अतन्त्यै निकै मार्मिक पुरानो आफ्नो मौलिकता लाई सस्कृतिमा जस्ताको जस्तै उजागर गरि बालविवहा मा सम्बन्धि आफ्नो पुरानो परित्वतिक समेटिएको भिड्यो अगामी दिनमा पनि अझै यस्तै देख्न पाउ शुभकामना सम्पूर्ण अग्रज ज्युहरुमा 🙏💐🙏
आहा! हाम्रो लोभ हुन लागिसकेको पुरानो जुहारी अतेन्त राम्रो लाग्यो। सम्पुर्ण मिहिनेती टिमलाई धेरै-धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
लु यो गजब आएछ । सन् 2015 तिर श्लोकको डकुमेन्ट्री बनाएर एम नेपाली(लोक साहित्य)मा शोध गर्ने जमर्को गरेको थिएँ । समय, स्रोत र अन्य कमिकम्जोरीले दन्तेकथामा परिवर्तन गरेको थिएँ । यो भिडियोले मेरो पुरानो इच्छा अलिकति भए पनि मेटियो । सर्जक, कलाकारहरूलाई धन्यवाद , शुभकामना । 🎉❤🎉🎉🎉🎉🎉🎉🎉
लाेप हुँदै गइरहेकाे माैलिकतालाई उजागर गर्दै पुनःदर्शक स्राेताहरुमाझ यी र यस्तै सिर्जनाहरु ल्याउनुहुने सर्जकप्रति नमन🙏 सधैं यस्तै अब्बल सिर्जनाहरु सुन्न र हेर्न पाई राखाैँ समग्रमा भन्नुपर्दा साह्रै मीठास पुर्ण याे सिलाेक र सर्जकलाई सफलताको शुभकामना 🙏❤️
यस्तो गीत किन अगाडि आउन सकेन ? मौलिकतालाई माया गर्नेहरूको कमि भएकै हो त? धन्यवाद रेशम सर हजुरलाई यस्तो लोपोन्मुख भाका ल्याउनु भएकोमा । शुभकामना सम्पूर्ण टिमलाई 😍😍😍👌👌👌🙏🙏🙏
पहिले त ननभिजुयल सुनियाे घत लागे पछि भिजुयल सहित हेरेकाे आज सम्मकै उत्कृष्ट लाग्या शब्द चयन ,माैलिकता स्वर संगित शुर ताल कुनैमा रति खुट लाउने ठाउँ भेटिन ,बधाइ सर्जक र प्रसताेतालाइ आगामि दिनमा पुन यस्तै प्रस्तुतिकाे आशामा छु
tiktok बाट आउने जति एक हौ ✊✊✊
कस्तो मिठो अनी अचम्मको लाग्यो। यस्तै यस्तै सृजना बनॉंऊदै
जानु होला।
Jaioiikuberabkijailaxmimaipargarohamilai.
याे,सिलाेक,रच्ने,र,गाउने,लाई,मुरिमुरि,सलाम,छ,,हाम्राे,पुरानाे,चलन,,,युटुब,बाट,,प्रचार,गर्नु,भएकाे,,मा
यस्तो सिलोक सुन्न मनै आनन्द आउँछ यो रचना गाउनेलाई धेरै धेरै धन्यवाद।
सारै रमाइलो, हाम्रो सस्कृति, हाम्रो परम्परा। कहिल्यै नहराओस। हार्दिक बधाई सबैमा
हाम्रा बा हरु पनि यस्तै सुनाउनु हुन्थ्यो ,असाध्यै राम्रो र रमाईलो लाग्यो
Bilkul bilkul😮😮😮
आहा कती राम्रो लाग्यो सिलोक बधाई छ हजुर हरु लाई
यस्तो गीत भाइरल हुनुपर्ने तर बिडम्बना सस्कारी गीत कस्ले पो सुन्छ र😢
सारैनै राम्रो छ सिलोक सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ ❤️ अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🇳🇵🙏🙏
Chet Bahadur khadka
अतन्त्यै निकै मार्मिक पुरानो आफ्नो मौलिकता लाई सस्कृतिमा जस्ताको जस्तै उजागर गरि बालविवहा मा सम्बन्धि आफ्नो पुरानो परित्वतिक समेटिएको भिड्यो अगामी दिनमा पनि अझै यस्तै देख्न पाउ शुभकामना सम्पूर्ण अग्रज ज्युहरुमा 🙏💐🙏
