति शुद्धीकरण हुनु पर्दछ ।।।।
,सही कुरा चन्द्र भण्डारी जी को स्वच्छ सफा मनका धनी लाई सलियुट छ गर्छु
नेपालमा यति राम्रो नेता पनि छ्न केपि सेरेय गनगने सुर्य चन्द्र भण्डारी बाट सिक राजनीति गर्न सत्य बोल्ने र जन्ता को बारेय सोच्ने नेता लाई सलाम
कालो कंग्रेस भित्रको एक मात्र चम्कीलो नेता❤❤❤❤
Sahi kura aayo
वाहा जस्ताे हुनु पर्छ मलाइ एकदम मनपर्ने नेता हुनुहुन्छ❤❤❤❤
नेपा लि क्गरेस म पनि कति मिठो बोलि छ हजुरलाई स्वागत 👍👍👍👍👍🥰🔔🇳🇵 छ
Agree shalam xa hajur lai shahi kura garnu bhayo 🙏🙏desh ra janta lai chahine neta bhaneko yasteei hunu par xa
नमन
Good vanai Sahi ho