फुन्जोको कथा | Phunjoko Katha | Herne Katha EP113 | हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका छापहरुबाहेक फुन्जोको लागि यो संसारको अर्को नक्सा थिएन । क्षितिजभन्दा परको संसार फुन्जोको कल्पनामा पनि मुस्किलले देखिन्थ्यो । #hernekatha #Funjokokatha
🎗️ Together with Herne Katha 🎗️
👩⚕️🏠 👨👩👧👧 Health at Home - घरमै स्वास्थ्य सेवा
We are a pioneer in creating the culture of customized home healthcare and other related services. Range of personal care and support services are delivered to individuals in their own homes by licensed healthcare professionals.
bit.ly/3sv4zcJ
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
पहिला हेरेर प्रकाश दाइको हरायका बर्ष हरु हेरेर पुन प्रकाश दाइ लाई हेर्न आउने कोको हुनु हुन्छ। प्रकाश दाइ आफ्नो गाउँ फर्केको देख्न पाउ
Mo pani
Me also
Ma pani
Me also😊
@@durgabalami136 म पनि हो प्रकाश दाइ को कथा हेरेर आको
प्रकासको कथा हेरेपछि फुन्जोको कथा हेर्न मनलाग्यो अनि हेरेको
@@krishnabaral9376 ma pani
मैले पनि
पैले चहीं किन नहेहेको त?
Me too
Mee too
पक्का दाईलाई यहीँ बाट भेटाउनु भएछ, मान्छेको समय कसरी कतिबेला कस्तो मोड लिन्छ भन्नै नसकिने। कथा भित्रको कथा।❤️
Hats Off to Herne Katha Team😍
कथा भित्र को कथा
Ramro time aaunuko lagit prkhenu parxa vane suneko theya thaki rixa
Kasto interesting story ani Funjo ko life…Chauri/pahad/goth bata World Record🎉🎉🎉Really inspirational story ❤❤
हराएको वर्ष प्रकारको कथा हेरेर यो भिडियोमा पनि प्रकाशलाई हेर्न आउने को को हुनुहुन्छ? यहाँ लाईक गर्नुहोस्।
Herna tw already hereko but feri herna man lagyo kehi sodiyo xa ki vanera 🙏🙏
@@rjbstha ma pani ho
म पनि हो।
ह्जुर😊
Parkash pani ta yo video ma 😮
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
Funju ko ama Ra Mero aama aautai bela ma xodera janu vayko rahexa ho ma ni thahai paudaina feri Baje saga nai Mero ni 16 barsha ko umer paxi bitnu vayo Mero baje
ओके छ त ।
प्रिय फुन्जाे बहिनी तिम्राे कथा सुनेर मेरो छाेरीकाे नाम फुन्जाे राख्न मन लाग्याे । अझै अगाडि बढ्दै जानू, सबै छाेरीहरुकाे प्रेरणाकाे स्राेत बन्नु शुभकामना छ है ।
यो कमेन्ट चाहीँ फुन्जोलाई screenshot गरेर पठाइदिन्छौं है 🙏
so sweet
फुन्जुको भाग्याले जुराएको प्रकाश सङ्ग्को भेटले खुलेको प्रकासको भाग्य । हेर्न लायक फुन्जुको जीवन संघर्स।
दुख कष्ट जान्न, बुज्न सहन गाउमै जन्मेको हुनुपर्छ।सहासी फुन्जोलाई सलाम। आजा बाजे धेरै खुशी हुनुहुन्छ तिम्रो प्रगती देखेर❤
हराएका वर्षहरू पछि फेरि फर्केर हेर्ने हरु कोको हुनु हुन्छ ?
👋👋
🤗🤗
✋✋✋
🙋♀️🙋♀️
पैले हेरि सकेको कथा हो फेरि prakash को कथा ले धेरै रुवायो अनि फेरि हेर्न आको 😢❤ thank you herne kathaa❤
होनि !
