दुबई पठाएर अलपत्र पार्ने दिब्यालाइ अफिसमै पुगेर पिडितले झन्डै हाने झापड|दलालको गतिछाडा जवाफ हेर्नुस|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

ความคิดเห็น • 1.4K

  • @rameshrai7107
    @rameshrai7107 2 ปีที่แล้ว +83

    Journalist women vaneko Ganga lama jasto hunu parxa Akdam Sahi kasko Galti xa xaina clear bolne ho Plus sahasi women I respect her always keep going Ma'am & go ahead 🙏

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 ปีที่แล้ว +2

      Ok

    • @arjunjogi1051
      @arjunjogi1051 2 ปีที่แล้ว

      Journalist women vnekoo GAnga lama jastoo hunuu prxa saihiihoo

    • @hritikmagar8515
      @hritikmagar8515 2 ปีที่แล้ว

      याे दालालनि अाइमै लाई नछाेदनु चाेर चाेर्नि हरु फताहा पैसा नदिय सम्म धर्ना मा बस्नु लधन्ने बाद

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 ปีที่แล้ว

      Ok

    • @omnimadben3841
      @omnimadben3841 2 ปีที่แล้ว

      .

  • @nilkamaltamang8282
    @nilkamaltamang8282 2 ปีที่แล้ว +138

    कृति म्यडम र गङ्गा दिदी लाई सलुट छ र धेर धेरै धन्यबाद!!

    • @dawatamang7009
      @dawatamang7009 2 ปีที่แล้ว +3

      Good bhini

    • @mirabanjara9180
      @mirabanjara9180 2 หลายเดือนก่อน

      त्याे दलाल ले किनमुख छाेपेकि

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +190

    याे खातेनि दलाललाई छाेड्नु हुदैन कडाभन्दा कडा कारबाही गर्नुपर्छ खातेनि दलालनिलाई छाड्नु हुन्न ।

  • @devidmagarvlogs
    @devidmagarvlogs 2 ปีที่แล้ว +4

    #GangaLama जस्तो जर्नलिस्ट पाउनु भनेको देशकै लागि गौरवको कुरा हो।समस्यामा परेको पिडित हरुको मलम बनेर धेरै राम्रो काम गर्नु भएको छ।यसरि अरु धेरै राम्रो अनि सहयोगी काम गर्दै जानुहोला Huge respect🙏🙏🙏

  • @mohanimagar2371
    @mohanimagar2371 4 หลายเดือนก่อน +7

    यो आइमाई गल्ती नभएको भए त्यो मुखमा बोरा बेर्नु किन पर्थ्यो यस्ता लाइ सजायँ हुनुपर्छ

  • @bunusubba2343
    @bunusubba2343 2 ปีที่แล้ว +300

    यो आईमाई लाई नछोड्नु है गंगा बहिनी 🙏 यस्ता ठगहरुको बिगबिगी बढेको छ,,,जगल्टा समाएर बजार सबै घुमाउनु पर्ने 👊😡

    • @laxmikc6564
      @laxmikc6564 2 ปีที่แล้ว +4

      Ajha mukh chopera baseko cha kholna laune parne

    • @samirasamira3817
      @samirasamira3817 2 ปีที่แล้ว +1

      दलाल चोर लाई छोड्नु हुन्न।

    • @ThevillageNepal197
      @ThevillageNepal197 2 ปีที่แล้ว

      Yeslai ni bombai ko visa dinu paryo

  • @subashkarkee8363
    @subashkarkee8363 2 ปีที่แล้ว +118

    नगर्नु गल्ति गरे पछि क्षतिपूर्ति त तिर्नु पर्यो नि उल्टै ठुलो स्वर गरेर हुन्छ र।अर्काको देशमा अलपत्र पर्दा कत्ति गारो हुन्छ मलाई थाहा छ।पैसालाई हैन मान्छेलाई माया गर्न नेपालका म्यानपावर भनौदा हरुले कहिले सिक्लान।

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 ปีที่แล้ว +6

    पत्रकार ज्यु धेरै धेरै धन्यवाद सहि गर्नु भयो

  • @rajanthapa269
    @rajanthapa269 2 ปีที่แล้ว +51

    Kirti sis🙏🙏you are strong women go ahead❣️❣️

  • @takbahadurgurung5050
    @takbahadurgurung5050 2 ปีที่แล้ว +74

    गंगा जी, नमस्ते🙏!
    तिन करोड नेपाली जनता हरुको आशाको ढुकढुकी!

