किन आयो झन्कार बुढाको यस्तो गित famous maoist revolutionary song 2080/2023jhankar budha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • माओबादी भित्रको गलत प्रवृत्तिका विरुद्ध हामी क्रान्ति कारी सिपाहीले डटेर त्यस्को सामाना गर्दै पार्टी भित्रको नाताबाद अबसरबाद जस्ता कुकर्म को प्रदाफास गर्दै अगाडि बडौ

ความคิดเห็น • 681

  • @user-pt5ve2kd4m
    @user-pt5ve2kd4m 4 หลายเดือนก่อน +3

    जनबादि गायक कामरेड झन्कार जि लाई अभिबादन छ ,मेराे तरफ बाट धन्यबाद।

  • @tejprasadparajuli4229
    @tejprasadparajuli4229 ปีที่แล้ว +22

    मावबादिकाे नामगरेर खावबादिहरुलाइ उदाङगाे पार्न सकनु भयकोमा मुरि,मुरि धन्नेबाद हजुरलाइ।बाम गध्दार हरुलाइ उदाङ्गो पार्ने शक्तिमिलाेस लालसलाम।

  • @Kalasi_Rokaya
    @Kalasi_Rokaya ปีที่แล้ว +52

    आहा हुन त म नेपाल प्रहरी हो तर
    कति राम्रो शब्द संगित
    कति राम्रो स्वर
    यी शब्द रच्ने ब्यक्ति सच्चा मावबादि हुन ।
    अब हामी सबैले आफ्न मान प्रतिष्ठा पद र पाटी भन्दा सच्चा नेपाली बन्न सक्नु पर्छ
    जय नेपाल
    नेपालीको जय होस्❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 ปีที่แล้ว +2

      अहिले सबै कमाओवादी हुन माओवाद त जन्मेकै छैन नेपालाँ त्यसैले नझुक्किनुहोस

    • @janabicharjhankarbudhamaga3621
      @janabicharjhankarbudhamaga3621  11 หลายเดือนก่อน

      तपाईं पनि खाओबादी त होनि

    • @rpshrestha8843
      @rpshrestha8843 11 หลายเดือนก่อน

      Sachha maobadi “ ek jana pani chhaina “ Nepal ma, na ta China ma, na tanashahi dictator N. Korea ma.
      Propaganda, Paper ra brain washed bhayeka mindset wala haru matra chhan.

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +31

    जनयुद्ध मा माअाेबादि काे कुकर्ति बिकृति दुरुस्त संगितमा उतार्नु हुने झन्कार ज्यु लाई सलाम छ।

  • @chhatradevraiprabachan3750
    @chhatradevraiprabachan3750 ปีที่แล้ว +11

    कलाकारको स्वर मन पर्यो।गित राम्रो छ। गीत दलको होईन देशको होस्। ३४ बर्ष देखि दलले देश सके ।दलहरु सिद्धिएर मात्र देश बन्ने हो।देश नेताले होईन हामिले बनाउने हो। हामिलाइ नेता होईन ईमान्दा सेवक मात्र भए पुग्छ। हाम्रा कैयौं सेवकहरुलाई दलले सिध्याएका छन्।

  • @saileshsunuwar2250
    @saileshsunuwar2250 ปีที่แล้ว +5

    मन मात्र परेन मलाई त!! सार्है मन पर्यो।यस्तै यस्तै अझै धेरै जनताका गितहरु सुन्न पाईयोस🙏🙏🙏

  • @GaneshPun-pr7mx
    @GaneshPun-pr7mx ปีที่แล้ว +8

    सान्दर्भिक गीत रचनाको लागि सलाम comrade

  • @raisampang2115
    @raisampang2115 ปีที่แล้ว +25

    बधाई छ झन्कार जि १००%सहि र साचो गितबाट नै प्रसारण गर्नु भएको मा❤

  • @mangharti1991
    @mangharti1991 ปีที่แล้ว +6

    बास्तबिकता रेल हो मेरो नि मन छोयो अजै यस्तै खाले गिट गाउदै गर्नु होला शुभकामना sir

