दुबई गएका श्रीमान बर्सौ देखि सम्पर्कबिहिन|टिकटक लाइभमाअर्कै केटि सङ ना ग्ङै देखेपछि |Goodtv|Ganga |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2023
  • दुबई गएका श्रीमान बर्सौ देखि सम्पर्कबिहिन|टिकटक लाइभमाअर्कै केटि सङ ना ग्ङै देखेपछि |Goodtv|Ganga |
    Host:Ganga lama
    Guest :Ashika Tamang
    Edit/Camera:Man kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #ashika_tamang #himal_lama #missing

ความคิดเห็น • 1.9K

  • @Dewotar
    @Dewotar ปีที่แล้ว +437

    जब म यसरी बच्चाहरु रोएको देख्छु तब झन झन आफ्नो परिवार प्रति लोयल हुन र ज़िम्मेवार बाबा वा श्रीमान हुन प्रेरित गर्छ ! I love my wife and kids

    • @menukamagar8784
      @menukamagar8784 ปีที่แล้ว +5

      Wow ❤

    • @Magarny.kitty9637
      @Magarny.kitty9637 ปีที่แล้ว +5

      Sabai purus ani mahila hajur jastai bujne vaediye kina asari runu parthyo ra😢😢

    • @user-oi6ny6fi2q
      @user-oi6ny6fi2q ปีที่แล้ว +2

      यस्तै आदर्शको कुरा गर्ने मान्छेहरू हुन्छ यथार्थमा चुकेको,

    • @AaPp-gc6hh
      @AaPp-gc6hh ปีที่แล้ว

      थुक कुकुर तलाई छाेरि काे आसु लाग छ त पापि लाई

    • @moshabardewa5734
      @moshabardewa5734 ปีที่แล้ว +3

      म पनि तेस्तै टुटेको मान्छे हु,तर जब बाबू नानी रोको देख्छु,मलाइ कोसैले मन नपराउला र मैले पनि कोसैला मन नपराउला तर तेसको भागेदार नानी बाबू हुनहुन्न भनेरा चलिरहेको छ जीवन।

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g ปีที่แล้ว +96

    दुबाइ स्थित समाजिक संघ संस्था हरुले यो गोरुलाइ डिपोर्ट गर्न सहयोग गर्नु पर्यो॥

    • @kalpanapurja7947
      @kalpanapurja7947 ปีที่แล้ว +3

      हजुरको कुरा एकदम सही हो तर गर्दैन रहिछ त्याे संघ संस्था भन्ने पनि त्यही कमाउ रमाउ खाऊ भन्ने हरु मात्र रहिछ केही गर्दैन

  • @susmatamang350
    @susmatamang350 ปีที่แล้ว +117

    दुबै अबुदबी मा रहनु हुने सम्पुर्ण दाजु भाइ दिदी बहिनी ले यो video हेर्दै हुनु हुन्छ भने plz 🙏🙏🙏 सहयोग गरि दिनु होल म यो पापी लाई नेपाल निकाल्न चाहन्छु यो पापिले मेरो र छोरी को जिन्दगी माथी खेल्वाढ गरेको छ दिन रात आँसु पिएर बस्न बद्या बनएको 😢😢😢 म सबै दाजु भाइ तथा दिदी बहिनी लाई आग्रह गर्न चाहन्छु !plz help me 😭😭😭😭

    • @user-vv1np4jh9l
      @user-vv1np4jh9l 11 หลายเดือนก่อน +1

      BDS salary medium

    • @sabitraneupane8275
      @sabitraneupane8275 7 หลายเดือนก่อน +3

      हुन छ तपाईको साथ हामी पनि दनछौ बहिनी

    • @user-sr2pv3is7b
      @user-sr2pv3is7b 6 หลายเดือนก่อน

      🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @Basoo555
      @Basoo555 3 หลายเดือนก่อน