  • @ramutamu4047
    @ramutamu4047 2 ปีที่แล้ว +51

    छोड्ने हैन है नाना यो दलाल्निलाई साथ सपोर्ट हामी बाट अवस्य हुने छ

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 2 ปีที่แล้ว +17

    यो दलाल लाई त्येतिकै छोडनु हुन्न यस्ता दलालहरुको जराइ देखि उखेलेर फ्याक्नु पर्छ अनि बल्ल सोझा सिधा मान्छेहरु ठगी बाट बच्न सक्छ सलाम छ् गङ्गा सिस्टर लाई 🙏🙏

  • @rajkumartamang6139
    @rajkumartamang6139 2 ปีที่แล้ว +22

    पत्रकार जियुलाई मेरो सलाम छ । 🤚
    धेरै राम्रो काम गर्नु भयो ।।
    यस्तो खालको मेनपावरहरुलाई पर्दाफास
    गर्नैपर्छ किन भने गरिबी दुखीले धेरै दुख पाको छ यस्तो खालको मेनपावरको कारणले ।। 😡😡

  • @dineshxetry6843
    @dineshxetry6843 2 ปีที่แล้ว +86

    मुख किन छोपेको दलालि लाज लागदईन

    • @khondungyoutubetv9992
      @khondungyoutubetv9992 2 ปีที่แล้ว +1

      To valu dankeny lai mukh chuper k thulo kura grdo raixat teslai chikdachikda garer marnu parxa

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 2 ปีที่แล้ว +3

    यस्तरी अरुलाई दुख दिएर खाई जिउनु भन्दा खुत्रुक्क मरि गएको भए धर्तिलाईनी बोज कम हुन्थो,,,अति राम्रो काम यसरिनै अगाडि बढनु मेरो पुरै सपोर्ट छ मित्रहरू, धेरै,,,,धेरै धन्नेवाद,,,!!

  • @Sumanlama40
    @Sumanlama40 2 ปีที่แล้ว +19

    Always big respect to Ganga ji. Best wishes.

    • @rambabukhatri355
      @rambabukhatri355 2 ปีที่แล้ว

      नमसकार गंगाबैनीहजुर एसतो झुटा बोलेसी कालोमोसो दलेरघुमाऊनु पछ॔ ?

  • @ristaraiofficial
    @ristaraiofficial 2 ปีที่แล้ว +37

    हाम्रो देशमा जति पनि दलाल, दलालिहरु छन्। यो सब हाम्रै नेता-मन्त्री ज्यु हरुबाट सिकेका हुनन्।
    यस्ता लाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछु। 🙏धन्यवाद।

  • @sayamgr8431
    @sayamgr8431 2 ปีที่แล้ว +23

    एकदम राम्रो काम गर्नु भयो सिस अब दलाल हरु लाई छानि छानि ठिक पार्नु पर्छ फलाना ले फलाना को स्वस्नी लग्यो भनि हिद्नी युटयुब लाई भन्दा एस्तै ठिक पारी हिद्नी समाचार राम्रो एस्तै गरि जानु सदै 👌👌👌👌👈️👈️👈️

    • @samirasamira3817
      @samirasamira3817 2 ปีที่แล้ว

      मेरो नि फसेको छ पैसा कसरि उठाउने होला 5 लाख मा बल्ल 2 लाख दियो धाउद धाउद अरु कसरि उठाउने ।

