के बौद्ध तन्त्र र हिन्दु तन्त्र एउटै हो ? क्रामिक भार्दो किन सबैले बुझ्न जरुरी छ ? Sey Namkha Guru

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #NB_TV
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Sadhuram Thapa
    Camera Assist : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

ความคิดเห็น • 139

  • @khas_chelo
    @khas_chelo 2 ปีที่แล้ว +3

    मलाई सबैभन्दा मन पर्ने धर्म भनेको सनातनी बौद्ध धर्म हो,तर नेपालमा हरेक ठाउमा यदि बौद्ध पाठशाला हुने हो भने खृष्टिएन फैलिन पाउदैन थियो,हामी हिरालाई विर्सिएर पत्थर लाई अपनाइरहेका छौ।🙏🙏

  • @swastikashrestha4991
    @swastikashrestha4991 2 ปีที่แล้ว +10

    Sadhu Sadhu Sadhu !!! Such precious teaching. This is the fundamental knowledge that all Nepali should have about Buddhism. If we are proud of our Buddhist heritage, we need to at least know this much about Buddha and Buddhism.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

    • @gurasgaming6712
      @gurasgaming6712 2 ปีที่แล้ว

      Yes u are right

  • @pradeepsubba3127
    @pradeepsubba3127 2 ปีที่แล้ว +1

    डोल्पाली खेनपोला काडिनछे । उतकृष्ट विश्लेषण अनि उपयोगी जानकारी बौद्धिक स्तरको प्रवचन दिनु भयो । धेरै कुराहरु बुझेँ जाने । वहाँको अर्थात बौद्ध धर्मको शीललाई हृदयदेखि अनुशरण गर्दै जाऊँ । प्रस्तोता ज्यू कन आभार प्रकट गर्दछु । पुनः यस्तै कुराहरु पस्कनु हुन्छ भन्ने आशा साँचेर राखेको छु ।

  • @bijayalama5379
    @bijayalama5379 2 ปีที่แล้ว +5

    धन्यवाद हजुर हरु सबै जनालाई यस्तो intresting interview NB talk tv बाट प्रसारण गर्दिनु भएकोमा...।।।।🙏🙏🙏
    फेरि पनि उहाँ गुरु ज्यू यस्तो खाल्को intresting intervew को अपेक्षा राखेको छु।।।

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +5

    लुम्बिनी कपिलबस्तुलाई पनि बौद्धशिक्षा केन्द्र बनाउन अनुरोध गर्दछु।

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @sampaasattavaa4089
    @sampaasattavaa4089 ปีที่แล้ว

    Love from bhutan..namu buddha 🙏🙏🙏🙏🙏

  • @binayaregmi6107
    @binayaregmi6107 2 ปีที่แล้ว

    छोटो, मिठो उत्कृष्ट प्रवचन। फेरि फेरि यस्तै प्रवचन सुन्न पाइयोस। लामा गुरु मा सादर नमन : !!!

  • @bakhatshakya3064
    @bakhatshakya3064 2 ปีที่แล้ว

    Guru ji dherai ramro byakhya,spastikaran,chitta bhujhdo xa,dherai dherai sadhubad.

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 2 ปีที่แล้ว +1

    गुरु हरु लाई तासि देले। गुरु रिमपोछे को पनी बहस होस।सारै रामरो लागयो

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @yourgoogle...434
    @yourgoogle...434 2 ปีที่แล้ว

    Ramro gyan vayeko Guru ji hunu hudo rahexa...I fell blessed..thank you Lama la

  • @nirmollama4080
    @nirmollama4080 2 ปีที่แล้ว

    Akdomai ramro gyan Paye
    OM MANE PADME HUM

  • @sonamsherpa1919
    @sonamsherpa1919 ปีที่แล้ว

    Very nice to lama la. God blessing

  • @namdugurung6683
    @namdugurung6683 2 ปีที่แล้ว +1

    Thank you so much. It's really incredible and wonderful Buddha speech.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +1

    महत्वपूर्ण जानकारी।

  • @d.b.waibalama7484
    @d.b.waibalama7484 2 ปีที่แล้ว +1

    बौद्ध दर्शन को सुन्दर वर्णन 🙏
    साधु साधु साधु

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @bipulshakya802
    @bipulshakya802 2 ปีที่แล้ว +2

    Its really great explanation thank you guru ji, long live guru ji

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @bahadurlepchaadministrationsta
    @bahadurlepchaadministrationsta 2 ปีที่แล้ว +1

    Thank you Lama and Mr. Kharka jyu for this wonderful and precious interview.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @limitlessuniverse9001
    @limitlessuniverse9001 2 ปีที่แล้ว +1

    So well explained... om mani padme hung.

