Mahafil With Pradip Rodan at Sarwanam Theatre | महफिल | प्रदिप राेदन | गजल |setoparda.com

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
    #Mahafil #Sarwanam #SetopardaGazal
    view more
    www.setoparda.com
    Like us on Facebook
    / setopardanews
    Follow us on Twitter
    / setoparda

ความคิดเห็น • 212

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +7

    "..
    मलाई सुखले भन्दा पहिले दुखले अङ्गालेको हो
    ढिलो आउने कुनै कुरा जीवनमा बस्न पाएन
    .."

  • @Namita633
    @Namita633 4 ปีที่แล้ว +11

    जति सुने पनि सुनिरहुँ लाग्ने यी शब्द अनि आवाजको , कुन शब्दमा तारिफ गरुँ। नमन कलम।🙏🙏

  • @surenshahi6075
    @surenshahi6075 5 ปีที่แล้ว +35

    आगो गजलहरू,,,,
    तर शेर शुरु नहुदै कराउदा रछ्न तीनपातेहरू,,, (रीस उठ्योन्त)

    • @dewkumarlimbu4431
      @dewkumarlimbu4431 5 ปีที่แล้ว

      हो हो😏 होहल्लाले खल्लो भो😥

    • @manojjungchhetri3032
      @manojjungchhetri3032 5 ปีที่แล้ว

      Jati sandarvik gajal xan tyo anusar ko environment vayena

    • @surensubba5339
      @surensubba5339 5 ปีที่แล้ว

      हे हे हे।तीनपाते हरु।।।।।।

  • @himaloli2615
    @himaloli2615 5 ปีที่แล้ว +66

    नेपाली गजलले थुप्रै दशक पछि! मात्रै प्रदीप रोदन पाएको हो र नेपाली गजलमा अर्को प्रदीप रोदन जन्मिन कम्तिमा २ दशक लाग्छ!

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว +8

      आभारी छु है यो स्नेह र हौसलाको लागी

    • @samundragautam9308
      @samundragautam9308 5 ปีที่แล้ว +4

      Dont forget ishowar dahal😊

    • @user-er1ik7id8g
      @user-er1ik7id8g 5 ปีที่แล้ว +1

      यथार्थ 🙏

    • @Dipendra552
      @Dipendra552 4 ปีที่แล้ว +2

      Aaja samma yasto gajal maile sunekai thiyana .solute pradip rodan sir ❤❤❤❤❤❤

    • @bimaltalksmhpss
      @bimaltalksmhpss 4 ปีที่แล้ว

      @@pradiprodan
      के भनुम ?
      जब उत्तर नै सबै सुने पछि कान मै पर्यो,
      एक पल्ट भेट्न् अवसर मिलोस
      जिन्दगी ऋण लिने कै नाममा परोस !!

  • @user-er1ik7id8g
    @user-er1ik7id8g 5 ปีที่แล้ว +4

    प्रदिप रोदनको जतिसुकै तारिफ गरेपनी कम पर्छ । हरेक शब्द हरेक शेर हरेक गजल मैले कम्तीमा 5/7 पटक नसुनेको कुनै छैन होला साएद ,,,
    miss you sir 🙏🙏🙏

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว +1

      यो सद्भाव हौसला लागि आभारी छु 😍😍

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +5

    "..
    बस्ने रहर हुँदा हुँदै पनि मनमा बस्न पाएन
    एक लासले धित मरुञ्जेल आँगनमा बस्न पाएन
    .."

  • @binayaroka6446
    @binayaroka6446 5 ปีที่แล้ว +3

    धेरै पछि सुन्न थाले गजल सबै दमदार छन मन सिरिङ्ग सिरिङ्ग धेरै पछि भयो गुणस्तरीय छन गजल 💚💚

  • @deviacharya1455
    @deviacharya1455 ปีที่แล้ว +1

    वा वा आवाज निस्किहाल्छ गजल सुनेपछि,मैले त्यसाे भन्नपनि अवसर पाउनु पर्छ!!! ।

  • @umaniroula8748
    @umaniroula8748 4 ปีที่แล้ว +1

    जिन्दगी को मोड नै परिबर्तन गराइदिने मर्म स्पर्सी गजल हरु ।धन्यबाद सर।

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +3

    वा वा क्या दमदार ओजस्वी शब्द चयन नमन गजलकार प्रदिप रोदन जी! ! 🙏🙏🙏🙏

  • @aasthamishra8387
    @aasthamishra8387 ปีที่แล้ว +1

    सौहार्द्पुर्ण ।अप्रत्याशित भेट ।अनि तपाईको गजल ।अल्लादित भए म आज ।

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 5 ปีที่แล้ว +7

    मलाई सबै भन्दा पृय लाग्ने गजलकार प्रदीप रोदन जि हुनुहुन्छ सलाम गर्छु महोदय ! 🙏🌹🌹🌹

