मलेसियामा श्रीमान श्रीमती प्रेमीसँग फरार, घरमा एक्लो छोराको भयो बिचल्ली ! Letang News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 204

  • @kasamthapa3243
    @kasamthapa3243 ปีที่แล้ว +59

    अब पानी मुनी भय पनि भेटिन्छ किन कि किसोर सर को हात मा छ। किसोर सर लाई धेरै धेरै धन्यबाद।🙏🙏🙏🙏🙏🙏🙏

  • @ayushroka94
    @ayushroka94 ปีที่แล้ว +63

    किशोर सरको बोल्ने शैलीलाई चाहिँ मान्न पर्छ कस्स्म मायाले बोल्ने ठाउमा मायालु सोभास रिसाउने ठाउमा रिसाउने कति राम्रो छ हजुरको सिलसिला ❤❤❤❤❤

    • @chhatraneupane4417
      @chhatraneupane4417 ปีที่แล้ว +4

      Tyo Tinjure online bhanne Gobar le bolna sike hune ho , kasari bolne bhanera😮

    • @sumilama3624
      @sumilama3624 ปีที่แล้ว +2

      Malai Pani same lagxa hajurlai jastai

    • @DhanLimbu-by9sq
      @DhanLimbu-by9sq 9 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣🤣🤣​@@chhatraneupane4417

    • @Rowdy777-v9x
      @Rowdy777-v9x 7 หลายเดือนก่อน

      😊​@@chhatraneupane4417

  • @chandradhungana1159
    @chandradhungana1159 ปีที่แล้ว +3

    अब किशोर सरकाे हातमा परिसक्याे यो केश पानी मुनि गए पनि छाेड्नुहुन्न धन्यवाद सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +11

    बौ त बौ नै भए अर्को आईमाईको कारण घर परिवार बिर्सिए तर त्यो संगै बस्ने आमाले दुख सुख जे भए पनि छोराछोरीको ख्याल राख्नु पर्ने त्यो आमालाई आमा भन्नू पनि धिक्कार छ

  • @safalrana325
    @safalrana325 ปีที่แล้ว +5

    बिचरा बाबू कस्तो पापिनी निस्टुरी आमा हो ।येति राम्रो सानो छोरालाई येक्लै छोडेर जान सक्ने पापिनी आमा यो कलङ्किनी आमाको कोख्मा कहिले बच्चा पैदानै नहोस जिन्दगिमा सधै तड्पेर बस्न परोस येस्तो आमाहरुलाई 😭😭😭😭😭 🙏🙏🙏🙏🙏🙏

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +12

    हैन कस्तो खाल्को चै आमा हो कति निष्ठुरी बिचारा नानीहरू 😢😢😢

  • @gmnjamuna8300
    @gmnjamuna8300 ปีที่แล้ว +1

    नेपाल मा एउटा मात्र यस्तो पत्रकार हुनुहुन्छ सहि सत्य तथ्य घटनाको राम्रो नियाय गर्नुहुन्छ र किसाेर सर जस्तो अरु पत्रकार कसैले पनि पत्रकारि गरे जस्तो देखिराकाे छुईन म नेपाल मा किसाेर सर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +26

    बिचारा यति राम्रो छोरो लाई छोडेर 😢
    सुख ले मत्तिएर दु:ख खोज्न गएकी
    आइमाई लाई जाँडरक्सी खाएर दिनहुँ
    कुट्ने र, ओछ्यानमै मुत्ने पोइ परोस् ☹️

    • @ishantlamichhane4017
      @ishantlamichhane4017 ปีที่แล้ว +2

      यस्तै होस भगवान

    • @indraprashad4305
      @indraprashad4305 ปีที่แล้ว +1

      म पनि बिदेश मा छु यस्तो घटना ले सखा लाग्छ ।

    • @hukumshrestha7341
      @hukumshrestha7341 ปีที่แล้ว +1

      Hokere hajur gaexana veter ni khusi holan ni yasto babu xodera chiso mausam ma haraudai holan je hosh vettixin manmaya

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ปีที่แล้ว +2

    ए भगवान अभो त युटुभ खोल्यो कि , यस्तै मात्रै भिडियो आउँछ कसरी मन बुझाउने हौ , हामी प्रदेशि ले❤❤❤❤

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 ปีที่แล้ว +13

    कुनै कानुन नै नभएकाे देश नेपाल हाे कमसेकम कानुन फितलो नभएकाे भए यस्ताे घटना घट्दैन थियाे हाेला

