पुर्णकलालाई मिलन लामाले हस्पिटल जाने बनाउछु भनेपछि कडा दोहोरी | Milan Lama VS Purnakala B.C Dohori
ฝัง
- เผยแพร่เมื่อ 24 ก.ค. 2023
- चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी पुर्णकला बि.सी बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
________________________________________________________________________
🎶 Audio Credits:-
♪ Song:-
Julum Kardiya
जुलुम कर्दिया
♪ Vocal:-
Milan Lama
Tika Pun
♪ Lyrics/Music:-
Milan Lama
Original Video Link:
• Julum Kardiya जुलुम कर...
_______________________________________________________
#milanlama
#purnakalabc
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Milan Lama
🎤 Purnakala B.C
_________________________________________________________
Musician Team
🎤 Dipak Samip - Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Sunil Bardewa - Madal
🎤 Kumar Lamichane- Madal
🎤 Pritam Thapa - Octpad
_________________________________________________________
======================
Siddhakali Digita
9851111239
======================
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum Oli Birahi
________________________________________
Audio/Mixing♬ Tarakanta BK
_________________________________________
All rights of this video are with Siddhakali Digital यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । - บันเทิง
vety. very. goodackciland. all. time. lai. congratulation
दोहोरी मन पराउने दर्शक लाई नमस्कार मिलन दाई पुर्नकला दि सबैलाई सम्मान छ
🎉🎉🎉🎉वोव गित त दम्मी miठाे हाे त❤❤❤❤
मिलन❤️+पूर्णकला❤️ सुरिलो श्र्वरका धनी सवै नेपालीका मन मुटु भित्र का ढुकढुकी ❤️🌷
नेपाली दोहोरी गीतलाई देश तथा बिदेश भरी चिनाउ , दोहोरी गीतलाई सधैं जोगाई राखौं र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏👍️
मेयर साव हजुरले पनि हेर्न भ्याउनु हुन्छ र ? देशका दलाल नेताहरूलाई नेता कस्तो हुनु पर्छ भनेर एउटा नमूना देखाई दिनु भो । धन्यवाद हैं ।
??n,,,?,j?,❤
उत्कृष्ट शब्द , प्रस्तुति र स्वर, दुवै लाई शुभकामना।
आजभोली दोहोरी सुन्ने बानिपरेर अरु त कुनै भिडियो हेरने मनै लाग्दैन लोकदोहोरी बाहेक❤
जातिय समाजको धनी देश नेपाल आज चौधरी जातिको शब्द मिसावट गित लिएकोमा दाजु मिलन र बहिनी पुर्णकलाविसीलाई धेरै धन्यबाद, म पनि घोघी को सुप खुबमीठो मानी खान्छु।
वा जाहा पनि मिलन सर को बेजोड ,सदा बहार सोर को धनी,ले,मोहित,बनाउछ,बधाइ,🇳🇵🇳🇵🙏🏾🙏🏾❤️❤️🎉🌸🌺👍👍🌹
आहा उत्कृष्ट प्रस्तुति ❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
जति उमेर गयो उति जोश र ठिटो मिलन सर ! धेरै राम्रो !👌👌👌
कलाकार भनेका हाम्रो गहना हुन कति मिठो स्वर मिलान पूर्णकला दिदी को❤❤❤❤❤
आहा हँसिलो रसिलो अनि मिजासिलो आदरणीय गाएक मिलन लामा ज्यु मिठो स्वर कि धनि पुर्नकला दि🙏🥀
मीठो स्वर
Saarai Ramailo geet gaunu bhayo respect both singer ❤❤❤❤❤❤
सारै मिठो रमाइलो दोहोरी गित मिलन दादाको🎉🎉🎉
सार्है रमाइलो दोहोरी बधाई छ दुबै जनालाई
सोर शब्दका खानी मन पर्ने गायक मिलन दाइ र गायिका पुर्णकला sis आहा मिठो प्रस्तुति उत्कृष्ट दोहोरि❤❤सफलताको सुभकामना🙏
खतरै खतराको दोहोरी रमाइलो लाग्यो ।
मलाइ यक दमै मन पर्यो है😂😂
यो दोहोरी 15 चोटि हेरे होला अझै हेरुसुनुम जस्तो लाग्छ
हाम्राे तराइ काे सान हरु दामि
आहा कति रमाईलो दोहोरी❤❤❤❤❤
अर्को एपिसोड पनि चाहियो ❤
रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤ मिलन and पूर्णकला ❤❤❤❤❤❤❤❤❤❤
जहाँ मिलन दाजु उतै रोइलो अब सुरु गरियो दोहोरी हेर्न ❤❤
कलाकार यानिक दोहोरी गायक भएर येत्तिको फूर्तिलो active हुनुपर्छ ।❤👌मिलन लामा great wow .
दुवैको बेजोड प्रस्तुति सवैलाई सम्मान छ
अति राम्रो म बर्दिया बाट
दुबै जनाकाे अत्यन्तै मिठाे स्वर उत्कृष्ट लाग्याे दाेहाेरी शुभकामना।
0:46 muktiDulal
मिलन लामा कोसुरिको आलप मन पर्ने जति यता हाजिर हौ
मो छु है ❤❤❤❤
😊😊q😊😊qqqqq😊qqqqqq😊
Milan lama best
D ff 4fv
गायिका पुर्णकला बहिनी हुनु भएको रहेछ, / म:त साँच्चिकै कुन थारूनि गायिका आउनु भएको छ भन्छु /
मिलन सर र पु्ण कला बहिनीले सारै मीठो गाउनु भयो , रमाइलो लाग्यो /
Great romantic singer Milan Lama. I think everyone would get pleasure with his songs.