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारम महोदय मिस यु

  • @twosidecontent8126
    @twosidecontent8126 5 ปีที่แล้ว +4

    प्रदिप दादा के खाएर ओकल्नु हुन्छ एतिको आगो शब्दहरुमा😘😘😘

  • @niranjanregmi8485
    @niranjanregmi8485 3 ปีที่แล้ว +1

    आहा, कुन गहिराई मा डुबेर यस्तो भारि सब्दको चयन जुर्छ सर ,निकै मन पर्छ तपाइका गजल ।

  • @laxmidevkota5418
    @laxmidevkota5418 5 ปีที่แล้ว +3

    वाह वाह !!!! भगवान मलाई आज सम्म कति रुवाउनु भयो । अब त्यो मृत जन्मेको बच्चा लाई रुवाई दिनु 👍🏽👍🏽

  • @lalitkhadka92
    @lalitkhadka92 4 ปีที่แล้ว +1

    हजुरको गजल खोजी खोजी सुन्ने ,हेर्ने गर्छु !!
    निकै उत्कृष्ट लाग्छ हजुर को गजल हरु!!

  • @chandraacharya4705
    @chandraacharya4705 3 ปีที่แล้ว +6

    सम्बोधन गर्ने कुनै शब्द नाई छ‌ैन दाजु मनै देखि आभारी छु

  • @aryalsuresh6522
    @aryalsuresh6522 5 ปีที่แล้ว +21

    सन्सार का सबै एकापटी राखेर प्रदिप रोदन अर्को पट्टी राख्यो भने पनि प्रदिप नै गहन

  • @prakeshmagar3669
    @prakeshmagar3669 4 ปีที่แล้ว +2

    वहा दाजु महोदय गजलका क्या दम्दार शेरहरु!❤️❤️

  • @sachinsunam9765
    @sachinsunam9765 4 ปีที่แล้ว +2

    प्रदीप सर हजुरलाई वगवन पशुपतिनाथ ले सदैव रक्षा गरुन मेरो सुभकामना अटल, अमर रहनुस सदैभारी ... जय गोर्खाली जय नेपाली .

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +2

    "..
    तिमी रोयौं तिम्रो आँगनबाट डोली उठ्यो
    ऊ मुस्कुरायो नबोली उठ्यो संसारबाट
    .."

  • @soniyarai9750
    @soniyarai9750 5 ปีที่แล้ว +7

    नतमस्तक बनाउने गजलहरु 🙏🙏❤️❤️

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      हार्दिक आभार

  • @laureyofficial4076
    @laureyofficial4076 5 ปีที่แล้ว +1

    आहा क्या मिठास छ दादा गजल का सेर हरुमा र बाचन गर्ने शैली पनि दामी छ kip it up

  • @ghantauke7805
    @ghantauke7805 5 ปีที่แล้ว +14

    बर्षौ लाग्छ यस्ता गजलकार जन्मिन ....अनि बर्षौ लाग्छ पुष्प प्रधान जस्ता गायक जन्मिन

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว +1

      आभारम यो हौसलाको लागि

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +3

    "..
    उत्रिन सक्थे र पनि उत्रिन मन लागेन
    म हेलिए तिमी फर्कियौं किनारबाट
    .."

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +2

    "..
    माया ढुङ्गा जस्तो हो मान्छे भर किन पर्छ
    दिल सिसाको हो एक न एक दिन त चर्किन पर्छ
    .."

  • @kamalpandey3611
    @kamalpandey3611 3 ปีที่แล้ว +1

    जति सुनु उति नै सुनिरहु लाग्ने गजलहरु

    • @SetopardaTv
      @SetopardaTv  3 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏

  • @bivekadhikari7981
    @bivekadhikari7981 3 ปีที่แล้ว +1

    हैट कडा ,मेरो नमन प्रदिप जि

  • @bashantbadaila6485
    @bashantbadaila6485 4 ปีที่แล้ว +5

    He must be awarded from goverment as best Gajalkar.