  • @dilliram692
    @dilliram692 2 ปีที่แล้ว +9

    Salut xa kriti Baini lai . You really great . Ganja Baini lai ta no words to say ! Heartly respect you

  • @stshering
    @stshering 2 ปีที่แล้ว +11

    We are very proud, happy and thankful to our respected Ganga sister🙏🙏🙏

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 2 ปีที่แล้ว +19

    ठिक गर्‍यो बहिनीहरुले यि दलालहरुलाई..... हाल दुबई को बरदुबईमा यस्ता दलालहरु थुप्रै भेटिन्छ।
    # सोझा साझालाई ठग्दै अर्काको छोरि, बुहारि,बुढिसँग लठारेर मोज गर्छ्न्.....

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว +50

    यो आइमाईलाई सिधै लगेर जाक्नुपर्छ. लाज नभाकी आइमाई.पैसा खाएर अहिले मैले पठाको होइन भन्छे.बेइज्जती.

  • @Bikashraiofficial828
    @Bikashraiofficial828 2 ปีที่แล้ว

    Good TV Unit लाइ धेरै धेरै बधाइ

  • @samabesiaawaj
    @samabesiaawaj 2 ปีที่แล้ว

    आहा लु चेलिहरु कृति दिदी गङ्गा लामा मिस सलाम छ

  • @djalexrai81076
    @djalexrai81076 2 ปีที่แล้ว +36

    दुबई मा धेरै दाजु भाइ दिदी बहिनीलाई यसरी दलाल ले बिजोग बनाको छ हिज मात्रै एउटा भाइ लाई टिकट काटेर घर फर्काउन सकियो होशियार हुनु होश सबै नेपाली

    • @rachana_tamang
      @rachana_tamang 2 ปีที่แล้ว +1

      कान्छी मपनी दुबई छु। नम्बर देउन

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 ปีที่แล้ว +22

    राम्रोसँग छानबिन हुनु पर्छ यदि त्यो दिब्या भन्ने केटिलाइ कडाभन्दा कडा कारबाही हुनु पर्छ

  • @balramtamang8738
    @balramtamang8738 2 ปีที่แล้ว

    गंगा दिदीले धेरै राम्रो काम गर्नु भएकोमा दिदी लाई धेरै धेरै धन्यवाद Thank you

  • @tamangsaurav9408
    @tamangsaurav9408 2 ปีที่แล้ว +2

    छोरी मान्छे भनेर हुदैन येस्तो दलाल लाई पाता फर्कायर लानु पार्छ जेल मा सहि कार्बाही होस पीडित ले न्याय पाउन

  • @nimagoley492
    @nimagoley492 2 ปีที่แล้ว +30

    आफ्नै देश नेपालको मेनपावरमा त यसरी नेपाली दाजुभाई दिदीबैनीलाई यसरी ठगिन्छ भने विदेशमा कति पिडामा छन् हेर्नुस नेता ज्यू हऊ कति मर्छन तिनीहरउको आँसुको सरप लाग्नेछ ।

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 ปีที่แล้ว +10

    म सलुत गर्छु है । कस्तो अचम्म को कुरा कोहि दिदी बैनी समाज को सेवा गरेका छन दुनिया लाई न्याय दियका छ । कोहि भने यस्ता कलङ्कित नारी छन दुनिया लाई पिदा दियका छ ।

  • @magarkanchha9509
    @magarkanchha9509 2 ปีที่แล้ว

    गगा बहिनी तिमिले धेरै राम्रो काम गरेको छ सलाम छ अझै अगाडि जाउन

  • @AriyanaThapa
    @AriyanaThapa 18 วันที่ผ่านมา

    Yo Manpower lai सिल गर्नुपर्छ र यो आइमाईलाई जेल चलान गर्नुपर्छ ५ बर्ष

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +38

    हो गँगा जि यो दलालनि लाई छोड्नु हुदैन😍

    • @thirtharai5988
      @thirtharai5988 2 ปีที่แล้ว +1

      👊👊👊👊👊👊👊🤛

    • @purnab.p5145
      @purnab.p5145 2 ปีที่แล้ว +1

      Yo.dalal.lai.petrol.halera.aago.lagunu.parchha.ganga.sis..n.police.case.direct.ghussunu.parchha

