अहिले बजारमा अति नै चलेकी दुइ दोहोरि गायिका माझ दर्सकलाई अत्यधिक मनोरंजन दिनु हुने मिलन लामा ज्युलाई एक साथ देख्नु पाइयो कमल ज्यु, जसको लागि सारंगी संसार परिवार प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै आउदो दिनमा श्याम राना ज्यु संग यी दुई गायिकाको दोहारी भिडान्त हेर्नु पाए अझ रोमान्चकारि हुने थियो कि भन्ने विश्वासको साथ लण्डन बाट मनोरंजन लिदैछु धन्यवाद !
आहा कति मिठो भाका त्यसै माथि हँसिलो मुहार झलल हाम्रो मिलन दादा निर्जला दिदी र इब्सल बहिनी को मीठो सुमधुर स्वर मा हाम्रो सारङ्गी संसार रोधी घरले अझै यस्तै यस्तै मीठो दोहोरी लिएर आउनुस् धेरै भन्दा धेरै रमाइलो लाग्यो जय गीत जय सङ्गीत🙏🎤🎧🙏👏👏🎧🎧🎤🙏🙏
मिलन जी लोक दोहोरी को दोस्रो किंग सम्मान छ👌❤. यो समय को चर्चीत स्टार गायिका इब्सल कस्तुरी . निर्जला गुरुङ . संजीता चेपाङ्ग सुपर ❤❤❤. मिलन जी+इब्सल सांगीतिक जोडी Superb 🥰🥰❤❤👌👌👍👍।
लु है एस्तै खाले र इनै कलाकारहरु सङै हामी पनि रमाइलो हेर्नी हो कमल सर, साचिनै मिलन दाजी निर्जला बुनु र पछिल्लो पल्तको निकै मिथास पनले गाउनुहुने बुनु ल अर्को भागम
अहा कति मीठो भाका , झनै मिठो शब्द संयोजन , मिलन दाइको हासी हासी गाउने शैली , कस्तुरी र निर्जलाको कोइली को जस्तै सुरिलो स्वर , जति सुने पनि धित नमर्ने दोहोरी प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण कलाकार हरु र सारङ्गी टिम लाई हार्दिक धन्यवाद !!! जय लोक दोहोरी !
आहा कति मिठो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
Dami dami ❤❤❤❤thank you saragi sansar group lagat milan lama sir nirjala baini kalikot ki naya udai man baini 3 star haru Ko dohori sunera rat vari duty basera Thakit nindra lai pani Maya marera geet sunera enjoy gare sabai kalakar prati ma hridaya dekhi saman garxu kalakar vane Ko Hamro manma chot lageKo ghau ma malam patti lagai dine doctor hun runa bat hasna banchna sikaune dhun hun dhukdhuki hun tesai le kalakar banchnu parxa kalakar Janminu parxa kalakar banche vane hami sabai banchxau sayat geet Nasunne yo sansar Kohi naholan thank you ❤❤
नामै मिलन काफि छ।धेरै नव प्रतिभा कलाकार भाईवहिनालाई गित सङ्गितमा अगाडि बढाउने अभावका काे भुमिका निरभागरि विश्वास दिलाउने र गित सङ्गगितमा याेगदानकाे महसुस भएको छ। अाम अामदर्शकमा। म खुसिछु।
मायामा लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन ।
मायामा लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन । सराप त एक दुई शब्दमा मात्र बोल्ने केटा पक्षले त एक चोटी मात्र फर्काए सराप दुई दुई जनालाई तर राम्रै छन् दुई जना केटीले अलि गाली गलौज संका आरोप गरे पनि पछि कसरी राम्रो सँग छुट्ने व के कसरी गाउने सुधार्नु राम्रो । मिलन दाइ र अस्मिता डल्लाकोटीले एकदमै राम्रो सही तरिकाले मिलाएर गाउनु भए बिचमा भडकाउन सिद्दार्थ आले थिए तर बिना गल्ती प्रमाण नदेखे पछि भडकाउन सकेन र आलेले भडकाउने रोलमा धेरै साचिकै सरापेको जसरी हुने गरि घरिघरि त के एक शब्द पनि बोलेन सिद्दार्थ आलेको पनि एकदमै राम्रो सही रोल छ हामी त घरिघरि सुन्दै छौ त्यो मिलन ,आले, अस्मिताको अर्को भागमा पनि त्यसरी नै गीतको कुरा हो भन्दैमा सराप्ने धेरै गाली गलौज नगरि गाएर ल्याउनु भए हामी खुसीले हेर्ने छौ ।
