पार्टी घोषणा गर्दै भीम रावल, कम्युनिष्ट त्याग्ने, कसले देलान् साथ ?|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 157

  • @minauprety9199
    @minauprety9199 18 วันที่ผ่านมา +48

    राम्रो छवि र देश भक्त व्याक्ति हुन जस्तो लाग्छ भिम रावल शुभकामना ।

  • @ambirgurung4462
    @ambirgurung4462 18 วันที่ผ่านมา +30

    ओलिको कम्पनी छाडेकै राम्रो! अव राम्रो र निशपक्ष व्यक्तिहरुलाई समेटेर अगाडि बड्नु होला 🙏🙏

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 18 วันที่ผ่านมา +14

    भीम रावल एक सक्षम र ईमान्दारी नेता हुन् ।

  • @kapilpokharel6275
    @kapilpokharel6275 18 วันที่ผ่านมา +10

    नेपालमा कम्युनिस्ट को काम छैन ।। न कुनै सिद्धान्त हुन्छ न त बिचार ।। नया पार्टी जे खोलेपनी देश भक्तिलाइ भर्ती गराउनु शुभकामना

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 18 วันที่ผ่านมา +18

    राम्रो कुरा गरेर देखाइदुनुहोस।अग्रिम सुभकामना

  • @dhakshrestha2001
    @dhakshrestha2001 18 วันที่ผ่านมา +3

    पढेलेखेको विद्वान र देश भक्तिको पार्टी बनोस शुभकामना।

  • @TukBahadurRahun-c1x
    @TukBahadurRahun-c1x 17 วันที่ผ่านมา +2

    भीम रावल राष्टिय स्वतन्त्र पाटीमा आउनु पछ र स्वतन्त्र पार्टीले पनि बाटो खुलाईदिनु पछ ।

  • @FsWangdu-ji9st
    @FsWangdu-ji9st 18 วันที่ผ่านมา +4

    पटक पटक मन्त्री भएर पनि रावल जी ले खासै सुदुर पश्चिम् लाई ध्यानाकर्षण गरे जस्तो चाहिँ लाग्दैन मलाइ ,
    जो सुकै भए पनि पारा त्यही हो ,

  • @ramsharankhati7037
    @ramsharankhati7037 17 วันที่ผ่านมา

    मेरो विचारमा भीम रावल अध्यक्ष र बालेन शाह महासचिव भएर पार्टी खोल्ने हो भने सबैभन्दा उत्तम हुन्छ।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 18 วันที่ผ่านมา +8

    अब खुल्कियो नयाँ पार्टी खोलेर बरु बालेन रासपा सङ्ग सहकार्य गरेर अगाडि बढ्नु नी

    • @raibhakta..2434
      @raibhakta..2434 18 วันที่ผ่านมา

      Xalfal garer ta sahakarey garne ho...😊

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 18 วันที่ผ่านมา +2

    रावल जि रा स पालाई अगाडि बढाउनुस देशकै भलाई हुनछ।

  • @chamanmoktan9027
    @chamanmoktan9027 18 วันที่ผ่านมา +17

    नयाँ सिद्धान्त प्रतिपादन? न माओवाद, न काँग्रेस, न त स्वतन्त्र!! चाख लाग्दो पार्टी खोल्दै हुनुहुन्छ जस्तो छ, शुभ कामना भीम रावल जी लाई !!

  • @KIRANKHADKA-h3y
    @KIRANKHADKA-h3y 18 วันที่ผ่านมา +10

    काम छैन बुढा हरु को अबो पालो युवा को भाग नदिएर भाग नपुगेर पाटी खोल्ने हरु को पछि लाग्ना हुन्न अबो पालो युवा को मात्र युवा को 🤝🤝

  • @suryathapa8470
    @suryathapa8470 17 วันที่ผ่านมา

    बामदेवको पार्टिजस्तो नहोस अग्रीम बधाईछ ।

  • @Yubrajkandel
    @Yubrajkandel 18 วันที่ผ่านมา +3

    भिम रावललाइ एमाले वाट हटाउनु पर्ने मुख्य कारण भिम रावलको MCC लगाएतका साम्राज्यवादी अ्मेरिका देशविरोधि गतिविधिको विरोध गर्नुले हो र यसमा सबै भन्दा ठुलो हात अ्मेरिकि एजेण्ड केपि लाइ चलाउने यहि विष्नु रिमाल नामको मान्छे हो