    • @nabinmagar9233
      @nabinmagar9233 2 ปีที่แล้ว

      @@purnab.p5145 yoi are right😜

  • @ramutamu4047
    @ramutamu4047 2 ปีที่แล้ว +16

    थुक्क रान्डी आईमाई आजै पठाको छैन भन्छ त यस्लाई त सिधै झापड लागाउनु पर्ने

  • @liwangvlogs
    @liwangvlogs 2 ปีที่แล้ว

    Woww एकदमै सहि पार्नु भो।

  • @limapunmagar3221
    @limapunmagar3221 2 ปีที่แล้ว +1

    ठिक गर्यो यस्तो दलाली हरु लाई यस्तै गर्नु पर्छ खान पायो भन्दै मा मन पर्दै गर्ने

  • @RD-ew1ld
    @RD-ew1ld 2 ปีที่แล้ว +18

    धेरै राम्रो गर्नु भो गङ्ग मेडम 👍

  • @hihi7080
    @hihi7080 2 ปีที่แล้ว +5

    पत्रकार गगा बैनिलाइ सलुट छ।

  • @binodgiri2761
    @binodgiri2761 2 หลายเดือนก่อน

    मुख खोलेरफ खिच्ने गरेको भय राम्रो हुने थियोे मान्छे चिन्न सक्थे सबै जनताले

  • @TilakGotame
    @TilakGotame 4 หลายเดือนก่อน

    त्यसलाई माथिनै पुराई दिनु भाईबैहिनि हाे त्यले गर्दा अरूले पनि तयस्तै दुख्ख पाऊछन तेयस लाई नछाेड है अरू पनि सचेत हुनछन 👍️

  • @maluxettri4404
    @maluxettri4404 2 ปีที่แล้ว +28

    पीडितको लागि धेरै राम्रो सपोट गर्नु हुन्छ यो म्याम हरुले 😘😘😘😘😘

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +28

    जो चोर उसैको ठूलो स्वोर ? दलाललाइ कुनै हालतमा नछोड्नुहोला। गङाजीको सेवालाइ सलाम छ।🙏

  • @durgaukhera1803
    @durgaukhera1803 ปีที่แล้ว

    कृति म्यडम र गंगा दिदी लाई सलाम छ Good job 👍️यस्ता दलाल ठग हरू लाई कडा कारबाही हूनू पर्छ

  • @aaishacottage6279
    @aaishacottage6279 2 ปีที่แล้ว +3

    Nice job ganga sis 🙏🌹❤️

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 2 ปีที่แล้ว +16

    दलालनिले पैसा फिर्ता दिदैन भने त्यो अफिसमा भएको कम्प्युटर र फर्निचर हरु उठाई दिए हुन्छ

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +49

    कति दलाल छन हौ नेपाल मा

  • @jeevangurung9051
    @jeevangurung9051 2 ปีที่แล้ว +1

    दुबै अाउना 180 दिनेलाई जसले पनि ठकछनी अनि बिना कन्ट्याक्ट् साईन किनअाउने गल्ती सबैको छ अनि नारी भएर नारीको ईज्जत् गर्न सिकाै। हामी 20 हजार मा दुबै अायर सरकारी जागिर खाकै छाै क्यारा

  • @jpsharma5051
    @jpsharma5051 2 ปีที่แล้ว +1

    पुलिसले हतकटी लाएर जेल हाल्न किन नसकेको यो ठग दलाल आइमाई लाइ?