Firstly 🙏🙏🙏🙏to saarangi sansaar team laai and 🙏🙏Lasso fyafulla milan jee aasim maya ra samman nirjala ji ra ibsal ji laai best of luck and respect all singers musicians and all teams❤
Good luck sabai lai ramailo dohori 1 vag dhakhe nachutai harako xu my favorite sarangi sansar aba vag ma salina nepali bohelai bolanu hai kamal sir dohori gauna ❤
अब इब्सल सँग छिट्टै छुट्टी सक्नु भयो अर्को भाग एकमा आउछे हुन्छे भने निर्जला सँग रिस गर्न रेजिना परियार ,रेनुका भट्टराई व रियाहरु जो भए पनि एक जना बोलाउनु भएर दोहोरी तताउनु भए के हुन्छ हामी हेर्ने छौ मायामा छुटे पनि रिसले सिधै छुट्छन् व कसैले भडकाउदैमा सिधै प्रस्ट कुरा बानी व्यवहार नबुझि नछुट्ने भनेर टुङ्ग्याउछन् हेरौ न कमल दाई । चाडै हेर्न मन छौ । धन्यवाद
दाेहाेरीमा त्रिपक्षीय भिडन्त खत्रै लाग्याे । याे दाेहाेरीकाे संयाेजन गर्दा नयाँ स्वाद र प्रसंग अगाडि सारिएको छ । तीनै जनाकाे शब्द र सवाल जवाफ असाध्यै राम्राे लाग्याे । सबै सांगीतिक व्यक्तित्वहरूलाई सम्मान तथा शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार !!
Yo dohori suner herer sarai anand aayo aru dinko bhanda Ali farak bishaya bastu ma gayeko bhayer pani hola dohori katikher sakiyo thahai bhayen best of luck to all team
अहिले बजारमा अति नै चलेकी दुइ दोहोरि गायिका माझ दर्सकलाई अत्यधिक मनोरंजन दिनु हुने मिलन लामा ज्युलाई एक साथ देख्नु पाइयो कमल ज्यु, जसको लागि सारंगी संसार परिवार प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै आउदो दिनमा श्याम राना ज्यु संग यी दुई गायिकाको दोहारी भिडान्त हेर्नु पाए अझ रोमान्चकारि हुने थियो कि भन्ने विश्वासको साथ लण्डन बाट मनोरंजन लिदैछु धन्यवाद !
आहा कति रमाइलो दोहोरी , मिलन लामा, निर्जला गुरुङ र इब्सल को अति जमेको जोडी सुन्न रमाइलो लाग्यो । सबै गायक ,गायिका हरुलाइ बधाइ तथा शुभ कामना छ ।
❤milan दाजुले एक छत्त बजार तताईराख्नु भाको छ!!! best of luck मिलन दाजु निर्जला जि लगायत कमल सर र साराङ्गी टिम
आहा कति मिठो भाका त्यसै माथि हँसिलो मुहार झलल हाम्रो मिलन दादा निर्जला दिदी र इब्सल बहिनी को मीठो सुमधुर स्वर मा हाम्रो सारङ्गी संसार रोधी घरले अझै यस्तै यस्तै मीठो दोहोरी लिएर आउनुस् धेरै भन्दा धेरै रमाइलो लाग्यो जय गीत जय सङ्गीत🙏🎤🎧🙏👏👏🎧🎧🎤🙏🙏
मिलन जी लोक दोहोरी को दोस्रो किंग सम्मान छ👌❤. यो समय को चर्चीत स्टार गायिका इब्सल कस्तुरी . निर्जला गुरुङ . संजीता चेपाङ्ग सुपर ❤❤❤.
मिलन जी+इब्सल सांगीतिक जोडी Superb 🥰🥰❤❤👌👌👍👍।
लु है एस्तै खाले र इनै कलाकारहरु सङै हामी पनि रमाइलो हेर्नी हो कमल सर, साचिनै मिलन दाजी निर्जला बुनु र पछिल्लो पल्तको निकै मिथास पनले गाउनुहुने बुनु ल अर्को भागम
साह्रै रमाइलो लाग्यो अर्को भाग पनि आउनु पर्छ अब निर्जला र इब्सलको बिचमा सन्चिता चेपाङ्ग बहिनिलाइ लियर आउनु पर्छ मिलनले।
Wow आज अझै रमाइलो हुने भयो।। भाग दुई पनि चाहिन्छ है कमल ज्यू।।
रमाइलो हुने भयो कलाकार ज्यु हरुलाई उच्च सम्मान रहेको छ।🙏🙏🙏
आजको नयाँ दोहोरी रमाइलो छ।तिनै जना जहाँ गयो त्यहाँ उज्यालो धन्यवाद !कमल सर!!
