टुंडिखेल तालिममा थामिनसक्नु भिड आएपछि बालेनले रोजगार संख्या बढाउने तयरी गर्दै - Balen Sip Mela Day 2

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 เม.ย. 2024
  • टुंडिखेल तालिममा थामिनसक्नु भिड आएपछि बालेनले रोजगार संख्या बढाउने तयरी गर्दै - Balen Sip Mela Day 2
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah 15000 rojgar
    balen shah employment work
    balen shah rojgar program
    balen shah tudikhel rojgar program
    balen sunita rojgar
    balen shah new employment program
    balen shah rojgar karyakaram
    balen shah new rojgar
    Balen shah 5000 rojgar
    Balen shah latest news update
    Balen shah tudikhel today news
    sip mela 2081
    balen sip mela 2081
    tudikhel sip mela 2081
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • บันเทิง

ความคิดเห็น • 171

  • @ambahadurdangi5827
    @ambahadurdangi5827 19 วันที่ผ่านมา +51

    सैही हो बालेनलाई प्रर्धान मन्त्रीनै बनाउने हो

  • @user-ef1bi8hr9b
    @user-ef1bi8hr9b 19 วันที่ผ่านมา +32

    २०४६ साल यता का पटक पटक बनेका पटके प्रधानमन्त्रीहरु ले बालेन शाह संग धेरै कुराहरु सिक्नैपर्छ , इतिहास मा पटके प्रधानमंत्री को नाम त लेखाए तर देश र जनता लुट्नु बाहेक केहि गर्न सकेका छैनन्

  • @redcaration7681
    @redcaration7681 8 วันที่ผ่านมา

    जस्ले भिजन बोक्छ उस्को मिशन हुन्छ र लक्ष्य मा पुगिन्छ जसलाई सफलता भनिन्छ । यसै को नाम हो मेयर बालेन शाह 🙏🇳🇵

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 19 วันที่ผ่านมา +15

    🎉🎉🎉🎉सहि कुरा ,, धन्यवाद बालेन ज्यु को म पनि समर्थन छु नेता र पार्टी लाई भोट दिने होइन बिकाश र काम जब दिने ज्यु हरु लाई भोट जिन्दावाद छ❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 17 วันที่ผ่านมา +1

    बालेन को काम लाई सलाम🙏🙏🙏

  • @poornimabasnet7774
    @poornimabasnet7774 19 วันที่ผ่านมา +17

    मेरयर साबको जय होस

  • @kamaladhungel7550
    @kamaladhungel7550 19 วันที่ผ่านมา +6

    युवा लाइ बिदेसीन बाट रोक्ने निर्णय गरे को मा अती नै सहकरनीय छ जय बालेनयुबा रोकौँ।

  • @tarabantawarai4340
    @tarabantawarai4340 16 วันที่ผ่านมา +1

    सलोटछ बालेनमियेरज्यु हामि त टाड छुउ जये बालेनसाहा गुटबालेन

  • @Sigmaboyseditz
    @Sigmaboyseditz 19 วันที่ผ่านมา +15

    Let's vote for next prime minister balen dai ❤❤😊😊😊

  • @user-ed1qs1iq7b
    @user-ed1qs1iq7b 15 วันที่ผ่านมา +1

    Incredible Balen shaha ko jay hos😮😮😮😮❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏

  • @puranadhikari9992
    @puranadhikari9992 19 วันที่ผ่านมา +1

    देश र जनताको हितमा काम गरिरहनु भएको महान असाधारण नबिन सोच भएको मेयर बालन शाहा प्रति नमन जय होस

  • @bedshrestha1111
    @bedshrestha1111 19 วันที่ผ่านมา +6

    धेरै राम्रो काम मौका सिप सीकौ
    नभएको ठाउँमा त्येही धेरै अवसर सम्भावना छ

  • @baniyachhetryhombdr9972
    @baniyachhetryhombdr9972 19 วันที่ผ่านมา +13

    देशको नेतृत्व लिने र कसरी सत्ता हत्याउने भन्नेमा तानाबाना बुनिरहेकाहरुका लागि यो थालनीले गतिलो झापड दिंदैछ !

