चिज गुरुङले निर्जला लाइ सबैको सामु मुइ खाए पछि | Chij Gurung | Nirjala Gurung |
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- Watch new Nepali Teej Live Dohori Nirimaya by Chij Gurung & Nirjala Gurung only on Enepal Khabar Official's TH-cam Channel.
Original song:- • New Teej song 2076 | न...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#chijgurung
#nirjalagurung
#enepalrodhighar
#teejsongs
#livedohori
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Nirimaya
♪Vocal :-
Bal Kumar Shrestha
Kanchan Magar
♪Lyrics:-
Kushal Belbase
♪Music:-
Kushal Belbase
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Nirimaya
♪Male Vocal:-
Chij Gurung
Himal Bishwakarma
Suraj Budhathoki
♪Female Vocal:-
Nirjala Gurung
Balika Tamang
Jamuna BK
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Shiva Anurag
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी चर्चित गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ बिचको रमाइलो तीज दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
😊
😊ठ
😅😅😅
@@vishalthapa4953😅
supar jodi दुबैको शब्दहरुमा दम्दार छ् सफलताको कामना
लोक दोहोरीको जोडी मात्रै नभई रियल जोडीको रुपमा हेर्ने सम्पुर्ण दर्शकहरुको चाहाना छ।जतिसुकै सुनेपनी सुनिरहु लाग्ने चिज र निर्जला बहिनी गीत जय गित जय संगीत ।
निर्जला र चिजको बिहे छिट्टै होस
भन्नेहरु यता हाजिर हुम्त ❤❤
Ka hunaxa khai getko simit ma honi dami xa jode
लाईभ दोहोरीको आत्म (प्राण) नै शब्द संयोजन हो।दोहोरिका गायक गायिकाले यसमा बढि सजग र केन्द्रित रहनु पर्छ।चिज भाइ र निर्जला वहिनीको प्रगतिको पथ चुलिंदो अवस्थामा छ।चिज भाइको स्टारडम नघटोस।दुबैमा उच्च सम्मानको साथ ईश्वरले यसरी नै स्वर र शब्दहरू प्रदान गरून्। 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कोही भन्दा कोइ कम छैनन मजा आयो आनन्द भयो ❤❤यो जोडी लाई कसैले नजर नलगावस ❤❤❤
धेरै भयो अब बिबहा कहिले हुदैछ त ?
आज को दोहरी मा धेरै नै मज़ा आयो ❤❤
यसै गरी दोस्रो भाग को प्रतिक्षा मा
Wow चिज दाइ निर्जला भाउजू रियन जोडी हुनुपर्छ
चिज जि का प्रस्तुति रमाइला हुन्छ्न । ❤️❤️
Simran kina live dohorima dekhina kina pls chij sang try garnuna
wow क्या मिठो गाएको चिज र निर्जलाले मज्जा आयो !अब प्रतीक्षा हाम्रो लगन गाठो मात्र🎆🎉🎊🎁
सारै दमदार प्रस्तुती भाइ चिज र बैनी निर्जला को ❤ स्वार शब्द चयन उत्कृष्ट छ । गुरुङ को सान गोर्खालीको बरदान प्रगति गर्दै जानू होला❤ शुभकामना ❤❤❤
यी दुईको दोहोरी सुनेर कहिल्यै अघाउँदिन ।💖
यो जाेडि को गित सुन्नैबेग्लै मजा आउछ ईनेपाल समपु्ण तिमलाई धन्यबाद
स्याबस चिज अनि निर्जला नानि अति राम्रो प्रसुति सबै कलाकार मा UK बाट शुभकामना छ ।
आहा कति मीठो गाउनु भयो चिज र निर्जला ले साहरै मन पर्नी गायक र गायिका 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
आम नेपालीको मन जित्न सफल चिजको जोडीलाई नमन
सारै मन परछ चिज भाइ र सानी को दोहोरी खोजी खोजी हेरनी बानी परी सको बधाई छ दुबै जाना लाई अागामी दिन हरुको सफताको शुभकामना
सबैको मन मुतु मा बस्न सफल चिज गुरुङ निर्जला गुरुङ को दोहोरी सुनेर आन्द आउछ
आर्गानिक गायक गायिका सबैको मन जित्न सफल जोडी चिज गुरुङ र निर्जला को अति नै रोचक घोचक दोहोरी प्रस्तुत गर्नुभएको मा इनेपाल रोधीघर टिम लाई धेरै धेरै धन्यवाद ,
कार्यक्रम को अन्त मा कलाकार हरुको छोटो प्रतिक्रिया लिएमा अझै रमाइलो हुन्थ्यो ,
बाल कुमार ज्यु अब को भाग हरुमा छोटो प्रतिक्रिया लिने गर्नु होला ,
जय लोक दोहोरी !!!