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
कालाकारिता यस्तो पो हुनु पर्छ
अति मिठो दोहोरी सलाम छ
कति राम्रो दोहोरी❤
लाेकप्रिय गायक तथा गायिकाकाे मिठाेप्रस्तुति दियकाेमा धन्नेबाद
MILAN LAMA IS ALWAYS NO 1 , HE IS ONE SO GOOD LUCK MAN
आहा निकै नै सुन्दर र उत्कृष्ट गीत बहुत मजा आयो सुन्दै मन आनन्द लाग्ने सुमधुर आवाजमा सजिएको निकै मिठो गीत उतिनै उत्कृष्ट प्रस्तुती खै कसरी वयान गरम शब्दको अर्थ नै भेटिन 🌺🌺👌👌❤️❤️💗
ल बधाई छ दुबै लाई ।हाम्रो उपाध्यक्ष जिउ लाई धेरै माया अनि सम्झना छ
शुभकामना बर्दिया दोहोरी
स्वर र शब्दको खानी दुवै जना ।पूर्णकला बैनीको त कुनै हेर्न छुटाउदिन ।
सारै रमाईलो जति सुने हेरे पनि धित कहिल्यै नमर्ने वाउ सुपर दोहोरी दामी३
Sarai ramailo Milan daiko rw purna Kala bainiko dohori herdai manai bruk bruk hune "
Sampurna kalakar teamlai hirday dekhinai
Namaskar
Sam
मिलन लामा एक सुप्रिम गायक
पुणकला दिदि कति राम्री हौ जहिले हेरेनी भर्खरको देख्छुत
चितवनको सान मिलन लामा 🙏🙏🙏👌👌👌❤️❤️❤️
आयो है टीक टक बाट हेर्दै याहा सम्म ❤️❤️❤️🙏🙏🙏
King of lokdohori milan❤❤❤
Super Milan sir n purnakala madam
Fantastic Dohari❤❤❤ New style very nice, Very Entertaining and energetic, like milan dai ko josh
Milan Lama vhai k ho aileta jatatatai hajur matarai dekhaxu Lovely Milan vhai 👌👌👌👌👌👌👌
Dubai kalakarko pratuti atti nai ramro xa &same kalakarko part 2 chaahiyo
थारु समुदायको सस्कृती झल्किने गित ❤❤❤❤
Yo doharile tharkaayo purai sansaar.
बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लोक दोहोरीमा पनि अरू भन्दा अलि भिन्नै भाका भएको देखिन्छ ।
हइट झिल्के लामा दाइकाे त्याे इनर्जी 💜💜👌👌👌👌👌👌
धेरैले मन परेको गित
Dono ka dohori badiya lagal baa
Milan lama sir jiu bhaye ko sabai dohori geet super nice 👌❤️🌹👌🙏🙏
Jaha milan jojo tiya ramailo
sake samma sabai live dohori 35-40 minko ta hunu parne ❤❤❤❤
Veri Veri nice ❤❤❤❤❤🎉🎉🎉🎉
Manparne kalakarko meetho damdar ramailo prastuti 🎉❤
part 2 pani chaiyo yo geet ma dohori
Plz दोस्रो पार्ट फेरि पनि मेरो मन पर्नी गायेक गाइका सम्मान छ
❤Congratulation,s both of you😂🎉
lamako din aayxa kada kada aaxa dohori
Aaha🥰🥰
wow dami dori supar 💕🙏💕
मिलन सर को आलाप अहै सरैे मज्जा आउछ ❤❤❤❤❤❤आहै---------❤❤❤❤❤❤❤❤
part 2 Ko intajaar
भाका छाेप्ने भाइहरुकाे सार्है राम्राे मिलेकाे सुनियाे अाहा !👌👌👌👌
Hait khatra dohori
Sarai hasaune dohori geet sarai man paryo kati mitho sor शब्द उत्कृष्ट sarai ramro lagyo pragatiko kamana
Aaha uhghumai ramilo Aba Tika pun dee sanga ko dohori herna manxa milan dai ko
एकदम रमाइलो दोहोरी सुन्न पाइयो मज्जा आयो।
Nice song❤❤
बडो मजा आयो
Part 2 chahiyo
मेरे रामरोछ धन्नबात
Milan dai lae so samman
❤Www daami❤🎉chha ❤🎉🎉
आहा कति रमाइलो दोहोरी ।🎉🍒🍒🎋🎋🙏🙏
थारू समुदायको संस्कृति झल्काउने गीत गाएर देशविदेश दर्शक साेर्ता माझ पुर्याईदिनुभएकाे मा हजुरहरूलाई धेरै धेरै धन्यवाद ।❤❤
Waaa🙏🏾🙏🏾🙏🏾
Barbi ki chori chaubhar good
milan dai ra purnakala sis..ko jodi babal hit next part pani leunu parxa....
aaha ❤
निलान = पुर्ण कला बि सि बेस्ट गित।
Babal❤❤❤❤❤
मलाई मन पर्ने जोडि कहिले बुढा नदेखिने 😅
सबैभन्दा मनपर्ने दाेहाेरी गायक
Hasilo josilo kati ramailo manxe milan lama
रमाइलो दाेहाेरि 🎉🎉 धन्यवाद दुबै लाई ❤
पहिचान झल्काउने कति राम्रो ❤❤❤❤❤
सारै रमाइलो
😁Aaha kati ramailo dohori milan sir ani purnakala madam💞💞
Dami xa milan uncle jati age badhyo uthi hiro
aakha kya mitho dohori