  • @lamaroshan4445
    @lamaroshan4445 2 ปีที่แล้ว +77

    थुक्का बिज्जेती आईमाई छि जिन्दगी 😭😭😭

    • @devgurung1644
      @devgurung1644 2 ปีที่แล้ว

      Yasari khanu Vanda dipya fasilayera mornu beshuncha la

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +13

    श्रम बिबागमा मुद्दा हाल्दा सबै क्षति पुर्ति अाउछ।

  • @keshargiri4291
    @keshargiri4291 2 ปีที่แล้ว

    GOOD DALAL THAG HARULAI THIK GARNUPARX GANGA BAHINI SAMMAN NAMAN GARCHU 🙏🙏👍👍🙋💕💕

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y 2 ปีที่แล้ว

    म चाहिँ यी पत्रकार नानी लाई हेर्नकै लागि भए पनि यिनको सबै भिडियो हेर्ने गर्छु सारै राम्री छिन यिनी 🙂

  • @harireule4467
    @harireule4467 2 ปีที่แล้ว +13

    यो दलाल लाज नभएकि थुक्क !!! पापले बाटो पाउदैन अब !!

  • @birbahadurkc9024
    @birbahadurkc9024 2 ปีที่แล้ว +15

    राम्रो संग हात खुट्टा भाचीदिएर कालो मोसो दली त्याहाको इलाका घुमाई परहरी समक्ष्य पुराउनु पर्ने यस्ता लाई

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 2 ปีที่แล้ว

    दिब्य थापा लाइ कार्बाइ हुनु पर्छ नत्र हामि कार्बाइ गर्ने छौ ......................................तेति बेला राज्य सत्ता जिम्मे वार hunechh

  • @Hemanofficalvlog
    @Hemanofficalvlog ปีที่แล้ว

    Wawo good job sis❤️👍

  • @samindragurung965
    @samindragurung965 2 ปีที่แล้ว +33

    यस्तो दलालहरुले गर्दा नेपाली दाजुभाईहरुले बिदेशमा धेरैले दुख पाईरहेको छ।।

  • @krishnaghising4904
    @krishnaghising4904 2 ปีที่แล้ว +6

    हाम्रो नेपाल मा पैसा को लगि जे गर्छन् झुठो बोल्ने सत्य लाई नकार्ने गलती गरे पछि गलती लाई डाकछोप गर्ने प्रयास नगर्नुहोस् पीडित लाई राहत दिउ

  • @kritibahadurtamang8470
    @kritibahadurtamang8470 ปีที่แล้ว

    Ganga lama is great congratulations

  • @sameertamang2652
    @sameertamang2652 2 ปีที่แล้ว

    यस्तो मेनपावरकाे नाममा चाेरहरु धेरै छ नेपालमा पैसा हातमा लिए पछि फिर्ता दिनु सरै गाह्रो छ यी मेनपावरका दललहरु सङग ।

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +37

    आजभोली समाजीक सन्जालले गर्दा दलालीहरुलाइ तेती सजिलो छैन हो ठगेर खानलाइ नाङ्गेझार हुन्छ्न हो तेस्का बाजेहरु।

  • @junumayalimbu862
    @junumayalimbu862 2 ปีที่แล้ว +10

    ठिक पार्यो दलाल लाई 👏👏

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 2 ปีที่แล้ว +2

    यो दलाल हरु लाई काट्नु पर्ने अर्कालाई दुख दिने

  • @bishalrai9232
    @bishalrai9232 2 ปีที่แล้ว +1

    यस्तो छलकपट गर्ने हरुलाई दर्हो सजाय दिनुपर्छ।

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 2 ปีที่แล้ว +6

    रामदुलाई दिनुपर्छ यो दलालनी लाई
    यस्लाई लाज घिन केहि छैन् थुईक्क टपरनी

  • @lakbahadur8300
    @lakbahadur8300 2 ปีที่แล้ว +16

    मलाई पठाउने दलाल यसटाे परेकाे भय काटिदिथे हजुर

    • @pratapmagar2630
      @pratapmagar2630 2 ปีที่แล้ว

      Mero pni khaidex auta ajentle duilakh 50hjr 1bars vnda badhi baisakyo

  • @Dil-budha
    @Dil-budha 2 ปีที่แล้ว

    Good job duijana dd haru..yati thulo kam garnu vako x bichara kamaune aas ma gayako nirdos yuba daju vai haru kasailai nafasai dinus🙏🙏🙏