  • @dalmanbk5303
    @dalmanbk5303 4 วันที่ผ่านมา +1

    जय बालेन सर

  • @bidurkuikel5430
    @bidurkuikel5430 19 วันที่ผ่านมา +3

    जयहोस बालेन को मेयर त्यस्तो पो ।

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 19 วันที่ผ่านมา +7

    हाम्रो मधेस प्रदेशका स्थानीय तह हरू कसरी बजेट खाने खुवाउने भनेर दिमाग लगाउछन यस्तो काम गरेकाे पाे बेरोजगार युवाहरू खुशी हुन्थे ।

  • @ratnagauta
    @ratnagauta 18 วันที่ผ่านมา

    Balen shah le Nepal ma Naya Etihas rachnu bhayako chha God bless you

  • @rahulgurung8363
    @rahulgurung8363 18 วันที่ผ่านมา

    Absolutely right balen Saha is next pm

  • @BaldevBhatt06
    @BaldevBhatt06 19 วันที่ผ่านมา

    अब युवाहरुको ज्ञान् सीप यहि प्रयोग गरेर नमुना बनेर सिंङो देश को सबैयुवाहरुको हिततकारी काम स्वच्छ तरीकाले लाग्नु पर्छ❤❤❤❤❤ सलाम छ बालेन जी

  • @Sigmaboyseditz
    @Sigmaboyseditz 19 วันที่ผ่านมา +7

    Good job balen dai next prime minister balen dai ❤❤❤❤

  • @shavannahshrestha1455
    @shavannahshrestha1455 19 วันที่ผ่านมา

    Best of the best work of KTM Mayor Balen Shah and team!🙏🙏🙏🙏🙏🙏

  • @suryegurung5677
    @suryegurung5677 19 วันที่ผ่านมา +3

    Good job

  • @rampoudel372
    @rampoudel372 18 วันที่ผ่านมา +1

    जातीय भेदभाव र नातावाद को अन्त्य हुनुपर्छ जय बालेन

  • @DawaSherpa-zv4yi
    @DawaSherpa-zv4yi 19 วันที่ผ่านมา

    बालेन सरले आफनोई देशमा रोजगार दिदोई गरदा मलाई शारोई खुसि लागेयो म मात्र नाभयेरा म जस्तो आम युवालाई युबतिलाई धेरोईभनदा धेराई खुसिको कुरा हो म पनि आउदाईछु आफनोई देशमा आफनोई देशको सेवा❤गरनु बालेन सर देशको परधानमनत्रि हुनु जरुरि छ जये नेपाल❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 19 วันที่ผ่านมา +1

    सलाम छ मेयर बालेन शाह।❤🎉

  • @user-cg1sh6fp2g
    @user-cg1sh6fp2g 19 วันที่ผ่านมา +5

    Balenlai banaunai parxa pm aba desh ko Muhar fernai parxa❤

  • @anishchaudhari8101
    @anishchaudhari8101 19 วันที่ผ่านมา

    बालेन शाह सर स्वयम भगवान शिवजीकाे रुप लिएर आउनु भएकाे जस्ताे लाग्छ मलाई नेपालमा,जय बालेन ,जय बालेन टिम

  • @jamunakapali8015
    @jamunakapali8015 19 วันที่ผ่านมา

    धन्यवाद मेयर ज्यू केही संख्यामा भए पनि युवा शक्ति विदेशीनबाट जाेगीन्छ।यसले निरन्तरता पाआेस । टिमलाई नै धन्यवाद।

  • @KisherBahadur
    @KisherBahadur 18 วันที่ผ่านมา

    Bdhai xa balen sir Jay Jay NPL abko 3krod jntako mta balen sir

  • @KamalaAaryal
    @KamalaAaryal 19 วันที่ผ่านมา +1

    Sahi ho balen babu lae pardhan mantri banaunu parcha balen babu jindabat 💐💐🌹🌹♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @susmatamang4507
    @susmatamang4507 19 วันที่ผ่านมา +1

    बालेन।र।सुनित।को।जय।जय।होस्🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 19 วันที่ผ่านมา +1

    Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat Ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha Ra ktm ma proper system set hudai cha 🙏 thank you our honest mayor Balen Shah n his team 🙏💖

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 19 วันที่ผ่านมา +4

    good job balena sar

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 19 วันที่ผ่านมา +5

    Balen pm hunu parxa.