म पनि
Ma pani
म पनि
Same😮
24:30 Prakash daai from हराएका वर्षहरू❤
Ma pheri herxu❤
thanks 🎉
thanks full video ma khoje baru vetiyena
yehi katha banauna jada ta veteko ho prakash lai ani
फुन्चो नानीलाई हार्दिक बधाई 🎉
कति साहसिक दुःख सुखको कथा।
Such a humble person Fungjo sis Bless you loyd of love form Khotang ❤️❤️☺️😘🎊🎉🌼🌻🙏🙏🤞🤘🤟
आहा कति मार्मिक र साहसी महिला फुन्जुको कथा। ❤❤❤❤❤ विचरा बाजेको त्यो योगदान एक टुहुरी नातिनीको जिन्दगी सफल बनाउनको लागी। वहाँलाई मेरे पनि प्रणाम 🙏।
म सचिकै इन्स्पायर भए फुन्जो दिदि को कथा सुनेर जिन्दगीमा अहिलेसम्म फिल्म हेरेर पनि रोको थियन तर उहाँको कथा सुनेर आशु झर्यो । हजुर एउटा् महान महिला मात्रै न भएर सच्चिकै नेपाल आमा हो ।❤❤ हजुर ले चाहेको आफ्नै कीर्तिमान को रेकर्ड तोड्न को निम्ति बनाएका योजना र चालेका कदमहरुमा कुनै पनि बाधा र अबरोध न आओस्। 🤗❤❤ i love you dd ❤❤
Such a humble person Fungjo sister I really appreciate it!!!❤️❤️☺️😘🌼🌻👏👏🙏🤟🤞🤘
same😊❤️
यदि फुन्जो को कथा हुन्थेन भने, हराएका बर्षको कथा आँउथेन धन्यबाद फुन्जो अनि चेलि विध्या चापागाँई प्रकाश वाला "हराएका बर्षहरस" को लागि ।
नेपालको प्राकृतिक सुन्दरता संसारलाई
देखाउने एकमात्र कार्यक्रम हेर्ने कथा 🥀
एकदम ठीक कुरा भनूु vyooo ❤❤
हेर्ने कथा सधै नबिराई हेर्न गर्छु करिब ५ वर्ष देखी हेर्दै आएको छु। सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना ❤
हेर्ने कथाका टिमहरुलाइ मनैदेखी धन्नेबात ।।
ज्यान प्रदेश मा भएनी नेपाल अनि गाउँघरको जस्को मेटाइदिनु हुन्छ।। अबका दिनहरुमा योस्तै नयाँ ठाउँ अनि पत्रहरुको कथा हेर्न पाउ🙏❤️🇳🇵
प्रेरणादायी कथा।❣️
धन्यवाद फुन्जो विश्व कीर्तिमानको लागि।🙏
यो कथामा देखिएका दाजु , अहिले हराएका बर्षहरुमा देखिनुभएको छ ! ❤
हेर्ने कथा सांच्चिकै हेरि रहन मन लाग्ने कथा हो म कुनै पनि भाग नछुटाई हेर्छु यो एउटा सन्देशमुलक कथा पनि हो यो एउटा समाजमा लुकेर रहेका हरेक विषय बस्तुको उठान गर्ने कथा पनि हो हेर्ने कथाका सम्पूर्ण टिमलाई हार्दिक नमन छ।
फुन्जोको बालापनको कथा सुनेर धेरै आँशु आयो,तर बालापनको त्यो दुःखले गर्दा आज यो स्थानमा मा पुरायो,सायद बाजेको आशीर्वाद होला,बाजेको आत्माले शान्ति पाओस्, फुन्जो लाई बधाई छ,विद्या जीको टिमलाई धन्यवाद।
Both me and my wife were literaly crying seeing this moving documentary with such a sad,happy,inspiring tale of a resilient and strong Nepali mountain woman Phunjo -la and her deep bond with her grandfather. Herne Katha ..we are your fans all the way from Barcelona ... wishing all in Nepal a very very Happy Dusshera.🌹🌹🌹
साँच्चै नै खुशी को आँसु आउने अनुभव गराउने कथा Worth Watching ❤️
Thank you @Herna Katha for this wonderful work.