  • @jyungsam
    @jyungsam 9 หลายเดือนก่อน

    Great content !

  • @SnowLandTenzin
    @SnowLandTenzin 2 ปีที่แล้ว +1

    हिन्दू तन्त्र र बौद्ध तन्त्र एउटै थाली वा भाँडो भएको देखेता पनि खाना चाहिँ एकदमै फरक-फरक रहेको छ।

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @kushmainali
    @kushmainali 2 ปีที่แล้ว +2

    Great explanation! Your understanding of both Hindu and Buddhist systems was evident in you comparisons. Thank you.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว +1

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @kamanlama5772
    @kamanlama5772 2 ปีที่แล้ว +1

    🌷🙏🙏🙏🙏🌷अति उत्तम

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +2

    Great 👍

    • @chewangtashibhutia4t185
      @chewangtashibhutia4t185 2 ปีที่แล้ว

      01

    • @chewangtashibhutia4t185
      @chewangtashibhutia4t185 2 ปีที่แล้ว

      1 pppi pppi 000

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @tantrichill192
    @tantrichill192 2 ปีที่แล้ว +1

    Well explained. Buddhism contain vast teachings in all Buddha dhamma tradition not only in Vajrayana.I grew up in vajrayana tradition of Buddhism but I deeply respect and admire Theravada and Mahayana.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @narayanrijal2845
    @narayanrijal2845 2 ปีที่แล้ว +1

    Very good explanation! Thank you so much .

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @shumatamang3411
    @shumatamang3411 ปีที่แล้ว

    🙏🏼🙏🏼🙏🏼💐💐💐

  • @nirmayatamang8658
    @nirmayatamang8658 4 หลายเดือนก่อน

    🌺🙏🌺🙏🌺🙏🌺

  • @sumanmoktan3133
    @sumanmoktan3133 2 ปีที่แล้ว

    wow, tashi dele guru la, aaja balla chharlanga bhayo ,....dhanyabad gurula🙏

    • @SuperWisdomkey
      @SuperWisdomkey 2 ปีที่แล้ว

      I’m happy that this seems to help many understand Dharma deeper and clearer.

  • @dolker273
    @dolker273 2 ปีที่แล้ว

    Thuche la renpoche la 🙏💐🙏🙏it was really pricious explaination 🙏🙏🙏

  • @ambikawaiba1938
    @ambikawaiba1938 หลายเดือนก่อน

    🙏🙏🙏🌷🌷🌷

  • @iseengghising3790
    @iseengghising3790 2 ปีที่แล้ว +1

    guru hajurlai namasthe ra hajur le denu vaako prabachan ramro xa ra sabaii le bhujnu jarure xa

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @harilama5370
    @harilama5370 2 ปีที่แล้ว

    Derai Ramaro explain
    wow guru lai derai dhanyabad

  • @pasanglama2938
    @pasanglama2938 5 หลายเดือนก่อน

    🙏🙏🙏

  • @dawatsheringsherpa3843
    @dawatsheringsherpa3843 2 ปีที่แล้ว

    Very good teaching lama la

  • @bijay891
    @bijay891 2 ปีที่แล้ว +1

    Sadhu Sadhu Sadhu🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @indramuktan8394
    @indramuktan8394 2 ปีที่แล้ว +1

    great

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @Mingmasherpa7
    @Mingmasherpa7 2 ปีที่แล้ว +1

    Sadhu sadhu sadhu 🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @rajkumarlama8477
    @rajkumarlama8477 2 ปีที่แล้ว

    Thanks for both of you

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @shankharthapa5
    @shankharthapa5 2 ปีที่แล้ว