  • @mahendralimbu3083
    @mahendralimbu3083 19 วันที่ผ่านมา +3

    Balen sunita bro lai kati thanks dhanya bad dinu. Balen. Harka. Gopi. Meyarle jatiko yo Amerike ajetle kam gareko va a. Rabi lami6ane ko U2be ra masu vate votar haru le rabiko gu pani khae sakne thiyo. Jai balen sunita.

  • @nepaliguruji8587
    @nepaliguruji8587 19 วันที่ผ่านมา

    अति नै राम्रो काम को सुरुवात भएछ जसरी युवा हरु को सुरुवाती चासो छ त्यसरी नै अंत सम्म लागिरहनु मेरो शुभकामना ❤

  • @prakashshrestha304
    @prakashshrestha304 19 วันที่ผ่านมา

    जय बालेन जय ईमानदारी
    अब नयाँ काण्ड
    सत्यतथ्य बाहिर आउन जरुरी
    जनता चिन्ता र चासोले हेर्दैछ्न ।
    १) डार्क फाइल
    यस अघिका काण्ड
    २) विभिन्न सुन काण्ड
    ३) निर्मला हत्या काण्ड
    ४) सनम शाक्य हत्या काण्ड
    ५) ललिता निवास काण्ड
    ६) गिरि बन्धु टि स्टेट काण्ड
    ७) भुटानी शरणार्थी काण्ड
    ८) पशुपति जलहरी काण्ड
    ९) गोकर्ण जग्गा काण्ड ( यति होल्डिंग्स )
    १०) ओम्नि
    ११) वाइड बडी
    १२) TU जग्गा अतिक्रमण
    १३) बाँसबारी जग्गा काण्ड
    १४) दुहबीमा वसन्त चौधरीले सरकारी जग्गामा खोलेको सामुदायिक अस्पताल जो आज बन्द छ । वसन्त चौधरीले सरकारको जग्गा खाने दाउ ।
    १५) पछिल्लो पटक सहकारी ठगी काण्ड
    १६) लघुबित्त ठगी काण्ड
    १७) दोहोरो पासपोर्ट काण्ड
    १८) दोहोरो नागरिकता काण्ड
    १९) जिबि राई सहकारी ठग
    २०) पुर्व मन्त्रीहरु मोहन बस्नेत , बाल कृष्ण खाँड , ज्ञानेन्द्र बहादुर कार्की , कृष्ण बहादुर महरा, गोकुल बासकोटा ७० करोड टेप काण्ड तथा माओवादीका केहि अन्य मन्त्रीहरु संलग्न काण्डहरु
    २१) बजेट बनाउदा CCTV को तार मुसाले खाएको काण्ड
    फेहरिस्त धेरै लामो छ ।
    सरकार
    प्रहरी
    प्रशासन
    नेताहरू
    मन्त्रीहरु
    सचिवहरु
    न्यायालय
    यी सबै मुलुकको लागि ईमानदार, संवेदनशील ,दुरदर्शी , साहसी, मेहनती , लगनशील , आफ्नो काम प्रति वफादार र छिटोछरितो कामगर्ने हुटहुटि भएको हुनुपर्द्छ । आफ्नो जिम्मेवारी प्रति कर्तव्यनिष्ठ हनुपर्द्छ।
    सहकारीका ठगहरुको र तिनीहरूले आफ्ना साथीभाइ नातागोताको नाममा राखेको सहकारीको पैसाले किनेको घरजग्गा , ब्यवसाय, शेयर, बैंक ब्यालेन्स आदि लिलाम गर्ने नयाँ कानुन बनाउन किन ढिलाइ गर्दैछ्न कानुन बनाउने जनप्रतिनिधिहरु ?

