बरु देउता बनिसक्थ्यो, ढुङ्गालाई आकार दिदा तर तिमी ढुङ्गा जस्ति भएऊ, जिन्दगिभर प्यार दिदा....... जिन्दगीमा एक पटक हो, कसैलाई माया दिने हरेक चिजको मूल्य कम हुन्छ, बार बार दिदा वाह........ वाह........ वाह..... लक्ष्मन सर......
Laxman daju hajur ko gajal ma dherai sunxu ra man ma lageka man pareka sabdha haru ma fb ma states banayra lekhne gareko xu plz mind nagarnu hola hai 👏👏
बरु देउता बनिसक्थ्यो, ढुङ्गालाई आकार दिदा
तर तिमी ढुङ्गा जस्ति भएऊ, जिन्दगिभर प्यार दिदा.......
जिन्दगीमा एक पटक हो, कसैलाई माया दिने
हरेक चिजको मूल्य कम हुन्छ, बार बार दिदा
वाह........ वाह........ वाह.....
लक्ष्मन सर......
दुबै हात काटेर कसैलाई नसोध्नु अन्तिम इच्छा !
उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ!!
वाह❤️❤️❤️👏👏👏
sahi ho
Nice
हामी बिर्तामोडमा सुन्ने छौ यहाँलाई यो शनिवार 😊❤
मन हो जुन तिमीले मात्र दुखाउन सक्ने
शरीर त सुइ लगाउदा पनि दुख्छ।
वाह वाह सारै राम्रो लग्यो मलाइ त
एउटा नयाँ गजल वाचन गरेर अाफ्नै च्यानलबाट राखेको छु। हेरेर channel subscribe पनि गर्नुहोला है।
th-cam.com/video/M4VmIhFrbYA/w-d-xo.html
Brilliant ...म हिड्ने बेला आफ्नो ख्याल गर्नु भनिन मुखले
उनका आखा भनिरहथे मेरो ख्याल को गर्छ
आहा! सुन्दर रचना कविवर❤️🤗
म हिन्ने बेला आफ्नो ख्याल गर्नु भनिन मुखले
उनका आखा भनिरहेथे मेरो ख्याल को गर्छ
वाह❤
वा ,वा, वा, वा ,वा अति उत्तम् ।👏👏
जुन होटेलको भुई पुछ्ने काम गर्छौ तिमी
सधैभर त्यहाकै भुईको मार्बल हुने मन छ।😍
मुटु फुटायो गुरु हैट छोटो आयो तर मोटो आयो ।
हरेक दिन लगाउछौ हरेक दिन पखाल्छौ ,
र पनि तिम्रै आखाको गाजल हुने मन छ !
गजब छ प्रिय
वाह!!!! सम्पुर्ण गजल 👌👌
Laxman daju hajur ko gajal ma dherai sunxu ra man ma lageka man pareka sabdha haru ma fb ma states banayra lekhne gareko xu plz mind nagarnu hola hai 👏👏
एउटा बच्चा बोल्छ, पागल बोल्छ र म बोल्छु
यो भन्दा बाहेक तस्बिर सग बोलचाल को गर्छ?
वा💕
💕
म निशब्द छु ❣️❣️❣️❣️ नमन !!
दमदार छ । दाई
साह्रै ओजिलो शेरहरुको गजल अनि मीठो वाचन
आगो आगो शेर वाह वाह मज्जा आयो गजल सुन्दा
वाह गज्जब हुन गजलहरु
नमन संगमजी!
दमदार।
मीठो भाइ महोदय😍😍😍
Khatra yar!
Sarai mitho❤
So far the best one I have ever heard .. mind blowing no words ...hats off
हार्दिक धन्यवाद यहाँहरू सबैलाई
गज्जब शेरहरु यार राजा💕
धुरुक्क रुवायाे 😍
Waaa, क्या गजव
कडा छन् शेरहरु दाजु
wawooo daju sarai man xoyo hajur ko gajal le
Ma hidni bela afno khel garnu tw vanau mukhlea tara timro akha lea vanxa mero khel koslea garxa 😅😅😅😍wowwwww
आगो लाग्यो दिलैमा खतरा खतरा गजल
khatra lagyo 🕉🕉😉😉
मीठो मीठो!!
आगो शेरहरु खतरा गजल
Yeuta bacha bolxa pagal bolxa r m bolxu
yes vanda aru tasbir sanga ko bolxa 😍😍👌👌
म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले
उनका आँखा भनिरहेथे मेरो ख्याल को गर्छ ?
ज्वालामुखी शेरहरु भन्न मन लाग्यो
यस्तो कार्यक्रम live हेर्ने मन छ । कहिले कहाँ हुन्छ भनेर कस्सरी थाहुन्छ ???
Live sunna man lagyo malai feri kaile ho
आगो शेरहरु 👍️👍️❤️❤️
Just wow ✋✋❣️❣️❣️❣️❣️❣️❣️
मन छुने गजल
नमस्ते लक्षमण दाई❣️❣️
खत्रा गजलहरु ☕☕
दामि,दामि,लक्ष्मण जि...
Wow nice ❤❤
Wow😍😍
Kya baat Kya baat wah wah
Supper ❤❤❤
Leaving comment for future me ❤
वाह!
वाउ
दमदार
वाह दाजु😍
वाह🙏🙏
Wowww..17/08/2023
निकै राम्रो ।
Wa wa
Ramro dharai ramro
आगो आगो
गजब भाई😍
दम दार
Wow guru 🤩😍😍😍😘😘
🙏🙏🙏🙏🙏
Kada gazal
dami bro dami
Wahh
Ramro lageo
Aaha
Wauuuuuuuuuuuuuuu
Wo ..❤❤
Wow 💓💓
niceeeee niceeeeeeeeeee
क्या गजब!
Wahh!
dislike गर्ने ११ दुखि अात्मा प्रति समवेदना ।।।क्या गज्जब छ ।
lovely
Sensational!
वावा
आहा
खत्रा लायो
गज्जब गजल 😍😍
Superb sir😍😍
Wow nice gajals haru
वाह
Nic❤
wah ser haru
verry good keep it up plz
Hait ❤️💐
Wow
आगो
Nikaii mitho yaar...
गजब ।।❤️
Dherai ramro...
तेजाब शेर ।
Heart touching 💟
dAMI WOW WOW
Dami xa
❤❤❤Wow
wawo
क्या बात,
यस्तो लाग्दै छ तिमिलाई पागल हुने मन छ।
क्या वात
heart ❤️ touch