ओली अमेरिकाबाट फर्के लगत्तै प्रधानमन्त्रीबाट बाहिरिन सक्छन्? बिदेशी शक्तिहरुको भित्री खेल;DR. MISHRA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • GUEST: DR. VIJAY MISHRA
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #drvijaymishra

ความคิดเห็น • 20

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  3 ชั่วโมงที่ผ่านมา +4

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @anitathapa205
    @anitathapa205 3 ชั่วโมงที่ผ่านมา +2

    वाईयात कुरा गरेर समयको बरबाद अनि रबिको खुट्टा तान्ने काम हो

  • @rekharana1006
    @rekharana1006 42 นาทีที่ผ่านมา

    ❤❤❤ Dr. Vijay Mishra ❤❤❤ your analysis 🧐 always awesome 👏 ❤

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig 2 ชั่วโมงที่ผ่านมา +1

    म लाई पि, एन, पी , को पत्रकार यूवाराज ज्यू को अन्तरबार्ता लिने तरिका खुब मन पर्छ / भेदभाव नराखी देश र जनताको पक्षमा नै प्रश्न हरु राखी दिनु हुन्छ / अनुहार नै नदेखि मन पर्ने हुनुहुदो रै छ है / बुझ्ने ले बुझी खाउ, न बुझ्ने ले स्याउ सुन्तला केरा खाउ है ) ❤

    • @RamAc-e1t
      @RamAc-e1t ชั่วโมงที่ผ่านมา

      आबश्यक प्रश्न गर्नु भयो धन्यवाद पत्रकार जि मिस्र को ढाड सिदा पार्नु भयो ।

    • @rekharana1006
      @rekharana1006 41 นาทีที่ผ่านมา

      ❤❤❤ me too ❤❤❤

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 ชั่วโมงที่ผ่านมา

    अमेरिकबाट फर्किदा प्रधानमन्त्री पद जान्छ भनेर देउवालाई केपि ओलिले पछ्याउरी उडाई दिएको छ अस्ति मात्र ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 ชั่วโมงที่ผ่านมา

    पत्रकारको प्रश्न जबाफ दिन सक्नु भएन तपाईंले।

  • @DurgaGautam-zt3mg
    @DurgaGautam-zt3mg ชั่วโมงที่ผ่านมา

    नेपाल का बौदिक हरुको कुरा सुन्दा पनि अचम्म लाग्छ कसैले कुनै कंपनीमा काम गरेर तलव नखाए के घास खान्छन ? रबी लामीछाने ले गोरखा मिडीय मा काम गरेवापत लिएको तलव सहकारी ठगेको भन्न मिल्छ ? त्यो कंपनिको मालिकले पैसा काहा वाट ल्यायो रविलाई के मतलब भो उसले काम गरे वापत तलव खान नपाउने होर ? दुइ करोड पेस्की लिएको सहकारी वाट सिधै रविको खातामा हालेको हेर जिवले काहाबाट ल्यायो रविलाई के मतलब । बौदिक हरुको कुरा आधार मान्ने हो भने मैले कुनै कप नीमा काम गर्छु भने त्यो कंपनिको आम्दानी के स्रोत के हो काहावाट पैसा आउँछ लिगल होकी इलिगल भनेर सबै कुरा बुझेर त म काम गर्दिन नी

  • @ManojThapa-ep4mn
    @ManojThapa-ep4mn ชั่วโมงที่ผ่านมา

    Dauba lai van vannu paryoo sir

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 ชั่วโมงที่ผ่านมา

    कसैले पनि कल्पना नगरेको तर्क नगरौं तपाई चिनमा गएर राज चाहियो भनेर कस्ले भनेको छ ?

  • @lalbahadur9427
    @lalbahadur9427 3 ชั่วโมงที่ผ่านมา

    Lahanu ram Chaudhary Sir aajkal kina interview ma aaudaina sayad bidesh jaane kura thiyo ab ta aaunu aaunu vayeko xaina ajhai?

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 3 ชั่วโมงที่ผ่านมา

    Durga parsai parda paxadi ko Nepal KO 1 no Sakti ho ,paxi thahapaunu hunxa

    • @The_Wisdom_House
      @The_Wisdom_House 3 ชั่วโมงที่ผ่านมา +1

      दुर्गा प्रसाईं भनेको प्रचण्ड र ओली को दुवै जनाको आर्थिक व्यवस्थापक हुन् ।

  • @AshokSharma-zg3fv
    @AshokSharma-zg3fv 3 ชั่วโมงที่ผ่านมา

    Nepali besleshak haru political biased xn so besleshan garna sakdinan….Hail Mother Nepal

  • @vramprasadpaneru7360
    @vramprasadpaneru7360 2 ชั่วโมงที่ผ่านมา

    Hawa kura na garw bhai

  • @khadkagahatraaj7783
    @khadkagahatraaj7783 30 นาทีที่ผ่านมา

    3 Tauke le 20 mahine plan pahilai milaka xan aba ko 20 mahina Kp oli pakka,1 din ko pani tala mathi nagari barabar milako xan ke kuro bhujhau
    Prachanda-20 months
    KP Oli. 20 months =5years
    Deuba. -20 months
    Jasle je bhane pani kuro yehi ho yeta ra uta kura garera samaya barbad nagarnu hola .tai na tui ko bahas na garau ke mitra haru😂

  • @mukundaghimire3004
    @mukundaghimire3004 2 ชั่วโมงที่ผ่านมา

    डासापको दुई करोडको वकालती निष्पक्ष छैन।

  • @user-fz7vw8xf5q
    @user-fz7vw8xf5q 2 ชั่วโมงที่ผ่านมา

    घनटाउके लाई केही थहा छैन !