गुरुङ दाइ र बहिनी को दोहोरी मन पराउनु हुने जति हजिर गरम है।
M pni hi hamro tir pni aaunu hola
Manxey subscribe badhauna nikai badhi raxey ngolsyo mara tah😁
दाई बहिनी हैन छिट्टै सुन्दर जोडीको रूपमा देख्न हेर्न मन छ 😜
❤❤❤❤😊
❤❤❤
धन्यवाद
ENepal ....
आज मेरो पसन्दिदा गायक गायिका को दोहरी हेर्न पाइयो तपाईलाई धन्यवाद 🙏🙏
अति नै मिठो गित जति सुनेपनी सुनिराख्न मन लाग्ने आ हा दुबै जनालाई धेरै धेरै धन्यवाद !
यिदुइको दोहोरी सुनेर केहिलयै मअघाउदिन,👩❤️👨👩❤️👨👩❤️👨💕
सुन्दर जोडी चिनी जोडी🙏सारै मिठो सरल मायालु दोहोरी।सुनिरहु लाग्ने मन आनन्दित बनाउने दोहोरी👌👌👌👌आजको दोहोरी सारै रोमान्टिक दोहोरी 😘😘😘
यो दुइको जोडी खुब मन पर्छ चिज निर्जला सम्मान छ ❤❤❤❤
Wow, nice 👍👍👍👍 both my favourite artists हो। यी दुई जोडीको दोहोरी जति हेरे र सुनें र कहिल्यैँ आगाउदैन। Thank you to whole team its wonderful dohori 👍👍👍 love you guys, and see you soon on next episode मा है त। Bye bye 👋 👋, UK
चिनी जाेडी नामै काफि छ । दाेहाेरी कुनै छुटाइदैन हजुरहरुकाे। यदि दुबै अाेके हाे भने रियल जाेडी बनाेस यहि कामना छ।
यो जोडी सारै मिलेको छ गित मात्र नभै जीवन बिताउन पनि मिलेको देखिन्छ सबै कुरा बाट उमेर मा अलि कति घटी बडि होला
यति मिठास संसार जित्ने दाेहाेरि हामी नेपाली काे सान हाे।
अब जीवन भरि सम्बन्ध ( बिबाहित ) हुनपनि हाम्रो अनुराेध छ।
धेरै धेरै सफलता अनि शुभ बिबाहाकाे मंगलमय शुभकामना।
Waoooo Daami bhaka Udhamai ramailo dohori baphre waooioo❤❤❤❤❤❤
अहिलेको जल्दो बल्दो सुन्दर जोडीको मिठो दोहोरी गीतले एक हप्तामै ३ तीन लाख views पाउन सफल भएछ करोड क्लब को शुभ कामना ! एण्ड CN जोडीको फलोस् फुलोस् जय सङ्गीत
मेरो मन पर्ने जोडी दोहोरी गायक गाइका❣️💕❣️❣️
आहा सुपर जोडिको रमाइलो दोहोरी यी 2 जोडि लाईफ पाटनर बनेको देख्न पाय झन अझै खुशि लाग्ने थियो 💐💐👌👌♥️♥️♥️♥️♥️
चिज भाई रनिरजला बहिनिको दोहोरि धेरै हेरछु म पनि सारै रामरो दोहोरि गाउनु हुनछ सबै टिमलाई धेरै धनयाबाद छ
अहिलेको जल्दो बल्दो दोहोरी जोडी ❤ perfect 👌😍 best wishes
मोलाई त राम्रो लाग्छ तर बिहे पनि हुनु पर्छ है त निर्जाला र चिज भाई❤❤❤ पाल्पा रामपुर देखि
चिज भाइ र निर्जला बैनिको जोडि मन पराउने कति हुनुहुन्छ यता हजिर हुमत हजुर हरु❤❤
चिज गुरुङ र निर्जला बहिनिको छिट्टै बिहेको खबर सुन्न पाउ! सफलताको हार्दिक मंगलमय शुभकामना 🎉👍️
सुमधुर स्वरका धनी चिज र निर्जला को जादुमय स्वरले सबैलाइ मोहित बनायेको छ।दुबै जनाको एक अर्का प्रतिको सदिच्छा पूरा हुन सकोस।
सारै मिठो दोहोरियो जुरीको कहिले पनि नछुटोस यो जोडी ❤️❤️❤️❤️🎉🎉🎉🎉💗💗❤️🎉🎉👌👌👌😘😘😘
❤❤Dohori ta Chij ani Nirjala ko matrai herna manlagxa. ❤❤❤
गीत त कति राम्रो कति राम्रो भन्नै परेन जोडी पनि उत्तिकै राम्रो सुहाउँछ❤❤
ल बधाई छ र सफलता को शुभकामना म मलेसिया बाट हेर्दै छु है
अहिले बजार म मिठा शब्द को साथमा अति राम्रो गित गाउने यो जोडि लाई सलाम छ !
