प्रचण्डले भागेर बिश्वासको मत लिएको भन्दै हंगामा,कांग्रेसले ठुलो मुल्य चुकाउने भनेपछि उत्रियो मैदानमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #prachanda #rabilamichhane #raghujipant #sunaulonepaltv #manishjha #ramharikhatiwada #santoshpariyar #gyanendrashahi #chitrabahadurkc

ความคิดเห็น • 302

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 4 หลายเดือนก่อน +27

    यो कांग्रेसको सत्यनास होस । No vote for congress in 84. चित्रे बाजेको स्वर्गद्वारी छिट्टै खुलोस शुभकामना ।

  • @baltamang9038
    @baltamang9038 4 หลายเดือนก่อน +4

    रोल्यक्स घडी उफ्रेको देख्दा जीबी राईको लागि हो जस्तो लाग्यो किनकी रमहरीको प्रिय साथी हो जीबी राई

  • @RameshRamtel-k7p
    @RameshRamtel-k7p 4 หลายเดือนก่อน +60

    प्रचण्डले जे गरे ठिक गरे

  • @sargam270
    @sargam270 4 หลายเดือนก่อน +34

    ठिक गरे प्रचण्डले यिनिहरुलाई यस्तै गर्नुपर्छ ।

  • @taratimsina4354
    @taratimsina4354 4 หลายเดือนก่อน +22

    कङ्ग्रेसको संसदीय अभ्यास पनि देखियो ।राष्ट्र लुट्ने कसैलाई छोड्नु हुदैन ।

  • @taraneupane3646
    @taraneupane3646 4 หลายเดือนก่อน +12

    ❤❤🎉🎉🎉 गृह मन्त्री को सही जबाफ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +2

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 4 หลายเดือนก่อน +3

    यहा जन्ताको coment हेर्दा नेपाली काङ्ग्रेस 100% अ लोकपृय देखियो.. अब त लाजपनी लजाइसकेयो माननीय ज्यु।

  • @menukaneupane6184
    @menukaneupane6184 4 หลายเดือนก่อน +37

    निर्लज्ज कॅग्रेशको हैसियत देखाईदियो सरकारले थुक्क

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 หลายเดือนก่อน +9

    गगने ,रामहरि र चित्रेको छानबिन गर्नु पर्छ।यि काम नलाग्ने चोरहरु हुन ।रबिले सहि भन्न भएको छ पत्रिकामा आएको कुरा भन्न पाईन्छ।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 4 หลายเดือนก่อน +1

    घडी चोरेजस्तो होइन माननीय ज्यु... सम्स्सद नीति र नियम बनाउने ठाउँ हो ... हल्ला र नाराजुलुस गर्नेठाँउ होइन।

