प्रधानमन्त्री र गृहमन्त्री दुवै जनाले राजीनामा दिनुपर्छ।। के हाम्रो देशमा युवक छैन प्रधानमन्त्री र गृहमन्त्री हुँनालाई यदि सरम छ भने तुरुन्त राजीनामा दिएर जानुहोस्।
रवि गृह मन्त्री हुँदा बरु काम हुन्थ्यो।। दुई पार्टी मिलाएको भनेर आशीर्वाद पाको हो गृह मन्त्रालय र महाधिबेसन मा सहयोग पुराएको भनेर आशीर्वाद पाको हो उपप्रधान मन्त्री अनि के गतिलो हुन्थ्यो र।।
आफ्नो ससाना नानीहरूको भविश्यको बारेमा सोचेर छातिमा हात राखेर प्रमुख पाखण्डी राष्ट्रघातीहरू केपि ओली, शेर बहादुर, प्रचण्ड, माकुने, झले, बामे र बाबुराम लगायत दिपक खड्का, धनराज, आरजू अनि झोले अरिंगालहरू टोप बहादुर, बॅादर, महेश बस्नेत, सूर्य थापा आदि सबैलाई सडकबाट सुलीमा चढाएपछिको दश बर्षमा बल्ल मुलुक ट्रायाकमा आउने हो। भावि पुस्ताको लागी भए पनि सोचौ, हाम्रा कलिला नानीहरूको दुःख कम गर्ने बारे सोचौ, भ्रष्टहरूलाई ठेगान लगाउ जता भेटिन्छ त्यहि ठोकौ। हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए। बन्दैन मुलुक २-४ सपुत मरेर नगए।। जय देश, जय नेपाल!
निरीह मन्त्री र ३कराेड घडि वला दुबै अस्छयम हुन त्याे कुर्सिमा बस्न लाएक देखिएनन् नाैतिकता यदि कहि कतै बचेकुचेकाे छ भने राजिनामा दिदा उपयुुक्त हुन्छ हाेला।
गगनले त जनतालाई देखाउन राजिनामा मागे जस्तो गर्ने भित्र भित्रै फेरि कस्तो लाग्यो मेरो नाटक भन्दै कुम जोडेर हिड्ने पार्टीको नियम नै हो गगनको गफमा न चिप्लिन आग्रह गर्दछु। म कुटे 😡 जस्तो गर्छु त रोए😂 जस्तो गर हो उनिहरुको राजनिति ।
Rabi sir le boleko 💯% thik ho sachai kam garna diya ko bhaya dherai garthey kura kattney ko kami xain rabi mantri huda mai sabai garxu bhaney jasto garera ufranthey lekhak ji ahile thaa vo
सहकारी छानविन समितिले दोषी करार गरेर कारवाहीको सिफारिस गरेको सहकारी ठगीलाई पक्राऊ गर्न नसके पछी यस्तै हो! जेलमा हुनु पर्ने ठग् बासेको अली सुहाएने, जुनै काण्ड खोले पनी सबैमा संलग्न ठग् स्याल 😢
रवि गृहमन्त्री हुँदा पश्चिम मा बाढी गएको थियो त्यति बेला पारदर्शी काम भएर होला अहिले त्यो खासै न्युज आएन त्यति बेल समिति थिए अहिले त्यही समितिलाई निरन्तरता देको छैन। सिम्तालमा गाडी नदीमा खस्यो त्यो बखत पनि सरकार ठ्याक्कै परिवर्तनमा थियो एमाले बाहिर निस्केर प्रचण्ड विश्वासको मत मा पछि परे राजनीति रम्दै थियो सदनमा त्यति बेला दुर्घटना ओझेल भयो
मौनता तोडौ पारदर्शिता प्रजातन्त्रको प्राण हो भने गोप्यता कुन हक अधिकार अन्तरगत पर्दछ? देशको ढुकुटी लूड्याएर राखेको सम्पति पारदर्शि हुनुपर्ने हो कि गोप्य? अकूत सम्पत्तिको पहाडमा चढ्दै शासन गर्ने शासकहरुलाइ कस्तो किसिमको गोप्यताको हक सुबिधा दिने हो? लोकतन्त्र देश र जनता लूट्ने अनुमतिपत्र (लाइसेन्स) होइन भने राजनितिक पार्टिहरुको मूल नेतृत्वमा रहेका र तिनका आसेपासे सहित नातेदारहरुको घर, गाडि, जग्गा, शेयर, बैङ्क ब्यालेन्स सहितको बिबरण सङ्कलन गरि सम्पत्तिको स्रोतको खोजी गर्नुपर्छ। जिन्दगिभर राजनिति मात्र गरेर