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +2

    "..
    आफ्नो भाग पोखिएर दुःख लागेको हैन
    ऊ दुखी भयो मेरो भाग नपोखिए पछि
    .."

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +2

    हल्लाखल्ला अल्लि बढि भयो राम्रोसंग सुन्न अबरोध !

  • @anandamishra4297
    @anandamishra4297 3 ปีที่แล้ว +2

    मन नै छुने गजल वाह♥️♥️♥️

  • @minrajsunar5751
    @minrajsunar5751 5 ปีที่แล้ว +10

    डाक्टर साहेब म चामल बेचेर जचाऊंन आएको हो
    विन्ती मलाई खालीपेट खाने दवाई दिनुस,
    क्या बात क्या बात,

  • @dewkumarlimbu4431
    @dewkumarlimbu4431 5 ปีที่แล้ว +3

    मलाई लगेर गाढी दिनोस जिम्मा माटोलाई दिनुहोस्।👌👌👌
    गजलकार भन्दा धेर होहल्ला गर्नेको मुखमा बुँजो लगाइ दिनुहोस्😂😁😆
    उत्कृष्ट गजलहरू😍😍😍 तर होहल्लाले आवाजमा निकै असर पुर्‍याएको छ। आयोजक र प्राविधिक पक्षले ख्याल गर्दिनु होला। धन्यवाद 🙏🙏🙏

  • @kumarthami8963
    @kumarthami8963 4 ปีที่แล้ว +3

    सोच्छु कि तिम्रा हर शेरको आभास हुन्छ ।
    सधै मलाई पुलकित बनाउने सहबास हुन्छ ।

  • @bilaseemaanxe
    @bilaseemaanxe 5 ปีที่แล้ว +2

    वाह .....एक से एक गजलहरु

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारम यो हौसलाको लागि

  • @kiranpanthi7467
    @kiranpanthi7467 5 ปีที่แล้ว +6

    आफैँलाई रेट्ने प्रतियोगिता राख्यो समयले
    विजयको माला पनि गर्धनमा बस्न पाएन !
    वाह !!!

  • @rudrakandel2226
    @rudrakandel2226 5 ปีที่แล้ว +1

    भयंकर कडा शब्द अनि शेरहरु क्या दम छ यार दाजुको गजलमा

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारी छु😍😍

  • @SaayaNepal
    @SaayaNepal 2 ปีที่แล้ว +2

    वाह ||||
    जय नेपाली साहित्य ||

  • @manojtamu
    @manojtamu 3 ปีที่แล้ว +1

    वाह! कति वजन छ प्रदीप सरको गलज मा पागल हुन्छ तपाईँको गजल सुनेर!

  • @meshakkhaling3257
    @meshakkhaling3257 ปีที่แล้ว

    King of Gajal

  • @SaayaNepal
    @SaayaNepal 2 ปีที่แล้ว +1

    कहाँ फुट्छन प्वाल परेका बेलुनहरु ||
    सिदधिनका लागि पनि हैसियत हुनप्रछ|🙏🏻🙏🏻

  • @apsanatamang8298
    @apsanatamang8298 4 ปีที่แล้ว +2

    Wow beautiful and great gajal I like it I am huge fan of pradip Rodan

  • @dineshmalla2058
    @dineshmalla2058 2 ปีที่แล้ว

    यो हुटिङ्ग गर्ने हरुको स्वर काटेर हाल्नु पर्थ्यो गजल सुन्नै दिएनन वा वा वा हरुले।

  • @keshabbagale4719
    @keshabbagale4719 4 ปีที่แล้ว +1

    Abbel sarjak ..super gajal ...Pradip sir bst of luck

  • @madanpoudel2061
    @madanpoudel2061 3 ปีที่แล้ว +1

    बेस्ट गजलकार प्रदिप जि

  • @ramasamrit
    @ramasamrit 5 ปีที่แล้ว +1

    Sunirahana man lag6 pradip sir ko gajal ta ! Great

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारी छु सर यो हौसलाको लागि

  • @ashishpariyar5548
    @ashishpariyar5548 5 ปีที่แล้ว +2

    क्या छन गजलहरु सलाम छ सर मलाई पनि महाफिलमा हाजिर हुन मन छ कहाँ हाेला जानकार पाउन ।