      Yesko company name thaxa hajur lai vannu tw ma aailey abudhabi ma Xu

    • @sandipmagar5548
      @sandipmagar5548 หลายเดือนก่อน

      😭😭😭😭😭😭

  • @dineshbohora4314
    @dineshbohora4314 ปีที่แล้ว +122

    नानू रोएको देखेर सारै मन रोयो त्यो पातकिलाई नेपाल झिकाउन परो गंगा मेम

  • @pratimalama4021
    @pratimalama4021 ปีที่แล้ว +236

    त्यो पापीलाई त छोरिको आशु लाग्ने छ बिचरा कति धेरै रोयेको छोरी ❤

    • @kalpanatamang3002
      @kalpanatamang3002 ปีที่แล้ว

      Yo bainiko aama xori royako dekhera aasu nai aayo yo kta lai tetikai xotnu huna

    • @kalpanatamang3002
      @kalpanatamang3002 ปีที่แล้ว

      Tyo papi lai

    • @aastharai6237
      @aastharai6237 4 หลายเดือนก่อน

      😢yti ramro budi huda k xora jat le hami xori lae bijok Parera 😢ramaux 😢

  • @user-wq4eh1wh9k
    @user-wq4eh1wh9k ปีที่แล้ว +130

    आज उहाँ हरुको कुरा पिडा सुन्दा कसको आँखा ओबानो रह्यो होला र😢😢

    • @sarojmagarmagar2376
      @sarojmagarmagar2376 หลายเดือนก่อน

      कस्तो आँसु नै खसेउ😢कोहि मान्छे किन एति कथोर हुन्छ तेउ गरु हो गरु मान्छेको नाम तेस्लाई छोरिको र बुधी को आसुको सराफ लाग्ने छ 😢😢

  • @SanjibRai-sv9ox
    @SanjibRai-sv9ox 11 หลายเดือนก่อน +19

    हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन तर त्यो आसुको श्राप लाग्छ त्यो पापी लाई आज तेस्को पालो हासेर हिड्ने तर भोलि आसुमा डुब्ने पालो तेस्को हुनेछ सिस be strong😭😭😭😭😭

  • @ramankhadka2850
    @ramankhadka2850 ปีที่แล้ว +4

    यदि असल श्रीमान भय आफ्नो श्रीमती
    छोरी लाई रुहायर पर केटि संग रमायर
    बस्दैन,तर पाप धुरी बाट कराउछ पछि
    यी स्वास्नी र छोरी को पाप ले रुदै हिड्नु
    पर्छ,अनि थाहा हुन्छ,आफ्नो श्रीमती छोरी लाई रुहायर के पर केटि संग रमाउनु पाप को भारी,हो दुई दिन को
    लाईफ होईन त्यसैले बेलैमा होस खोजेर
    आफ्नो श्रीमती छोरी लाई समाल्नु जस्तो राम्रो केही हुदैन, एउटा कुरा याद
    राख्नु बजार को केटि बाबियो को नेति
    खोला को खेती यी तीन कुरा को कहिल्यै भर हुदैन,र दुई दिन को रमाइलो
    ले जिन्दगी चल्दैन आफ्नो श्रीमती छोडेर
    पर केटि संग रमाउनु भनेको क्षणिक मात्र हो यो कहिल्यै टिक्दैन,सारै दुख लाग्यो यी बहिनी रुहेको देख्दा र सानी
    छोरी रुहेको देख्दा,संसार बिचित्र छ,

  • @krishnaghimire3406
    @krishnaghimire3406 ปีที่แล้ว +113

    हिमाल भाइ आमा र छोरिको आसुले तिमिलाइ येकदिन पोल्ने छ !!! समय चक्र हो कुनै दिन तिमिले तिनै आमा छोरिको साहारा लिनु पर्ने छ !!! तुरुन्त परिवारको सम्पर्क आउ

    • @magarmina1391
      @magarmina1391 ปีที่แล้ว +1

      M pni sangoi kam grer aako tra u testo thiyen aaj yo video aako dekhda m sapna ki bipna ma xu jhai lagyo

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi ปีที่แล้ว

      Right comment ❤

    • @sunilbasnet3472
      @sunilbasnet3472 ปีที่แล้ว

      Papi haiza nai rai6...naye utai kunai rog lagera kira parera maros rando

    • @kalpanapurja7947
      @kalpanapurja7947 ปีที่แล้ว

      ​@@magarmina1391ho sahi vannu vayo hajur lay saday hola pahila ramro tar tehi ho ni arko ko budilay ani aru kati janalay latare koharu lay tan man dhan sabai lute paxi

  • @Magar83
    @Magar83 ปีที่แล้ว +64

    एउटा असल आमा बनेर बाबा आमा को दुवैको माया छोरी लाई दिएर अगाडि बढ्नुस् सिस त्यस्ता पापी लाई सम्झेर आँशु नझार्नु नानु 😭😭😭😭😭😭😭

  • @deskoyodha3821
    @deskoyodha3821 ปีที่แล้ว +9

    बिदेश बाट झिकाउ न सरकार सग दवाब दिम बिदेशमा लुकेर मोजमस्ति गर्ने अपराधिलाई हामि देश का योद्धा तयार छउ