  • @DalBudha-p4d
    @DalBudha-p4d 4 หลายเดือนก่อน +5

    यो सरकार पुरा समय तिक्छ अब कांग्रेस सकिन्छ

  • @Darshan_xetry
    @Darshan_xetry 4 หลายเดือนก่อน +9

    जे गरे प्रचण्डले ठिक गर्यो चाहे भने 10/12अोटा बिस्वास को मत लिन सकिन्छ💪🤣🤣🤣

  • @JogilalJoshi
    @JogilalJoshi 4 หลายเดือนก่อน +1

    धन्यबाद प्रधानमन्त्रि ज्यु यिनिहरु यस्तै गर्नु पर्छ

  • @BlackDog-z7n
    @BlackDog-z7n 4 หลายเดือนก่อน +5

    मती बिग्रेको कांग्रेस लाई जनताले विश्वास गर्दैन नेता र झोले मात्रै हो अब बाकी ।

  • @premkhadka3248
    @premkhadka3248 4 หลายเดือนก่อน +3

    चित्रबहादुर केसि काङ्ग्रेसको सानोभाइ भएको स्पष्ट जानकारी भयो।

  • @surendrasanjel6799
    @surendrasanjel6799 4 หลายเดือนก่อน +6

    देश बिग्रेकै बग्रेल्ती उमृएका युटुबे हरुले गर्दा हो

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 4 หลายเดือนก่อน +50

    अब काँकरेस सकिदै जान्छ यो चित्रे बुढो पनि खत्म रहे छ थुक्क|

    • @chhetrisujan1026
      @chhetrisujan1026 4 หลายเดือนก่อน +1

      Right

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 4 หลายเดือนก่อน

      चित्रे त गधा रहेछ।।घडी चोर्लाइ कोर्‍आ हान्न्लगाउनुपर्छ।

  • @sangamudasi5777
    @sangamudasi5777 4 หลายเดือนก่อน +3

    सबैभन्दा पहिले यो चितुर्के लाई छानबिन गर्नुपर्छ।

  • @user-shyam901
    @user-shyam901 4 หลายเดือนก่อน +2

    रबि दाइ पावरफुल मान्छे आफै हो अहिले त।मिडियामा बोल्ने होइन के गल्ती गर्ने हरुलाइ झ्याप झ्यप समाउने कार्वाही गर्ने हो।तपाईं जति बोल्न थियो पत्रकारिता गर्दा नै बोलियो नि।

  • @khatrichhetri837
    @khatrichhetri837 4 หลายเดือนก่อน

    अब कांग्रेस सकिदैछ नेपाली जन्ताको लागि कांग्रेस माओवाद एमाले पार्टि ठिक छैन गणतन्त्र समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद ❤

  • @astitwak.c3060
    @astitwak.c3060 4 หลายเดือนก่อน +4

    काँग्रेसका नेताहरुको अनुहार हेर्नै मन लाग्दैन कुरा नि सुन्न मन लाग्दैन कांग्रेसका नेता सबै दिशा खाएर हुर्केका रहेछन

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 4 หลายเดือนก่อน +14

    गिरि बन्दु भन्ने बितिकै धुवा निस्किन्छ

  • @nabinkhanal1966
    @nabinkhanal1966 4 หลายเดือนก่อน +4

    कांग्रेस ले यति गराको हो, प्रधानमंत्री ले अफ्नो पावर र आफू काे हाे देखाइदिएको हो, मज्जा आयो,अजै आउँछ फाइल खोले पछी भाग भाग हुन्छ।

  • @Tmglok
    @Tmglok 4 หลายเดือนก่อน +2

    आगो लाग्नुपर्ने साम्सद भवन भित्र हो जङ्गल मा होइन जनताको कर माथी गैरराजनीतिक गर्ने तेरा बाउको साम्राज्य हो कांग्रेस

  • @nbpgaming117
    @nbpgaming117 4 หลายเดือนก่อน +4

    यो पटक प्रचण्ड को गल्ती छैन हौ......

  • @devmalla35
    @devmalla35 4 หลายเดือนก่อน

    अहीलेको युगले केखोजेछ तेतापटी जानुपर्यो हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamatr5234
    @lamatr5234 4 หลายเดือนก่อน +9

    काँग्रेस सकिन खोजेको हो !

  • @krishnaprasad-mq1dr
    @krishnaprasad-mq1dr 4 หลายเดือนก่อน +3

    कागे्स ले आफै खतम हुने बाटो खोज्दै छ

  • @dipendrajaishi1965
    @dipendrajaishi1965 4 หลายเดือนก่อน +3

    5:10 "रोक्नुन या प्रधानमन्त्री आइरछ " epic😅😂😂

  • @roshanghimire168
    @roshanghimire168 4 หลายเดือนก่อน +4

    अब देश मा राजा को बिकल्प छैन्🙏🙏🙏 श्री 3 जंग बहादुर को खाचो भयो।। नेपाल आमाको लागी🙏🙏 पशुपतिनाथ ले देशको रक्षा गरुन्🙏🙏💝