सार्बजनिकरुपमा वैध आयस्रोत नदेखिएकाहरूको आलिशान र विलासी जीवनशैली खर्चको स्रोत के हो, जनताले थाहा पाउनु पर्छ। निरन्तर सत्ता भोग गरिरहेका हिसाब देखाउन नसक्ने सबै पार्टिका नेता तथा कार्यकर्ता र मतियारहरुलाइ भ्रष्ट करार गरि जेलको सजाय दिनुपर्छ। भ्रष्टाचारि र उनिहरुको सम्पुर्ण परिवार नातेदारहरु समेतलाइ असरपर्नेगरि सामाजिक बहिस्कारको अभियान चलाउनुपर्छ। आफु पेटभरि खाएर देश रोएको सपना देख्नेहरु युट्युबमा भिडियो खिचाउन ब्यस्त छन। आम्दानिको श्रोत के हो थाहा छैन केहि पोका सामानहरुपनि बाढेको देखिन्छ। थाहा छैन कति जम्माहुदा सम्म बाढने हो, धुर्मुस सुन्तलि जस्तो युवा उमेरमै थकाइमार्नु पर्नेहोकि कालिकोटको अस्पताल जस्तो राजनितिमा हामफाल्ने हो, समयले देखाउला, अहिले दुखमा जस्ले जे गरेका छन खास भनिरहनु उचित नहुनपनि सक्छ। संघर्ष र आशाको यात्रा अझै अनिश्चित छ भन्दै बिपत्तिको कहरले निम्त्याएको आर्थिक मन्दीको भार कमगर्न श्रमको लागि जिन्दगीनै दाउमा लगाइ बिदेशिनुको बिकल्प कसैले देखाइरहेको छैन। सडकमा हिडने यात्रुहरुमा समेत पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेर अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ। आत्तिएर त्रासको मानसिकतामा रहेका नेपालीहरुले कहिले सहज र शान्त जीवन जिउने हो? घरै छोडनु पर्ने अवस्थामा पुगेका मानिसहरु समेत अझै पद छोडदिन बाकि बिकास गरेरै छाडछु भनेको थप्पडि लगाएर स्वागतगरि आफ्नो दुनो सोझ्याउनमात्र सक्रिय छन नव क्रान्तिकारिहरु। विश्व सामु देश र जनताको अस्मिता धितो राखेर अनाबश्यक शर्तहरु पालाना गर्छु भनि लिएको ऋणले यो देशका भ्रष्ट नेता, कर्मचारीतन्त्र, दलाल, माफिया, विचौलियालाई पालिरहने हो भने भावि सन्ततिको भविष्य समेत ऋणको कारणले अन्योल हुनेछ। तसर्थ अब भ्रष्टहरुका विरूद्ध पाल्न सकिन्न भन्दै बोलेर मौनता तोडनु पर्छ। देशभित्र सार्बजनिक पद धारणगरि अकुत सम्पतिको बलमा परिवारलाइ बिदेशमा पठाइ आफुलाइ चोखो देखाउने सम्पुर्ण राष्ट्रिय भ्रष्टाचारको दौडमा रहनु भएका बहालवाला र भुतपुर्ब सम्पुण पदाधिकारिहरुलाइ राष्ट्रिय गद्दार करारगरि सम्पुर्ण नागरिक सुबिधाबाट बन्चित गर्नुपर्छ। भ्रष्टाचार गरि कानुनको धाक लगाएर अगाडि पछाडि राज्यको सुरक्षा लिएर हिडनेहरुलाइ नाङ्गेझार बनाउनुपर्छ।
ओठे जबाफ र काेठे बैठकले जनताको समस्य सामाधान हुदैन है लेखके त बेकामे रहेछ कुर्सीमा टासिरहनु प्रधानमन्त्री त ओठेवबाफ दिएर लेखर्काे बचाउ पाे गरेको छ ठगबन्धन भत्किन्छ भनेर धिकारछ
प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक दुवैको राजिनामा जरुरी छ असक्षम नेता ।
यस्ता असक्षम मानीस ले गृहमन्त्री पद बाट हटाउन जरुरि छ।
राजिनामा दिनु पर्छ
गृहमन्त्री ले राजिनामा दिनु पर्छ कुनै काम गर्न सकेन
Bichara vijibility nai edaienan ta aru k garun sak6an ta
असक्षम गृहमन्त्त्री तुरुन्त राजिनामा दे
Good गृहमन्त्री होइन पहिला त प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ।
गृहमन्त्री राजिनामा दिनु ठीक हाेला !!