  • @TeksanwaSanwa
    @TeksanwaSanwa 2 หลายเดือนก่อน +3

    यो video हेरेर मेरो नि मन रोयो सत्य कुरा जे भए नि छोरीको माया लाग्यो

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR ปีที่แล้ว +168

    नानी रोएको देखेर आशु आयो😢अन्तरबार्ता मात्र हैन हजुर नेपाल झिकाउने पनि पहल गर्नुहोला।

  • @tejkumaribudha3984
    @tejkumaribudha3984 ปีที่แล้ว +83

    यो केताको थाउमा आइमाइले यस्तो गरेकोभय केताको बाउ हजुरबाउ हरु 3 पुस्ताको रिन कताछ खोजी खोजी तिराउथ्यो होला बिचरा हामी आईमाई मन्छे आयपछी सुइकार्छु भन्नू पिकल्प अरु केछर😢😢😢😢😢

  • @bimalasamarichhetri7357
    @bimalasamarichhetri7357 ปีที่แล้ว +32

    थुक्क पापि तलाईनि कहिले भलाे हाेला याे छाेरिकाे आँसु लाग्छ तलाई 😢😢

  • @suryatamang4437
    @suryatamang4437 ปีที่แล้ว +25

    छोरिको आँशुको ठुलो पाप लाग्ने छ।अहिले खुशी होला 2/4बर्ष खुसि मिल्ला तर जिबन भर दुख पिडाले पिरोल्ने छ।छोरिको आँशुले कहिले भलो नहोस् भगवान 🙏🙏

  • @saritasubba9888
    @saritasubba9888 ปีที่แล้ว +43

    यति राम्रो श्रीमति छ कस्ताे केटा हाे छाेरि यति राम्रो छ गँगा लामा म्याडमलाई सम्मान छ ।

  • @yammagar6570
    @yammagar6570 ปีที่แล้ว +50

    हार्दिक श्रद्धाञ्जली हिमाल र राईनी

    • @laxmimagar3259
      @laxmimagar3259 ปีที่แล้ว

      Khaee yo raini haru k vyko ho mero budo ni qatar gako 5barsa vyo ahile contact bihinx raini saggga bihe garne tayarix but divorce vyo ramro ho

  • @sitamalla5796
    @sitamalla5796 ปีที่แล้ว +10

    बिचारा नानू र आफ्नो मोमि रोएको देखेर सारै दुख लाग्यो आँसु आयो 😭😭😭😭😭

  • @kumarilimbu2555
    @kumarilimbu2555 11 หลายเดือนก่อน +5

    एउटा् आमा लाई आफ्नो सन्तानको आँखा बाट आँसु आको देख्दा कस्तो हुन्छ 😪😪😪😪😪😪😪

  • @gyanurana8382
    @gyanurana8382 ปีที่แล้ว +29

    गङा म्याम सङ पुगे पछि आब्स्या निया पाउछ सिस घोग्रे ठियाक लगाएर ल्याउनु हुन्छ बिश्वश छ गाङा म्याम जिउँदो भगवान हुनुहुन्छ 🙏🙏🙏

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +56

    कुन चाहिँ बेपातेनी आईमाई संग लुकेर बसेको होला त्यो दुबै नरपिचास हरुलाई कानुनी कारबाही हुनु पर्छ

    • @gobindamagar1985
      @gobindamagar1985 ปีที่แล้ว

      100% right ma'am 👍️

    • @raipusta2606
      @raipusta2606 ปีที่แล้ว

      नेपाल आउने थाहा भयो भने एस्लाइ जुत्ताको माला लगायर एर्पोट्मा स्व्गत जान हुन्थ्यो

    • @limbuni2048
      @limbuni2048 ปีที่แล้ว

      Kasam nepal aako tha payo vne yo aaimai ani tyo keto lai sisnu pani liera airport janu parxa sis kty pida hunxa logne bairi lagda tyo ta vogne lai tha xa ni

  • @deepakoad479
    @deepakoad479 ปีที่แล้ว +4

    अहिले म भारतमा काम गर्दै छु। मैले यो भिडियो हेर्दा गर्दा जब यी सानि बाबू रोएको देखे कसम मैले मेरो आँसु रोक्नै सकिन😢😢😢कस्तो माया लागेर आयो ।प्लिज यस्तो कसैलाई नि नहोस् । love you babu♥️♥️