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 4 หลายเดือนก่อน +3

    ठीक हो चोर काग्ेस लाई जे गरे पनि सुख छैन ा मात् सत्ता चाईयो

  • @kalpanathapa3902
    @kalpanathapa3902 4 หลายเดือนก่อน

    Good प्रधानमन्त्री ज्यू

  • @Tmglok
    @Tmglok 4 หลายเดือนก่อน +3

    तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........
    १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस
    २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस
    ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस
    ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस
    ५) २०१५ गन्डकी बेची खाने काग्रेस
    ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस
    ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस
    ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस
    ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस
    १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस
    ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस
    १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस
    १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस
    १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस
    १५) कर्णाली बेची खाने काङ्ग्रेस
    १६) टनकपुर बेचि खाने काङ्ग्रेस
    १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस
    १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस
    १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस
    २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
    २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस
    २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
    २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
    २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
    २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
    २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
    २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस
    २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस ।
    २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस
    ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस ।
    ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस
    ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस ।
    ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस
    ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस ।
    ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस
    ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस
    ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस ।
    ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
    अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 4 หลายเดือนก่อน +6

    तिमी मुलाको पनि काम छैन चित्र बहादुर बाख्रा पालेर बसा अब आतंककारी गतिविधि गर्नुमा त सिपालु रहिछौ चित्र बहादुर

  • @radhakrishnabanskota8613
    @radhakrishnabanskota8613 4 หลายเดือนก่อน +16

    केशी जी काे पनि हालत पतला होला जस्तो छ

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 4 หลายเดือนก่อน +2

    कंग्रेस सरकारबीना बांच्दैन!!

  • @nawarajhayu5727
    @nawarajhayu5727 4 หลายเดือนก่อน +12

    नेपाली काँग्रेस पार्टी का नेत्ता कार्यकर्ता हरु जहाँ भेटिन्छन् !!!
    तेहि लात का लात हान्दा केही फरक न पर्ने / यिनीहरू काे ब्यावाहार ले देखाउदै छन्

  • @The_Wisdom_House
    @The_Wisdom_House 4 หลายเดือนก่อน +3

    सबै भन्दा ठूलो दल अहिले नेपाली कांग्रेस हो। जनता को मत को कदर नै नहुने यो व्यवस्था नै खराब हो। प्रचण्ड र रवि लाई जनमत नै छैन।
    यो व्यवस्था मा यस्तै स्यालहरुले राज गर्ने हुन् ।

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 4 หลายเดือนก่อน

      Timro kalo kamauress aba sakiyo bhai 😂😂😂

  • @rustamkunwar2442
    @rustamkunwar2442 4 หลายเดือนก่อน +1

    यो पत्रु चित्र ब के सी के बौलाएको हो खै नेपाली कांग्रेस ले जे प्रदर्शन गर्यो त्यो ठीक लाग्ने

  • @HskshhGsihsh
    @HskshhGsihsh 4 หลายเดือนก่อน +2

    कांगरेसीहरुले अब बुझे बामहरुएक हुँदै छन हामर्रो सत्ता चुईट हुदैछ सांसद अबरुद्द गरौ र राजालाई गद्दी
    सुम्पौ राजा पछि त हालीमुहाली हम्रै हो । यहीहो मक्सद ।

  • @Nepaleseinromania
    @Nepaleseinromania 4 หลายเดือนก่อน +3

    नेपाल को कांग्रेस हैन यो ईन्डिया को कांग्रेस हो गोप्पे रास्ट्र को कुरा सबै खबर गर्न जापान को निउ पार्दै अहिले ईन्डिया गाको छि राणा साईबा

  • @BhadraGharti28819
    @BhadraGharti28819 4 หลายเดือนก่อน +2

    देउवाले विश्वासको मत लिँदा कसरी लिएको थियोे ? बिर्सियौं?

  • @nbpgaming117
    @nbpgaming117 4 หลายเดือนก่อน +2

    बिश्वास को मत लिन नपर्ने कानुन बनाओन त जाठा हो। कानुन नै त्यस्तै बनाउछौ त के गर्छौ त ? मुल्यहिन काङ्रेस लाई किन के को मूल्य चुकाउनु पर्ने र !!!