  • @krishnashrestha8380
    @krishnashrestha8380 8 หลายเดือนก่อน +2

    झन्कारजीलाई सलाम ! त्द्पाईको गितमा बहुसंख्तक श्रमजिवी जनताको आवाज घन्केको त छंदैछ र आज माओबादी पार्टीमा चरम स्खलन, परीवारबाद, अवसरबाद हावी भय्स्को तथ्री सुरिलो भाकामा प्रस्तुत गर्नु भयको रहेछ अती खुसी लाग्यो र हार्दीक धन्यबाद दिन चाहन्छु ! बह्संख्यक जनताको मुक्तीको लागि यस्ता क्रान्तीकारी गिरगरु गाईरहनुहोला ! तर यो पक्का छ प्रचण्ड नेपालको लेन्डुपे बनी सक्यो, उस्ले क्रान्तीलाई धोका दियो ! प्रचण्डलदिइ श्रम सिवीरमा जोत्नु पर्छ !

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 ปีที่แล้ว +6

    अति सु-मधुर आवाज मा यो सत्य र यथार्थ कुरा लाई एउता गित को रुपमा प्रस्तुत गर्नु भएको मा धन्यवाद दाज्यु झन्कार बुढा ज्यु।
    प्रेम बहादुर रोका
    हालै:-लखनउ उ.प्र. भारत देखि

  • @RAKEShRuc
    @RAKEShRuc 8 หลายเดือนก่อน +1

    झङ्कार सरलाई मेरो सलाम छ जस्तो गीत त्यस्तै भएको छ अहिले पार्टी अव केही आशा छैन 🙏🏼🙏🏼👍🏻👍🏻👌🏻👌🏻🌹🌹🥰🥰🥰

  • @arjunkhadka5360
    @arjunkhadka5360 ปีที่แล้ว +4

    सारै मन पर्यो यो गित 10 बर्स आन्दोलन मा न टेकै मान्छे हरु ठुला माछ हरु पौडी खेल्न न जान्दा झाल मा परिरहेको खबर आयेको छ दुख गर्ने भाइ बहिनी हरु रुदै प्रदेस जानू परेको छ

  • @balarambudha8684
    @balarambudha8684 ปีที่แล้ว +5

    अवसरवादी , कायर , अराजक , गद्दारहरुको झिलीमिली छ , हामी इमानदार , निर्णायक र ऐतिहासिक कार्याकर्ताको चिल्लीबिल्ली छ !

  • @chambahadurthapa5330
    @chambahadurthapa5330 ปีที่แล้ว +10

    बधाई छ झन्कार जि लाई 100% हो सारै चित्तबुझ्दो गाउनु भो

  • @PadamnidhiKhatiwada-tm6qt
    @PadamnidhiKhatiwada-tm6qt ปีที่แล้ว +3

    धन्यवाद नवीन तरिका गनतन्त्र भष्मासुर प्रवृत्ति खारेज, रोजगार बन्द गराएका छन् भ्सटचार अख्तियार बजार नापतौल तथा धार्मिक पर्यटकीय सबैजसो व्यक्तिले खानेकुरा भयकै रहैछ सङ्घीय खारेजी हुन्छ चेतना भया धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा नेपाली दाजु

  • @liladxn39
    @liladxn39 ปีที่แล้ว +3

    जनबादि गायक चिनारि दिना त स्वभाबिक हाे,क्रान्तिकारि गायक मात्र नभई देशभक्त कालाकार भयकाे हेर्ना मन छ ।मिठाे सम्झना जलजला फेदमा थबाङ गाउँ भनेर हजुरले गायकाे गित अहिलै जस्ताे लाग्गछ,कानमा गुन्जिन्छ झङकार दाई❤❤❤❤❤