नैतिकता को आधारमा तुरुन्त राजिनामा गर्न पर्छ असक्षम गृहमन्त्री ले
असक्षम गृहमन्त्री प्रधानमन्त्री हरुको कामैछैन घरले जाजा बनले आईजा आईजा भैसकेका हरुको कामछैन युबा नेताहरुलाई नेतृतो जिम्मादेउ र राजिनामादेउ ।
Sss100
Good 👍 👍 👍 👍 👍
Rabi sirle❤❤ ramaro kam gareko ho❤❤
Very good yes
गृहमन्त्री ले राजिनामा दिनुपर्छ के पी ले जति ढाकछोप गरे पनी
प्रधान मन्त्रिले गृम लाई बचाउ गर्छ भने प्रधान मन्त्रिलाई नै यस्काे दाेष लाग्ने छ ।
Very good
अपराधी प्रधानमन्त्रीले अपराधी गृहमन्त्री बचाउनु कुनै आश्चर्यजनक होईन ?
Jay gagan jay nepal
रमेसलेखकले।राजिनामादिनुपरछ।तुरुनतै
गृहमन्त्री लेखक, र प्रधानमन्त्री ले मात्र हैन पुराना पार्टिका सबै दलहरुले राजिनामा दिनु पर्छ।
लेखन पठनपाठन ठिक होगृहमन्त्रीको लागि योग्य देखिएन !
रबि र रमेश दुबै लाई प्रतिपक्षको बेन्च मात्र उपयुक्त हुन्छ ।
Good
Right
सहि राजिनामा तुरुन्त दिनु पर्छ
Shahi bhanubhayo🇳🇵🙏❤️
तेरिमा उखाने
काङ्ग्रेस पार्टीको साँखलाई धरापमा पार्ने बर्तमान गृह मन्त्री लेखकले राजीनामा दिनै पर्छ।
सहिहो
अयोग्य प्रधान्त्री लै अयोग्य गृहमन्त्री को बॅचा ऊ गर्नु लायि स्वभाबिक छ।
यस्ता गृहमन्त्री राजीनामा दिनुपर्छ
गृहमन्त्रिले मात्र होइन प्रधानमन्त्री ले नै तुरुन्तै राजिनाम मा दिन पर्छ ॥
Rabi. 👍👍👍👌👌🙏🙏🙏
बल्ल सत्य बोल्ये गगनले
प्रधानमन्त्री र गृहमन्त्री दुवै जनाले राजीनामा दिनुपर्छ।। के हाम्रो देशमा युवक छैन प्रधानमन्त्री र गृहमन्त्री हुँनालाई यदि सरम छ भने तुरुन्त राजीनामा दिएर जानुहोस्।
राजिनामा त दिनै पर्छ असक्षम गृम यस्ता नालायक र लाचारि गृम लेखक ले राजिनामा दिनै पर्छ ।
Rip,,rip,,rip,,kp,,oli
कुएको,गनाएको,सडेको गोरू मन्त्री No ग्रह मन्त्री
रवि गृह मन्त्री हुँदा बरु काम हुन्थ्यो।। दुई पार्टी मिलाएको भनेर आशीर्वाद पाको हो गृह मन्त्रालय र महाधिबेसन मा सहयोग पुराएको भनेर आशीर्वाद पाको हो उपप्रधान मन्त्री अनि के गतिलो हुन्थ्यो र।।
good
राजिना मात्र होईन देश बाटै निकाल्नु पर्छ
यो भ्रष्टाचार गृहमन्त्री ले राजीनामा दिनुपर्छ केपी ओलीले राजीनामा दिनुपर्छ।
rajinama dinu parxa
दुई तिहाइ सरकार को देश चलाउने क्षमता देखियो अब जनता चुप रहने बाला छैन
राजिनाम्मा दिनु पर्छ योगिरे मन्तरिले ले केय कामछ यस्ता गिरेमन्तरिले
आहिले सम्मकै निन्द्रा मा नबुउज्यिको ग्रह मन्त्री यो देशले पहिलो पटक भेटियो
आरजुको साडी भित्र पसेको लेखकले आरजुको हुकुम बिना केहीकाम गर्न सक्दैन।
बचाउनको सत्ता जिउँदै नेपालीलाई श्रद्धाञ्जी दिने?यो देशले कस्तो गृहमन्त्री पाएछ।
यी सब चोरहरुलाई किन बाढीले बगाएन अति संकटमा परेउ हामी जनता?
