सार्है राम्रो कार्यक्रम! बिनु म्याम हजुरको कार्यक्रम हेरिसके पछि मनमा एक किसिमको शान्ति मिलेको जस्तो केहि उत्तर अनि केहि तृप्ति मिलेको अनुभव हुन्छ ! जिवनको वास्तविकता को गहिराईको ज्ञान दिन सक्ने यस्ता ब्यक्तिहरुलाइ आगामि दिनमा पनि स्थान को निरन्तरताको कामना सहित तपाइँको कार्यक्रमले उच्च स्थान हासिल गरोस् !
dhannebat ,aghor baba jiu ko gyan hami lai pani badnu vayo, sitimi prays aghori baba haruko interviw sunu paidaina , tesaile aghor k ho ghor k ho vanne dheraile thaha hudaina , asari midiya ma aghori baba wa guru haru lai naleuda manis harule aghori prati Negetiv bichar matrai rakhthe , baba le aja aghori haru negetiv ra positive 2 prakarka hunchhan vanne gyan pani dinuvo , nakkali aghori.
राम्रो छ, सम्वाद। अघोरी रुपमै भएर वार्तालाप गरेको भए भनाइ र गराइ अनि ब्यवहारमा भएको सामञ्जस्यता प्रष्ट हुन्थ्यो। थप सम्वाद अघोर आश्रममा अघोरी जीवनको यथार्थ प्रकाशमा आउने प्रतिक्षामा...
@@KiratHang-o8y अघोरी हुन नसकेका हामी असन्तुष्ट हुनु नौलो कुरा त भएन। तर यस सम्बादबाट अघोरी बारे थप केही कुरा सुन्न पाउँदा असन्तुष्टीको आहालमा थोरै भएपनि खुशी चाहिँ लागेको हो। असन्तुष्टी चाहिँ अझ प्राकृत रुपमा थाहा पाउनका लागि हो, अन्य अर्थ नलागोस्।
सर्व प्रथम अघोर बाबालाई जय शम्भु। अनि बिनु म्यामको मन को भावमा चुर्लुम डुबेर मनै देखि सोदिएका हरेक प्रश्न को उत्तर कस्तो आउला भनेर काैतुहल्ता ले मेरा यी नयनहरु एकोहोरो हेरिरहे ।❤❤झनै हरेक उत्तरहरुको विच विचमा सहि थाप्नु अब अर्को उत्तर के आउछ भनेर उत्साहित भएको सारै राम्रो
भर्खर जन्मिएकी छोरी छिन् तर विगत एक बर्श देखी म अघोर बाबा हरु को videos हेर्दै छु भारत देखी नेपाल सम्म का कुन दिन म अघोर हुन्छु भन्ने डर लाग्न थालेको छ
छोरी जन्मदैमा अघोर हुन पर्दैन । ढोंगीहरुको अनुशरण गर्नुभनेको नर्क हो । जैविक गुण्हरुको अनुशरण गर्नुहोस ! प्रकृतिका अनुपम सुखहरुको आनन्द लिन अग्रसर हुनुहोस । जीवन सत्य हो सपना हैन । मृत्यु सत्य हो सबैले प्राप्त गर्छ ।
Binu ji hajur le sundar vannu huda maan nai ananda vayo mero pani🙏 Bahut ramro lagyo ajako Podcast ra dherai kura sikna paiyo. Malai ni 11 grade huda 1 Jana jogi le ghar ma vikshya magna auda naramrari dhageko thiyo tyo din dekhi ma ta kunai pani jogi batons hideko xa vane ni bato nai change garera hid xu… Ali positive message paiyo aja ko podcast bata plus kasari chinne ko ramro/salali aghori vanne ni sikiyo🙏
म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ if you're interested plz subscribe to me plz
कति बर्श हुनुभयो पैसा आझै कति कमाउने ? अझै कति गर्ने अरुको खुसी को लागि? यो podcast अघोरी बाबा को कुरा तपाईं मपाइ अझै बुझ्नु भयेन जस्तो छ तपाइले यहाँ मान्छे नबुझेरै अझै दुखी छन मानिस तपाईं पनि दुखी म पनि दुखी अनि हामी सबै अझै दुखी जिनदगी के रैच हो ?😂😂😂
We’ll explain , true Baba. Such a great joy to know that there is someone who can help the society. Baba should open a Akhada to bring imaging mind to connect with people. There is so much filth around the temple so much rubbish, so much dirty activities, let’s hope one day Baba will bring Agori to clean up the temple, God bless him to carry a beautiful work. We need a baba like him. Jai Shambu.