  • @prakashmangurung247
    @prakashmangurung247 7 หลายเดือนก่อน +2

    नमस्ते दामी गित गाउनु भयो हजुरले यस्तै भछ अहिले पार्टी ।

  • @nanimagar6608
    @nanimagar6608 ปีที่แล้ว +11

    अति समय सान्दर्भिक मार्मिक र वास्तबिकता मा आधारित अति नै मिठो गित छ दाई हजुरलाई सलाम साथै बधाई छ यसको दोर्सो भाग पनि निकाल्नु होला हामी सुन्ने आसामा छौ हजुरलाई शुभकामना अनि धेरै धेरै धन्यबाद ❤❤🙏🏻🙏🏻दाई

  • @raghunathkandel7092
    @raghunathkandel7092 ปีที่แล้ว +6

    वास्तविक चित्रण गरिएको गितले जनताले बुझ्ने छन र परिवार वादकाे राेटी सेक्ने नेताहरूलाई पराजित गर्नेछन् धन्यवाद ।

  • @Abinashkunwar460
    @Abinashkunwar460 11 หลายเดือนก่อน +5

    दाजु गज्जब यथार्थ ❤❤❤

  • @jpmagar7669
    @jpmagar7669 ปีที่แล้ว

    सत्य कुराको उथान हो सकारात्मक छ देश र जनताले पनि बुझेको यहि हो हिजो युद्धमा भागेर खादि कोहि ईन्डिया भाग्नेहरु आज फेरि नेपालको कुना कप्चेरामा गएर हैकम जमाएका छन हो यस्तै कारणले अहिले नेपालको नेपाल कमिष्त सकिदै छ माओबादि सकिदै छ

  • @lalbahadurgm343
    @lalbahadurgm343 ปีที่แล้ว +5

    समय सान्दर्भिक गित निर्माण गर्नु भएको मा मेरो सलाम छ झन्कार जी

  • @jagadisharyal5058
    @jagadisharyal5058 8 หลายเดือนก่อน +5

    कलालाई सम्मान , जनयुध्दको थालनि सहिथियो गलत नेत्रित्वको गद्दारी ले जनता सिध्यायो अब देशै सिध्याउने भयो ।

  • @minabk4941
    @minabk4941 ปีที่แล้ว +20

    हाम्रा गाउँ ठाउँ मा भैरहेका वास्तविकता र यथार्थ लाई चित्रण गरीएको गीत सृजना गरी गाउनुभएको मा हजुर लाई। धेरै धेरै धन्यवाद र सलाम ✊

  • @user-ky6xm6sy8d
    @user-ky6xm6sy8d ปีที่แล้ว +13

    अति सान्दर्भिक गित सलाम छ हजुरलाई

  • @tikatiwari3528
    @tikatiwari3528 ปีที่แล้ว +3

    गित शहिहो मलाईत राम्रो लाग्यो।।

  • @mahabirpun4953
    @mahabirpun4953 ปีที่แล้ว +4

    Wow super nice song jhankar sir 🌹🌹🌹🌹.

  • @khuviramacharya7189
    @khuviramacharya7189 9 หลายเดือนก่อน +4

    It's True Song describing about the Current Executive Organ's Chief and Members Of Parliament ,.Thank you Sir for your Presentation Of True history of Nepal's Revolutionary Movements Bad Results.🎉🎉🎉🎉🎉🎉🎉🎉😮😢😢😢😢😢😢😢😢😮😢😢

  • @kulthapa1825
    @kulthapa1825 ปีที่แล้ว +27

    वास्तविकता र यथार्थमा आधारित साह्रै मार्मिक गीत गाउनु भएकोमा यहालाई लाखौंलाख सलाम🌺🙏🇳🇵🙏🇳🇵🌺

  • @hbcreationmanishghatani1348
    @hbcreationmanishghatani1348 ปีที่แล้ว +8

    अहा कति मीठो दाजु अनि सत्य छ यो हजुर को श्रीजनामा

    • @bhupalkhadka6994
      @bhupalkhadka6994 ปีที่แล้ว

      Salam6 sir ,sachinai janyudh lade ka ladu khadi muluk ma pasina bagachhan

  • @balrajlimbu3584
    @balrajlimbu3584 5 หลายเดือนก่อน

    अति उत्तम अति मार्मिक अनि सान्दर्भिक लाग्यो यो गितको शब्द रचना । तर के गर्नु झन्कार जि तेहि मर्नु र मार्ने योद्धाहरु नै अझै पनि चेतिन्दैन्न। दुख यहि छ।