  • @bairagimana534
    @bairagimana534 2 ปีที่แล้ว

    मन पर्ने गजलकारको मन पर्ने गजल

  • @user-dn9lc2hb9c
    @user-dn9lc2hb9c 4 ปีที่แล้ว +1

    गजब गजल एकदम दम छ

  • @ashishonvlog
    @ashishonvlog 5 ปีที่แล้ว +5

    Katti halla gareko raddiko baan haruu....pradip ji awesome

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 4 ปีที่แล้ว +3

    महान गजलकार प्रदीप रोदन

  • @mahendrapandit166
    @mahendrapandit166 10 หลายเดือนก่อน +1

    Great

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +1

    अाहा गजलहरु धेरै राम्राछंन तर हल्ला धेरै भयो है राम्रोसंन सुन्नीन है

  • @BrokenHeart-wn1io
    @BrokenHeart-wn1io 5 ปีที่แล้ว +2

    वाह आगो

  • @madanpoudel2061
    @madanpoudel2061 3 ปีที่แล้ว

    सेल्युट हजुर

  • @bindukhanaldahal5242
    @bindukhanaldahal5242 2 ปีที่แล้ว +1

    Hajurka rachana le sampurna nepali ka junsunai paribeska vogailai aatmacharitartha gareko xa jasle padxa uslai aaphai vaye jhai van hunxa dhanyaba kabi mahodaye

  • @endlesssudeep2551
    @endlesssudeep2551 5 ปีที่แล้ว +3

    प्रिय दाजु नमन बेजोड लाग्यो प्रस्तुति

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारम प्रिय

  • @govindpoudel1532
    @govindpoudel1532 3 ปีที่แล้ว +1

    आबश्यकता भन्दा बढि हल्ला। सुन्न बुझ्न न सकिने हुन गयो ।

  • @heightketo
    @heightketo 5 ปีที่แล้ว +2

    वाह गजल!😍

  • @gopalgc2591
    @gopalgc2591 5 ปีที่แล้ว +1

    Waaa waaaa kya gajal xa dai ; dherai ramro xa sarai mun paryo .

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारम प्यारा

  • @sujeetapathak3340
    @sujeetapathak3340 4 ปีที่แล้ว +2

    वाह 🙏👏👏

  • @TorontoVDO
    @TorontoVDO 5 ปีที่แล้ว +1

    Awesome! Watching from Toronto, Canada. Setoparda.com and Setoparda Tv lai hardik suvakamana

  • @deepakpandey7402
    @deepakpandey7402 5 ปีที่แล้ว +2

    प्रस्तुति गज्जब लाग्यो प्रदीप जि,

  • @amritthapa5500
    @amritthapa5500 4 ปีที่แล้ว +1

    Waah big fan pradip sir 😍😍

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว

    "..
    तिमीलाई चुम्ने रहरले मन पुतली भयो
    भनिदेऊ न मृत्यु बाहेक अरु के खतरा छ
    .."
    #प्रदिपरोदन

  • @anowl3765
    @anowl3765 5 ปีที่แล้ว +1

    aaja samma pradip dai lai nachineko ma dherai paxuto lagyo

  • @mitrakhanal5135
    @mitrakhanal5135 2 ปีที่แล้ว

    हल्ला साह्रै । गजल 🔥🔥🔥🔥

  • @NeonOnline
    @NeonOnline 4 ปีที่แล้ว +1

    PRADIP DAAI KING OF NEPALI GAJAL SAMJHANA DAAI🙏🙏🙏

  • @aadityaadhikari3751
    @aadityaadhikari3751 5 ปีที่แล้ว +2

    बेजोड शब्दमा दमदार वाचन दाजु

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      Tqsm priye

    • @chetbaniya5651
      @chetbaniya5651 5 ปีที่แล้ว +1

      Who is that one fallow who dislike this type of Gazal

    • @bmcanvas2080
      @bmcanvas2080 5 ปีที่แล้ว +1

      उत्कृष्ट गजल

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +1

    "..
    म पानी नै बने पनि केही लाग्दैन मेरो
    तिमी छाता बनेकै पलबाट तर्किन पर्छ
    .."

  • @karangsora7395
    @karangsora7395 5 ปีที่แล้ว +1

    गजल होस येस्तो

  • @laughtv178
    @laughtv178 5 ปีที่แล้ว +1

    आजसम्म कै बेहद मन परेको !