जसरी आकाश २४ घन्टा मा एक समान रहदैन तेस्तै मानव जीवनको सोच , हेराइ , गराइ पनि एक समान हुदैन... हाम्रो एअरपोर्ट मा होटल व्यावसाय गरेर बस्ने मार्सल आर्ट को गुरु अनि संगै पशुपति शुभ बिहानी भजनमा नृत्य गर्ने मिलनसार मित्र जी ले सान्सारिक जीवन लाई त्यागेर प्रभुको आघोर रुप लाई स्वीकार गर्नु भएकोमा मित्र को यो अघोर रुप लाई पनि प्रभु शिव ले स्वीकार गरेर शरण दिनु होस् भनी म हृदय देखि शिव बाबा संग प्राथना गर्दछु 🙏🙏 राम्रो लाग्यो विचार तपाईं हरु ले पनि सुन्न अनुरोध गर्दछु 🙏 शिव शरणम् ... 🙏
म धेरै पहिले देखि साेचिराकाे थिय हिन्दि च्यानलहरुमा अघाेर सम्वन्धि अन्तर्वाताहरु हेर्दा धेरै उत्साहित थिय नेपालि अघाेरिकाे पनि अन्तर्वाता हेर्न पाय हुन्याे जसताे लाग्थ्याे हेर्न पाय धन्यवाद दिदि हजुरलाई ❤🎉
भौतिक र आध्यात्मिक दुवै, दुई किसिमका साधना बिज्ञान हुन यो दुबै लाई संतुलन गरेर जिवन जिउने मानिस हरू ले मात्र पूर्ण जिवन प्राप्ति र सृष्टि को सहि उपभोग गरेर मोक्ष प्राप्त हुन्छ। साधु शास्त्र र भौतिक विज्ञाऩ शास्त्र ले मात्र पूर्ण हुंदैन।
Dear binu jee U have to improve lots 1)need extra knowledge and research what you are going to new content. 2)expression controling 3)Question selection 4)clothes selection Etc
1000 सिद्दि छाडेर केवल अत्माको कल्याण गरुम दुनियामा बाहिर केही छईन जे छ हाम्रो भित्रै छ बस तेस्को झलक नै चौथो अायमको यत्र सुरु जो मेरो जिबनको पहिलो पाईला जब सम्म अात्मा जानिदैना अरु अगाडिका सारा दईला बन्द छ
प्रस्तोता जीले अतिथि राम्रो ल्याउनु भो बधाइ,तर हजुरले अाम श्रोताको जिज्ञासालाई महत्व दिन सक्नुभएन,खाली अाफूमात्र भित्रैबाटअोतप्रोत हुनुभो अथवा भएको अभिनय गर्नु भो,उनीहरूको दिन दैनिकी,खानपान,शिक्षाको प्रकृया,भूतप्रेत जस्ता शक्तिहरू के हुन?कसरी तिनीहरूसँग अघोरीले शक्ति लिन्छन्?साधनाको विधि कस्तो हुन्छ?दैनिक गुजाराको श्रोत के हो?त्यस्तो प्रश्न चैँ अाम श्रोतामा हुन्छ,,दर्शन सुन्न र चिन्तन मनन गर्ने न क्षमता सबैसँग हुन्छ न त्यो ब्यावहारिक नै हुन्छ?
इंडिया काे podcast सुन्दा सुन्दा वाक्क लागेको बेला आफ्नै नेपाली भाषामा सुन्न् पाउँदा सारै खुशी लाग्यो।
मलाइ एकान्त मन पर्छ। जहाँ धेरै सोच्छु जिबनमा केहि देख्दिन यस्तै सोच भएका तमाम मानिसहरु भए सान्ति हुनेथियो।
सारै मिठो अघोर बाबा जि।। जय शम्भो। ॐ हरहर माहादेव❤।
मनै हलुङ्गो हुने जवाफ अघोरनाथ बाबा जि को🙏🙏ॐ आदेश ॐ आदेश ॐ आदेश🙏🙏📿📿❤️🖤
सार्है राम्रो कार्यक्रम! बिनु म्याम हजुरको कार्यक्रम हेरिसके पछि मनमा एक किसिमको शान्ति मिलेको जस्तो केहि उत्तर अनि केहि तृप्ति मिलेको अनुभव हुन्छ ! जिवनको वास्तविकता को गहिराईको ज्ञान दिन सक्ने यस्ता ब्यक्तिहरुलाइ आगामि दिनमा पनि स्थान को निरन्तरताको कामना सहित तपाइँको कार्यक्रमले उच्च स्थान हासिल गरोस् !