  • @dhankuramjaliroka2138
    @dhankuramjaliroka2138 10 หลายเดือนก่อน +16

    waw हजुरको कला प्रति मेरो जोशिलो सम्मान छ 🙏

  • @jagatrana2419
    @jagatrana2419 ปีที่แล้ว +1

    हो कमरेड सुनौलो संसार को सपना साकार पार्न निस्वार्थ रूपमा लागेका आज भारत को गल्ली र अरब को रेगिस्तान मा अपमानित जीवन बिताई रहेका छन, मुट्ठी भर ब्यक्ति लाई साम्यबाद आयको छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +6

    धन्यवाद छ ! माओवादी को यथार्थ चित्रण भएको गरेको मा धन्यवाद छ !

    • @karnabhandari3871
      @karnabhandari3871 ปีที่แล้ว

      समय सान्दर्भिक, यथार्थ , पिडाले रचेको गित हो जस्तो छ। सत्य तीतो हुन्छ।

  • @manbirmidhunmagarfrompalpa1273
    @manbirmidhunmagarfrompalpa1273 ปีที่แล้ว +1

    Atdhik marmik geet dherai man pariyo aru pani astai geet nikalnu hola jhankar daju hjr lai dhetai dherai dhanyabat

  • @chandragurung2567
    @chandragurung2567 9 หลายเดือนก่อน +6

    सुभकामना ❤❤🎉🎉🎉🎉🎉

  • @ramthapa7815
    @ramthapa7815 6 หลายเดือนก่อน

    याे गित अतिअति मनछुनेहाे जेभकाेछ शहिहाे धन्यवाद हजुरलाई ।अहिले उनै माओबादिहुभन्ने पुजिबादिभयेजनतारुयेकाछन।।

  • @gurudutta2791
    @gurudutta2791 ปีที่แล้ว +1

    आहाँ कतिमिठो गित बास्तबिकता गित भनेको यस्तो हुनुपर्छ धन्यवाद हजुरलाई

  • @khadakmagar
    @khadakmagar ปีที่แล้ว +1

    साच्चीकै मन छुने गीत प्रस्तूत् गर्नु भयो सलाम छ हजुरलाई | साच्चीनै माओबादी कान्ड ले कुन्ताको गरीब नेपाललाई हरी बीजोग नै बनायो | लडाकु हरुलाई कत्तीनै आस्पासन बाडेर मान्छे मार्न लगायो उनी हरुले भबीस्यको सपना बुनेर लड्न बाद्दे बनायो | माओबादी सान्तीमा आए पछी संघर्ष गर्ने योद्दा हरुलाई तान्त्रीक ले भुत मन्साय झै गरी मन्सायर 52डीग्री तापमान संग लडन खाडी मुलुक तीर लखेट्यो | एसतो सिद्दान्त बोकेका राजनीती पार्टी सकीनुनै पर्छ | जुन्सुकै पार्टी होस माओबादी को जस्तो नीती लीएर आउछ भने जनतालाई मान्य हुदैन | राजनीती गर्नलाई मान्छे मार्नु पर्छ बनाया? नेपाल मा राजनीती गर्ने लाइ कुन पार्टी ले मान्छे मारेको छ? प्रस्न धेरै छन।

  • @binodrai9999
    @binodrai9999 ปีที่แล้ว +6

    अभिवादन जनवादी गायक झंकार दाई

  • @khagendrabudha3688
    @khagendrabudha3688 ปีที่แล้ว +9

    कलाकार त सबै देश को हुनुपर्छ कुनै पार्टीको हुनुहुँदेेन।

  • @user-oe5xh2sv6q
    @user-oe5xh2sv6q ปีที่แล้ว +6

    मनै छुवो दै हजुर्को गित सुन्दा हजुर्लै जन्पेर्मी हरुको मनै रुवयुनु हो दै हजुर लै मपनी सत दिय ल 😂😂😂

