Ep 608 Anam Sadhu Baba शिवानुभूति प्राप्त अनाम साधु को दिव्य साक्षात्कार | कसरी हुन्छ शिव प्राप्ति ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น •

  • @ritapokhrel3250
    @ritapokhrel3250 12 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤नमन!सबैको जय हाेस्!❤❤❤❤

  • @gitaneupane5710
    @gitaneupane5710 วันที่ผ่านมา +2

    नमन् गर्छु दुवै साधुजन मा, दाऊन्नेको कैलाश जाँदा उहाँ गुरु नै होकी मलाई पनि भगवान शिवको दर्शन दिनुभएको थियो, मेरो शिर मा हात राखेर ल चिन्नुहोस् भन्दै

  • @SunayanThapa
    @SunayanThapa 13 ชั่วโมงที่ผ่านมา

    जय सम्भू जय भोलेनाथ

  • @tulashadhungana7735
    @tulashadhungana7735 19 ชั่วโมงที่ผ่านมา

    श्री राधे श्याम 🙏🙏

  • @keshabprasadpaudel6738
    @keshabprasadpaudel6738 วันที่ผ่านมา

    श्री द्वेगुरुदेवमा हार्दिक नमन।मलाई सुवासजीको भाग्य परिवर्तन गराउने सत्कर्म देखेरआश्चर्य पर्दछु। एउटामात्र साधुको संगतले त मुक्त भईन्छ भनेयति धेरैसाधुको संगतले हजुरको जीवन कति धन्य छ ।

  • @sunitabhandari7109
    @sunitabhandari7109 2 วันที่ผ่านมา +2

    Om namah Shivaya. Atti saanti ayo sunera, kya questions kya answers, amazing. Swayam parmatma ko speech suneko avash bhayo🙏✨✨✨✨

  • @BiRaNo2
    @BiRaNo2 23 ชั่วโมงที่ผ่านมา

    जय शम्भु ♥️🔱📿

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 วันที่ผ่านมา +1

    ॐ नम शिवाय हरहर माहादेव 🙏🙏

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 วันที่ผ่านมา

    श्रध्देय सन्त तथा प्रस्तोता अध्यात्मिक मुमुक्षु ,साधक द्वय सुभास जी, बबिजी मा हार्दिक नमन: !
    सरलतामा गहनतम इपिसोड, सनातन बोधलाइ उजागारी कर्म प्रशंसनिय स्रहानिय लाग्यो, ग्रहण उपलब्धि त दर्शक श्रोताको अलग अलग आआफ्नो अनुराग को कुरा हुनेभयो।
    सर्वे भवन्तु सुखिनः!!
    जय परमात्मा!!

  • @SamarNeupane-b4u
    @SamarNeupane-b4u 20 ชั่วโมงที่ผ่านมา

    Ho Malai testai hunxa

  • @Binitapoudelgyawali
    @Binitapoudelgyawali วันที่ผ่านมา

    🕉️🕉️🕉️🕉️🕉️ शिवाय नम: नन्दिश्वर र सिंह सहित उमामहेश्वराय नम: 🙏🙏🙏🙏🙏

  • @angelkarki8059
    @angelkarki8059 วันที่ผ่านมา

    Jaya shambu har har mahadav jaya guru deev

  • @deepurimal5957
    @deepurimal5957 วันที่ผ่านมา

    ॐ नम शिवाय

  • @Chandra999-m6l
    @Chandra999-m6l วันที่ผ่านมา

  • @kalpanastha3191
    @kalpanastha3191 วันที่ผ่านมา

    ऊ नमः शिवाय🙏🙏🙏🙏

  • @dilipkumarban410
    @dilipkumarban410 วันที่ผ่านมา

    ॐ नम:शिवाय🙏🙏🙏🙏🙏

  • @manditchhetri413
    @manditchhetri413 วันที่ผ่านมา

    सुबास सर नमस्कार हजुर ले गरेका हरेक अन्तरवार्ता नछुटाई हेर्ने गछुं तर पनि उहाँ गुरु को अन्तरवार्ता भिन्न खालको रहन्छ नेपालमा भएका सन्त हरु बेग्लै खालको सन्त हुनुहुन्छ जय भोलेनाथ ॐ नम शिवाय

  • @dineshthapa7132
    @dineshthapa7132 2 วันที่ผ่านมา

    हार्दिक नमन् गुरुदेव सत् सत् नमन्

  • @anitaghimire8278
    @anitaghimire8278 วันที่ผ่านมา

    Sachayat parbu ko boli jasto om nama sivaye har har mahadev❤

  • @ArjunbahadurPandey
    @ArjunbahadurPandey วันที่ผ่านมา

    जयहोस भिडियो खिच्ने मान्छेको

  • @dhirankarki1247
    @dhirankarki1247 วันที่ผ่านมา

    जय जय श्री राधे❤❤❤❤

  • @laxmirawal4679
    @laxmirawal4679 2 วันที่ผ่านมา

    नमन🕉️🕉️🙏🙏🔱🔱हजुर हरूमा🙏🙏

  • @tulasipaudel2950
    @tulasipaudel2950 2 วันที่ผ่านมา

    OM Namha shevya jay jay bhola baba jay hos kalnañ hos 🎉🎉🌺👋

  • @mohanbista2966
    @mohanbista2966 วันที่ผ่านมา

    Excellent satsang.