    सनातन बुद्ध धर्म फरक छ

  • @tongmarmendok
    @tongmarmendok 2 ปีที่แล้ว

    NB TV को कार्यक्रमहरु रोचक र धर्म सम्बन्धि रुचि भएकाहरुमा अत्यन्तै उपयोगी छ , तर कार्यक्रम प्रस्तोता या भनौं अन्तर्वार्ता कर्ता खडकाजीको गुरुहरु प्रति आदरको कमि र प्रश्न सोध्ने ठाडो तरिका र हल्का युट्युबे हाउभाउले अलि खल्लो अनुभव हुन्छ ! केही परिवर्तन आवश्यक छ , सकेसम्म बौद्ध धर्म प्रती गहिरो आस्था भएका ब्यक्तिहरु भएमा यस्तो हुँदैनथियोकी भन्ने मेरो सोचाइ ☸️🛐🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @taktel532
    @taktel532 ปีที่แล้ว

    Thanks guru ju
    alikati feri janma lindina banda sefty pure land ma basirako ra karmas buddha prapta hune ramro kura thiyo ra thap tyasma bodhiswatva haru chai afno buddha ko sworthi tyagera ah-ma rupi prani ko nimti feri sansarma avtar liyera uddhar gardai punya kamayera buddha prapta garxa banera jodeko baye aj-ja prasta hunethiyo ki💑

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว

    जाम्यांग टुल्कु,श्रिधर राणा रिम्पोचे,पूण्य प्र पराजुली,नारायण प्र रिजाल जस्ता बौद्धबिध्वानहरुबाट ज्ञान पाउने अबसर दिनहुन अनुरोध गर्दछु।

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

    • @user-jd9jo1iw3d
      @user-jd9jo1iw3d 2 ปีที่แล้ว

      योग्य गुरु चुन्नु होला ।पानीमा हाम फाल्नु अघि गहिराई नाप्नु पर्छ है ।

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 2 ปีที่แล้ว +1

    Sadhu sadhu sadhu 🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @konchokgyatso9193
    @konchokgyatso9193 2 ปีที่แล้ว

    Very nice talk

  • @charlierana4420
    @charlierana4420 2 ปีที่แล้ว +1

    Very well explanation thank you 🙏 🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @magictwon.2001
    @magictwon.2001 2 ปีที่แล้ว +1

    namo buddha ya.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @dhantamang867
    @dhantamang867 2 ปีที่แล้ว

    Nsmkha Guru Tashi Delek Fyagulla Hjrlai

  • @dilmoktan6211
    @dilmoktan6211 2 ปีที่แล้ว +1

    Lasso Thugjuchhe Kadinchhe Khenpola 🙏 🙏 🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @remkogurung5032
    @remkogurung5032 2 ปีที่แล้ว

    Ekdam ramro lagyo sir aaja ki topic ani tapaiko programe ekdam man parxa kina vane ma pani Buddhist vako nata le ra ma ajhai pani buddha ko gyan haru bujhna chahanxu ajhai dherai ani sir zamabala guru ko barema pani sodhna paryo dhansamapti ko lagi yo saha bare aru dherai kura haru xa ra main thing vaneko aaja ko guru ekdam man paryo ekdam prasta sanga waha le explain garnu vayo aru guru le tibetan use garnu vaera ramro sanga katti kira haru bujhna garo hunxa sake samma next program ko lagi pani waha guru nai prefer garna chahanxu thank you

  • @rajkumarigurung2912
    @rajkumarigurung2912 2 ปีที่แล้ว

    Guru 🙏🙏🙏💐🌹💐🌹💐

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว

    मलाई मनपर्यो।

  • @rajanlama3587
    @rajanlama3587 2 ปีที่แล้ว

    Tol samajma sarb sadharnlai yesto sikxa ko aabseka xa ra dinu paryo,hahur Jason gurule badnu paryo,hami jasto maan vayer pani ko sang kaha kasri sikne vaner almallama xau,vagwon Buddha le jasri gyan Bandai hidnu paryo guru haru.