  • @himalkaudel
    @himalkaudel ปีที่แล้ว +6

    ❤❤❤केही लेख्नै सकिन बिचारा नानिको आसु लागोस ❤

  • @pknphg8444
    @pknphg8444 ปีที่แล้ว +107

    त्याे नरपशु लाई छिटोभन्दा छिटो नेपाल ल्याउनु हाेला

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +344

    बुढी त अर्का को छोरी हो माया लागेन होला तर ती आफ्नो छोरी आफ्नो रगतको त माया लाक्नु पर्ने नि कति निर्दयी बुढा अनि बाबा😢

    • @DECEMBER_1985
      @DECEMBER_1985 ปีที่แล้ว +1

      Um honi budi man naparay pani xori lai hernu parne ho yo duniya nai yasto rahexa😢

    • @pushpalama443
      @pushpalama443 ปีที่แล้ว +3

      Yo manxe manxe vaya po yaslai ta pasu pani ganidaina.

    • @wdghhds5222
      @wdghhds5222 ปีที่แล้ว

      Yati ramri budi lai kasto maya marna sakeko hola 😢😢

    • @durgashahi7058
      @durgashahi7058 ปีที่แล้ว

      ❤❤❤

    • @ganeshsunar9547
      @ganeshsunar9547 ปีที่แล้ว

      महोदया रण्डो लाई कसैको माया हुदैन ।

  • @user-it1rf7so8x
    @user-it1rf7so8x 4 หลายเดือนก่อน +4

    त्यो पापीलाई नेपाल निकाल्न सहयोग गर्नु गरिदिनु सरकार

  • @TekMgr-sv7mp
    @TekMgr-sv7mp ปีที่แล้ว +59

    छाेरि रुदा मेराे आखाबाट आँसु आयाे मलाई थाहा छ छाेरि रुदाकाे पीडा
    10 वर्ष भयाे छाेरि हेरेर बसेकाे याे छाेरिलाई पनि धेरै नभय पनि थेरै सयाेग गर्नु चाहान्छु छाेरि रुदा मलाई आशुनै आयाे

  • @gomalamichhane326
    @gomalamichhane326 ปีที่แล้ว +22

    छोरी मान्छेले कति रोएर तड्पिएर बाँच्नुपर्ने हो कठै जिन्दगी त्यो नानु रोएको कति बुझ्ने 😭😭

    • @dulpun100
      @dulpun100 ปีที่แล้ว

      don't be earlier judges .कत्ति लोग्ने मान्छे पनि पीडित छन ।

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 ปีที่แล้ว +19

    अर्का को बुढी भए पनि दया लागेर आयो मन भावुक बनायो आँखा रसायो मेरो😩😩😩😩

  • @sarumewahang2795
    @sarumewahang2795 3 หลายเดือนก่อน +2

    यो भिडियो हेरेर म धेरै दुखि

  • @user-zc1mv5be7x
    @user-zc1mv5be7x 6 หลายเดือนก่อน +2

    यो सानो नाबालक छोरिको आँसु लाग्छ तलाइ मेरो मन थाम्न सकिन यो नानिको आँसु देखेर 😥😥

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +43

    पैसा कमायर परिवार पाल्ने उद्यस्य लियर गयको गदा यति राम्रो परिवार लाई धोका दिदा यस्लाइ सक्त कार्बाइ गर्नु पर्छ

    • @susma7315
      @susma7315 ปีที่แล้ว

      Dubai ma sab keta kt living together ma basne raixa Nepal ma budi xodera 😢

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 ปีที่แล้ว +28

    यस्तो innocent श्रीमती र छाेरीकाे आँसुले पाेल्नेछ!गल्ती मानिस बाट नै हुन्छ सबै गल्ती सुधारेर accept your family.हाेईन भने कानुनी कार्वाही काे लागि पहल गर्नु हाेला गंगा बहिनी।

  • @magarkanxa8602
    @magarkanxa8602 ปีที่แล้ว +4

    धेरै मन रोयो बैनि तपाईं को भिडियो हेरेर पापी लाई तेसै छोड्न हुदैन

  • @deskoyodha3821
    @deskoyodha3821 ปีที่แล้ว +4

    पापी रैछउ भाई तिमि आसु लाग्छ यति सोजि श्रिमति र छोरि को तिमि कामवासनाको पछि लागेउ तिम्रो पतन निस्चित छ नारि लाई मात्र गलत देख्ने हरु पुरुस पनि गलत हुन्छन अचम्म को यो माया सम्बन्ध पुरुस आफु पर स्त्रि सग सुत्दा रमाईलो हुने र आफ्नि बुढि अरु सग लाग्दा आपत्ति गलत मान्ने कस्तो यहा आफ्नै स्वार्थि छन पराई को के कुरा गर्नु
    के हामि पत्नि बर्ता र पति बर्ता हुन सक्छौ हरे राम हरे कृष्ण