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +7

    बौ त बिग्रे बिग्रे तर आमाले आफ्नो संतान हेरचार गर्न पर्ने😢आमा शब्द नै काफी छ एउटा दुइटा बिग्रेको राक्षस आमाको कारण अरु नर्मल आमालाई पनि असजिलो महसुस हुन्छ

  • @yamunarai3975
    @yamunarai3975 ปีที่แล้ว +9

    अब हाम्रो गाउँघर तिर आइ पुग्नु भो किशोर सर❤❤

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      Cow khana vhageko hola 😂😂😂

    • @purnaraipurnarai7513
      @purnaraipurnarai7513 ปีที่แล้ว

      होला

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      @@purnaraipurnarai7513 Tapai budi ley kun vhalu khana ma chikauchha sir ?😘😘😘

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว +4

    मान्छे लाई सुख पनि नपच्ने रैछ । माया पनि नपच्ने रैछ ।

  • @ShamjhanRai
    @ShamjhanRai ปีที่แล้ว +9

    😭😭😭😭😭😭😭आफनो मुटु लाई कसरी छोडेर जानू भगवान् पापि आमा

  • @tankashahi4148
    @tankashahi4148 ปีที่แล้ว +11

    छाेरिकाे बिहे गर्ने उमेरमा आमा फरार के जमना आयाे नेपाली महिलालाई यति धेरै किन खुजुलि हुन्छ

  • @rajarammahat8899
    @rajarammahat8899 ปีที่แล้ว +4

    पख कुकुर अब किसोर सर हातमा परेसी अनि राम्रो धुलाई गर्नुपर्छ अर्काको घर बिगारनीको परिणाम के हुन्छ

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +3

    पर्देशिनु एउटा बाध्याता हो तर आफ्नो बाध्यातालाई बिर्सेर आफ्नो श्रीमान् वा श्रीमती लाई छोडेर अर्कै सग जानू र अर्कै ल्याउनु महा ठुलो गल्ती हो।चाहे महिला होस या पुरुष घर परिवारलाई बिर्सेर आफ्नो सन्तानलाई बिर्सेर सन्तान प्रती अलिकती माया लाग्दैन कि क्या हो?

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +6

    राष्ट्रिय पन्छी => डाँफे 🦃🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => युवाहरू पर्देशिनु पर्ने 😢
    राष्ट्रिय समस्या => श्रीमती घर छोडेर भाग्ने🙄

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +2

      Cow khana vhageko hola 😂😂😂

    • @bharatirai527
      @bharatirai527 ปีที่แล้ว +1

      Ghar/xora xori xodera poila janey 😠 😡

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      Tapai pani tehi category ko ho. Dherai sojho hunu pardaina 😘😘😘

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      @@bharatirai527 Tapai pani tehi category ko ho. Dherai sojho ko acting garnu pardaina. 😘😘😘🤗

    • @bharatirai527
      @bharatirai527 ปีที่แล้ว

      @@Aasthagurung8010 ah ho ra ? Ho mo pani 18 years old huda poila gakai ho...aile ta xora xori nai 15,25 years old vaisako...abo xora xori ko biha garnu parxa...mo poila najaney 😆 🤣 😂 😹 😆

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job kisor vai thanks 4 video.

  • @bibastiruwa5431
    @bibastiruwa5431 ปีที่แล้ว +1

    बिदेसमा भयपनि नेपाल को news र के भइरहेको छ र हेरन पायमा किसोर सर लाइ धेरै धेरै धनयबाद सर🙏👍

    • @bharatirai527
      @bharatirai527 ปีที่แล้ว

      Nepal ko news, budi/ama poila gako matra hernu/sunnu parxa ajavoli 😮😮😢😢

  • @toyarana4536
    @toyarana4536 ปีที่แล้ว +1

    जाति बिधि भयो किसोर सर घर छोडेर हिड्ने आइ माइ लाइ कडा सजाय हुन परेयो के 25 बाट 40 मुनि को मात्र हिडेको छ स्वार्थि आइ माइ

  • @ritukhatri906
    @ritukhatri906 ปีที่แล้ว +1

    Kisor dai ko boli kati ramro 🙏🙏🙏

  • @parbatiwosti
    @parbatiwosti ปีที่แล้ว +1

    सुख को मात लागे पछि बिचरा यो सानो बाबू आफ्नु मुटुको टुक्रा छोडेर कसरी जान सकेकी पतुर्नी अरु केही नसोछे नि यो बच्चा को मुख हेर्न सक्दिनथिस