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน

    ठिक गरे प्रचण्डले

  • @tankashrestha9944
    @tankashrestha9944 4 หลายเดือนก่อน +2

    मेन काङ्ग्रेस र उस्का पुछर्हरु त हरुको राजनीति अब सकियो हेर्दै जा

  • @varunvarunsaud3325
    @varunvarunsaud3325 4 หลายเดือนก่อน

    गफ मात्रै ठुलो रबि को पनि
    यो भन्दा राम्रो काम त नराण काजी श्रेष्ठले ले गरेका थिए 🇳🇵🇳🇵🙄🙄

  • @nawarajhayu5727
    @nawarajhayu5727 4 หลายเดือนก่อน +2

    प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ज्यू
    यहाँ लाई
    हार्दिक बधाई छ !!:
    🌹🥀🥀🌷

  • @gautamkhagen4522
    @gautamkhagen4522 4 หลายเดือนก่อน

    काङ्ग्रेस सकिन नसकिनु कुनै तुक छैन तर प्रतीपक्षा उभिदा समसध अभरोध यो तिमिहरुले बनायको नियम होइन?

  • @BhojrajKhatri-vb5sg
    @BhojrajKhatri-vb5sg 4 หลายเดือนก่อน

    काग्रेस कुरा कागकराउदेइ गरछ पिना सुकदेइ गर्छ ok good luck rabi sir congratulatinos

  • @JogilalJoshi
    @JogilalJoshi 4 หลายเดือนก่อน

    जन्ताकाे एक मत नल्यायकाे संसद भयकाहरु धेरै फुर्ति

  • @subashtamang9350
    @subashtamang9350 4 หลายเดือนก่อน

    Sahi kuro ho rabi sir ❤❤❤

  • @madhavmelina3153
    @madhavmelina3153 4 หลายเดือนก่อน +1

    Good Rabi dai

  • @krishnagadal5873
    @krishnagadal5873 4 หลายเดือนก่อน

    संसद भवन मा पनि लाठी चार्ज काे व्यवस्था गर्न पर्यो ।।।

  • @mayabasnet56
    @mayabasnet56 4 หลายเดือนก่อน

    नेपाली काँग्रेस लाई 3 करोड जनता ले हेरि रहे का छन् काँग्रेस को कालो कर्तुत बढी गनगन न गरेको राम्रो हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 4 หลายเดือนก่อน

    P M Prachanda did absolutely right things ❤

  • @raibimala5703
    @raibimala5703 4 หลายเดือนก่อน

    यो देश लुटन नपाए पछि तिमीहरूलाई हामी तीन कडोरौ जनता हरुले राम्रो गरि चिनेउ हाम्रो पसिना माथी तिमीहरूले होलिखेलिरहेका छौ तिमीहरूलाई अब नेपाली जनता हरु चुपचाप बस्नेवाला छैनौ गृहमन्त्री लाई काम गर्नदेउ । जे भन्नुभएको छ गृहमन्त्री ज्युले सहि भन्नुभएको छ र कङ्ग्रेस लाई डरलागिरहेछ , तेहि भएर फेरि अबरोध गरिएको छ ।

  • @KhotangMedia
    @KhotangMedia 4 หลายเดือนก่อน

    गाह्राे छ काँग्रेसलाई

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน

    ए..... राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानी पानीको धेरै नै समस्या छ। त्यहा ध्यान खैत हो।

  • @BhojrajKhatri-vb5sg
    @BhojrajKhatri-vb5sg 4 หลายเดือนก่อน

    Good luck rabi sir

  • @kajimanshrestha8442
    @kajimanshrestha8442 4 หลายเดือนก่อน +2

    याे चित्र ब० के शी ..... ठुलाे पार्टी काे गुलाम रहेछ
    र अब अभिनेतना चाहिएन र अब हास्य ब्यङ्गे पनि र कमेडि साे पनि संमसद भवन मै देखिने भाे भने पछी प्रज्ञाप्रतिष्ठानमा पनि नचाहिने भाे कलाकार काे पनि काम छैन यिनै ले हसाय दुनियाँ सारा।