अाहा सार्है राम्राे प्रर्स्तुति याे दुई जाेडिकाे गित जति सुनाे उति सुनाै सुनाै लाग्ने 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌
❤Yo jodi Lai UK ❤aaunee ❤Nimto diye huni thiyo❤ abako Lohsar maa, ❤❤❤❤❤❤❤❤❤God bless both of You.❤Budo Manxe😂 Excited to watch dohori❤Waooooooooo
बधाई छ चिज निरजफा नानी धेरै राम्रो साेवर कला दुईको येसगरि अगाडि बधनु ❤❤❤🎉🎉🎉
हजुर हजुर यतिखेर को बसाई मा भने हजुर दुईको जोडी असाध्यै राम्रो छ जति राम्रो हजुर 2 त्यति राम्रो संगीत पनि छ र हजुर 2 जोडी लाई बधाई छ आखिर गोर्खाली होनी
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐❤️❤️
अत्यन्तै राम्रो दोहोरी
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
याे जाेडी लाई कोसै को नजर नलागोस् धेरै धेरै शुभकामना आगामी दिन मा पनि यस्तै देखन पाइयोस् ❤❤❤❤
भाग दुई कहिले आउँछ पर्खाइमा छु ❤❤❤🙏
यो जोडी को दोहोरी हेर्दा छुट्टै आनन्द आउछ ❤❤❤
यक दमइ मन पर्नि मिथो भाखामा गाउनु भयो निरजला अनि चिज गुरुङले मलाई मन पर्नि गायक गायका जती हेयोउ उति हेरन मन लागनि ह्जुर हरुको दोहोरि जोदि नि य्क दमइ 👌👌👌👌👌👌👌👌
सुन्दर जोडीको मिठो दोहोरी ❤ दुवै जनाको प्रगति होस् जय गीत जय सङ्गीत 🎵
राम्रो धेरै राम्रो'
❤❤❤ आहा कति मिठो गीत ❤❤❤10-12पटक हेरे अजै पनि मन अघाएन❤❤❤❤होल टिमलाई धन्यवाद 👌🤞🤞❤❤❤❤
Sarai ramailo dohori chij bhai n nirjala sis ko malai man parne no 1 jodi saphaltako shubhakamana ❤❤dubai janalai
अतिनै राम्रो सवाल जवाफ दुवै तर्फको लहै मंसिर नकटोस दाम्पति जीवन को अग्रिम शुभ कामना. |
यी दुई जान काे दाेहाेरिले त भातै खान भुल्ने 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अति मिठाे बढाई छ भाइ बहिनी लाई ❤❤❤❤❤❤❤❤❤
अति मार्मिक गित र शोर दुवै को भविष्य उज्ज्वल छ शुभकामना छ
चिज र निर्जलाको दोहोरी गीत सुन्ना पाय पछि के चहियो र यतीता आनन्द दिलाउछ सिमै हुदैन धेरै खुशी लाग्छ
चिज तचिजै हाे अनि निर्जला त निर्जला नैहाे❤❤❤
popular अद्भुत टुक्का गायक गुरुङ जोडी काे आज सम्मकै कौतुहलता चासो हुने दोहोरी aayo भयो सुनौलो अवसर दिने इ nepal परिवार उच्च सम्मान गुरुङ जोडी लाइ सांगीतिक अभिभादन
चीज बाबु र निर्जला नानु को जीवनमा सोचे जस्तो होस भनी म भग मान लाई फूल चढाऊ है ❤❤❤❤
नया र नौलौ लयमा बनाएको तिजको गीत अति मिठो र मन पर्दोछ, यस्तै यस्तै गीत सुनाउदै गर्नु होला है,
सारै रमाइलो दाेहाेरी छ याे जाेडीकाे गित मा जस्तै रमाइलो भयकाे छ तेस्तै रमाइलो सँग बिवाह मा परिणत हाेस् दुबैजना काे ।
धेरै रमाइलो दोहोरी यकदम मन पर्यो । समय छोटोे लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो दुवैकाे लाेकदाेहरि मैले आज सम्म सुनेकाे थियन नेपाल टप मेराे मनले मान्याे स्याबास चिज र निर्जला गुरुङ बधाई
😮Chij solta & Nirjala soltini best live dohori ma jay gorkhali
यो जोडीको कुनै पनि दोहोरी छोड्न मन लाग्दैन।
You kura sahe ho hjr mani you geet heyou vani herirakhau hunxa hjr❤❤❤