dhannebat ,aghor baba jiu ko gyan hami lai pani badnu vayo, sitimi prays aghori baba haruko interviw sunu paidaina , tesaile aghor k ho ghor k ho vanne dheraile thaha hudaina , asari midiya ma aghori baba wa guru haru lai naleuda manis harule aghori prati Negetiv bichar matrai rakhthe , baba le aja aghori haru negetiv ra positive 2 prakarka hunchhan vanne gyan pani dinuvo , nakkali aghori.
अघोरी बाबामा ज्ञान भरिएको रहेछ खुसी लाग्यो ।
साह्रै राम्रो ज्ञानवर्धक सुन्न पाइयो। दिनुपोखरीलाई धेरै धेरै धन्यवाद
चेतनामूलक र ज्ञानले पूर्ण यो भिडियोको लागि हार्दिक धन्यवाद विनुजी
अत्यन्तै सुन्दर सम्बाद!नमन हजुरहरु दुबैमा,मृत्यु अन्तिम सत्य!❤❤🙏🙏
निन्द्रा को लागि पनि न्यानो ओछ्यान त चाहियो नि हजुर यो जाडोमा । भौतिक र अध्यात्म को सन्तुलन मिलाउन सक्नु चाहिँ महान हो ।
मलाइ आमा बुवा पछिको सिर निहुराउन मन लाग्ने यक ब्यक्ति जो बिनु दिदी ।।। साथै अघोर बाबालाइ नमस्ते छ ।
@@santoshbanjara1505 ओहो !आभार 🙏🙏❣️❣️
जय गुरु पशुपतिनाथ जय जय गाेरखनाथ गुरु देव
राम्रो छ, सम्वाद। अघोरी रुपमै भएर वार्तालाप गरेको भए भनाइ र गराइ अनि ब्यवहारमा भएको सामञ्जस्यता प्रष्ट हुन्थ्यो। थप सम्वाद अघोर आश्रममा अघोरी जीवनको यथार्थ प्रकाशमा आउने प्रतिक्षामा...
Mero pani bujhai tie tiyo samanaya kura maa almal vayo
Hajur haru ko yo comments ma pani asantusti chahana dekhiyo ta. Aghor/Aghori bahiri rup ma bishwas gardainan. ☯️
@@KiratHang-o8y अघोरी हुन नसकेका हामी असन्तुष्ट हुनु नौलो कुरा त भएन। तर यस सम्बादबाट अघोरी बारे थप केही कुरा सुन्न पाउँदा असन्तुष्टीको आहालमा थोरै भएपनि खुशी चाहिँ लागेको हो। असन्तुष्टी चाहिँ अझ प्राकृत रुपमा थाहा पाउनका लागि हो, अन्य अर्थ नलागोस्।
अत्यन्तै सुन्दर सम्बाद! अघोरी बाबा, बिनु म्याम दुबै जना लाई नमन! जन्म पश्यात मृत्यु सत्य! छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सर्व प्रथम अघोर बाबालाई जय शम्भु। अनि बिनु म्यामको मन को भावमा चुर्लुम डुबेर मनै देखि सोदिएका हरेक प्रश्न को उत्तर कस्तो आउला भनेर काैतुहल्ता ले मेरा यी नयनहरु एकोहोरो हेरिरहे ।❤❤झनै हरेक उत्तरहरुको विच विचमा सहि थाप्नु अब अर्को उत्तर के आउछ भनेर उत्साहित भएको सारै राम्रो
@@sagar8602 ❣️❣️🙏🙏
सारै आनन्द लाग्यो मलाइ उहाँ को कुरा सुनेर जीवन के हो प्रस्ट पार्नु भयो।
भर्खर जन्मिएकी छोरी छिन् तर विगत एक बर्श देखी म अघोर बाबा हरु को videos हेर्दै छु भारत देखी नेपाल सम्म का कुन दिन म अघोर हुन्छु भन्ने डर लाग्न थालेको छ
गृहस्थीमा नी साधना गर्न सकिन्छ। नडराउनु
मलाइ पनि यो सन्सार बता धेरै ताडा शून्य सन्सार्मा जान मन छ ।जहाँ यो सान्सारिक मोह,माया ,लोब ,काम्बासना शून्य hos.....