  • @yamunadckatuwal5806
    @yamunadckatuwal5806 ปีที่แล้ว +101

    याे नानिकाे कथा सुनेर मन अति राेयाे छाेरि काे अासु देखेर कत्ति पिडाभयाे बिचरा बच्चा त्याे सन्तानकाे के दाेसथियाेर छाेरिकाे अासुले पाेल्छनेछ भाइ तिमी जाहाछाै परिवार लाई समाल समपर्गमा अाउ छाेरि काे भबिस्य काे ख्यालगर

    • @ramitapunmagar1028
      @ramitapunmagar1028 ปีที่แล้ว +1

      Sahi bhanu bhayo hjrle aafno budhi ko maya nlageni kamsi kam chhori ko t maya lagnu prne honi aafno santan birsinelai sala khate kurur lai sajay hos

    • @neerajlim4100
      @neerajlim4100 ปีที่แล้ว +2

      Yati ramri budi huda hudai kamako paisa sab. Lager janx ani matra tha hunx

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว

      Kina yamuna jiu asta sana2 nanu haruko vawana ma kheler ruwayar k sandesh dina khojeko maile k hi bujhena

    • @pariveronica8728
      @pariveronica8728 ปีที่แล้ว +1

      yo moj garni arkako chori ko life aafno ragat ko dhari wasta nagarni papi haru ta k jido pani hunu hau chi😢😢😢 chori manche ko karma chai

    • @pariveronica8728
      @pariveronica8728 ปีที่แล้ว

      😢😢😢😢😢

  • @dbkhadka7566
    @dbkhadka7566 ปีที่แล้ว +64

    आमा एकातिर छोरी अर्को तिर रोएको देख्दा धेरै दुख लाग्यो ।त्यो पापी लाई आँसु लाग्नेछ ।

  • @sonamtamang7638
    @sonamtamang7638 ปีที่แล้ว +3

    रोयारा आफैलाइ कम्जोर बनाउना हुदैना be strong sis छोरी रुयको देखेरा सारै मन रोयो

  • @user-le9tl1db2v
    @user-le9tl1db2v 4 หลายเดือนก่อน +2

    दुबै देस नै खाली बेस्या बिर्दी गर्नी देश रैछ भगवान मेरो श्रीमान नि दुबै मा हुनुहुन्छ भगवान बचाउनुस यस्ता बेस्या हरु बाट नत्र हामी जस्ता घर छोरा छोरी जिम्मेवारी धानेर बस्न गारो हुन्छ 😭😭

  • @sarojshrestha4725
    @sarojshrestha4725 ปีที่แล้ว +17

    बिचरा यि नानी कस्तो माया लाग्ने रहेछ 😢😢😢😢त

  • @bhupendra5265
    @bhupendra5265 ปีที่แล้ว +7

    असाध्यै मन छोयो यो भिडियो ले यतिधेरै निर्दहि त नहुनु के यदि मानिस हो भने,😢

  • @aratirai1613
    @aratirai1613 ปีที่แล้ว +16

    यो छोरीको आशुले यो पापीलाई कहिले मनमा शान्ति र जीवनमा सफल्ता मिल्दैन 😢

  • @garimagurung7473
    @garimagurung7473 11 หลายเดือนก่อน +2

    साच्चै यो VidEo हेरेर मन थाम्नु सकिन😢😔😭त्यो छोरिको बिजोक 😢

  • @renorose810
    @renorose810 ปีที่แล้ว +54

    दुबईमा हुने नेपाली दाजुभाइ दिदिबहिनी ले खेजेर घाेकरे ठयक लगायेर लगारनु नेपाल पिलिज निरदाेस बच्चाको आसुले मन भतभति पाेलाे मेराे 😢😢😢

    • @Minarai-bd2rn
      @Minarai-bd2rn ปีที่แล้ว +4

      Ak DUI lat Hanera Nepal patahidinuprxa Lau na yo dd ko bijok harmilai

    • @bambahadurranamagar4165
      @bambahadurranamagar4165 ปีที่แล้ว

      👍️👍️👍️ सहि हो ....