  • @user-jz8zs9yt4n
    @user-jz8zs9yt4n 19 วันที่ผ่านมา

    Good,salut chha yo processlae

  • @sangitagurung8529
    @sangitagurung8529 19 วันที่ผ่านมา +6

    Very good 👍

  • @AS50010
    @AS50010 19 วันที่ผ่านมา +3

    👇Baleen❤kp oli👇😅

  • @prembahadur4889
    @prembahadur4889 19 วันที่ผ่านมา

    Good jop balan sar nepal hero ho 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 19 วันที่ผ่านมา +4

    Jay balen jay sunita hajur justo manxe haru 10 jana nepal vaye sorga hunthiyo hamro desh love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @geetamalla5535
    @geetamalla5535 19 วันที่ผ่านมา +3

    Va balen ji salam xa god KO asirvad xa hajur lai yo janta lai job dinu bhayeko ma god bless u

  • @ntgworldchannel8882
    @ntgworldchannel8882 19 วันที่ผ่านมา

    कसम गर्व लागेको छ🎉🎉

  • @bindrakulung1708
    @bindrakulung1708 19 วันที่ผ่านมา +3

    जय बालेन

  • @amitbhattarai7122
    @amitbhattarai7122 19 วันที่ผ่านมา

    Rastra ma utpadit bastu sewa lai protsahan hune ,,aatmanirvarta failaube ,anj balen samarthan ko aviyan des byapi failaune kuro ma panj pahal hunu paryo ❤🙂🙏

  • @pramilamaharjan2611
    @pramilamaharjan2611 19 วันที่ผ่านมา

    one of the Great work of balen shah

  • @vonezero1127
    @vonezero1127 19 วันที่ผ่านมา +3

    Abo haami sabai milerw 84 ma balen Shah sir lai nepal ko mantri banau nu parxa sabai Jana hajir hum hai

  • @rajendrashrestha8139
    @rajendrashrestha8139 19 วันที่ผ่านมา

    50 नागेका जागरूक नागरिकलाई पनी सिपदीनु पर्यो

  • @krishnamaden5794
    @krishnamaden5794 19 วันที่ผ่านมา +3

    बालेन सर को मा विजन छ।

  • @user-eq5io3ed5w
    @user-eq5io3ed5w 19 วันที่ผ่านมา +2

    Very very 👍👍👍

  • @prashantbyke5149
    @prashantbyke5149 18 วันที่ผ่านมา

    Jai Balen Sir 🙏

  • @omdevigurung2729
    @omdevigurung2729 19 วันที่ผ่านมา

    Jai Balen 🎉❤❤👏🏻👏🏻👏🏻

  • @pratiztamang9315
    @pratiztamang9315 19 วันที่ผ่านมา

    Sabai milera belen sirlai ajjai dherai support garnu parxa ajjai dherai power dinu parxa...jai balen jai nepal 🙏

  • @madannathsubedi6602
    @madannathsubedi6602 19 วันที่ผ่านมา

    बालेन जस्ता भिजन भएका राष्ट्र भक्त युवाहरुले मात्रै यो देश बन्छ,पुराना बुढा बिदेशीका भक्त दलाल नेता र पाटीलाई बहिष्कार गरौ।

  • @KollywoodFanClub
    @KollywoodFanClub 19 วันที่ผ่านมา +1

    नेपालमा प्रधानमन्त्री बन्नको लागि केही हतियारहरू चाहिन्छ :
    1. पार्टी खोल्नु र झोलेहरु पाल्नु पर्ने
    2. ठुल-ठूला मिडिया पाल्नु पर्ने ( कान्तिपुर, अनपूर्ण, सेतोपाटी र सीधाकुरा आदि) यी सबै कुनै न कुनै पार्टीका मिडिया हुन)
    3. भारत, चीन र अमेरिकाको झोले हुनुपर्ने
    4. जनताले प्रधानमन्त्री बन्न काे लागि भोट दिन नपाउने
    5. अरु पार्टीहरु संग सम्झौता गरेर गठबंधन गर्ने Example: प्रचण्ड कसरी प्रधानमन्त्री बन्यो ? माथि दिएको 5 वटा हतियार मिले पो रहेछ 😂
    के यस्ता प्रधानमन्त्रीले देश बनाउला ? के तपाईंलाई विश्वास लाग्ला ?
    यसरी कदापि देश बन्दैन । यतिको झोलेहरु( पार्टी, कार्यकर्ता, मीडिया, पत्रकार र विदेशी दूत) पल्नुपर्छ। कसरी देश बन्ला ?
    त्यसैले हामी चाहन्छौं - जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री 🙏🇳🇵
    जनताले आफ्नो प्रधानमन्त्री आफैं छान्न पाओस्।