  • @GitaGhimire-v3h
    @GitaGhimire-v3h วันที่ผ่านมา

    Om nama sibaya 🙏 harhar mahadev 🙏

  • @binukhanal4541
    @binukhanal4541 วันที่ผ่านมา

    जय पशुपतिथान जय गाेरखनाथ गुरु जय हाेस

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 วันที่ผ่านมา

    ॐ नमो नारायण 🙏

  • @devibhattarai7512
    @devibhattarai7512 2 วันที่ผ่านมา +1

    नमन

  • @lsanjul
    @lsanjul 2 วันที่ผ่านมา +1

    Radha Radha 🙏

  • @BholaKhadka-b7e
    @BholaKhadka-b7e วันที่ผ่านมา

    Jai shree rada rada. 🙏

  • @sovaacharya5750
    @sovaacharya5750 วันที่ผ่านมา

    Om om om ❤❤❤

  • @nribindakhanal8825
    @nribindakhanal8825 2 วันที่ผ่านมา

    Pranam

  • @Nir145-y7f
    @Nir145-y7f 2 วันที่ผ่านมา

    Naman

  • @PremRijal386
    @PremRijal386 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @brnkhd
    @brnkhd 6 ชั่วโมงที่ผ่านมา

    But kohi afnai pitri jun vadki raheka xaan ra kul jaslai rijhauna sakinxa.. tesko barema maile najaneko hoki Guruji le ma alpa bidhya vako lai bujhaidinu paryo

  • @PradipPariyar-tg9fw
    @PradipPariyar-tg9fw 2 วันที่ผ่านมา +1

    ❤❤❤

  • @SunitaBhatta-p3l
    @SunitaBhatta-p3l วันที่ผ่านมา

    🙏🙏

  • @rajgiri7533
    @rajgiri7533 วันที่ผ่านมา

    खुसी हुन धेरै टाढा हुनु पर्दैन।

  • @gyanbahadurkc9065
    @gyanbahadurkc9065 วันที่ผ่านมา +1

    तर यहाँ ले पर्मात्मा ले दे को अनुहार किन न देखा को होला

    • @SwadharmaTV
      @SwadharmaTV  วันที่ผ่านมา +1

      Bhagawan le chine pugcha aru le chinnu pardaina bhanne bhav cha waha ko

    • @Foreverfriend
      @Foreverfriend วันที่ผ่านมา

      Same question from my side

  • @DavidThapa-h5c
    @DavidThapa-h5c 2 วันที่ผ่านมา

    यि साधु को उमेर ३०-४०
    धनवान् हुनुहुन्छ, मनवान् हुनुहुन्छ, विचारवान् हुनुहुन्छ 🙏🙏🙏
    प्रणाम् गुरुदेव 🙏🙏🙏
    अनुकरणीय प्रस्तोता हुनुहन्छ, संचालक जी तर स्वधर्म TV को अद्वितीय प्रयास ले अपेक्षित Views र चर्चा पाएको देखिन। तसर्थ, post गर्दा, शिर्षक अझै Catchy बनाउनु राम्रो र संवादबाट केही खोज र निष्कर्ष निकाल्ने चेष्टा गर्नुहोला।
    (यो मेरो निजी विचार हो, अन्यथा नलिनु।)

    • @shreebahadurk.c.894
      @shreebahadurk.c.894 วันที่ผ่านมา

      प्रस्तोता लाइ सुझाव ,सदभावी दर्शक हुनुहुदोरहेछ , खुसी लाग्यो।
      अध्यात्म गहन र भवसागर बिषय हो र
      यो कलि युगमा अध्यात्मिक कुरा सामान्यतः घटना, मनोरञ्जन रसरंग को कुरा नहुदा भ्युज कम होला र अध्यात्मिक अनुरागी एकदमै कम हुदा शिर्षक राम्रो भएपनि कमैले हेरिन्छ होला,
      उपसंहार ,निचोड निकाल्न झनै असंभव होला भन्ने मेरो पनि आग्रह पूर्वाग्रह रहित नितान्त ब्यक्तिगत तर्क हो, अन्यथा नलिनुहोला।

  • @Foreverfriend
    @Foreverfriend วันที่ผ่านมา

    Face chai kina nadekhayako ho guru mahadave

    • @SwadharmaTV
      @SwadharmaTV  วันที่ผ่านมา

      Dekhauna man chhaina waha lai

  • @Jamunadarudrani
    @Jamunadarudrani 19 ชั่วโมงที่ผ่านมา

    ॐ नमो नारायण 🙏