  • @ashoksunuwar7682
    @ashoksunuwar7682 2 ปีที่แล้ว

    थोपडा छोप्दैछ छ जाठी म भाको भए एक मुक्का हानेर तीन महिना सुताइ दिन्थे हिसाब बराबर सोजासिदा नेपाली ठग्ने यस्तालाई तेसै छोडनु हुन्न मागेको दाम दिए पछि अलपत्र पार्न पाइदैन । सत्यतथ्य बाहिर ल्याउने मिडिया टिमलाई सलाम छ ।

  • @hihi7080
    @hihi7080 2 ปีที่แล้ว +7

    कढा कारबाही होस्।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +4

    मेरो बुझाई के छ भने हामी अाफ्नो दुख र परिस्थितिले गर्दा बिदेश जानू तम्सेका हुन्छौ प्रथम हाम्रो नै गल्ती छ हामी बिदेश जान्छु भन्दै यिनीहरुको सरण मा नगए यिनीहरूले हामीलाई यसरी ठग्न नै पाउदैनन् जब हामी बिदेशमा दुख पाउछौ अनि यिनीहरूलाई दोषी हेर्छौ दलाल भन्छौ बिडम्बना।

  • @yamsaru3736
    @yamsaru3736 ปีที่แล้ว

    याे दलालनि लाई छाेदनु हुदैन है कडाभनदा कडा सजाय पाउनु परछ

  • @dumisk5508
    @dumisk5508 2 ปีที่แล้ว +8

    सारै बिचल्ली परेको छ यस्तो ठक दलालहरुले गर्दा लाखौ नेपाली बिदेशमा अलपत्र भएको छन । यस्तालाइ मारे पनि रिस मर्दैन

  • @ritatamang3810
    @ritatamang3810 2 ปีที่แล้ว +4

    कस्तो बिडम्बना हो देशमा पनि,, कसलाई दोष दिने पिडित परिवार पनि नेपाली हुन् र अर्को पक्ष पनि नेपाली हुन्,,, आखिर नेपाल कुन दिशा तर्फ जाँदै छ।।।। नेपाल भन्नाले नेपाली को सोच र बिचार।।। pleaseअब सुरु गर। राम्रो बाटोमा हिड्ने।।।

  • @purnapanta7939
    @purnapanta7939 2 ปีที่แล้ว

    दलाललाई कारबाहि हुनुपर्छ ।कडा भन्दा कडा ।

  • @jayatamang5406
    @jayatamang5406 2 ปีที่แล้ว

    Good 👍 job good Tv lai be strong 💪

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 2 ปีที่แล้ว +21

    रातभरी साढे लगाईदिनु पर्ने आईमाई रछ ऐस्ता दलालहरूलाई छोर्नुहुदैन ।

  • @bomjan303
    @bomjan303 2 ปีที่แล้ว +6

    यो आइमाइले ठगेर खानु पाइ रहेकाे छ, लाज किन बाबा 😀😀

    • @laxmi342
      @laxmi342 2 ปีที่แล้ว

      😄😄😄😄😄

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +1

    हाम्रो देशमा नै ठग दलाला नम्बर १ मा होला।

  • @anojsharma
    @anojsharma 2 ปีที่แล้ว +2

    I really like and appreciate this Ganga lady. Very strong and courageous lady journalist.