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +7

    मिलेर बिभा गरेको अनि छोरी भाको मान्छे छोरिको भबिस्ऐ को लागि भऐ पनि सोचनु परछ गुट टिभी ले धेरै जाना लाई उधार गरदै आइ रहेको छ बैनि हिमत गरनुस नया मिल्छ गंगा मेय्म सलाम छ

  • @sumanthapa7823
    @sumanthapa7823 11 หลายเดือนก่อน +2

    त्यस्तो पापीलाई यतिकै छोड्नुहुँदैन ल

  • @lalitghartimagar4838
    @lalitghartimagar4838 ปีที่แล้ว +2

    श्रीमती जस्तो भएनि छोरिको मुख हेर्नू नत्र नानिको आसुले जिन्दगी भरी पोल्ने छ

  • @gurunganjulamagar306
    @gurunganjulamagar306 ปีที่แล้ว +6

    कति राम्रो छोरी र कति राम्रो बूढी हो आँसु लाग्छ त्याे पापी लाई छोरी र बुढी काे

  • @sharmilasharma5586
    @sharmilasharma5586 ปีที่แล้ว +48

    अर्काको छोरि को त माया लागेन लागेन ठिकै छ आफ्नै रगत लाइ बिर्सेर कोहि अरु सङ्ग रमाउन कसरि सक्छौ यसरि बिचल्लि नबनाइदिनु न😢

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว

      Maya le sansarr tham de na vaneko ahi ho sharmilaa jiu

  • @Wanna477
    @Wanna477 9 หลายเดือนก่อน +1

    बहीनी पिडा र समस्याले नै महान बनाउछ सङ्घर्ष का पाइलाहरु अगाडी बडुन सदा खुशी देख्न पाइयोस हजुर लाइ सन्सार कै खुशी मिलोस हस

  • @gyanendragurung3859
    @gyanendragurung3859 9 หลายเดือนก่อน +1

    सारै दुख लागदो बैनी को जिन्दा गा रहेछ

  • @Pahadi1911
    @Pahadi1911 ปีที่แล้ว +5

    कस्तो नीर्दही बाउ 😭😭😭 तो छोरी ले आमाको दूख वूजेर रोयको हे भगवान give strength this beautiful mom and baby 🙏🙏😭😭😭 kasto runa man lago 😢

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 ปีที่แล้ว +21

    म परदेशमा भएको बेला मेरो बुडोले नेपालमा तेसैगरी केटी राखेको रैछ र मलाइ कति रुवाएको थियो 😢😢😢 ऐलेपनी मुटु चस्किन्छ सम्झदा खेरी 😢😢😢

    • @Sumithkarki
      @Sumithkarki 11 หลายเดือนก่อน

      बिचर 😶 छोरी लाई गारो छ

    • @manchauroman250
      @manchauroman250 6 หลายเดือนก่อน

      तिमी त मलेसिया तिर मुन्टेकी छेउ है कान्छी! मलेसिया पनि खासै गतिलो पाराको देश त होइन ❤

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 11 หลายเดือนก่อน +1

    Bichara Nani...God bless you Nanu..!!🌹🌹❤️❤️🎈🎈🙏🙏

  • @gangakhasu5776
    @gangakhasu5776 11 หลายเดือนก่อน +1

    Kati dherai mahila yestai situation bata gujrirakheko xa hamro Nepalma...❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +7

    यो कार्तिके दुई जना लाई तुरुन्त नेपाल झिकाउनु पर्छ

  • @arjunneupane2100
    @arjunneupane2100 ปีที่แล้ว +4

    अबुधाबिमा हुने NRAN का साथिहरुले यो केटालाइ समाएर नेपाल सम्म पुर्याएर यो बैनिलाइ न्याय दिलाइदिनु परो

  • @nimalham4611
    @nimalham4611 5 หลายเดือนก่อน +1

    So emotional 😢😢😢
    God bless you both mom n daughter ❤❤❤

  • @youbrajkhadka6047
    @youbrajkhadka6047 ปีที่แล้ว +2

    त्यसलाई सम्झेर रुनु भन्दा आफ्नो भविष्यको बाटो खोज बहिनी। जसले आफुलाई माया नै गर्दैन भने र उसको कालो कर्तुत बाहिर आई सकेपछि उसँग भविष्य चल्दैन भन्ने कुरा निश्चित छ। त्यसैले हाँसी खुशी आफ्नो र नानीको उज्ज्वल भविष्यको लागि सोच र लाग। उज्ज्वल भविष्यको शुभकामना।🌹❤️🌹