हराएको वर्ष प्रकाश दाईको कथा हेरेर यो भिडियोमा पनि प्रकाशदाईलाई हेर्न आउनेहरू कोे कोे हुनुहुन्छ? यहाँ लाईक गर्दिनुस् है, धन्यवाद 🙏❤😊
😂😂😂😂😂😂
म पनि छु
What a story! Salute to Funjo ✋ बिध्या जी लाई पनि धन्यवाद यति राम्रो कथा ल्याउनु भएकोमा, wow!! फुन्जो साँच्चै नै बहादुर महिला र नेपालीहरूको गर्वको शान हुन्।
आज हर्ने कथा मज्जा ले हेर्दै दसैँ को सबै लाई सुभकामना 🎉
कति प्यारी दिदी ❤❤ कति मिठो बोली सर्भास उस्तै मिठो कहानी सुनाउने गर्छिन । कसम आज भने बिद्या दिदीले जोडी भेटाउनु भयो ❤❤❤❤
आँखाबाट आँशु झरेको थाहै भएन 39.35.मलाई😢😢 फुन्जो बैनीको कुरा सुनेर 😢😢
म पनि
😭
मलाई पनि कस्तो मन रोयो।
same 😭😭😭
कति बेला आँसु आय थाहा पाएन 😢😢😢
हराएका वर्षहरु हेरिसकेपछि बिद्यादिदिले यो एपिसोडमा प्रकाश दाइ छ भने पछि दोहोर्याएर हेर्न आको है ।
@@gyanlamathokar4601 ma pani
Ma pani
सपनाहरु पनि बीउ जस्तै लाग्छ
ठाउँ पाए, उर्वर माटो पाए
टुसाउने हुर्कने, फुल्ने र सुवास छर्ने।
फुन्जो पनि त्यही बीउ हुन
जो अहिले फुलि रहेकी छिन।
सुवास छरिरहेछिन
हामी जस्ता बिउहरुमा
टुसाउने उर्जा भरिरहेछिन।।
Respected Phunjo, You are great human.
Thank phunjo Thanks Team Herne Katha❤️.
सदैव मनमोहक कथाहरु बिच अझै उतकृष्ठ रोचक लाग्यो आजको कथा धन्यवाद अनि बिजयादशमिको सुभकामना हेर्ने कथा टिम अनि कथा हेर्ने सम्पुर्णमा❤❤
फुन्जोको जीवन कथामा फिल्म नै बनाउनुपर्छ जस्तो लागेउ मलाई चाहि
कति महान बिचार । फुन्जोको कथा जो कोहिले आट गर्न नसक्ने कथा रहेछ । सम्मान छ हेर्नेकथा परिवारलाई🎉🎉❤
प्रकाश दाईकाे कथा हेरेर याे सबै सृखाेला हेर्न मन लाग्याे र हेरिरहेकाे छु
फुन्जो सहासिक कथा ,एकदम राम्रो
मेरो आँसु जब आयो सबै भनेको बाजे हो र मैले जति पनि उपहार ल्याउछु र बाजेलाई सम्मान को साथ हजुरको नातिनिले ल्याएको achievement हो र मलाई हमेशा आशीर्वाद दिनु भन्दा आँसु झर्यो
finely new episode so existed...
नेपालीहरुको महान चार्ड दशै को हेर्ने कथाको समूह लाई र हेर्ने कथा हेर्नू हुने सम्पुर्ण नेपाली मनहरुलाई सुभ कामना❤❤
She already has been an inspirational woman for Tsumpas and many others. I just love her how persistent she is. Love you Achay Phuntsok! Salute to entire team for approaching this milestone story. ❤❤❤❤
in this episode...i cry..i smile...i laugh...i feel bad,hurt.....i feel proud❤ Goosebump all over my body.....k vanum vanum...no words..keep climbing Funjo❤️
Herne katha team❤️❤️❤️
Great work..🙏🙏🙏
i felt the same
जुन हेर्ने कथा हेर्दा पनि यो अहिले सम्म को बेस्ट हो जस्तो लाग्छ , कति शुद्ध मन र विचार फुन्जो को , तर हजुरबुबा लाई एक चोटि फुञ्जो को करामत देखाउनु पर्थ्यो , उन को मन को मान्छे हजुरबुवा ❤️❤️❤️ मैले शिक्षा पाए भरे भोलि नभनी आफ्ना बुजुर्ग व्यक्ति लाई भेट्न , उनीहरू सङ्ग सुखदुःख साट्न समय निकाल्नु पर्ने रछ ,❤️ आँटीलो फुनजो लाई अझै उन्नति प्रगति को कामना 💜
Prakash dai lai harayaka barsha dekhera yeta aako herna❤❤
@@janukanepal3641 same hami pani...
Same hami pani..tehi vara feri dohorayara herna aako
देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दिदी बैनी दाजु भाईहरु सम्पूर्णमा विजया दशमीको एकमुष्ट २०८० को शुभ कामना
One of the best episodes by the team. Shout out to Funjo. May she fulfill her next endeavour very soon. ❤️
वहाँको मन छुने कथा- स्नेह, करुणा, सहास, मेहनत, समर्पण, सत्य, प्रेरणा आदिको प्रतिबिम्ब! हेर्ने कथाहरू मध्ये उत्कृष्ट प्रस्तुति!