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 17 วันที่ผ่านมา

    जस्लाइ पनि सभापति हुनु पर्ने राम्रो पार्टी मा गये हुन्न

  • @yogeshjoshi4235
    @yogeshjoshi4235 17 วันที่ผ่านมา

    नेता हरु को देश हाम्रो देश good luck

  • @nawrajghimire313
    @nawrajghimire313 18 วันที่ผ่านมา +9

    धैर्य गरन बुढा बालेनको पार्टिमा जानु पर्छ्।

    • @NabarajRai-l8w
      @NabarajRai-l8w 18 วันที่ผ่านมา

      भिम रावललाई बालेन सङ्ग मिल्नु आवश्यक छैन! रावल भएको देशभक्ति हुन बालेन भनेको ओलि प्रचण्ड शेरे भन्दा कम हुदैनन ! नोट गरे हुन्छ मित्र्🙏 अमेरिका र इन्डियाको परिचालित हो।

    • @nawrajghimire313
      @nawrajghimire313 18 วันที่ผ่านมา

      @NabarajRai-l8w बुझ्नु भएछ हजुरले हजुर पनि आउनुस अब।कोहि जनता राजनितिमा आए भने कि भारत बाट परिचालित कि अमेरिका कि चाइना अनि शेरे केपि प्रचण्ड नेपालिको लागि राजनिती गर्या होला हैन।अ

    • @NabarajRai-l8w
      @NabarajRai-l8w 18 วันที่ผ่านมา

      @@nawrajghimire313 हेरौ बालेनको बिगतदेखि बर्तमानसम्म । अहिले बालेनलाई एन्जियो र आइन्जियोले खुल्ला मैदानमा छोडेको साढे छोडेको हो! एकपटक फर्केर ओलिलाई २०७२सालतिर हेरौ मैदान छोडदा कति ओलिको हाईप बढेको थियो त! अहिले ओलिलाई चेस ग्यामजस्तै पिप्सोले मन्त्रीलाई गरेको जस्तै बल्क गरेको छन ओलोलाई।

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 18 วันที่ผ่านมา +1

    सुदुरपस्चिम का जन्ताले साथ दिनु पर्छ भिम लाइ

  • @CRXEDITzzz23
    @CRXEDITzzz23 17 วันที่ผ่านมา

    ठिक छ

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 18 วันที่ผ่านมา +4

    राप्रपा मा जादा सबैभन्दा राम्रो हुनेछ एक राष्टवादी नेता भयर अब अरु ठाउमा सुहाउँदैन

  • @rewatibasnet7898
    @rewatibasnet7898 17 วันที่ผ่านมา

    अग्रिम सुभकामना भिम रावल

  • @narayanprasadsharma9200
    @narayanprasadsharma9200 18 วันที่ผ่านมา +1

    नामः इमानदार पार्टि नेपाल ठिक होला

  • @dillirajkoli2951
    @dillirajkoli2951 18 วันที่ผ่านมา +2

    धेरै राम्रो निर्णय

  • @jmahadevshah4231
    @jmahadevshah4231 18 วันที่ผ่านมา

    सही गर्नु भो भीम रावल जी 👍

  • @rishiadhikari7081
    @rishiadhikari7081 18 วันที่ผ่านมา +13

    बिदेशी बिचार छाेड्नुस् । नेपाली विचार बाेक्नुस् ।

    • @laxmankhanal6686
      @laxmankhanal6686 18 วันที่ผ่านมา

      यिनले एकचोटि पुटिन का बिचारक एलेक्जेन्डर दुगिन का फोर्थ पोलिटिकल थ्यौरी पढ्नु जरुरी छ

  • @rsdulal5295
    @rsdulal5295 18 วันที่ผ่านมา

    राजा सहितको हो भने ठिकै हो नत्र यो पनि सिद्धिन्छ ।

  • @maheshbabuyoutubedadeldhur7930
    @maheshbabuyoutubedadeldhur7930 18 วันที่ผ่านมา

    best of good luck Bhim rawal

  • @omkrishnashrestha
    @omkrishnashrestha 18 วันที่ผ่านมา

    भ्रष्टाचार बिरोधि र राष्ट्रबादी पार्टीको आबस्यकता ।

  • @lalitgirilalitgiri7576
    @lalitgirilalitgiri7576 18 วันที่ผ่านมา +1

    राम्रो कार्य

  • @HdgvhFf
    @HdgvhFf 18 วันที่ผ่านมา

    कम्युनिस्ट विचधारा भएको नेता कम्युनिस्ट छाेडन हुना धेरै पाटि छन कम्युनिस्ट हरु यदि देश जनता लागि काम गर्ने हाे भने भिम रावल कम्युनिस्ट सिधाहन्त छाेडनु हुना