Oli get out ok no sarkar
रमेश लेखकले गृहमन्त्रालय चलाउन सकदैनन यिनकाे खुबि देखियना ।
सही गरेछ काङ्ग्रेस ले
ग्रिहमन्त्रिजी अब नैतिकताकाे प्रस्नआयाे,
राजिनामा दिनेकि चुरा र साडिलगाएर
कुर्सिमा बस्ने।
यसकाे अनुहार चाेरकाे जस्ताे छ,केहि काम छैन।
Each n every person same like brother so possible save yar
राजिनामा दिनै पर्छ लेखक ले काम छैन उनको
तत्काल राजिनामा दिनुपर्ने देखियो
कांग्रेस काे बुद्वि आयकाे हाे हाे भने राजिनामा मागनै पछं
बिल्कुल यो बेखबर मरेको
लास लाइ तुरन्त राजीनामा होइन यसको पद खारेज हुन पर्छ।
कामु प्रधानमन्त्री ,रमेश लेखक र बिदेश घुमेर रमाउने प्रधानमन्त्री देशमा बाडी पहिरो बाट जनधन नोक्सान हुदा कुम्मकर्ण भएर सुत्नेको काम छैन।
नेता र देश लाई गालि गरी देश कहिलै बन्दैन. कुरा ले चिउरा भिजाउने जनता
हामी नै हो.
ravi dai lai denu parxa garaya mantry
कस्ता कस्ता मानिसलाई गृहमन्त्री बनाउछन
कांग्रेस पार्टी मा कुनै नेता को आस छैन।
क्षमता नभएको मन्छे गृर्हमन्त्री
काङ्ग्रेस चोर ले केही सहयोग गर्न सक्दैन
ए भाइ राजीनामा दे हो
काम छैन यस्तो गृहमन्त्री को।
ओलि ले नि राजिनामा दिय हुन्छ।
काम छैन। ओलि र लेखक दुबै को।
बाख्राले एउटा जिम्मा लिनु पर्छ
या प्रमाण देखाउनु पर्छ या राजनिति बाट सन्यास लिने उदघोष गर्न सक्नु पर्छ
के गृहमन्त्री पदको लागि मात्रै हो?
आफ्नो ससाना नानीहरूको भविश्यको बारेमा सोचेर छातिमा हात राखेर प्रमुख पाखण्डी राष्ट्रघातीहरू केपि ओली, शेर बहादुर, प्रचण्ड, माकुने, झले, बामे र बाबुराम लगायत दिपक खड्का, धनराज, आरजू अनि झोले अरिंगालहरू टोप बहादुर, बॅादर, महेश बस्नेत, सूर्य थापा आदि सबैलाई सडकबाट सुलीमा चढाएपछिको दश बर्षमा बल्ल मुलुक ट्रायाकमा आउने हो।
भावि पुस्ताको लागी भए पनि सोचौ, हाम्रा कलिला नानीहरूको दुःख कम गर्ने बारे सोचौ, भ्रष्टहरूलाई ठेगान लगाउ जता भेटिन्छ त्यहि ठोकौ।
हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए।
बन्दैन मुलुक २-४ सपुत मरेर नगए।।
जय देश, जय नेपाल!