एक प्रेरणादायी कथा । हेर्दा हेर्दै कहीँ मन खुसी र गर्वले ठूलो हुने फेरि मन नै दुखी हुने । फुन्जोलाई मेरो विशेष अभिवादन । फुन्जोजस्ता नारीहरूले नै सबैलाई केही गर्न प्रेरित गरिरहन्छन् । उहाँको बाजेप्रतिको सम्मान विशेषमात्र होइन बेजोड छ ।
समयको बाबजुद बल्ल आज पुरै कथा हेरियो,
फुन्जो सङ्गै आँखाबाट आँसु बग्यो तर आँसु सुकेपछी फेरि प्रेरणा को स्रोत बन्यो फुन्जोको कथा।
कथा बन्ने फुन्जो दिदी र कथा देखाउने बिद्या दिदी सङ्गै पुरै टिमलाई हृदयदेखी सम्मान।🙏💕
एकदमै हजुर ; त्यसैले म मेरो छोरालाई पनि यो प्रेरणादायी कथा देखाए ।
@@namkhanngajato3911 हजुर,धेरै राम्रो मलाई पनि यस्ता प्रेरणादायी कथाबस्तुहरु पारिवारिक रुपमा हेर्न मन लाग्छ।🙏
हेर्ने कथाको टिम र हेर्ने कथा हेर्नू हुने सम्पुर्णलाई दसैंको सुभ-कामना ❤
Thank you Sundar
thanks a million pretty stranger And same too you have a great time stay happy ❤️☺️🙏🌼🌻🎊🎉
Thank you and same to you Sundar ji❤❤❤
मौका र हौशाला पयो भने हाम्रा दिदी वहिनिहरु पनि महान कार्य गर्न सक्छन भन्ने राम्रो उदाहरण हाम्रो सान फुन्जु😂
@@NimabungRaiआआआव
महान चाड पर्व दशैं को शुभ कामना सम्पुर्ण नेपाली हरु लाई 🇳🇵🫶❣️🙏 कथा को पर्खाई थियो आज हेर्न पाइयो 😊
बडा दसैंको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा हेर्ने कथा टिम लगाएत अनि नेपालीहरुमा मङ्गलमय शुभकामना 🌹🌹🇳🇵🇦🇪
फुन्जो: फुन्जो एक सहासी महिला,फुन्जो एक कोमल हृदयले भरिएकी प्रकृति प्रेमी। लुकिएको एक दुर्गम ठाउँमा जन्मिए पनि आफ्नो नातिनिलाई सन्सार देखाउन पर्छ भन्ने चेतना भएका स्वोर्गिय फुन्जोको म्हे अर्थात बाजे प्रती सम्मान छ! हिमाल पहाड, चौरी गोठ,नेपाली भाषा नजान्नु, 1 बाट 3, 3 बाट 5, अनि हुर्किदै गर्दाको त्यो कष्टकर समयहरु फुन्जोका कथाका इ केही अंशहरु मेरो बाल्यकाल पनि हुन!!
समय सङसंगै आफुलाई पनि परिबर्तन गर्दै आज यो अवस्था सम्म आइपुग्ने फुन्जोको हिम्मत र उर्जालाई सलाम अनि हेर्ने कथाका सम्पुर्ण teamलाई र बिशेष गरि बिध्य चपगाई म्यदम प्रती मुरि मुरि ध्न्यबाद!!
हेर्ने कथाले ल्याको सबै कथा एकदाम राम्रो हुन्छ यो कथा चहि बहादुर चेलि फुन्जोको धेरै राम्रो छ । बिध्या दिदी र फुन्जोलाई आगमि दिनको लागि धेरै-धेरै शुभकामना ।🙏🏻🙏🏻
The most wonderful katha about Phunjo, the pride of our country. Thank you, Bidhya ji, for bringing this herne katha episode to us. You are genius, a precious gem.