  • @shilunepali3365
    @shilunepali3365 ปีที่แล้ว +10

    कस्तो आँसु नै आयो मेरो त 😭😭😭😭😭😭

    • @nishagurung6254
      @nishagurung6254 ปีที่แล้ว

      Seem hernai sakin mat bichara 😢😢😢😢😢

  • @user-bs1dg9rh6o
    @user-bs1dg9rh6o ปีที่แล้ว +13

    नानि रोएको देखेर आशु 😭आयो मेरो त बिचर नानु ❤️❤️

  • @Dolmagole-jd8ze
    @Dolmagole-jd8ze 3 หลายเดือนก่อน +1

    Teke care garnu sis derai tenson ngarnu piz nani roko dekhira kati bila aasu jariyo thaha nai vyana 😢😢 miss you xori

  • @lokpariyar9199
    @lokpariyar9199 ปีที่แล้ว +15

    Don t cry sister be strong🙏🙏

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +8

    दुबईमा बस्नु हुने दाजुभाई दिदी बहिनिहरुले यो खातेलाई कहिँकतै देख्नु वा चिन्नु भएको भए।यो भिडियो देखाई दिनु होला।
    साथै यो खातेलाई नेपाल झिकाएर कानुनी प्रक्रियानुशार कार्वाही गर्न सहयोग गरि दिनु हुन अनुरोध गर्द्छु।

  • @khotangrai985
    @khotangrai985 ปีที่แล้ว +12

    पछि आफ्फै पछुतो हुनेछ एक्छिन को रमाइलो ले परिवार बिर्सिने लाई हिमत नहार्नु होला सिस्टर

  • @sushgurung6457
    @sushgurung6457 ปีที่แล้ว +1

    Kina manxe haru ewtai buda/budi sanga basnu sakdaina??? Bachha roko dekhera saarai maya lagyo 😭😭 i wish mom and daughter get all the happiness in life ❤️❤️❤️

  • @mankumarmagar6532
    @mankumarmagar6532 ปีที่แล้ว +1

    दुबै म धेरै xa यस्तो केटी लेर बस्नेहरु साधे xina vanera मपनी हाल बुदै bata हो जै नेपाल

  • @nirmalatamang9903
    @nirmalatamang9903 ปีที่แล้ว +38

    heart touching 😢😢

  • @prembhujel9839
    @prembhujel9839 ปีที่แล้ว +10

    बिचरा नानी र बुडिको माया कस्तो नलागेको होला!!!भगवान सधै तपाहरुको साथमा रहुन👍️👍️👍️

  • @dhurbakhatri217
    @dhurbakhatri217 ปีที่แล้ว +1

    बिचार यो बैनि कति सिधा रहेछन अनि छोरी नि कति रामरो कारबाई होस यसलाई

  • @rickyram7301
    @rickyram7301 ปีที่แล้ว +2

    Heart touching

  • @RaniKumari-bg5gx
    @RaniKumari-bg5gx ปีที่แล้ว +9

    त्याे केटाकेटि लाई नै जिकाउनु नेपाल अनि जेल हाल्दिनु त्याे पातकि लाई

  • @user-po1kk5te2q
    @user-po1kk5te2q ปีที่แล้ว +7

    कस्तो पापी निर्देहि बुडा होनि जसरि भए पनि यस्लाई कार्बाहि होस जसरि पनि नेपाल झिकौनु मेम बिचरि यो आमा छोरिको काहानि सुन्दा पनि मुटुनै छिया छिया बनाउनि बिचरा नरुनुस सिस्😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @simranchaudhary9854
    @simranchaudhary9854 11 หลายเดือนก่อน +1

    Heart touching 💔😭💔 be strong hunu sis🙏🏻xori ko aansu😭😭le sarapos tes papi, aaparadhi lai

  • @sabupoudel8105
    @sabupoudel8105 ปีที่แล้ว +1

    Heart toching ❤❤

  • @geetakharal1167
    @geetakharal1167 ปีที่แล้ว +5

    कस्तो निर्दयी यो पापी कहाँ छ पातल ,आस्मान सवैतिर खोजी गर्नु गङ्गा बैनी ,,सारै दुख दिएको रैछ असत्तिले ,,कठै यी आमा छोरि😭😭

  • @maya2088
    @maya2088 ปีที่แล้ว +1

    एउटै कथा व्यथा कहानी रहेछ,यो सिस र मेरो 😢😢😢😢

  • @nimatamang-uu7bl
    @nimatamang-uu7bl 11 หลายเดือนก่อน +2

    Strong hunu parxa sis sabai thik hunxa 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @hamrobetanatv5291
    @hamrobetanatv5291 ปีที่แล้ว +11