  • @nareshskt316
    @nareshskt316 ปีที่แล้ว +1

    अब किशोर सर आउनु भयो जसरी भएनी भेतिन्छे

  • @diliprai4708
    @diliprai4708 ปีที่แล้ว +2

    यस्ता नाथे आईमाई को चाकमा सिस्नो पानी लगाउनु पर्छ 😊😊😊

  • @karyanlay3529
    @karyanlay3529 ปีที่แล้ว +1

    Hoit Kishor sir .म हजुर को video हेर्दा हेर्दा थाके प्राय सबै episode हेर्छु , किन थांके भन्दा यस्ता बिबाहित महिला पुरुष को अबैध सम्बन्ध ले गर्दा कानुन फितलो भयो ।

  • @anupunthapa
    @anupunthapa ปีที่แล้ว

    छि छि चोर जस्तो सङ्ग भागेछ,यति राम्रो छोरा छोडेर

  • @nareshsunwar8639
    @nareshsunwar8639 ปีที่แล้ว +2

    हैट बुदी बिक्रे पछि कसैको केहि लाग्दैन🙏🏻😢😟😔😞😒sadबिचरा नानीको बिचली भयो💆‍♂️💁🏻‍♂️🤱🏻🤱🏻🤱🏻

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 ปีที่แล้ว +1

    हैट येस्तो राम्रो छोरा छ माया लागेन कि क्याहो छाडेर जान हैट

  • @Sumithkarki
    @Sumithkarki ปีที่แล้ว

    फेरि यषतै मुटु पोलने भिडियो अायछ🤨😢😢😢 कठै नेपाली महिला तिमि हरू 😊
    साचिकै महान छउ,

  • @shambupuri3284
    @shambupuri3284 ปีที่แล้ว +1

    यो बहिनि पनि दोसि छ किस्वोर सर किन कि आफ्नो दाइ माथि धोका हुदैछ भन्ने त थाहा रछत

  • @kajalthapa5226
    @kajalthapa5226 ปีที่แล้ว

    हाम्रो पनि बुढा बिदेश जानुभएको 6 बर्ष भयो छि यस्तो आएन र नआवस पनि छिछिछि

  • @tseringyz2086
    @tseringyz2086 ปีที่แล้ว +1

    Dhanyabath kishor bai ani asthi ko baza becheko part 3 kahiley aowcha baza payo ki payena please video hal nu na thanks

  • @chayatamang2943
    @chayatamang2943 ปีที่แล้ว

    होइन के भाको हौ यो आइमे थुक्क यस्ता आइमेहरु ले गर्दा अरु निर्दोस नारिहरु मा हेर्ने नजर र सोच सबै को गलत हुन्छ्😡

  • @lokeshkunwar22
    @lokeshkunwar22 ปีที่แล้ว

    Kishor sir ko hat ma aypoxi kunai halat ma pni vitaonu hunxa jay kishor sir

  • @luckyaryal7063
    @luckyaryal7063 ปีที่แล้ว

    Kisor vaile clyer boler gareko patrakarita dherai ramro x

  • @sapanashahi3253
    @sapanashahi3253 ปีที่แล้ว +1

    त्यो भालु लाई सुइकार्नु हुदैन खातेनि सुख न पचेको कुन चाहि मुर्दार सङ लागेकि छ

  • @rajgurung8315
    @rajgurung8315 ปีที่แล้ว +2

    किशोर सर नमस्कार
    यो भिडियो को टाइटल ( श्री मान मलेसिया मा ) श्री मति प्रेमी संग फरार लेख्नु भएको भए अ ज जनता हरु ले राम्रो संग बुज थे होला कि मेरो सुजाफ मात्रै हो है !

  • @Sumithkarki
    @Sumithkarki ปีที่แล้ว

    5.05 यति राम्रो घर छोडेर ,तेषतो लोक मन पोहिलम भागिछिन🙄🙄

  • @RojiRai278
    @RojiRai278 ปีที่แล้ว

    Yo vagne harule pani sukha nadine vo patrakar harulai tara kisaor daiko bolne ta prasna garne tarika dherei ramro xa

  • @भिमसेनठकुरी
    @भिमसेनठकुरी ปีที่แล้ว

    सामाजिक संजालको दुरुपयोग अनि नेपालीहरु धेरै फुर्सदिलो, श्रीमान बैदेशिक रोजगार 🤔अनि गर्ने के????