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +7

    बधाई छ थप नयाँ नयाँ आउने क्रम जारी रहोस् 🌹

  • @yogyayogya2002
    @yogyayogya2002 ปีที่แล้ว +3

    सत्यतथ्य यथार्थलाई उजागर गर्दै सुमधुर गीत साङ्गीतिक अत्यन्त उत्कृष्ट चेतनामय छ। यहाको जय होस। सलाम छ है सस्कृतिका धरोहरलाई।❤

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 7 หลายเดือนก่อน

    बिदेशिकेा निर्देशन र लगानीमा गरिएकेा तथाकथित जनयुद्ध नामक बिध्वम्स ले नेपाल र नेपाली केा अस्थित्व र शामाजिक र धार्मिक संरचनालाई खलबलाई नेपालमा नेपाली रहन बस्न नसक्ने अबस्थामा पुरायेा ।
    धिक्कार छ नेपाली दल र नेता ।

  • @sherchansunar3835
    @sherchansunar3835 ปีที่แล้ว +9

    निकै मीठो समय सान्दर्भिक गित दाइ ❤❤❤😊

  • @gomasapkota2164
    @gomasapkota2164 ปีที่แล้ว +2

    बहुत मामिक छ

  • @keshavgaire2535
    @keshavgaire2535 6 หลายเดือนก่อน

    तपाई क्रान्तीकारीहरुलाई नमन र स्वार्थी अवसर वादीलाई वहिस्कार छ !

  • @nabarajkhatiwada1802
    @nabarajkhatiwada1802 9 หลายเดือนก่อน

    Yo git ko sabda korni ko hunxa waha ko rasta vakti lai koti koti salam xa 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🌹hajurko kalako samman xa mitho sor dhun tra party hain janata sabaiko gayak ho Tapai ❣️🇳🇵🙏🏻

  • @gopaldangi7723
    @gopaldangi7723 ปีที่แล้ว +118

    कलाकार जनताकाे हुनुपर्छ ,, कुनै पार्टीको हुनुहुदैना ।

  • @chandramanibhattarai4712
    @chandramanibhattarai4712 ปีที่แล้ว +40

    जन कलाकारलाई नमन

  • @user-wz6bs5ch5m
    @user-wz6bs5ch5m ปีที่แล้ว +4

    एकदम उच्चा गायकार यहांलाई स्वागत छ ।

  • @chandrashahi9046
    @chandrashahi9046 5 หลายเดือนก่อน

    तपाईंको सारङ्गि झन्कारले देशका वर्तमान राजनीतिक पात्र हरुलाइ साच्चिकै निर्वस्त्र बनाइदिएकाे छ ।धन्यवाद।

  • @kamansingh5842
    @kamansingh5842 9 หลายเดือนก่อน +1

    बदाइ छ झनकार भाइ सहि कुरा हो

  • @harisen8128
    @harisen8128 5 หลายเดือนก่อน

    राम्रो छ यथार्थर समय सान्दर्बिक छ जो सोजासाजा जन्तालाई फसायर सत्ता मा छन आहिले ❤❤❤

  • @sukraghimire3092
    @sukraghimire3092 8 หลายเดือนก่อน +1

    सय% सहि। स्वार्थि स्वयम् भावना बिकसित भएको छ।

  • @adarshjungshah7750
    @adarshjungshah7750 18 วันที่ผ่านมา

    ति जनयुद्ध मा तिम्रो जनबादी संगित मा रमेका हामी असल हौ हामी सबैलाई बराबर बनाउछौ धनी गरिब हुदैन हामी सत्ता आए पछी भन्थे खै के गरे झनै सोसेक शान्ति त तिनै बनेका छन यो हो त माओ र लेलिन को सिद्धान्त

  • @user-kp4pk6eb9r
    @user-kp4pk6eb9r ปีที่แล้ว +2

    ❤❤❤सहि हो दाजु 10बस पछि हजुर को गित सुन पाय हजुर ❤❤मत कतार देखि है हजुर कुनै दिन 10वास बिता यो हजुर

  • @kraj-wy8rn
    @kraj-wy8rn 4 หลายเดือนก่อน

    समय सान्दर्भिक रचना , माओवादी नेताकार्यकर्ता हरुलाई चेतना भय !!