लक्ष्मण
💷💵💷💵💷💷💷💷💷💷💷
हरि हरि
आहा! हाम्रो लोभ हुन लागिसकेको पुरानो जुहारी अतेन्त राम्रो लाग्यो। सम्पुर्ण मिहिनेती टिमलाई धेरै-धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
TikTok bata sunayra herna aako khoji khoji 😊
सर्जक रेशम सापकोटा र सहयोगी समुहलाई धेरै धेरै धन्यवाद। यस्ता परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण होस र नया पुस्तालाई हस्तानतरण गरियोस्।
Atyantai ramailo utkrishta swar yo ho nepali maulikta bhaneko
दामी छ्नी श्लोक भजन उत्त्म बधाई आशीर्वाद तथा शुभकामना 🙏🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️👌👌
💷💷💷💷💷💷💷💷💷💷💷💷
सार्है रमाइलो लाग्यो यस्तै यस्तै आफ्नो धर्म संस्कृति जोगाउने प्रयास गर्नुहोला तरेली सङ्गीत कुन्ज 🇳🇵🇳🇵❤️❤️🙏🙏 जय गित जय सङ्गीत
लु यो गजब आएछ । सन् 2015 तिर श्लोकको डकुमेन्ट्री बनाएर एम नेपाली(लोक साहित्य)मा शोध गर्ने जमर्को गरेको थिएँ । समय, स्रोत र अन्य कमिकम्जोरीले दन्तेकथामा परिवर्तन गरेको थिएँ । यो भिडियोले मेरो पुरानो इच्छा अलिकति भए पनि मेटियो । सर्जक, कलाकारहरूलाई धन्यवाद , शुभकामना । 🎉❤🎉🎉🎉🎉🎉🎉🎉
Sarai ramro❤️
Ooho
लाेप हुँदै गइरहेकाे माैलिकतालाई उजागर गर्दै पुनःदर्शक स्राेताहरुमाझ यी र यस्तै सिर्जनाहरु ल्याउनुहुने सर्जकप्रति नमन🙏
सधैं यस्तै अब्बल सिर्जनाहरु सुन्न र हेर्न पाई राखाैँ समग्रमा भन्नुपर्दा साह्रै मीठास पुर्ण याे सिलाेक र सर्जकलाई सफलताको शुभकामना 🙏❤️
साह्रै मन पर्यो ! बधाई तथा थप यस्ता सिर्जना थपिंदै जाउन शुभकामना '
लोप हुँदै गएको सिलोक आज का युबाहरुलाइ सुनाउनु र सिकाउनु पर्छ अति राम्रो !
यस्तो गीत किन अगाडि आउन सकेन ? मौलिकतालाई माया गर्नेहरूको कमि भएकै हो त? धन्यवाद रेशम सर हजुरलाई यस्तो लोपोन्मुख भाका ल्याउनु भएकोमा । शुभकामना सम्पूर्ण टिमलाई 😍😍😍👌👌👌🙏🙏🙏
Sapkota thar suner aako mata 😮😮😮
कति राम्रो हाम्रो परम्परा सधैं बचाई राखै♥️♥️👏👏
ma chai tik tok hera ra aako hai badai xa resham sir lai❤❤❤❤❤sarai ramro silok
सारै राम्रो लागो हैं है हेजी हैं हेजी त भन्दा मैं तेजी भनेको भय अझै राम्रो हुनथो
सारै राम्रो लाग्यो☺️🙂क्या मिठो शब्द संगीत अनि लय भाका, मनै लोभ्याउने ☺️🙂
को को हेर्दै हुनु हुन्छ आजभोलि 😊
नमस्कार म गायक बाल कुमार श्रेष्ठ ।
अत्यन्तै मीठो गित आदरणीय अग्रज दाइ रेशम सापकोटा सङ्ग जोडिएको छु सबैले माया दिनु होला।
अह मैले नि हेरे भाइ।
बधाई छ।
टिकट्क हेरेर को को आउनु भको एता????