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +1

    यस्तो handsome छोरा, भोलिको US army, हुने पक्का छ 100% ! तर यस्तो तरिकाले छोडेर हिड्ने आईमाई ले जिन्दगी भर सुख पाउदैन ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 ปีที่แล้ว +1

      Aaran Ma Basera Sun Kamaunu Baglung Pugechha Aama 😴

  • @theengtamoong731
    @theengtamoong731 ปีที่แล้ว +1

    Yo ghatnale Poisa matra thulo Kura hoina .........vannera bujnu paryo😂😂

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว

    Bichara Babu..!!❤❤🎉🎉🌹🌹

  • @Enraylimso
    @Enraylimso ปีที่แล้ว

    21सयांै सताप्दिको परिवर्तित युग साची नै समय परिवर्तन भएको रहेछ बिचरा बाबू लाई....

  • @diwarai8692
    @diwarai8692 ปีที่แล้ว

    अभिभावक जे भए पनि नानि बाबुको भिडीयो चाहि नबनाए हुन्थ्यो जस्तो लाग्छ सबै पत्रकार महोदयहरूले ।

  • @bheshraj3975
    @bheshraj3975 ปีที่แล้ว +1

    याे केटा त टिकटाकमा भाईर भाकाे छ

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 ปีที่แล้ว +1

    मधेसी को हेम्बरे पाएपछी काँ बस्नेहो लीम्बुनी राईनी हरु😅😅😂😂

  • @krishnalimbu9711
    @krishnalimbu9711 ปีที่แล้ว

    ल जसरि खाेजि गर्नु पर्या सर

  • @sarmilarajbanshi2898
    @sarmilarajbanshi2898 ปีที่แล้ว

    बुढिलाई सहर देखाउनु भैसीलाइ जङगल देखाउनु उस्ता उस्तै हो

  • @Povitrarai-yd5pi
    @Povitrarai-yd5pi ปีที่แล้ว +2

    Bichara chora 😢😢 kasto amaa k 😭😭💔 yo Chora le pachi k vanlake yo papini ama lai! Chora ko boli sunera mero mannai 💔💔

  • @asthagurung4845
    @asthagurung4845 ปีที่แล้ว +1

    इंडिया को मान्छे सित फरार हो इनी बहिनी

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 ปีที่แล้ว

    यत्ति सानु बाबुको असुले कहिले सुख सान्ती कहिले हुँदैन नहोस पनि कस्तो आमा हो आमा पनि के भन्ने आइमाई भन्छु

  • @MbcMongol.666
    @MbcMongol.666 ปีที่แล้ว

    4 बर्ससम्म भेतगात छैन केको बस्थियो महिला मान्छेले भन्दैनन उनिहरुलाई 4/6 महिनाभन्दा बधी सम्म गारो हुन्छ

  • @narendralwagun9282
    @narendralwagun9282 ปีที่แล้ว

    good jop...sir

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    अपराध बिकृतिका घटना त दिनहु नेपाली समाजको राष्टिय समाचार बनेकोछ, सरकारले सजायको लागि कानुन बनाअोस, दुखद खबर सकभर दुबैजना फरार जोडिलाई खोजेर लेउनुहोला,र सजाय गनु,थुतुनो र मुतुनो को दुरपयोगले दुनिया परेशान बनायो

  • @indraprashad4305
    @indraprashad4305 ปีที่แล้ว

    किसोर सर ले पानीमुनी गएनी निकाल्नुहुन्छ

  • @kamalakhadka4895
    @kamalakhadka4895 ปีที่แล้ว +3

    Aama ko nam ma kalank xya esta ni bachako aama re 😢😢😢😢

  • @lemayamagar1208
    @lemayamagar1208 ปีที่แล้ว +1

    कस्तो पापी अपराधी आईमाई रहेछ ।

  • @kamalathapa2937
    @kamalathapa2937 ปีที่แล้ว

    कति दयामाया नभाकि अाईमाई । भेटेपछि दुवैलाई हातखुट्टा भाचेर राख्नु पर्ने ।😡😡

  • @aasharaii1346
    @aasharaii1346 ปีที่แล้ว +1

    Kati nisthuri aama bichara babu

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว

    यो कुनै कुनै आईमाई को जातहरु लाई मुखभरि फाँरो मुजि भरि लाँडो भयन भने घर छाडेर हिन्छन बुडि बचाउन गाह्रो छ😜

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว +1

    खोजेर गोलि मार्दिनुस त्यसै नछोडनु

  • @karnthapa266
    @karnthapa266 ปีที่แล้ว

    Ksto aasu aayo sano babu lai dekhera plz help grnu hola 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Debit-mm6rp
    @Debit-mm6rp ปีที่แล้ว +1