पहिले पहिलोको भाग जस्तै उखुमै रमाइलो होला जस्तो छ आज को दोहोरी पनि ल धन्यवाद सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉
सारौ मीठो दोहोरी सुना पाइयो सबै कलाकार हरु साथै saragi sansar कमाल भाइ लाई
अहा कति मीठो भाका ,
झनै मिठो शब्द संयोजन ,
मिलन दाइको हासी हासी गाउने शैली ,
कस्तुरी र निर्जलाको कोइली को जस्तै सुरिलो स्वर ,
जति सुने पनि धित नमर्ने दोहोरी प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण कलाकार हरु र सारङ्गी टिम लाई हार्दिक धन्यवाद !!!
जय लोक दोहोरी !
आहा कति मिठो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
Dami dami ❤❤❤❤thank you saragi sansar group lagat milan lama sir nirjala baini kalikot ki naya udai man baini 3 star haru Ko dohori sunera rat vari duty basera Thakit nindra lai pani Maya marera geet sunera enjoy gare sabai kalakar prati ma hridaya dekhi saman garxu kalakar vane Ko Hamro manma chot lageKo ghau ma malam patti lagai dine doctor hun runa bat hasna banchna sikaune dhun hun dhukdhuki hun tesai le kalakar banchnu parxa kalakar Janminu parxa kalakar banche vane hami sabai banchxau sayat geet Nasunne yo sansar Kohi naholan thank you ❤❤
अथाह प्रतिभा को धनी कलाकार मिलन दाइ र इब्सल निर्जला बहिनी सफलता को सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैको प्रस्तुति अति दामी छ । अब अर्को भागमा अस्मिता निर्जला अनि चिज बिज यस्तै प्रस्तुति ल्याउनु पर्यो ।
अति आनन्दित लोकदोहोरी सम्पूर्ण मा जय श्री राम 🙏🙏🙏🙏🙏
Good
नामै मिलन काफि छ।धेरै नव प्रतिभा कलाकार भाईवहिनालाई गित सङ्गितमा अगाडि बढाउने अभावका काे भुमिका निरभागरि विश्वास दिलाउने र गित सङ्गगितमा याेगदानकाे महसुस भएको छ। अाम अामदर्शकमा। म खुसिछु।
Wow so very nice lok dohory geet gaunu vo tin jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
आहा नि कति मिठो दोहोरी नि बाबै ❤❤सफलता को सुभ कामना ल सम्पुर्ण मा🤗🤗🙏🙏
अति सुन्दर काला मिलन र नीर्जला बैनी अनी इप्शल नानु को दोहोरी लाइ सलम 🙏🌹
आहा कति राम्रो गित स्वरका धनी सरजक बरिष्ट भाइ मिलन अनि स्वरकी धनी नरजला अनीईस्ब्ल बैनि सबै लाई सन्मानछ🌺❤️🙏
Dohori sunda sundai sakeko thahai bayana Arko vhag ma milan sar le naya girl friend liyara aunu parne dekhyo kathale mage paxi
मायामा लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन ।
गित सुन्दा सुन्दै रल्लै परेछु मत सबै टिम्लाइ धन्मे बाद
कति रमाइलो हो मैले त video download गरेर दिन भरी काम गर्दै सुन्छु है 🙏🙏🙏
अग्रज कलाकार मिलन र स्थापित कलाकार निर्जला र नव प्रतिभा ईब्सल सन्ज्यालकाे उत्कृष्ट दाेहाेरिका लागि कमल जिलाईधन्यवाद ।