  • @bardiyakalikaduddha8005
    @bardiyakalikaduddha8005 19 วันที่ผ่านมา +3

    good

  • @user-el9rq4xh1i
    @user-el9rq4xh1i 19 วันที่ผ่านมา

    हाम्रो थाउको प्रतिनिधिले पनि बालेनबाट सिक्नु केही कुरा

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 19 วันที่ผ่านมา

    बिकास र समृद्धि हुन कुनै वाद को आबस्यकता पर्दैन भन्ने उद्दाहरण ! कनै बिबेकक सिल नेत्तृव बाट नै वाद को जन्म हुन्छ!

  • @ChhiringSherpa-pr6nm
    @ChhiringSherpa-pr6nm 19 วันที่ผ่านมา +3

    ❤❤❤jai

  • @sharada5383
    @sharada5383 19 วันที่ผ่านมา

    देश भरीका मेयर हरूले पनि यो कार्यक्रम बाट सिकोस है ।

  • @BaldevBhatt06
    @BaldevBhatt06 19 วันที่ผ่านมา

    जय बालेन जी ,बालेन जी अमर रहुन❤❤❤❤❤❤

  • @soniagrg1678
    @soniagrg1678 19 วันที่ผ่านมา

    We are so proud of you sir❤jai Nepal 🇳🇵 jai Balen.hope to see you pm soon tc stay blessed and thank you 🙏🫶

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 19 วันที่ผ่านมา

    Good work Balen Daju...

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 19 วันที่ผ่านมา

    यस्तो काम हरेक जिल्लामा हुन जरुरी छ,अरू जनप्रतिनिधिले गर्न नसक्ने हाे या गर्न नचाहेको हाे?

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 19 วันที่ผ่านมา +5

    Good job balen sir 2084 ma pradhan mantri nai banaunai perxa ❤❤

  • @shyamdongol1579
    @shyamdongol1579 19 วันที่ผ่านมา +2

    Jay hos balen sah

  • @saraswatishrestha2908
    @saraswatishrestha2908 14 วันที่ผ่านมา

    Jài balen dai ❤❤❤❤🙏🙏🙏

  • @prahaladthapa7961
    @prahaladthapa7961 19 วันที่ผ่านมา

    सिक पार्टीहरूले, बालेनको बिरोध गर्न सरम हुनुपर्छ । सरकार छाडे पछी यो गर्नुपर्छ, यसरी बिकास गर्नुपर्छ भने झोलेलाई ताली पिटाउछन । युवालाई पार्टीका दास बनायर लड्न भिड्न सिकाउछन । देशका उच्च वदामा पुगेका नेताले अरू केही भिजन नै छैन त्यसैले देश कङ्गाल बनाय ।

  • @sabintamang-bg6rz
    @sabintamang-bg6rz 19 วันที่ผ่านมา

    Bholi ko din des cha laune neta bhaneko balenciaga jasto katmat neta Huna parxa Huna paxa Jay balen❤❤❤❤❤😂😂😂😂

  • @bishnuthapa5995
    @bishnuthapa5995 19 วันที่ผ่านมา +2

    Good job❤❤❤

  • @gangabahadur615
    @gangabahadur615 19 วันที่ผ่านมา +3

    E.V. को तालिम झापा मा कहिले हुन्छ।????