छोरी जन्मदैमा अघोर हुन पर्दैन । ढोंगीहरुको अनुशरण गर्नुभनेको नर्क हो । जैविक गुण्हरुको अनुशरण गर्नुहोस ! प्रकृतिका अनुपम सुखहरुको आनन्द लिन अग्रसर हुनुहोस । जीवन सत्य हो सपना हैन । मृत्यु सत्य हो सबैले प्राप्त गर्छ ।
@@ishordhungana9421 जस्को क्षमता जति छ त्यति बुझ्ने त्यहि बोल्ने हो साथी ।
Banchhu bhaner banindaina, china ma wa janmana sait hunchha, usko byabahaar najanindai badalindai janchha....
नयाँ स्वाद र जानकारी को लागी धन्यवाद ।। गुरु र बिनु जि।।।🎉🎉🎉❤❤❤
Ati sundar podcast sunera maan Amanda vayo, Dhanyabaad hajur
अति उत्कि्रष्ट संवाद हरेक मानिसले सुत्नुपर्छ
हामी जस्तो सस्सारिक माया मोह देखि भंग हुँदै गएका लाई सारै सुन्दर छ
आहा गलत धारणा बाट मुक्त भइयो।❤
Great presenter binuji..
धर्म नै सत्य हो सत्य नै शिव हो
जय सम्भो
हजुरको यो एउटै भिडियोले मन चोर्यो बिनु दिदि🙏जय शम्भु❤
@@rakshakarki3999 ❣️❣️🙏🙏
राम्रो संवाद अघोरी बारे धेरै जानकारी 🙏🙏
Binu ji hajur le sundar vannu huda maan nai ananda vayo mero pani🙏
Bahut ramro lagyo ajako Podcast ra dherai kura sikna paiyo.
Malai ni 11 grade huda 1 Jana jogi le ghar ma vikshya magna auda naramrari dhageko thiyo tyo din dekhi ma ta kunai pani jogi batons hideko xa vane ni bato nai change garera hid xu…
Ali positive message paiyo aja ko podcast bata plus kasari chinne ko ramro/salali aghori vanne ni sikiyo🙏
म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ if you're interested plz subscribe to me plz
कति बर्श हुनुभयो पैसा आझै कति कमाउने ? अझै कति गर्ने अरुको खुसी को लागि? यो podcast अघोरी बाबा को कुरा तपाईं मपाइ अझै बुझ्नु भयेन जस्तो छ तपाइले यहाँ मान्छे नबुझेरै अझै दुखी छन मानिस तपाईं पनि दुखी म पनि दुखी अनि हामी सबै अझै दुखी जिनदगी के रैच हो ?😂😂😂
Sarai marmik harek manxe le vogne kura
दिदि 👌👌👌 मिठो सम्वाद।
जय सम्भु जन्म र मृत्युको परिभाषा केही मात्रामा जान्ने अवसर प्राप्त गराइदिने दिदी हजुर लाई गुरू लाई सादर नमस्कार 🙏🙏
We’ll explain , true Baba. Such a great joy to know that there is someone who can help the society. Baba should open a Akhada to bring imaging mind to connect with people. There is so much filth around the temple so much rubbish, so much dirty activities, let’s hope one day Baba will bring Agori to clean up the temple, God bless him to carry a beautiful work. We need a baba like him. Jai Shambu.
come to pashupati aarya ghat, you will find him there
Guru ma naman cha!!!🙏🙏🙏
जसरी आकाश २४ घन्टा मा एक समान रहदैन तेस्तै मानव जीवनको सोच , हेराइ , गराइ पनि एक समान हुदैन...