मायामा लागे पछि अरुले केही भटकाउने पनि बुझेर हाम्रो माया भनेको माया नै हो सत्य तत्य बुझ्ने छु भन्नु पर्ने इब्सलले तर सिधै छुटेको छ गीतबाटै अलि नमजा भयो । निर्जलाले चाहिँ बडकाएर छाडे राम्रो तर आफ्नो युके सुके लाहुरे भए पछि त घरिघरि सराप्नु नहुने थिए गीत हो भने पनि मिलनले पनि लास्टै भए पछि मात्र सरापे मिलन दाईको एकदमै राम्रो सही कुरा शब्द छन् । दुबैको माया पाउनु त के उल्टो गाली संका सराप धेरै भए पछि म सिंगल अब देखि भन्नु त झनै उत्कृष्ट शब्द किनकी केटीले धोका दिएको पहिलै देखि पनि गाली गलौज सराप गरेन । सराप त एक दुई शब्दमा मात्र बोल्ने केटा पक्षले त एक चोटी मात्र फर्काए सराप दुई दुई जनालाई तर राम्रै छन् दुई जना केटीले अलि गाली गलौज संका आरोप गरे पनि पछि कसरी राम्रो सँग छुट्ने व के कसरी गाउने सुधार्नु राम्रो । मिलन दाइ र अस्मिता डल्लाकोटीले एकदमै राम्रो सही तरिकाले मिलाएर गाउनु भए बिचमा भडकाउन सिद्दार्थ आले थिए तर बिना गल्ती प्रमाण नदेखे पछि भडकाउन सकेन र आलेले भडकाउने रोलमा धेरै साचिकै सरापेको जसरी हुने गरि घरिघरि त के एक शब्द पनि बोलेन सिद्दार्थ आलेको पनि एकदमै राम्रो सही रोल छ हामी त घरिघरि सुन्दै छौ त्यो मिलन ,आले, अस्मिताको अर्को भागमा पनि त्यसरी नै गीतको कुरा हो भन्दैमा सराप्ने धेरै गाली गलौज नगरि गाएर ल्याउनु भए हामी खुसीले हेर्ने छौ ।
J
अादर्नीय मिलन लामा लाेक तथा सास्गितक क्षेत्रकाे अग्रज कलाकार सलाम छ❤❤❤❤
धेरै राम्रो प्रस्तुति सबै जनाको रमाइलो लाग्यो
❤❤❤❤❤❤❤superb👌👌👌👌👍👍👍aarko chayiyo lanthu jjastai dherai vag ma herna pam ma ta milan lama sir r nirjala nani best fan hun
राम्राे प्रस्तुति। सम्बन्धित सबै कलाकारलाई बधाई ।
Super best interesting romantic sweet nice song 🎵 Kamal sir best of luck & Thanks all singers ⚘👌
दामी लाग्यो कलाकार भनेको यस्तो हो
मिलन जि निर्जला गुरुङ्ग ईब्सल बैनी लाईफ लोक दोहोरीका किङ्ग गायक गायिका हुन
Firstly 🙏🙏🙏🙏to saarangi sansaar team laai and 🙏🙏Lasso fyafulla milan jee aasim maya ra samman nirjala ji ra ibsal ji laai best of luck and respect all singers musicians and all teams❤
Ibsal vs Milan lama KO dohori dekhnu Ra Sunu ayara Khushi lagyo
Fari fari pani tapai haru KO dohori aye rahos please
wow Aajhako ko ta jhana ramailo lagyo❤❤❤❤
जता मिलन लामा उतै रमाई लो 👌👌🙏🙏
Good luck sabai lai ramailo dohori 1 vag dhakhe nachutai harako xu my favorite sarangi sansar aba vag ma salina nepali bohelai bolanu hai kamal sir dohori gauna ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
अाहा सारै रमाइलो
आहा गित भने को यस्तो पो हो ❤❤❤❤
अहिलेको सुपरहिट गायिका निर्जला र इब्सल बहिनीहरू र मिलन दाजुको संयोजनको दोहोरी निकै मनपर्छ।
Aja Sarangi dai xeuko nani k vo reactions xaina ta kina......my favorite ❤
Wow it's outstanding premier live Dohori show
Milan Dai kalikote sis ani nirjala le udhumai machayo❤
आहा दोहोरौको झिल्के हिरो मिलन सर जोसङग पनौजोडौजम्छ।
Very nice song congratulations 🎊 all the best ❤❤❤🎉🎉🎉❤❤❤
🎈👌🌹👌❣️sampurna❣️👌Holtimlai🌹👌🎈safltako🎈👌🌹👌❣️subhakamana❣️xa❣️👌🌹👌🎈thabk❣️you🌹domuch🎈👌🌹👌❣️👍
रमाइलो भयो कलाकार ज्यु हरुलाई उच्च सम्मान रहेको छ।🙏🙏🙏
यस्तै शब्द संसार सुन्न मन छ ।
Aajako dami dohori arko bhag pani
हाम्रो कला हाम्रो सस्कृति, मिलन सर, निर्जला र कस्तुरी बैनीको अति सुन्दर प्रस्तुति❤🙏 सफलताको धेरै धेरै शुभकामना छ कमल सर🙏❤🌹💐🌺👍
Milan dai feri single haha nirjala le ramita herna payo kalikote nani pani ke kam ..nice dohori