  • @surendrabhandari7235
    @surendrabhandari7235 4 หลายเดือนก่อน +1

    Good parchand

  • @megrajkatuwal1343
    @megrajkatuwal1343 4 หลายเดือนก่อน +1

    काङ्ग्रेसको नियत्नै खराबी रहेछ चित्रे नि उस्तै रहेछ

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 4 หลายเดือนก่อน

    रबिलाइ चाडै थाङनोमा सुताउदैछन स्यालहरुले

  • @manindrabhattarai7245
    @manindrabhattarai7245 4 หลายเดือนก่อน +2

    काङ्ग्रेसले गति छाड्यो !

  • @samirthapa2159
    @samirthapa2159 4 หลายเดือนก่อน +4

    Great Manish sir, keep it up, Jay RSP!!!

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 4 หลายเดือนก่อน

    प्रधानमन्त्री को काम राम्रो लाग्यो काङ्ग्रेस सङग मिलेर एमाले को भ्रष्टाचारी को ठेगान लगाए फेरि एमाले सङ्ग मिलेर काङ्ग्रेस को सातो पुत्लो उदाइ राछन ।माओवादी ले यो काम पहिला महुमत को सरकार भएको बेला मा गरेको भए हुने नि

  • @PrakshKhadka-jo3tr
    @PrakshKhadka-jo3tr 4 หลายเดือนก่อน

    नेपाली हरूले तिमीहरू ले गरेको हगामाको घोर आपत्ति जनाएको छ पुरा जनताले चिनछन

  • @BasnetKumar-z3g
    @BasnetKumar-z3g 4 หลายเดือนก่อน

    Good

  • @sushanttamang5223
    @sushanttamang5223 4 หลายเดือนก่อน

    मलाई यो चित्रे बुडा लाई जिताउने जन्ता कस्तो होला चिन्न मन छ😊

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 4 หลายเดือนก่อน +8

    चित्रे चोर पनि दलाल नै हो काम गर्ने होइन

    • @chhetrisujan1026
      @chhetrisujan1026 4 หลายเดือนก่อน

      budo dimak kam garna xodo ab

  • @chandrachattri1071
    @chandrachattri1071 4 หลายเดือนก่อน

    चित्रे बुढो किचिएर मर्छ है सम्सद हल भित्र

  • @karankc540
    @karankc540 4 หลายเดือนก่อน

    Please don’t vote for Corruption Party in 2084

  • @Dhru987
    @Dhru987 4 หลายเดือนก่อน +4

    भागेर पनि कसरी बिस्वास को मत लिन सकिन्छ ? वाइहात को कुरा ?

  • @LokKhadka-o7g
    @LokKhadka-o7g 4 หลายเดือนก่อน +1

    Good prachand

  • @Rameshdaii
    @Rameshdaii 4 หลายเดือนก่อน

    भेडा बाख्रा जस्तो जहिले हल्ला गर्न जनता ले पठाको हो ??काइते बुढा ??जनता को पसिना बाट आएको त्यो तलब भत्ता सब फिर्ता हुन पर्छ

  • @premskimagar7283
    @premskimagar7283 4 หลายเดือนก่อน

    no vote for congress. Never ever ...

  • @nishanbayalkoti9710
    @nishanbayalkoti9710 4 หลายเดือนก่อน

    रिप कालो काग्रेस

  • @indrarai1821
    @indrarai1821 4 หลายเดือนก่อน

    यो सबै नेपाली जन्तालाइ झुक्यौने खेल हो अबो किन बनौथेयो तै चिप मै चुप को खेल हो सिधा अर्थमा बन्दा भता पचाउने काम हो