आहा, साँच्चै मन छुने कथा, दुवै जनालाई हार्दिक नमन् 🙏❤️🙏
जिबन्त कथाहरु हेर्ने सुअबसर पाईयो ,जति हेरेनि नअघाउने
After watching "The lost years" i knew that prakash dai was already in phunjo ko katha😎
हराएका बर्षहरु हेरेर फेरि यता आएको म पनि। अब हेर्न सुरु गरे
हेर्न भन्दा पहिला कमेन्ट
Wow unjoo lai agami dinma yo vanda badi safalta milosh subhakamana and thank you so much herne katha team lai jai nepal 🇳🇵 jai desh 😊😊😊😊😊😊😊❤❤❤❤❤❤
हेर्ने कथा होइन आफ्नो कथा हो तेसैले त मन भक्कानिन्छ😢समय ठाँउ अबस्था मात्रै फरक रहेछ उस्तै बाजे उस्तै माया उस्तै बाल्यकाल मेरो कथा,😢😢🙏❣️
लेखको दृश्यले मनमोहक बनाउन्छ❤❤
कीर्तिमान राखे पछी पुन फुन्जोलाइ सम्झेर हेर्ने कथा कोटाए❤
विद्याजीले जति नेपाल कस्ले हेरेहोला जस्तो लाग्छ मलाई! बिबिसी छोडेको खबरले कति खल्लो तुल्याएको थियो। हेर्ने कथा लिएर आएपछि उत्तिकै खुशि पनि लाग्यो! आजभोलि आफुसँगै हामिलाईपनि नेपाल घुमाउँदै आउनुभएको छ। यस्ता सामग्रीहरु हेर्न सुन्न पाउनु भनेको हामिले आफ्नो चेतनालाई परिपक्व बनाउने संदेश संवहन भएको अनुभूति गर्न पाउँनु हो! तपाईंको सग्लो टिमको अथक मिहिनेतलाई सलाम!
Heart touching and inspiring story! Congratulation to Funjo from my inner heart! Grateful the the 'Herne Katha' team for bringing this story to us.
हामी विदेशीलाई हेर्ने कथाले अलीकता भए पनि देशको याद मेटाउने काम गरिरहेछ…!
सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् ,
ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏 जय ग्रेटर नेपाल ❤
फुन्जाेकाे जिवनिबाट धेरै उत्साहित भय । सारै मन पर्याे फुन्जाेकाे हेर्ने कथा ईपिसाेड ।
हाम्रो देशको वास्तविक कथा कति सुन्दर देश छ केगर्ने दुर्भाग्य एउटा गतिलो नेता भईदिएन😢😢 कति दुख र सास्ति छ
जहाँ बसेको छौ स्वर्ग मै बसेको रैछ हाम्रो मान्छे हरु 😍
एक संघर्षशील सफल फुन्जो चेलीलाई सलाम छ ✊
फुन्जोको संघर्षशील कथा धेरै राम्रो लाग्यो ।
Aaha Katie Heram heram lagne. Brave funjo. Proud of you
फूंचो नानिले सोचेको हरेक सपना पूरा होस पाथीभरा आमा 🙏🏻🙏🏻🙏🏻
मेरो बाजेको सम्झनाले मन अनि आँखा भरिएर आयो। समाज सेवामा बढेका फुञ्जोको हातहरु कहिले नथाकुन्
धेरै शुभकामना ❤
यस भागको हेर्ने कथाले मलाई त बेला बेला रुवायो ।💐🌺🙏
नेपालीहरुको महान चार्ड बिजयादशमी तथा दिपावलिको धेरैधेरै सुभकामना सम्पुर्ण हेर्ने कथा टिम लगायत दर्सक हरुलाइ❤❤❤❤❤❤❤
सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनि हरुमा बिजया दसै को सुभकाममना
Same too you 2080 Happy Dashain too all herne katha holl entere team❤️❤️☺️🌼🌻🎊🎉
आहा! फुन्जाे बहिनीकाे प्रेरणादायी संघर्ष र जीवन सुन्दा निकै उर्जा पाएकाे महसुस भएकाे छु।सगरमाथा जस्तै सदैव शिर ठाडाे पार्नु शुभकामना बहिनी❤❤
Best wishes Phunjo❤. अब फेरि छिटै नयाँ record राख्नुहोला 🇳🇵
Such a motivating episode. Emotional and inspiring. Another gem from Herne Katha, such an awesome and wonderful Dasain ko Koseli… 💐🌹❤️
हराएका कथाले फेरि फुन्जाेकाे कथालाई थप हेर्न अाकाे हाेइ म त
A perfect example of "it's never too late to start anything" 13 barsa ma school ma pahilo patak pahila tekeko phunju Didi sagarmatha samma tekna safal vayin❤❤