  • @lifeadhikari2
    @lifeadhikari2 5 ปีที่แล้ว +1

    अति राम्रो छ मजा आयो

  • @user-fs5wx8sm4k
    @user-fs5wx8sm4k 4 หลายเดือนก่อน

    prodip dai❤❤❤

  • @riteshgaihre6277
    @riteshgaihre6277 3 ปีที่แล้ว

    अती उत्त्म प्रदिप प्रोद्न जि।।

  • @greengrass6845
    @greengrass6845 2 ปีที่แล้ว

    ती कराउने श्याल मुजिहरुलाई मुख फुट्ने गरि हान्न पर्ने!

  • @ombahadurgalami882
    @ombahadurgalami882 3 ปีที่แล้ว +2

    pradip dai always rocks

    • @SetopardaTv
      @SetopardaTv  3 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏

  • @BSBL986
    @BSBL986 5 ปีที่แล้ว +2

    निक्कै आनन्द आयो।

  • @spiritualnaturebeauty
    @spiritualnaturebeauty ปีที่แล้ว

    आग लगादिया आग 😁😀😁

  • @mahaveerbohara
    @mahaveerbohara 5 ปีที่แล้ว +2

    वाह दाइ

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว +1

      आभारी छु प्यारा

  • @ghantauke7805
    @ghantauke7805 5 ปีที่แล้ว +2

    उत्कृष्ट गजलकार २००० सताब्दीको

  • @ruby_the_shine4580
    @ruby_the_shine4580 4 ปีที่แล้ว +1

    I am.your great fan pradip daju 🙏🙏

  • @yourajpuri3397
    @yourajpuri3397 4 ปีที่แล้ว +1

    miss yo dada lop u

  • @ramchandrapoudel6990
    @ramchandrapoudel6990 5 ปีที่แล้ว +1

    क्या बनाउनुभो महोदयले माहोल!!गज्जब गज्जब

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारम महोदय

  • @binodpokhrel4364
    @binodpokhrel4364 5 ปีที่แล้ว +2

    just awesome !

  • @lettersforkumar
    @lettersforkumar 4 ปีที่แล้ว +4

    यी मान्छे लक्ष्मि प्रसाद देवकोटा को पुनर्जन्म हुन् ।

  • @premxettri5234
    @premxettri5234 3 ปีที่แล้ว

    वाह!❣️❣️

  • @damodargartoula6859
    @damodargartoula6859 5 ปีที่แล้ว +2

    Sabdha ustai mitho chotilaa bachan saili Kya dami 😍😍

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      आभारी छु 😍😍

  • @jack026unmark2
    @jack026unmark2 5 ปีที่แล้ว +2

    Wonderful

  • @brajkishorprasadgupta4058
    @brajkishorprasadgupta4058 4 ปีที่แล้ว

    very good gajal

  • @rsadhikary1135
    @rsadhikary1135 2 ปีที่แล้ว +1

    "..
    दुब्लाउँदै गएकी छिन् कमजोर हुँदै गएकी छिन्
    म बिरामी हुँदा आमालाई असर किन पर्छ
    .."

  • @ashokamgai6199
    @ashokamgai6199 ปีที่แล้ว

    ❤❤❤❤

  • @syruntkshtri4244
    @syruntkshtri4244 5 ปีที่แล้ว +5

    we love ur gazal pardip sir

  • @Ree-zon
    @Ree-zon 2 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️

  • @surojchhetri4324
    @surojchhetri4324 3 ปีที่แล้ว

    मेरो प्यार गुरु नमन्

  • @hiraghimire6654
    @hiraghimire6654 3 ปีที่แล้ว

    पर्दिप गुरु सलाम जय ओशो

  • @rojanchhetri8551
    @rojanchhetri8551 5 ปีที่แล้ว +1

    खतरा हुन गजल प्रदीप रोदन महोदय

  • @syruntkshtri4244
    @syruntkshtri4244 5 ปีที่แล้ว +4

    I'm a sandip thapa big fyn of your poetry

    • @pradiprodan
      @pradiprodan 5 ปีที่แล้ว

      😍😍😍 tqsm

  • @prashantdhakal3003
    @prashantdhakal3003 5 ปีที่แล้ว

    सार्है मीठो ।।