    Too much heart touching 😢

  • @Moon_girls_166
    @Moon_girls_166 ปีที่แล้ว +18

    छोरी 😭😭 बिचरा कति बुज्ने रैछिन मेरो छोरिपनि मेरो आखामा आँसु देख्न सक्दिन्न ।

  • @kasharimaya3865
    @kasharimaya3865 ปีที่แล้ว +2

    सबै दुबईमा बस्ने दिदीबहिनी दाजु भाइ मिलेर उहाको श्रीमान अनि नानुकाे बाबा लाई खाेजि दिनु हाेल नानू राेयकाे देखेर मन मेरो नि थामन सकिन

  • @bindhyarai7693
    @bindhyarai7693 ปีที่แล้ว +2

    God bless you didi n nanu❤❤

  • @parmilabasnet2883
    @parmilabasnet2883 ปีที่แล้ว +3

    लोग्ने मान्छे कति पापि हुन्छन् है यति राम्ो बुदि छोरी हुदा हुँदै अरु केटि सँग मोज गरेर बस्ने कति पापि होस बिचरि छोरी को आसु लाग्ला पापि😭😭😭😭😭😭😭😭

  • @user-pg1co2pe7t
    @user-pg1co2pe7t ปีที่แล้ว +13

    Heart touching 😭😭😭😭

  • @aayushshrestha9327
    @aayushshrestha9327 ปีที่แล้ว +1

    Bichara nanu ruyako dhekda lastai na ramro lagyo god blessed you be strong

  • @pushpabista6066
    @pushpabista6066 ปีที่แล้ว +8

    God is with you sister plz don't cry.

  • @nishamagar7173
    @nishamagar7173 ปีที่แล้ว +72

    बुडि र छोरी लाई दुख, दियर उता रागा झै मात्तेर बसेको यो गधा लाई तुरुन्त नेपाल ल्याइयोस्👹👹👹👹

    • @gobindamagar1985
      @gobindamagar1985 ปีที่แล้ว

      100% right hajur

    • @jaimatadi1180
      @jaimatadi1180 ปีที่แล้ว

      Right hajur 🙏❤️

    • @raipusta2606
      @raipusta2606 ปีที่แล้ว

      100%

    • @susma7315
      @susma7315 ปีที่แล้ว

      Sabai ho Dubai ma sab bigreko xa 😢😢😢keta haru living together ma basxa 😢

  • @Magardi593
    @Magardi593 11 หลายเดือนก่อน +1

    Very heart tuching 😢

  • @bhuwangurung5596
    @bhuwangurung5596 11 หลายเดือนก่อน +1

    Kati gyani chhori ❤️❤️
    Kina sabai chhori yesto hunna?

  • @indirathebe7625
    @indirathebe7625 ปีที่แล้ว +3

    Bichara Aama chori❤❤❤

  • @Maunatatv.-eg8mj
    @Maunatatv.-eg8mj 11 หลายเดือนก่อน +1

    heart touching 😢😢निसब्ध भए म !!!😢😢

  • @Magardeepak485
    @Magardeepak485 ปีที่แล้ว +1

    Good tv lai uchhha sammmman...❤

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว +11

    कस्तो पापी मान्छे सारै दुख लागेउ अरुको जिन्दगी माथि खेलवाड गर्ने ।

  • @rastrarai6426
    @rastrarai6426 ปีที่แล้ว +1

    यत्ति राम्री बुढी छ यति राम्री छोरी❤😢 के खोजेको होला पाखण्डी ले खै के भनु यो स्वार्थी दुनियाँ😢छोरीको पाप लगोस😢

  • @kalpanalimbu-yn3mf
    @kalpanalimbu-yn3mf 3 หลายเดือนก่อน +1

    बिचार नानि ❤❤❤❤

  • @binodthapa3197
    @binodthapa3197 ปีที่แล้ว +7

    heart touching 😢❤

  • @abinogurung8191
    @abinogurung8191 ปีที่แล้ว +51

    Omg .. so emotional when nanu cry I can’t stop my tears

  • @nabinpuwar559
    @nabinpuwar559 4 หลายเดือนก่อน +1

    छोरी धेरै रोएको छन् ,आसुले पिरोल्नु सक्छ,र जीवन संङिनी लाई धोका दिनु पाप हो।सम्पर्क गर्नु परिवार सङ्ग।

  • @somlibang2223
    @somlibang2223 9 หลายเดือนก่อน +1

    यस्तो माया लाग्दो बुडि अनि छोरिलाइ चटक्कै माया मारेर अर्कै सङग बसाई लाग्ने कस्तो होला नानी रोएको हेर्दा मन थामिएन कठै।😢😢😢😢