१.सहकारीको सञ्चालक होईन √ २.सहकारी काे सदस्य होईन √ ३. ऋण माँग गर्न कुनै निवेदन लेखेको छैन √ ४. आफु MD/कर्मचारी रहेको सँस्था मा सहकारी बाट ऋण लिने सम्बन्धि कुनै पनि सामुहिक निर्णय मा सहभागी छैन √ अब यी मध्य कुनै पनि प्रमाण छैन भने धर्ति देखी आकाश पाताल सम्मकाे अदालत मा दोषी देखाउन मिल्दैन √ यदि राजनैतिक चलखेल र प्रतिशोधका आधारमा अदालतका न्यायधिस लाई दबाव मा पारेर अथवा परेर दोषी ठहर गर्ने प्रयत्न गरियो भनें जनता चुप लागेर बस्न मिल्ने छुट छैन|
रवि लामिछानेको मुद्दाको विषयमा क नपढेको मान्छेले पनि फैसला गर्न सक्छ भने कानुन विषय पढेका ज्यूहरू यदि प्रमाण छ भने विवाद नै छैन कारवाही हुन्छ बिना प्रमाण कसैलाई कार्वाही गर्न मिल्छ सिधासित राजनीतिक प्रतिशत नै हो
हाम्रो देश काग्रेस एमाले ले धेरै दुख दियो रबि लाई तर सत्य को जित अवस्य हुनेछ? केपी शेरे ले कालापानी बेचियो शेरे ले भुटानी शरणार्थी घोटाला बुडानिलकन्ड गोटाला ललिता निवास घोटाला काग्रेस एमाले चोर को तुरुन्तै छानबिन होस? रबि एउटा निर्दोष हो यो सबै खेल काग्रेस एमाले को हो फसाउने चहलखेल
रबि गरिब दिन दुखिको असल साथी हो सबै जनतालाई थाहा छ हेर सरकार जनतालाई बेकुब नबना पुरानो राढा शासन सकियो अब बुझिस् रबि सर जनता हजुरको साथमा छ
Yedi gadbad aayo vane Nayadis kutnu parcha vanchan ta janta heru
न्यायलयबाट पनि रबिले न्याय पाएन भने यो देशमा हामी नबस्दा हुन्छ । देश लुटेर मात्र बसुन अनि कसलाइ लुट्दा रहेछ हेरम्।
श्रीमान हजूरले सत्य को जीत अवश्य गर्नु हुनेछ नेपाली निमुखा जनता हारू हजूर को आस लगाएं र कुरी रहेको छ
१.सहकारीको सञ्चालक होईन √
२.सहकारी काे सदस्य होईन √
३. ऋण माँग गर्न कुनै निवेदन लेखेको छैन √
४. आफु MD/कर्मचारी रहेको सँस्था मा सहकारी बाट ऋण लिने सम्बन्धि कुनै पनि सामुहिक निर्णय मा सहभागी छैन √
अब यी मध्य कुनै पनि प्रमाण छैन भने धर्ति देखी आकाश पाताल सम्मकाे अदालत मा दोषी देखाउन मिल्दैन √ यदि राजनैतिक चलखेल र प्रतिशोधका आधारमा अदालतका न्यायधिस लाई दबाव मा पारेर अथवा परेर दोषी ठहर गर्ने प्रयत्न गरियो भनें जनता चुप लागेर बस्न मिल्ने छुट छैन|
Jay ghanti Jay Rabi Jay janta jagau
अनुहारले बोलिरहेको छ। निर्दोस छन् जय होस् रवि सर नमस्कार 🙏
🇳🇵निर्दोसि रबि लामिक्षानि आज छुत्याउनै पर्छ,🇳🇵
देशबनाउने रबि लामिक्षानिलाई रिहाईगर,
भुतानि नकलि शरनाथि भु्स्तचारिहरुलाई :-- गरबाईगर्नैपर्छ,
🔔जय देश🔔जय निर्दोसि रबि🔔जय घन्टि🔔रबि लामिक्षानिलाई राजनिति प्रतिशोध;-- सरकारले गर्दैछ, अन्यायले थुनेछ, जर्साब न्याय दिलाई दिन्छ बिश्वासले आसाभरोसा ग तीन करोद जनता आसा आसाभरोसा गर्दैछ,🔔जय देश,🔔जय जनता🔔
🇳🇵निर्दोसि रबि लामिक्षानि आज छुताईदिनुहुन्छ भनी अनुरोध गरिराखे छु,🇳🇵
रबिसरलाई झालझेल, छलकपदि गरेर थुनसराखे छ,
राजनिति प्रतिशोध गरेर निर्दोसि रबिलामिक्षानि दुइदलले सरकार अन्यायगरि मुदा हालेछ, प्रशासन सपै सरकार सन्ग भयर रबिलाई छलकपदागरि थुनि राखेको,रबिलाई जिताउनै पर्छ,
Jaya ghanti
Good luck rabi dai
Jay rabi❤
Justice for rabi bhai 🙏🔔
रवि लामिछानेको मुद्दाको विषयमा क नपढेको मान्छेले पनि फैसला गर्न सक्छ भने कानुन विषय पढेका ज्यूहरू यदि प्रमाण छ भने विवाद नै छैन कारवाही हुन्छ बिना प्रमाण कसैलाई कार्वाही गर्न मिल्छ सिधासित राजनीतिक प्रतिशत नै हो
Jay ra sa pa jay rabi ji🙏🙏
Jay ghanti
हाम्रो देश काग्रेस एमाले ले धेरै दुख दियो रबि लाई
तर सत्य को जित अवस्य हुनेछ?
केपी शेरे ले कालापानी बेचियो
शेरे ले भुटानी शरणार्थी घोटाला
बुडानिलकन्ड गोटाला
ललिता निवास घोटाला
काग्रेस एमाले चोर को तुरुन्तै छानबिन होस?
रबि एउटा निर्दोष हो
यो सबै खेल काग्रेस एमाले को हो फसाउने चहलखेल
🎉🎉🎉
justice for ravi 🙏🏼
के यो सरकार जति पनिसमाचार मा आएकोछ् सहकारी रकम खाएको भनी उन सबैको यसै गरि तिनवटै बिषय मा छानबिन गर्न सक्छौ नत्र उस्को मात्र हो भनी राजनिती प्रतिसोध हो
God
Rabi Lamichhaneko jail yatra nishchit chha kinabhane Nyayadhish haru bikri bhaisakeka chhan ani bhrashtanetako tolila samel chhan.
Kp Ra sere ko Pani sampati chanbin garnu parcha
jay rabi❤❤
Jai rabi sir Jai ghnti