  • @Vatulvasava
    @Vatulvasava 2 ปีที่แล้ว +7

    Sadhu! Sadhu!! Sadhu!!!
    Finally, we have somebody from the Himali area who can explain in Good Nepali what Buddhism and especially Vajrayana is . The sleeping Vajracharyas of Kathmandu should learn from this and understand not just their cultural outer elements but also correct Vajrayana which has been weakened by Mallas , Shahas, and Ranas for 800 years .. They should forget the distorted nonsense of Grihastha Bhiksus and produce real Bhikshus like She Namkha Guru.
    Grihastha Bhiksu is a product of distortion due to constant suppression for 800 years. There are no such things as Grihastha Bhiksus in Buddhism as it is a contradiction. Grihasthas are Grihasthas and Bhikshus are Bhiksus . The Buddha himself produced Grihastha enlightened people and Bhikshus and Bhikshunis who were enlightened . Our Himali regions have produced enlightened Bhiksu Masters and Grihastha enlightened Masters . Grihastha enlightened Masters are never called Bhikshus but Ngakpas, which means Mantradhara or Mantrins in Sanskrit Tantra texts.
    Nowhere in any Tantras ( Hevajra Tantra, Chakrasamvara Tantra, Vajrabhairava Tantra, Guhyasamaja Tantra, Chandamaharoshana Tantra, Yogambara Tantra, Buddhakapala Tantra, Kalachakra Tantra do we find any concept Grihastha Bhikshu. Today's Newar Buddhists must understand that this distorted idea of Grihastha Bhikhsu was only an attempt to somehow save Buddhist culture after the suppression by Jayasthiti Malla began and continued for 800 years with the Shahas and Ranas too so that their descendants will not forget that there were Bhikshus once upon a time in their Vajrayana.
    Tantra is not for Grihsthas only. That is nonsense . Just because the Buddha taught Guhyasamaja Tantra to King Indrabhuti, it doesn't mean the whole of Tantra was taught only to householders /Grihasthas . So Namkha Guru's teaching here must become a wake-up call to all Sakyas and Vajracharyas. Do not maintain only your cultural Buddhism ( that too, a distorted one ) but wake up to your real Vajrayana heritage.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @taragurung9819
    @taragurung9819 2 ปีที่แล้ว

    टासी देले गुरु 👌👍🙏🙏🙏💐💐💐

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @paldendorjee778
    @paldendorjee778 2 ปีที่แล้ว

    Thank you .

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @tsedarbhutia9251
    @tsedarbhutia9251 2 ปีที่แล้ว

    Thank you to both of you. However, I would appreciate if the lama could please upload a video/teaching about bardo in detail, his Nepali and the flow of the teaching is excellent.

  • @jangmughising9879
    @jangmughising9879 2 ปีที่แล้ว

    🙏 very nice rempochela 👏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @nabinnick
    @nabinnick 2 ปีที่แล้ว +1

    🌺🌷🌺🙏🙏🙏🌺🌷🌺

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @tsedarbhutia9251
    @tsedarbhutia9251 2 ปีที่แล้ว

    Bhardo detailma lama bata soonnu paye dherai ramro hune thiyo, interviewerko interruptiion binako.

  • @mayatamang4692
    @mayatamang4692 2 ปีที่แล้ว

    ❤️🙏🙏🙏🌹

  • @umeshtamang9178
    @umeshtamang9178 2 ปีที่แล้ว +1

    🙏🙏🙏🌹🌼🌺🍀👌👌

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @jaimalatamang7614
    @jaimalatamang7614 2 ปีที่แล้ว

    😇🙏🙏🙏

  • @dawasherpa1200
    @dawasherpa1200 2 ปีที่แล้ว

    good

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @AngKamiSherpa
    @AngKamiSherpa 2 ปีที่แล้ว

    🙏🏻🙏🏻☮️☸️❤️❤️🍀🍀

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +1

    डोल्पाली रिम्पोचेको गहन कुरा।

  • @rst7385
    @rst7385 2 ปีที่แล้ว +1

    waha sanga yestai interview ko series nai chalaunu paryo.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @kushalmigilamagurung1389
    @kushalmigilamagurung1389 2 ปีที่แล้ว +1

    Pokhara ko shir lama gurung lai pani bolaunu paryo

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @samsherlama7518
    @samsherlama7518 2 ปีที่แล้ว

    བླ་་མ ་ལ་ ན་མོ་🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @kamalamanandhar513
    @kamalamanandhar513 2 ปีที่แล้ว

    Sadhu sadhu sadhu.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +2

    मुस्लिम आक्रमणले हिन्दुधर्म चाहि किन नाश भएन?