  • @dilliramgiri524
    @dilliramgiri524 18 วันที่ผ่านมา +1

    dharai ramro ho

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 18 วันที่ผ่านมา

    म भिम रावल को साथ मा छु सुदुरपश्चिम मान्छे हु

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n 18 วันที่ผ่านมา

    नँया पार्टि खोलेपछि सुदुरपस्चिम चाहिँ कब्जा हुन्छ होला।

  • @SDRVLOG.12
    @SDRVLOG.12 18 วันที่ผ่านมา +1

    एकदम राम्रो हो साथ दिनु पर्छ भीम लाई

  • @sidls
    @sidls 18 วันที่ผ่านมา +1

    ढीलो आयो कड़ा आयो म हजूरको साथ मा छू

  • @laurevai7395
    @laurevai7395 18 วันที่ผ่านมา +1

    Right

  • @InnocentBoardGame-fd6ez
    @InnocentBoardGame-fd6ez 18 วันที่ผ่านมา +1

    Good job 👏 👍 👌 🙌 🎉🎉🎉

  • @seasonyangshian9946
    @seasonyangshian9946 18 วันที่ผ่านมา

    नेपाली जनतालाई कुनै पनि पाटी काम छैन।

  • @sushilghimire6944
    @sushilghimire6944 18 วันที่ผ่านมา

    अब सबै असल तर अवसर नपाएकाहरु देश बनाउन स्पष्ट योजना र कार्यक्रम भएकाहरुले एउटा दस्तावेज तयार गर्नु र पार्टी बनाएर अगाडि बढ्नु शुभकामना छ ।

  • @Bishalview-c5n
    @Bishalview-c5n 18 วันที่ผ่านมา +3

    नया पार्टिको सुभकामना

  • @acharyaji7005
    @acharyaji7005 18 วันที่ผ่านมา +1

    राम्रो हुनेछ

  • @janakbaral8813
    @janakbaral8813 18 วันที่ผ่านมา

    वाम राजनीतिमा लागेर लामो समय बिताउनु भयो अब नयाँ पार्टी गठन गर्दा कम्युनिस्ट विचार परित्याग गर्ने समाचार सुन्दैछु कमरेड बाबुराम भट्टराईको जस्तो हाँसको चाल न कौवाको चाल होला शुभ कामना ❤

  • @KabiRajBohara-g2g
    @KabiRajBohara-g2g 18 วันที่ผ่านมา

    यदि कमनिष्ट पाटी को नाम न भए मेरो पनि सहमति छ

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl 18 วันที่ผ่านมา

    Good good

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 18 วันที่ผ่านมา +2

    भिम रावल ले नयाँ पार्टी खोल्नु भन्दा राष्ट्रिय स्वतन्त्र मा जानु राम्रो हुनेछ

  • @hemthapa8105
    @hemthapa8105 18 วันที่ผ่านมา

    Ramro good great leader ho Dr Bhim Rawal...desh bhakta rastra badi asal neta ho ...👍️👍️👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @DrashanLuhar
    @DrashanLuhar 18 วันที่ผ่านมา

    अरु सग लाग्न भन्दा अब राउल सग जाउ

  • @pk.paudel8627
    @pk.paudel8627 18 วันที่ผ่านมา

    we are with you go ahead

  • @TirsanaSubedi-f5r
    @TirsanaSubedi-f5r 18 วันที่ผ่านมา +1

    Best of luck

  • @sanjoghamal5401
    @sanjoghamal5401 18 วันที่ผ่านมา +2

    माधव नेपाल सग मिले भैगो नी

  • @juktapun6373
    @juktapun6373 18 วันที่ผ่านมา

    नयाँ नेपाल राष्ट्र वादि पार्टी खोल्नुपर्छ रावलले

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 18 วันที่ผ่านมา +1

    राम्रो

  • @kushalkhanal6651
    @kushalkhanal6651 18 วันที่ผ่านมา

    सबै मिलेर देसको विकास गर्न सकिन्छ ।

  • @laxmanshah4088
    @laxmanshah4088 18 วันที่ผ่านมา

    पार्टी खोले सम्झिनुहोस भिम रावलको क्रेज सकियो।मानिसहरुलाई पार्टिहरुप्रती नफरत भै रहेको बेला पार्टी खोल्नु निन्दा निम्त्याउनु हो। अरु बिकल्प खोज्नु बेश।