    Keshor sir 🙏🙏🙏

  • @DhanLimbu-by9sq
    @DhanLimbu-by9sq 9 หลายเดือนก่อน

    तान पनि पो रैछ त्🤔🤔🤔🤔

  • @योगाउँकोठिट्टोम

    चाकमा बोसो लागेपछि यस्तै हो

  • @Angthuposangita6
    @Angthuposangita6 ปีที่แล้ว

    आमा बाबुलाई भन्दा धेरै बुडि को बिस्वास गरेको परिनाम हो यो

  • @babakatuwal4704
    @babakatuwal4704 ปีที่แล้ว

    😢😢 छोडेर जाने को मन कति निर्दयी 😢😢😢😢😢

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว +1

    कुकुरलाइ घिउ नपचेको भनेयही हो

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 ปีที่แล้ว +1

    Limbuni Lai Chhora Syarera Basnu Jurenachha.....Baglung Ma Dalit Sang Ko Naya Sadasya 😴😴

  • @dipshikanaubagh1777
    @dipshikanaubagh1777 ปีที่แล้ว +1

    Ama matrai hoena papi Bau pani papi ho pariwar vako manxe kina 4 barsa samma na aunu ghar

  • @lilasubedi7366
    @lilasubedi7366 ปีที่แล้ว

    खोई के भएको हो!
    नेपाल मा आमाई ले गति छाडेर उफफफफफफ
    कस्तो बैसो चडेको हो?
    बिचरा त्यो श्री मान लाई पनि त इच्छा चाहाना त थियो होलीनि !
    रहर ले त बिदेश गएको होन होलीनि!
    एस्तो आमाई को छाला उतार्नू पर्ने😡😡😡

  • @krishanathapa7428
    @krishanathapa7428 ปีที่แล้ว +1

    देख्नु हुने ले सम्पक गरिदिनु हाेला ❤❤❤

  • @endhungel8940
    @endhungel8940 ปีที่แล้ว

    बिदेशको जस्तो फाँसी दिने कानुन बनोस ,जाने र लैजानेलाइ। बिकृती बढेर नेपालमा रेकर्ड नै हुनि भयो बैसले मात्तिएर

  • @bhubanmg5418
    @bhubanmg5418 ปีที่แล้ว

    किन माया मा यति धेरै बिश्वासघात गर्छन् मान्छेहरू किन र भोलि हामी मान्छे मर्नु पर्दैन र अरुलाई धोका दिने मान्छेको जिन्दगी अजमबरी हुन्छ र किन हामी मान्छेले किन बुझदैन भनेको

  • @kumaryonzan3670
    @kumaryonzan3670 ปีที่แล้ว

    नेपालको सोच नराम्रो भाको महीला / पूरूष हरूको लागी त यो फोन सूभिदा कति डेन्जर भयो हामी बिदेस मा बस्नेलाई घरपरिवार लाई समय निकालेर एक कल फोन गर्न पनि गारो छ तिमीहरू चाही काम नपाएर फोनमा झून्डीएर बस्छौ ? त्यो पनि एक अर्काको बूढाबूढीसङ ??😡

  • @chakrathulung1191
    @chakrathulung1191 ปีที่แล้ว

    हौ साथि तिमी चाहि तिकापुलु भुलेर 4 बर्ष सम्म बस्ने अनि के गरोस् त हौ । परिबारलाइ टाइम दिनु पर्छ हौ। खाने मुखले भात नखाने मुखले के खान्छ कुरा बुझ्नु घर तिर कुदुन्नु ।

  • @jyotigrg
    @jyotigrg ปีที่แล้ว

    आफ्नो मुटु को टुक्रा लाई कसरी छोड्न सकछो हो 😢😢😢😢😢

  • @harijoshi5831
    @harijoshi5831 ปีที่แล้ว

    अाईमाई बिगरिनु र फरसि कुईनु उता उतै हाे भथिय हाे रहिछ

  • @menukapokhrel7791
    @menukapokhrel7791 ปีที่แล้ว

    Farar Jodi ko photo ta nanda sanga milxa ta kishor ji...nanda vhauju same anuhar

  • @minathakuri1812
    @minathakuri1812 ปีที่แล้ว

    यो आइमाई र केटा लाई जेलमा कोचेहुन्छ भाइ

  • @prabesdewan9880
    @prabesdewan9880 ปีที่แล้ว

    कलौटे मा के देखेछ जाठी ले त्यस्तो पल्किने,

  • @meromaya0008
    @meromaya0008 ปีที่แล้ว +1

  • @Prem-kr-ki
    @Prem-kr-ki ปีที่แล้ว

    Tapai kunei kam haru video matei khiche ati kei chadnu hunxa .. solve solution pni dekhau nu paro aru video pni