उुखाने बुढा, पहिला तेही काँग्रेस को खोइरो खन्ने कुर्सी पाए पछि आज आएर गल्ती भएको स्वीकार गर्नु कहाँ हो कहाँ उल्टै बचाउमा लाग्यो लाजनिती
Right he have tool
काङ्ग्रेस काे घाेडाबनेर गृहमन्त्रीको सपाेट
बगाउन पर्ने यो केपी ओलीला हो जिन्दै चाहिँ बगाएदेखि कसैले खोज्थेन यो बैंक चोटलाई।
निरीह मन्त्री र ३कराेड घडि वला दुबै अस्छयम हुन त्याे कुर्सिमा बस्न लाएक देखिएनन् नाैतिकता यदि कहि कतै बचेकुचेकाे छ भने राजिनामा दिदा उपयुुक्त हुन्छ हाेला।
Rajinam dinu parchha olileni dinu parchha
Yesta ta xan mantri
गगनले त जनतालाई देखाउन राजिनामा मागे जस्तो गर्ने भित्र भित्रै फेरि कस्तो लाग्यो मेरो नाटक भन्दै कुम जोडेर हिड्ने पार्टीको नियम नै हो गगनको गफमा न चिप्लिन आग्रह गर्दछु। म कुटे 😡 जस्तो गर्छु त रोए😂 जस्तो गर हो उनिहरुको राजनिति ।
सै हाेनि राजि नाम दिए हुन्छ गाेरु ले
northkorea ma jasto garnu parne ho..hunchai nepal paryo
Rabi sir le boleko 💯% thik ho sachai kam garna diya ko bhaya dherai garthey kura kattney ko kami xain rabi mantri huda mai sabai garxu bhaney jasto garera ufranthey lekhak ji ahile thaa vo
पाँयभन्दैमा खिर ज्यादा खायपनि फुड पोईजन हुन्छ भन्ने थाहा नपाएका लेखकले गृहमन्त्री अकारण र दुई तिहाईं को दम्भ ले घोप्टो पार्ला जसतोछ
Rajinam de lethal rajinam
सहकारी छानविन समितिले दोषी करार गरेर कारवाहीको सिफारिस गरेको सहकारी ठगीलाई पक्राऊ गर्न नसके पछी यस्तै हो! जेलमा हुनु पर्ने ठग् बासेको अली सुहाएने, जुनै काण्ड खोले पनी सबैमा संलग्न ठग् स्याल 😢
Asakshem oli P m ra Asakshem Rameslwkhak nayak hun
अ पुत्रे लाई जनाा काे के माया
Sujan Lama
Ghusiya rajinam de
यो लेखक अझै किन गृहमन्तृ छ ?
रवि गृहमन्त्री हुँदा पश्चिम मा बाढी गएको थियो त्यति बेला पारदर्शी काम भएर होला अहिले त्यो खासै न्युज आएन त्यति बेल समिति थिए अहिले त्यही समितिलाई निरन्तरता देको छैन। सिम्तालमा गाडी नदीमा खस्यो त्यो बखत पनि सरकार ठ्याक्कै परिवर्तनमा थियो एमाले बाहिर निस्केर प्रचण्ड विश्वासको मत मा पछि परे राजनीति रम्दै थियो सदनमा त्यति बेला दुर्घटना ओझेल भयो
Good, laykhag must resign immediately..he proved useless and incapable.He is not fit for HM.
सेरे र आर्जुको सेवकराम ग्रिहमन्त्रिले काम गर्छ भन्नु मुर्खता हो
Pakkai pani rajinama dinu parxa ra jail kochnu parxa ramesh lekhak lai
Yasma matra hoena Aru kurama pani Asachyam hune6
मौनता तोडौ
पारदर्शिता प्रजातन्त्रको प्राण हो भने गोप्यता कुन हक अधिकार अन्तरगत पर्दछ? देशको ढुकुटी लूड्याएर राखेको सम्पति पारदर्शि हुनुपर्ने हो कि गोप्य? अकूत सम्पत्तिको पहाडमा चढ्दै शासन गर्ने शासकहरुलाइ कस्तो किसिमको गोप्यताको हक सुबिधा दिने हो? लोकतन्त्र देश र जनता लूट्ने अनुमतिपत्र (लाइसेन्स) होइन भने राजनितिक पार्टिहरुको मूल नेतृत्वमा रहेका र तिनका आसेपासे सहित नातेदारहरुको घर, गाडि, जग्गा, शेयर, बैङ्क ब्यालेन्स सहितको बिबरण