  • @dashrathjoshi5035
    @dashrathjoshi5035 ปีที่แล้ว +8

    पीडित जनताको सही आवाज सम्रेषण अति मधुर स्वरमा।

  • @ramkajigurung2713
    @ramkajigurung2713 20 วันที่ผ่านมา

    आज भन्दा ४०बर्ष पहिले
    जापानमा र त्यहाँबाट (बि-
    श्व शान्ती बिश्तार होस्)भ-
    न्ने नारा आएका थिए।त्यस्तै
    अब शान्तिपुर्ण बाच्ने
    असार हुनै पर्छ।

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 4 หลายเดือนก่อน

    तपाईँको कला प्रति हार्दिक शुभ-कामना तथा बधाई !

  • @shyamrayamajhi1820
    @shyamrayamajhi1820 ปีที่แล้ว +6

    मन छुने गित सारै राम्रो

  • @user-ci4rz8bs9i
    @user-ci4rz8bs9i 3 หลายเดือนก่อน

    प्रचण्ड को साखा सन्तान नतागाेतालाई मजै छ सुन तस्कर र डुरे मुसालाई मालामाल छ ।17000 नेपाली गरिबका छाेराछाेरिकाे ब्यर्थमा जीवन गयाे।

  • @Aayushachamling999
    @Aayushachamling999 ปีที่แล้ว +14

    अत्यन्तै मिठो धुन सङ्गै गीत झन्कार कमरेड लाई बधाई छ

  • @gangashiwakoti4663
    @gangashiwakoti4663 ปีที่แล้ว +5

    यस यथार्थलाई अब जनताले नै भुझ्नु पर्छ।❤

  • @mahakulung3chheskam542
    @mahakulung3chheskam542 ปีที่แล้ว +9

    Really wonderful 🎉🎉🎉🎉best of luck ❤❤❤❤❤❤

  • @JALKANDA5411
    @JALKANDA5411 ปีที่แล้ว +4

    मन छोयो जय अर्घामाइ

  • @umanathtimsina-hh4zd
    @umanathtimsina-hh4zd ปีที่แล้ว +6

    यथार्थ परक छ गीत तपाईलाई धन्यवाद

  • @premaaryal2332
    @premaaryal2332 ปีที่แล้ว +1

    it is wonderful Jhankar je!

  • @user-so5ge7mn8j
    @user-so5ge7mn8j ปีที่แล้ว +8

    वास्तविक कर्णप्रिय गीत !

  • @shreebahadurkhatri9853
    @shreebahadurkhatri9853 ปีที่แล้ว +2

    अन्तर मन देखिको सम्मान साथी

  • @kbbirahi6155
    @kbbirahi6155 ปีที่แล้ว +2

    दाइ वास्तविक गीत हो दाइ कलाकार हाम्रो पिडाबुझ्ने कोही हुदैन

  • @TulasiRegmi-bg4fu
    @TulasiRegmi-bg4fu ปีที่แล้ว +8

    गितले बास्तबिकता देखाएको छ । गायकलाई शुभकामना छ ।

  • @bishnukhadka2575
    @bishnukhadka2575 ปีที่แล้ว +3

    गायएकार भाइलाइ सलुट छ सुभ राति

  • @jayaramtamata2135
    @jayaramtamata2135 ปีที่แล้ว +1

    Dherai ramro geet gaunu bhayo badhai xa

  • @user-gh4nq6qi6v
    @user-gh4nq6qi6v ปีที่แล้ว

    good बास्तबिकता यस्तै हाे hjr सँसारमा पापि धेरै भए पछि यस्तै हाे।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 7 วันที่ผ่านมา

    कलाकार जन्ता को हुनुपर्छ पाटीको त झोले मात्र हुन तेसैले कलाकार मुलुक को हुन जरुरी छ बादी हरुको होइन गायकी प्रती सम्मान छ