  • @premraj-vq5fu
    @premraj-vq5fu 18 วันที่ผ่านมา

    अब काङ्ग्रेस हिरो बन्छ जस्तो छ।

  • @naruthapa8763
    @naruthapa8763 18 วันที่ผ่านมา

    Best wishes

  • @prashanttamang1086
    @prashanttamang1086 18 วันที่ผ่านมา

    Good job

  • @kesharkc2037
    @kesharkc2037 18 วันที่ผ่านมา

    good .

  • @agnisharma9175
    @agnisharma9175 18 วันที่ผ่านมา

    rawal sir jindawaad

  • @Bhupendra13579
    @Bhupendra13579 18 วันที่ผ่านมา

    शुभकामना ❤❤❤

  • @SushilRegmi-o7n
    @SushilRegmi-o7n 18 วันที่ผ่านมา +4

    Janatako sath rahane xa

  • @dibakarbasnet3624
    @dibakarbasnet3624 18 วันที่ผ่านมา

    मपनि भिमँरावलकोसमरथँनगरछु

  • @rprijal409
    @rprijal409 18 วันที่ผ่านมา

    अलि सोचबिचार अनि सचेत रहि नेपालि र नेपालको शिर थाडो हुनेगरि देश भक्त अाफ्नो स्वार्थलाई भन्दा पनि देशको लागि लडने हरुलाई एकठाउमा बनाएर अगाडि बढनुहोस ताकि बिदेशि ईशारामा चल्ने अाफ्नो धर्म सस्कृतिलाई बेच्ने दलालहरु को कुनै हालतमा प्रबेश नहोस शुभकामना जय देश जय सनातन नेपाल....

  • @sarijanbudha6070
    @sarijanbudha6070 18 วันที่ผ่านมา +1

    कठै बरा बल्ल अदक्ष्य काे सपनापुरा हुने भाे यस्कै लागि रहेछ एमालेमा बिष अाेकलेकाे शुभकामना

  • @nabinmgr5933
    @nabinmgr5933 17 วันที่ผ่านมา

    hunxa hjr ma ni sahamat xa bhim rawal ji

  • @venepal132
    @venepal132 18 วันที่ผ่านมา +1

    रबिन्द्र मिश्र र बाबुराम भट्टराई जस्तै बन्ने भयो भिमे 😂😂

  • @prembikram4205
    @prembikram4205 18 วันที่ผ่านมา +1

    किर्ते वलि लाई पत्ता साप पार्नु पर्नी बेला आयो अब।

  • @rameshthapa8854
    @rameshthapa8854 17 วันที่ผ่านมา

    सबै जन्ताले जुत्ता हान्नुपर्छ 40 बर्षसम्म के गर्यो देशको लागि ? र के गर्न बाकी छर अहिले नैया दल खोल्ने ?

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 18 วันที่ผ่านมา +1

    माकुने को ठिक हुने भयो बिचरा भिम राव्ल को

  • @MilanBk-p5g
    @MilanBk-p5g 18 วันที่ผ่านมา +1

    जति धेरै पाति उति समस्या बरु स्वतन्त्र चुनाव लडेको भएपनि हुन्थ्यो त अमरेशसिङ जस्तै

  • @DeependraRai-d7t
    @DeependraRai-d7t 18 วันที่ผ่านมา +1

    बढाउँछ

  • @DilDhungana
    @DilDhungana 18 วันที่ผ่านมา +1

    हौसिन पर्दैन बुढा । नाप्दैनौ ।।।।खुरूक्क एस पस

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 16 วันที่ผ่านมา

    रावलले नेपाली जन्ता पार्टी खोल्नू प्रर्छ

  • @balarambudhathoki8689
    @balarambudhathoki8689 18 วันที่ผ่านมา

    सीपी मैनाली को बाटोमा लागे यी मान्छे पनि

  • @rabighimire2955
    @rabighimire2955 18 วันที่ผ่านมา

    Z👍️👍️👍️

  • @narayanrawol3578
    @narayanrawol3578 18 วันที่ผ่านมา +1

    मिलिजुली खाउ पार्टी बनाउने 😂😂😂😂😂

    • @bishwaramghimire911
      @bishwaramghimire911 18 วันที่ผ่านมา

      Hajur chai KP Oli ko Tio chusa party ko manche.