सङ्कलन गरि सम्पत्तिको स्रोतको खोजी गर्नुपर्छ। जिन्दगिभर राजनिति मात्र गरेर सार्बजनिकरुपमा वैध आयस्रोत नदेखिएकाहरूको आलिशान र विलासी जीवनशैली खर्चको स्रोत के हो, जनताले थाहा पाउनु पर्छ। निरन्तर सत्ता भोग गरिरहेका हिसाब देखाउन नसक्ने सबै पार्टिका नेता तथा कार्यकर्ता र मतियारहरुलाइ भ्रष्ट करार गरि जेलको सजाय दिनुपर्छ। भ्रष्टाचारि र उनिहरुको सम्पुर्ण परिवार नातेदारहरु समेतलाइ असरपर्नेगरि सामाजिक बहिस्कारको अभियान चलाउनुपर्छ।
आफु पेटभरि खाएर देश रोएको सपना देख्नेहरु युट्युबमा भिडियो खिचाउन ब्यस्त छन। आम्दानिको श्रोत के हो थाहा छैन केहि पोका सामानहरुपनि बाढेको देखिन्छ। थाहा छैन कति जम्माहुदा सम्म बाढने हो, धुर्मुस सुन्तलि जस्तो युवा उमेरमै थकाइमार्नु पर्नेहोकि कालिकोटको अस्पताल जस्तो राजनितिमा हामफाल्ने हो, समयले देखाउला, अहिले दुखमा जस्ले जे गरेका छन खास भनिरहनु उचित नहुनपनि सक्छ। संघर्ष र आशाको यात्रा अझै अनिश्चित छ भन्दै बिपत्तिको कहरले निम्त्याएको आर्थिक मन्दीको भार कमगर्न श्रमको लागि जिन्दगीनै दाउमा लगाइ बिदेशिनुको बिकल्प कसैले देखाइरहेको छैन। सडकमा हिडने यात्रुहरुमा समेत पहिरो खसेको, गुड्दागुड्दै गाडी पुरिएको, मानिसको ज्यान गएको सुनेर अनुहारमा त्रासको चित्र प्रष्ट देखिन्छ। आत्तिएर त्रासको मानसिकतामा रहेका नेपालीहरुले कहिले सहज र शान्त जीवन जिउने हो?
घरै छोडनु पर्ने अवस्थामा पुगेका मानिसहरु समेत अझै पद छोडदिन बाकि बिकास गरेरै छाडछु भनेको थप्पडि लगाएर स्वागतगरि आफ्नो दुनो सोझ्याउनमात्र सक्रिय छन नव क्रान्तिकारिहरु। विश्व सामु देश र जनताको अस्मिता धितो राखेर अनाबश्यक शर्तहरु पालाना गर्छु भनि लिएको ऋणले यो देशका भ्रष्ट नेता, कर्मचारीतन्त्र, दलाल, माफिया, विचौलियालाई पालिरहने हो भने भावि सन्ततिको भविष्य समेत ऋणको कारणले अन्योल हुनेछ। तसर्थ अब भ्रष्टहरुका विरूद्ध पाल्न सकिन्न भन्दै बोलेर मौनता तोडनु पर्छ। देशभित्र सार्बजनिक पद धारणगरि अकुत सम्पतिको बलमा परिवारलाइ बिदेशमा पठाइ आफुलाइ चोखो देखाउने सम्पुर्ण राष्ट्रिय भ्रष्टाचारको दौडमा रहनु भएका बहालवाला र भुतपुर्ब सम्पुण पदाधिकारिहरुलाइ राष्ट्रिय गद्दार करारगरि सम्पुर्ण नागरिक सुबिधाबाट बन्चित गर्नुपर्छ। भ्रष्टाचार गरि कानुनको धाक लगाएर अगाडि पछाडि राज्यको सुरक्षा लिएर हिडनेहरुलाइ नाङ्गेझार बनाउनुपर्छ।
एत्रो बर्स जन्ता निरङ्कुस पारेर पनि जन्तालाई लाटा सम्झनु त घिन्लागेर आउँछ हौ छ्री.......!
ओठे जबाफ र काेठे बैठकले जनताको
समस्य सामाधान हुदैन है लेखके त बेकामे रहेछ कुर्सीमा टासिरहनु
प्रधानमन्त्री त ओठेवबाफ दिएर
लेखर्काे बचाउ पाे गरेको छ
ठगबन्धन भत्किन्छ भनेर
धिकारछ
रबि तिमिले चहि के गरेयौ
जन्ता लाइ केहि गर्ने वोला छैन काग्रेस ले
भ्ररष्टाचारि बाहेक देखि हाले जन्ताले
के गरो काग्रेस को। ऐमाले त पचो अब काग्रेस को पालो
४,५ घन्टा सम्म केे हेरेर बसेकाे नालाहिक सरकार
यो गृह मंत्री हुने लायक नी हैन
टिभीमा पैशा हाल्नुस, लाख हाले करोड, करोड हाले अरब, यो कुन ठगको भनाई हो ?