एमालेले मन्त्री फिर्ता नबोलाउने, प्रचण्डले राजीनामा नदिने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 61

  • @SarojDas-z8h
    @SarojDas-z8h 3 หลายเดือนก่อน +11

    सलाम छ प्रधानमन्त्री प्रचण्ड राजिनामा दिनै हुदैन भ्रष्ट दलाल माफिया मानव लतस्कर लाई जेलमा नकोचि सबका सब चोर हरुलाई जेलमा कोच्नु

  • @YUSK1991
    @YUSK1991 3 หลายเดือนก่อน +16

    अव छिट्टै नै प्रचण्ड र रबी ले भ्रष्टाचारीको ढाड भाँचेको हेर्ने को को ज‌हुनुहुन्छ?? 😊😊

    • @AngelHeaven-g1l
      @AngelHeaven-g1l 3 หลายเดือนก่อน

      Sab Janta lay desh varatra haru haru lahi jil Koch uparxa Ani thik hunxa

    • @ilamvlog1742
      @ilamvlog1742 3 หลายเดือนก่อน

      छ्या यिनिहरुको तेति आट होला र मनको लड्दु खाउ

  • @bhunti4026
    @bhunti4026 3 หลายเดือนก่อน +6

    गिरी बन्दु ले निद्रा लागेको छैन ओली बाजे लाई

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL 3 หลายเดือนก่อน +20

    राजीनामा नदिय को मा धन्यवाद प्रचण्ड सरकार

    • @ramkumarmahat7806
      @ramkumarmahat7806 3 หลายเดือนก่อน

      याे मुजि गुखानेहरु काे राेईलाे के सुन्नु, छि ।

  • @shaitthapa123
    @shaitthapa123 3 หลายเดือนก่อน +4

    हेर्दै जानू काङ्ग्रेस र एमाले मिल्यो भने काङ्ग्रेसले धोका पाउने छ्न यो ग्यारेन्टी साथ भन्दै छु।।

  • @Thokchom1991
    @Thokchom1991 3 หลายเดือนก่อน +7

    Rajinama dinuhudhaina baru vastwchari ko fayal kholnu parxa

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 หลายเดือนก่อน

      आफूले नगरेको भए पो खोल्छ जङ्गली ले😂
      सबभन्दा ठूलो चोर त प्रचन्डे नै हो त।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +10

    हिस्सबुडी खिस्सदाँत बुडीकोछोरो नाङ्गै नाच भयो उखाने र सेरे

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik 3 หลายเดือนก่อน

      🤣🤣🤣👍🏻👍🏻👍🏻

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 3 หลายเดือนก่อน +10

    धन्यांबाद राजिनामा न दिऐकोमा

  • @rajanghamal3636
    @rajanghamal3636 3 หลายเดือนก่อน +2

    एस्तो नौटंकी बन्द गर। गिरीबन्दु र सरणाथी बन्दु को पूर्ण फाइल खोलेर यी भ्रस्टचारी लाई जेल कोच्नु पर्छ।

  • @THESMARTLIST
    @THESMARTLIST 3 หลายเดือนก่อน +1

    सकेसम्म सरकार ढल्न हुन्न, प्रचण्ड ले स्थिर सरकार राख्न सके ठूलो उपलब्धि हुन्थ्यो।

  • @purnnathulung3584
    @purnnathulung3584 3 หลายเดือนก่อน +6

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊 kp Muji 😂😂😂😂

  • @aaravsamacharNepal
    @aaravsamacharNepal 3 หลายเดือนก่อน +6

    Oli lai thegan lagaunu parchha

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 3 หลายเดือนก่อน +5

    लोभी गुरु,
    लालची चेला ।
    दुवै नरक,
    मे ठेलम ठेला ।।

  • @muktagurung5435
    @muktagurung5435 3 หลายเดือนก่อน +1

    किन राजिनामा दिने प्रचण्डले प्रचण्ड त संसदमा बहुमत ल्याएर बनेको प्रधानमन्त्री हो। अब अाफ्नाे मन्त्रीलाई राजिनामा गराउनु न एमालेले। बल्ला ३० दिन पछि बिस्वसकाे मत लिन्छ । बिचल्लीमा परेजस्ताे छ हाे एमाले 😅😅😅

  • @LalGurung-x1q
    @LalGurung-x1q 3 หลายเดือนก่อน +5

    फस गया एमाले

  • @buddha701
    @buddha701 3 หลายเดือนก่อน

    तिमिहरुकाेकाल।अब।चाैरासिकाे।चुनाब।मा।यदिभाेटभएमा।टुहुराहरु।कुनदिन्मा।तिमिहरुकाे।जन्म।भयाे।

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 3 หลายเดือนก่อน

    एमाले सरकार मा हुँदा हुँदै अर्को सँग किन सरकार बनाउनु पर्यो खास भन्नु पर्दा गिरि बन्धु टि ले नै एमाले लाइ छट्पट्याउन थालेको हो