हाम्रो एअरपोर्ट मा होटल व्यावसाय गरेर बस्ने मार्सल आर्ट को गुरु अनि संगै पशुपति शुभ बिहानी भजनमा नृत्य गर्ने मिलनसार मित्र जी ले सान्सारिक जीवन लाई त्यागेर प्रभुको आघोर रुप लाई स्वीकार गर्नु भएकोमा मित्र को यो अघोर रुप लाई पनि प्रभु शिव ले स्वीकार गरेर शरण दिनु होस् भनी म हृदय देखि शिव बाबा संग प्राथना गर्दछु 🙏🙏
राम्रो लाग्यो विचार तपाईं हरु ले पनि सुन्न अनुरोध गर्दछु 🙏
शिव शरणम् ... 🙏
अत्यन्तै राम्रो लाग्यो । Thank you 🙏
अति सुन्दर मुटु मा छोयो धन्यवाद 🙏🙏🙏🙏
हजुर हरुलाई 🙏🙏🙏हजुर्को कार्याकर्म पराय सबैनै सुनिरहन्छु अझ उहाको बाणि सुन्नपाय हुन्थियो
Dhanyabaad.. nepal ka aru aghori ra tantrik haru lai pani bolaunu hola
Binu Pani kalo posakma aaghiri😂❤❤
बाबा हजुरलाई नमन 🙏🙏🙏कति राम्रो कुरा सुन्न पाइयो
Ati sundar hjr 🙏🙏
कति आनन्द आयो आज ।❤❤❤❤
Daami..... Last answer is superb.... Too good.
The best episode❤
मन मर्छ अनि मात्र आध्यात्मिक यात्रा सुरु हुन्छ अनि मात्र सबैलाइ एउटै अँखा ले हेर्छ म्याम
Best episode Aadesh maharaj namaste 🙏 🙏
Its the real and absolute truth. Solute to Binu madam and Aghor baba Sarkarnath. I accept and believe it.
सुन्दर ।। पूरा सुने, आनन्द भयो।🙏🙏🙏☸️☸️
Guru mon dekhi naman grxchu❤❤jaii sambhou
सत्य मेव: जयते
Binu g tapaiko interviews line saili ekdam ramro..
म धेरै पहिले देखि साेचिराकाे थिय हिन्दि च्यानलहरुमा अघाेर सम्वन्धि अन्तर्वाताहरु हेर्दा धेरै उत्साहित थिय नेपालि अघाेरिकाे पनि अन्तर्वाता हेर्न पाय हुन्याे जसताे लाग्थ्याे हेर्न पाय धन्यवाद दिदि हजुरलाई ❤🎉
Dherai ramro kura thaha paiyo dhanyabad Baba ani binu ji lai
Dhari dhanyabad xa hajur haru lai
साह्रै सुन्दर 🙏
best of program thank you so much 🙏🙏
दिव्य सत्संग❤
अति सामान्य कुरा r अन्य मान्छेको देखाई भोगाई वा अन्य गुरु को जस्तै भयो अघोर विषय लाग्न सकेन 😢
Ek dum ramro ❤
He is the pure and greatest person 💗 endless spiritual
दिदी अब गुरु अभय अनान्द बाबा लाई गेस्ट मा लेउनु होला एक चोटी उहाँ पनि अघोर बाबा हुनुहुन्छ फरपीन दक्षिणकाली मा आश्रम छ क्यारे🕉️🙏
🙏🙏🎉🎉👍️धेरै धेरै धन्यवाद ।
आहा ! महराज 🙏❤️🙏
🙏🙏🙏तन्त्र ज्ञान र वैराग्य को बारेमा अझै कार्यक्रम बनाउनु होस
बिनु दिदीज्यू हजुरको पडकास्ट धेरै राम्रो लाग्छ कृपया विनम्र निवेदन छ तन्त्र शिरोमणि ''विद्यानाथ उपाध्याय'' ज्यूलाई पनि पडकास्टमा लाउनुस् न ❤️❤️
@@prashantpratapkshetri उहाँ अमेरिका जनुभो आउनुभएपछी है ।
need more spiritual podcasts please mam
Koti Koti naman 🙏🏼 to made us more understanding from this programme 🙏🏼🙏🏼🙏🏼
Om jaiaghir ❤❤❤❤❤❤❤❤❤❤❤❤
भौतिक र आध्यात्मिक दुवै, दुई किसिमका साधना बिज्ञान हुन यो दुबै लाई संतुलन गरेर जिवन जिउने मानिस हरू ले मात्र पूर्ण जिवन प्राप्ति र सृष्टि को सहि उपभोग गरेर मोक्ष प्राप्त हुन्छ। साधु शास्त्र र भौतिक विज्ञाऩ शास्त्र ले मात्र पूर्ण हुंदैन।
Ramro dherai ramro ❤ thank you
Mitho kura ❤
शुन्दर सम्वाद।
Kati ramro
Sambad..
Atti sundar
Such a meaningful and blissful..........