  • @nagendrarokaha2350
    @nagendrarokaha2350 ปีที่แล้ว

    जसले जे भने पनि cmt गर्न मन लगो मलाई गल्ती त बुढा को नै गल्ती रैछ जति नै सुख र सुविधा मा राखे पनि एउटा मुख ले मात्र खाएर भएँ त अरु आफै बुझ्नु होला सबै तेस्तो हुँदैन 😂😂😂😂

  • @sunitapoon7843
    @sunitapoon7843 ปีที่แล้ว

    bichara babu😢😢😢

  • @furbaghale3915
    @furbaghale3915 ปีที่แล้ว +1

    Omg bichara banu 😭

  • @nismamagar5191
    @nismamagar5191 ปีที่แล้ว +1

    केसारो बिगेरेको मान्छे हरु नेपालतिर

    • @Kishoryonghang
      @Kishoryonghang ปีที่แล้ว +1

      साचै नै गति नै छाेडाेकै रैछन्।बुध्दि भ्रष्ट👎️

  • @sitadahal474
    @sitadahal474 ปีที่แล้ว

    किसोर सर तो हराय को बच्चाको कुराकेभयोनि फलअप गर्नुभयन त किन हो

  • @myprem3520
    @myprem3520 ปีที่แล้ว

    कम से कम नाठाे संग जाँँदा त्याे अाई माईले 1, 000 चाेटी साेच्नु पर्छ कि प्रदैना थुक्क जानुलाई गयाे रे नाठाे संङ्ग के धाेका दिएर जानेलाई राम्राे गर्ला नाठाले कदापी गर्दैना

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว

    त्यसरि भागेर किन जानू यदि चिलाउने पानी फ्याल्नुथ्यो भने कै कतै होटेलमा गयर लुकामारि खेलेर घर फिर्के भैहालथ्योनि😜

  • @anzalyangel
    @anzalyangel ปีที่แล้ว +1

    Bichara Babu 😢

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      Chikna vhageko ho 😂😂😂

    • @anzalyangel
      @anzalyangel ปีที่แล้ว

      @@Aasthagurung8010 k vanish taile? Mukh samalera bol

  • @gitabudhathoki2240
    @gitabudhathoki2240 ปีที่แล้ว

    कस्तो फेसन आयो बच्चा पढाउने बाहानामा शहरमा बसने अनि सिरमानले कसरी कमाएको पैसा सिरिसम्पि तहस नहस गर्ने कस्तो खाल्की आईमाई हो बिचरा त्यो बाबु 😢

  • @Tamang506
    @Tamang506 ปีที่แล้ว

    चत्तुरेले भगाएछ । 😂😂😂

  • @yutajrai8045
    @yutajrai8045 ปีที่แล้ว

    यस्तो बेसे पातरनि लाई ता सिस्नुङ पानी हाल्नु पर्ने एति राम्रो छोरा लाई छोडेर जाने अपराधी पानी अामा थुक्का रन्डि

  • @laxmangrg1219
    @laxmangrg1219 ปีที่แล้ว

    छाला काणनु पर्छ याे भगाउने र भाग्ने लाई

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว

    आफू त यो समाजिक सँजाल मार्फत कोई कसै सँग कनेक्ट भयर फोनमा बल्नु हाँस्नु पर्यो भने पनि बुडा भको आईमाई सँग बोलिदैन जस्को बुडा हुदैन त्यो आईमाई हरु सँग बोलिन्छ रमाईलो गरिन्छ यसरी कसैको घरवार बिगार्ने तिर लागिदैन😜

  • @jpttimepass8579
    @jpttimepass8579 ปีที่แล้ว +1

    Kasto mon ho aama vayra. Buda sag j jasto noramro hos but nane Ta maya lagxa ne kasori janu sakyko poila mo pane jum vanxu janu sakdena nane ko maya lagxa buda ko bane samjida jau jasto lagxa but mo janu sakina nani ko lagi xu ❤

  • @narbdrthapa2543
    @narbdrthapa2543 ปีที่แล้ว

    अर्को काे घर किन बिगारेको हाेला कुकुरले