  • @SangamChaudhry-xw5gp
    @SangamChaudhry-xw5gp 3 หลายเดือนก่อน

    बिश्व प्रकाश र गगन कता छ्न हामी कोहि सग मिल्दैनौ भन्दै थिए त केही दिन अगाडि केपि सग मिल्नु भनेको फेरि पनि धोका पाउनु हो

  • @PsSagarBiswas
    @PsSagarBiswas 3 หลายเดือนก่อน

    यी चोरहरुलाई देशको कुनै मत्लव छैन ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 3 หลายเดือนก่อน

    सुमार्गिको अबैध कालोधन भित्राउन सहयोग गर्ने विडारि पनि जेल कोचिन भयो ।

  • @kanjoklama8719
    @kanjoklama8719 3 หลายเดือนก่อน

    लोभिपापीहरुको स्वार्थी खेल !

  • @CR7Razan
    @CR7Razan 3 หลายเดือนก่อน

    केपी ओली को जालमा फस्दैछन् देउवा😢

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 หลายเดือนก่อน +2

    Oli ek number Ko fhataha ... vrastachari..desh ko dhamiro yehi ho..

  • @surajtimilsina5666
    @surajtimilsina5666 3 หลายเดือนก่อน +1

    खालस मन्त्री चिल्ला गाड़ी फेरी चढ्ने रहर कस्लाई हुदैन र

  • @shrayasharyal8172
    @shrayasharyal8172 3 หลายเดือนก่อน +1

    आषाढ को कमिशन न खाइ किन राजीनामा दिन्थे।

  • @bharatsinghmejar
    @bharatsinghmejar 3 หลายเดือนก่อน +2

    Good pm minister parchanda

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 3 หลายเดือนก่อน +1

    यो ज्ञवाली केपी को धूपौरे हो।

  • @mayagurung9459
    @mayagurung9459 3 หลายเดือนก่อน

    आर्य घाटको मार्गप्रशस्त छ

  • @nbpgaming117
    @nbpgaming117 3 หลายเดือนก่อน

    Hahaaaaaaa प्रचण्ड हो प्रचण्ड। प्रधान मन्त्री को हकदार नै होइन साच्चै भन्दा!!!!! खायो खायो😢😢😢😢😢😢

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 หลายเดือนก่อน

    SARKAR MA HOINA BALKHU MA MARGA PRASASTA CHAN. TYETAI JANU CONGRESS HARU ....BALKOT GAYERA SUTNU...🎉🎉

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 หลายเดือนก่อน

    बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३५ दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 หลายเดือนก่อน

    CONGRESS LE LAAT HANCHA KI VANNE K.P BUDA LE THAHA PAYE JASTO CHA....

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน

    Aba ta ghantai ghanta ko hat kanda gare matra 😂,budo gorule Gai ogate jasto 😅!

  • @LYTM63KANEI
    @LYTM63KANEI 3 หลายเดือนก่อน

    P. S. MAHAT , Yo jasto chor aru koi chaina

  • @premkumarrai1388
    @premkumarrai1388 3 หลายเดือนก่อน

    Sayad Deuba ra prachanda sarkar banne Payton kyare gathe

  • @shivaneupane386
    @shivaneupane386 3 หลายเดือนก่อน

    J... morne mora teme haru.

  • @devikhanal1141
    @devikhanal1141 3 หลายเดือนก่อน

    Vauju jogauna lagi pareko xa sere budo

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 3 หลายเดือนก่อน +1

    Raja lyau Desh bachau.

  • @harkapun9874
    @harkapun9874 3 หลายเดือนก่อน

    धनि देसलाई मागि खाने देस बनायो

  • @tachnicalsupport3481
    @tachnicalsupport3481 3 หลายเดือนก่อน

    Chine le game khelxa aba

  • @kirankumarshahi133
    @kirankumarshahi133 3 หลายเดือนก่อน

    Prachan sarkar go ahead people are back of you

  • @Osanbantawa
    @Osanbantawa 3 หลายเดือนก่อน

    Yo mgharuko kati news banauxan...

  • @sangitagautam1823
    @sangitagautam1823 3 หลายเดือนก่อน

    Prchndale sahilai ja bhane r jane manis hoina

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 3 หลายเดือนก่อน

    गुड

  • @sangitagautam1823
    @sangitagautam1823 3 หลายเดือนก่อน

    Rajinama dina hunaa

  • @G-jin353
    @G-jin353 3 หลายเดือนก่อน

    Good amale

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 3 หลายเดือนก่อน

    Sahi hi sir

  • @PadamKhadka-vg8cu
    @PadamKhadka-vg8cu 3 หลายเดือนก่อน

    🎉

  • @chanthapa7943
    @chanthapa7943 3 หลายเดือนก่อน

    KP syal 🐆 SeRe Bheda 🐑

  • @PrakashBist5926
    @PrakashBist5926 3 หลายเดือนก่อน

    😆😂 हैं कि

  • @vincent77295
    @vincent77295 3 หลายเดือนก่อน

    lado ko matlab