मैले आज पाे देखे र हेरे धेरै रमाईलाे लाग्याे२०८१/०८/०६👌👌👌
2 barsa paila ko song raixa aj suniyo
Tiktok ma suni aaya ko
Dherai ramro ❣️
💷💷💷💷💷💷💵💵💷💷💵💵💷💷💵💵💷💷💷💵💵💵💷💷💷💷💷💵💵💵🛋💷💷💵💵💵🛏💷💵💵💵🛋
❤ Daree ba ❤
उहिलेको बिवाहमा सेउली जुझाउने कवितालाई गीतमा परिणत गरिएको रहेछ !! पहिला कै सैलीमा भनेको भये अझै राम्रो र परम्परा को जगेडा हुनेथियो ।
Tiktok ma yeuta tukja suner khojdai khojdai aaipuge❤
सारै रमाइलो लागयो यो सुनेर दुबै बाट हजुर
जै होस अति सुन्दर शिलोक।🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद भाइ सारै राम्रो लागाे ।
आहा अति राम्रो बनेछ गित राम्रो लाग्यो 🙏🙏🙏
Yo ho creation .. salute to u … lop hunai lageko
Jkke11ldn
Sarai ramro
लोप हुन लागेको नेपाली मौलिक संस्कृतिको पुस्तान्तरण गरेकोमा अत्यन्त खुशी लाग्यो तर बाल बिबाह चाँही......
Jati sune pani sunau sunau lagne 😘😘😘
❤❤dareee ba❤
Dareeee ba❤❤
अाहा! कति राम्रो।
Wow ramro xa
आहा!💓💓
Dami best luck for your songs
Wa a dari ba
Dareee❤
आहा यो पो हो गित ❤❤❤❤
Ramro xa silok aru Pani yastai lyaunu paryo
❤धेरै दामि सिलोक
❤😂 daree ❤😂ba
❤❤Dareee Ba❤❤
Wow amazing keep it up 🎉🎉
Tq
आहा !
मेरो आमा बुवा अनि ममि लाइ सार्है मन पर्छ राम्रो छ
अति राम्रो अनि मर्मिक भाका रतुक्का बधाई छ रेशम दाई
JEI hos JEI hos JEI hos ❤
#गोविन्द थापा सर पनि हुनुहुन्छ खुशी लाग्यो
🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
सम्पूर्ण टिमलाई बधाई छ
बिबाहमा रात दिन बिताउने स्लेक
सारै राम्रो
❤😂Very good🎉
Dame dareee ba
Gajab
रोचक एवम् रमणीय
लपपवपपउवलल ङ्ज बोप
धेरै राम्रो गित
mo uuu byydewszh
अती राम्रो हजुर सोङ ठुलो हुनुपर्ने हो
पहिले त ननभिजुयल सुनियाे घत लागे पछि भिजुयल सहित हेरेकाे आज सम्मकै उत्कृष्ट लाग्या शब्द चयन ,माैलिकता स्वर संगित शुर ताल कुनैमा रति खुट लाउने ठाउँ भेटिन ,बधाइ सर्जक र प्रसताेतालाइ आगामि दिनमा पुन यस्तै प्रस्तुतिकाे आशामा छु
,y,
Sachai ramailo lagyo silok
Damiiiiii
सारेइ राम्रो रमाइलो लाग्यो यस्तेइ लोप हुनलागेको रितिथिती हरु पस्तुत गर्नुहोला सम्पुर्न मेहनति हरुमा सुसमान नम्र नमस्कार 🙏🙏🙏🙏
साह्रै राम्रो सिलोक 👌❤️
Tiktok ma dekhera yata aauni kati jana hunuhunchha 🙏🙏
अति राम्राे लाग्याे
आहा कति राम्रो 🙏❤️🙏🌹
दोस्रो भाग पनि भए राम्रो
Daree❤ba
Dareee❤baba❤
Nice upload sweet 👍
Keep it up all team ❤️❤️❣️❣️❣️
धेरै राम्रो छ।
❤Ramro❤
Dare ba
Daree❤baje
Congratulations teem ❤❤❤❤❤
ATI sundar ❤️💕
anyone in 2081 . just love and next level vibe
Dareee❤ba
सारै राम्रो छ गला र कला 🎉🎉🎉👌👌🙏🙏🙏🙏
Waoo beautyfull song
गित धेरै राम्रो तर बाल बिवाह गराएको देखियो यो ठिक भएन ।
धेरै राम्रो लाग्यो।👏👏👏
Supper silok songs God bless you all the teams
सिलोक वाउ❤❤