    • @BAJRAGOLE123
      @BAJRAGOLE123 2 ปีที่แล้ว +1

      Hami buddhist ho hajur yesto aru lai naramro sochnu vayenani

    • @umeshtamang9178
      @umeshtamang9178 2 ปีที่แล้ว +1

      Kinabhane Hindu jasto ashtama matra simit xain Buddhist

    • @lamadai417
      @lamadai417 2 ปีที่แล้ว

      मुस्लिम धर्म ले बुद्ध धामा (धर्म होइन ) लाई आक्रमण गरेको होइन बद्ध धामा का आनुयाई हरु ले गरेको हो जो दछिन भारती (ब्राह्मण )शंकर्राचार्य ले हामी ले नागा साधु भन्ने शंकरचार्य को आर्मी हो जो शिव साख को सुरुवातअरेको हो यीनी हरु ले नै बुद्ध धामा लाई भारत बाट खतम परेको हो तेसैले शिव साख का पंडित हरु शिव मन्दिर म आज पनि दछिन भारत को पंडित पईन्छ जस्तै पशुपति मन्दिर म

    • @nino-rh4pe
      @nino-rh4pe ปีที่แล้ว

      ​@@lamadai417Afghanistan bat suru bha ho akraman.. Dakshnin bat ho

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว

    काढ्रिन्छे खेन रिन्पोछे ला

  • @rameshlama7778
    @rameshlama7778 2 ปีที่แล้ว

    Tashi daleke khenpola 🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @user-jd9jo1iw3d
    @user-jd9jo1iw3d 2 ปีที่แล้ว

    ए लामा तिमिलाई के भएको ?
    साक्यपा र गेलुक्पा कसरी न्हिङ्मा काग्युक्पा आदि संग मिल्छ ?शाक्यपा र गेलुक्पा यहाँको सम्प्रदाय हैन ।तिम्रो त्यो राणा रिन्पोचे पनि शाक्यपा कै हो।
    आँधो भएर गैसक्यो हाम्रा बौद्ध हरु छि!यहाँको परम्परागत बौद्ध गुरु पद्मसम्भवको न्हिङ्मा,काग्युक्पा हो ।

    • @SuperWisdomkey
      @SuperWisdomkey 2 ปีที่แล้ว

      बिचारा !!!

    • @user-jd9jo1iw3d
      @user-jd9jo1iw3d 2 ปีที่แล้ว

      @@SuperWisdomkey ए आफै ले कष्ट गर्नुभएछ!!

  • @keshabsas4929
    @keshabsas4929 2 ปีที่แล้ว

    आर्य ( वैदिक) धर्म को सार वौद धर्म । 🙏 गुरूवार

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @pemawangdi7592
    @pemawangdi7592 2 ปีที่แล้ว +1

    Penor Rimpoche khenno

  • @mr.skeletonman375
    @mr.skeletonman375 2 ปีที่แล้ว

    Hindu haru aatamavaad lai mancha tyo Saar nabhayeko tantra ho, vajrayaan bhaney ko anitya, dukha, Anatma ra sunyata ho, arthat Nibbana moksha enlightenment dukha bata mukti ani Kaha bata Hindu tantra ra baudha tantra Milcha bhaney.... Kura bhujnu bhayo ta?

    • @user-jd9jo1iw3d
      @user-jd9jo1iw3d 2 ปีที่แล้ว

      शुन्यता को अभ्यास दुवै ले गर्छ

  • @abisunam5604
    @abisunam5604 2 ปีที่แล้ว

    Translat to english

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @nimalama139
    @nimalama139 2 ปีที่แล้ว

    Tasi dele

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @magictwon.2001
    @magictwon.2001 2 ปีที่แล้ว +1

    namo buddha ya.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @sanjaylama3209
    @sanjaylama3209 2 ปีที่แล้ว

    🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว +1

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @deepalama8739
    @deepalama8739 2 ปีที่แล้ว

    🙏🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 ปีที่แล้ว

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।