आहा कति दामी सबैलाई नमस्कार
घरि-घरि गीतबाट भए पनि सिधै सरापेको चाहिँ नगाउनु राम्रो
अब इब्सल सँग छिट्टै छुट्टी सक्नु भयो अर्को भाग एकमा आउछे हुन्छे भने निर्जला सँग रिस गर्न रेजिना परियार ,रेनुका भट्टराई व रियाहरु जो भए पनि एक जना बोलाउनु भएर दोहोरी तताउनु भए के हुन्छ हामी हेर्ने छौ मायामा छुटे पनि रिसले सिधै छुट्छन् व कसैले भडकाउदैमा सिधै प्रस्ट कुरा बानी व्यवहार नबुझि नछुट्ने भनेर टुङ्ग्याउछन् हेरौ न कमल दाई । चाडै हेर्न मन छौ । धन्यवाद
Asmita lera aauda hudaina r😂😅😂
रमाईलो दोहोरी❤❤❤❤❤
आहा कति रमाइलो गित।🙏🙏🎋🍒🍒
दाेहाेरीमा त्रिपक्षीय भिडन्त खत्रै लाग्याे । याे दाेहाेरीकाे संयाेजन गर्दा नयाँ स्वाद र प्रसंग अगाडि सारिएको छ । तीनै जनाकाे शब्द र सवाल जवाफ असाध्यै राम्राे लाग्याे । सबै सांगीतिक व्यक्तित्वहरूलाई सम्मान तथा शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार !!
हेर्न आतुर
यो कमल बाबूले कती राम्रा गएक ल्याऊछन आहा कती मीठा गीतहून कती रमाईला गीत
Sir maile pani gaune vaneko thiya yo sarangee sansar maa aaune dhoko thiyo❤❤
नेस ताममा मिलान दाइ र lbsal sanjyal vay janai ramro huni thiyo
मिलन लामा जस्तो रगिलो कलाकर त अहिले सम्म त अरु कोइ छैन ।
Beautiful smile nirjala bai ko 🌹🙏🌹🙏🌹🙏🌹
Dherai ramailo dohori xxa Ajako saman xxa Milan Jojo 🙏 Lagayet sampurna sarangi sansar pariwar lai🙏🎉❤❤❤❤❤❤
Damdar prastuti ❤ most romantic I enjoy ❤❤❤❤
Ahaa kitomitho ho git!
बिष्णु खत्री,राजु परियार,मिलन लामा , बिमलराज श्रेत्री लाई ल्याउ पर्यो एक साथ। इन्द्रेणी भन्दा लोकप्रिय हुँदै गाको छ सांरगङगी सन्सार
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Asadya ramro
Tinai janako sawal jabaf bejod 43:46
Good luck ❤❤ nirjala gurung
रमाइलो दोहोरी
अति राम्रो
part 2 Pani aaunu paryo
Great intertainment Salute you all jai hos
Brilliant performance 100% Entertainment thank you so much 🙏 🙏 🙏
❤❤❤❤❤❤❤❤❤❤Nice song..
Milan sir ko ohaiiiiii chai dammilagcha mlai
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
Nice song I like very much from india ❤
Mitho dohori sabailai thanks Tara ibsal gajab ko gaayika baneki 6in❤
Raju pariyar sir pani ibsal ko agadhi प्रसंग change nagari gaauna saknu hunna 😂 syano syano chainal ta dherai 6n tara जुलाई को indreni episode herna आग्रह 🙏🏻
सारंगी संसार मा yasto प्रतिभा लाई बारंबार nimto dinu parne
Wow nice motivation
Kati josx Milan daema
Yo dohori suner herer sarai anand aayo aru dinko bhanda Ali farak bishaya bastu ma gayeko bhayer pani hola dohori katikher sakiyo thahai bhayen best of luck to all team
गज्जब,,❤
Nice
Daamii xa👌👌👌🥰🥰🙏🙏
फेरी पनि यो जोडि हरु लाई लेउनु परेयो एकदम राम्रो लाग्यो धन्यवाद
Dami dami
🙏❤❤❤❤❤❤🎉🎉🎉🎉
❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🎉🎉🎉
nice song.
करोडको क्लबमा प्रवेश 🎉
तिमि सित भयछ 2 बर्श मसॅग भैसके 3 बच्चा ।
🙏🙏🙏🙏🙏🙏
Very nice song
Yak like Hanna man lagyo .milansirko ahoi aawajlai
super.song