  • @dandamanshrestha6552
    @dandamanshrestha6552 ปีที่แล้ว +2

    सलाम छ मित्र बास्ताबिक कुरा अ‍कल्नुभाछ

  • @gopalmagar3174
    @gopalmagar3174 14 วันที่ผ่านมา

    Excellent hajur..❤❤❤❤

  • @rohanffyt1395
    @rohanffyt1395 ปีที่แล้ว +7

    राम्रो मिठो धून

  • @bishnukumartumbapo
    @bishnukumartumbapo 8 หลายเดือนก่อน +1

    लाल सलाम ,कमरेड,मेरो मुटु छुने गीत गाएर चित्त बुझाइ दिनु भयो,,हार्दिक बधाई छ।।

  • @shreethapa5144
    @shreethapa5144 ปีที่แล้ว +1

    100% right git gaunu bhayo sirle.tara yesto hunu ko karan aufno bibak le janauddha haina rahexa,india ko nepal sakina chal anusar janauddha ladiko bhaya ra yestyo bhayako ho hajur.

  • @AyushWin-vt9cq
    @AyushWin-vt9cq 3 หลายเดือนก่อน

    Sweet song and music and Nepali culture ekdam sunder xa Jai Nepal ❤❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +2

    वास्तविक गायछौ भाइ बधाई 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @shreeramthapa6885
    @shreeramthapa6885 ปีที่แล้ว +2

    अथार्थ वास्तविक यहि हो।

  • @manbagale1127
    @manbagale1127 8 หลายเดือนก่อน +1

    पार्टीलाई सचेत गराउदै जानुहोस् शुभकामना झङ्कार जी

  • @BhiusarpunMagar
    @BhiusarpunMagar 3 หลายเดือนก่อน

    वास्तविक लाई गितबात सुनाउनु भयको मा सलाम झन्कार जि

  • @prajapatikandel4361
    @prajapatikandel4361 หลายเดือนก่อน

    धन्यबादभाई
    सारैराम्राे गित
    गायउ🎇🙏

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว +2

    बधाई छ अगाडी बढ्दै जानु होला धन्यवाद म साउदी अरब बाट हेर्दै

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 ปีที่แล้ว +1

    Ur a great. Go ahead.

  • @yambahadur6670
    @yambahadur6670 10 หลายเดือนก่อน

    Wah hajur Wah uttam Aatti uttam Sundar Nepali Nepal ko lagee karantti kari jana sakeyou papee le kheyal rakhunu shukhkha santti milush Budha magar jiyuo dhanne bad shubha kamana xa hajur hajur lai

  • @baburam7743
    @baburam7743 ปีที่แล้ว +2

    धन्यवाद झंकार जीकामरेड 🎉🎉🎉🎉

  • @user-qc2zp4ec3w
    @user-qc2zp4ec3w 9 หลายเดือนก่อน

    😢 Kati sate vako athartha marmahet vako vako bidambana vako manai runa xuna gana 😢❤❤❤❤❤😭🌞😮‍💨kati marmahet GANA garnu vako 👍👍🙏🙏aati mithas sor hajurko Sir jaya hose 👍🙏

  • @user-vb7jj9yh1h
    @user-vb7jj9yh1h 5 หลายเดือนก่อน

    मन भावने गित,सलाम झन्कारज्यु

  • @user-zf5ls1vi7n
    @user-zf5ls1vi7n 4 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद गायक ज्यू तपाईँलाई

  • @sudipadhikari4687
    @sudipadhikari4687 ปีที่แล้ว +6

    कति मिठो धुन आनन्द प्राप्त हुन्छ जय होस् हजुर 🙏🙏🙏

  • @nishapoudel4922
    @nishapoudel4922 6 หลายเดือนก่อน

    Very good thought my friend. I love your song very much. 🙏

  • @ghamandaoli6137
    @ghamandaoli6137 ปีที่แล้ว +1

    यो गीत समय सान्दर्भिक छ अहिले को सन्दर्भमा