  • @abcrana5937
    @abcrana5937 2 ปีที่แล้ว +6

    होइन पुलिस केस गरे को होइन ???? पुलिस को गब्बुवा कोचन पर्यो ।

  • @rajbaral135
    @rajbaral135 2 ปีที่แล้ว +8

    गाला फुट्ने हान्नु दिज्यु यस्तो लाई 🤔🤔🤔

  • @rameshuprety9340
    @rameshuprety9340 2 ปีที่แล้ว +1

    अरुको लाइफ ड्यामेज गर्नेलाई केश गर्ने होईन हौ सम्पूर्ण दर्शक बिन सीधा दुई टुक्रा पारिदिनु पर्छ खेल खतम।।

  • @nabinnabin7810
    @nabinnabin7810 2 ปีที่แล้ว +1

    यस्तो दलाल लाइ सडउनु पर्छ। जेलमा

  • @dilthapa3366
    @dilthapa3366 2 ปีที่แล้ว +11

    ठाेक दलाल हरुलाई ।।

  • @EashanAchrya
    @EashanAchrya 2 ปีที่แล้ว +3

    Great jobs Ganga baine 👍🙏

  • @bikramtamang8738
    @bikramtamang8738 2 ปีที่แล้ว

    Good wark media ganga bahini👍👍👍🙏🙏🙏🙏💕💕💕💕,

  • @gangagurung98
    @gangagurung98 2 ปีที่แล้ว

    येसत्यो मेनपावर लाई कडासे कडा कारबाई गरि दिनु होला

  • @tamangphurba
    @tamangphurba 2 ปีที่แล้ว +4

    यस्ता दलाली लुटेरालाई कारबाही हुनुपर्छ छाड्नु हुन्न।

  • @ajaymagar2823
    @ajaymagar2823 2 ปีที่แล้ว +4

    यो नम्बर १ दलालनी रहेछ । नेपालको कानुनले यस्तालाई तुरून्त कार्बाही गर्ने बैदशिक रोजगार बिभागको माैनताको उपज हो। यस्ता ठगहरूलाई छोड्नु हुदैन।

  • @milanpakhrin1266
    @milanpakhrin1266 2 ปีที่แล้ว

    यो दिब्य भन्ने आइमाई एक नम्बरको ठग हो मैले पहिले नै भनेको थियो केटाहरू सँग तर मेरो कुरा सुनेनन अहिले पछुतो लागेको होला ।। थुक्क

  • @durgabhandari3856
    @durgabhandari3856 6 หลายเดือนก่อน +1

    Good 👍👍👍

  • @saraswotipaija8596
    @saraswotipaija8596 2 ปีที่แล้ว +8

    जेल। सजाय।हुनु।पर

  • @sonurai7224
    @sonurai7224 2 ปีที่แล้ว +6

    मेरो घर परिवारमा यस्तो घटना घटन गयो भने त मत सिधै कट्टा हान्दिने हो जे पर्ला पर्ला

  • @jasongrg3034
    @jasongrg3034 2 ปีที่แล้ว

    यो दलाली लाइ छोड्नु हुदैन गंगा सीस

  • @krishnagaudel
    @krishnagaudel ปีที่แล้ว

    त्यो बैनी ले पिडित को पैसा नखाए को भए ठगी नगरे को भए मिडिया को अगाडि किन मुख छोपेर बसेको मुख खोलेर निर्धक्क जवाफ दिउ।न

  • @jogilokman
    @jogilokman 2 ปีที่แล้ว +4

    एसता दलाल को होलिया लुकाउनु को कारण के ? मैले नबुझेको कुरा हरेक मिडिया मा ।

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +3

    यो दिब्य दलाल ठग हरु लाई जिउदै जलायर बजार घुमाउनु पर्छ।

  • @sureshlimbu2616
    @sureshlimbu2616 2 ปีที่แล้ว

    यो दलाइ छाडनु हुदैईन 🙏🙏👍️👍️👍️

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว

    दलालले येस्तै गर्छन,जता पनि बेइमानी मात्र छ।

  • @thapapitam4702
    @thapapitam4702 2 ปีที่แล้ว +4

    यिनी हरु लाई सिस्नो पानी ले हान्दै सोधम त साचो कुरा आई हाल्छ नी यि बोल्ने बैनी लाई सिस्नु पानी देम त