अती राम्रो छ।यो जोडी सधैको लागि होश, मेरो शुभकामना छ।
कहिले हाेला याे जाेडि बिहे हुने दिन ❤❤❤❤❤❤❤
Yetikai mitho ra marmite dhohiry suneko ra hereko thiyna bau! Kati hare sune pani mam naaaghaune I keep watching repeatedly ❤
सारै राम्रो भाका सोर अति मन परो दश चोटि सुन्दा पनि मन बुजेन❤❤
लौन बरै 50 मि 22 सेकेन्ड को टाइम पनि थोरै नै भो कति मिठो र रसिलो हो के दोहोरी जस्तो गित्को टुक्कामा झै साच्चिकै रियल मा देख्नु पाइवोस भगवान दोहोरी छेत्रमा एकछत्र राज बैनि र भाइ को 🙏🙏❤️❤️💐💐👏👏👍️👍️ गित त सबैले गाउन सक्छन् तर हासेर र फिल्ड्मा गाउन सक्ने खुबि कसैकसैको मात्र सुन्छ त्यसमा भाइ बैनि नम्बर १ मा पर्नु हुन्छ alll the best बाबु नानि 👏👏👏🙏🙏🙏❤️❤️💐💐💐👍️👍️👍️
निर्जला र चिज अनी सुमन निर्जलाको दोहोरी धेरै मन पर्छ
उत्कृष्ट दोहोरी गीत । निकट भविष्यका बड्डा-बड्डी ....!
म।ओमंनदेशबाट।हेरदैहै।चिज+निजंला।गुरूङ।बैनिलाइ।समानछ।साथै।धनेदातछ।दुबैजनाको।लोकदोहरि।गित।सुनु।सुनु।रहुलागछ।तेसैले।खोजी।खोगी।सुनेग्ररछु।नि।❤❤❤❤
सारै मिठाे स्वर र शब्द दुबै गाएक गाएकाकाे धेरै धेरै धन्यबाद सबैलाइ ।
आहा! जय लोक संगित थकान पिर ब्यथा सबै बिर्साउने यी भाइ बहिनिको शब्द।
अत्यन्तै मन पर्ने जोडी सम्मान छ ❤❤❤❤
Kya swor, tukka, laya, Taal ani geet ko thego lai ekdam nyaya diyeko xa ❤❤❤ thanks for entire team!!!
नेपाल आउँदा चिज र निर्जलालाइ भेटने इच्छा छ कहाँ सम्पर्क गर्नुपर्छ।
तपाईहरुको साङ्गितिक जोडिलाई रियाल जोडिमा परिणत होस यहि मेरो शुभकामना ।
Dodhori ta yesto po ho dami naice song nirajal vs chij dai sadhae yestai gaudai jhanu la ❤❤❤❤🥀🥀🥀🌷🌷🌷
अति रमाइलो धेरै धेरै बधाई सबै कलाकार हरुलाई ।
Sarai ramailo lagyo yo dohori sunera chij sabdako khani n swarki dhani nirjalalai badhai x❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Suk bdr grgverynice dubaijana ko geet manchhune thankyou ❤❤🎉🎉
Chij r nirjala ko geet super cha ❤❤chitae bihe heran chahan Chao. ❤❤❤❤
Dherai dami git gayeko ma chij v nirjala baini lai subhakamana xa next bhag 2 ko pratikshama Xu ❤️❤️ from lamjung
याे जाेडिकाे बिहे भाकाे हेर्ने मन छ हामी जन्तालाई ??
लाेकदाेहरिमा निकै चाेटिला सभ्धप्रहार गर्न सक्ने गायक गायिका जाेडिलाइ धन्नेबाद प्रगतिगर्दै हुदैजावाेस
Sarai mitho git ❤❤❤❤ Tara dalo cahi ghoptauna hudaina vanxa hai sabai janale yad garnus🙏🙏🙏
सार्है मन पर्यो आज को दोहोरि🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Chij and Nirjala are always charming pair to all.
निर्जलामा गित् को टुक्क जोड्ने कला नै अत्भुतको छ।
जती हेरे नी हेरौ हेरौ लागछ कति राम्रो लाग्यो
राजा रानिकाे दाेहरि जति हेेेरे सुने पनि मन भरिदैन❤❤❤❤
अति राम्रो प्रस्तुती 🌺🌺🌺👌👌👌
सम्मान भाइ र बहिनी लाई साथ साथै हिमाल चुम्नु शुभ कामना🎉🎉🎉🎉🎉
सार्है मन पर्यो धेरै धन्यवाद दुबैलाइ
चिज इज किङ्ग अल्वेज यानी वे निरजला को नि प्रस्तुति दमदार छ जय होस दुबै जन्ना को