  • @LilihangLimbu
    @LilihangLimbu 18 วันที่ผ่านมา

    एस्तो नाटक गर्नु भन्दा प्रचण्ड को पाटी मा मिले राम्रो हुन्छ

  • @prakashrasaili935
    @prakashrasaili935 18 วันที่ผ่านมา +3

    कठै 😅

  • @swostiram5521
    @swostiram5521 18 วันที่ผ่านมา

    जति धेरै नयाँ पार्टीहरू गठन हुन्छन त्यतिनै पुराना पार्टीहरूलाई फाइदा पुग्छ

  • @TunganPathak
    @TunganPathak 17 วันที่ผ่านมา

    के माधब नेपाल देशभक्त नेता हो ए मा लेसेधौने हरु देशभक्त हुनसक्छन्

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 18 วันที่ผ่านมา

    पार्टि चल्दैन नाम चाहि राख्ने बिचार हो भिम को

  • @ramjidharel8184
    @ramjidharel8184 18 วันที่ผ่านมา

    Good luck rawol sir

  • @arjunraymajhi5580
    @arjunraymajhi5580 18 วันที่ผ่านมา

    रास्वपा जॉइन गार्नूस रावल जी

  • @YamunaDahalPokharel
    @YamunaDahalPokharel 18 วันที่ผ่านมา +1

    Ramraiho

  • @tekendracr7602
    @tekendracr7602 18 วันที่ผ่านมา +2

    Sakiyo aba rawal ji pani

  • @padambista2799
    @padambista2799 18 วันที่ผ่านมา

    अग्रिम शुभकामना

  • @keshavkatwal2753
    @keshavkatwal2753 18 วันที่ผ่านมา

    शुभ समाचार, बाहुनपार्टीमा कोही नबस ।

  • @surajkarki7562
    @surajkarki7562 18 วันที่ผ่านมา

    Yo party ma Pani lagchu

  • @ToranPun
    @ToranPun 18 วันที่ผ่านมา +2

    Yo jantu dactor hoina daka voli aafnai naya partyko birodhma utranxa,psychyo ho

  • @khembogati1013
    @khembogati1013 17 วันที่ผ่านมา

    पाटि खोल्दा राम्रो न होला

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 18 วันที่ผ่านมา

    Thikgaryo.kple.ramrochhabi.bhayakale.yo.aputo.ko.sathlinuhunna.je.gare.ramrogarnubhayo.rawal.jile❤❤❤

  • @raibhakta..2434
    @raibhakta..2434 18 วันที่ผ่านมา

    Oli vanda chai 100 guna nai thik xa rawal😮

  • @Goodman-x5r
    @Goodman-x5r 18 วันที่ผ่านมา +2

    केपी ओली भ्रष्टले एमाले फुटाएरै छोड्यो त!😂

  • @Bomjanbishal123
    @Bomjanbishal123 18 วันที่ผ่านมา +1

    Good news 🗞️

  • @kuberkhatri2460
    @kuberkhatri2460 18 วันที่ผ่านมา

    Ma pani jani ho bhim dai ko pati ma

  • @BijayPaudelOfficial
    @BijayPaudelOfficial 17 วันที่ผ่านมา

    Hajur balen ma bilaye huda mahatto jhalkinxa 😊

  • @ThePoet-bysanjaya
    @ThePoet-bysanjaya 18 วันที่ผ่านมา

    Pati kholnu vanda Bechar Milne patima Jada ramro huntheo

  • @sanjaybaral537
    @sanjaybaral537 18 วันที่ผ่านมา

    Bhim Rawal sir ye kunai purana party ka manxe na sametnu hola fari ustai hunxa hamro saath xa.

  • @yasumusic9121
    @yasumusic9121 18 วันที่ผ่านมา +1

    3 Jana basni hola pati ma?😂