  • @manojbudhathoki5717
    @manojbudhathoki5717 19 วันที่ผ่านมา

    धन्यवाद !🙏🙏 दाइ
    जय देश्🇳🇵

  • @ishwarshrestha2655
    @ishwarshrestha2655 17 วันที่ผ่านมา

    बालेन आउ बिदेश जान बाट युवा जोगाउ

  • @shubhadragurung7962
    @shubhadragurung7962 19 วันที่ผ่านมา

    Vision vision ….action implement …..👍

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 19 วันที่ผ่านมา +2

    Good job balen sir 🎉🎉🎉❤❤

  • @homnathsharma9936
    @homnathsharma9936 19 วันที่ผ่านมา

    Great Nepali hiro

  • @saradashrestha4717
    @saradashrestha4717 19 วันที่ผ่านมา

    Good job balen sir 👍👍

  • @sangitagurung8529
    @sangitagurung8529 19 วันที่ผ่านมา +3

    Balen creative vison vayeko manche ho tyi buda neta haru le siknu paryo kurchi matra samtne hoina Kam garne yuba neta haru lai sath dinu paryo 🙏🙏🙏

  • @user-lo9cv6ig7f
    @user-lo9cv6ig7f 18 วันที่ผ่านมา

    vote for balen

  • @pranayakhadka3507
    @pranayakhadka3507 19 วันที่ผ่านมา +3

    Aja pani bhyeracha yo mela ra kaihele samma hunncha ??

  • @Jhyaku.OnlineTV
    @Jhyaku.OnlineTV 19 วันที่ผ่านมา

    सिन्डिकेटधारी मिडियाले यो भिड किन देख्दैन!!!

  • @DilipTamang-th5du
    @DilipTamang-th5du 19 วันที่ผ่านมา

    Good job sir we are with you

  • @sangitagurung8529
    @sangitagurung8529 19 วันที่ผ่านมา +3

    Sabai Jana balen jasto soch vayeko vaye desh banna 5 barsa Pani lagdaina

  • @bindhyaschaer3659
    @bindhyaschaer3659 19 วันที่ผ่านมา

    Balen ma chai yo khubi cha, bole patchi garera dekhaune. Jundin dekhi Kathmandu Mahanagar Palika ma Mayor ko kursi pakrinu bho, uhi din dekhi Desh le bistar bistar chola pherdaichan. Tyatti huda huda sabai lai rojgar dina thale. Yo bhanda khusi ko kura aru ke huna sakcha?
    Yeslai thulo bikash ani parwartan kei rupma lina sakincha. Dhanyabad Balen jee.
    Jai Balen!🙏🇳🇵

  • @santoshigyawali4238
    @santoshigyawali4238 19 วันที่ผ่านมา

    सारै नै सराहनीय काम

  • @narendrapandey8055
    @narendrapandey8055 19 วันที่ผ่านมา

    Ek dam ramrod kam

  • @sanobhaikc9321
    @sanobhaikc9321 19 วันที่ผ่านมา

    Good job balen 🇳🇵🌹🌻🌺

  • @amarghising8421
    @amarghising8421 19 วันที่ผ่านมา

  • @prasadmin8969
    @prasadmin8969 19 วันที่ผ่านมา

    बालेन भनेका राष्ट पिता हुन

  • @saradashrestha4717
    @saradashrestha4717 19 วันที่ผ่านมา

    Good job balen 🙏

  • @Hasdabayar788
    @Hasdabayar788 19 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤

  • @sugandharaut561
    @sugandharaut561 19 วันที่ผ่านมา

    ma ktm basi bjayera pani ....mero durbhaggey ki maile uhalai bhot dina sakina .....tara kunaii pani kon bata uhalai sahyog ra sport garne chanxau ..herdai jau ..teyo absar jurxaki jurdaina .....❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @baburamtamang9324
    @baburamtamang9324 19 วันที่ผ่านมา

    Balen Jindabad ❤❤❤❤❤

  • @indrakarki3654
    @indrakarki3654 19 วันที่ผ่านมา +2

    Khotang ko vailai subhakamana

  • @BirkhaBirkha-xi6si
    @BirkhaBirkha-xi6si 19 วันที่ผ่านมา

    Very nice jop

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 19 วันที่ผ่านมา +1

    Very nice balen ❤❤❤❤❤

  • @amiramirrai653
    @amiramirrai653 19 วันที่ผ่านมา

    Ramro Kam gardai Cha balen sir ❤ Jai balen

  • @user-zy9ph3pd2z
    @user-zy9ph3pd2z 19 วันที่ผ่านมา

    Jay balen 💗💗

  • @RenuSharma-gm7jk
    @RenuSharma-gm7jk 19 วันที่ผ่านมา

    Vgood 😇😇😇🙏🙏🙏