Binu ji ra mero vibes same same cha ❤
He need to invited again mam .. in the next episode..more to learn about life ...
🙏🙏
Wow kya dam topic🙏🙏
Discussion beyond the World.Good luck.
मृतु कहिले हुदैन केवल चोला परिबर्तन हो तर जहिले अाफुभित्र शिब तत्व को दरसन अनिमात्र अगाडि यत्र सुर अाफुलाई जानेर मात्रै अगाडि जानू होला
जय शम्भो 🙏🙏 बिनु Sis को यो कार्यक्रम सारै मनपर्यो, थाह नभएको धेरै ज्ञान गुनका कुराहरू सुन्न पाईयो..!!
Respect🙏🙏🙏💐💐💐💞💞💞💞
Excellent
बहुत मीठो !
@@parikramshrestha9899 🙏🙏
मैले कमेन्ट गर्ने सब्द भेटाउन सकिन दिजु 🙏🙏🙏सुन्दा नै आनन्द
Pure Buddhist kahile ni daraundaina mirtu sangha this true
अघौ❤❤❤❤❤❤
Dear binu jee
U have to improve lots
1)need extra knowledge and research what you are going to new content.
2)expression controling
3)Question selection
4)clothes selection
Etc
आभार 🙏🙏
ॐ आदेश
अघोरी तब पूर्ण अघोरी होला जब उसले आफ्नो ड्रेस कोड (पोषक नियाम) पनि त्याग्छ अनी गलाको माला झुम्का गरगहना त्याग्न सक्छ। त्यो आइडी कार्ड नै चाहिन्न
Saran
Binu Nani Timro persna sodane kala ani pernaliti malai sarai manpercha.
त्रिभुवन विस्वविद्धालय उहाँको गुरुले गर्दा भएको रे।यो चाहिँ हावा कुरा लाग्यो।
Sodera aija ta ek choti gayera😂😂
@@SamsungGalaxy-yl9bf प्रमाण देखाइ तैले।यत्तिकै भनेर हुन्छ ?
daammi
साच्चिकै मैले सोछे भन्दा धेरै फरक पाय अघोरी बाबा को बारेमा ।।म भर्म मा रहेछु अहिले बल्ल पूरा जान्कारी पाय
अघाेरी भन्ने हिन्दु धार्मिक कमाण्डाे रैछ,फाैजि भाषामा बुज्दा खेरि,
❤❤❤❤❤❤❤❤❤
1000 सिद्दि छाडेर केवल अत्माको कल्याण गरुम दुनियामा बाहिर केही छईन जे छ हाम्रो भित्रै छ बस तेस्को झलक नै चौथो अायमको यत्र सुरु जो मेरो जिबनको पहिलो पाईला जब सम्म अात्मा जानिदैना अरु अगाडिका सारा दईला बन्द छ
प्रस्तोता जीले अतिथि राम्रो ल्याउनु भो बधाइ,तर हजुरले अाम श्रोताको जिज्ञासालाई महत्व दिन सक्नुभएन,खाली अाफूमात्र भित्रैबाटअोतप्रोत हुनुभो अथवा भएको अभिनय गर्नु भो,उनीहरूको दिन दैनिकी,खानपान,शिक्षाको प्रकृया,भूतप्रेत जस्ता शक्तिहरू के हुन?कसरी तिनीहरूसँग अघोरीले शक्ति लिन्छन्?साधनाको विधि कस्तो हुन्छ?दैनिक गुजाराको श्रोत के हो?त्यस्तो प्रश्न चैँ अाम श्रोतामा हुन्छ,,दर्शन सुन्न र चिन्तन मनन गर्ने न क्षमता सबैसँग हुन्छ न त्यो ब्यावहारिक नै हुन्छ?
अघाेरि बाबालाई दर्शन प्रणाम गरे संबाद सबै सुने साह्रो राम्राे लाग्याे कृपया उहाँलाई कसरी कहाँ भेट्न सकिन्छ हाेला मेडम कृपया भनिदिनुहाेला
अघाेर मतलब जसकाे लागि कुनै कुरा घाेर अथवा extreme हुँदैन । याे ब्रम्हाण्डका हरेक वस्तु र घटना समान्य अथवा normal हुन्छन् । नमाे अघाेरेभ्य !
अघोरी पनि भन्ने अनि फोन पनि राख्ने सान्सारको मोह माया त्यागेको भनेको हैन।