  • @minabista3586
    @minabista3586 4 หลายเดือนก่อน +1

    छि छि छि छि छि छि छि छि छि कांग्रेस

  • @OmAtush
    @OmAtush 4 หลายเดือนก่อน

    Congres the end

  • @Avinashbhandari-yw4sv
    @Avinashbhandari-yw4sv 4 หลายเดือนก่อน

    Parchanda le je garyoo thik garyoo

  • @baktmgdong5780
    @baktmgdong5780 4 หลายเดือนก่อน

    पत्रकार पनि गतिलो छैन नेपालमा पैसा मा चल्छ

  • @narayanrai3380
    @narayanrai3380 4 หลายเดือนก่อน

    अब नेपाली काङ्ग्रेस bye bye😂😂🖐️🖐️

  • @jeevankami4214
    @jeevankami4214 4 หลายเดือนก่อน

    Pream suwaal ko kuraa sunera mattraii sansat vane kaa ramra pani hunxan vanne lagxa❤

  • @user-123-f5d
    @user-123-f5d 4 หลายเดือนก่อน

    चित्रुकेको नाति जापान जाने प्रक्रिया के रहेछ?

  • @premneupane4436
    @premneupane4436 4 หลายเดือนก่อน +1

    यो चित्र ले! के बिचित्र गर्न खोजेका हुन??

  • @sabip3086
    @sabip3086 4 หลายเดือนก่อน +1

    Congress lai jasri huncha şatta chayiyeko ho.
    Bholi Dr Sanduk Rohit , nayi sattama aye vane Congress le yesle nepali ko akha becho vanera jhuto arop lagaucha.

  • @baktmgdong5780
    @baktmgdong5780 4 หลายเดือนก่อน

    Rolax घडी अरूको बच्चा आफ्नो बनाउने रातो पासपोर्ट कहाँ पुग्यो हो भ्रस्टचार हरु

  • @pradipthapa-qf9gx
    @pradipthapa-qf9gx 4 หลายเดือนก่อน +1

    कस्ले भन्दा बिस्वासकोमत लिने हो ?के शी कामरेड।

  • @debendraadhikari6465
    @debendraadhikari6465 4 หลายเดือนก่อน +1

    आज पनी हुलमा गएर Branded घडी चोर्न पाइन्छकी भनेर Haha र हु हु गर्दै हुनुहुन्थ्यो महोदय😮😮😮 Branded ( 14 lakhs ) घडी नमिल्या जस्तो छ😢😢😢😢

  • @teksubba9958
    @teksubba9958 4 หลายเดือนก่อน

    चितुर्के बुडो पनि येस्तै बुद्धि न भएर होला एक जना साम्साद आफै मात्रा भएको होला?

  • @sitaneupane3970
    @sitaneupane3970 4 หลายเดือนก่อน

    कंरेसले आफ्नो खुट्टामा आफै बन्चरो हान्यो राम्रो भयो

  • @khemrajuprety2122
    @khemrajuprety2122 4 หลายเดือนก่อน

    यो पिंडखाने बेला भको चित्रे चैं कति भक भक गर्न सक्दो रैछ हओ । बोलेको पनि सुहाउनु ओर्नु परोस न खाली बक बक गर्या छ

  • @anulimbulama
    @anulimbulama 4 หลายเดือนก่อน +1

    एक नम्बरमा लुटाहा नेपाली काङ्ग्रेसको दाजुभाजु र उस्का सेनामेना र भाईबन्धुहरु रचन भनॐने बुझियो

  • @chandrarai1511
    @chandrarai1511 4 หลายเดือนก่อน

    84 ma congress Lai 0 banaunuparx

  • @krishnakp1042
    @krishnakp1042 4 หลายเดือนก่อน

    संभिदान न मान्ने जुम्लि के बोलेको नाति बेचुवा चित्रे गुखा

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 หลายเดือนก่อน

    congress bhanna pani laj hune dekhiyo

  • @bipinbagale1
    @bipinbagale1 4 หลายเดือนก่อน

    Congress ko sakine mesho

  • @user-ix3xu7mm5n
    @user-ix3xu7mm5n 4 หลายเดือนก่อน

    Very good job of honourable Prime Minister.