Funjo sisle kati touch hune kura garnu vo! Patak patak aasu jharyo God Bless u funjo sis.Hajurko Baajeko sargama baas hos❤
आह , हेर्ने कथाको पात्रा छ्नौट, प्रस्तुति साच्चिकै उत्कृष्ट छ। क्रमश गुमनाम पात्रहरुलाई हेर्ने कथाहरुमा उजागर गर्दै प्रेणादायी बनाउनु हुनेछ।
पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस् , दिदीको कथा सुनेर कुनै बेला भावुक पनि भएँ, कुनै बेला खुशी पनि लाग्यो।
🇳🇵❤️🙏
हेर्ने कथाको समुह र सम्पुर्ण नेपालीहरुमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
त्यो हिमाल को काख मा जिन्दगी विताएका ति वाजेलाइ कसरि लाग्यो होला कि मजस्तो मेरो नातिनि हुनुहुँदैन भनेर। 😢😢😢 ति वाजे लाइ अनि यि नातिनिलाइ नमन ❤❤❤ ति हिमालले किन कहिले पनि केटा केटि भनेरै छुट्टै हिमाल नछुटयाएको होला है ।
बास्तविक नेपालको प्राकृतिक सुन्दर दृश्य सगै भुइ मान्छेको सघर्ष को कथा प्रस्तुत गर्न शैलि हेर्न कथा को छुट्टै हेर्नु छुट्टै आनन्द यो कथा प्रस्तुत गर्न हेर्न कथा टिमलाइ विशेष धन्यवाद सगै आउने कथाको लागि शुभकामना ❤❤
बिधादिदीलाइ धेरै धेरै धन्यवाद हेर्ने कथाको तिमलाइ पनि सरै मनपर्छ
A Himalayan girl explore the Nepal who is from remote area.... proud to be Himalayan 🙏🏽🇳🇵
हेर्ने कथाको सम्पूर्ण टिमलाई विजया दशमीको शुभकामना
Fascinating relationship and friendship between the two of Granddaughter and Grandfather.....it's a sheer Love, resistance and dedication towards the way of life. 😊
Her, childhood memories were quite a similar to my own. Wow! I watched and thoroughly enjoyed her story and wish her a great success in coming years 🙏🙏🙏
पैला नै हर्य्य्को यो कथा फरि पर्कश दैको कथा लय फरिई हर्न मन लाग्यो
आफू पहाड मा जन्मेर होला यस्तो डाडाकाडा हेर्न मन पर्छ साथै यस्तो राम्रो कथा हरु हेर्न पाउँदा खुशी लाग्छ।
हेर्ने कथा साच्चै हेर्नु पर्ने कथा हो जसले आफ्नो ब्यथा पनि विर्साई दिन्छ आँसु बनेर कतिबेला झर्छ पतै हुँदैन🙏🙏🙏
प्रकाश दाईको कथा हेरेपछी फुन्जोको कथा हेर्न मन लागेर हेर्न आको❤
Big respect funjo dd❤️
नेपाली प्रयटन छेत्र हरुले प्रगती को शिखर चुम्न सफल हुन।सम्पुर्ण नेपाली प्रयटन बिभाग तथा हेर्ने कथा परिवार लाई यहिनै छ "CineEater" Team को तर्फ देखि बिजयादशमी को शुभकामना 🎉❤️🙏
फुन्जाेकाे जीवनीलार्इ सुन्दा र हेर्दा भावुक बनायाे । कति मीठाे बाेली हाे फुन्जाेकाे । धन्यवाद हेर्ने कथा टिमलार्इ ।
एक दमै मन छुने कथा हेर्दा हेर्दै आँखा बाट आँशु आयो
One of my favourite episode❤️ I cried a lot while I watch this episode
First of all, thank you 🙏 for team herne katha, the love 💕 in between her and Baje inexpressible tears fill my eyes😢 Baje remembered at the end of last breath and she remembered Baje once reached at the peak of MT Everest 🎉
ओहो फुन्जोको कथामा पो प्रकाश तामाङ लाई देखियको छ नि ।
Umm ni
हेर्ने कथा नियमित हेर्छु,अति मन पर्छ जुन ठाउमा रहे पनि ,विभिन्न ठाउँ ,कामहरु हेर्न अबसर दिनु भयकाेमा बिद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद
गोर्खाली चेलीको कथा सुन्दा हेर्दा गर्वले छाती चौडा भयो।